कौसी रानीको कौसी खेती ! - Roof top vegetable farming of Kausi Queen 2077 - Bhagawati Shrestha
HTML-код
- Опубликовано: 4 окт 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Хобби
राम्रो काम बुढा बिदेशमा आफू चाहिँ दिनभरी काम छैन यात फेसबुकमा यात काम न दाम लखर लखर दुल्नेहरुलाई राम्रो पाठ उहाँ बाट सिक्नुस पैसा बचत गर्नुस अर्गानिक तरकारी खानुस
लौ मत एकदम फुर्सदिलो मान्छे परे केरे भगवती दिदि को कौसी खेति वारे आज को यो भिडियो धित मर्ने गरि हेरियो साह्रै राम्रो तरिका ले गर्नु भाको रहेछ दिदि को मेहनेती हात हरू लाइ हृदय देखि नै सलुट गर्दछु र ऊहा दिदि को उत्तरोरात्तर प्रगती को कामना पनि गर्दछु हस्त धन्यबाद पत्रकार ज्यू यति राम्रो भिडियो पस्किनु भएको मा तपाइको पनि जय होस
हाम्रो छिमेकी आन्ती ले यस्तो गौरबवान काम गर्नु भएको देख्दा खुशी लाग्यो नारी हरु अरुको कुरा कात्ने अरु को कु भलो सोच्ने भन्दा यसरी मेहनत गर न मिठो ताजा अर्गानिक तरकारी नि खान पाउछ दिमाख मा सैतानको बास पनि हुदैन। आन्ती लाई बधाइ छ।🙏🙏🙏
खेतवारि बाजो राखेर यस्तो नाटक चाहिँ नगर्नु जग्गा जमिन नहुने ले त राम्रो हो ।
कृष्ण जि तपाईं लाई धेरै धन्यवाद छ ।यस्ता सामग्री बाट हामी पनि उत्साहित भएका छौ।
पत्रकार भाइलाइ म सलाम टक्राउछु। हजुर ले धेरै मेहनत गरेर हामिहरुलाइ हेर्नि मौका दिनुभएको छ। म हजुर को प्रतेक प्रोग्राम हेर्नी गरेको छु। म अहिले uae मा छु नेपाल आहेपछी हजुर्लाइ एक्चोंटि अब्स्य भेट गर्छु।
नयाँ नयाँ कुराहरुको जानकारी गराउनु भएकोमा धन्यवाद ।
Good job 👏👏👏 दिदी सबै तपाई जस्तो मेहिनेती भएको भए कति राम्रो हुन्थ्यो।
कति मेहनती दिदी नमन🙏🙏
Great job
बधाई छ भगवती दिदी अझ राम्रो गर्दै जानुस
अति राम्रो पैसा राम्रो बचत पनि हुने ! अलि बढी भये त सब्जी दोकान मा पनि बेछे राम्रै हुन्छ ! श्रीमान बिदेश हुने बैनी हरु ले यति सिके श्रीमान पनि खुसी आफू पनि BG सबै राम्रो भन्छनी गर जागर खा बङग्गर ! thankyou pride TV
अहा कति राम्रो कौशी 😀😀😀👍👍👍👌👌👌👏👏👏
Dherai ramro ,yestai gari sabai le ali ali matra garn sakem bhane hamro helth r desh sabai lai faida hunxa ...
#kripudokitchen
श्रीमती भनेको त यस्तो पो हुनु पर्छ, बुढाको कमाइले मात्र पुग्दैन सो आफ्नो पनि समयाको सदुपयोग हुने घर खर्च पनि थप थाप हुने यस्तो जांगरीलो हुनु पर्छ सलाम छ दिज्जुलाई
कोकोपित कहाँ पाउछ भन्दिनुन
सारै राम्रो हजुरलाई धेरै धेरै बधाई छ।कौसी खेती गरौ स्वास्थ जीवन जिउ।
राम्रो काम सम्मान छ दिज्जु तर हुनेखाने ले गर्ला हामी जस्तो निमुखा गरिब को त सपना हो
कौसीमा रोग लाग्दैन, त्यो भने हो। त्यो हाइटमा कीरा उँडेर जाने हुन्न र घर भित्रबाट गइने हुनाले गोडा सफा गरेर मात्र गइन्छ र त्यसबाट पनि रोग सर्दैन।
काैसि क्विनकाे अनुसरण सबैले गर्न सके नेपाली रुपिया बिदेश जादैन परिणाम स्वरुप धेरैले राेजगार देशमै पाउछनर अर्थतन्त्रमा थाेरै भए पनि याेगदान मिल्छ।
धन्यबाद बैनी काे मेहेनत काे लागी ।
Ati ramro lagyo
हजुर बाट धेरै कुरा ज्ञान लिन सकिने रहेछ काैसि मा हाेईन वारि मै जस्ताे लाग्छ सफा अनि मिलाएर राख्नु भा छ जति हेरे पनि हेरि रहु लाग्ने
Great work di..!!👍👍💐💐
Congratulations! It's a awesome idea. I really like it.
Thau Hune le ra jangar hune je garda pani huncha parkite le dincha god job dd 🙏👍intisting work 👌
Dherai ramro hajur
कति महेनेति दिदि हजुरलाई सलाम छ
Nice vegetables beautiful🌱🌱🌱🌱🌱
#PabitraGarden bata sabailai 🙏. Kouse khete sable garum and nepal lai kouse desh banam. Video ramro lagyo.. Thank you!
Thanks sis keep go ahead I'm with you
Love it so much
धेरै राम्रो काम गर्नु भएको गुड
Wow, supoppppp 🤘
काैसी खेती देखेर गाउँकाे खेतबारी बाझाे राखेर काठमाडौंमा अाएर बस्नेलाई प्रेरणा मिल्छ हाेला?
wow
Great work🥰
good job sister salute chha hajur lai
धेरै राम्रो काम
Ati ramro nice
रायाे सार्हे राम्रो लाग्यो
काचै खान मन लाग्ने
Congratulation very good job , very good example to every body .
Thanku so mach did
good job ...ati nai ramro sabai le siknu parnee
Danybadh
good jup cha hajur
good job❤
Very good
Wow.
Kati mehanati bahini dhanyebad cha
Nice
Very nice 👌👌
Great job Sister
great
Great work didi
Kati ramro
Good
Great. ...
Wow Kati mehenati
बधाई छ भगवती माडमलाई । वहाँको युट्युव हेरेर मैले पनि भरखरै सुरु गर्दै छु । आशा छ तपाईंको सल्लाह र सुझावको अपेक्षा राखेको छु ।
यो सेतो प्लास्टिक जस्तो लाइ के भन्छन् ?
हामी लाइ पनि अावश्यक सल्लाह दिनु होला ।
Dhere ramro kam
very good sis
Nice job👍👍
Great ideas
अति राम्रो मेरो नि हल्का सुरु भयेको छ ।
Wa
Wow..😍😍
ramro kaam dd hajur
Badhai chha dd
Great video reporting
कुन ठाउ होला जानकारी र स नं दिने गर्दा राम्रो हुन्छ
Congratulations we all kusi rani lai
very Good job di..
Kun thauma hola yo kausi kheti
Nice job
good job 👍👌
सर्हानिय कार्य
Inspiring!
Nice job!
Dhyarai badhai cha di
Good daughter of Nepal and the great housewife.
Wow nice
Hi Kauai Queen.namaste.
Wow
Great work ❤️🇳🇵
Grow bag kaha paaucha didi?
❤️❤️
Mam good
उहालाइ म नमन टक्राउछु । म पनि हजुर्ले जस्तै गर्नी कोसिस गर्छु।
👏👏👏
White colour ko bag chai kaha paexa didi kati ramro lagyo hajur ko idea
Dear Nepali Daju Bhai Didi Bahini mehenat garyo bhane kina hudaina sabai chij hunchha. Malai sabai thaha chha hamra Nepali Daju Bhai Didi Bahini haru ' JUWA TAS ' khelera kohi Ganja khaera aphno Health lai nasta banaera. Ma yo Nani lai dherai 2 dhannyabad god blessed you.
Thank you.
Amamama kati dherai sag sabbji,kagati,makai falaunu vako hau kausi mai barilai 😍😍😍
🙏🙏Sahsi mhan Nari👍👍
यो कोको पिट पर केजि लाई कति पर्छ अलि कति महङ्गो यो कोको पिट लाई पर्छ कि ?
Wow
🥰🥰🥰👌👌👍👍
Wooww
kasto ramro kheti garnu vayaxa didi hajur la good luck..
Good job.dherai dherai ramro .tar kausi kheti garda gharma load parx ki pardain
Jagari nari very good
Please,grow bag kata payinxa? Batai dinu hunxa ki
Mool k ko halnu hunxa
Yo grow bag kun seize ko ho