चितवन राष्ट्रिय निकुञ्ज, जङ्गल सफारी । गैंडा, बँदेल, मयुर, मृग Chitwan National Park Jungle Safari

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 577

  • @susilale2702
    @susilale2702 4 года назад +26

    हाम्रो अाफ्नै भूमिमा स्वर्ग छ भन्नूको गतिलो प्रमाण यो दृश्यहरूले मेरो मनमा नमेटिने गरि महशूस गरायो धन्यबाद सर लाई ।

  • @kumartamang8795
    @kumartamang8795 4 года назад +11

    सारै मजाको रछ झन्डा सलाम छ हजुर लाई बिदेसमा बसेर रमाइलो देखनु पाईयो"""

  • @gyanmagar6060
    @gyanmagar6060 4 года назад +14

    बिदेशी ले त्यसै लोभ गरेको हैनछ हाम्रो नेपाल , सारै राम्रो लाग्यो सर, धन्यवाद छ तपाईंलाई ।👍️👌

  • @surendrakhadka3534
    @surendrakhadka3534 4 года назад +1

    सबै भन्दा पहिले तपाईलाई धेरै धेरै धन्यवाद सर तपाईंको बोल्ने शैली धेरै राम्रो लाग्यो र त्यस माथि चितवन रास्टिय निकुञ्जको जिब जन्तुले मनै लोभ्यो

  • @gautampudasaini5162
    @gautampudasaini5162 3 года назад +2

    तपाई को भीडीयो धेरै हेरे तपाई को जिन्दगी देखि मन नै लोभ्याउने छ अनि बोली पनि

  • @phanbahadur70
    @phanbahadur70 3 года назад +5

    नेपाल र नेपालीको गौरव अनि स्वदेशी तथा बिदेशी पर्यटकको आकर्षक गन्तव्य हाम्रो चितवन - राम्रो चितवन, मेघौली ।

  • @nepaliboy4557
    @nepaliboy4557 4 года назад +24

    धेरै राम्रो छ दाजु घर भित्र नै बसेर हेर्दा एक्छिन भए पनि mind fresh भयो।
    दाजु जङ्गल वक गर्दा पछाडि को music नराखेर हिडेको आवाज सुन्न पाएको भए हेर्नेलाइ पनि आफू हिडेको जस्तो अनुभव हुन्थ्यो कि।।

  • @dipchy1064
    @dipchy1064 4 года назад +9

    धेरै राम्रो छ सर बाहिर बसेर आफ्नो देश को दृश्य हेर्न पाउँदा मनमा धेरै खुसी लाग्छ🙏

  • @nabarajrayamajhi7106
    @nabarajrayamajhi7106 4 года назад

    सर अब चाहिँ तपाईँको भिडियोहरू त्यती हेर्न मन लाग्न छाड्यो किनकी तपाईँको भिडियोमा दृश्यहरू भन्दा पनि गफगाफ नै धेरै भेटीन थाल्यो...........

  • @oaskarki551
    @oaskarki551 4 года назад +9

    धन्यवाद हजुर लाई रास्टिय. निकुन्ज चितवन सौराह हेर्ने अवसर दिनु भको मा. घर मेरो मोरङ् हाल मलेशिया.

  • @ajayrai3565
    @ajayrai3565 4 года назад +2

    हजुर को हरेक भिडियो हेर्ने गर्छु यो त झन् उत्कृष्ट लग्यो हजुर लाई धेरै धेरै धन्यवाद

  • @jayabohora
    @jayabohora 4 года назад +6

    बोर लागेको बेला यस्तो भिडियो हालेपछि त रमाइलो नहुनेत कुरै भएन नि ... रमाइलो भयो

  • @ashikaofficallamsal5669
    @ashikaofficallamsal5669 4 года назад +2

    सबै जना चीतवन NaTional ParK GHumna AaUnu hola है धेरै राम्रो छ ⭐⭐🌟🌟🌟🌟👍👍👍🙏

  • @prakashrasaili406
    @prakashrasaili406 4 года назад +1

    ल एकदम मजा अायो तपाई हरु को जोडि सधैं यस्तरी नै सङ्गै घुमिरहनुहै अजम्बरि होस माया

  • @ashokradha3418
    @ashokradha3418 4 года назад +1

    दाई एसियाको सबैभन्दा ठुलो गुफा हेने भए बैतडी आऊन बैतडि मा धामिक तथा ऐतिहासिक कुरा धैरै छन रोलाकेदार देबता पाटन उपताका पाटनको सेरो

  • @saroj.chamling
    @saroj.chamling 4 года назад +2

    धन्यवाद सचिन सर । सारै राम्रो भिडियो हेर्न पाइयो। यस्तै अरु बाँकी भिडियो छन् भने कृपया अरु पनि अपलोड गर्नुहोला।

  • @ramharikhadka9605
    @ramharikhadka9605 4 года назад +1

    ठिक छ अरु पनि हाल्नु होला राम्रो लाग्यो।।

  • @missanvhai890
    @missanvhai890 4 года назад +1

    Afuta manxey NAI chetwan ko pariyo Zhan yati khuci xu kinki mero thaw yakdam super hit pareytakiya isthal ho ,,,,,, thankew sachin dai

  • @kishortharu5636
    @kishortharu5636 4 года назад +1

    यो video हालेर धेरैई राम्रो गर्नु भयो सर !
    मलाईनी धेरैईनै घुम्ने रहर छन् यो हाम्रो देशको रास्ट्रय निकुञ्ज रमाईलो लागियो video हेरेर धन्यवाद छ सर हजुरलाई😘😘😘😍😍

  • @nareshsunar9091
    @nareshsunar9091 2 года назад +1

    अतिनै राम्रो दिर्से हेरन पैयो खुसिलायो हजुरहरुलै धेरैधेरै धन्याबाद।

  • @RajuNeupane-ed6gs
    @RajuNeupane-ed6gs Месяц назад +1

    धेरै राम्रो छ आजको भिडियो

  • @kbkarki2928
    @kbkarki2928 4 года назад

    बुडि लाई लिएर जानू पर्ने भयो हेर्दै आनन्द मजा आउला जस्तो लाग्यो बत्तीको रोनक जङ्गल को बीच wow superb

  • @sherpalila2258
    @sherpalila2258 4 года назад +6

    खुसी लाग्यो अति उत्कृष्ट भिडियो बनाउनु भको मा धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshneupane2506
    @rameshneupane2506 4 года назад +2

    धेरै राम्रो छ दाजु घर भित्र नै बसेर हेर्दा एक्छिन भए पनि mind fresh भयो।

  • @kabirajrai9386
    @kabirajrai9386 4 года назад +1

    Rastry Nikunja Park Dherai Ramro Ani Visit Garnu Parni Thau.Park Lai Sudhar Gardai Bideshi Lai Vitrauni Garda Rastako Nimti Eak Aaye Madheyam Hun Cha.Thanks Jankari Ani Video Parti Brother.

  • @harilaldhami1899
    @harilaldhami1899 4 года назад +2

    धेरै राम्रो छ

  • @rameshrai1970
    @rameshrai1970 4 года назад +2

    उधुम रमाइलो वास्तविक Natural life यहि हो नि तर मानिसले सबै कब्जा जमाएर एक मुठी जंगल छाेडेकोमा पनि भएका प्राणी मारेर नै सक्न लाग्यो ....??!

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 4 года назад +4

    एकदमै राम्रो क्षेत्रको जानकारी सहितको घुमाई । खुसी लाग्यो । धेरै धेरै धन्यवाद सचिन सर ।

  • @jeeindra
    @jeeindra 3 года назад +1

    खुसी लाग्यो सर
    यो ठाउमा,म पनि गहि सके को छु
    अति नै सुन्दर छ

  • @dipaktamang166
    @dipaktamang166 4 года назад

    अत्यन्तै राम्रो भिडियो , पहिलो भाग हेरिसके पछि निकैदिन कुर्नुपर्यो, दोश्रो भाग हेर्नलाई । तर खुसी लाग्यो । धन्यवाद राम्रो भिडियो को लागि । म मलेसिया बाट

  • @gopalgurung7616
    @gopalgurung7616 4 года назад +3

    pakka 1 patak ghumnai parchha chitwan nikunja park thank sachin ji,,?

  • @ganesh.shijali8739
    @ganesh.shijali8739 4 года назад +3

    Dherai ramro x Nepal yastai video upload gardai janu daju congratulations

  • @rajgautam7079
    @rajgautam7079 4 года назад +1

    ma chitawan batai herdaichhu...................yo thau ghumeko pani chhu bt.... yati dherai enjoy gareko thiyana.......yati dherai chij hernai baki raichha.....feri janu paro.........................thank you sachin sir......for this video

  • @kismatbabubohora683
    @kismatbabubohora683 4 года назад +1

    आजाको भिडियो पनि हेरियो धेरै धेरै राम्रो लाग्यो हाल साउदी अरब देखि धेरै रमाइलो अनि खुसी पनि लाग्यो धेरै धेरै धन्नेबाद सचिन सर

  • @narikshatokpas3220
    @narikshatokpas3220 4 года назад +1

    धेरै राम्रो छ । हजुरले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला । फेरी पनि यस्तै राम्रो भिडियोहरु पोस्ट गर्नुहोला ।

  • @nbnvlogs2420
    @nbnvlogs2420 4 года назад +1

    अतिनै रमाईलो भैइरबेको छ हामी पर्देशी हरुलाई पनि यो भिडियो हेर्न पाइयो सलाम छ हाम्रो पुर्भी भल्क सचिन सर लाई

  • @harikarki8068
    @harikarki8068 4 года назад

    आफू त्यही जङ्गल भित्र रहेको सानो उपत्यका माडीको भएर पनि चितवन निरकुन्जको अबलोकन गर्न पाएको थिएन साह्रै खुशी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद सर
    साथै विभिन्न जिल्लाभर पुगेर गर्नु भएको भिडियोहरु हेर्दा साह्रै आनन्द अनि खुशी लाग्छ ।

  • @yagyaingnam5624
    @yagyaingnam5624 4 года назад +1

    राम्राे लाग्याे गाइड मित्रहरू पनि रमाइला

  • @thapakaji6181
    @thapakaji6181 4 года назад +4

    Ati sundar video , Dil khus vayo. saat samundar pari bata matribhumiko sundar video herna pauda.dhannebad sir lai

  • @भेषबहादुरगुरुङ

    यस च्यानलको क्यामरा मेन एकदमै गुड क्यामरा मेन खुसी लाग्छ बिस्तृत रुपमा भिडियो हेर्न पाउदा😍😍😍

  • @khatripuspalal5934
    @khatripuspalal5934 4 года назад +1

    दामी ठाउँ रहिछ

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 года назад

    हजुर्लाइ धेरै धेरै धन्याबाद टक्राउछु । हजुर को भिडियो खोजि खोजि हेर्दै छु

  • @gstarmagar2584
    @gstarmagar2584 4 года назад +1

    Purvi Blues का हरेक भिडियो राम्रो लाग्छ हजुरको बोल्ने शैली धेरै मनपर्छ 🌺 धन्यवाद ।

  • @hirahirabahadur5781
    @hirahirabahadur5781 4 года назад +2

    मेराे नेपाल राम्रो छ

  • @mohankarala6853
    @mohankarala6853 3 года назад +1

    धन्यवाद यस्तो प्रर्किइ बनाइ नेपाल दिनुहुनेलाइ

  • @dilnembangnembang6251
    @dilnembangnembang6251 4 года назад +1

    ब्रेक फास्ट खाइ चाहिँ गजब लाग्यो। मलाइ त कता कता पिक निक खाको हो जस्तो पो लाग्यो।

  • @bipinaryal1555
    @bipinaryal1555 4 года назад

    धेरै राम्रो भिडियो छ, अझ यस्ता भिडियो हेर्न पाइयोस भन्ने मेरो आशा छ ।

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 4 года назад +1

    एक दम रमाइलो लाग्यो अर्को पनि भिडियो अपलोट गर्नु होला

  • @skgorkhali9474
    @skgorkhali9474 4 года назад +10

    येहा येसरी घुम्न कति लागत लाग्दो रछ।
    सारेइ मन पर्यो मलाइ नि घुम्न जान मन लाग्यो।

  • @angelakretschmer5037
    @angelakretschmer5037 Год назад +2

    Wenn ich im Oktober nach Nepal komme, besuche ich auch Chitwan, um die lieben Tiere zu sehen

  • @newarchannel5207
    @newarchannel5207 4 года назад +1

    अति सुन्दर भिडियो ।

  • @mohangurung1892
    @mohangurung1892 4 года назад +1

    यो ठाउँत पहिलानी कता कता देखेझैं लाग्याथ्यो तर धेरैपछी फेरि नौलो रुपमा देख्न पाईयो धन्यवाद सचिन सर धादिङ हाल मलेशिया बाट हेर्दै छु

  • @arjunbhatta6618
    @arjunbhatta6618 4 года назад +2

    आफ्नो जिल्ला भएर पनि अहिलेसम्म यस्तो स्वर्गीय अनुभुति गर्न पाएको छैन।तपाइँले एउटा राम्रै पाठ पढाइदिनुभयो।धन्यवाद सचिनजी।तपाइँको यो चितवन राष्टृय निकुञ्जको यात्रा विवरण यहाँ घुम्न आउन चाहने पर्यटकहरूका लागि अत्यन्तै उपयोगी छ। तपाइँलाई लाख लाख धन्यवादअहिलेको विषम परिस्थितिमा घुम्न सम्भव नभएपनि पछिसम्मको लागि यो भिडियो वर्णनले गाइडको काम गर्नेछ।तपाइँका अन्य भिडियोहरू पनि उत्कृष्ट छन्।

  • @buddhagurung4907
    @buddhagurung4907 4 года назад +1

    मेरो प्यारो चितवन धन्यवाद छ सचिन सरलाई ।

  • @someonecrezy
    @someonecrezy 4 года назад +2

    सचिन सर एक पटक चितवन राष्ट्रिय निकुञ्जमा रहेको कसरा दरवार र घडीयाल प्रजनन क्षेत्र प्राय पर्यटकहरु देखाउने ठाउको दृष्य हेर्न पाईएको भए अझ सुनमा सुगन्ध झैं हुने थियो।

  • @thalendrabhujel1893
    @thalendrabhujel1893 4 года назад +1

    नपुगे पनि पुगे जतिकै आभास भयो।
    धन्यवाद सर लाइ।

  • @sambedsharmachapagain2919
    @sambedsharmachapagain2919 4 года назад

    न्यौपानेजी , तपाइँका भिडियोहरू प्रायः म हेर्दै आएको छु । मन पर्छ । यसलाई पनि हामी सबै परिवार संगै बसेर हेर्यौं । सबैलाई मन पर्यो । तपाइँको देश प्रेमको म पनि एउटा फ्यान हुँ । तपाईंले देशको पूर्वी भाग प्रायः सबै भ्रमण गराइ दिनु भयो मलाई । अब बाँकी भागको आशामा चु । तपाइँको यो प्रयाशले निरन्तरता पाई रहोस हार्दिक शुभेक्षा ।

  • @papputhapa2448
    @papputhapa2448 4 года назад +1

    सारै राम्रो भिडियो सर, तपाई को हरेक भिडियो हेरेको छु,अझै धेरै भिडियो बनाउनु होला भन्न चाहन्छु। 👍👍👍👍

  • @gedrajkc9060
    @gedrajkc9060 4 года назад +1

    तपाईका भिडियो सकेसम्म सबै हेर्छु सबै राम्रो छ

  • @ushaale8483
    @ushaale8483 3 года назад +1

    मपोखरा बाट हेरि रहेको छु बाबु तपाँईलाई धंनेबाद छ घरैमा बसि धेरै ठाउँ हेरन पाउँदा अति खुसि लागेको छ
    बाबु लाई लाई आसिर बाद पनि छ परम्ं प्रभु ले सुछेया दिउनं ??

  • @n2nirmal569
    @n2nirmal569 4 года назад

    तेस्रो बैवाहिक जीवन को शुभ कमना छ भाइ नै होला हजुर्को भ्लग ०५/०८/०७७ देखि मात्र सबै हेर्दैछु र विशेष हजुर्को भ्लोग खप्तद र यो चाहिँ निकै .........😍😘

  • @rameshgurung4314
    @rameshgurung4314 4 года назад +2

    Excited enjoyment in chitwan national park . Great job

  • @sanjitrajbanshi4474
    @sanjitrajbanshi4474 3 года назад +1

    drei ramro x sir ekdam man paryo ajhei pni yestei ramro videoharu haldeijanus sir.

  • @santtamang1
    @santtamang1 4 года назад

    धेरै राम्रो video हेरन पाइयो

  • @buri7000
    @buri7000 4 года назад +9

    Purvui Blues is one of the best Vlogger i have seen. I would love to meet team when i come to nepal

  • @jiyalalathakur8551
    @jiyalalathakur8551 4 года назад +1

    दकदम सहि छ दाजु यस्तै रमाईलो बिढीयो अरूनी हल्नुहोला प्रतिक्षा गर्छ

  • @mimmaharjan7612
    @mimmaharjan7612 4 года назад +1

    राम्रो लाग्यो

  • @handsomebro1494
    @handsomebro1494 4 года назад

    आफु स्वयम घुमेको जस्तो लाग्यो भिडियो एकदमै निपुण तरिकाले बनाइएको छ धन्यवाद

  • @bishnunepali9316
    @bishnunepali9316 4 года назад +1

    धन्यवाद समिर सर यस्तो असहज परिस्थितिमा हजुरको भिडियो हेर्नपाउँदा सार्है खुशी लागेको छ 🙏✌️♥️👍👊🇳🇵

  • @dangalijugraj7558
    @dangalijugraj7558 4 года назад +1

    धेरै राम्रो छ सर

  • @toyanneupane1576
    @toyanneupane1576 4 года назад +1

    Most beautiful video Sachin Sir. About Chitawan National park. I am so happy with a watching this beautiful video That you so much. त्यसरी जंगली गैंडाको नजिकै हिडेर लौरो टेकेर नजानुहोला 😂 bt I I really enjoyed with this video it's a very danger also 😂😂 byeee Namaste 🙏🙏

  • @yagyasaru8493
    @yagyasaru8493 4 года назад +2

    La yo video Pani heriyo ramro xa sir yastai video baru aru Pani uploaded garedekhin ahjai time pass ani ramailo ani thorai gyan Pani hunethiyo lock down ko bela sahayog hunethiyo .

  • @sujankhadka2267
    @sujankhadka2267 4 года назад +1

    दामि छ हजुर

  • @Fadindra_grg
    @Fadindra_grg 4 года назад +2

    सर यो तपाईको कार्यक्रम एकदमै सहि लाग्यो क्रिपाया कन्टिन्यू हुनु पर्यो है

  • @chandrachemjong6246
    @chandrachemjong6246 4 года назад +1

    सर भिडियो लकडाउन अगाडि खिच्नु भएको हो फेरि तपाईं आफै बौद्धिक र चेतना भएको नागरिक हुनुहुन्छ के गर्दा हुन्छ र हुदैन भन्ने आफै निर्णय दिनसक्ने ब्यक्ती हुनुहुन्छ तपाईंले भिडियो अप्लोड गरेर अझै हामी परदेसीलाई त मनोरञ्जन तथा जानकारीमुलक संदेश दिदै हुनुहुन्छ अहिले त नेपाल भित्र बस्नेहरूको लागि पनि घरमा वसेर बोर लागेको बेला सहि मनोरञ्जन र जानकारी पाउनुहुनेछ त्यसैले तपाईंले भिडियो हाल्दैमा अन्यथा सोच्नु गलत हो बरु हामी जुनसुकै अवस्था मा पनि खुशी हुनसक्नुपर्छ त्यसको लागि तपाईंको जस्तो भिडियो को अत्यन्त जरुरी देख्छु।तपाईंलाई धेरै धेरै धन्यवाद सचिन सर।

  • @jenishchand541
    @jenishchand541 2 года назад +1

    सार्है मज्जा लाग्यो कति कस्ट गरेर बनाएको भिडियो 💕💕

  • @subashchaulagain7702
    @subashchaulagain7702 4 года назад +1

    Namaskar dai hjr, aaram hunuhunx? MA hjr ko sabai video herxu. Hjr ko boli sarai mitho pani x khusi lagx.hjr le saraniye kam garnu vako x sabai ko lagi.aafu nagaye napuge pani hjr ko video herera puge jhai lago, thank you so much.

  • @sdevsubba8101
    @sdevsubba8101 4 года назад +1

    video ko lagi Dhanyabad brother

  • @ajaymahato9882
    @ajaymahato9882 4 года назад +3

    एकदम राम्रो लाग्यो दाजु यो भिडियो ा अरु भिडियो पनि हाल्नु दाजु । घर बाट बाहिर जान नपाएको बेला भिडियो हेर्दा time pass hunxa....😍😍

    • @Gstar1GS
      @Gstar1GS 4 года назад

      सचिन सरलाई धेरैधेरै धन्यबाद तपाईंले जुन नेपालको प्रतेक ठाउँको भिडियो राख्नु हुन्छ एकदम रमाईलो हुनुको साथै हामी आफै घुमे जस्तो महसुस हुन्छ। तपाईलाई सलुट छ हजुर!!!!

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 4 года назад +1

    अति सुन्दर
    धेरै धेरै राम्रो रमणीय यात्रा

  • @shresthakeshab3347
    @shresthakeshab3347 Год назад +1

    mero gau ani mero thau lai sachin sir sarai ramro sanga video ma dekhaidinu vayo ❤🙏🙏

  • @chadrarairai2857
    @chadrarairai2857 4 года назад +1

    एकदमै राम्रो अनि रमाइलो लाग्यो भिडियो एक्छिन भएनी कोरोनाको टेन्सन हट्यो ।

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 года назад +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २.यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३.यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @rajandraupreti6790
    @rajandraupreti6790 4 года назад +1

    दामी लागेको छ कुबेत बाटहेरदैछु

  • @alenrau6929
    @alenrau6929 4 года назад +1

    video upload vata vat garnu hola lokdown ko bela house mai basara hernu hunxa enjoy linu sakinxa bro thank you. Nice video.

  • @sumanadhikari310
    @sumanadhikari310 4 года назад

    yekdamai ramro ra jankarimulak video xa sir, dherai dherai dhanyabad

  • @busylife3271
    @busylife3271 4 года назад +1

    राम्रो लाग्याे,,,, अझ राम्रो गर्दै जानुस,,,,

  • @bipanpandey1478
    @bipanpandey1478 4 года назад +1

    Wow dherai ramro lagyo

  • @aashishbardan7234
    @aashishbardan7234 4 года назад +1

    Wow that's really nice video and beutiful views sir.thanks a lot of for nice videos.

  • @RamKumar-es8fe
    @RamKumar-es8fe 4 года назад +3

    Purvi blues ra pavan sam ko vedio dherai man parxa

  • @ishaanbhandari5720
    @ishaanbhandari5720 4 года назад +1

    Kati sundar x hamro desh.bibhinna prajatiko pangchhi ra janawar x. Tar yasko mahatyo ra samrakshen ma chaso rakhdain sarkar.

  • @devdevi7397
    @devdevi7397 4 года назад +1

    Wow Very Nice Hamro chitawan

  • @सन्देशकुमार-फ8र

    सर हजूरको यो सारै मन पर्यो अरू दिन पनि एस्तै एस्तै रमाइलो सिन लिएर आउनु होला भन्ने आशा लिएको छु lovely sin and lovely....

  • @asmitaxettri241
    @asmitaxettri241 3 месяца назад +1

    Dhanyabad sir♥️
    4 year paxi herda ni uttikaii mazza aayo

  • @merodesh5636
    @merodesh5636 4 года назад +1

    धेरै राम्रो भिडियो बनाउनु भयाे सर हजुर ले भिडियो मा गर्नु भएको मेहनत देखिन्छ खुशि लागाे भिडियो हेरेर अरु पनि भिडियो हरु भए अपलाेड गर्नु हाेला धर माेरङ उर्लाबारी हाल साउदी अरेबिया

  • @RajKumar-wx2qq
    @RajKumar-wx2qq 4 года назад +1

    Herdaixu sarai ramro video

  • @pratapshrestha835
    @pratapshrestha835 4 года назад

    Gharbitra basda bor bhaeko bela sahi time ma oplod garnu bhayo ramailo lagyo thank you

  • @mahabubvlogs412
    @mahabubvlogs412 4 года назад

    कुनै बस्तु विशेष लाइ परिचित गराउदा क्यामेरा ले जुम गरेर देखाउंदा अझै आनन्द आउथ्यो। धन्यवाद सचिन सर।।

  • @krajugulmi136
    @krajugulmi136 4 года назад +1

    Hujar ko video ko waiting xumm Hai sir thanks

  • @hillytagar2260
    @hillytagar2260 4 года назад +1

    nice sir heriyo maja aru pani halnu hola video