BARDIYA NATIONAL PARK || JUNGLE SAFARI || बर्दिया Ep.1
HTML-код
- Опубликовано: 18 дек 2024
- Bardiya National Park in Nepal is a diverse wildlife haven covering 968 square kilometers. With grasslands, riverine forests, and savannahs, it's home to Bengal tigers, one-horned rhinos, elephants, and diverse bird species. Thrilling jungle safaris let you spot these animals. The Karnali River offers rafting and dolphin watching. Accommodations cater to nature lovers, providing a chance to immerse in Bardiya's beauty and biodiversity.
Hospitality partners: Bardiaforestresort
Number: 9858064765
Instagram: www.instagram....
Travel Gear partner : Setapathar ,Thamel
Contact : 9818779899
Accessories partners : EC Store ,Anamnagar
Contact : 9848867698
Travel partner : Call Karnali Adventure Treks & expedition
Email: callkarnali@gmail.com
Inquiry Regarding Business Collaboration"
Contact: 9851341890
==========================
Narrated/Direction By: Sirjana Sizzu
camera/Edit: Keshab Adhikari(keshabfootage)
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our RUclips channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
वेस्त समयका बाबजुत मेरो भिडियोलाई माया गरेर हेर्न आउनु भएका सम्पुर्णमा धेरै धेरै धन्यवाद । अनि जाडो जाडो मौसम मा न्यानो माया है❤
Hamro Bardiya kasto lageo❤dee
बाघ नदेखे पनि गु चाई पक्का देख्नु हुनेछ सबैले पूरा हेर्नु होला। 😀 जोक ल दि गजब लाग्यो बर्दिया निकुञ्ज सफारी।
I love ur every video sister ❤ 😘❤️
❤❤❤ always Sizzu...
1:08
हाम्रो बर्दिया र बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरे सँग सँगै हाम्रो ठाउँ बर्दियालाई चिनाउन ठुलो सहयोग गरेको हुनाले सिर्जना जीलाई धेरै धेरै धन्यवाद।
नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤
Awesome job, keep it up ❤
मैले देख्न नसकेको कथा एस वास्तविक चलचित्रमा पनि होलान तर मलाई घात लागेको कुरो “यो चांही वन्यजन्तुको घर हो त्यही भएर स्वासे स्वरमा बोलेको “ ❤️❤️❤️it means alot
भिडियो धेरैको हेर्ने गर्छु तर हजुरकाे भिडियो हेर्दा छुट्टै कुनै पनि खाेट बिनाको मज्जा लाग्छ ,बार्दिया राष्ट्रिय निकुञ्ज घुमाउन भएकोमा धेरै धन्यवाद 🎉🎉❤❤❤
यतिधेरै मिहिनेत गरेर बनाको भिडियो सलाम छ।🙏🇳🇵
यति रमाइलो ठाउँ,पशु अनि पन्छि मोबाइल को माध्यम बाट हेर्न पाउदा धेरै खुशी लाग्यो भिडियो बनाउनु हुने हजुर लाई धेरै-धेरै धन्यवाद अहिले दुबई🇦🇪देखि हेर्दैछु
१००के पुगेकोमा सिर्जना जि लाई शुभकामना साथै धेरै माया आजको अपिसोड नि सारै मज्जा आयो हेर्न लाई❤❤❤🙏🙏🙏
खुसी लाग्छ आफु जान नपाए पनि यो भिडीयो काे माध्यम बाट यस्ताे राम्रो जंगली जनावरहरू अनि रमणिय दृश्य हरु हेर्न पाउँदा❤
बर्दिया निकुन्ज को बाग हेर्ने सपना पनि पूरा भयो Sirjana Sirzzu दिदि❤❤❤❤
100K subscription पार गरेकोमा बधाई छ 🌺 तपाई को यो कर्यप्रती उच्च सम्मन छ, तपाई नेपाल लाई बिश्वसामु चिनाउनुदै हुनुहुन्छ ,बिस्तारै-बिस्तारै बिश्वले तपाई लाई चिन्नेछ ।
आज सम्म कसैको पनि पुरै भिडियो हेरेको छु भने यो हजुरको नै हो। यति मनपर्छ कि❤❤❤❤❤❤❤
कस्तो राम्रो। हामी लाई बर्दीया घुमाइ दिएकोमा धेरै धेरै धन्यवाद, छोरी ♥️
Bag😅 aayan big fan sirjanasizzu sis🥰🥰❤️❤️❤️
It's difficult to find the content like this
Truly in love with this video 😍
I m from Bardiya and really best making video of National park thank u
Hamro bardiya ramro Bardiya ❤💚
मैले धेरै बर्दिया प्रति को video हरू हेरेको छु तर तपाई को video एक्दम रमाइलो आनन्ददाय छ एक्दम राम्रो तरिकाले बेख्य गर्नु भको छ मलाई पनि जीवजन्तु चराचुरुंगी बन् प्रकती प्रति एक्दम लगाव छ र त्यो लगाव चाहना तपाई को video मा पाको छु धन्नेबाद तपाई लाई।।
बैनिको सारै ठूलो फेन हो म तर पछिल्लो समय बिर्से जस्तो भछ।न रिसौ है ❤❤
अत्यन्तै मनै लोभ्याउने दूश्य बर्दिया ❤️❤️beautiful place
Our country Nepal is really no less than heaven. Thank you so much sister for showing so many beautiful videos. Lots of love from Qatar🇶🇦🇳🇵❤️ Keep it up sister👍️🙏❤️
चिसो मौसम को बेला सिरक भित्र यो भिडियो हेर्दा सारै आनन्द लाग्यो
supar cha hamro bardiya
आहा क्या गजबको भिडियो, मेरो बर्दिया राम्रो बर्दिया । जंगली जनावरबाट बच्नु होला है
आफू नगएको ठाउँ घरमै बसेर हेर्नू पाइएको छ खुशी लाग्छ।
दिदिलाइ 100k पुगेका सुभकामना है
Dherai Ramailo Thaau Bardiya Jay Nepal 🇳🇵 ♥️ ❤️ 👌
बधाई छ सिर्जु जि 100 k पुगेको मा हजुरको बिग फेन
❤🎉 🙏🙏🙏
Awesome Love From Mango Tree Lodge ,Bardia
बधाई छ बाघ न भेतेपनी दिसा सम्म भेट्नु भएछ खत्र हसाई दिनु भयो
DD lai well come to bardiya
Amazing Video and National park area of Bardiya🇳🇵 dee, love it 😘🤘☘️
Wow that Tharu dance was really awesome.
म नानीको हरेक भिडीयो हेर्छु अति सुन्दर र गुणस्तरीय लाग्छ हजुरको कामलाई सम्मान सहित हजुरको उज्वल भबिष्य शुभ कामना 👍🫰
म पनि एउता भाग्यमानी मान्छे तेसैले हजुरको प्रतेक भिडियो नछुटाई हेर्ने गर्छु यो बिरानो पर्देश देखि हजुको भिडियो हेर्दा म आफै नै घुमेको महसुस हुन्छ हजुर पर्ती आभारी छु अनि धन्याबाद हजुरलाई यसरी हेरिराख्न पाउ ❤❤❤❤❤❤
बर्दिया रमाइलो रहेछ ❤
khusi lagyo mero janghar ko thau janu vyax ,,di hjr haru❤
wow my birthplace welcome to bardiya my best dezu sizzu🙏❤️❤️❤️❤️❤️
धेरै राम्रो ज्ञान् र प्रकृति सित जोड्ने भिडियो बनाउनु भएकोमा धन्यवाद दिदि हजुरलाई
खुसी लाग्यो बर्दिया गयर हाम्रो बर्दिया राम्रो बर्दिया देखाइदिनु भो💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
बर्दिया को बेरेमा सुने को त थिए आज देखियो पनि धेरै धेरै धन्यवाद हजुर लाई
video Sarai ramro lagyo..tara alli kehi sabdaharu sabhya tarikaka pryog garnu vayeko vaye jhan ramro hunthiyo...
One of the best video of bardiya on youtube❤️❤️
धेरै राम्रो जानकारीमुलुक भिदियो
स्वागत छ हाम्रो बर्दिया राम्रो बर्दियामा हजुर लाई 🙏🙏
यहाँ को भिडियो प्रस्तुति धेरै उत्कृष्ट हुन्छन्
ल अर्को चोटि आउनुहोस् पक्कै देख्नु हुने छ बाघ
नमस्कार! म ईलामबाट हेर्दैछु। मलाई तपाईको काम धेरै राम्रो लाग्छ।
धेरै राम्राे भिडियाे!!☺️
साे ज्याकेट नि परिबर्तन भए छ!
Sizzu ko yo ghum gham nekai mann parxha.aru k bhanau stai ....stai...ghum gham hyrdai janu pa eyoss...😊😊
Ekdam ramailo ramro
Congratulations for 100k n I'm regular viewer .
आहा कति राम्रो
Wow कति राम्रो भिडियो
हाम्रो बर्दियामा 😊
राम्रो लाग्यो
नर्बे 🇳🇴देखि हेर्दै छु हजुरको भिडियो🙏
You are doing absolutely amazing...
Explore more 🔥🇳🇵
Hamro Bardiya ❤❤❤
👌 wow ❤amazing 👏 😮
Yo honitw 😮
Haamro bardiya / ramro bardiya ❤
❤
Bela bela ma comedy garnu hunxa dd lots of love di from bhojpur nepal❤
धेरैपछि मिलेको मौका तपाईंको भिडियो सिज्जु 👌👌
Wow!really beautiful place ❤
Your videos was like my dream .I was too attracted towards nature .Quite beautiful❤️❤️
Very nice Amazon ko jungle jastai 🇳🇵🇳🇵🇳🇵🇳🇵🥰
Badai x hajur lai bidesh ma vayani gaumai vayra jungal gudai gareko mahasush vayo hajur lai dherai dherai dhanybad❤❤❤
Wa hamro bardiya ramro bardiya
सबभन्दा बेस त बाघको गु र हात्तिले गु गरेकै उत्कृष्ट लाग्यो है हजुर 😊 तर निकुञ्ज दृष्यावलोकन चाहि राम्रो लाग्यो सायद नयाँ ठूलो DSLR क्यामराको कमाल होला सायद हजुर पनि अति सुन्दर देख्नु भा थ्यो बेरै❤🙏
Best videography and episode ❤❤❤
हाम्रो बर्दिया भिजिट गर्नु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद ❤❤❤
भाग्य मा हुनु पर्छ रे जङ्गलको बाघ हेर्नलाई😱
Hamro bardiya Lai Maya garnu vayako ma hajurlai herdaya Dekhi dhanyabad 🥰❣️💖
You’ve known to exploring unknown places of Nepal plzzz explore those places and be the voice of the voiceless 🙏🏼❤️
यस्तो भिडियो हेर्न पाउदा कहिले नेपाल आउ झै हुन्छ तपाईको ठुलो fan भय ma’am
Wow Love you Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤
9:53 ❤
म हेर्दैछु निकुन्ज
हाम्रो नेपाल सुन्दर नेपाल ❤❤❤❤
Sundar thuma gayako ma tq khusi lagyo
हाम्रो बर्दिया राम्रो बर्दिया ❤❤
Congratulations for 100k
Surkhet ko video pani aaunu paryo aav ❤
धन्यवाद राष्ट्रिय निकुञ्ज विशिष्ट गरिदिनुभएकोमा अधिकांश युट्युब भिडियोहरू हेर्यो तर तपाईँको भिडियो हेर्दा मनै अनन्त आउँछ लाइक सेयर subscribe नगरी मनले नै मान्दैन wow amazing ❤❤❤
Hamro Bardiya Ramro Bardiya
I am watching you since long time, Your content's quality has truly leveled up. It's impressive to see the improvements. Keep exploring !!
I love bardiya ❤❤❤
Hamro Bardiya
Ramro Bardiya❤❤❤
वाँहा दिदी।❤️🙏✊
Wow beautiful, waiting for next episode
Wow Nice Video of Bardiya National park💖💙
उत्कृष्ट
Mahile Hjr ko bardiya bhane bhag hereko thiy man paryo best luck ❤❤❤
khusi lagxa yasto video hen pauda Proud of you💗💌
so lovely , keep going
tq boss हाम्रो बर्दिया को visit and video को लाइ🙏
Bardia National Park is a dangerous forest of Nepal😮
best part16;10
हामी जहाँ छौँ अहिले यो ठाउँ चाहिँ हाम्रो घर हैन वन्यजन्तु घर हो , चरा चुरङीको धुन , वन्यजन्तुको अवाजहरु हामी ले सुन्न र हामीले गरेको हल्लाहले चाहिँ वहा वहालाई वन्यजन्तु अप्ठ्यारो न होस् । यो सब्दले मन छोयो ।।❤ म सिरहा बाट
Thank you ❤
Sarai ramro majjaa aayo
Good sizzu ramro love you