नेपालमा भित्राईएका आधुनिक कृषि औजार र यसको मुल्य || Powerful Agriculture Machines Nepal || krishi Tv
HTML-код
- Опубликовано: 29 апр 2021
- नेपालमा भित्राईएका आधुनिक कृषि औजार र यसको मुल्य || Powerful #Agriculture_Machines Nepal || #krishi Tv
9847650369
agriculture hand machine nepal
बैंकबाट कृषी ऋण कसरी लिने सम्पुर्ण जानकारी || Bank bata krishi loan kasri line A to Z jankarill 2020 बैंकबाट कृषी ऋिण कसरी लिने सम्पुर्ण जानकारी || Bank bata krishi loan kasri line A to Z jankarill Krishi loan kasari line ho , krishibikash bank bata loan kasari line ho ,nepal ma krishi loan kasari line
जे होस राम्रो रहेछ । युवाले अब बिदेश छोडेर आयसि येस्ता उपकरण बाट कृषि गरेर आत्मनिर्भर गर्न सकिन्छ ।
Very good collection of Agri Machines and tools
आफ्नो नै देश मा सरल यन्त्र बनेको भए उपयोग गर्दा आफ्नो मन मा धेरै नै आन्नद आउने थियोे
मेडिन भारत भन्दा अलिक खल्लो लाग्छ
Sahi ho
अब नेपाली पनि आधुनिक युगमा प्रवेश गर्नु पर्छ 🙏🙏
1
हसिया , कच्या सिक्कल भनिन्छ तेस्लाई नै 360 ? भनेपछी असाद्धै महङगो रहेछ यो हसिया , सिक्कल कच्या जे होस हाम्रोमा ज्यादामा १०० भन्दा ज्यादा पर्दैन भने पछि 60 /70% फाइदा खानुहुन्छ रैछ
अति राम्रो सबै मिलेर देसमा उत्पादन बंढाऔ 👍
Vay Dheroy Ramro👍
Bepar🙏👍❤️
Dnnebat👍
ati ramro
Thanks dai jankari ko video banauna lai
wow super love it
Nice video..kisan dajubhai lai sahayogi
Very good job n dhirai bandha derai gharnu parcha
जानकारी को लागि धेरै धेरै धन्यवाद ।
नेपाल आफै उत्पादन गरेपो खुसी पनि लाग्छ कहिले सम्म हो आयत मात्र गर्ने नेपालमै उत्पादन गरौन बरु नेपाल बहिर पनि निर्यात गरौ
चापकटर को मिल्के कति होनि सर सुनु पाये हुन्थियो
Ghas vusa katne mesinko kati pris hola sir ra kantyak nambar pauna sir
9847650369 dang Tulsipur call me
धेरै राम्रो सर खुशी लाग्यो ।।।।
thank u sir
good job
गजव रहेछ जानकारीका लागि धन्यवाद
Good Job. Best business choice according to situation thanks
9847650369 call garnus hai sir
Yo kun thau ma x sir vanu milx
जे होस राम्रो रहेछ
Good job sir
अति सुंदर
Khushi lagyo
Great job bro
Very nice 👌 Sir
Wolf Garten Tools (Made in German) also keep they are better than best in AGRO tools
9847650369 call garnus hai sir
Wow very Good Job sir
Best job
Good job 👏 👍
सबै सप्लायर हरुले एकै खाले मेसिन भित्र्याउने
गर्छन ,वाक्क लाग्छ ! अब हाते धान रोप्ने मेसिन
ल्याउनुहोस ,छिमेकी देशहरू बाट ,जस्तै भिएतनाम,
थाइल्यान्ड ,फिलिपिन्स , ईन्डिया , ले product गर्दछन !
Nice
बधाई छ सर ! राम्रो छ ,अघि बढ्नुहोस शुभकामना !
P
Wow nice
Very good job vai
लौ राम्रो लाग्यो म पनि १,२ महिना पछि आउछु लिनलाई👍️👍️👍️
Good job
Dami sir dami rahexa
Good.
Good idea
good
Super
राम्रो लाग्यो
नेपाल का नेता आफ्नो तथा आफ्ना आसेपासे बाहेक अन्य को बिकास नै चाहादैन । आम नेपाली जनता को बिकास भएको हेर्न चाहादैन नेपाल का नेता हरुले
9847650369
तर समान अौजार चाहीँ धेरै महगोँ भयो। गाउँघर बजारमा पाईने हँसियालाई सय रुपैयामा पाइन्छ तर त्याहाँ चैँ तीन सय भन्दा पनि माथि रे, हैट......
जानकारिकाे लागि धन्यवाद छ आयर किन्नु पर्ला आफ्नो जिल्लामा रहेछ हाल दुबइ बाट हेरेकाे हजुर छुट् चाहिहुनु पराे नि
9847650369
कच्ची सडक म ट्रली थप्पड ढेरौ उरालो सडक कौ लागी डिजेल वेयरटं या पेट्रोल म 4 क्विन्टल सामान बोक्नो कौ लागी कौन वेयरंट उपयुक्त छ।
Wow sir
#usmanwaiba
दामी लाग्यो
अाहानि सारै राम्राे ल घर अाईयाैभने सब्जि खेतिनै गर्ने निर्नय गरियाे
very good
धन्नेबादछ
धेरै राम्रो कृषि औजार
हाम्रो झापाको कचनकबलमा कहिले आउँछ !
Very good
धेरै राम्रो बेपार 👍
पहाडकाे लागि धान राेप्ने र मकै गाेड्ने मेशिन अावाश्यकता छ
राम्रो लाग्यो सर रुख काट्ने काठ चिर्ने हाते इलक्ट्रीनिक मेसिन छैन ? देखाउनु भाएन तेस्को रेत कति होला नेपालमा ?
9847650369
सारै खुशि लाग्यो सर आफ्नै गाउँ नजिक बजार मा कृषि सामाग्री पाउदो रहे छ।।
धान कात्ने मेसिन पाउछ कि पाउदैन सर
Brush cuttr mechine
Price kati jati parxa
9847650369
Phone garnuna sir kura garumla
यौटा २००० को lavalier mic किनेर, मोबाइल मा जोडेर आफ्नो छातिमा टास्नु न सर, क्यै बुझिएन।
यो चाप कटर को मूल्य कती हो।
🙏मध्यान्तर को शुभ नमस्कार 🙏म मगंल गुरुङ Nayak krishi tv
नेपालमा पनि बिभिन्न किसिमका इलेक्ट्रोनिक्स र इन्जिनको इन्जिनियरिङ तथा कम्पनी हरु उपलब्ध भएको भए कति राम्रो सुविधा हुने थियो।
मसिन हरु काे बारेमा बताउदा यस्काे मूल्य पनि बताउने गर्नुस है।
ok sir
Good
एक काेदालाकाे मूलय कति सर ؟
खुसी लाग्यो
Sir khalto khanni misin lai kati mully parxa hola jankari paun hjr plzzzzz🙏🙏🙏
यस्ता कृषि औजार गाउँ गाउँ बस्ती बस्तीमा गएर प्रचारप्रसार गर्नु पर्यो र यस्ता कृषि औजार को महत्व बारे युवा लाई पुर्ण जानकारी दिये देश को कृषि बिकास मा ठुलो टेवा पुग्छ
हाते धान काट्ने मेसिनको पनि भिडियो बनाउनुहोस न ।
धान कुट्ने मसिनको बारेमा देखाउनु पर्यो कृपया मलाई चाहिएको छ ।
9847650369
बधाइ छ सर
Daii gair box connect to lever xa ke ni ani grass cut hollo shate xa
Dherai khusi lagyo video marfat janakari payo ra sir chap cutter ko price kati ho ? Malai chaiyeko xa lamjung ko lagi
9847650369 call garnus hai sir
हैनहौ एता पुर्ब तिर चही यस्तो पसल हरु छैन? एता धरान बिराट्नगर तिर पनि पाउछ भने भिडिओ ल्याउनुहोस्नहौ।
Made in nepal/gaon ghar pani dekhaunu paryo,selling ko lagi rakhnuparyo.
9847650369
२ मिटर भएको बाटोमा पनि गुडन सक्ने इलेक्ट्रिक टेक्टर चाहिन्छ कृषि व्यवसाय बिस्तार गर्न
Dhan katne macin pauchha
हाम्रो मोरङ तिर नि यो सेवा छ कि छैन??
सारै राम्रो आधुनिक कृषि ओवजार हरु
सारै राम्रो लाग्यो सर तर के गर्नु पुर्ब उदयपुर तिर उपलब्ध गर्न सक्दैन होला
9847650369
दाङ तिर आउनुस न हजुर welcome
पुर्व तिरको पनि एस्तै भिडियो बनाउनु पर्यो हजुर
गोरु लाई 80 हजार पर्दैन दाजु हावा गफ दिनि अलि सुहाउँदो उदाहरण दिनु होला बजारीकरण को ज्ञान सिक्नु होला
Babal
Dhan katni machine cha
Xa sir
60k parxa sir
Dai kailali ma power tiller ko fam kail dakei kuldi xa
कमबाइन मिल स ब्सेठुलो डबलजालिवाला ६२हजारमुलया भन्नुभो चामल कत्तिको राम्रो झारछ भुस मिहि। झारछकि खसुरोझारछ घन्टा बराबर कत्ति झरछ बताइदिनु सर मलाइ पनि अवाष्यकछ सर
Sir namaste hajur saga makai chorauni mechine xa ki nai dherei thulo ta haina 8_10 khattha ko makai chodauna milni mechine lai k kati parxa hola sir bijuli bata chalni single paste ko
पहाडी भित्ताहरु,पाखाहरुमा घाँस काट्ने मेशिन चाहियो?
हाम्रो सुनसरी तिर नि यो सेवा छ कि छैन ?home delevery ko byabastha xa ki naai?
yo earth dighing maching k bata chalne hola petrol ki electric hajur
Tanahun tir uplandha garauna sakinxa ki sakidaina hola sir
good job sir pokhara ma uplabdha hunxa ki
Sarai ramro tar hate kating meshin ko Jankari pauna
साह्रै राम्रो लाग्यो ठाउँ कहाँ होला?
Sab thik xa good but 1 Hal gorulai chahi 50/60 hajar pardaina hai.
😂😂😂😂 ho sir
La ठीक छ
18hp power tilllrs ko videos banaunu paro sir...
Ok sir
7 Hp ko mini tellar linu thiyo butwal ma yesko branch xa ki xaina jankari paun sakinxa.
पाहाडमासानागराबारिजोत्ने हल्काहलो महिलापुरूषले बोकेरलगेरजोत्नेमेसिन तु चाहियो७७ जि,पालिका सबैवाडामा,,,,
Xa sair 9847650369
Atti bisista karya.........!
Do you have Rice planting Machine....I have much needed 🙏