स्याङ्जा VLOG मिन्चा खानको दरबार || स्याङ्जाको नुवाकोट र हुनीकोट || Syangja Trip Hunikot & Nuwakot

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • स्याङ्जामा अवस्थित नुवाकोटमा भेटिन्छ मिन्चाखानको दरबार । मिन्चाखान शाहवंशका आदिपुरूषका रूपमा मानिन्छन् ।
    Syngja Tour upto Hunikot and Nuwakot
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.co...
    Watch our other videos
    Syangja Satau Chandi
    • SYANGJA TOUR || पृथ्वी...
    Must Visit Places of Pokhara
    • Pokhara Vlog || पोखरा ...
    Adventure from Sarangkot
    • Pokhara Sarangkot || प...
    Kusma Parbat and Bhuka Deurali
    • पर्वतको अन्तिम गाउँ । ...
    Lwang Village of Kaski
    • पश्चिमकै ठूलो चियाबारी...
    Pokhara canyoning
    • झरनाको बेगसँगै मान्छे ...

Комментарии • 616

  • @jiwanlife5513
    @jiwanlife5513 3 года назад +17

    ल म चै यता दार्जीलिङ भारतबाट
    मज्जाले हेरियो
    सिमानाले छुट्टाए पनि यो मन चै नेपाली नै हो 😉😍

    • @binodbastakoti3328
      @binodbastakoti3328 Год назад

      नेपालि हुन सुरुमा पबित्र आत्मा नेपालि हुनुपर्छ ब्रो

  • @uttamgurung7230
    @uttamgurung7230 3 года назад +35

    हजुरको बोल्ने शैलि अत्यधिक राम्रो !

  • @Khadka851
    @Khadka851 3 года назад +8

    धन्यवाद दाजु हाम्रो स्वर्गको टुक्रालाई आफ्नो भल्गमा प्रस्तुत गर्नुभएकोमा। धेरै धार्मिक तथा पर्यटकिय ठाउँ छुटेछन,
    प्याराग्लाइडिङको लागी प्रसिद्ध महापुर मैदान "स्वरेक"
    छायाक्षेत्र शिव मन्दिर आदि।।।🙏🙏

  • @beautyofnature-w
    @beautyofnature-w 3 года назад +5

    धेरै खुशी लगो सर जिजुबुवा हरुको पुरानो इतिहास र तेस ठाउको महत्त्व र internal tourist बिकास मा तपाईंको vidio ले अघ तेवा पुरौने छ हजुर हरु को team लाइ धेरै धेरै धन्न्यबद!!!👍👍👍

  • @DrKapilPandey
    @DrKapilPandey 3 года назад +7

    नुवाकोट जिल्ला बाट हेर्दै छु, स्याङ्जा भित्र नी नुवाकोट रैछ भन्ने सुनेर खुशी लाग्यो, हजुरको च्यानल बाट नुवाकोट जिल्लाको भिडियो हेर्न रहर छ दादा
    ❤️❤️💙❤️❤️

  • @jhabindralamsal6868
    @jhabindralamsal6868 3 года назад +4

    धेरै आनन्द लाग्यो समय बितेको थाहा नै न हुने भिडियो हेर्दा

  • @baykhola5102
    @baykhola5102 3 года назад +18

    सचिन दाइको बोल्ने शैली को क्या गजब नमन
    🙏भिडियो अलि छिटो छिटो अपलोड गर्नु पर्यो
    सचिन दाइले कपाल काटनु पर्यो !!

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 3 года назад +10

    आहा!!! कति रमाइलो अनि सुन्दर।।। बुढी औंला लुकाउने कुरो लजिक लाग्यो 😃

  • @manojkc7905
    @manojkc7905 3 года назад +4

    दाजुको यो विडियो हेर्दा म आफ्फै घुमेको महशुस हुन्छ ।धन्यवाद दाजु😍

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 года назад +26

    नेपाल स्वर्ग नै हो तर सरकार लोभी र भ्रष्ट भएको ले गर्दा आज आफ्नै देश बासीले चिन्न सकेन राम्रो भिडियो बनाउनु हुन्छ सचिन सर ले नियमित हेरिन्छ तपाईंको भिडियो हरु🙏🎉

  • @chandrarana3819
    @chandrarana3819 3 года назад +14

    यो यात्रा भिडियोले हाम्रो देशको विभिन्न ठाँउ देख्न पाइन्छ राम्रो छ ।

  • @bipinaryal1555
    @bipinaryal1555 3 года назад +1

    हजुरको भिडियो हेर्ने बित्तिकै तुरुन्त बाइक स्टार्ट गरेर त्यही ठाउ पुगुम पुगुम जस्तो लाग्छ । सारै नै उत्कृष्ट । नेपालको पर्यटनमा निकै योगदान पुर्यायाइ रहनु भएकोमा धेरै धेरै धन्यवाद । घुम्ने ठाउ भनेकै पोखरा, मुस्ताङ्ग, नगरकोट मात्रै हो जस्तो लाग्नेहरुलाई हजुरका भिडियोहरुले नेपालमा त एक जुनिमा धुमेरै नसकिने ठाउहरु रैछन भन्ने जानकारी पाएका छन । 🙏🙏🙏

  • @santoshvlog5832
    @santoshvlog5832 3 года назад +5

    मेरो जिल्ला,सबै भिडियोहरु हेर्छु,सबै गाउँ हरुको भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ,

  • @zerozero8827
    @zerozero8827 3 года назад +25

    निकै आनन्द मिल्छ हजुर को भिडियो हेर्दा नछुटै हेर्ने गर्छु

  • @rumgurung
    @rumgurung 3 года назад +13

    My district my pride... there is another famous temple "Manakamana Devi Temple" situated at Biruwa Gapa Ward#8, likewise, many more destinations in Syangja district.... thanks for this vlog..

  • @prakashdahal4876
    @prakashdahal4876 3 года назад +8

    बोली सारै मिठो सचिन सर को 🙏🙏🙏सारै राम्रो छ हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ravichhetri3696
    @ravichhetri3696 3 года назад +4

    I am from india, west Bengal vedeo ramro xa sir nepal 🇳🇵 ko bare m yeti ramara ri information denu vayeko ma dhanyavaad xa sir hajur lai.

  • @5tharphidim480
    @5tharphidim480 3 года назад +4

    वास्तबमै नेपाल स्वर्ग छ तर देशले सहि नेतृत्व पाउन नसक्नुले राज्यले यी सम्पुर्ण प्राकृतिक सम्पतिको सहि सदुपयोग गर्न सकेन राज्यले धन्यवाद सचिन सर रमाईलो दृष्यहरुको लागी🌺🌺🦋🦋

  • @rbbogati6236
    @rbbogati6236 3 года назад

    कती राम्रो सुन्दर हाम्रो देश नेपाल रहेछ भन्ने यो भिडियो हरु देखेर थाहा भयो महान मान्छे सचिन दाजु को बोली पनी कती मनमोहक मान्छे लोभ्याउने खालको बोली सलाम छ

  • @salinakhadka7402
    @salinakhadka7402 3 года назад +5

    hamro Syangja ramro Syangja 💚💚💚💐

  • @bijaythapa5897
    @bijaythapa5897 3 года назад +1

    Histry of magar ho nepal mepalko shaha king of magar ho khancha khan magar king ho sir & god blss nepal

  • @hirakhati6391
    @hirakhati6391 3 года назад +1

    म आफू पुग्न न पायनी हेरेर आनन्दीत हुन पाको छु।सचिन सर हृदय देखि नै मुरि मुरी धन्यवाद ल

  • @shibajirai784
    @shibajirai784 2 года назад +3

    देशको सबै प्रमुख धर्म स्थल र रमणीय स्थानहरु बिदेशी देखि देख्न पाउँदा अती मन शान्त हुन्छ . धन्यवाद हजुरहरुको पूरा तिम लाई🙏🙏🙏

  • @ashokmalla8198
    @ashokmalla8198 3 года назад +3

    यो भिडियो पनि राम्रैसंग हेरियो । खुव राम्रो रहेछ । धन्यवाद छ पूर्वि व्लुजलाई ।

  • @birgorkhaliinsouthkorea4953
    @birgorkhaliinsouthkorea4953 3 года назад +75

    Syangjali le yeha like garnus ta koko hunuhunxa🤚🤚🤚🙌

  • @subbadahal1762
    @subbadahal1762 3 года назад +1

    सारै राम्रो ठाँउ हुनि कोट र रमाईलो स्याङ्जा। धन्यवाद सचिन्जी
    झापालीले श्याञ्जलिको सुन्तला टिपेको दृश्य झनै राम्रो लाग्यो।

  • @Anjali30304
    @Anjali30304 3 года назад +10

    स्यन्जालि र झापालिको रमाईलो गफ सुनेर हासो लाग्यो 😆😆

  • @chandrabishwakarma7342
    @chandrabishwakarma7342 Год назад +1

    तपाईकाे भिडियाे ले नेपालकाेयाद गराउछ सारै रामराे लागछ सर जय हाेस सदै हेरनपाउ

  • @pusparajbastola4569
    @pusparajbastola4569 3 года назад +4

    हामी पोखरेलीहरु भएरपनि नपुगेको नदेखेका ठाउँ देखाइएको मा यहाँ हरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।

  • @beeshamrana611
    @beeshamrana611 3 года назад +3

    सधै हजुरको भिदियो हेर्ने गर्छु आज आफ्नै जिल्ला मा आइपुग्नु भएछ ! न जिक भए पनि जने मौका मिलेको थिएन आज हेर्न पाइयो खुशी लाग्यो!

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +1

    अाज ४/५ वटा भिडियो मजाले हेरियो,,
    नेपालका अति सुन्दर दृश्यहरू पनि नियालियो असाध्यै रमाईलो लाग्यो #सचिन सर 🙏

  • @dipakkhadka6120
    @dipakkhadka6120 3 года назад +1

    अति रमाइलो ठाउँ देखाउनु भयो धन्यबाद

  • @amitrana833
    @amitrana833 3 года назад +3

    पोखरा बसाई सरेपनि मेरो जन्मभुमि स्याङजा अति प्यारो लाग्छ। कोरिया बाट तपाइको सम्पुर्ण भ्लगहरु हेर्ने गर्छु अति आनन्द लाग्छ। सदरमुकाम वरिपरि लगभग २०% मात्र घुम्नु भएछ। भिर्कोट कालिका मन्दिर अनि ऐतिहासिक दरबार दुई स्थानमा रहेको मनकामना मन्दिर, खिलुङ कालिका र प्यारा ग्लाइडिंग अनि नेपालकै ठुलो कुखरा फार्म, आधिखोलाको माछा, दरौ सिरुबारीको होम स्टे देखि लिएर मिर्मीको बॉध र राम्दी पुल धेरै बाकी छुटेछन । समय मिलेमा फेरि भ्रमण गर्न आग्रह गर्दछु।

  • @bishalgurung594
    @bishalgurung594 3 года назад +13

    My hometown Syangja Putalibazar♥️🇳🇵

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 3 года назад +3

    उत्कृष्ट ठाउँ,,,हाम्रो देश साच्चिकै स्वर्ग नै छ।।

  • @ankitarts601
    @ankitarts601 3 года назад +2

    Dherai khusi laageko xa

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 3 года назад +1

    सारै राम्रो रमाइलो भिडियो लाग्यो। अरु पनि निरन्तर जाओस ।शुभकामना

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 3 года назад +4

    अति सुन्दर रहेछ हौ सेंगजा सचिन भाई लाई धन्यवाद मनोरंजन गराउनु भयको मा

  • @bhurajrai7370
    @bhurajrai7370 3 года назад +7

    कति राम्रो भिडियो आनन्द लाग्यो😊❤️

  • @majorngurung5502
    @majorngurung5502 3 года назад +3

    14:20 pachiko wakya le sarai maan chuyo. Hope you enjoy our place. Jaya Gorakhnath

  • @RAJANACHARYA
    @RAJANACHARYA 3 года назад +3

    नयाँ Vlog को लागि धन्यवाद छ सचिन जि लाइ । तपाइ र तपाइको टिम बाट तयार भएको नेपालमा बनेको Vlog राम्रो छ सबैमा धेरै खुशिको साथ धन्यवाद छ ।

  • @entertainment_RRR
    @entertainment_RRR 3 года назад +4

    कृषिमा किराबाट बचाउने उपाय एकदमै राम्रो लाग्यो।।।सचिन सर ।।।
    नेपालको पहिलो पर्यटकीय गाउँ स्याङ्जाकै सिरुबारी गाउँ पनि गको भए झन राम्रो हुन्थ्यो कि।

  • @gitalamsal3731
    @gitalamsal3731 3 года назад +5

    अाहा,,, जान न पाए नी गए जत्तिकै बनाइएको भिडियो,,, खुशी लाग्यो

  • @padamsilwal693
    @padamsilwal693 2 года назад +1

    हजुर अत्यन्तै मिठो बोली र ठाउ पनि धेरै राम्रो रहेछ

  • @gitalamsal3731
    @gitalamsal3731 2 года назад +1

    आहा,,सचिन भाइ को जय होस् ,पुरै स्याङ्जा घुमियो,,

  • @ankitarts601
    @ankitarts601 3 года назад +3

    Dhanyavaad shachin jiu

  • @yogeshchettri5982
    @yogeshchettri5982 3 года назад +7

    One thing I liked is that u always narrate the videos in a calm way.

  • @abdulkaramat7574
    @abdulkaramat7574 3 года назад +8

    साह्रै राम्रो लाग्यो।यति टाढा आईसके पछी पाल्पा,बुटवल र लुम्बिनी पनि आउनु पर्थ्यो ।

    • @tilakmagar9698
      @tilakmagar9698 3 года назад +1

      हजुर मैले भन्न खोजेको मनकै कुरा भनिदिनुभयो

  • @bijaylama3899
    @bijaylama3899 3 года назад +1

    sachhikai haamro desh swarga ko tukra ho.kati sunder cha..You are such a great man sachin sir..keep it up

  • @ramailokoramailo7837
    @ramailokoramailo7837 3 года назад +7

    साउदी अरबबाट हजुरको भिडियो हेरिरहेको छु तर महशुस गरिरहेको छु नेपालमा द्युमिरहेको .........👌👌👌🙏🙏🙏

  • @shankarthapamagar730
    @shankarthapamagar730 3 года назад +4

    म हजुरको भिडियो सबै हेर्ने गर्छ बल्ल आज मेरो जिल्ला ठाउ हेर्न पायो

    • @shankarthapamagar730
      @shankarthapamagar730 3 года назад

      @@Syangja_vlogs हाम्रो ठाउँको पनि बनाउनु पर्यो

  • @_your_name_ff4656
    @_your_name_ff4656 3 года назад +1

    जय नेपाल मेरो नेपाल बबलू थापा क्षेत्री न्यू दिल्ली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @sumankunwor3070
    @sumankunwor3070 2 года назад +1

    दाई जति हेरेपनि धित नमर्ने कहिले पनि जुन भिडियो हेरो तेहि नै झनै राम्रो छ 💐💐

  • @parshaducdr1430
    @parshaducdr1430 3 года назад +2

    मज्जा आयो भिडियो हेरेर ....हाल कतार

  • @ambahadurgurung921
    @ambahadurgurung921 3 года назад +3

    Nice video sir, thanks

  • @maheshgyawali38
    @maheshgyawali38 3 года назад +3

    सर जि शाह बंश र खाण बंशको कुलदेबिको मन्दिर आलमदेबि, अनि स्वास्थानिमा बर्णित छायाक्षेत्र मन्दिर, गह्रौकालिका (गह्रौसुर) मन्दिर, अकलादेबि मन्दिर, स्याङ्जाको मनकामना मन्दिर, अनि सिरुबारी गाउँ, मिर्मी, राम्दी, सेखाम रामडाडा, बुढाकोट, भिर्कोट, स्वरेकमैदान जहाँ प्यारागलाईडिङको हब पनि भनिन्छ ,चापाकोट, अनेकौ पर्यटकीय स्थान छ्न उता तिर पनि पुगेर देखाउनु भय हुन्थ्यो !!
    बिट मार्नु भयछ फेरि मेसो मिलाएर स्याङ्जा घुम्न आउनु होला !!!

  • @roseinadesert
    @roseinadesert 3 года назад +4

    धेरै राम्रो छ तपाईको भिडियो। हाम्रो नेपाली टिभी चालनमा प्रदशन गनु भएमा अझ राम्रो हुन्थो होला।

  • @milantimro1357
    @milantimro1357 3 года назад +1

    धन्यवाद ब्रो स्याङ्जाको भिडियो बनाको मा

  • @basurai442
    @basurai442 3 года назад +4

    दाम्मी छ है , धेरै पछि हेर्न पाइयो

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 3 года назад +3

    सधैं एक पाइला अगाडि स्याङ्जाली+झापाली We are the excellent forever😍😍

  • @priyayangyang9861
    @priyayangyang9861 3 года назад +2

    Lockdown ra Corona le sab ban vayo.india bata gumnu janu vane ta Nepal raicha bahut sundar place haru💞👌👌👌.dai tapai le katti ramro saga bujawnu huncha. Aati ramro lagiyo.ani Nepal ko boli pani saro ramro lakcha. 😊👌👌

  • @nirmalarai7234
    @nirmalarai7234 3 года назад +3

    wow so very nice video

  • @purnashrestha6393
    @purnashrestha6393 3 года назад +7

    My born place Syangja like it love it😘😘😘

  • @Sumithkarki
    @Sumithkarki 2 года назад +2

    नवलपरासी बरदघाट बाट हेरदै छु😘😘🇦🇪🇦🇪🇦🇪🇳🇵

  • @dilliram6586
    @dilliram6586 3 года назад +1

    अाहा रमाइलो छ हाम्रो स्याङ्जा 🇳🇵👌

  • @nabarajrijal6706
    @nabarajrijal6706 3 года назад +1

    तपाईको हरेक भिडियो प्राकृतिक लाग्छ। अत्यन्तै प्यारो लाग्छ।निकै उत्कृष्ट लाग्छ।।

  • @Radaroar
    @Radaroar 3 года назад +5

    Hamro syangja...please go visit shirubari, panchase, setidovan krishee, lakuri everywhere

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 года назад +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।

  • @asheslimbu6304
    @asheslimbu6304 3 года назад +2

    mesmerised

  • @yuvrajmahat4202
    @yuvrajmahat4202 Год назад +1

    Thank you ...i enjoy your video ...my village showed..my home.❤❤❤❤❤

  • @realsrijan
    @realsrijan 3 года назад +16

    स्याङ्जालीको घरमा झापालिले सुन्तला चोर्दै ☺☺☺☺☺

  • @parameshorraghubansi735
    @parameshorraghubansi735 3 года назад +2

    नमस्ते सचिन भाई म अमेरिका बाट हो भाई को vlogs हरू सबै हेर्छू आफू नै घूम्दै गरेको जस्तो अनूभब हून्छ रमाईलो लाग्छ धन्यवाद भाई लाई

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 3 года назад +4

    Purvi Blue has done great service to Nepal Tourism.The name Neupane will remebered by generation to generation

  • @sandeshthapa6856
    @sandeshthapa6856 2 года назад +2

    13:52 looking so astonishing with moon. my home district..... thanks a lot from my bottom of heart for promoting the place.

  • @ghanubhujel5150
    @ghanubhujel5150 3 года назад +4

    झापाका भाइ सचिन न्यौपानेले स्याङ्जा जिल्लाको भिडियो बनाएर संसार भरी प्रोमोट गरेर मायाको चिनो छोड्नु भएको छ अब स्याङ्जा जिल्लाको तर्फबाट पनि झापा जिल्लालाई दिएको चिनो हेर्न बाँकी छ।।।

  • @ApsaraShrestha
    @ApsaraShrestha 3 года назад +6

    Beautiful Syangja hudikot ❤️thank you sachin bhai Syangja visit garudinu bhaya ko ma , yasei gari Syangja ko chhangchhandi dharmik chheyatra ani sowrek para glaiding ani walling bazar cycling. Garnu ko history chha janu hola yasei gari sabaei sells dekhnu Jhajur thank you jay hos🙏

  • @SumanSigdel_
    @SumanSigdel_ 3 года назад +1

    गजब, धेरै रमाइलो ।।
    अब यसो पाल्पातीर नि आएर खिचिदिनु पर्यो ।

  • @nishchhalpreetiwal8856
    @nishchhalpreetiwal8856 3 года назад +1

    सचीन न्याैपाने दाई म कार्यक्रम उत्पादक, प्रस्तोता तथा पत्रकार : निश्छल प्रितीवालकाे नमस्कार ! दाई हजुर मलाई तपाईका पुर्बी ब्लुज युट्युब च्यानलका भिडियाे भ्लगहरु असाध्यै मन पर्छ त्यसैले म सधैं हेर्छु !

  • @munasinjali1961
    @munasinjali1961 3 года назад +2

    Tysm yetti ramro ramaillo video ko lagi 🙏🙏🙏🙏

  • @alltoolsinone3214
    @alltoolsinone3214 3 года назад +2

    Wow म सँग कुनै शब्द छैन कमेन्ट गर्नलाई

  • @rodrakshgamingnepal7337
    @rodrakshgamingnepal7337 3 года назад +2

    sarai ramro xa hai daju video
    keep up

  • @anjanapaudelanushruti7289
    @anjanapaudelanushruti7289 2 года назад +1

    अनौठो भेट चण्डीकालिका मन्दिर,स्याङजा ।

  • @mahendraboharaboharamahend1643
    @mahendraboharaboharamahend1643 3 года назад +4

    Nice view point hunikot ..
    Beauty sun set..
    Amazing sunrise..
    Toppest fresh morning surface..
    Wonderful culture...
    Best environmental village..
    Mostly too much lovely our national flag... Winner natural world nepali flag ..✍✍.

  • @laligurash959
    @laligurash959 3 года назад +3

    Ahaaaa beautiful place Ma jasari pani jane chhu tyo thau ma.. Thank you for video Sachin ji ..👏🏼👏🏼🤗

  • @deepenadhikari8961
    @deepenadhikari8961 3 года назад +6

    This guy really deservable vlogger
    Must be million n million subscriber

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 Год назад +1

    हाम्रो सुन्दर स्याङ्जा ❤️👌

  • @prakashkarki8298
    @prakashkarki8298 2 года назад +1

    Therai ramro daju,, yo video herera ma aafai ghumeko hideko jasto lago,, video bata aafno jilla ra gau herna paiyo,, therai therai dhnyabad daju

  • @dilusarbuja7833
    @dilusarbuja7833 3 года назад +2

    Kati Ramro Place

  • @khempun4425
    @khempun4425 3 года назад +1

    Baglung xutauekoma dukha lagyo.. Kalika mandir ra panchase sametdinu parne thiyo. Well palo aaula ni kunai din . keep it up.

  • @gurungganesh5820
    @gurungganesh5820 3 года назад +1

    Nepal kai no. one syangja. Vai pokhara bata aye paxi suru syangja kubinde vanjeng syangja kaski get pani dekhaye ramro hune thiyo.thank u.

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 года назад +2

    धेरै धेरै राम्रो प्रस्तुति
    धेरै धेरै राम्रो लाग्यो !!
    धेरै धेरै धन्यवाद सचिन सर

  • @rana7379
    @rana7379 3 года назад +2

    thank u hajur hamro thau aaunu vayexa .. UK bat

  • @pasanglamu7139
    @pasanglamu7139 3 года назад +3

    True such a beautiful place love it

  • @romsingjali8788
    @romsingjali8788 3 года назад +4

    hamro syangja ramro syangja ramro kam bhai good
    syangjali yeta hajer

  • @ganeshramdam2013
    @ganeshramdam2013 3 года назад +1

    Sachin Vai parasta bolne mitho boli. Nepal ko sabey thau Jana na paye pani sabey thau herna paenxa. Ramro good job

  • @raghuregmi4441
    @raghuregmi4441 3 года назад +1

    I am from Syangja before i don't know about this bea...place after seeing your vlog i came to know thanks very much.

  • @gangakarki6075
    @gangakarki6075 3 года назад +1

    रमैलो ठाउं👍🏻🇳🇵💕🙏

  • @kamalbhattarai8003
    @kamalbhattarai8003 3 года назад +3

    Sarai ramro xa dada ma manipur dhakhi

  • @deepakbhandari125
    @deepakbhandari125 3 года назад +2

    Sachi ramro xa synja

  • @mohansmrrai7414
    @mohansmrrai7414 2 года назад +1

    भिडियोको के कुरा गर्नु र ! यति राम्रा छन् कि मनै बहलाउछ सचिन भाइ ।