जन्मकैद भनेको २५ वर्ष हो, आजिबन कैद भनेको नमर्दासम्म जेलबस्नु पर्छ, रेप गरेर मारेको, जाती हत्या जस्ता अपराधमा व्यक्ति जिन्दगिभरी जेल बस्नुपर्छ । यो भनेको फाँसिको सजाय जस्तै हो, उ जेलबाट फर्केर समाजमा आउँदैन
@@rabindraokheda2483 प्रमाणहरू हेर्नुपर्ने हुन्छ, तै पनि मिडियामा आएका कुरालाई बिचार गर्दा संलग्नहरूलाई आवेश प्रेरित हत्यामा सजाय हुन्छ कि जस्तो लाग्छ, तर धेरै मानिसहरूले संगठित रूपमा संलग्न भएकाले कसुरको गम्भिरता बढाएको छ ।
@@nareshgiri1 HJR KO.MA.SECOND PAPER.XA VAN I.MALAI SEND GARDIN SAKNU HUNCHA 3RD XA VANE PANI MA TAYERI.MA XU HJR KO VEDIO MA DAILY SUCHA SURESH SIR KO.BOOK SANGAI RAKHERA SO DHERI HELP VAXA ANI ARU PANI XA VANE MA. ABARI HUNITHIYEE DAI
dherai helpful chha sir yo video 🙏🙏👏
thank u
Ekdm ramro lagyo sir
thank u
thenku sar
part 5 & part 9 मात्रै आउँछ, बाँकी part छैन सर?
१ देखि नै छ, प्लेलिस्टमा गएर हेर्नुहोला । लिडिङ केसको त घटना के भाको हो र के फैसला भयो भन्ने त हो, कथा सम्झे झै हो, गाह्रो मान्नु पर्दैन ।
@@nareshgiri1 thak u so much sir🙏🙏
@@aditeearyal9526 wish u all the best
7 barasko xora laibalatakar garema medical dekhai na muda lagaxa sir
१० बर्ष कम उमेरको लागि अपराध गरेकोमा सजाय हुदैन । तर बच्चालाइ प्रयोग गरी कसैले अपराध गर्छ भने बच्चालाइ सजाय नभए पनि अपराध गर्न लगाउनेलाइ सजाय हुन्छ ।
Thank u sir
Janma kaida ra aajiban kaida ma k farak xa ?
जन्मकैद भनेको २५ वर्ष हो, आजिबन कैद भनेको नमर्दासम्म जेलबस्नु पर्छ, रेप गरेर मारेको, जाती हत्या जस्ता अपराधमा व्यक्ति जिन्दगिभरी जेल बस्नुपर्छ । यो भनेको फाँसिको सजाय जस्तै हो, उ जेलबाट फर्केर समाजमा आउँदैन
@@nareshgiri1 thank you so much !
Ani evidence Law Pani halnuhos na samvab vayo vane 😊
@@nareshgiri1 RUKUM KANDA MA KASTO.SAJYE HOLA
@@rabindraokheda2483 प्रमाणहरू हेर्नुपर्ने हुन्छ, तै पनि मिडियामा आएका कुरालाई बिचार गर्दा संलग्नहरूलाई आवेश प्रेरित हत्यामा सजाय हुन्छ कि जस्तो लाग्छ, तर धेरै मानिसहरूले संगठित रूपमा संलग्न भएकाले कसुरको गम्भिरता बढाएको छ ।
@@nareshgiri1 HJR KO.MA.SECOND PAPER.XA VAN I.MALAI SEND GARDIN SAKNU HUNCHA 3RD XA VANE PANI MA TAYERI.MA XU HJR KO VEDIO MA DAILY SUCHA SURESH SIR KO.BOOK SANGAI RAKHERA SO DHERI HELP VAXA ANI ARU PANI XA VANE MA. ABARI HUNITHIYEE DAI
Sir yadi medical test gareko ma report naii khe aayeko xaina vanii tyo kta laii k sajaye hunxa tw???
प्रतिवादीको बयान, जाहेरवाला र पीडितको वकपत्र लगाएतका अरू प्रमाणको मूल्याङ्कन गरिन्छ ।
कान्छिबाट जन्मेको नानिको बारेमा के ब्यबस्था