About Nepalese security, how much salary and how many hours to work in Malaysia 2023

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • About Nepalese security, how much salary and how many hours to work in Malaysia 2023
    नेपाली सुरक्षाको बारेमा, कति तलब र कति घण्टा काम गर्नुपर्छ मलेसियामा 2023 बाट
    मलेसियामा काले हरूको दर कति छ काले हरू सँग कसरी बच्ने Malaysia ma Kale haru sanga kasari bacne
    • मलेसियामा काले हरूको द...
    मलेसियामा नेपाली सेक्युरिटी गार्डको महत्वपूर्ण काम VIP work of Nepale sesecurity guards in Malaysia
    • मलेसियामा नेपाली सेक्य...
    About work of Nepalese security guards in Malaysia मलेसियामा सेक्युरिटी गार्ड काम कस्तो हुन्छ
    • About work of Nepalese...

Комментарии • 363

  • @manjulamsal7718
    @manjulamsal7718 Год назад +3

    कति राम्रो सुझाब दिनु भयो सुझाब को लागि धन्यवाद

  • @bhimbahadur2182
    @bhimbahadur2182 Месяц назад +1

    Very nice infarction ko lagi daaju

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Месяц назад

      धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @arjunkumal4165
    @arjunkumal4165 Год назад +2

    Dherai dherai dhanyabaad sir jaankaariko lagi

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      🙏🏻🙏🏻

    • @arjunkumal4165
      @arjunkumal4165 Год назад

      @@PADAM.MAGAR143 sir securityma aauda kale haruko dar kattiko hunxa teta

  • @sahilbalmiki8422
    @sahilbalmiki8422 Год назад +2

    सहि र सत्य खबरको लागि धन्यवाद छ तपाईलाई

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      धन्यवाद सर अन्य जानकारी मूलक भिडियो हरु हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद 🙏🏻

    • @kubernumber0840
      @kubernumber0840 Год назад +1

      DEMARD services sdn bhd company kasto xa sir

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @bholaprasadmishra2352
    @bholaprasadmishra2352 Год назад +2

    information ko lagi tq brother

  • @lilaramoli4642
    @lilaramoli4642 Год назад +1

    🙏सल्लाह सुजाब को लागि धेरै धेरै धन्यवाद सर हजुर लाई❤

  • @DILBAHADURBk-o6h
    @DILBAHADURBk-o6h 20 дней назад +1

    जहाँ सम्म मैले बुझेको कुरा हामी काम गर्ने र सुपर भैजर यदि मिल्ने हो भने डिउटि चेन्ज गरि डे नाइट गरि छुटी लिन सकिने रुल्स बनाउन सकिन्छ जस्तो लाग्छ मलाइ

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  20 дней назад

      हो सर काम गर्ने साथीहरु मिल्ने हो भने 15/15 दिन अथवा 1/1 महिना मा डिउटी चेन्ज गर्ने पनि हुन्छ साथीहरू मिल्नु मात्र पर्छ सबै सम्भव छ

    • @DILBAHADURBk-o6h
      @DILBAHADURBk-o6h 20 дней назад

      @@PADAM.MAGAR143 अबै भन्दा ठूलो कुरा डिउटि गर्ने साथी हरुको यक मन हुनु जरुरी हुन्छ साथि हरु बाट यसरी डिउटी गरौ भन्ने सल्ला सुझाब दिने मान्छे भयो भने पनि तलका नया साथी हरु लाई सहज हुन सक्छ म पनि आज साउथ इन्डिया मा छु आज मेरो सेकुरेटी मै छु जब गरेको 12 साल भयो सर हामी तेसरी नै मिलेर गर्ने गर्छौ र यदि तेहा रार्म्रो भेकेन्सी आयेछ भने भन्नू होला म पनि आउने बिचार मै छु सर के भन्नू हुन्छ जवाब दिनु होला सर हस्त नमस्ते सर जय नेपाल जय देस 🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @AkAk-ok8ge
    @AkAk-ok8ge 11 месяцев назад +1

    राम्रो राम्रो सेक्युरिटी कम्पनिहरुको जानकारी गराउनुहोला सर

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  11 месяцев назад

      डिमान्ड आयो भने जानकारी गराउँछु सर 🙏🏻 धन्यवाद 🙏🏻🙏🏻

    • @shrwankumar7530
      @shrwankumar7530 10 месяцев назад +1

      Dhanyabad sar

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  10 месяцев назад

      🙏🏻🙏🏻🙏🏻

  • @himalsenthakuri1956
    @himalsenthakuri1956 Год назад +2

    good information sir

  • @gunjansubedi1174
    @gunjansubedi1174 Год назад +3

    मनि मलिसा अाउदै छु ।

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      राम्रो सँग बुझेर आउनु होला धन्यवाद सर 🙏🏻

  • @user-ju5wy1vm1z
    @user-ju5wy1vm1z 16 дней назад +1

    Good bro

  • @baldevupreti6432
    @baldevupreti6432 Год назад +1

    Thank u so much brothers d

  • @madhavtharu7435
    @madhavtharu7435 Год назад +1

    Kati ramro sujab dinu vo

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      धन्यवाद सर यस्तै यस्तै भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला 🙏🏻🙏🏻

  • @IswarPasaddakal
    @IswarPasaddakal Год назад +1

    thank you sir

  • @krishnadevsah8316
    @krishnadevsah8316 Год назад +4

    Fwg security services SDn bhd ramro xa aaunu 30 din ko 2600 sa dinxa and SRT eon security SDn bhd ramro xa aaunu hola ramro xa

    • @waibaprabin
      @waibaprabin Год назад

      Dinxa khub tetro

    • @rajendrasubedi1057
      @rajendrasubedi1057 Год назад

      ​@@waibaprabinkhasma k ho kasaile 2500 dinxa vanxan kasaile 3000 vanxan ta

    • @user-us8jj3cb4e
      @user-us8jj3cb4e 3 месяца назад

      Demand kun manpowerma aaxa ra sir.infirm garnu na plz ramro lagyo

  • @user-us8jj3cb4e
    @user-us8jj3cb4e 3 месяца назад +1

    thank u sathi tapaiko suggestionko lagi.5 barsha gare teha 12 hrs tara demandma 8 ghanta lekhiyekolai yo fake ho vanera cmnt gareko chu

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  3 месяца назад

      सेक्युरिटी गार्ड मा 12 घण्टा 30 दिन अनिवार्य छ छुट्टी बसे पैसा काट्छ

  • @puspakalarai
    @puspakalarai Год назад +1

    Symphony guardforce kasto hunx please jankari dinu hola

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      SECURITY CAMPANY
      जुन सुकै
      भएपनि security guard मा Duty गर्ने भनेको सबै मा 12 घण्टा 30 दिन
      गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ

  • @buddhidura4375
    @buddhidura4375 Год назад +1

    सहि सत्य भनिदिनु म पनि आउन खोज्दै छु

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @karnabudha-hs7lp
    @karnabudha-hs7lp Год назад +1

    Dhanabad sathi

  • @ManojDas-hm6sw
    @ManojDas-hm6sw Год назад +1

    information ramro xa dai hjur ko

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      धन्यवाद 🙏🏻 अन्य जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला 🙏🏻

  • @RajendraDhami-m5z
    @RajendraDhami-m5z Год назад +1

    Thanks

  • @barunrajbanshi1076
    @barunrajbanshi1076 8 месяцев назад +1

    Good daju vannu vayo ko ma

  • @reshamshahi3571
    @reshamshahi3571 Год назад +1

    thanks good suggestion ❤

  • @prab3sshhh
    @prab3sshhh Год назад +1

    8 ghanta ho 30min break Hapta ko 40 ghanta vnda badi vo vane ot jnxa! International system aanusar 40 basic salary jati ghnta extra hunxa ot pay aaunu prni

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      के गर्नु सर अर्काको देशमा जति जे गरे पनि हामी तलको तलै🤦🏻

  • @ZORO-rr4de
    @ZORO-rr4de Год назад +1

    Ma at guardma aaudei chu kasto Cha sir plz jankari dinu sallary 2100 vane ko cha

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर 2100 पनि राम्रो हुन्छ अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @tejabhdrtejabhdr6476
    @tejabhdrtejabhdr6476 Год назад +1

    Good

  • @sandeeplimbu6918
    @sandeeplimbu6918 Год назад +1

    good information

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 Год назад +1

    हाम्रो पनि राम्रै छ 26 दिन 12 घन्टा को 2400 छ।

  • @navrajpathak9897
    @navrajpathak9897 8 месяцев назад +1

    म नि २३५० मा पर्सि interview दिदै छु

  • @nagendratamang169
    @nagendratamang169 Год назад +1

    म नगेन्द्र तामाङ हो ब्रो insight allince security service sdn bhd यो campani कस्तो छ हजुरलाई छ अनि यो कम्पनीमा मेरो visa लागेको 2 महिना भयो तर मेनपावरले अहिले सम्म मलाई मलेसिया लगेको छैन । एजेन्ट ले हुन्छ हुन्छ 1हप्ता 15 दिन पछि हुन्छ मात्र भन्छ के vayar होला जानकारी पाए aavari हुने थे सर

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      SECURITY CAMPANY
      जुन सुकै
      भएपनि security guard मा काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @RabindraKumar-vp5de
    @RabindraKumar-vp5de 11 месяцев назад +1

    Good job

  • @santoshrai8640
    @santoshrai8640 6 месяцев назад +1

    लागत कति लाग्छ । malaysia security jana kati paisa lagani lagx sir??

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  6 месяцев назад

      मलेसिया फ्रि भिसा फ्रि टिकट हो तर मेनपावर हरु ले लाखौं रुपैयाँ लुटिरहेको छ

    • @santoshrai8640
      @santoshrai8640 6 месяцев назад

      2lakh 70 hajar magxa ta security ma.

  • @bmanfashiontips3190
    @bmanfashiontips3190 Год назад +1

    Nice information sir new suscber..

  • @gomathapamagar4260
    @gomathapamagar4260 Год назад +1

    छुट्टि कुनै दिन पाईदै र कतै घुम्न जादा छुट्टि लिनुपर्ने हो कि पाईदै पाईन्न र

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ

  • @pravakar949
    @pravakar949 Год назад +1

    धन्यवाद सर जानकारी को लागि अनि सुन्नुस न सर Ram guard security कस्तो छ हजुर लाई केही जानकारी छ कि नाई अनि 12 घन्टा 26 दिन 2372 स्यालरी भनेको छ।कस्तो होला एसो भनिदिए आभारी हुनेथियो धन्यवाद 🙏🙏🙏

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +2

      Security Guard मा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सर सेलेरि त तपाई ले भनेको जस्तो हुनसक्छ किनकी अहिले मलेसियामा सेक्युरिटी गार्ड को तलब कम्पनी अनुसार फरक फरक छ तेसैले राम्रो सँग बुझेर आउनु होला सर अन्य जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद सर 🙏🏻

    • @rameshthapa3379
      @rameshthapa3379 2 месяца назад +1

      राम गार्ड तामिल को कम्पनी हो भन्ने सुनेको पहिला म मलेसिया हुँदा मैले चाहि सेरिकोलेक मा गर्थेँ खासमा कति रहेछ स्यालरी

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  2 месяца назад

      खै सर तलब को बारेमा केही भन्न सकिदैन कम्पनी अनुसार फरक फरक तलब छ

  • @yogenraut1040
    @yogenraut1040 Год назад +1

    Good 👍

  • @acharyagokul6089
    @acharyagokul6089 11 месяцев назад +1

    हेलो दाजु जेमिनी फोर्स कम्पनी कस्तो छ म आउदै छु 2300 Rm भनेको छ जानकारी गराईदिनुस न

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  11 месяцев назад

      SECURITY CAMPANY सबै एउटै हो सर सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ कम्पनी अनुसार फरक फरक तलब छ सर तपाई लाई 2300 भनेको छ भने 2300 धेरै राम्रो हो तर नेपालमा भने जति तलब सबै कम्पनीले दिदैन तेसैले राम्रो सँग बुझेर आउनु होला धन्यवाद सर 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵

  • @shristisirjal5148
    @shristisirjal5148 Год назад +1

    T C security campany kasto x sir bujhidinu n ma pesn laageko २४७० x selary

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      कम्पनी जुन सुकै भएपनि सेक्युरिटी गार्डको काम भनेको सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ तपाई ले भनेको जति तलब पाए धेरै राम्रो हो सर राम्रो सँग बुझेर आउनु होला

  • @pradhangurung1791
    @pradhangurung1791 Год назад +1

    Dada hajur Lai thah hola KTM ma Malaysia ko security office men bawar

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      भोलि बिहान 10:05 बजे एउटा भिडियो आउछ त्यो भिडियो हेर्नुहोला सबै जानकारी मिल्छ कुन कम्पनीको डिमान्ड कुन मेनपावर आएको छ भनेर 🙏🏻🙏🏻 धन्यवाद

  • @rajmahatar8529
    @rajmahatar8529 Год назад +2

    एलाइट को सिगले कति देको छ होला यो भाइ लाई

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      2000 मात्र देको छ दाई

  • @KarkiKarun
    @KarkiKarun Год назад +1

    Sir yoo jet elite sdn bhd company xa ki nai ke jankari dunu hunxa ki sir

  • @KarkiKarun
    @KarkiKarun Год назад +1

    Sir manpowr lyaa vanxa byasik 1500 rm 8 gatako ani 12 gantako 2100 rm vanxa

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      1500 भनेको 8 घण्टा 26 दिनको हो

  • @rudramagar7527
    @rudramagar7527 Год назад +1

    f.w.g security company kastoo ६? plss....janakari garae dinu holaa

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      सेक्युरिटी गार्डको काम सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा गर्नु पर्छ सर तलब कम्पनी अनुसार फरक फरक हुन्छ तलबको बारेमा राम्रो सँग बुझेर आउनु होला धन्यवाद सर 🙏🏻

  • @LokRana-xh5sl
    @LokRana-xh5sl Год назад +1

    Sir Anugarah security ko bare jankari pauna sir

  • @meengurung860
    @meengurung860 Год назад +1

    x-Scan armguard security service को बारेमा भनिदिनुन कृपया

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      जुन सुकै सेक्युरिटी कम्पनी भए पनि security guard मा काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

    • @meengurung860
      @meengurung860 Год назад +1

      @@PADAM.MAGAR143 सर त्यो त हो तर त्यो कम्पनिको बारेमा सबै हजुरलाई था छ कि भनेर सोध्न खोजेको मैले

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      त्यो कम्पनीमा काम गर्ने साथीहरुको भेटेको छैन सर भेटे भने बुझ्ने छु

  • @kumardev1134
    @kumardev1134 Год назад +1

    Good information dai

  • @narayandattjoshi9326
    @narayandattjoshi9326 Год назад +1

    X-scane ARMSGUARD SDN BHD company kaxto xa sir plz bate denu Paro

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

    • @narayandattjoshi9326
      @narayandattjoshi9326 Год назад

      @@PADAM.MAGAR143 2200 हुन्छ भने छ सर 12घण्टा काे

  • @khalipnp7114
    @khalipnp7114 Год назад +1

    गुड

  • @sushantrai9023
    @sushantrai9023 Год назад +1

    Visa aisake paxi details hernalai malesiya puger company ma Kam garna Thale paxi matra details herna pauxa ho sir

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      होईन सर तपाईको श्रम स्वीकृति भयो भने आफैले हेर्न सकिन्छ सर

    • @sushantrai9023
      @sushantrai9023 Год назад +1

      Visa Aya paxi details herna Milne hoki company ma Kam garepaxi herna Milne ho Hami Pani security guard Kam garna audai ho sir malesiya

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      मेनपावरले तपाईको भिषा आयो भन्यो भने श्रम भएको छ कि छैन भनेर सोध्नु होला यदि श्रम पनि भईसकेको छ भने सम्पूर्ण details हेर्न सकिन्छ सर

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      अन्य जानकारीको लागि RUclips profile ma Whatsapp / IMO NUMBER X

  • @mahattaribardibas9977
    @mahattaribardibas9977 Год назад +1

    Sir ma (Real force securety sdn bhd ) ma aaudai xu so pls sir ak patak bujhi dinus na

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद सर

  • @tulasibaniya-db9sr
    @tulasibaniya-db9sr Год назад +1

    हाम्रो त 2100 मात्रै छ 30दिन 12घन्टाको

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      ठिकै हो सर कम्पनी अनुसार फरक फरक तलब छ कुनै कम्पनीमा 2000 मात्र पनि छ सर

  • @h.nmainali8182
    @h.nmainali8182 Год назад +1

    Bro,,, malaysia ma puga pochi pni interview Linxa ara ho..

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      इन्टरभ्यु भन्नाले हल्का फुल्का सोधपुछ मात्र हुन्छ सर पहिले कुन ठाउँमा के काम गरेको यस्तै यस्तै कुरा हरु मात्र हो कुनै चिन्ता लिनु पर्दैन सर

  • @tarasharma6113
    @tarasharma6113 Год назад +1

    GMP kaiser security guard malesiya ma kasto xa sir

  • @rajtimalsina1488
    @rajtimalsina1488 Год назад +1

    कत्तिको सुरछित छ सर मलेसिया मा सेक्युरिटी गार्ड मा

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      ठिकै छ सर ठाउँ अनुसार हो सर कुनै कुनै ठाउँमा चोरी पनि हुन्छ तर आफू सचेत हुन पर्छ सबै ठाउँ एउटै हुदैन डिउटी मा निदाउन भएन निदाएको बेलामा मौका पाए मोबाइल हरु चोरि हुन्छ अरु सबै सामान्य छ सर

  • @kubernumber0840
    @kubernumber0840 Год назад +1

    Medical garko kati din MAA VISA AAUXA SIR

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      मेनपावर ले जति छिटो काम गरेको तेही अनुसार हो सर

    • @kubernumber0840
      @kubernumber0840 Год назад +1

      @@PADAM.MAGAR143 thank you sir for the information 25 days vayo process hudy xa vanxa menpower le

  • @nirmalshahi9193
    @nirmalshahi9193 Год назад +1

    sir malaysiya ko armour security guard kasto x.hajur laai taha x ki.

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      SECURITY CAMPANY जुन सुकै भएपनि काम
      भनेको SECURITY GUARD सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर 🙏🏻

  • @bhimbhim4227
    @bhimbhim4227 5 месяцев назад +1

    Helious security chai kasto xa hou hjr

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  5 месяцев назад

      SECURITY CAMPANY सबै एउटै हो सर सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ कम्पनी अनुसार फरक फरक तलब छ त्यसैले राम्रो सँग बुझेर आउनु होला धन्यवाद 🙏🏻🙏🏻

  • @SanjayKumar-bq7yi
    @SanjayKumar-bq7yi Год назад +1

    MT security sdn bhd kasto x jankari dinu n dai

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      जुन सुकै कम्पनी भए पनि security guard को काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @TilakG.C-ou6hp
    @TilakG.C-ou6hp 3 месяца назад +1

    दाई के के डकुमेन्ट चाहिन्छ सेकोरिट मा

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  3 месяца назад

      पासपोर्ट भय हुन्छ

  • @goodheart1173
    @goodheart1173 Год назад +1

    lagaat kati jati lagla sir ahanu maan?

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      फ्रि भिसा फ्रि टिकट हो तर दलालहरुले लाखौ रकम असुलिरहेका छन्

  • @nirmalbastola6097
    @nirmalbastola6097 Год назад +1

    Hello sar jks securty ma kaato cha

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @bamlimbu5727
    @bamlimbu5727 Год назад +1

    thank you friend for information to about this.

  • @MANThapa-z2y
    @MANThapa-z2y 9 месяцев назад +1

    सुजाब रामाे सँग भनिदियकाेले म खुसि छु

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  9 месяцев назад

      धन्यवाद 🙏🏻🙏🏻🙏🏻

  • @sagunthapa6976
    @sagunthapa6976 Год назад +1

    Namaste dada ma nepal bata ma security azgan vanne company ma aaudai xu fagun 2gate ko flight xa salary 2200 vaneko xa ra thau chai damansara selengor vanne thau kasto xa hola dada

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      2200 धेरै राम्रो हो सर दमनसारा भनेको मलेसियाको राजधानी नजिकै हो म पनि यतै छु सर

  • @bikrambhujelbikrambhujel1918
    @bikrambhujelbikrambhujel1918 Год назад +1

    Hello sir you security guard company kasto chhani jankari pauna paye hunthiyo

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर

  • @goodheart1173
    @goodheart1173 Год назад +1

    eye check huncha sir tya medical check ma?

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      Eye चेकजाँच गर्दा स साना अक्षर पढ्न लगाउने हो तेस्तो अन्य चेकजाँच हुँदैन सर अन्य जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद 🙏🏻

  • @mohanbohara1017
    @mohanbohara1017 Год назад +1

    hello padam sir mero visa aayo tara check garda dekhaaudaina ,pahileko purano dekhaaux ahileko naya dekhaaudaina kina hola shram gari sakepaxi matrai dekhaux hora?

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      श्रम स्वीकृति भयो भने बल्ल देखाउँछ सर नदेखाउँदा सम्म पैसा पहिले नै नदिनु होला र पैसा दिने बेलामा बैंक डिपोजिट मार्फत दिनुहोला धन्यवाद सर 🙏🏻

    • @mohanbohara1017
      @mohanbohara1017 Год назад +1

      धन्यवाद सर जानकारी को लागि

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      धन्यवाद 🙏🏻

    • @chandra2515
      @chandra2515 Год назад

      Kasari herxan hau malaysia ko visa chai bhannu ta sir

  • @kumarilimbu2555
    @kumarilimbu2555 Год назад +1

    सर मदिना कमपनी कस्तो छ जान्कारी दिनु होस न

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      मलेसियामा सेक्युरिटी गार्ड मा काम गर्ने 12 घण्टा 30 दिन अनिवार्य छ कम्पनीमा भने कुनै कुनै कम्पनीमा ओभरटाइम हुन्छ नत्र धेरै कम्पनी हरूमा ओभरटाइम छैन भन्ने सुन्नु भएको होला सेक्युरिटी गार्ड मा तलब फरक फरक छ तेसैले राम्रो सँग बुझेर आउनु होला सर

  • @MilanSaud-x8k
    @MilanSaud-x8k 8 месяцев назад +1

    Mt securati gard कस्तो कम्पनी हो

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  8 месяцев назад

      SECURITY CAMPANY सबै एउटै हो भनेर बुझ्नु होला किनभने सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ सबै कम्पनीमा 12 घण्टा 30 दिन डिउटी भए पनि कम्पनी अनुसार फरक फरक तलब छ त्यसैले राम्रो सँग बुझेर आउनु होला धन्यवाद 🙏🏻🙏🏻

  • @its.menauman8360
    @its.menauman8360 Год назад +1

    Good sir good ma pani audai ho malysiya security ma 2100 vaneko salary...

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      2100 ठिकै हो सर सेक्युरिटी मा कम्पनी अनुसार फरक फरक तलब छ कुनै कुनै कम्पनीमा 1900 पनि छ कुनै कम्पनीमा 2200 पनि छ तेस्तै हो सर

    • @bharatrawat5713
      @bharatrawat5713 Год назад +1

      Kun company ho jane sir

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      जुन कम्पनीमा राम्रो तलब सेवा सुविधा छ तेसैमा जानु पर्छ सर

    • @bharatrawat5713
      @bharatrawat5713 Год назад +1

      @@PADAM.MAGAR143 ahh ma ne mahomat security ma jadi xu bholi xa interview

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      Interview भनेको त्यसतै हो तलब के कति छ भनेर राम्रो सँग बुझ्नु जरुरी छ सर

  • @goodheart1173
    @goodheart1173 Год назад +1

    sir hajur le phone gare bhandinu na mero family lai kutcha marcha bhanera jana dyechaina? Malaysia

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      परिवार को सर सल्लाह पनि मान्नु पर्छ सर तर पहिले जस्तो खतरा छैन मलेसियामा तैपनि आफ्नो सुरक्षा को लागि आफै सजक रहन पर्छ सर

  • @manojrai7154
    @manojrai7154 Год назад +1

    सर vital security company kasto xa

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @rajandragurung3975
    @rajandragurung3975 Год назад +1

    हो म 2300 मा नै हो आको तर रुम चार्ज र पानीको काटेर जम्मा 2250 आउँछ

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      2250 आउने भनेको राम्रो हो सर कुनै कम्पनीमा 1800 पनि छ तर रूम पानी को न कात्नु पर्ने हो

    • @rajandragurung3975
      @rajandragurung3975 Год назад +1

      @@PADAM.MAGAR143 हजुर सर खै कोनि पानीको र रुम चार्ज काट्छ रु 50 हजुर हजुर

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      मेरो कत्दैन सर

    • @rajandragurung3975
      @rajandragurung3975 Год назад +1

      @@PADAM.MAGAR143 अति राम्रो रहेछ सर तपाइको कुन सेक्युरिटी कम्पनि हो र कुन ठाउँमा हुनुहुन्छ मलेसियाको

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      हाम्रो रुमको कात्दैन तलब पनि छैन हाम्रो त

  • @baralparbat7321
    @baralparbat7321 Год назад +1

    2000 मात्र अरू कम्पनी मा 26 दिनको 23 00 दिनछ

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      कम्पनी अनुसार फरक फरक तलब छ सर के गर्नु

    • @rajendrasubedi1057
      @rajendrasubedi1057 Год назад +1

      Xutti pani deko xa ra dai mahinama 4 din humm

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      Kunai kunai ma huna sakX

    • @YanamPremrai-ut5ug
      @YanamPremrai-ut5ug Год назад +1

      Secom security sdn bhd 2625 (26) days

  • @user-vj1ks8gv8e
    @user-vj1ks8gv8e 6 месяцев назад +1

    Ma ni audaixu 2200 salry aagriment gareko xa

  • @buddhamagar630
    @buddhamagar630 Год назад +2

    Hi lafa hjr ko video here maile so i like it your speeches but i cannot understand yo time maa security maa visa lagxa bhanxan so k yo kura sahi ho ya galat ho mero cmpny ma sathiharu xan but uniharu dodhar maa xan tesaile sodeko ho hjtlai lafa so plsd replied msg lafa so i waiting for your reply msg

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      तपाईको उमेर 42 कटेको छैन भने भिषा लाग्छ अहिले मलेसियामा सेक्युरिटी गार्ड को धेरै माग छ तर आउदा राम्रो सँग बुझेर आउनु होला सर कम्पनी अनुसार फरक फरक तलब छ अन्य जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद सर 🙏🏻

    • @buddhamagar630
      @buddhamagar630 Год назад +1

      @@PADAM.MAGAR143 ok so mero sathiharu xan tiniharuko umera something testai 30/31/32/ & then so maybe 33/34 hola ramro cmpny security ko xa bhane bhannu hola lafa

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security guard मा काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ
      धन्यवाद सर

    • @buddhamagar630
      @buddhamagar630 Год назад +1

      @@PADAM.MAGAR143 omg lafa sabai sathi haru hun ab sangai kaam garda chinjaan bhayo ahi malaysia maa so ma malaysia maa nai xu sangai kaam garne daiharu pani ahi mlsya maa xan lafa kura bujnus na

    • @kurumbangsanjiv2073
      @kurumbangsanjiv2073 Год назад +1

      Secom security, guardian security, ASLI SECURITY, MP, security ma government rules follow garxa yadi 30 din kam gare RM 3200 public sahit 3500 Sam hunxa

  • @kumarrai1789
    @kumarrai1789 9 месяцев назад +1

    Expert security kasto khalko company ho sathi ho jankari pauna

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  9 месяцев назад

      Security campany सबै एउटै हो किनभने सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ काम के कस्तो ठाउँमा पर्ने हो थाहा हुदैन किन भने जुन ठाउँमा पोष्ट खाली छ तेहि हो काम गर्ने तर 12 घण्टा 30 दिन डिउटी भए पनि कम्पनी अनुसार फरक फरक तलब छ त्यसैले राम्रो सँग बुझेर आउनु होला धन्यवाद 🙏🏻🙏🏻

  • @sushantrai9023
    @sushantrai9023 Год назад +1

    New security guard ko duty kati ghanta ho

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      12 घण्टा 30 दिन नै हो

  • @omkumardhimal3400
    @omkumardhimal3400 Год назад +1

    Kati age dekhi kati age samma Malaysia Jana painxa

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      Security Guard ma 45 बर्ष सम्मको लिन्छ सर

  • @kishnakharel94
    @kishnakharel94 Год назад +1

    30 दिन 12 घन्टा को 3000 पलस हुने कम्पनी पनि छ ,,

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      कम्पनी अनुसार फरक फरक तलब छ सर

    • @kishnakharel94
      @kishnakharel94 Год назад

      @@PADAM.MAGAR143 हो सर सबै भन्दा best कम्पनी SECOM हो ,,यो कम्पनी मा 30 दिन 12 घन्टा को 3000 पलस हुन्छ

    • @rajendrasubedi1057
      @rajendrasubedi1057 Год назад

      ​@@kishnakharel94real ho ra .

  • @prashunakunwar8861
    @prashunakunwar8861 Год назад +1

    Bhai vshill security force vaneko ramro company ho t

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      SECURITY CAMPANY
      जुन सुकै
      भएपनि security guard मा काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @sudipgurung
    @sudipgurung Год назад +1

    Mega Jaya security company kasto x Hola

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      सर तपाई जुन सुकै security कम्पनी मा आउनु भयो भने पनि security guard मा काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @kanyamandir123
    @kanyamandir123 Год назад

    Kawalan keselamatan anugerah SDN company security kasto company ho sirr

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      Security campany जुन सुकै भएपनि security guard मा Duty भनेको सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ कम्पनी अनुसार फरक फरक तलब छ त्यसैले राम्रो सँग बुझेर आउनु होला धन्यवाद सर 🙏🏻

  • @sagunthapa6976
    @sagunthapa6976 Год назад +1

    Hajur ko daly viewers ho ma xito reply gardinu hola

  • @yogenraut1040
    @yogenraut1040 Год назад +1

    Delta force kasto xa sir

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      SECURITY CAMPANY जुन सुकै भएपनि security guard मा काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर 🙏🏻

  • @narayanpun7276
    @narayanpun7276 Год назад +1

    यो हाम्रो खाते कम्पनी मा 21 सय मात्र दिन्छ 2024 बात 24 सय हुन्छ भन्छ हुने होकिहोइन

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      21 पनि ठिकै छ सर कुनै कुनै कम्पनीमा 2000 मात्र छ अनि यो 2024 बाट 2400 हुने भन्ने कुरा विश्वास छैन मलाई त भयो भने राम्रो हो सर

  • @RedmiEpoit-wx1uo
    @RedmiEpoit-wx1uo Год назад +1

    Hamro tiger force security ma 2400 saya dinxa hami 2023 February ma aako ho

  • @user-dh5wz9jb2y
    @user-dh5wz9jb2y 7 месяцев назад +1

    Eggl eye company kasto x

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  7 месяцев назад

      सेक्युरिटी कम्पनी सबै एउटै हो सर सबै कम्पनीमा 12 घण्टा 30 दिन अनिवार्य रुपमा काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ

  • @misanpallvlogs4544
    @misanpallvlogs4544 Год назад +1

    AA commercial security malesiya kasto company hoi

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security guard काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद सर

  • @ramkrai2298
    @ramkrai2298 Год назад +1

    Best security comepy name plz sir

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +1

      G4S, Delta force SDN BHD, super force SDN BHD,wire security,SECOM MALAYSIA यि सेक्युरिटी कम्पनी top 10 भित्र रहेको छ सर तर तलब के कति छ भनेर राम्रो सँग बुझेर आउनु होला अन्य जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद 🙏🏻

  • @gpvlog1926
    @gpvlog1926 Год назад +1

    Black Hummer security kasto xa daju

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @ishworbasnet1470
    @ishworbasnet1470 Год назад +1

    Titan force security kasto x sir

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      SECURITY campany जुन सुकै भएपनि security guard मा काम भनेको सबै मा 12 घण्टा 30 दिन काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ अब राम्रो नराम्रो भनेको तलब के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद सर 🙏🏻

  • @maheshpraja8262
    @maheshpraja8262 Год назад +1

    Derigoure security kasto xa sir???

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया च्यानल लाई subscribe गर्नु होला धन्यवाद सर

  • @pushpamarsangi6315
    @pushpamarsangi6315 Год назад +1

    fwg company kasto xa sir ramro xa xin vane duinun

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @jiralalyadav1050
    @jiralalyadav1050 Год назад +2

    Zins security kastox dai

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      security काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @jiralalyadav1050
    @jiralalyadav1050 Год назад +1

    Agriment 2200 हो भन्ने त्यो भन्दा बढी आउँदैन sir

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад +3

      कम्पनी राम्रो पर्यो भने पाउन सकिन्छ सर

  • @alex.joness
    @alex.joness Год назад +1

    𝐊 𝐅𝐨𝐫𝐜𝐞 𝐤𝐚𝐬𝐭𝐨 𝐱𝐚 𝐝𝐚𝐢 ??

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      SECURITY CAMPANY
      जुन सुकै
      भएपनि security guard मा काम
      भनेको सबै मा 12 घण्टा 30 दिन
      काम गर्नु पर्छ सेक्युरिटी गार्ड मा
      छुट्टी पाईदैन छुट्टी बसे पैसा काट्छ
      अब राम्रो नराम्रो भनेको तलब
      के कति छ भनेर राम्रो सँग
      बुझेर आउनु होला कम्पनी अनुसार
      फरक फरक तलब छ सर अन्य
      जानकारी मूलक भिडियो हेर्न कृपया
      च्यानल लाई subscribe गर्नु होला
      धन्यवाद सर

  • @HDGANG-j4f
    @HDGANG-j4f Год назад +1

    26 दिन को 24 सय दिन्छ हाम्रो मा

  • @NirmalGharti-gc5fi
    @NirmalGharti-gc5fi 10 месяцев назад +1

    1850 matrai dekoxa sur hamilai ta

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  10 месяцев назад

      Agreement मै तेती थियो होला हजुर को

  • @mrpkvishwasi3440
    @mrpkvishwasi3440 Год назад +1

    sir namaskar hjrko name mero same xa sir m sighrotima auna vanera visa lagayeko xa 45 dinma visa khasxa vaneko tar azhai samma visa ayeko xaina m ta dalal marfat auna lageko ho tar khai k huni ho thaha xaina m ayexu vani vet garaula sabai kura jankari diyekoma dhannevad xa jai nepal

    • @PADAM.MAGAR143
      @PADAM.MAGAR143  Год назад

      किन दलाल संग जानुभएको डाईरेक्टर मेनपावर जानुभएको भए राम्रो हुन्थ्यो दलाल हरु ले धेरै पैसा खाएर खत्तम बनाउछ पैसा पहिले नै नदिनु होला

    • @RabindraKumar-vp5de
      @RabindraKumar-vp5de 11 месяцев назад

      🙏