लिङ्ग पुराणमा होला !मान्छेको आयु १लाख वर्ष र उचाइ ३२ फिट भनिएकोछ।मान्छेले असत कर्ममा लागे पछि त्यसलाई सत्य बनाउन हजार नक्कली कुराको सहरा लिन थाले पछि आयूसङ्गै सत्य पनि मर्दै आयो। खुर्सानीको बोटमा ढुङ्गा हान्नेसम्म मान्छेको चोला हुन्छ भनिएकोछ।
प्राय सबैजसो भिडियो हेर्ने गरेको छु तपाईँको मलाई मनपर्ने विषय भनेको यथार्थ परक र भाषिक शुद्धता पनि हो। तपाईँहरू जस्तै अरू मिडिया कर्मीहरूले पनि भाषिक शुद्धतामा ध्यान दिनुहोला। भा छ,गाछ,खा छ भन्ने जस्ता शब्दहरूको प्रयोगले हाम्रो नेपाली भाषा नै बिग्रीन लागिसकेको छ। तपाईँहरूले बोल्ने शुद्ध भाषाले धेरै राम्रो अर्थ राख्दछ।
होॅंचा व्यक्ति नेपालका “चन्द्र बहादुर डाॅंगी” भनेको भए खेर जाने थिएन।त्यो जीवहरूलाई सॅंरक्षण गरिराखेको तरल पदार्थ Formalin(Preservative)हो।जानकारी अपुरो भएका भिडियो पेश गर्दा हेर्ने सुन्नेलाई अलमल हुन्छ।
धर्म भनेकाे सबैकाे आफ्नो आफ्नो बिश्वास र आस्था हाे। धर्म सबैकाे लागि स्वतन्त्र छ। सबै धर्मलाई सम्मान गराै र जे मा पनि हिन्दु,क्रिश्चियन मात्रै ठुलाे भन्ने भाषालाई सुधार गराै। एकले अर्को काे धर्मलाई पनि स सम्मान गर्ने बानी बसालाै।

Thank you so much..😍😍🙏🙏and keep it up
प्राय सबैजसो भिडियो हेर्ने गरेको छु तपाईँको मलाई मनपर्ने विषय भनेको यथार्थ परक र भाषिक शुद्धता पनि हो। तपाईँहरू जस्तै अरू मिडिया कर्मीहरूले पनि भाषिक शुद्धतामा ध्यान दिनुहोला। भा छ,गाछ,खा छ भन्ने जस्ता शब्दहरूको प्रयोगले हाम्रो नेपाली भाषा नै बिग्रीन लागिसकेको छ। तपाईँहरूले बोल्ने शुद्ध भाषाले धेरै राम्रो अर्थ राख्दछ।
हो , सर्टकट् शब्द प्रयोग गर्दा , खास अर्थ गुमनाम हुने गर्दछ ।
Waw Amazing😮
होॅंचा व्यक्ति नेपालका “चन्द्र बहादुर डाॅंगी” भनेको भए खेर जाने थिएन।त्यो जीवहरूलाई सॅंरक्षण गरिराखेको तरल पदार्थ Formalin(Preservative)हो।जानकारी अपुरो भएका भिडियो पेश गर्दा हेर्ने सुन्नेलाई अलमल हुन्छ।
manchhe lai sabai kurako jankari hudaina mahodaya. Tayari garera banako content ho bhane apeksha garna sakinchha. Akasmat dekhiyeko kura ma explain garda thaha nabhako kura kasari bhanne?
Khali nakaratmakta okalne matrai uddesya rakhna hunna
@@pramitthapa283Yo live broadcast video hoina,edit garda add garna sakinachha.Negativity khojeko hoina,upload garnu aghi check garnu parchha.
Good
Advud sir 👍sansare Maya bechetra
Really ho
Wow ❤ 😊😊😊
रमाइलो भिडियो ल्याउनु भएको रहेछ कार्की दाइ
कसताे उचाईमा नेपाल सबैभनदा अगलाे सगरमाथा अनि मानछेमा सबैभनदा हाेचाे नेपालमा
मेरो घरमा तिन खुट्टा भएको कुखुराको चल्ला छ त्यसलाई पनी म्युजियममा राख्ने की?
सन्सारको होचो नेपालको हो तर नाम बिवरण गर्नु भएन नि !गर्नु भए better हुने थियो।👍️🙏🇳🇵🇳🇵🇳🇵
Nice video ❤
हुनै सक्दैन, मान्छे मान्छे नै हुन्छ, मान्छे र अर्को जीव जोडिन सक्छ जस्तो लाग्दैन,
ɴᴇᴘᴀʟᴍᴀ ʏᴇsᴛᴀɪ ᴋʜᴀʟᴋᴏ ʙᴀᴄʜʜᴀ ᴊᴀɴᴍᴇᴋᴏ ᴛʜʏᴏ ᴛᴀʀᴀ ᴛᴇsᴋᴏ ᴊɪᴜ ᴄʜᴀɪ sᴀʀᴘᴀ ᴋᴏ ᴛʜʏᴏ
@@ApsheshRaihora kun thauma ho vanata vai research garnuparyo
@@Pusp-kavi ruclips.net/video/MQZUMSbmYOY/видео.htmlsi=HmrXzokPlIoKZOrv
@@Pusp-kavi ʙᴀʙʏ sɴᴀᴋᴇ ɪɴ ɴᴇᴘᴀʟ ʙʜᴀɴᴇʀᴀ sᴇᴀʀᴄʜ ɢᴀʀɴᴜ ɴᴀ ᴄʀʏsᴛᴀʟᴄʜᴀʀɪsᴍᴀ ᴄʜᴀɴɴᴇʟᴍᴀ xᴀ ᴠᴅᴏ
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
This is insane !
हावा
होचो मानिस नाम खगेन्द्र प्रसाद हो क्यारे वहाँ को नाम
चार खुट्टा भयको कुखुराको चल्ला मेरो घरमा पनि जन्मेको थियो तर मर्यो😊
Interesting!!
🎉
wow😮
यहाँ देखाइएका मध्ये १०% रियल होला बाँकी सबै काल्पनिक र बनाइएका हुन ।
❤❤❤❤
👍
I have pic with that lil old man ❤
आधा माछा आधा मान्छे लाई मर्मिड भन्छन् हैन र !?
मलाई पनि साथ र सपोर्ट गर्नु होला किनकी केही न केही फाइदा अबश्य हुन्छ 🙏
अमेरिका भनेको मायाँ सभ्यता हो जहाँ पहिला अहि राबण र बालिले पनि राज्य गर्थे पुराणमा लेखेको छ् हनुमानको छोरा ले अहिरावण को सुरक्षा गर्दथे
Je ma pani hindu karan na garnu na hau 😂😂
😂😂😂😂😂 हसायो मुजिले
J man lagyo tahi boldini 😂
Kasto ko hindukaran muji....baudhakaran garna khojiraxau baru @@RikeshManandhar-kb2ye
धर्म भनेकाे सबैकाे आफ्नो आफ्नो बिश्वास र आस्था हाे। धर्म सबैकाे लागि स्वतन्त्र छ। सबै धर्मलाई सम्मान गराै र जे मा पनि हिन्दु,क्रिश्चियन मात्रै ठुलाे भन्ने भाषालाई सुधार गराै। एकले अर्को काे धर्मलाई पनि स सम्मान गर्ने बानी बसालाै।
Tourist trap
नमस्कार 🙏❤️🇳🇵
Nepalko mandirma murti xa ada manche ada janawar
science fiction ho yo purai nasaa ko
India rw nepal ma testo 2 tauko vako janawar janmeko vhaney puja garthyo 😂😂
India ma pani dekheko tiyo ni animal human tw
बन्मान्छे 😂😂 हिमालयन यति
hospital maa yo khalko bacha janmiyo vanera video dekhya ho
america le pani hawa gaf dine raixa 😂😂
Fake
Pakhe nai raixassh tori
तँ रैछस विद्वान ,मुझी
❤❤