🔴LIVE: रबि लामिछानेले पार्टीबाट निकालेपछी मुकुल ढकालको पत्रकार सम्मलेन: रबिलाई दिए यस्तो सन्देश

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • 🔴LIVE: रबि लामिछानेले पार्टीबाट निकालेपछी मुकुल ढकालको पत्रकार सम्मलेन: रबिलाई दिए यस्तो सन्देश
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 1 тыс.

  • @dharmadhar8570
    @dharmadhar8570 16 дней назад +158

    सुरुमा साथ दिने पछि धोका दिने धोकेवाज मुकुल

    • @2034plateu
      @2034plateu 16 дней назад +1

      Ani sahakari thug ko dhokaa maa ni saath dine hota Mitra..saath kartut dhaak xopna ni dine ho ra

    • @mera4354
      @mera4354 16 дней назад +1

      Kalo congress lai sodh sahakari thag , manab taskar….

    • @SarojKoirala-gm6eu
      @SarojKoirala-gm6eu 16 дней назад

      ​❤❤

    • @startamu3098
      @startamu3098 16 дней назад

      ​@@2034plateuजाठा प्रमाण जुटाउन सक्दैन ठग गरेको हावा तालमा मिडियामा बोलेको भ्रम पछि दौडिने झोले हरु ३०,३५ वर्ष सत्ता चलाउने हरूले भ्रष्टचार गरेको पछि बोल्नु छैन झोले 😡😡😡

    • @bhattapradip9879
      @bhattapradip9879 16 дней назад

      How kun Kura galat vanu vako xa

  • @topsale3292
    @topsale3292 16 дней назад +27

    रास्वपाको राम्रो निर्णय हो मुकुल ढकाल अनि ढाका राम श्रेष्ठ जस्तो अनुसाशन हिन व्यक्तीलाई पार्टी देखि निलम्बित गर्नु भएकोमा !

  • @gangadcmagar1545
    @gangadcmagar1545 16 дней назад +147

    अनुसासन नभएको मान्छे , मैले भनेपछि सबैले मान्नुपर्ने भन्ने सोच , अहंकार ले भरियको दिमाग 😂😂

    • @kishirthebe631
      @kishirthebe631 16 дней назад +3

      रमेश खरेल र यो मुकुले ढकाल भन्ने जन्तु हरु हुन कोहि बाट परीचलित छ ।

    • @karkeekumar1085
      @karkeekumar1085 16 дней назад

      Mukul jindabad thgai lamichane ra teska syal haru murdabad

    • @kdkhadka6072
      @kdkhadka6072 16 дней назад +1

      Although Mukul may be wrong in taking such steps, Rabi Lamichhane is not doing well. The Rabi we expected is not the Rabi we see now.

    • @dharmaraj468_
      @dharmaraj468_ 16 дней назад +1

      ​@@karkeekumar1085 tw baata parichalit raixa😂😂

    • @karkeekumar1085
      @karkeekumar1085 16 дней назад

      @@dharmaraj468_ twro baau ek raate prachande

  • @user-fg8nh4hd1i
    @user-fg8nh4hd1i 16 дней назад +74

    मुकुल भाइ तिमी जति नै चुरिफुरी गरे पनि ८४मा वडा अधक्ष जितेर देखाउ म तिम्रो घरमा २० बर्स बिना तलब नोकर बस्छु यसरी भुकेर क्यान्सर लागेको घोक्रो नबिगार।

    • @hariraut531
      @hariraut531 16 дней назад +1

      दुर्गा प्रसाईं काे भाषा

    • @reetugiri3826
      @reetugiri3826 16 дней назад

      😂😂😂😂😂😂😂😂😂😂​@@hariraut531

    • @madapsunuwar7787
      @madapsunuwar7787 16 дней назад

      रविको हैसियत अब सिद्धि सक्यो तपाईं आज कै मितिबाट मुकुलको नोकर बस्न शुरु गरे हुन्छ।

    • @sharanrijal751
      @sharanrijal751 16 дней назад

      ​@@madapsunuwar7787त मूजी आइज मेरो मा mc नोकर गर्न साला गु खाने तेरो बुद्धि थु

    • @destineloathe2999
      @destineloathe2999 16 дней назад

      Exact

  • @rochanalemagar518
    @rochanalemagar518 16 дней назад +66

    जनता ले रबि चिन्छ्न मुकुल होइन भ्यागुतो जति उफ्रे पनि भुईमा हो मुकुल तिम्रो यो थोत्रो भाषण नदेउ

  • @krishbaral7537
    @krishbaral7537 16 дней назад +60

    रबि लामिछाने कलव भनु भयो यदि रबि लामिछाने कलब नभएको भए यो रास्ट्र स्वतन्त्र पाटी नै हुने थिएन महा मन्त्री ज्यु

  • @krishnagiri6644
    @krishnagiri6644 16 дней назад +45

    जुन थालमा खायो तै थालमा थुक्ने साला अजै धेरै बोल्छ

  • @SukrapatiDahal
    @SukrapatiDahal 16 дней назад +39

    यो मुकुल ढकालको पत्रकार होइन यसले केही गर्नै सक्दैन। पत्रकार सम्मेलन गरेर केही देखाउन खोजेको होला यो नेपाली जनताले बुझ्छ। साथी चाँडै हिरो बन्न खोजेछ।

  • @hastumalla8330
    @hastumalla8330 16 дней назад +58

    यो पनि १२ भाईको लहैलहै मा लहरिएछ बिचरा भन्नु बाहेक अरु केही भन्न सकिन्न

  • @sseqwaasd4421
    @sseqwaasd4421 16 дней назад +19

    मुकुले को मुखमा चुकुल लगाउनु भन्दा महमा परेको झिंगा नै निकाल्नु उपयुुक्त रास्वपाको सहि निर्णय।।।अहंकारि भष्मासुर नै भएर निस्कियो कस्तो ।।

  • @HangsamHangsam
    @HangsamHangsam 16 дней назад +12

    अब यस्लाई साधारण सदस्यता पनि खारेज होस

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 16 дней назад +28

    याे मुकुले खुरापाति रहेछ । साधारण सदस्य पनि नरहने गरि निकाला गर्नु पर्ने हाे थुक्का ।

  • @bharatraya6994
    @bharatraya6994 16 дней назад +54

    अरुबाट परिचालित बेक्तिलाई ठिक गरेयो रास्पाले 🔔🔔🔔🔔🔔🔔

  • @saradadangi9423
    @saradadangi9423 16 дней назад +17

    रबिले निकाले कै राम्राे यस्ताे काल हरु राख्नुनै गलत थियाे रबिकाे नेता चिन्ने मौका आयाे रबिलेनै त्याेठाउमा पुर्यापछि अहिले बर्ता हुदाकाे परिनामहाे

  • @DilAmrit
    @DilAmrit 16 дней назад +26

    यो मुकुल ढकाल भनेको आफ्नो घरमा आफै आगो झोस्दै हिड्ने अनि आफू राम्रो बन्न खोज्दै छ पत्रकार समेलन गरेर।साथिको नाममा कलन्क रैछयो🤛🤛🤛🤞🤞

  • @parmanandbadu2747
    @parmanandbadu2747 16 дней назад +59

    रबि काे पछि लागे पछि तिमिहरु पनि घट्टि बचाउन सक्दैनाै जनताले रबिलाई चुनेका हुन

  • @Babu_1232
    @Babu_1232 16 дней назад +53

    भाइ तिमी चुप लागेर साधरण सदस्य बाट पनि राजिनामा दिएर जाउ।त्यसैमा भलो हुन्छ तिमिले भन्दा धेरै जानेको छ रवि सर ले।

  • @nirajsharma782
    @nirajsharma782 16 дней назад +22

    जस्को बुद्धि नाश भएको हुन्छ उस्लाई महत्त्व दिनु हुदैन,तिमी अवसरवादी रहेछौ मुकुले घोर कुण्ठाग्रस्त रहेछ तिम्रो सोच, एक्कासी माथी पुगे भन्दैमा आफ्नो सभापति बिरुद्ध लाग्ने पार्टीमा छलफल नगरी मिडियामा गएर बयानबाजी गर्ने,को बाट संचालित छौं एक दिन अवस्य थाहाँ लाग्ने छ?????

  • @indruLimbu
    @indruLimbu 16 дней назад +17

    अनि जता पायो तेतै जे पायो तेही बोल्नु हुन्छ त मुजी घर को कुरो छीमेकी लाई सुनाउदा एस्तै हुन्छ

  • @parmanandbadu2747
    @parmanandbadu2747 16 дней назад +18

    कुनै जनताले भन्दैनन एमाले कागेस मावबादिका कार्यकर्ता ले मात्र भन्छन रबिलाई गिराउनलाई स्वतन्त्र जनताले रबिनै सहि छ भन्छन

    • @manjutlingdam9812
      @manjutlingdam9812 16 дней назад

      @@parmanandbadu2747 ठिक कुरा 👏🏽

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 16 дней назад +68

    तपाइको बेबहार हेर्दा तपाईं कतैपनी अटनु हुन्न मुकुल जि,तपाइलाइ सबैले use मात्र गर्ने छन

    • @chamanmoktan9027
      @chamanmoktan9027 16 дней назад

      Sahi ho!

    • @user-ph5no3hy6p
      @user-ph5no3hy6p 16 дней назад +1

      अब यी बाबुराम हुनेभए

    • @namastehongkong876
      @namastehongkong876 16 дней назад +3

      मुकुल को राज्निति स्वभाब अराजक सैलि ।भिम रावल । बाबु राम । झाक्रि प्रबिति को देखियो । ।यस्ता मान्छेको राज्निति यति नै हो । रबि को बिरोध गर्ने बस्ने बस्।

    • @sumitathukari4759
      @sumitathukari4759 16 дней назад +2

      क्या गजवको कुरा गर्नु भो, कता मिसिने हो मिसाउनेले बिचार पुरयाउन पर्छ। सहनशिलता धैर्यता बिश्वसनियता कतै देखिएन। बिधान अाफै बनाउने, बिधान विपरित अाफै जाने अझै अहमता कति हो। मानौ रवि मन परेन तर त्यत्रो केन्द्रीय सदस्यहरूको अावाज थुनेर अाफ्नै कुरा मात्र माथि ल्याउन खोज्ने। अाफैमा देखियो तानाशाह प्रवृति त

    • @user-um3gv5yv3q
      @user-um3gv5yv3q 16 дней назад +1

      Viral huna khojae ko ho ki..Babal thulo natak lagyo malae Mukul ji..

  • @FYI793
    @FYI793 16 дней назад +10

    जुन थाल्मा खाइस त्यै थाल्मा हगिस मुजि पर्टी खोलेत चुनाब जितेर देखा त खाते किन रोएको 😢

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 16 дней назад +45

    यो देशमा कोहीपनि गतिलो नेता छैन,सब अवसरवादी छन्

  • @yadavdahal8791
    @yadavdahal8791 16 дней назад +40

    याे पनि चाेर नै हाे नेता हरु सबै चाेर हुन पैसाकाे लागि जे पनि गर्छन

  • @MaYaLimbu2024
    @MaYaLimbu2024 16 дней назад +8

    Comment padnu ayeko sabai le Rabi sir lai sath diyeko dekhera khusi lagyo 👍👍

  • @user-tt3ch5fp7y
    @user-tt3ch5fp7y 16 дней назад +36

    योत झन माहाको फटाहा भतुवा रछ

  • @kancabepali7639
    @kancabepali7639 16 дней назад +14

    अब काङ्ग्रेसमा जाउ बुदा खुरुक्क

  • @dilabasnet5185
    @dilabasnet5185 16 дней назад +6

    रबिको नामले रास्वपा चलेको छ यदि रबि छैन भने रास्वपा छैन जति भुके पनि तिमिलाइ हामिले अहिलेसम्म नाम पनि सुनेको थिएनौ 21 जना सान्सद रबिको नामले जितेका हुन यो सबैले जानिराखनु।

  • @golmangurung6660
    @golmangurung6660 16 дней назад +7

    पानी बिनाको माछा छै छट्पटी मुकुलेमा देखियो ।

  • @zerovlogs7051
    @zerovlogs7051 16 дней назад +18

    हैन मुकुल ढकाल भाइ अब चुप्प बसा रोएर हुँदैन रासपामा तिमी र रमेश प्रसाई भनेको गाडो हो यो त मैले ५ महिना अगाडिदेखि भनिराखेको थिए त।

    • @bhaktisitoula9980
      @bhaktisitoula9980 16 дней назад

      प्रसाईं होइन होला खरेल पो होला

    • @dharmaraj468_
      @dharmaraj468_ 16 дней назад

      ​@@bhaktisitoula9980 Ramesh pani gafadi ho😂😂

  • @pradipkc7258
    @pradipkc7258 16 дней назад +8

    मुकुल जि हजुरहरु को योगदान धेरै छ तर हामीलाई निरास नबनाउनुस साथमा साथ हाथमा हाथ मिलेको चाहन्छौ

  • @shivguru8630
    @shivguru8630 16 дней назад +10

    .माछा बजार हो कि पत्रकार समेलन 😂😂😂😂

  • @DiamondDahit
    @DiamondDahit 16 дней назад +40

    कुनै पनि पार्टी गतिलो चाहिँ छैन सबैको अनुहार छर्लङ्ग देखियो ।अब बालेन को काम मात्रै हेर्न बाकी छ।

    • @mera4354
      @mera4354 16 дней назад +1

      Balen eklai leta tai ktm ko mayor vaya matratrai ta ho la ni

    • @comedywithchampion-jk4kf
      @comedywithchampion-jk4kf 16 дней назад +1

      बलेन भित्र पनि आउने यस्तै हुन एक राम्रो भएर हुदैन

  • @zerovlogs7051
    @zerovlogs7051 16 дней назад +61

    हुँदैन क्या मुकुल भाई हुँदैन पार्टी भनेको तिमी एकजनाले चल्ने हैन क्या त्यहाँनिर २० २२ जना मान्छे छन् क्या समितिमा पार्टी भनेको सबैको एक मत हुनुपर्छ

  • @MankajiGhimire
    @MankajiGhimire 16 дней назад +6

    तिमी जनता सँग गयौ भने जनताले तिमिलाई मुक्का लगाऊने छन् ।

  • @indraraya1588
    @indraraya1588 16 дней назад +7

    मकैमा लाग्ने घून रैछौ तिमी बेलैमा केलाएर फ्याँकिदिए अरू मकै जोगियो जय होस सबैको

  • @Mbrmerovlogs
    @Mbrmerovlogs 16 дней назад +41

    यो मुकुल अरुको नाम बेचेर आफू अगि बद्नु खोज्ने दाका कस्ले राम्रो भन्छ

  • @bijyagaire6854
    @bijyagaire6854 16 дней назад +34

    चोर नै रछ नि यो भाइरस त कति गैरजिम्मेवारी रहेछ धन्यवाद रास्वपा येस्तो भाइरस लाई निकालेको मा

  • @urmilaacharya6854
    @urmilaacharya6854 16 дней назад +6

    अब कागृेस मा जानुपछँ मुकुल जि अनस चुनाव लडनुपछँ

  • @youandme3891
    @youandme3891 16 дней назад +21

    मुकुल जी तपाईलाई स्वागत गर्न म तयार भएर बसेको छु कालो मोसो र जुत्ताको माला लिएर

  • @fwnnepal6751
    @fwnnepal6751 16 дней назад +21

    मुकुल भाइ तिमी त्यति क्षमतावान रैछौ अब अर्को चुनाव लड अनि एक सिट मात्र जितेर देखाउ ल तिमी अहिले बोल्ने सक्ने जनता संग चिनिने ,महामन्त्री पद,फेम , नाम रबि जि कै लोकप्रियता ले पाएका हौ ।याद गर घमण्ड र परिचालित मान्छे कहि पुग्दैन आफै सकिन्छ

    • @Khanal143
      @Khanal143 16 дней назад

      अर्को चुनावमा त रविको पनि जित्ने भरोसा छैन।

  • @chhabikoirala9177
    @chhabikoirala9177 16 дней назад +8

    रत्नपार्कमा मुकुन्देको ठाउँ खाली छ हौ भाइ ।

  • @zerovlogs7051
    @zerovlogs7051 16 дней назад +47

    अब रुनु हुँदैन मुकुल भाई रुनु हुँदैन। गएर अब रत्नपार्कमा गएर एउटा केरे टोकरी ल्याएर बस्ने है अब टोकरी ल्याएर बस्ने

  • @indramanidhital5380
    @indramanidhital5380 16 дней назад +20

    मुकुल रबि लामिछाने लाई सिध्याउन खोज्दैछ फाट हो

  • @madanshrestha1441
    @madanshrestha1441 16 дней назад +7

    आज तपाई लाई दुख लाग्यो।हेर्नु होला वर्ष दिन भित्र यो पाटि भताभुङ्ग हुन्छ।

  • @cbrroka103
    @cbrroka103 16 дней назад +5

    पहिला यो ठिक लागेको थियोे यो पनि कान्तिपुर बात संचालित रहेको हो

  • @mktonline
    @mktonline 16 дней назад +5

    ए रबि लामिछाने सभापतित्वमा रहेको पाटिको महा मन्त्री महा मन्त्री भन्छ को रछ भनेर बल्ल यो मान्छे आम जनताले चिने.. आखिर चिनिन र भाइरल हुन रबिको बिरोध नै गर्नु पर्यो इनलाई😁🤣
    नत्र त को हो को हो नि??

  • @DilamayaPanday
    @DilamayaPanday 16 дней назад +18

    जय घन्टी 🔔🔔🔔🔔

  • @chandramanshrestha8158
    @chandramanshrestha8158 16 дней назад +17

    अब तिमीले केही बोल्नु पर्दैन भाइ घरमा गएर आनन्द साथ बस र परिवारको साथमा रमाइलोसँग बस।

  • @for77_lov
    @for77_lov 16 дней назад +22

    यस्लाई हदै सम्मको कार्बाहि हुनुपर्छ 😡 यो भाईरस हो यसलाई गु पुछेर फालेको खोया जति पनि भाउ दिनु हुँदैन अब।

    • @bhattapradip9879
      @bhattapradip9879 16 дней назад

      Galat twa kahe vanko xaina

    • @bhattapradip9879
      @bhattapradip9879 16 дней назад

      Tapailai lagyo Vanya vanu kun Kura galat vanako xa

    • @for77_lov
      @for77_lov 15 дней назад

      @@bhattapradip9879 किन भनेको छैन 🤔 हरेक कुरामा एउटा गोपनियता भन्ने हुन्छ। चाहे आफ्नो ब्याक्तिगत कुरामा होस, चाहे घर परिवारको कुरामा होस, चाहे पार्टी वा अरु कुनै ABC मा होस, त्यो गोपनियताको चाहि उलंघन गरेको देखियो नि त महा मन्त्री भनौदाको😡

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o 16 дней назад +3

    Good luck Rabi sir

  • @MahendraPrasai-v6u
    @MahendraPrasai-v6u 16 дней назад +4

    लास्टको कुरो सहि छ। जनता संग आउने छलफल अनि बहस पनि गर्ने आफुले गरेका कमिकमजोरीहरु आत्मासात गर्ने यो चाहिँ राम्रो पक्ष हो।

  • @krishnakc7282
    @krishnakc7282 16 дней назад +3

    ए मुकुले भाइ जति पत्रकार सम्मेलनले तिम्रै गल्ती छ।❤❤❤

  • @dilamgurung4352
    @dilamgurung4352 16 дней назад +3

    घर भित्रा को कुरा पहिला घर मा सल्लाहा गर्नु पर्छ पहिला मुर्खा 😡

  • @radhikabhandari6394
    @radhikabhandari6394 16 дней назад +11

    निस्केर जानेले राम्रो कसैले भन्दैन ,, कसैका कुरामा बिश्वास छैन!!

  • @rayandevkota4214
    @rayandevkota4214 16 дней назад +3

    Timile galti gareko ho babu . Ghar bhitrako jhagada bahira nikalnu hudaina.

  • @KalpanaXetry-my5yk
    @KalpanaXetry-my5yk 16 дней назад +5

    मुकुल दाई छानबिन समितिमा siroyalai राख्नु पर्छ है

    • @KalpanaXetry-my5yk
      @KalpanaXetry-my5yk 16 дней назад

      Teri मा चीनी चाया पत्ती

  • @khadgakhatiwada2399
    @khadgakhatiwada2399 16 дней назад +3

    अनुसासनहीन मान्छे अवसरबादी परिचालित सबै नेता चोर हुन त्यसमा यो महाचोर निक्लियो सायद यो राजनीति हुनुपर्छ हामी भुइँ मान्छेले बुझे अनुसार ।

  • @purnatkd
    @purnatkd 16 дней назад +1

    रवि लामिछाने विरूद्घ बोल्न कम्तिमा १० करोडको सम्झौता भएको हुनुपर्छ।☝️

  • @ruskamanandhar7055
    @ruskamanandhar7055 16 дней назад +1

    Mukule kailash sirohiya bata thulo dhan payeko chha vanne suneko chha timro boli bata thaha vyo timi koi bata parichalit chha

  • @arjundevkota992
    @arjundevkota992 16 дней назад +4

    मिलेर जानुपर्ने हो यो देसका होनहार युवाहरु

  • @jagbahadur-kt9ex
    @jagbahadur-kt9ex 16 дней назад +3

    रबि को माखा धपाउने जनता हो 4 मैना भैसको फाइल खोल्न नसक्ने लाई wowow bhanne जनता लाई के भन्नू भेडा जनता नै हो मेरो लागि हिरो बालेन सर हो म खाडी बाट हो कसै को झोले हैन

  • @hastabahadur4106
    @hastabahadur4106 16 дней назад

    That 😊why means we have to need co-operations each other helping each other respect each other better from London UK 🇬🇧💗❤️🌹🇬🇧

  • @dineshrai6579
    @dineshrai6579 16 дней назад +3

    Phone bata pni treatment hudo rahex. Auta kura sikhiyo dhakal bata😂🫡

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z 16 дней назад +17

    12 Bhai mukul dhakal kalo kangress rip

  • @ashokkunwar5807
    @ashokkunwar5807 16 дней назад +10

    अब देखि डा. मुकुल होइन कि अधिवक्ता वकिल मुकुल ढकाल भनेर आफुलाइ चिनाउ। अब तिम्रो यो भन्दा काम छैन। तिम्रो राजनीति सकियो

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 16 дней назад +1

    Mukul le aba kunai pani party ma thau paune chhaina..biswasghati mula..

  • @appandey254
    @appandey254 16 дней назад +1

    राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा बाहिया आवरणका रूपमा रविको जतिको हात छ भित्री रूपमा मुकुलको त्योभन्दा बढी सक्रियता र भूमिका रहेको थियो आज यस्तो स्थिति आउँदा हामीलाई बडो दुःख लागेको छ।

  • @manishchand5037
    @manishchand5037 16 дней назад +2

    Kurkur baulayo

  • @kamalkhadka9820
    @kamalkhadka9820 16 дней назад +4

    mukul le ramrai kura garya cha bhakta haru kasto aanda biswas ma rabi rabi gareraa ho

    • @PunamayaShrestha-sn3ku
      @PunamayaShrestha-sn3ku 16 дней назад +1

      कुरा मात्र गरेर सुख पाइन्छ? काम्पनी पनि तेहि अनुसार गर्न सक्नु पर्छ

    • @kamalkhadka9820
      @kamalkhadka9820 16 дней назад +1

      @@PunamayaShrestha-sn3ku अँ काम त अब यो राशोपाले गफ हान्न बाहेक केही गरेन सरकारमा पुगेर जनता झुक्काउन राशोपा जति त कसले सक्नु

  • @raisantosh327
    @raisantosh327 16 дней назад +2

    yo ra yasko pariwar aafantajanko Bank statement read garema kehi awasya vetinxa..for sure

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 16 дней назад +1

    Yo Mukul ji chahi malae thik lagaena..Iam also a doctor..But he is acting abit weird type..

  • @user-ig4ep1jv7z
    @user-ig4ep1jv7z 16 дней назад +3

    यो रबि भन्ने मान्छे पनि अवसर बादी नै हो जस्ले आफ्नो घरको परिवार लाई इज्जत गर्न सक्दैन त्यस्ताले देश बनाउछ भन्ने त जम्मा २०% आशा हो पत्रकार गरे जस्तो राजनिती हुदैन live गरेको नै राम्रो अब ८४/८४ भन्ने मान्छे ८४ मा सकिन्छ

  • @yubrajupreti9683
    @yubrajupreti9683 16 дней назад +11

    अब काङ्ग्रेस मै गए भयो त अनुहार सर्लक्कै मिलेको छ

  • @RajanAryal-n5n
    @RajanAryal-n5n 16 дней назад +3

    Yo badi le yeslai lanu parni 😂😂

  • @saughatt
    @saughatt 16 дней назад +3

    यस्तो मान्छेले बिरामी पनि कसरी हेर्छ है।

  • @baburamchhetri4079
    @baburamchhetri4079 16 дней назад +3

    Tan 1, no fhata hosh

  • @prakashsuye
    @prakashsuye 16 дней назад +2

    भाग धकाल देउ यसलाइ

  • @gaihreprakash9308
    @gaihreprakash9308 16 дней назад +1

    कुनै कुनै कुरो मिलेन भनेर आफ्नो केही गल्ती नभए को भन्दै सफाइ दिनु तिम्रो कुरा पत्यरिलो लागेन भाइ मुकुल 😅😊

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 16 дней назад +2

    Mo afu pani bigre yeslai ni kina chhodne bhanera aakrosid ho yo thuk afno aukat afai le dekhako

  • @dfgvvv1267
    @dfgvvv1267 16 дней назад +4

    एउटा मुकुन्दले आफ्नो मुकुन्डो देखायो अब वाग्लेले केहि न केहि कान्ड मच्चाउने छन् रवि लामिछाने पनि next बाबुराम भट्टराई हुनेछन् पक्क ग्यारेन्टी छ?

  • @amarray3042
    @amarray3042 16 дней назад +5

    100%सहि

  • @user-ip8ot2xu5d
    @user-ip8ot2xu5d 16 дней назад +2

    Mukul chor ho hernu ta yo Kun party KO rahexa aba xitai chinxa

  • @KamalaPandey-io9uc
    @KamalaPandey-io9uc 16 дней назад +2

    Good luck rabi sir❤❤

  • @bikiran1214
    @bikiran1214 16 дней назад +11

    मुकुल ढकाल रवि भन्दा 100 गुणा बढि बौद्धिक र शिक्षित व्यक्ति हो, भिजन मिसन केही नभएको व्यक्ति ह्वात्तै दल खोलेर राजनिती मा हाम फालेको हुन् खहरेहरु बिस्तारै सेलाउछन् तपाईं सहि हुनुहुन्छ भन्ने प्रमाणित गर्न अबको नयाँ बाटोबाट देखाउनुहोस् मुकुल जि!! हेर्न बाँकी बालेन हुनुहुन्छ उहाँसँग जोडिनुहोस् ❤

    • @mingaha4772
      @mingaha4772 16 дней назад +1

      😂😂पार्टीको महामन्त्री जस्तो जिम्मेवारी मा बसेर यस्ता गैरे जिम्मेवारी धावा बोल्ने मान्छे रबि भन्दा 100 गुणा राम्रो रे हे भगवान,घरको कुरा घरमा गर्ने हो छिमेकी र दुनियालाई भन्ने हैन पहिला यस्ता घिनलाग्दो सोच भाको मान्छे हरु रास्वपा मा अट्दैनन है,जो चोर उसैको ठूलो स्वर भयो यो गुले होकि मुकुलेको

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 16 дней назад +3

    मुकुल ढकाल जिन्दाबाद ❤

  • @Poonamrai243
    @Poonamrai243 16 дней назад +1

    Yo k to kunai aru party ko jasto lagyo ani Rabi ko party ma sulsulay bhayera pasay ko jasto lagyo sab ghatibedhi thaha paawona ko lagi yo sulsulay chai pakkai ho aru party bata parichalit

  • @aasthacreation3556
    @aasthacreation3556 16 дней назад +1

    mukul you are right

  • @TejuBohara-zn9gm
    @TejuBohara-zn9gm 16 дней назад +6

    मुकुल ढकाल होइन यो मुकुल ढाल हो

  • @bgchannel7128
    @bgchannel7128 16 дней назад +4

    एकदमै राम्रो यसलाई निकालेको मा

  • @Poonamrai243
    @Poonamrai243 16 дней назад +1

    Yo kachha khayladi samayemai party bata niskiyo yo ramrai bhayo ho yo bachha aaparipakko nai daykhincha j bhayo thik bhayo

  • @clickbarkheli4425
    @clickbarkheli4425 16 дней назад +4

    परिचालित ।

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 16 дней назад +7

    एकदम सही हो, रवि विकिसके, सत्तामा लुप्त भइसके, अब रवि बाट हामीले केही अपेक्षा नगर्दा हुन्छ । छि छि

    • @user-bn1gb5hg2t
      @user-bn1gb5hg2t 16 дней назад

      Tyo soch khate jhole harule mattra sochxa

    • @user-eh4rv9is7d
      @user-eh4rv9is7d 16 дней назад

      Kangryas yamala mawobadi nai tek xa ja vayani napal vanni dyas ta byachyara sakxan

  • @hamronepal5468
    @hamronepal5468 16 дней назад +1

    यो मुकुल ढकाल पनि खासै राम्रो मान्छे रहेन छ

  • @ramitjungshah4975
    @ramitjungshah4975 16 дней назад +2

    घातक मुकन्दे मुर्दाबाद।।।पार्टी लाई धोका दिने ले जति बोल्दा नि जनताले पत्याउदैनन

  • @reshamlaldhakal4935
    @reshamlaldhakal4935 16 дней назад +3

    अहंकारी मुकुल ढकाल

  • @user-pe1ef6he6l
    @user-pe1ef6he6l 16 дней назад +6

    जुन थालमा खायौ तेहिमा आची गरेउ

  • @Sarojbist555
    @Sarojbist555 16 дней назад +1

    Rabi ko kam xainn

  • @amitbhandari40526
    @amitbhandari40526 16 дней назад +1

    घर भित्रको झगडा छ भने घर भित्रै समाधान गरिन्छ ...खोजिन्छ रबिलाइ नङ्याउछु भन्दा आफै नाङ्गो भएउ अब कस्को बेइज्जत गर्न खोजेको तिमी पनि हिजो सम्म तेहि पार्टिको एक जिम्मेवार पदमा थिएउनी होइनर ?

  • @KrishnaRai-qb7yw
    @KrishnaRai-qb7yw 16 дней назад +7

    हो सही हो मुकल ढकालको कुरा किनकी कुनै पाटीको मिटीङ्ग Live हुनुपर्छ भनि मात्र देश बन्छ यति भयो भने कुन नेता कति जनताको र देशको हितमा छ भन्ने देखिन्छ ।

    • @SumanBasnet-fg5ji
      @SumanBasnet-fg5ji 16 дней назад +1

      Live gardaha desa bhanxa bhanera kun school pqdeko taile chai mg dhoti

    • @rameshlama
      @rameshlama 16 дней назад

      ​@@SumanBasnet-fg5ji😂😂😂😂😂😂ठिक

    • @parbatirijal5753
      @parbatirijal5753 16 дней назад

      Ghar vitra kei asamati vay FB mama live haaler jhagada gare hunx ab