बिपना सिंहले सुन हो की फलामका गायक दिपेन थापा सहित ४ जनालाई दह्रो टक्कर । Dipen Thapa_Bipana Sing HD
HTML-код
- Опубликовано: 18 апр 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #DipenThapa_BipanaSing #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - Развлечения
नमस्कार🙏🏻
म सुबास खत्री मेरो लगाव लगानी मेरो खुसि अनि बिस्तारै बन्दै गरेको सांगितिक माहोल अत्यन्तै खुसि छु ईन्दे्णी मार्फत आफुले छोटो सांगितिक प्रस्तुती दिन पाउदा हृदयदेखि नै धन्यवाद दिन चाहान्छु ईन्देर्णी परिवारलाई आभारी छु 🎶🎬
हाम्रो प्रस्तुती के कस्तो लाग्छ भनिदिनुस है 🎶❤️
यि हाम्रा शुरुवाती दिनहरु 🫂
#एक्लै_रुनलाई 🥺 Khattri Subash
Ati ramro geet vai best of luck
सोर को कुरै नगरम सर कति मिठो कति सुभाष सर
Bro lai dakhara aako hai ma video harna
❤ नमस्कार म कलाकार विपना सिंह। सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणीमा प्रस्तुत अहिलेको पुस्ताका चर्चित कलाकार दिपेन थापा सहित हाम्रो दोहोरी प्रस्तुतिलाई माया गरिदिनु हुनेछ भन्ने अपेक्षा गर्दछु ।।❤❤❤
सफलताको शुभकामना ❤❤❤❤
धेरै राम्रो छ सुभकामना
8u@@kailashoffical6993
Dhayrai Ramro Nice Dohari Bipana Sing Nanu Ko
❤❤❤❤❤❤❤ बिपना सिंह र दिपेन भाई लाई बधाई छ
बिपना सिंह कै गित मनपराउने जति हजिर हौं।
म पनि छु है ।
Ma Pani xu my favorite kalakar bipana sing sister❤❤
नमस्कार म दिपेन थापा हामिले गएको दोहोरि कस्तो लाग्छ सुनेर सुझाब दिनु होला❤️
Aaha ramro xa ajhai yestai Pragati gardai janu 🎉
Nice
@@user-bi5hb6vd4i😊😊P weo
राम्रो छ दम छ
धेरै राम्रो 🎉छ बाबू नानी
रमेश राज र पशुपतिलाई ल्याउनु पर्छ भन्ननी को को हुनुहुन्छ यता हाजिर हुम त
पुस्कल शर्मा लाइ नि ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ❤ हाजिर हुम त
सुभाष खत्री लाई देखेर आको म चाइ ।
इन्द्रेणी सधैं आहा!❤ नेपालि लोक संगित प्रेमि हामि🙏🙏🙏🇳🇵
यता हाजिर गरुम त @subash khatri and @dipen big Fan हरु🙏🙏🙏
दिपेन थापा भाइहरुकाे टीम साथै बिपना सिँह बैनीकाे प्रस्तुती ज्यादै उत्कृष्ट लाग्याे उत्तराेत्तर प्रगतीकाे शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹
अति राम्रो गित एक ले अर्का लाई सपोर्ट गर्औ साथि मिलेर जाउ एक हजार भन्दा कम subscribe भयकाहरु
दिपेनथापा त बरिष्ट कलाकार रहेछन,उनिलाई जसरीपनि अगाडिबढ्ने माैकादिनुपर्छ।साथैबिपना सिंहलाईपनि अगाडि बढाउन अनुराेध गर्दछु।
एकदमै उत्कृष्ट लाग्यो उज्ज्वल भविष्यको शुभकामना Bipana singh❤❤
एक चोटि रमेश प्रसाई सँग बिपना सिंह को गीत सुन्नु मन छ भन्ने को को हुनु हुन्छ ?
विषय सूची:- देशको राजनीतिक र देशको विकाशको बारेमा है कृष्ण कँडेल ज्यू।
नेपालमा कलाकारिता र कलाकारहरुलाइ जोगाउन इन्द्रेणी जस्तै अन्य ठाउमा खोल्नु जरुरि देखिन्छ।
यस्तो सस्थाहरु अन्य कतै छैनन।
एउटा इन्द्रेणी ले मात्रै भएर नि हुदैन जस्तो लाग्छ।
-कलाकार बढि र कलाकारिता छेत्र कम!❤
बबाल रमाईलाे voies राम्राे लाग्याे दिपेन भाईकाे
Subash khatri ko song lastai mon parxa ❤️❤️
सुख दुख को साझा मझेरी इन्द्रेणी @बिपिन अनि बिपना को दोहोरी दामी छ @बिपिन भाइ को गित राम्रो छ सफलता सुभकामना
सुरेश अन्जान को दोहोरि गाउने शैलि मन पर्यो। ❤
Subhash bhai tapaiko yo geetle sanshar jitneexxa❤❤❤❤
वाऊ वाऊ चारैजना भाईहरूलाई आथ्थो आथ्थो बनाइन मैयाले 💐👏🏻🙋🏼♂️🌈🇬🇧.
जय इन्द्रेणी वाउ पिपना सिङ्ग सारै राम्रो
सुबास खत्रिकाे अावाज रामाे छ
दिपेन थापा भाई र प्यारी बिपना सिहं बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
सुबास जि हाई स्केलको नम्बर 1कलाकार भित्र पर्नु हुन्छ। तपाईं लोक सङ्गीतलाई अत्यन्त आवश्यक पर्ने सङ्गीतको हिरा हुनुहुन्छ।❤
❤ अति उत्कृस्ट निकै रमाईलो जय इन्द्रेणी
❤🙏🌹🥀🇳🇵🇳🇵💯🌺
सम्मान सम्पूर्ण मा🎉
बिपना जि को कडा टुक्का
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
गजब छ साथी।अझै सफलता चुम्दै जानुहोला शुभकामना❤❤
जल्दो बल्दो भाई हरु मेरो सुलुट छ सुभास भाई दिपेन भाई साछीकै आजा को रिएल हिरो तिमि हरु
wow wow Dipen ko lastaai man parxa voice
गायक दिपेन थापा लाई शुभकामना छ फरक खालकाे टुक्का ले भरपुर मनाेरन्जन मिल्याे, गायन क्षेत्रमा भबिश्य उज्जल देखिन्छ स्वर पनि खारियकाे मिठाे छ।🎉
Nice voice subash ji
सुपर !!!
गजब !!!
ठिक कुरा गरनु भयाे बुबाले ।
इन्द्रेणि टिम ले हामि सबै मनोरन्जन प्रदान गर्दै हुनुहुन्छ धन्नेबाद छ 🌹🌺🌈🌈🌺🌺🌈🌈🌺🌺🌈
Very nice dohori ❤❤❤❤
अति राम्रो दोहोरी बधाई तथा सफलताको शुभकामना
सबै कलाकारलाई धेरै धेरै शुभकामना ❤❤🎉🎉
Subash Khatri
Dada ko fan attendence here ...!❤❤
❤❤❤❤धेरै राम्रो गित भाइ को
Namskar chha indreni time kisnakadel ji mo beluki 6 baje sadhai herchhu achal dohari geet kami bhako hoki ke ho dohari kam git auchha kin ho dohari geet gayan bhane indereni jasto lagdain
जय इन्द्रेणी पन्चेबाजामा सनाही पनि भको भय सुन मा सुगन्ध
धेरै धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई
Woow atty mn parxa yo get ❤❤❤❤❤❤❤❤❤ dipen thapa ko get
AHHA KATI RAMRO SWAR SATHAI BIPINA SINGH LE PANI PROGRESS XA THANKS ALL WITH INDRENI TEAM.
WATCHING FROM SCOTLAND UK
SUB MAJOR NAR JANG GURUNG
पुराना पुराना कलाकारहरुलाइ ल्याउनु पर्यो कृष्ण सर।।
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
बधाई छ दिपेन भाई को टिमलाई
पहिलो टुक्कामनै फल्प भयो दीपेन
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Shubhas
Jaya lok dohori aati mitho sabdha ustae ramro voice dubaejanako
खुसी लाग्यो आज❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
आहा खरो दोहोरी ❤🎉❤
जय इन्द्रेणी 🙏🙏🙏🙏
Wow🎉❤nice
कति राम्रो भैइस हो के हैइ❤❤❤❤❤
Damiiiii n रमाइलो dohoriiiiiiii
Dami
दिपेनको गीति मिठो छ।
सबै राम्रो छ तर पटकपटक आएको लतार्ने शब्द मलाई मन परेन ।
मनमया दिदिको मन नदुखुनाउस पिलिज मोटि भनेर।।।
Good
Nice
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय इन्द्रेणी सम्पुर्ण लाई हार्दिक बधाई छ 🎉🎉🌈🌈
Nice ❤❤
राम्रो छ ❤❤❤
Indreni Entire team lai Request6...Yee Mahan Byakti lai Ek din ..Feri INDRENI ma Lyaunu Parcha hai..!
Wow subasha Khatri ko geet sarai maan paro
dipen subas ahilka aash lagda vai haru rmro xa
अती सुन्दर प्रस्तुति हजूर हरु को ❤❤❤❤❤❤❤
good
कृष्ण दाइ रुम मिलाउन गए जस्तो छ
जय ईन्द्रेणि
अति राम्रो छ 🌷🌷🌷🌷
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
❤🎉
🎉❤
supar दामी र रमाईलो छ।
Nice nice dipen bro agdi baddnu parxa voice ma dam xa hjrko
Nice dohari ❤❤❤❤
सवाल जवाफ टुक्का छेउ न टुप्पोका कहि कतै नि मिलेनन।
location कता हो? इन्द्रेणी को
first comment
ma dohori lover hai ❤❤
Amazing indreni program
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Ma chahhi subash vai lai dekhera aayko
Baglungey always rocks 😎✌️
Yo geetko real sarjak raj kumar oli dai nahuda alli khallo vayo arko episodema bolaunu paryo❤❤❤
yo baglung ko vhai ko geet dami cha
dilip. khadka. feri. endreni. ma. aaya. pachhi. endreni. ko. raunak. arkai. bhayo. nirantarata. dinu. hola.
Good morning everybody
Jaya indreni
Bipanako bhabisye ramro chha lokdoharima
Wow
Bipana Baini AJA ko MAN OF The MATCH..!
सुबास खत्री ❤❤❤
Ab Hamro buwa lai arko program ma linu psrx krishan sir ❤
Santho Nevpane
धेरै मन पर्यो सुन हो कि फला भन्ने बोल को गित