Это видео недоступно.
Сожалеем об этом.

श्रीकेश तेलः SCAM or REALITY ? कूटनीति र राजनीति दूवै ध्वस्त गर्दै प्रचण्ड !

Поделиться
HTML-код
  • Опубликовано: 10 июн 2024
  • श्रीकेश तेलः SCAM or REALITY ? कूटनीति र राजनीति दूवै ध्वस्त गर्दै प्रचण्ड ! - SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии • 604

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 Месяц назад +13

    श्रीकेशका मालिकले चित्त बुझ्दो उत्तर नै दिएन यसले पक्कै पनि ठग्ने काम गरेको छ

  • @rajendra9928
    @rajendra9928 Месяц назад +115

    नेपाल र नेपाली को कहिल्यै हित नचाहने एकमात्र कुपात्र को हो भन्नू हुन्छ भने प्रचण्ड भन्नुस ।😊

    • @narayennarayen5413
      @narayennarayen5413 Месяц назад +7

      Kalocongress ne raixa

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Месяц назад

      Prachanda jatiko neta timro shere jindagimai hunna buji rakha murda

    • @nirmalaadhikari9374
      @nirmalaadhikari9374 Месяц назад +2

      Sahi Kura danb ho

    • @lpjoshi242
      @lpjoshi242 Месяц назад +2

      नेपाल र नेपालीलाई बर्वाद गरेरै छाडने विषय प्रसंग कालागि बाबुराम राईभाटलाई बिर्सुनु भएछ मित्र उनि पनि बिर्सनै नहुने पात्र हुन।

    • @Keppyseo
      @Keppyseo Месяц назад +1

      नेपाली मा*ओबादीको असली अनुहार - अमेरिकालाई लेखेको चिठ्ठीमा के छ?
      ruclips.net/video/0VhzbAqqnm4/видео.html

  • @krishnakarki770
    @krishnakarki770 Месяц назад +63

    इनि हरुको ठगी धन्धा हो जिन्दगीमा कपाल पलाउदैन यो तेल ले बरु झर्न सुरु गरेको छ माहाका ठग हुन

  • @rajkumardahal4702
    @rajkumardahal4702 Месяц назад +19

    यो तेल जब लगाउन सुरु भयो तब मेरो छोरी कपाल झरेर हरिबिजोग बनाएको छ कसैले पनि युज नगर्नु भन्छु।

  • @skilledwork_nepalivideo
    @skilledwork_nepalivideo Месяц назад +56

    प्रचण्ड के कुरा न गरुम आज भोलि आशालागेका रबि माथी भएको आशा पनि मर्न लाग्यो

    • @jangamahat5659
      @jangamahat5659 Месяц назад +8

      Ass Marna hudaina sir hamile Sath dinu parcha

    • @puspakhanal6739
      @puspakhanal6739 Месяц назад +2

      absolutely

    • @user-pd4gw9vb6f
      @user-pd4gw9vb6f Месяц назад +1

      Sabai tira baata gheraa bandi maa parubhako chha ravi dai sabai le saath dim hai

  • @gmkeshab
    @gmkeshab Месяц назад +12

    बिचरा रवी लाइ राजनीतिक बाट उठिबास लगाउने भए यि देश बेचुवा हरुले 😭अनि जुन तेल को बिसयमा समचार आयो यसको सत्य तथ्य पुर्न रुपमा उपभोक्ता समक्ष जानाकारी आयोस् 🙏हस्त धन्यवाद

  • @ayandk4926
    @ayandk4926 Месяц назад +5

    रबि लामिछाने दोषी छन या छैनन आफ्नो ठाउमा छ।तर भ्रष्टाचार को फाइल किन खोल्दैनन पद गय जावस तर फाइल त खोल्न पर्थियो।अब त लाग्न थाल्यो रबि पुराना पार्टी का नेता भन्दा खतम छन।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Месяц назад +22

    धन्यवाद बिरेन्द्र सर हजुरलाई सबै नेपाली ऑखा खोलिदिनु भयो जय होस 🙏🙏

  • @punraja
    @punraja Месяц назад +41

    टीकाराम को कलो कर्तुत मा दाल मे कुच काला है !!! छानबिन गरेर कार्बाही गर्नु पर्छ!!

    • @LeendoPurna
      @LeendoPurna Месяц назад +2

      Sir India bata aauni kunai pani product Nepal ma check hunxa

    • @lemgurung
      @lemgurung Месяц назад +2

      दालमा कालो हैन , यो टिका बूढाथोकीको दिलमा मै कालो छ । झुटको खेती गर्न सिपालु रहेछ । एउटा झुटलाई सत्य सावित गर्न सय झुट बोल्दैछ ।

    • @paldentsering9866
      @paldentsering9866 Месяц назад

      टंका बुढाथोकीको करियरलाई धक्का दिने भयो दाइले।

  • @karanchepang1670
    @karanchepang1670 Месяц назад +60

    यदि रबि लामिछानेले यो समाचार हेर्छन भने सायद कमेन्ट पनि हेर्न भ्याउछन होला।
    रबि दाइ तिम्लाइ गृहमन्त्री को पद मिलेर जनताको पसिना खान मात्र हो भने बिन्ती छ तिमी हटिजाउ।होइन भने one man आर्मी बालेन ले जस्तो काम गरि देखाउ ।कमसेकम सुरुवात त गर कान्तिपुर को केश छिनोफानो गर होइन भने पद गएसी त्यस्तो कुरा झिक्यो भ्ने बागे झापु हान्छन जनता ले।

    • @prasadshree8176
      @prasadshree8176 Месяц назад +11

      गृहमन्त्री रबि लामीछानेले भ्रष्टाचारको फाइल खोल्छन भन्ने भर्म नपरौ है सोझा जन्ता हरु गृहमन्त्री भएको ७२ घन्टा भित्र सबै भ्रष्टाचार लाई टुडि खेलमा लगेर नाकको डाडि भाच्छु भनेको नि आज १०० दिन भयो तर अहिले सम्म भासण छाटेर हिड्ने बाहेक अरु केही तरकी भयन बरु बालेन साह लाई जिम्मा दिय

    • @user-mz7tz6uh5j
      @user-mz7tz6uh5j Месяц назад +2

      Ta mujiko comment kina padne k xa testo padnai parne.

    • @suraz555
      @suraz555 Месяц назад +1

      सहि कुरा।

    • @subashmalla9338
      @subashmalla9338 Месяц назад +8

      ए लण्ठु मेयरको भुमिका र मन्त्रीको भुमिका के हो त्यो पनि चुट्टाउन हौ । बालेन कार्यकारी प्रमुख हुन, उनलाई स्वतन्त्र कामगर्न छुट छ, रबि गठबन्धन सरकारमा छन, सारा पुराना पार्टिहरु सहित राज्य नै मिलेर कसरि हुन्छ रबिलाई सिध्याउ भनेर लागेका छन तरपनि बिचलित भएका छैनन र आफ्नो प्रयास गर्दैछन्। रबिसँग जादुको छडि त हुँदैननि गृहमन्त्री बन्दा बित्तिकै सबैकुरा बेथिति ठिक हुनलाई। बालेनले पनि १ वर्ष नहुँदै काठमाडौंलाई प्रदुशित मुक्त जिल्ला बनाउँछु भनेका थिए त, खै आजपनि काठमाडौं जिल्ला एक नम्बर प्रदुशितमा पर्दछ । गोपिकृष्ण हल छेउमा टुकुचा कोपरेर त्यतिकै छ, फुटपाथ व्यबस्थापन केहि भएको छैन, सबैकाम प्रोसेसमा गएर काम गर्दैजाँदा समय त लाग्छ त, ३ महिनामै परिणाम खोजेर हुन्छ र??

    • @ayushpokharel602
      @ayushpokharel602 Месяц назад +3

      मेयर ठुलो कि गृहमन्त्री ??? 🤔🤔

  • @punraja
    @punraja Месяц назад +73

    तेल लगाउनु ठिकै हो !! तर ३०००/- को कस्तो तेल हो !!! बाल झर्ने !! नेपाली ले नेपाली लाई नै ठग्यो??
    यो ठ्ग लाई जेल मा कोच्नु पर्छ !!!

    • @chandankhawas4464
      @chandankhawas4464 Месяц назад +3

      देश को प्रधानमन्त्री लाई त ठग्याे.... जनता तेसै भेडा।

    • @bistabrobista7320
      @bistabrobista7320 Месяц назад

      Yo chor lai maile bhete yesko Kapal ma 🔥🔥🔥lagayera ani feri tesko tel teslai nai dalera prov garne ho 😮😮😮😮😮

    • @janukaraut8472
      @janukaraut8472 Месяц назад

      Yo tikka ram vanne ta thagnai ho 200rsko lebal nvayeko jaributti ko dhulo lai 4000hajar ma bechxa yo thag ho yesle malai pani thageko xa

    • @BandanaShahi-dd3ud
      @BandanaShahi-dd3ud Месяц назад

      Why suddenly everyone spreading so much hate for Shree Kesh hair oil.
      Don’t you everyone appreciate this oil before and even used?
      Ahiley yekasi yesto hate for what ? Because it’s Nepali brand? Nepali Le garera khako dekhnu sakdaian? Nepali kunai brand internationally jnaina thalyo vanera?
      To be honest I’m not supporting wrong thing, but product wrong xa vane sudharnus Tara BAND nai hune garera don’t spread any lies or hate about it.
      Nepal maa mahango vayo ? Hello mr. Nepal maa गुट्टी कुट्ने खाने मज्दूर को ज्याला वडाउन आवाज उठाउनु भएको भए we support you.
      यहा मज्दुर लाई बिच मा नलिएर आउनु। Nepal k chai sastoo xa teyo vanu na ??
      Kunai pani country ko company Le aafno product banuna raw material aafno country maa vayana vane bahira bata input garxa it’s not a big deals.
      Support your country and Nepali Brands.

  • @podverse69
    @podverse69 Месяц назад +5

    नेपाली कांग्रेशले नैतिकता शिकाएको अलि सुहायन । अब आउदो चुनावमा नेपाली कांग्रेश लाई पतन भएको हेर्ने मन छ ।

  • @narayanpariyar4755
    @narayanpariyar4755 Месяц назад +10

    नेपाली काङ्ग्रेस एमाले र माओबादिले नैतिकताको कुरो गर्दा हासो लागेर आउँछ , स्पस्ट छ यी पुराना तीन पार्टीलाई जनताले जहिले सम्म सखाप पार्दैनन तब सम्म देश र जनताले दुख कष्ट भन्दा अरु केही पाउदैनन ।।

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 Месяц назад +3

    रबी सर नडराइ अगीबडनु जाहा फलहुन्छ तेयाहा सबैइ ले ढुङ्गा हान्छ गुडलक रबी दाइ 🎉🎉🎉🎉🎉

  • @nirarajgurung7434
    @nirarajgurung7434 Месяц назад +13

    यो श्रीकेश तेलको ठगलाई जेल हाल्नै पर्छ किन कि दुई थरिको तेल बनाएर नेपाल सरकारमा दर्ता नै नगरी सरकार र जन्तालाई ठग्दै छ।

    • @LeendoPurna
      @LeendoPurna Месяц назад +1

      Sir yo sabai India bata aauni Tel banda hunxa vanera ho

    • @lilasubedi7366
      @lilasubedi7366 Месяц назад

      Yes maile ni xora lai america pathako kehi bhayan
      Jhan kapal jhariyo re

    • @lilasubedi7366
      @lilasubedi7366 Месяц назад

      Barma lut gare thurai biken

  • @rameshdc8238
    @rameshdc8238 Месяц назад +9

    यो तेलको महाठग रहेछ भन्ने कुरा यसको गफ गराइबाट थाहा भयो

  • @MinaLibang
    @MinaLibang Месяц назад +2

    धेरै बाठो रहेछ यो मान्छे सिधा कुरा जनता सङ्ग कार्यक्रम हो सिधा सिधा बोल्नुस्😡😡

  • @prithvisingh5654
    @prithvisingh5654 Месяц назад +5

    ठग तन्त्र बन्द हुनुपर्याे टङ्क धेरै नरुदा हुनछ

  • @TorpeSingh3570
    @TorpeSingh3570 Месяц назад +2

    जय होस बिरेन्द्र जैरु सर को

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h Месяц назад +14

    मिसन 84 मा ज्ञानेन्द्र शाही ,रबि लामिछाने ,बालेन शाह एकै ठाउमा आएर सहकार्य गरि चुनाब लडने हो भने।2 तिहाइ को सरकार र नेपाली जन्ताले खोजेको सरकार हुने छ...? धन्यवाद ।

    • @bistabrobista7320
      @bistabrobista7320 Месяц назад +2

      Rabi Aayo bhane feri chakna chur ho 😂😂😂Aaba ko leadership bhaneko balen 😂😂feri balen le rabi jasta lai accept gardaina 💯💯💯💯boru education mantri shrestha balen ko ma Aayo bhani perfect team banxa 👍👍👍👍

    • @kesharbk-eb1yi
      @kesharbk-eb1yi Месяц назад +4

      ज्ञाने्द्रबहादुर साहीलाइ अब कसैले पत्याउँदैनन्

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Месяц назад

      Rabi dalal hovameriki yjent sakari thag lai keko rabi rasopa panai thik xain

    • @SleepyBeaver-gj1tn
      @SleepyBeaver-gj1tn Месяц назад +1

      No ravi ji , no gyendra shah one and only balen ,gopi hamal desh yehi 2 jana lea banauchan

    • @daminivaidya1163
      @daminivaidya1163 Месяц назад

      Jada boldaema raamro kaam garchha bhanne hudaena, eg., balen Shah.

  • @ganeshgautam6282
    @ganeshgautam6282 Месяц назад +21

    डराउनु पर्दैन प्रचण्ड अहिले तुरुन्तै मर्दैन १७००० को आँसु ले गर्दा रेनु गङ्ग सबै मरिसकेछी मात्रै हो। लबि छमिलाने पनि उहीँ ड्याङ्गको मुला हो।

    • @missongamerboy99
      @missongamerboy99 Месяц назад

      @ganeeshgautam6282@पहिला कमेन्ट लेख्दा शुद्ध संग लेख्न आग्रह छ,

  • @GilmeliDaju
    @GilmeliDaju Месяц назад +6

    यो भन्छ कांग्रेसले भन्ने पहिलै थाहा थियो। त्यही भएर समिति बनाउन मानेको थिएन।

  • @meghrajbudhathoki4356
    @meghrajbudhathoki4356 Месяц назад +5

    महा गफाडी रहेछ यो टिका😂😂😂

  • @meghrajbudhathoki4356
    @meghrajbudhathoki4356 Месяц назад +7

    3000 सस्तो रे 1 बोरा चामल आउँछ तेलले मानिसको emotion सङ ब्यपार नगर लिपिस्टिक छेनेक सुन्दरताको लागि प्रोयोग हुन्छ.

    • @lilasubedi7366
      @lilasubedi7366 Месяц назад

      Ho aba banda huna parchha yo श्री केश तेल कम्पनी ! चोर ठग हरु

  • @ujalodeepak
    @ujalodeepak Месяц назад +2

    आफ्नो उत्पादनको बारेमा सहि जवाफ दिन नसक्नेले बिक्री गरेको उत्पादन ठगिमात्रै हो भन्न गार्हो छैन ।

  • @sitabasnet3085
    @sitabasnet3085 Месяц назад +2

    पहिलै देखी तेत्रो उपद्रो गरेर सब्लाई थाङनामा सुताइ दिएका रहेछन् श्री...... ले 😮

  • @user-vs3if2eg7e
    @user-vs3if2eg7e Месяц назад +3

    नेपाल र भारत मा मात्र हो एस्ता तेल बिक्ने अनि यस्ता ठगि हुने. अहिले सम्म संसारमा कपाल उमार्ने तेल वा कुनै औसधी बनेको छैन

  • @surajrai5364
    @surajrai5364 Месяц назад +2

    यो समाचार को बिसय पहिला नै हुनु पर्ने थियो... यो कम्पनी ले यति धेरैलाई ठगि गरिसके पछि र आफ्नो पुर्ण लगानी सुरक्षित गरिसके पछि बल्ल समाचार आउदा... कता कता news24 को नियत मा पनि सन्का लागिरहेकोछ ।

    • @lilasubedi7366
      @lilasubedi7366 Месяц назад

      होनि थोरै लुटन लुटेरा ले

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад +1

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️देस र जनता हरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Mohanilaal
    @Mohanilaal 19 дней назад

    नेपालका नेताहरू शेरकेपि र प्रचण्ड कुनैपनि नेता हुदैहोइनन तर नेपालमा यस्तै मानिसलाइ नेता मान्नुपर्ने अवस्था छ।

  • @SDPOnlineTv
    @SDPOnlineTv Месяц назад +3

    यो ज्ञानेन्द्र शाही पनि भाषण गर्ने मात्र हो। साथीहरु खै विकास गरेको देखिएको छैन सदनमा ठूलो कुरा गरेको मात्र देखिन्छ हो। साथीहरु 🥰🇳🇵🇳🇵

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j Месяц назад +4

    पुराना त भ्रष्ट नै भए नयाँ पार्टी को नि आश मर्ने लाग्यो

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Месяц назад +9

    निडर,साहसी,सासद भवन को बाघ रास्ट्रसपुत माननीय #Gyanendrashahi🙏🇳🇵

  • @tilakmauni9581
    @tilakmauni9581 Месяц назад +10

    Gyanedra shahi le boleko kura 3 karod jana ta ko hit ma xa ❤

  • @sameerlama5440
    @sameerlama5440 Месяц назад +2

    याे टिकाराम भन्ने मान्छे चिप्ले ठग हाे यस्काे सामान शसक्त बहिस्कार गर्नु पर्छ !

  • @dipendragc2638
    @dipendragc2638 Месяц назад +1

    तिन तिन हजारमा बेच्ने समानलाई गुमनाम बनाई बेच्ने ? सबैकुराहरू खुलाउनुपर्छ। सबैले यसको बहिष्कार गरौ्

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9u Месяц назад +3

    Birendr jailu ko sadaib shubhakamana, great birendr jailu sir

  • @santoshkhati4560
    @santoshkhati4560 Месяц назад +2

    श्रीकेश वाला मान्छे कति झुट छोप्न बोलिरयको छ प्रष्ट देखिन्छ यो झुट हो भन्नी प्रष्ट छ यो व्यक्ति लाई नेपाल को कानून अनुसार तुरुन्त छानबिन , अनुसन्धान होस।

  • @DhanmatiBhandari-kx6nn
    @DhanmatiBhandari-kx6nn Месяц назад +1

    यो श्री केश तेल का ठग लाई जेल कोच्नै पर्छ। जनता लाई यो तेल बाट भएको हानी नोक्शानी यो तेलको झुटो प्रचार गर्ने र गराउन लगाउने ले बेहोर्नु पर्छ।

  • @nikeshthapa9516
    @nikeshthapa9516 Месяц назад +2

    झापाली न पर्यो बोल्न त झापा गयरै सिक्नु पर्छ होला श्री केश

  • @bhubankhadka3200
    @bhubankhadka3200 Месяц назад +2

    झापा लि लाई सकिन्न विरेन्द्र जि

  • @lilasubedi7366
    @lilasubedi7366 Месяц назад +1

    Thanks birendara ji
    Yo श्री केश तेल ले बर्मलुट नै गरियो ! अब बन्द हून प्रछ

    • @BandanaShahi-dd3ud
      @BandanaShahi-dd3ud Месяц назад

      Why suddenly everyone spreading so much hate for Shree Kesh hair oil.
      Don’t you everyone appreciate this oil before and even used?
      Ahiley yekasi yesto hate for what ? Because it’s Nepali brand? Nepali Le garera khako dekhnu sakdaian? Nepali kunai brand internationally jnaina thalyo vanera?
      To be honest I’m not supporting wrong thing, but product wrong xa vane sudharnus Tara BAND nai hune garera don’t spread any lies or hate about it.
      Nepal maa mahango vayo ? Hello mr. Nepal maa गुट्टी कुट्ने खाने मज्दूर को ज्याला वडाउन आवाज उठाउनु भएको भए we support you.
      यहा मज्दुर लाई बिच मा नलिएर आउनु। Nepal k chai sastoo xa teyo vanu na ??
      Kunai pani country ko company Le aafno product banuna raw material aafno country maa vayana vane bahira bata input garxa it’s not a big deals.
      Support your country and Nepali Brands.

  • @bimalabg
    @bimalabg Месяц назад +1

    नेपाली ठग्ने लगानी गर्नि डाकाहरु !

  • @Lakparinji
    @Lakparinji Месяц назад

    टीकाराम जी ले उत्तर English मा देको देख्दा त यो श्रीकेस तेल verified, approved र certified नै होला हौ WFO बाट 😂।

  • @khadkasundas3315
    @khadkasundas3315 Месяц назад

    Birendra sir with team lai salam 🙏🇳🇵🙏

  • @roshandahal2016
    @roshandahal2016 Месяц назад

    ४२० मात्र हैन ८४० हो, टीकाराम भन्ने हाम्रो झापाको दाजु!
    तथ्यमा उत्तर दिन सकेको छैन भनेपछी श्री केश बाट भ्रम छरिरहेकोे छ दुनियाँलाई

  • @MinaLibang
    @MinaLibang Месяц назад +2

    यो श्री केश तेल को बिग्यापन दिने कार्यक्रम हटाउनु पर्यो

    • @lilasubedi7366
      @lilasubedi7366 Месяц назад

      बन्द नै हुन प्रछ

  • @jaybudo4101
    @jaybudo4101 Месяц назад +1

    Good point Gynendar Shashi

  • @gamgurung7415
    @gamgurung7415 Месяц назад +5

    दस बर्ष जनयुद्धको फाईदा होइन मात्रै परविार र आफन्तलाई महा फाईदा यही हो मौका लुट्नु लुट्नु जय गणतन्त्र

  • @kumargurung7686
    @kumargurung7686 Месяц назад +2

    यो तेल असली भन्दै जनतामा भ्रम छर्दै छ । यो तेल उचित छैन धेरैको प्रतिक्रिया राम्रो आएको छैन। आफ्नो पैसा बेकारमा खर्च नगर्नु होला ।

  • @eshworshahi2821
    @eshworshahi2821 Месяц назад +1

    ज्ञानेन्द्र शाही को बिरोध ब्याक्तिको होइन पदमा बसेर गफको हो रबिले बोलेको पुर्याउन नसक्नुको कारण हो।

  • @devtumbapo4989
    @devtumbapo4989 Месяц назад

    प्रचण्डलाई गुरु मान्ने माओबादीका कार्यकर्ताहरुको अंगभङ्ग मात्रै भएको हैन रहेछ याहाँहरुको आँखा र दिमाग पनि भताभुङ्ग भएको रैछ ।।

  • @puspakhanal6739
    @puspakhanal6739 Месяц назад

    नेपालका अन्लाईन ठगहरुलाइ नि एकपटक सबक सिकाउनु पर्छ अब

  • @user-zo4sj6zx1g
    @user-zo4sj6zx1g Месяц назад

    😢😢😢 हामी जनता ले बिस्वास का साथ दिएको मत रद्दी नालीमा गयो के गर्नु

  • @sktzmyt
    @sktzmyt Месяц назад

    भाई टंक बुढाथोकी कति राम्रो गीत गाउछ । यता दाई टीका बुढाथोकी भन्ने ठग गर्दै हिड्छ

  • @MinaLibang
    @MinaLibang Месяц назад +1

    मेरो बुडाले पनि कपाल उमृन्छ भनेर किन्यो तर अहिले सम्म उम्रेको देखेको छुइन 😂😂

  • @anandapaudel9163
    @anandapaudel9163 Месяц назад

    हुन्छ

  • @samsherlama9598
    @samsherlama9598 Месяц назад +1

    तेता पनि फटापनि जोर पनि निकाली डक्डर पनि जपामा मै हुदाँ रहेछ।

  • @prabeshpandey4050
    @prabeshpandey4050 Месяц назад

    Good job bigendra sir

  • @anilsen2939
    @anilsen2939 Месяц назад

    प्रदिप भट्टराईलाई पनि कारवाहि गर्नुपर्याे उनले आयाे भनेर किनेकाे

  • @SonamThapa-wd2mf
    @SonamThapa-wd2mf Месяц назад

    हैन यो नेपालमा झापालि जतिको बेइमान कोहि छैन केपि तेस्तै गफाडी झापालि महा ठग हुन्छ भन्थे हो रहेछ।

  • @user-uy1ou4wg4y
    @user-uy1ou4wg4y Месяц назад +1

  • @sangamsilwal1536
    @sangamsilwal1536 Месяц назад +11

    तेल लगाएर कपाल उम्रिन्छ जस्तो लाग्दैन।
    तर नेपाली प्रोडक्ट हो माया गरौं

    • @sunitamalakar4796
      @sunitamalakar4796 Месяц назад

      7/8 Saya parne saman lai 3000 tirna pani aru lai maya lagxa hola ni

    • @daminivaidya1163
      @daminivaidya1163 Месяц назад

      ​@@sunitamalakar4796, kar lagayeko hoina hola, man nalaage nalagaaye hunchh, na kine hunchha.

  • @bimalayogi8532
    @bimalayogi8532 Месяц назад

    नेपालि उत्पादन यसलाई माया गरौ।

  • @SagunOnlineTV
    @SagunOnlineTV Месяц назад +2

    Yo Birendra jairu pani Parchanda Ra Kp Oli ko Jhole huna lagi sakexa Astari ta Paila Rabi Lamichane pani Studio Ma karaunu hunthyo Aaile Chup chap hunuhnxa Tapai lai k tha 50 /60 rupe ko Tel lagauni le Shree Kesh Oil Ko purai information khoji raheko xa Teso ho vani aauta Pen pani alag alag MRP ka xan kai expensive ani koi low price tara expensive ra low price ma different k xa tyo chutana saknu parxa tetikai bakhra ko khor ma basera म्या म्या garera hunxa ra Best Of Luck Entrepreneur Tika Ram Budathoki Sir ki Chaldai na chalni chiz Media Ma aauxa ki international mai chaleko chiz Media ma aauxa iniharu ko roji roti nai tapai jasta 2/4 jana entrepreneur lai dhamkayera pugi raheko xa aafulai control ma rakhnu nai thulo kura ho

  • @sagarpaudel5321
    @sagarpaudel5321 Месяц назад

    जान्निलाइ छान्ने दोसिलाइ नछाड्ने भनेको यसैलाइ होकि 😂

  • @krishnabhandari-xs4py
    @krishnabhandari-xs4py Месяц назад

    प्रश्न साेधि सके पछि उतर अाउन्जेल कुराैन किन च्यठ्ठेकाे मात्र

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Месяц назад

    बिल्कुल सही भन्नुभएको छ प्रचण्ड ले जहा जाद पनि छोरीलाई लानु कुनै रहस्यमय छ बिरोध अब्स्ये गर्नु पर्छ प्रचण्डे को यो अन्तिम प्रधानमन्त्री हो र हुनुपर्छ 😮

  • @bhuwanthulangrai
    @bhuwanthulangrai Месяц назад

    मिल्छ!!!

  • @alialli5942
    @alialli5942 Месяц назад +3

    3000 तेल गरिब लेे लगाउन सकछ एकछाक खान लाउन नपुग्ने ले गरिब धुटनेे काम भई रहेेकाेेछ

    • @BandanaShahi-dd3ud
      @BandanaShahi-dd3ud Месяц назад

      Khana launa napugane le kasari kinnxa hola Moh garib xu Moh herxu matar

  • @LovelyAnteater-sg1fe
    @LovelyAnteater-sg1fe Месяц назад

    याे तेल भारत मा मात्रै बिक्रीवितरण गर्नु पास भए नेपाल मा बेच्नु

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Месяц назад +2

    शुद्ध तोरि को प्रयोग गरौ!!

  • @shreefashion501
    @shreefashion501 Месяц назад

    😢😢😢

  • @shalikramsapkota2456
    @shalikramsapkota2456 Месяц назад

    यो तेल लगायर मेरो कपाल झरेर ख़त्म भयो।यो तेल लगायर कपाल र पैसा को बर्बाद नगर्नु होला !

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t Месяц назад

    Jeeru ji namaskar hajur ykdam shahi vanai rakhnu vayekoma thanku yo shatra hajare shudrinu ra goru byaunu yakai ho

  • @milanchand5431
    @milanchand5431 Месяц назад +1

    Good news

  • @niulshrestha8446
    @niulshrestha8446 Месяц назад

    यस्ता माफिया हरूले गर्दा नै देश बर्बाद भईरहेको छ !!

  • @baniyakaji213
    @baniyakaji213 Месяц назад

    नेपालीलाई यो तेल ले निकै ठगी रहेको छ कठै नेपाली कहिले बुद्दी आऊला बिज्ञापनको भरमा पछाडी नलागौं यो महा ठग झापाली हो!

  • @Basantvlog503
    @Basantvlog503 Месяц назад +1

    Janta ठग श्रीकेश तेल हो मैले पनि लगाको कपाल आएन

    • @lilasubedi7366
      @lilasubedi7366 Месяц назад +1

      हो यो भन्दा त तोरी तेल मा पियाज पकाएर लगायो भने कति राम्रो हून्छ

  • @dhanhitan3119
    @dhanhitan3119 Месяц назад

    किनेकाे दुई दिनमै हल्लाखल्ला भयाे रू 3200 चुना लाग्याे

  • @suraz555
    @suraz555 Месяц назад +2

    चुनावमा भोट हालेर जिताउने जनता बेकुव हुन।

  • @Stitchlover923
    @Stitchlover923 Месяц назад

    Good luck sir

  • @pratiklama8613
    @pratiklama8613 Месяц назад

    मलाई पनि एकदम राम्रो लाग्यो मेरो देशमा एउटा भएपनि उत्पादन भएको छ भन्ने महसुस भयो। तर विदेशी दलालहरूले नेपालमा उत्पादन भएको सामानको किन राम्रो मान्थे र अब कसरी हुन्छ यसलाई बदनाम गरेर यो प्रोडक्टलाई बजारीकरण गर्न हुन्न भन्ने उनीहरूको उद्देश्य हो। भाको सबै सामानहरू हामीले विदेशबाट निर्यात गर्छन्। अनि विदेशबाट निर्यात गरेको सामानहरु नेपालमा भरपुर मात्राले एकदमै राम्रोसँग बिक्री हुन्छ। तर त्यही सामान भोलिको दिनमा हामीले निर्यात गर्न सकेनौं भने विदेशीहरुलाई घाटा हुन्छ अनि आफ्नो उत्पादन बिक्री नभएपछि र नेपालले सामानहरू निर्यात नगरेपछि उनीहरूको कम्पनीमा घाटा हुन्छ। र उनीहरुले नेपालबाट पाउने मुनाफाहरु पाउन सक्दैनन् त्यसकारण हाम्रो देशको उत्पादनलाई कसरी हुन्छ बदनाम गर्ने कसरी हुन्छ मार्केटमा भ्रम फैलाउने अनि यो कम्पनीलाई बन्द गर्ने यी सबै विदेशी दलालहरूले चाल खेलेको हो। भारतमा उत्पादन गर्ने पतञ्जलि सामानहरू जति महँगो भएपनि राम्रो रे। नवरतम तेल पनि एकदमै राम्रो रे भारतबाट आउने अनेकौं तेलहरू स्याम्पुहरु सबै सामानहरु एकदमै राम्रो रे। अनि क्वालिटी पनि रे। तर त्यही प्रक्रियाबाट हाम्रो नेपालमा उत्पादन हुने सामानहरू भने राम्रो भएन रे मिलाउट भयो रे । टिकाराम सर आफ्नो कम्पनीलाई आलोचना विरोध गर्यो भन्दैमा कहिले पनि नेभर गिभ अप निरन्तर राख्नुहोस् यो तपाईँको विरोध होइन। यो त प्रचार भइरहेको छ सम्झिनुहोस् भोलिको दिन यसको परिणाम राम्रो आउनेछ।

  • @aayankodiary9141
    @aayankodiary9141 Месяц назад

    बिगत मा पनि एक चाेटि टिका बुढाथाेकि बिवादमा परेका थिए
    अहिले श्रीकेसमालागेछन

  • @ganeshthapamagar7509
    @ganeshthapamagar7509 Месяц назад

    आफ्नो छोरी को फेसन देखा को हो के अली बिस्तारै भनुस सुन्लान।
    😂😂😂😂

  • @roshandahal2016
    @roshandahal2016 Месяц назад

    सिधा कुरा सिधा उत्तर नदिई अरु अरु तिर घुमाईरहेको छ कुरा हरु अनि प्रत्रकर लाई समेत भावनामा बगाउन खोजेको प्रस्ट देखिन्छ टिके बुढाठोकी को

  • @UddhabKoirala
    @UddhabKoirala Месяц назад

    रबि भाई र तेल को भाई राष्ट्रिय ठग निस्कियो राडी पाखी के साथ दिन थाले र

  • @aarvidigital2023
    @aarvidigital2023 Месяц назад

    coca cola लाई पनि एसरी नै सोध्न सक्दैन भने यो मिडिया बिकाउ छ

  • @narayankhatri785
    @narayankhatri785 Месяц назад +1

    मलाइ तिन बर्ष पैलानै थाहाथियो !! नेपालिले नेपालीलाइ ठग्दोरहेछ भन्नेकुरा। जापान बाट फोन गरेर नेपाल गयर तिन हजार हालेर किनेर ल्याए कपाल झर्न रोकिने त हैन झन बेसी झर्न थाल्यो। बुडी को गाली खाय। यस्ता झुट्टा फटाहालाई कारबाहिहोस।

  • @gopalraut5049
    @gopalraut5049 Месяц назад

    क्रान्तिकारी हुन कि कम्युनिस्ट हुन शैली र संस्कार राजशाही भन्दा कम छैन ? त्योभन्दा एक कदम अगाडि छन् ।

  • @Hira-gw6vh
    @Hira-gw6vh Месяц назад

    ❤❤❤❤

  • @bharatpoudel9583
    @bharatpoudel9583 Месяц назад

    Dharai ramro

  • @a10nip48
    @a10nip48 Месяц назад

    ज्ञानेन्द्र शाही हामी जनता शाथ मा छम❤❤

  • @HombahadurThapa-wy2dd
    @HombahadurThapa-wy2dd Месяц назад

    चोर हरुको देश मा कहिले उभा नलाग्ने भयो

  • @RaviPandey-ld4rr
    @RaviPandey-ld4rr Месяц назад

    जैरु भाइ , सबै प्रकृया मा बिज्ञान पुगेको हुदैन ... म स्वयम पनी आयुर्वेद को संबन्धि हुँ । यस्मा धेरै बिवाद नगर्नु बेश ।

  • @rockcena8844
    @rockcena8844 Месяц назад

    बाठो रैछ जाठो
    तेलको लगानिकर्ता

  • @BandanaShahi-dd3ud
    @BandanaShahi-dd3ud Месяц назад +1

    Why suddenly everyone spreading so much hate for Shree Kesh hair oil.
    Don’t you everyone appreciate this oil before and even used?
    Ahiley yekasi yesto hate for what ? Because it’s Nepali brand? Nepali Le garera khako dekhnu sakdaian? Nepali kunai brand internationally jnaina thalyo vanera?
    To be honest I’m not supporting wrong thing, but product wrong xa vane sudharnus Tara BAND nai hune garera don’t spread any lies or hate about it.
    Nepal maa mahango vayo ? Hello mr. Nepal maa गुट्टी कुट्ने खाने मज्दूर को ज्याला वडाउन आवाज उठाउनु भएको भए we support you.
    यहा मज्दुर लाई बिच मा नलिएर आउनु। Nepal k chai sastoo xa teyo vanu na ??
    Kunai pani country ko company Le aafno product banuna raw material aafno country maa vayana vane bahira bata input garxa it’s not a big deals.
    Support your country and Nepali Brands.

  • @ameerkc5033
    @ameerkc5033 Месяц назад

    Great birendra G 🙏

  • @Tamas6666
    @Tamas6666 Месяц назад

    हो एउटा कुरा एन एस को प्रमाण पत्र सरकार ले दिन नसक्दा नेचर हर्ब्स को अन्तर्‍आष्टृय व्यापार बन्द भएको छ अनि ब्यापारिक बस्तु हरु को कुनै एस डि एस उपल्ब्ध गराउन सरकार सक्षम छैन

  • @deepagyawali2656
    @deepagyawali2656 Месяц назад

    रवि त्यहि रवि रहेछ कि ?जो हत्केलाले छेकेर छेकिदैन कांग्रेशले न्वारन देखिको बल लगाछ अहिले त वापती(ज्ञानेन्द्रे) जोडिएछ