कामुक गजल भनेर तन्नेरी देखि बृद्ध सम्मलाई मोहित पारेकी ममता लैलै को नजिक पुग्दा भोजराज यसरी कामे
HTML-код
- Опубликовано: 9 ноя 2021
- ममता लैलै को नजिक पुग्दा भोजराज यसरी कामे , Mamata Lai lai First interview , Mamata Aryal Home Visit
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
फोन : 9847879773
!!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media www.microlinkmedia.com / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
आभारी छु।❤️❤️❤️
कति मिठा मिठा गजल मुक्तक श्रीङ्गार रस मिसाएर रचना गर्नुहुन्छ हजुर लाई धेरै बधाई छ ममता लै लै जि
Sho nice
एकदमै ठुलो फेन म ।
tik tok
facebook
youtub
सबैमा
किशोर सुनुवार 💕💕❤️
Wow mamata g
अब फेसबूका जोडिनुस लै लै जी
सृजना की खानी ममता लाइ धेरै धेरै आशीर्वाद छ ! अझै प्रगति हुदै जावस ! धेरै ज्ञान बर्धक रचना को लागी धन्यवाद छ !
नमस्ते म साउदी बाट हेरिरहेको छु ममता लैलै म्याम काे कथा त म पनि हेरि राख्छु राम्रो लाग्छ
आहा कती मीठो कथा गजव लागो यार
मित्र भोजराज जी लाई धेरै समजिरहेको छू
छठ पर्बको सबै लाई सुभकामना !!!
नक्कली भाग्य न्यौपाने लाग्यो ।
फेसबुकमा त गजल सुनेको अनि हेरेको थिए आज अन्तर्बार्ता पनि हेरे खुसि लाग्यो आवाज साथै सबै कुरा मन पर्यो।
मलाई ममता बैनिको रचना गजल सारै मनपर्छ।सधै सुन्ने गर्छु।धेरै सफल्ताको शुभकामना❤🎉🎉🎉🎊🎊🎊
आहा,सुन्दर सिर्जनाहरूको साथमा औधी मिठो प्रस्तुति सुन्न पाइयो । हार्दिक शुभकामना बहिनी । 🎉🎉
आहा हाम्रो रुरु रेसुग्गा को सान हो हाम्री ममता बैनि शब्द को खानी कति मिठा शब्द भन्नू हुन्छ बैनी ले
साहित्यिक यात्रा काे शुभकामना बहिनी निकै उत्कृष्ट प्रतिभा मिठास शब्द राम्रो लाग्याे
असाध्यै 💘💘राम्रो प्रतिभा कि 🌺🌺खानी ममता लै लै लाई हार्दिक 💖💖बधाई 🙏🙏तथा सफलताको 🌺🌺सुभकामना।
वाह, वाह, वाह!!! क्या मुक्तक ममता लै लै को👍- असाध्यै मन पर्यो ।
ममता लै लैलाई बधाई । जिन्दगी प्रगतिमय बनून् ।।
बैनी सब्य ,सालिन ,सरल र निर्दोस लाग्यो।सृजना को निरन्तरता को कामना।
Aahaa kati mitho sis ko gajal ani sappai ramro xa malai ta dherai man paryo hajur ko ajhai pragati hudai jawass sis😘😘😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टिकटकमा देखेको थिए आज भिडियो मा पनि हेर्न पाईयो।साहित्य क्षेत्रमा सफलताको धेरै धेरै शुभकामना बैनी ।
कति मिठो आवाज❤❤उति सुन्दर
जस्तै अर्गानिक मान्छे उस्तै अर्गानिक रचना साह्रै खुशी लाग्यो आज अन्तरबार्तामा देख्न पाइयो म हजुरको क्रेजी फ्यान जाजरकोट देखि हाल दाङ्गबाट सधैझै नछुटाई हेर्ने गर्दछु।
धन्यवाद भोजराज सरलाई पनि।
जिन्दगीको कठिन समयमा धैर्य राख्नुहोस् । किनकि जतिसुकै अन्धकार भएपनि, त्यसपछि आउने भनेको सूर्य नै हो ।
ओहो आज ममता लै लै बैनी को घर देख्न पाउने भए धेरै धेरै धन्यवाद दुबै जनालाई
आहा कति सुन्दर रचना बैनी मलाई नी यस्तै रच्न मन लाग्छ तरजानदिन ।ममता जि नामै गजब छ।
धेरै राम्रो यो बैनी को टेयलेन्ट लाई मान्छु म ❤❤❤
अस्याधैइ राम्रो अदभूत ममता लैलै
वाह, लाजवाफ छौ तिमी ममता, धेरै मायाँ तिमीलाई 😘👍
धन्यबाद ममता लैलै बहिनी अहिले सम्म हामिले तिमीलाई नकारात्मक भाव ले मात्र हेरेका वा सोचेका थियौं। समाजमा विकृती मच्चाउने र युवा पुस्तालाई कामवासना उत्तेजित गराई रहेकी छे भन्ने सोच धेरैको थियो।तर होइन रहेछ।समाज मा केही राम्रो काम पनि गरेकि रहिछौ भन्नेकुरा भोजराज भाई को अन्तरवार्ता बाट थाहा भयो।अझैं अगाडी बढ्दै जाऊ। शुभकामना छ
एकदमै राम्रो अन्तरवार्ता लिई दिनु भयो ममता आर्यल लैलै बहिनी सँग बधाई छ भोजराज सर र ममता बहिनीलाई 👏👏🙏🙏💕💕
आहा!!! छुरिको धार भन्दापनी धारिलो अनि कडा भन्दा कडा प्रतुती हजुर । उन्नति र प्रगतिले अझ सिखर चुम्नु शुभकामना छ हजुरलाई🎊🎊
निकै राम्रो लाग्यो कतारबाट
अति सुन्दर हजुर को प्रस्तुति मन म इश्पर्सा ले छुयो🌹🌹
आहा जति सुने पनि धित नमर्ने बहिनी को ती शब्द साहित्य क्षेत्र मा बहिनी को भबिस्य उज्ज्वल छ। सफलता शुभकामना नानी 😍😍
🙏❣️❣️सफलताको सुभका मना ममता जि फेेस्बुक मात देखेको थिय अाझ you tube मा देख्दा सारै खुसि लाग्यो र उहाँ का सभ्ध हरु कुरा हरु यक्दम मन प्रछ🎉❤❤ फेस्बुक लाईमा हेरि रहन्छ यक्दम राम्रो विशेष लियर आउनु हुन्छ समान छ हजुर❣️❣️🙏👌👌🌹🌹🌹🎈
भोज राज सर उहाँ ममता बुहिनी को यो रचना
लेख अनि उहाँका बोल्ने मिठास वाचन मुक्तक कति मिठो आवाज छ । सारै नै मिठो छ ।
भोजराज सर म झापा दमक बाट
Aaha kati ramro sahitya sirjana badhai x
Nice Mamata
Bahut ramro soch bichar raixa Bainee ko, good luck keep it up🙏
अाहा कति मिठाे रचना सुनौ सुनौ सुनिरहु जस्तो रमाइलो लाग्यो
धेरै राम्राे छ good lak
La derai badhai xa hjr lai yo man xune marmik sabdha haru le mero aakha ma aasu ko thopa thopa le bijayo akdamai akting hjr ko ❤❤❤❤❤❤
सफलताकाे शुभकामना ।यस्तै रचना निखारियर उत्कृष्ट हुदै जाउन ।
Sarai ramro rachana Sarai ramro bhav kaha bata auxa hajur esto achamma lagdo sapana jaha ek mahila ko pida Pani xa laaj Pani ani ani gahiriera sochne tapai le bachan gareko ko gajal Ka ti sabda haru
अति उत्तम चाख लाग्दो जोसिलो ।आफु स्वयं राम्री अनि कुरा पनि उस्तै ।चोखो नेपाली स्व स्थानीय भाषा बोल्ने लाई मलाई औधी मन पर्छ।तपाईँको उत्तरोत्तर प्रगति, वाक्शक्ति औ प्रेरणा बढ्दै जावस्। ।हजूर नमस्ते शुभकामना। ।ओ३म् शम्। ।
साहित्य क्षेत्रमा सफलताको धेरै धेरै शुभकामना……..!तपाइको बोली अनी साहित्यिक शब्दको प्रहारले मुटु नै छोयो बैनी अब्बल साहित्यकार भएको देखन पाइयोस।।।।।।
धेरै राम्रो छ बैनि धेरै अगाडि बढ्नु है।
चेतन खुबी वृद्धि होस ।
स्वाबलंवन र सबल नेपाल का लागी ।
अवको नेपाल ।
१. अविभाज्य नेपाल ।
२. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
३. हिन्दु ( धर्म ) सभ्यता ।
४. लोकसम्मत अर्थतन्त्र ।
५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
Sarai man xuni sabdaharu bainilai dherai safaltako suvakamana
रमाइलो पनि ग्यानबर्दक पनि छ सिस kip it up 🙏
कामुक साहित्यकारको big fan✋
आहा अति नै उत्कृष्ट छ अग्रिम शुभकामना ममता सिस
हो यस्तो भिडियो पो लेउने होत र अनि भाईरल हुने ल ❤❤❤❤❤❤❤
वा वा ममता सारै आनन्द लग्छ लेख रचना हरु सुन्दा म पनि बाल्यकाल्मा खुब लेख्थे आज्काल्त जान्दिन सुन्नु र पढन चही मजा लाग्छ
Mamata lailai sis hajur ko big fan ma
Thank mamata lai-lai for positive mattress.Good&bad are many.Your video is informative & knowledgeable analysis. Everybody must respect you. Don't be worry for bad& happy for good.Keep it up and go ahead, thank ,
Me from Pokhara.
sadhai fb ra tik tok maa dekhine /sunine mamata lai aaj you tube maa dekhna paiyo .. khushi laago .ma already mamata ko fb ko friend ho , mamata lai subhakamana keep it up !!!!
I m form usa ..
अनगिन्ती शुभकामनाका लहरहरू
कामुकतामा समेटिएका रहरहरू
श्रृङ्गारिक शब्दरसका भावनामा
पूरा हुन तिम्रा हृदयका मनोकामना !!
कामुक श्रृङ्गारिक : वि पी भट्टराई । 8:53 🎉
kati ramro gajal suni rahu jasto
लोख्दि रैछ्यौ अचम्मका गजल् लैलै नानी ।
शृङ्गार र कामुुकका गजल् छानिछानी ।
युटुबमा सुने तिम्रा राम्रा कुराकानी।
साँच्चै रैछ्यौ ममता त भावनाकी खानी,
शृङ्गार र कामुककी गजलको खानी।
लेख्दै गर गजल् यस्तै बधाई छ नानी।
लेख्दै गर गजल् यस्तै बधाई छ नानी।।
TikTok ma kaile Kasi dekheko suneko thiye uha ko Rachana haru yo interview here ajai sunne ichha jago.kasto smooth voice ke hajur ko..wow keep it up
Dhannebad bani assl charitra man bhayeki nani safalta ko kamana❤❤
watching from dubai big fan mamata lailai
Go ahead लै लै ❤
अत्यान्तै राम्रो मार्मिक छ अझै अघि बढ्दै जानू होला लै लै
धेरै राम्रो छ उहाँको भिडियो हरु सबै ! काठमाडौं बाट हेर्दै छु म
प्रतिभाकी खानी ममता लैलैलाई धेरै धेरै माया अनि प्रगतिको कामना ।
Dherai dherai badhai xa baini mamta ajaj agadi badnu all the best👍
लै लै लाई बधाई
जिन्दगीमा अनुभव होस या नहोस् सृजनाको खानी हुनुन्छ वहालाइ मेरो सपोर्ट छ❤❤
रतिकृयाको वारेमा कबिताले टिकटकमा तहल्का मच्याएको थियो। लकडाउनको समयमा । तपाइको उमेरले यस्तो गजल सुन्दा पत्याउन नै गारो भो । बिलालक्षण प्रतिभालाइ हार्दिक सम्मान छ ।
उत्कृष्ट रचना 👌👌
U are a realist... Your words speak what your heart says!
आगामी भविष्यवत दिन हरु सफल हुन भन्दै धेरै शुभकामना ।
Dherai ramro partiva suvakamana baini lai
You are one of the best writer n lyririst❤. Keep on writing
अती मीठो रचना 🙏🙏🙏🙏
आवाज हल्का नाक बोली हो
तर धेरै राम्रो शब्द रचना हुन्छ मलाइ एकदमै मन पर्छ है ममता जी को साहित्य TikTok ma पर्या सवै भिडियो हेरिसकेको छु आशा लाग्थो एकदिन इन्टरभिउ हेर्न पाउँ 🥰🥰🥰
Prstuti ramro xa hai hajurrr....
mamata lailai, hiloma fulne kamal rahechhau, yo ta timro purbajanmako sanskar. timro kawita gajalko sabdako bhau, baachan ati prasansania. iswarle rup pani tyastai sundar diyeka rahechhan. yo subhakamana darjeeling jillabaata hai.
जो जडिया छ र जो गजडिया छ र जो टेप्पे छ र जो हाम्रो नेपाल देस मा यस्तै गरि अगाडि बड्ने हो अजैई बिकिर्ती हरु सुदृरिदै जान्छ ममता लै लै मा लागेर ल जय नेपाल् जय युवा सरकार बालेन रबि जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म पढेको छैन। तर पनि आफ्नो पारा ले बुझे धेरै राम्रो लाग्यो। बधाई छ। ❤नमस्ते
ममता लैलै कामुक कविता मुक्तक हरेक शब्द मिठाे जांगरिलाे जाेस् लाग्छ म प्रायः सुन्छु हेर्छु
Ati ramro xa shijana bahini manxe Pani ramari hunuhunxa
साहित्यका ममता लै लै को प्रया सबै शब्दमा दोहोरो अर्थ लागेको जस्तो लाग्छ जो कि सबै ममता आफैं मा परेको जस्तो छ
मान्छे पनि राम्राे रचना पनि राम्राे ममता लै लै।
लै लै.... लैलैको चमत्कार । बधाई छ लै लै लाई।
Mamatako thulo fan mah
Dharai ramro x sis❤❤❤❤
ग़ज़व छ वाह वाह , तीजको कुरा गर्दा खाएको जस्तो हुन्छ
ममता बैनि लाई बधाई छ ल साहित्यको उचाई अझ उज्वल रहोस्
सलाम छ चेली तिमी लाई ❤️❤️❤️
उहा को ट्यालेन्ट र ऐले को पुस्ता लाइ सम्झाउन सक्ने र ऐले को पुस्ता ले रोजेको रचना हरु खोज्न सक्ने खुबी भएको ममता जि जस्ता सर्जक हरु लाइ म धेरै सम्मान गर्छु
प्रतिभा कि खानी ममता लै लै व व व❤❤❤
Ghar chitwan hal Malaysia bata hardai xu hajurko ktha sarai ramro lakxa ममता g
I proude of mamata dee.j gara xa hamro gulmi lay gara xa.i love gulmi
Sahityik vanda pani voice kati mitho vanya aamaa ho
Ekdamai rigth bichar kura haru thaha bhayo
Dhannya bat chha hajur Nani lai😂❤
Mamtako rachanama vabana6 tyasaile sunn man lagira6 🙏 👌 ❤️ 💙 💜 💖
Wowow yo honi ta manxa KO jindhagi vana KO aasto hinu parxxa jati suna Pani jati hararai na thakina wowow vagwan parmyasor yasta vagwan KO parsadh haru KO jiban Sathe chaikasto kasto bhagya vaeko.lai jurxa hola hyaamero vagwan .... Real vanu pardha yo hardhai gardh suni Radha Malai sharai jalann vaxa ...
Mero sochma yasto chhatpat huna thaleyo ki mero yo Life ma aasto jiban Sathe vyatai ta jieudhai sorga KO aahnu vuti meltheyo hola mero vagwann..... Anyways I really Love it's MyDear Mamata 🙏❤️❤️❤️❤️❤️
बैनी,ममता,तपाई लाई, धन्य ,बाद,छ।
Much appreciated baini great
Aaha katti ramro gajal dee
ममता बैनिको कविता , गजल, मुक्तक, कामबासनाका भनाइ र भिडियो सुन्दा हेर्दा मानिसमा हुने कामुक्ता १०० बर्ष पुग्दापनी जोसिलो बनाउने र त्यो बिषयमा जिवित बनाइराख्ने हुन्छ।
धेरै राम्रो छ
यो सायरी अनि गजल जस्तै कति सुन्दर सोर अनि मिठो बोली नमस्ते 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵