काठमाडौँमा सचिन परियार बाटो बाटोमा पैसा माग्दै गर्दा भेटिए... अलपत्र सचिनलाई प्रहरीले गर्यो उद्दार

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • काठमाडौँमा सचिन परियार बाटो बाटोमा पैसा माग्दै गर्दा भेटिए... अलपत्र सचिनलाई प्रहरीले गर्यो उद्दार
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Комментарии • 1 тыс.

  • @MilanSingh-n6b
    @MilanSingh-n6b 2 месяца назад +861

    कलौटे को कार्वाही हुनु पर्छ भने जति हाजिर हुम त यता तिर
    सचिन बाबू लाई स्वास्थ लाभको कामना💘❤️❤️

    • @sanjayashrestha739
      @sanjayashrestha739 2 месяца назад +4

      Get well soon ❤❤❤❤sachin

    • @BUDDHAGURUNG-mu9wp
      @BUDDHAGURUNG-mu9wp 2 месяца назад

      Sahi ho

    • @KhagendraPayaru
      @KhagendraPayaru 2 месяца назад +5

      होइन हो। कस्तो कुरा नबुझेको।म त्यहि कलौटे को रुम मै नजिक बस्छु। सचिन हराको 10 मिनेट मा यो भोजराज लाइ कसरि थाहा हुन्छ। यो भोज राज ले घर को आगन बाट उठाएर लगेर डलर कमाउनलाइ यो गरेको हो

    • @shahithakuri2633
      @shahithakuri2633 2 месяца назад

      कारवाहि हुनुपर्छ

    • @jatinyadav5976
      @jatinyadav5976 2 месяца назад

      भोजराज ले उठाएर लगेको देख्न भाको थियो हजुर ले महुख समालेर बोल्नुस 😡😡​@@KhagendraPayaru

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 месяца назад +186

    भोजराज सर सचिन लाई उसको आमाको जिम्मा लगाउनु पर्छ तर कलाैटे लाई सजाय हुनुपर्छ

    • @MinakshiBhalami
      @MinakshiBhalami 2 месяца назад

      Bachha ko udar garnu paro us ko baba la babu lai pite pite pagal garaya ko xa

  • @pradipshrestha9453
    @pradipshrestha9453 2 месяца назад +425

    सचिन परियारको बाउ कलौटेलाई कारबाही गर्नुपर्छ कारबाही बच्चालाई मागी खाने भाँडा बनाइरहेको छ। साथीहरू अब कसैले पनि सहयोग नगर्नुहोला। धन्यवाद। 😡

  • @basudevadhikari1039
    @basudevadhikari1039 2 месяца назад +67

    सचिन परियारको बाबा तेजेन्द्र परियार कलौटेलाई कडाभन्दा कडा कारबाही होस् भन्न चाहन्छु।

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 2 месяца назад +313

    भोजराज सर कलौटे लाई कडा भन्दा कडा कारबाही हुनु पर्छ

    • @KhagendraPayaru
      @KhagendraPayaru 2 месяца назад +2

      भोज राज न्याधिस हो र खाते

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 2 месяца назад

      ​@@KhagendraPayaruनियाठिस नभए पनि पहलत ग्रनु हुन्छ याे कलाैटे दमाईकाे करङ्ग मारमत गरि झेलमा काेच्नु पर्छ।

    • @SharmaGopal28
      @SharmaGopal28 2 месяца назад +2

      Bhojraj nayadish tw Hoina but sabai ko aawaj utahunu saknu hunxa

    • @sanjulimbu5202
      @sanjulimbu5202 2 месяца назад

      सर्मिला वाइबा लाई कार्बाही गर्न लगाउनु पर्छ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +187

    कलौटे लाई कडा भन्दा कडा कार्बाही गर्नु पर्छ😢😢😢

    • @RajendraBk-z2q
      @RajendraBk-z2q 2 месяца назад +2

      Kaalutaa dajuu laaii ramroo sang samjauunuu paroo sar ouskoo aamaa sangaa pathuunu paroo sar❤❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 2 месяца назад +1

      @@RajendraBk-z2q होनि

  • @kopilasubedi7258
    @kopilasubedi7258 2 месяца назад +92

    कलौटे लाई किन कार्बाही गर्दैन छिटो कार्बाही होस मुर्दार कलौटेको

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 2 месяца назад +20

    भोजराज सर हजुरलाई म हृदयदेखि नै धन्याँवाद दिन्छु। हजुर त दुुखि, गरिब, बेसाहारा, अपाङ्ग व्याक्ति हरुको भगवान नै हुनुहुन्छ। भोजराज सर यो सचिन बाबुलाई कलौटेलाई देखाउनै हुन्न। सचिनको ममिको जिम्मा लगाउनु पर्छ

  • @Defender-du7gr
    @Defender-du7gr 2 месяца назад +89

    कलौटे को न थोपडा राम्रो न बेहोरा राम्रो सचिन लाई मागी खाने भाँडो बनाको छ. कलौटे लाई पक्डेर तिरीसुली नदीमा फ्याक दिनु पर्छ . सचिन लाई आमा संग राख्नु पर्छ . जय भोजराज जी ❤।

  • @lilmisskiwihead
    @lilmisskiwihead 2 месяца назад +14

    सचिनलाइ मात्रै हैन सचिनको बहिनिको पनि उद्दार होस , सचिन पहिलादेखिनै बिडियाको नजरमा छ र सबैले चिन्छन उद्दार हुन्छ सहयोग हुन्छ , तेहि नालायक बाउ र सौतेनी आमा सङ सचिनको बहिनी पनि छ उस्को अवस्था अज्ञात छ , बाल अधिकारकर्मी के हेरेर बसेको छ यो बालक बार बार प्रयोग भइ राको छ, तुरुन्त सचिन र सचिनको बहिनी सहित उद्दर हो र कलौटे लाई कामकारबाही होस !

  • @Khaadivlog123
    @Khaadivlog123 2 месяца назад +26

    यो कलौटे लाई कर्बाही गर्नु पर्छ # छोरा को सहयोग को सबै पैशा खायो अनि अहिले अल्पत्र पारिन बिचारा सचिन # bhojraj सर लाई उच्च समान छ फेरि पनि सहयोग गर्नु पुग्नु भएको रहेछ 🙏

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 2 месяца назад +37

    त्यो कलौटे डाका कता छ त्यसलाई भाटे कारबाही गरेर भित्र कोच्नु पर्छ

  • @mamatapokhrel1163
    @mamatapokhrel1163 2 месяца назад +51

    बाल अधिकार हनन भयनर याे कलाैटेलाई हत सम्मकाे कारबाही हाेस अनि अाकाे जिम्मा लगाई दियोस नेपाल परहरिले जिम्मा लगादियाेस

  • @MayaKhaling246
    @MayaKhaling246 2 месяца назад +53

    पहिले नै आमासङ्ग राख्नु पर्थ्यो हेर्नू अहिले आएर सचिनलाई यस्तो बिजोग पारेर छोडिदिए😭😭😭

  • @rajanidhungana
    @rajanidhungana 2 месяца назад +8

    अनि फेरि त्यही बाउलाई जिम्मा लगाउछन।।।।उसले पिटेर मानसिक आघात दिने हो।।यो बच्चालाई Media को मादल नबनाओ पापिहरु।।।

  • @sumitrasumi
    @sumitrasumi 2 месяца назад +26

    बिचरा सचिन ले बाउ ले गरेर धेरै दुख पायो😢😢😢😢😢😢😢 कलौते लाइ कारबाहि होस दाइ😢

  • @lilaram8079
    @lilaram8079 2 месяца назад +40

    सचिन परियारको बाबा लाई कडा भन्दा कडा कारबाहि हुनुपर्छ 😭😭😭😭😭😭😭😭

  • @DeepakRana-w5d
    @DeepakRana-w5d 2 месяца назад +9

    धन्यवाद नेपाल प्रहरी सम्पूर्ण सहयोगी भगवान रूपी नेपालीहरुमा ।

  • @Babitar-f6g
    @Babitar-f6g 2 месяца назад +14

    याे सचिन्ले बाउले गर्दा सारै दुख पायाे अामा सग राख्दा नि लिनु अाउछ हाेला 🤔 अनाथ् मा लगेर राख्दिनु के सर् plz🙏बाउ अामा सग बस्न मान्दैन के हाे😢😢😢

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 2 месяца назад +10

    कलौतै बहुत हरामी रहेछ, सानो बच्चालाई यसरी लावारिस छोड्दिने, सचिनकाे मम्मीसँग भेट गराइदिनुपर्छ, बच्चाको कमाई खाइदिने, बुबा दानाबहाे बाल अधिकारकर्मीहरूसँग भेट गराई कारवाही अगाडि बढाउनुपर्छ भोजराज सरलाई विशेष धन्यवाद छ।

  • @NirajanBhandari-ik4ut
    @NirajanBhandari-ik4ut 2 месяца назад +46

    Vojraj ko fan jati yeta hajir hum ta 🥰🥰🥰🥰🥰🥰

  • @SabitaNepali-b4k
    @SabitaNepali-b4k 2 месяца назад +6

    खत्तम रैछ नि कलाउटे बाई को नाम मा कलंक पापी यसलाई छोराको आँसु लाग्छ भोलि ठूलो भयो भने सचिन ले हेर्दैन यो कलौते लाई😡😡😡

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 месяца назад +17

    कलौते लाई जेल नहाले सम यो मुद्दा सधै यस्तै हो

  • @kumarighale7080
    @kumarighale7080 2 месяца назад +16

    यस्को बैनी लाई पनि उदार गर्नु होला

  • @Bhimmagar19
    @Bhimmagar19 2 месяца назад +48

    कलौते सुध्रिनिने भएन बरु सचिन बाबू लाई आमा को जिम्मा लगाउदा राम्रो होला!👍️

    • @KhagendraPayaru
      @KhagendraPayaru 2 месяца назад

      भोज राज ले सचिनको घर बाहिर बाट उठाएर लगेको हो। अरु को बच्चालाइ यसरि युटुबबाट डलर कमाउने नाममा आगन बाट उठाएर लगेर यसरि प्रहरि सामु लगेर यो नाटक बन्द गर खाते

    • @SusmitaThapa-b7y
      @SusmitaThapa-b7y 2 месяца назад +1

      ?@@KhagendraPayaruchup lag khtya tali Riss lagyahola jaa Sachin Lai gayera pal tyti nai support grni Vaya taa chai kalutya ko chamcha hos rh?

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 2 месяца назад +3

    तेजेन्द्र परियार कलौटे लाई कडा भन्दा कारवाही गरि सजाय दिनुपर्छ छोरा लाई मागि खाने भाँडो बनाइएको छ ‌सचिन लाई ‌उस को जिम्मा लगाइ बाबु आएर लान खोजे लान नदिन सचिन को आमा लाई राम्रो सुझाव दिन जरुरी छ

  • @Magarnikanxi-c9i
    @Magarnikanxi-c9i 2 месяца назад +12

    कुरा नबुझेको कुरा यहाँ थपक्क यो भैंसी काजु कसरी आइपुग्यो कतै फेरि सादयन्त्र त होइन फेरि कलैटेको सहयोग माग्ने

  • @BinayaYonghang
    @BinayaYonghang 2 месяца назад +4

    लु अब यो भेला भए जति नै गयेर एक एक पल्ट लात र झ्यापट दिएर फुटबल जस्तो हानि दिनुहोस र सचिन लाई बाल आश्रम मा राखी दिनु अनुरोध छ भोजराज सर 🙏

  • @bharatshahi410
    @bharatshahi410 2 месяца назад +6

    Good news !!
    गुड पत्रकार ।।

  • @SaagarKandel-n8o
    @SaagarKandel-n8o 2 месяца назад +19

    सचिन कलौटे लाई जिम्मा लाउनु हुदैन अब ।

  • @sbrai8048
    @sbrai8048 2 месяца назад +29

    याे कलाैटस्लाइ पब्लिक धुलाइ हान्नुपर्छ ।

    • @pypury790
      @pypury790 2 месяца назад +1

      Facebook ma hanera kaii hunna vai, thau mai gayera hanera dekhau ani salute garchu

    • @BahunTech
      @BahunTech 2 месяца назад

      😂😂😂

  • @haripant8559
    @haripant8559 2 месяца назад +6

    भोज राज सर सचिनलाई कलौटे बाट छुटाउनु पर्यो जसरी पनि प्लीज 😢😢😢

  • @ashmamagar8246
    @ashmamagar8246 2 месяца назад +3

    बिचरा बाबू लाई देखेर कस्तो रुन मन लाग्यो।😭 कति अभागि बाबू।अब आमा कै जिम्मा दिनु होस् ।🙏

  • @KanchansanuMagar
    @KanchansanuMagar 2 месяца назад +11

    बिचारा अामा भनेकाे अामा नै हाे अामाकाे अभाब ले याे बच्चाकाे दिमाखमा असर परि राछ 😢😢😢😢

  • @chandikasundas906
    @chandikasundas906 2 месяца назад +5

    आमा भनेको आमा हो अब सचिन बाबू आमा सङै बस्न पाउनु पर्छ्🙏🙏💖💖

  • @aashishgurung6390
    @aashishgurung6390 2 месяца назад +30

    कुवाको भ्यागुतो कुवामा भनेको यहि हो !!

  • @kumarighale7080
    @kumarighale7080 2 месяца назад +20

    त्यो खते लाई त अब कारा कर्बै होस अब छोर्नु हुदैन

  • @NaturalnomicShorts-tg6cp
    @NaturalnomicShorts-tg6cp 2 месяца назад +3

    ❤❤Great job Bhojraj sir

  • @ArtiThapa-i3o
    @ArtiThapa-i3o 20 дней назад

    Good sir

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 месяца назад +3

    देशबिदेशबाट पैसा आउन छोडेपछि, सचिनलाई रोडमा पैसा माग्न पठाए।

  • @subbamgr7533
    @subbamgr7533 2 месяца назад

    Good jobs bhoj raj sir

  • @sachinupreti494
    @sachinupreti494 2 месяца назад +9

    बाउ सग गयाे भने कसैले सयोगनगरौ आमा सग गए केही सयोग गरौ सचिनको बहिनिलाइ पनि कति गारो होला आमा सगै पुरियाउने काम गरौ

  • @bishnudevkota3081
    @bishnudevkota3081 2 месяца назад +2

    बच्चालाई पटक पटक मिडिया टायल गर्नै युटुबे र उसका परिवार दुबै अपराधि हुन।

  • @nareshmagar5219
    @nareshmagar5219 2 месяца назад +4

    त्यो जडिय कलौटे लाई कडा कारबाही गर्नु पर्यो सर

  • @pramikagaming7865
    @pramikagaming7865 2 месяца назад

    Sanchin vai lai santi pauna lai eutai upaya xa tyo rakshess kalaute lai sadaiko lagi durr rakhnu parxa

  • @ArjunMukhiya-s1x
    @ArjunMukhiya-s1x 2 месяца назад +6

    मिडिया हरुले पहिलेको हर्केत हरु विर्शिनु भएको छकि सम्झिनु भएको छ कलऔटेले के के हर्केत गरेको थियो भनेर पहिलेको जस्तो नहोस् बरु त्यो सचिन लाई ममिको साथ दिनुश नभए देखिन बाल आस्रम मा राख्दिनु होला तर कलऔउटेलाई नबुझाऊनु होला विन्ति छ हामी हरु बाट😡😡😡

  • @जियाराई
    @जियाराई 2 месяца назад +1

    कलौटे लाई किन दोष दिनु रहो यो सचिन लाई जतिले जे गरेपनि सुध्रिने होइन किन भने सानै बाट उसको दिमाग मा मागेर हिड्ने बानी भएको छ र त्यो उसको दिमाग मा माग्नु भन्दा अरु केही आउँदैन किन भने उसको दिमागमा माग्ने को छाप पसिसक्यो

  • @dhurbasenchuri3169
    @dhurbasenchuri3169 2 месяца назад +6

    यभाइहो जहिले यस्को पछि किन लगेको क आम को म लगिदेऔ न हो भाइ हो कति यस्कै पछि लागेको के यार यस्ता यस्को भन्दा बिजोक भयको मान्छे त कति छन हो तिनी हरुको चाइ उद्दार गरन हो

  • @subashnadulal7073
    @subashnadulal7073 2 месяца назад +1

    कलाैटे काले लाई कारवाही गर्नुपर्छ,भाेजराज भाइ🙏

  • @buddhimandarji9241
    @buddhimandarji9241 2 месяца назад +6

    लाज नभएको हो कलौटे पैसा टन्न बनाए त्यस पछि जाहा जानी जा भने होलान् नि भोजराज सर केही उपाय गर्दिनु होला है उसलाई धन्यवाद

    • @RanjitaMagarVLOGS
      @RanjitaMagarVLOGS 2 месяца назад

      namskar sathi Malai ne subscribe gardinu hola hai malai hajur haruko shoprt ko jarurat xa

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 2 месяца назад

    good job sir

  • @vikashsunar8101
    @vikashsunar8101 2 месяца назад +7

    त्यो कलौटेलाई कारबाही गर्नु पर्छ

  • @SoniyaThapa-wc9iy
    @SoniyaThapa-wc9iy 2 месяца назад

    Bhojraj Dai 😎 hjur mahan xa 😢 Jai Nepal 🙏🇳🇵

  • @dipakdhakal375
    @dipakdhakal375 2 месяца назад +7

    फेरि पैसा उठाएर देउ कलाउटेलाई देउ भोज राज सर बिचरा बाबुलाइ सहयोग को खाचो छ😅😅😅😅

    • @sajan8504
      @sajan8504 2 месяца назад

      Vhutro ko dinxa uthayera sabai milera moj garxa yedi ,himat xa vane midiyale tyo bela uthayera 9 lak deko racam kalaute wa yo sachinko khatama dipojit vako dekhawash ta lu ,ani dutko dut paniko pani hune ho ,

  • @AanavBro
    @AanavBro 2 месяца назад +1

    मलाई त यी बाबू छोरानि उस्तै लाग्न थाल्यो ।यदि यो बच्चा ले आमासंग बस्छु भन्यो बाउले जति गरे नि यो छोरो नि कम को छैन ।खतरा नाटकको भुमिका खेल्छन बाउछोरा😂

  • @Sagarbudhathoki644
    @Sagarbudhathoki644 2 месяца назад +11

    पैसा खायो बाउ ले छोरा अलपत्र परेको छ छोरा अब

  • @khojonlinekhabar3355
    @khojonlinekhabar3355 2 месяца назад

    ani hjr le ni kasari bhetet bhojaraj bro

  • @kushalgharti638
    @kushalgharti638 2 месяца назад +6

    Congrat bhoj raj dqi

    • @RanjitaMagarVLOGS
      @RanjitaMagarVLOGS 2 месяца назад

      namskar sathi Malai ne subscribe gardinu hola hai shoprt gadenu hola hai sathi plz plz

  • @Srijanasunuwar0123
    @Srijanasunuwar0123 2 месяца назад

    Jiwdo bhagawan ho tapai dai really u doing u great work

  • @RatnamayaThapa-ph4cv
    @RatnamayaThapa-ph4cv 2 месяца назад +10

    अब भोज राज भाई यो कलौटे लाई जसरी भएनी सजय दिनु पर्छ हामि सबै मिल्नु पर्छ र बाबू लाई चाहिँ एक चोटि आफ्नो आमा सङ्ग भेट गराई दिनु आफ्नु आमा को काख नपाई सम्म यो बाबु त पागल हुन्छ भै सकेछ यो बाबू त मानाशिक अब्स्था पुगि सकेको छ !

    • @gunkhatri25
      @gunkhatri25 2 месяца назад

      कलौटे लाई कडा कारबाही गर्नु पर्छ

  • @sonusherpa3674
    @sonusherpa3674 2 месяца назад

    Hajurle dherai ramro kam garnu vayo sir 🙏🙏🙏

  • @RamuNepali-b1w
    @RamuNepali-b1w 2 месяца назад +6

    त्यो मुजी कलौटे लाई सजाए हुनु पर्छ

  • @BhimShresta-v4p
    @BhimShresta-v4p 2 месяца назад +1

    सचिन को बाबु लाई कानुनि कारवाही गरि सजाय दिनुपर्छ कलौटे लाई कडा कारवाही गरि सजाय होस्

  • @NepaleseprojectMaster.
    @NepaleseprojectMaster. 2 месяца назад +6

    धिक्कार छ त्यस्तो बाउलाई।🙏🙏🙏🙏🙏

  • @rewatrana9442
    @rewatrana9442 2 месяца назад +1

    एस्को बाउ कलोउटेलाई भेट्टाएरधर्नासो खुस्किने गरि राजाको सासमात्रै बाकिराखेर खोलेघोटेर खुवाउनु पर्छ।

  • @लछुमणाकानछे
    @लछुमणाकानछे 2 месяца назад +6

    सकदो कारबाहि होस र पैसा हुदा बाबा पैसा नहुदा दुख परदा ममि नै चाहिने सुवारथि सनसार

  • @deepabhattarai796
    @deepabhattarai796 2 месяца назад

    Vojraj Bhai vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛💛🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍💞💞

  • @bipinsunar6827
    @bipinsunar6827 2 месяца назад +5

    यो कलोउटे लाई कारबाही होस छिटो

  • @KrishnaShaha-lo3ii
    @KrishnaShaha-lo3ii 2 месяца назад

    We love u sachin pariyar 💓

  • @sumanthapa6798
    @sumanthapa6798 2 месяца назад +4

    सचिनकाे बुबा चाेर हाे छाेराकाे नाममा रकम उठाएर खायाे कुकुरले अहिले छाेरालाई कुटेर पैसा उठाउन जा भनेर पठाउछ सचिनकाे बाबुबाट छाेराकाे नाममा उठेकाे रकमकाे हिसाब लिन जरूरी छ ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 месяца назад +15

    लाज हराएको कलौटे हेर त्यो बिरामी छोरा को बिजोग 😢

  • @Sparky-gamer1
    @Sparky-gamer1 2 месяца назад

    Hajurle garnu vayo kam dherai ramro xa

  • @dipak.thapa2736
    @dipak.thapa2736 2 месяца назад +6

    अब कसैले सहयोग दियो भने कलौटे फेरि खोज्न आइपुग्छ।

  • @ritahitang6819
    @ritahitang6819 2 месяца назад

    ❤🎉Ok god bless 💓 you Sachin babu parbu ko aasis timi lai babu

  • @تاجخ-ج5ف
    @تاجخ-ج5ف 2 месяца назад +6

    यसलाई❤कारवाईहाेस❤कलाउटेलाई

  • @pushkalacharya8919
    @pushkalacharya8919 2 месяца назад +2

    यो कलौते को खेल हो छोरालाइ पितेर माग्न पठाउनी पछि पैसा उठछ उठेपछि छोरो लान्छ😂😂😂😂😂

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 месяца назад +4

    Tyo kalaute kaha xa tehi gayara thappad handiya hunxa 😡😡😡

  • @bhimbhujel6724
    @bhimbhujel6724 2 месяца назад +1

    बाउलाई समातेर भाटा हान्नु पर्छ,,बाउ चाहि तरुनी संग उफ्रिदै हिड्छ,,,

  • @syangboonlinetv9199
    @syangboonlinetv9199 2 месяца назад

    कारबाही गर्नुपर्छ

  • @anitapokharel6511
    @anitapokharel6511 2 месяца назад +1

    यो सचिन पनि पहिला त बाबा सग बस्छु भन्थ्यो पोइसा हुन्जेल कलौटेले खायो यो अब्स्ता पुर्यायो

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 месяца назад

    कलौटे लाई कार्वाही होस र आजसम्म सचिनलाइ गरेको सहयोग फीर्ता गराइ कुनै सस्थालाइ जिम्मा दीनु राम्रो होला।

  • @Binod-D22
    @Binod-D22 2 месяца назад +1

    हरे शिव रुखको टुप्पोमा पुराएर फेद काट्ने बेकुपहरु यत्रो रमिता देखाउनु भन्दा सक्नेले लगेर शिक्षा दिक्षा दिएर बालपनको उमेर पार गर्दिए हुने थियो ....🙏

  • @MayaChand-us7kx
    @MayaChand-us7kx 2 месяца назад +1

    पहिले नै आफ्नो आमा सग राख्नु पर्ने अहिले हेर्नू त बिचारो बाबुको बिजोक अब उसको आमा सग राक्नु पर्छ यो कलौटेलाई कडा भन्दा कडा कारबाही हुनु पर्छ😢

  • @PremRanamagar-ul1et
    @PremRanamagar-ul1et 2 месяца назад

    पछि के हुन्छ देखौनु होला सर

  • @BishworamSara
    @BishworamSara 2 месяца назад +1

    सचिन काे पैसा मा माेज गर्ने कलाैटे लाई कडा भन्दा कडा सजाए दिनु पर्छ

  • @punyaadhikari899
    @punyaadhikari899 2 месяца назад +1

    कति सचिन सचिन ? अब stop गर 😡🤮🤬

  • @sapanaghimire7033
    @sapanaghimire7033 2 месяца назад +1

    छोरालाई कहिले माग्न पठाउने कहिले बिरामी भनेर चन्दा उठाउने के एउटा बालक बाउको कमाउने भाडो मात्र हो ? के यो बालकको बाँच्ने अधिकार छैन ? जबर्जस्ती कुटेर तर्साएर म बाबासँग बस्छु मेरो कमाई मेरो बाबाले नखाए कसले खाने भन्न लगाएर बालकको श्रम शोषण गर्ने सचिनको बाउलाई कडा कारबाही हुनुपर्छ

  • @pokharelikanche2730
    @pokharelikanche2730 2 месяца назад

    bhojraj sar chai sabai ko bhagwan hunu hunxa ❤sadai aasari nai garib haruko sath dinu hola

  • @reshampurja6996
    @reshampurja6996 2 месяца назад

    सचिन बाबुलाई उद्दार गरेको मा धेरै राम्रो कार्य मिडिया टीमको👍️👍️👍️👍️

  • @PubgMobile-lg5zd
    @PubgMobile-lg5zd 2 месяца назад

    Vojraj sir lai derai derai dhanaybad

  • @AlKuwait-l3u
    @AlKuwait-l3u 2 месяца назад

    Aama vanek aamanee huncanni❤❤❤❤🙏🙏🙏🙏🙏

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 2 месяца назад

    Thank you bhojraj ji teso bhane bhane yo dekhne samajko agadi leyer jhapad lagaunu parxa, papi bachcha janmauna sakne ? Palna nasakne pashu , ab kagaj banayer aamalai dinu parxa ,

  • @taramayatamang-v7w
    @taramayatamang-v7w 2 месяца назад

    त्यो चोर कलौटे लाई किन कारबाही हुदैन के निकै भुक्छ त मिडिया मा आएर त यस्तो र उस्तो भन्छ त अबो मिडिया बाट नै ममि सग जिम्मा लगाई दिनु होला भोजराज दाई

  • @dilliacharya1335
    @dilliacharya1335 2 месяца назад +1

    भाेज राज भाइ पुलिस लगायर बागमती मा डुबाउदै पिटदै गरनुस त लाईनमा आईहालछ जि

  • @LolBruh-rj1zt
    @LolBruh-rj1zt 2 месяца назад +1

    छोरामलैइजान्छु भन्दैआयो भने कोराहानेर जेलहानुनि प्रसासन
    लेत मिल्छनि कोराहान

  • @nainasubba7864
    @nainasubba7864 2 месяца назад

    Great job 🙏👍

  • @basanthamal-ot8iu
    @basanthamal-ot8iu 2 месяца назад +1

    बाबुको चलखेल पैसा खान पल्केको त्यस्ता दुखी कति छन् कति भोजे

  • @lamasamina5161
    @lamasamina5161 2 месяца назад

    दुनियाँको सहयोग त्यहि खोलाको भेलमा बग्योउ।

  • @DrishtiRanabogati
    @DrishtiRanabogati 2 месяца назад

    कलैटे लाई कडा भन्दा कडा कारबाही होस् भन्ने चाहन्छना भएको को को हुनुहुन्छ

  • @subamayathami7976
    @subamayathami7976 2 месяца назад

    छोडिदिनु नि कयौ नानीहरु अलपत्र परेको छ तिनिहरुलाई अलपत्र परेको छ त्यसलाई उद्धार गर्नु नि