याे कार्यक्रम नेपालकाे एक मात्रै राम्रो छ । साच्चिकै युग उमेरमा यसरी बनाएको पहिलो कार्यक्रम हाे । याे निमार्ण गर्ने विशेष रतन जि लाई धन्यवाद । अझै राम्रो गर्नु हाेला । अब रतन जि लाई पनि पर्दामा हेर्ने पाए अझ राम्रो हुन्थ्यो । अाशा छ पूरा हुने छ ।
Congratulations to you Surakshya Panta, and very good to listen to you both Laxmi Giri and Surakshya Panta about your experience about the entertainment😍😍😍😍😍😍😍😍😍
यी दुई नायिका र मलाई धेरै मन पर्छन् । साँच्चीकैका कलाकार हुन् । लक्ष्मी गिरी त नेपाली चलचित्र कि लिजेण्ड हुन जस्तो लाग्छ। नम्रता बाैद्धिक तथा सस्ताे लाेकप्रियता नखाेज्ने नायिका हाे। यसको स्कृप्ट र न्यारेशन दिन मान्छे खत्रा लाग्यो । क्या कविता भनेजस्तो । सुनि रहुँ लाग्दो । मिठो आवाज आहा । कुनै पनि कार्यक्रममा यति मेहनतका साथ कलाकारको प्रोफाइ बनाएको मैले अहिले सम्म देखे सुनेको छैन । धन्यवाद ग्यालेक्सी । धन्यवाद युगान्तर । कार्यक्रम निरन्तर चलोस् । अरु कार्यक्रम जस्तो आउने र हराउने नहोस् ।
पहिलाे पुस्ता र पछिलाे पुस्ता नेपाली चलचित्रमा चलेका नाइकाहरुकाे life Story हेर्ने अवसर पाय आफैलाइ धन्य ठाने हजुरहरुकाे कायकालि कायमै रहाेस 🙏🙏🙏🙏❣️❣️❣️🤗🤗
याे कार्यक्रम नेपालकाे एक मात्रै राम्रो छ । साच्चिकै युग उमेरमा यसरी बनाएको पहिलो कार्यक्रम हाे । याे निमार्ण गर्ने विशेष रतन जि लाई धन्यवाद । अझै राम्रो गर्नु हाेला । अब रतन जि लाई पनि पर्दामा हेर्ने पाए अझ राम्रो हुन्थ्यो । अाशा छ पूरा हुने छ ।
दुबै कलाकार मलाइ मन पर्ने कलाकार।।सम्मान छ दुबैजनालाइ।।
Laxmi Giri n surakhya u both are so talented and extra ordinary and Laxmi giri ❤️❤️❤️
यक्टिङ सारै राम्रो लाग्छ सुरक्षा पन्त जी को
What a meaningful show! Loved their interaction
Congratulations to you Surakshya Panta, and very good to listen to you both Laxmi Giri and Surakshya Panta about your experience about the entertainment😍😍😍😍😍😍😍😍😍
यी दुई नायिका र मलाई धेरै मन पर्छन् । साँच्चीकैका कलाकार हुन् । लक्ष्मी गिरी त नेपाली चलचित्र कि लिजेण्ड हुन जस्तो लाग्छ। नम्रता बाैद्धिक तथा सस्ताे लाेकप्रियता नखाेज्ने नायिका हाे।
यसको स्कृप्ट र न्यारेशन दिन मान्छे खत्रा लाग्यो । क्या कविता भनेजस्तो । सुनि रहुँ लाग्दो । मिठो आवाज आहा । कुनै पनि कार्यक्रममा यति मेहनतका साथ कलाकारको प्रोफाइ बनाएको मैले अहिले सम्म देखे सुनेको छैन । धन्यवाद ग्यालेक्सी । धन्यवाद युगान्तर । कार्यक्रम निरन्तर चलोस् । अरु कार्यक्रम जस्तो आउने र हराउने नहोस् ।
dui jana kati ramro kalakar haru hun 🙏🙏😘😘
एकदम रमाइलो कुरा
मज्जाको कुरा🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
युगान्तर आफैमा गजब कार्यक्रम लाग्छ
अझै न्यारेसन झन आहा कति मीठो ❤️
यो आमाले पनी उखान टुक्का मज्जाले जानेको छ जता पनी ठिकै हुन्छ यतिको हुनु पर्छ
Respected Artistes 🙏🏻 Great story 👍
Always favourite surakshya panta ❤️🙏
धेरै समय पछि चित्तबुझ्दो साहसिक अभिनेत्रीहरुकाे सम्बाद सुन्न पाइयाे
हामी चाहिँ लक्ष्मि दि लाई जेरि बुडि भनेर चिन्थ्यौ respect to you both🙏🙏
So good to see two talented actress in a single screen.
Respected artists... legendary artist laxmi giri🙏🙏
कति राम्रो कार्यक्रम
Kati ramro program
पहिलाे पुस्ता र पछिलाे पुस्ता नेपाली चलचित्रमा चलेका नाइकाहरुकाे life Story हेर्ने अवसर पाय आफैलाइ धन्य ठाने हजुरहरुकाे कायकालि कायमै रहाेस 🙏🙏🙏🙏❣️❣️❣️🤗🤗
both of queen in kollywood
लक्ष्मी दिदि🙏❤️
दुई जना कलाकार हरु प्रति सम्मान छ
My best
my favorite 2 ❤️🙏🙏
Malai man parne kalakar laxmi giri uhako chuchi budiko acting babal lagxa
U both are my favourite 💕💕
great conversation ✊✊✊👌👌🙏🙏🙏
Huge respect both of you 😍😍😍
Can we have MITHILA SHARMA ra MENUKA PRADHAN they both are brilliant actress
laxmi giri सम्मान छ
both are 😘😘
🙏🙏🙏🙏
Laxmi giri ji so frank 🙏🏽🙏🏽❤️❤️
Laxmi aama hajur namaskar
अभिनय नशा नै हो ।
1:3.28
Respect both of you 🙏❤😊
महिले पनि आमाको xori vayar खेलेको थिए
यो कार्यक्रम चलाउने दिदीको नाक कति लामो हो
कार्यक्रम चलाउने नानी होइन् आज को guest हो उहाँ
there is no host here.
1 hour 4 min ko program ma tei euta naak matra dekhne tapai ko aakha chai kasto hola?
Nose doesn’t matter man
...
Dui kaudiiii ka kalakar, timarkoooo palo pani auxa, chinta nagar
🙏🙏🙏