तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : समपर्क न .९८६३६५८७४४ ARTISTMEDIA
पहिला को बुडी ले पनि धेरै माया गर्छु भन्थिन तर छोडेर गयईन अबफेरी दोस्रो बिहे गरेछौ बाबू ले पहिला को जस्तो नहोस साम्रो सङग मिलेर गरीखाउ दाम्पत्य जीवन को शुभकामना नानि ले छोडेर नजानु तेज बाबू लाई
हेर यसका भाग्य यति राम्रि गुरुङनि बुढि पाएछ यसका बानि अनुहार अनुसारको बानि नबना भाई गरेर खानुपर्छ जतिखेर पहिलेको बुढिको कुरा नगर पहिले आफ्नो बानि सुधार रौसि खाएर यति राम्रि नानिलाई दुख दिने काम नगर भन्देको छु🙄🙄🙄
पत्रकार हरुको कमाउने भाडा भाछ तेजले रमिता देखाउन ठिक्क छ यो त अत्ति भयो ।खुरुखुरु काम गरे त भयो नि के को बुडी खेरी राको होला ।अस्ति भर्खर अस्मिताले पुलिस केस गर्यो भनेर रातिको दुई बजे 100रूपे रिचार्ज हाल्दिनु भनेर कल गरेको त केटी सङ्ग कुरा गर्न पो रहिछ मत अचम्म
अब फेरि पनि दुई चार दिनमा रुदै भिडियो नदेखियाेस बच्चा पेटमा छ भन्ने कुरा फेसन जस्तो नहाेस बिचमा बाटो माेडेर अरुतिर नलाग्नु बहिनी दुई जना मिलेर गरिखानु झगडा नगर्नु दुखिलाई साथ र सपाेर्ट गरे सबैको आशिर्वाद मिल्छ ❤❤❤❤ फेरि रक्सि खाएर भाडभैलाे नगर्नु तेज भाइ राम्रो गरेर बस्नु दुबै लाई शुभकामना छ❤❤❤
पहिला को बुढी नाटकी थिई।पोई मन नपरेर बेहोस भएको नाटक गर्थी, ठिकै भयो गएको ।अब त्यसो नहोस् खोज्दै आउने,छोड्दै जाने गर्नु राम्रो होईन। अहिले झनै राम्री श्रीमति पाउनु भएको छ। दापत्य जिबनको शुभकामना छ 🙏 सधै भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏
यो केटाले बिहे गरेर गिनिज बुक नै नाम लेखाउनी भयो बरै नराम्रो बानी परेछ केटाको बुढी बिना 2/4 महिना चुपलागेर बस्न नसक्नी आनन्दले आफ्नो काम गरेर खान छोडेर फेरि बिहे गरेछ अब कति दिन लाई होला उफ्फ्फ😂😂
स्वास्नी नै चाहिने रैछ यो मोरालाइ पहिले को स्वास्निले छोडेर ग्वा ग्वा रोयको देख्या थे । फेरि रुन मन लागेछ यो मोरालाइ। थपक्क दोहोरी गायर नबसेर स्वास्नी पो ल्याय छ मोराले । ढिलै भय पनि सुभकामना मुसाले जसरी स्वास्नी हरु धेरै बटुल्ने काम नगरेश । 😂😂। स्वास्नी को लोग्ने हुन हतार गरिश मोरा।😂😂😂
Nabjne Harule matra jeni bhan xan pahile ko le ni xutera lagtai bihe garin ta bhaile Cahin bihe garnu Nahune bhai tapaile Rakhsi jard Cahin Satru mannu par xa ra Sudharnu par xa Feri pani Xodera gain bhane tesko Artha tapai konai galti dekhin xa Afai tapai testo hun hun xa kina piunu
Purana kura nadohoryau na bhai naya kura na jos ka kam gareraadi badha subhakamana mahile Aajsamma keti bhettayako xaina timile 1barsamanai 2ota ketile rojisakexan ramro sang garikhau
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
समपर्क न .९८६३६५८७४४
ARTISTMEDIA
हुन्छ सर म कल गरछू 🙏🙏🙏
मलाई पनि गित गाउना मन पर्छ। गित गाउछु थाउ पाए सम्म 🙏🙏🙏🙏
😂😂
बैबाहिक जीवन को शुभकामना एही बिहे नै अन्तिम बिहे होस् अरु गरेको देख्न न पाम आजिबन सुखमय बितोस🙏🙏
खुरुखुरु दोहोरिमा काम गर भनेको फेरि अर्कि श्रीमती बिवाह गरे भन्दै मिडियामा पो आयो त केटो,हसायो मोराले अब त सन्तानले डाडाकाडा ढाकुन शुभकामना छ।
😂😅😅
😂😂😂😂😂
Feri kundin rudai aaune holaki
😁😁
😅😅😅😅
पहिला को बुडी ले पनि धेरै माया गर्छु भन्थिन तर छोडेर गयईन अबफेरी दोस्रो बिहे गरेछौ बाबू ले पहिला को जस्तो नहोस साम्रो सङग मिलेर गरीखाउ दाम्पत्य जीवन को शुभकामना नानि ले छोडेर नजानु तेज बाबू लाई
हेर यसका भाग्य यति राम्रि गुरुङनि बुढि पाएछ यसका बानि अनुहार अनुसारको बानि नबना भाई गरेर खानुपर्छ जतिखेर पहिलेको बुढिको कुरा नगर पहिले आफ्नो बानि सुधार रौसि खाएर यति राम्रि नानिलाई दुख दिने काम नगर भन्देको छु🙄🙄🙄
पत्रकार हरुको कमाउने भाडा भाछ तेजले रमिता देखाउन ठिक्क छ यो त अत्ति भयो ।खुरुखुरु काम गरे त भयो नि के को बुडी खेरी राको होला ।अस्ति भर्खर अस्मिताले पुलिस केस गर्यो भनेर रातिको दुई बजे 100रूपे रिचार्ज हाल्दिनु भनेर कल गरेको त केटी सङ्ग कुरा गर्न पो रहिछ मत अचम्म
बदाइ छ मिलेर जीवन भर रहिरहहनु दैबैजना ले मिलेर बसन्नु माया नै ठुलाे बाच्न काे आदार हाे❤❤❤
अब फेरि कति दिन टिक्छ होला 😂😅 तेज भाइ ले 10-15 वटा बिहे गर्ने भय 😉 यो बिहे सधै भरि टिकोस सुभकाम्ना
अब फेरि पनि दुई चार दिनमा रुदै भिडियो नदेखियाेस बच्चा पेटमा छ भन्ने कुरा फेसन जस्तो नहाेस बिचमा बाटो माेडेर अरुतिर नलाग्नु बहिनी दुई जना मिलेर गरिखानु झगडा नगर्नु दुखिलाई साथ र सपाेर्ट गरे सबैको आशिर्वाद मिल्छ ❤❤❤❤ फेरि रक्सि खाएर भाडभैलाे नगर्नु तेज भाइ राम्रो गरेर बस्नु दुबै लाई शुभकामना छ❤❤❤
काठमाडौ मा बसी खान सजिलो छैन् काठमाडौ बस्छ भन्ने सुनेर केटी हरु मख्ख परेर आउँछन् जब काठमाडौं मा खान बस्न गारो हुन्छ छोडेर जान्छन्।
पहिला को बुढी नाटकी थिई।पोई मन नपरेर बेहोस भएको नाटक गर्थी, ठिकै भयो गएको ।अब त्यसो नहोस् खोज्दै आउने,छोड्दै जाने गर्नु राम्रो होईन। अहिले झनै राम्री श्रीमति पाउनु भएको छ। दापत्य जिबनको शुभकामना छ 🙏 सधै भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏
यो केटोले फेरिफेरी स्वास्नी भित्राउछ रे कहिले चेपाङनी कहिले गुर्सेनी अब कुन दिन बाहुनी उडाउछ है
बधाई छ तेज भाई ❤
मेरो अरु शुभकामना दिने त केही छैन दाम्पत्य जीवन धेरै शुभकामना सन्तान ले डाँडा काँडा दाकुन 😊😊😊😮
भाग्यमानी लाई मात्र मिल्छ । बारम्बार श्रीमती
Sahi ho
Badhaai x vai ❤❤❤😂😂😂😂
Congratulations tej bhai Aafno bani pni sudharnu parxa hai Sabii arka ley garni hoina
भाई तेरो पनि बानि सुधारने कोसीस गर यति राम्रो बहिनी पाकाछौ ❤❤
Aba dekhepo ramro naramro aba bujhne vaye tikxa nabujhe gayo
Sai Kura garnu vo boine la Bandai xa taaj Bhai boine lai
हैन बिहे नै गर्नु पर्ने त केहि थियन यार
congratulations🎉🎉🎉🎉 dai vauju❤❤
दाेस्राे बिहे फेरि कति दिनको लागि हाे
Congratulations
फेरि छुट्टाछुट्टै भैयो भनेको video हेर्न नपरोस् बधाई छ🎉🎉🎉🎉
कत्ती दिन लाई हो नि बरै फेरि😮
खोइ पैलाको पनि एस्तै भन्थी स्वार्थ मात्रै होला
रक्सि खानछोड भाई स्वास्नि नभय नहुने रै छ अब राम्रो संग राख बुढिलाई रक्सि खान छोडन सकिदैन भने यो बैनिले पनि छोडेर जालान याद राखनु
तेज भाइ लाई फेरि धोका हुने हो कि इ नानी को पनि मलाइ बिसवास लागेको छैन ।दोस्रो पटक दामपतिय जीवन को शुभकामना यो जोडीलाइ ।
तेज भाई त भाग्यमानी रहेछ एउटा गय यि फेरी अर्को ल्याएको हेर यो पनि कतै दुई चार महिना मिडिया अनुहार देखाउने भाईरल हुने जाने पो होकी
Pahila ko budi lai nii testi vanthiya yo nii kahile sama ho aba
भाइ आफ्नो बानी सुदारा आबा रस्की नखानु फेरि छोडेरा जला अहिलेको पनि
Pahila ko budi Banda ahile ko nai ramri rahexin❤
Congratulations ❤❤❤
फेरि तेज भाइको रुने दिन कैलेआउछ
अब एक बर्ष पछि
Timle pni doka nadinu bunu🎉🎉😢
Keti Pani Kati ramri k kanxi ta Jhanai ramri xin❤
यो केटाले बिहे गरेर गिनिज बुक नै नाम लेखाउनी भयो बरै नराम्रो बानी परेछ केटाको बुढी बिना 2/4 महिना चुपलागेर बस्न नसक्नी आनन्दले आफ्नो काम गरेर खान छोडेर फेरि बिहे गरेछ अब कति दिन लाई होला उफ्फ्फ😂😂
La hae gopal ramro kaam
happy married life ahead both of you God bless you both don't drink raksi bhai please
थपक्क एक्लै नबसेर किन बिहे गर्नुपर्यो, बालबच्चा भयो भने त झन् कति तनाव हुनेहोला, नभएको झन्झट
गरि खाउ नछुट्ने है रामरि मिलेर बस्नु बैबाहिक जिबनको शुभकामना ❤❤❤❤❤
Congratulations vhai
यो कानाको बानी नराम्रो रैछ। यस्ले पनि छोडछ। जाड खानी सग कोही पनि बस्दैन आखा कानों बानी नराम्रो रछ। किन आको होला।
Badhai x bhai safaltako subhakamana
❤❤❤❤❤❤
सन्तान ले डाडाकाडा भरुन
यो भाइले फेरि नाटक गरेछन् बरै हेर बहिनी तिमी पनि दुई चार दिन ( महिनाको ) लागि भाइरस हौ जाठी
दामी छ ❤❤❤❤
ल भाइ बहिनी मिलेर काम गर्नु अब फेरि छुतेर गयो भन्ने सुन्न नपरोस❤
फेरि साच्चिकै हाेत याेे बिहे फेरि इनट, कासने रहेछ एकले अर्कोलाई बुझनु शनका मा लनका नजलाउनु शुभकामनम किहेकाे दुब जनालाई
भने पछि रक्सी चाहिँ खाने रहेछ यो भाइ ले यस्तै गरिरह्यो भने त फेरि कुन दिन रुने दिन नआउला भन्न सकिँदैन है भाई
अस्तिको बैनिले पनि यस्तै भनथियो
Bichara Bhai
स्वास्नी नै चाहिने रैछ यो मोरालाइ पहिले को स्वास्निले छोडेर ग्वा ग्वा रोयको देख्या थे । फेरि रुन मन लागेछ यो मोरालाइ। थपक्क दोहोरी गायर नबसेर स्वास्नी पो ल्याय छ मोराले । ढिलै भय पनि सुभकामना मुसाले जसरी स्वास्नी हरु धेरै बटुल्ने काम नगरेश । 😂😂। स्वास्नी को लोग्ने हुन हतार गरिश मोरा।😂😂😂
तेयाे ढाेका दिने अाईमाई ले बिहे गरे छि भने उले पनित बिहे गरनेनई भयाेे तर तेजलेे रकसि खान भयन
🎉🎉🎉 हजुरहरूको साथ कहिल्यै नछुटोस❤❤🎊🎁💖💝
ल बधाई छ
Savai vairal banna aucha kati haru 1 2 maina baschan ane chorchan
La tej bc vai li badhi xa
अब बुदिले भनेकाे माननु परेयाे रकसि खान भयन हाे रकसिलेे झगदा पारछ
❤
याे पनि कति दिन बस्लार ?? खै मत भरलागेन ययाे नानि काे पनि पैलाकाेलेनि यस्तै भनेकाे थियाे छाेडेर गयाे बिचरा भाइ 👍️👍️👍️👍️
कति बिहे गरेको यो भाइ ले अचम्म
Ghari ghari apanga x bichara vanera yti ramro ramro kt harule sath dina aauxn yo vaiko banile xodda rahexn timro raksi khani bani xoda feri yo bainile pani xodna naparos
रक्सी नखाउ अब देखि फेरि जालिन यो पनि तिम्रो नि बानी त खराब होला रक्सी खाएर
congratulation
बिचरा भाई लाई साहारा चाहियो नि के कमेन्ट गर्नु भको
Bhai timi pane ta raksi khada reixhaw pila afu thik hunu parxha about pane pila ko budi ko kura gari rayo vane last ma timi allow hunxhaw yad raknu
यसले पनि छाेडेर जानेत होइन
Bahini naxodnuhai bhailai dampatya jiwan sukhamaya bitos pahilako bhanda jhan ramri rahexin nanita
Hahaha 😅😅😅😅 xixixixi
Bhai bainilai shuvakamana X nadarau vai jada khana xoda sab thik hunx
Badhai xa bhai raksi khan xod ani matra ketile ramro palxin
Tej dai Tapai ko 2 wata mattrai Bihe vako xa tara yo aimaiko to xaitho bihe Ho t
🙏🙏
Feri bihe garexa paxi xodera gayo vane feri tension matra hunxa hait
❤❤❤❤❤🎉🎉🎉🎉👌👌
Kati din mahina holani bichara
किन फेरि आर्को बिहे अर्को बुढि कोहि र
Nabjne Harule matra jeni bhan xan pahile ko le ni xutera lagtai bihe garin ta bhaile Cahin bihe garnu Nahune bhai tapaile Rakhsi jard Cahin Satru mannu par xa ra Sudharnu par xa Feri pani Xodera gain bhane tesko Artha tapai konai galti dekhin xa Afai tapai testo hun hun xa kina piunu
यो बैनिले नि छोदेर जान्छ ।
Yo bihe ni aasmita sanga jastai hunxa . Alik din ma aklai ho feri . A vai kati xito biswas garera bihe garihaleko ?
कति bihe gareko?
कति दिन हाे याे कामिकाे रक्सि खाएसि बेउरा छैन
Hamlai ta kasaile pani herdina ,yestai lai matrai herxan ki k ho aaja voki ko kt hru 😂😂😂
Paisa ko paxi lageko yo aaimai Pani dherai tikdaina yo Pani arko sanga janxe
Bhai Baso bhanera matra hudaina tapaile Siri moti Basne Bata barnd banau par xa jahile Ni Rakhsi piyera Basne Hoina ni bhai
यस्काे चटक नि धेरै भाे,
yinlai puranai budiko maya mreko xaina yo budilai khassoi hurukka maya gareko lagen alli ghamndi nai raixa yo manxe jodi ra hait ta yehi mileko xa
Hoina kina hola yesari feri vedioma dekhaunu parne
Yo mahila ko jumliya xori xan ta nepalgunj ko paras pur ma
Feri testai hola
Yo jhaknay lai joi pani kati chaheyako hola
Feri kati din paxi ruwaune ho
Purana kura nadohoryau na bhai naya kura na jos ka kam gareraadi badha subhakamana mahile Aajsamma keti bhettayako xaina timile 1barsamanai 2ota ketile rojisakexan ramro sang garikhau
Aba Bahinile pahila ko le jasto Jhuto Maya Nagarnu Hai bahini Shaco maya garnu Hai bahini
Feri arko magante liyera ayexa muji yo midiyale
Phila. Aafu. Sudhinu
Yeslai chai budi dherai chayeda raixa aakha nadekheni 🥵🥵
Kam xaina sala fare bihey aafno life banaunu xaina 10 choti bihey gar aba ek choti dhoka payara ne vayana kya😡