धरान वास्ताबमै लाहुरेहरुको शहर हो भनेर अब चिनीने छ । अब धरानमा भुपुहरुले व्यापार पनि गरेर यहाका फटाहा ब्यापारीहरुलाई बिस्थापित गर्नु पर्छ । अब लाहुरेहरु युके तीरै पलायन हुने होइन नेपालमै ब्याबसाय गरेर वा जन प्रतिनिधि भएर नेपाल आमाको सेवा गर्न सुरु गर्नु पर्छ ।
Thank you and congratulations💐💐🙏🙏⭐⭐🇳🇵🇳🇵🥳🥳🎉🎉👍🏽👍🏽📢📢 to the entire team Saheb jiu all Mehar jiu and members designer for Gurkha Chutari this project. We could not have done it without you all. You all have elevated this project with your hard work and great ideas. Salute Namaste sewaro 🙏🙏💪💪😇😇⭐⭐🇳🇵🇳🇵❤️❤️

तिनै तहका भु पु तथा कार्यरत मामाहरुको यस्तो महान स्मृति रहने योजना चाडै सफल बनोस शुभकामना । 🙏🙏🙏
Tyo pohor ropeko biruwa haru lai chahi anta sarnu parxa
Kati maya le ropeko biruwa haru cha shram data haru le❤
अग्रिम शुभकामना भुपु सैनिक मामा ज्यूँहरुलाई
देश,भेष ,परिवेश आफ्नो ठाँउ माया गर्ने असली भु,पु साब हरु को पहिचान येस्तो हुन्छ salute , एउटा सुबेदार दिल्ली राई लाई चै के भएछ?
ल शुभकामना छ है ❤❤
अब गोर्खा पार्क लाई नि राम्रो बनाउनु होला जुन पुरा भको छैन
वर पिपल दुईटै सगै रोपे को छभने दुबै लाई बिबाह गराऊनु पर्छ ठूलो भएपछी वर पिपल लाई 🙏🙏🙏🙏🙏🌳🌳🌳
Wow 👍👍👍👍👍👍❤️❤️❤️❤️
Thank you and congratulations💐💐🙏🙏⭐⭐🇳🇵🇳🇵🥳🥳🎉🎉👍🏽👍🏽📢📢 to the entire team Saheb jiu all Mehar jiu and members designer for Gurkha Chutari this project. We could not have done it without you all. You all have elevated this project with your hard work and great ideas. Salute Namaste sewaro 🙏🙏💪💪😇😇⭐⭐🇳🇵🇳🇵❤️❤️
Best wishes ❤🎉❤🎉 to all.
Mamaharu lai salutx
👍👍👍🙏🙏🙏🙏
Tapaiharuko teemlai salute x purna sir🙏🙏🙏👍👍👍🙏👍🙏🙏👏👏👏👏👏👏💐💐💐💐
great work
from Hong Kong yuen long
अब भयाे एकै ठाऊमा धेरै सररचना बनाउदा भद्वा देखिन्छ । धरानमा अन्य स्थान पनि होला ।
Best Of Luck.....
👍👍👍👍👍👍👍👍👍👍
Nepali shena lae pani naxutaunu hola
चौतारी को नाम चहि भु पु गोरखा चौतारी राखे कस्तो हुन्थियो भु पु कोत केहि निसाना नै भएन।
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
फल फुल जाने भो हो यो त अरु तिर छैन र ठाँउ
फलफूल सरलक्क उखेलेर राम्रो ठाउमा सार्ने योजना छ झन् ठुलो ठुलो बृक्ष हुने प्रबल संभावना छ
Gorkhali chautari ko biruwa haru turunt sarnu parx jasto lagx......?
अब, भनेसि गोर्खा पार्कमा पनि टिकटको व्यवस्था गर्ने होला र !
अरु, ठाँउमा जस्तै टिकट काट्नु पर्ने होला होईन त ???
Antai बनाउदा हुन्न थियो?
हामी भान्जा हरू धरान घन्टा घर बनायौ लू मामा हरूले बनाऊ पर्छ पहिचान हराऊला है 😂
🎉🎉😢
falfulko birua dherai jane rahechha
Arko thau ma sarincha
🎉🎉😢