सुमन सायामी भन्ने निकै उम्लेको थियो जति बेलानी बालेनको विपक्ष मा अझै के गर्दो रैछ बालेन हेर्छु भन्दै थियो ठिक पारेछन,जजस्ले बालेनको काम मा बिरोध गर्छ ठोक्दिए हुन्छ मज्जाले
आज को नेपाल प्रहरी को सहयोग लाई धेरै धेरै सम्मान गर्नुपर्छ❤❤जय बालेन टिम राजु सर हजुर को नगर प्रहरिको लिडरसीप ले नै बालेन दाइ का म पा यो देश को भबिस्य बन्ने छ।❤❤
याे सुमन सयामी हिराे बन्न खाेज्दैछ । तर वास्तवमा हिराे बालेन नै हाे किनभने राज्यको लागि नेपाल सरकारले ताेकेकाे मापदण्डअनुसार नै कामकारबाही गरेकाेछ । 🙏🙏
यो स्यामि कि ल्यामि पनि लास्टै लिणे नेवार परेछ यार, पहिले त ठिक लाग्थ्यो , आजकाल स्वागत नेपाल र धमलाको कन्डो सुघ्न थालेपछि सकियो, तयहि काठमाडौंका त्यत्रा नेवार समुदायले समर्थन गरिरहेको छन, एटेन्सन पाउन नौटङ्कि जाँठोको
यो सायमी बालेन को बिरोधी हो। पैला त निकै साथ दिन्थ्यो। यो दुई जिब्रे सायमी लाई समातेको ठिक भो
सुमन सायमी पनि सकिय कतैबाट भेय्टो होलानी /
saley lai chad nea gari dinu paar cha
aaphno ghar napare samma sabai Balen bhakta.
GAGAN Thapa le khedeko khedeko cha Balen Shah lai
म सरकार सग यो निवेदन गर्छु कि मेरो भाग को 200 यूनिट बिजली बाट 100 यूनिट बिजली यसलाइ करेन्ट को झट्का लगाउन लाई प्रयोग गरियोस धन्यवाद🙏😅जय बालेन्🇳🇵
😂😂😂😂
Sarkar le payo vane tei 100 unit pani ghotala garxa.. baru Balen lai dinu sir.. sarkar ta byabasaai kai pakchhya ma setting garxa janatako hoina 😢😢😢
यो सायमीलाई समातेर राम्रो गरेछ।
सायामी लाई बहिस्कार गरौ
नेताहरुको झोले हुन समातेर राम्रो गरेछ।
सुमन सायमी जस्तो दहि चिउरे मान्छे मैले देखेको थिएन.. यो जमना को युथ भन्थे छि छि.. नेता रे एस्तो पनि..
सुमन सायामी भन्ने निकै उम्लेको थियो जति बेलानी बालेनको विपक्ष मा अझै के गर्दो रैछ बालेन हेर्छु भन्दै थियो ठिक पारेछन,जजस्ले बालेनको काम मा बिरोध गर्छ ठोक्दिए हुन्छ मज्जाले
अटेर गर्ने लाइ ठिकै भाे। बालेन जिन्दाबाद।
सुमन सायमि नेताहरुको झोले हुन बालेन शाह बिरोधि
सुमन शायमि राजेन्द्र महताेकाे घण्टा भैरहेकाे छ र महताेकाे भर्याङ चढेर उ भारतकाे पुर्णबफादारिबनेर नेपालिलराजनितिमा अाउने काईदा अपनाएकाे पक्का छ।
महानगर को काम ठिक छ्🇳🇵🇳🇵🇳🇵🇳🇵
बिकाश बिरोधी लाई यसै गरि तह लाउन पर्छ
आज को नेपाल प्रहरी को सहयोग लाई धेरै धेरै सम्मान गर्नुपर्छ❤❤जय बालेन टिम राजु सर हजुर को नगर प्रहरिको लिडरसीप ले नै बालेन दाइ का म पा यो देश को भबिस्य बन्ने छ।❤❤
राजा महेन्द्र पछि देशमा केही गर्ने आट भएको मान्छे जन्मिएको रहेछ भने त्यो बालेन शाह नै हो
❤❤
एकदम सही गरियो महा नगरले good
बधाई छ काठमाडौं महानगर पालिका मियेर बालेन शाह ❤❤❤
स्यालुट छ बालेन सर
लुट्न सकेको लुट कान्छा नेपाल मै छ छुट भन्ने यहि हो राम्रो गरेको छ महानगर ले
अब के एतराको पुरणपाठ आउछ 5060 बर्ष धर्मशाला कपजागरेको जय बालेन ❤❤❤❤❤❤
पोखरा को फेवाताल अतिक्रमण गरेर बर्बाद पारि सके चोर डाकाहरू बालेन सर त्याहा जानु पर्यो
Pokhara ma mayor hunu hunna ra😂
यो भतुवा सायमी बालेन संग हरेको कारण निहुँ खोज्दै छ अरु केही होइन 😂😂
राम्रो काम ❤
खोला छेउ को मुद्दालाई बाढीले तहसनहस गरेपछि टुहुरा भएको सुमन सयामी र राजेन्द्र महतो लगायत समूहले नया मुद्दा भेटेछन।😂
सुमन सायमी लाई चाहिएको चाहि के हाे? बालेन लाई असफल पार्ने शक्तिहरुकाे नेतृत्व गराैला जस्तो गर्दैछ🤗 कि बालेन मेयर भएको पिडामा जलेको हाे🤣
यो डोजरको बगेडले केपी ओली को छात्तीमा हान्न पाएत यो जिन्दगी मा असाध्यै खुसी हुन्थे।जय बलेन् हन खाते पाते ओलिको झोले भिजिलान्ते हरुलाई
Tero bauko xati ma hanos
😂
Nepal police lai Dhanyabad ,Nagar police lai ramro Saath didaina januvayakoma.
बाटो मिचेर भतुवाहरु बसेर भाडा उठाएर खाने अहिले ड्रेस फुकालेर आइज भन्छस् गुरु😊
बिचरा सुमन सायमी को रिस अझै मरेको छैन बलेन साह सँग ।। 2 3 दिन राखेर यसको रिस मार्देऊ यार।। जता ततै पुग्दो रैछ महानगर सँग न्यू खोज्न।।
ठिक छ कराउने कराउदै गर्छन
बालेन देश को हिरो हो
बालेन को काममा बाधा पुर्याउने लाई यसैगरि लतार्नु पर्छ मज्जा आयो😂😂😂
जे गरे काठमाडौं मेयरले धेरै राम्रो गरे..अब यी चोरहरुलाइ राम धुलाई गरे हुन्छ...
अदालत को फैसला नमान्ने खोरमा जाक
यो सुमन सायमीलाई ५/१० हजार पकेट खर्च दिए पछी ज्यान फालेर लाग्ने मान्छे हो ।
महानगर ले धेरै राम्रो काम गरेको छ।
शाह Vs सायमी ।
तेली VS तेली ।
🪓
कलौटे सायमी अहीले आएर ठीक लाग्न छोड्यो
पहिले सरकारले बालेनलाई सहयोग गर्थेन अहिले सरकारले बालेनलाई सहयोग गरेछ, अब रविलाई छोडेमा यो सरकार हाई हाई हुने थियो ।
बालेन शाह जिन्दावाद
यो सुमन सायमी याद्धव लालहरु किन किन केपी ओलीको अघोषित कार्यकर्ता जस्तो लाग्छ कहिलेकाही🤔
ho bhanya
Mali pani Tasto lagcha
Laghxa haina ho nai yemale ko jholey ho tyoo patrry ko janda vokdaii videoo banatheyoo ta chunab ko bella aila po hata ni teslee😂
प्रहरी ले बालेन लाई साथ? अचम्म भो त? केही टिक्ड्म छ कि ओली को । केही कान्ड घटाउने अनी दोश यता आउला है । होशियार ।
बाटो बुझेर पनि भतुवाहरु अहिले फुर्ति लाउँछ।
Thank you team mayor.
, good 👍
यो सायमी चै एमाले बाट परीचालित हो
Good
Good jub👍️👍️👍️👍️
शुमन सायमी झोले हो । एस्को पछि 2/4 जना झोले बाहेक काठमाडौं उपत्यकामा कोहि छैन
अरुको भत्किँदा त खुब सबलाइ सम्झाउदै हिडिस अहिले आफ्नोमा रोइस ठिक्क परो
न्यू रोड को फूट पाथ मा पनि डोजर माथी चढने सायमी
Right work.
Panauti shaymi
good job balen जय बालेन
very good job balen.keep it up.
हैन यो सुमन सायमी र त्यो जगल्टे चै अबरोध गर्न किन गाको रैछ ?????
भाडाका टट्टू हुन 😂😂😂
यो सयमी भिलेन हो मिले जस्तो गर्ने भित्र भित्र मान्छे पास गर्ने
Good job balen
Good JAYA balena
Thik garyo
यो सुमन सायमी खुब नेता बनेर दादागिरी गर्थ्यो बल्ल ठिक भयो
Good❤
Great salute balen 🫡
याे सुमन सयामी हिराे बन्न खाेज्दैछ । तर वास्तवमा हिराे बालेन नै हाे किनभने राज्यको लागि नेपाल सरकारले ताेकेकाे मापदण्डअनुसार नै कामकारबाही गरेकाेछ । 🙏🙏
71 मा तेत्तिकै हारेको होइन रैछ नि हाकु
घोक्रे थेक लगाउनु न यो सयामी लाई नेपाल पोलिस जापनि भाद्न आउँछ यो सयामि
यो दाइ हर बखत बालेन बिरोधि हो ...
Good job go on continue
गजरीलाई चुनाव जिताउनुको नाचिजा।
यो स्यामि कि ल्यामि पनि लास्टै लिणे नेवार परेछ यार, पहिले त ठिक लाग्थ्यो , आजकाल स्वागत नेपाल र धमलाको कन्डो सुघ्न थालेपछि सकियो, तयहि काठमाडौंका त्यत्रा नेवार समुदायले समर्थन गरिरहेको छन, एटेन्सन पाउन नौटङ्कि जाँठोको
Arko choti chunab ladna natak garxa
नेपाल प्रहरीलाई पनि धन्येबात /
जय बालेन❤❤❤
Yo jhyaple herdai aafai gunda jasto xa😂😂
महानगर जिन्दाबाद 🎉
ओली देउवा को विकास एस्तै हो सरकारी जमीन पचाउने
जति सक्छ्स गर सायमी काम गर्न दे बालेन साहलाई तेरो दादागिरी सधै चल्दैन
great job balen sar.😍💪
जय बालेन्🇳🇵🇳🇵
always great balen🌹🌹🌹🌹
Good job 👏
Good 👍🏿 belan
जस्ले जे भनोस तर नेपालमा कति जागा लूट भएको रहेछ भनेर बालेन ले देखाए ❤
सुमन सायमि गु हो ।
very good work ktm city clear mr,balan
अव पि के बाजेले बालेनलाई पनि काम दिएको हो भन्छ है😂
Yesari po sanghiya ani sthaniya prahari milera kaam garnu parxa👍👍
Jaya Balen
great job
नाम होस या बदनाम होस तर गुमनाम नहोस सुमन सयामी😅
यो कालो कौवा काे चुरीफुरी नी धेरै हुँदै छ आजकाल
आगामी निर्वाचनमा आफ्नो केही जन समर्थन मिल्नेछ किभनेर मरी हत्ते गरेका हुन् तर जनता ले बुझिसके
छुयाट छुयाट
grt job balen keep going
द्वारिका होटेलको पालो कहिले आउछ ?
balen jindabad
tyo khatelai jail mai kuhaye hunxa
J garxa balen shah le garxa good job
ठुला र मारवाडीहरुलाई चाही छुन सक्दो रहेनछ, सानालाई जहिले थिचोमिचो !
कुनचाई हो यो सिंगल सिंगल खेलम भन्ने मान्छे चक्रेलाई पठाईदेउ ????
toriharu bhag
Balen is our pride❤❤❤
यो सायमी किन रोक्न गाको
काम बिगार्ने चोर नेताहरू र लुटेरा केही मारवाडी दुख पाउने व्यवसायी