Dr surendra लगायत Bharat dahal र Dr ahiraj एकसाथ मिडियामा : सरकार प्रति आक्रोस , हद भो अब त !

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • latest interview with dr surendra kc , bharat dahal and dr rajesh ahiraj
    #surendrakc
    #bharatdahal
    #rajeshahiraj

Комментарии • 199

  • @Beboyt1993
    @Beboyt1993 4 года назад +17

    लु अब चाहिँ एउटा पार्टीको स्थापना गर्नु पर्यो...हामी युवाहरु एक भएर साथदिन तैयार छौ।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 4 года назад +1

    देशलाई आजको संकटबाट बचाउन ,राष्ट्रिय एकताको आधार खोज्न ढिलो नगरौं।

  • @krishnakarki8291
    @krishnakarki8291 4 года назад +1

    मलार्इ लाग्छ यो भिडियो बनाउनुको मुख्य बिषेस्ता मुख्य र महत्वपूर्ण र अर्थपुर्ण साथै सान्दार्भिक बिषयहरुलार्इ मात्र फोकस गरेर बनाएको जसलार्इ जनताले सहज ढंगले बास्तबिकता बुझ्न सहज होस ।यो भिडियो बनाउनेलार्इ धन्यबाद

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 4 года назад +3

    डा.अहिजित ज्यु को बिचारमा मेरो पूर्ण सहमत छु ।

  • @440vold4
    @440vold4 4 года назад +32

    भरत दाहालजिको बिस्लेसण सारै सहि छ ! देश र जनताको हितमा छ !!

  • @rajumaratha4473
    @rajumaratha4473 4 года назад +5

    डा अहिराज: मधेसवादी दल जसले नागरिक को लागि एउटा काम गर्न सकेन, त्यसले नागरिक्ताको कुरा गर्ने, धेरै राम्रो बिचार।स्यालुट।

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 года назад

    वाह!वाह!!वाह!!! तिनजना बिज्ञ शेर साहवहरु सबैलाई मेरो सलाम छ, अंतरवार्ता हेरेर बडो मजा लाग्यो धन्यवाद मिडीया कर्मी भाई, तर अफ्सोस लागी रहेकोछ यो देश कुन दिशामा जाँदैछ !

  • @manbahadirsaud4864
    @manbahadirsaud4864 4 года назад +6

    आज मैले मन पराएका ब्यक्ती को बिचार सुन्न पाइय्यो

  • @bijayamaharjan821
    @bijayamaharjan821 4 года назад

    भरत जि ले बिस्ले सन नेपालमा सबै घत्ना भैईरहेकाे कुरा ठिक भन्नुभाकाे छ।🇳🇵👍️🇳🇵👍️🇳🇵👍️जय नेपाल जय तीन कराेड नेपाली।

  • @lavaanantaa8838
    @lavaanantaa8838 4 года назад +4

    यहा नेपालको सत्पुरुष त्रयहरुलाई भित्री मनले नमन !

  • @kishanpanday7614
    @kishanpanday7614 4 года назад

    अत्यन्तै राम्रो अन्तर्बार्ता भरत सर को , भरत सर राज्नितिमा अगाडि आउनु परो सर

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 4 года назад +1

    अति विशिष्ट विद्वान वर्गकाे महत्त्वपूर्ण याे संवादकाे सार अनुकरणीय छ भन्ने मलाई लाग्छ।।

  • @rajendramainali8879
    @rajendramainali8879 4 года назад +1

    यी तीनै महान व्यक्तीत्वलाई धेरै धेरै धन्यवाद ,सकारले यी विषयहरुमा ध्यान दिएर समस्या समाधान तर्फ तु. कार्वाहि गर्नु पर्छ ।

  • @jivanthapa1652
    @jivanthapa1652 4 года назад +6

    bharat dahal is great than other.
    because his always talk reality

  • @LilaBdrKarki-kb1mn
    @LilaBdrKarki-kb1mn 4 года назад +5

    तपाइ तिनजना नै राष्ट्रपेर्मी असल नेतृत्व (Non political) ‌हुनुहुन्छ। तपाईंहरुलाइ सलाम छ।

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 года назад +3

    एम सीसी जसरी पनी खारीज गर्न पर्छ
    जनतासबै मिल्न पर्छ
    राष्ट्राघाती हरुलाइ ठेगाना लगाउन पर्छ
    पन्रकार तपाइहरुले पनि साथ दिन पर्छ

  • @ramaryal1153
    @ramaryal1153 4 года назад

    यहाँ हरु सबैलाई सलाम छ के गर्नु हलो जोतनेले देश चलाउछन् देश चलाउन पर्ने लाई पाखा लगाउछन्

  • @thirkajipokharel4683
    @thirkajipokharel4683 4 года назад

    धन्यवाद तिनै जनालाई

  • @nirajbahadurkathayat1962
    @nirajbahadurkathayat1962 4 года назад +1

    यि देशभक्ति सोच भएका महानयोग्दाहरू लाई सलाम छ ।

  • @ramthapa7741
    @ramthapa7741 4 года назад

    अब तपाईं हरु फिल्ड मा आउनु परियो जन्त सबै तपाईं हरुक्क साथमा छ

  • @ganeshkarki8392
    @ganeshkarki8392 4 года назад +2

    जे देखेर बोल्नु हुँदै छ देश मा यहि हुँदै छ , अब तपाहरू ले जनतालाई सचेत गराउनु प्ररछ ।।।

  • @user-dt8zc6fq1o
    @user-dt8zc6fq1o 4 года назад

    नेपाल का जनता देसभत्त हो भने भरत दहाल जी लाई प्रधान मन्त्री बनाउ सबै देसबासी लाई धोक सेवा ई नीस्वार्थी हुन

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 года назад

    डा.अहिराज 100%सही कुरा गर्नु हुन्छ।👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @dornabahadurmarsangimagar3511
    @dornabahadurmarsangimagar3511 4 года назад +1

    👍️👍️👍️ धेरै राम्रो बिस्लेसन कुराहरू

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 года назад +2

    Very Good Points All of You Sir I Salute You 🇳🇵🇳🇵✊✊🌹🌹💪💪💞💞🙏🙏

  • @hemgrg1993
    @hemgrg1993 4 года назад +2

    Very good all of you 👍✌✊🙏

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 4 года назад +2

    Good information 👍 to civilian

  • @amarbk2039
    @amarbk2039 4 года назад +2

    पत्रकार महोदय एउटा मुख्य बिषयमा केन्द्रित भएर पालैपालो सोधनी गर्नु पर्छ नि ताइ न तुइको इन्टरभिउ सिक्नुहोस विद्वान हरुबाट के हासिल गर्न सकिन्छ भनेर। पत्रकारको कारण खल्लो लाग्यो ।

  • @nikeshxetre1874
    @nikeshxetre1874 4 года назад +1

    Dr ahiraj Salam Cha sir tapai Lai sadhai samjhanchu ma

  • @rdgo5041
    @rdgo5041 4 года назад

    सहि विश्लेषण अहिराज सर

  • @binodshrestha2524
    @binodshrestha2524 4 года назад +10

    Thank you all of you three very good point sir well done 👍 🙏🇳🇵

  • @khumadhikarii2906
    @khumadhikarii2906 4 года назад +1

    All of you r absolutely right SIR

  • @sudarshansedhain1659
    @sudarshansedhain1659 4 года назад +14

    पुरानेा अन्तरवार्तालाई टालाटुलि बाटुलि नगरम न हो ??? यो पनि अति भो

  • @rameshmajhi2285
    @rameshmajhi2285 4 года назад +6

    Salam xa 3 jana sir haru lai

    • @nandasharma8172
      @nandasharma8172 4 года назад

      कुरा यसरी हो नि बुझ्ने।।तेसै बिग्य

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 года назад +2

    Great Job All of You Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💞💞💞💞✊✊✊

  • @nandaramsapkota2909
    @nandaramsapkota2909 4 года назад +4

    Good

  • @ratindrashrestha431
    @ratindrashrestha431 4 года назад +2

    I salute all these three intellectual persons.

  • @user-uh6zn7bm1d
    @user-uh6zn7bm1d 4 года назад +4

    अब हामी नेपालीले यस्ता बिज्ञेे ब्याक्तित्वहरुको कुरा सुनेर अब नेताका पछि लाग्ने होईन नेतालाई हाम्रा पछाडी लगाउने।

  • @binodshrestha2524
    @binodshrestha2524 4 года назад +2

    Thank you Bharat sir you’re Great very good point sir well done 👍 🇳🇵🙏

  • @rajanthapa8868
    @rajanthapa8868 4 года назад +1

    धेरै राम्रो 🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵💟

  • @coolguyz6730
    @coolguyz6730 4 года назад

    Gread news jai mahdes

  • @ganeshdattjoshi961
    @ganeshdattjoshi961 4 года назад

    अंगिकृत र जन्मको आधारमा नागरिकता पाउने सबै व्यक्तिहरूलाई कुनै पनि राजनीतिक पद र उच्च प्रशासनिक पदमा नियुक्ति नपाउने कानुन बनाउनु पर्छ।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 4 года назад

    नेपालको राजनीति बुझेको थिईन, उहाँ विद्वानहरुबाट धेरै कुरा बुझ्ने मौका मिलिरहेको छ । नेपाल भारतको सीमामा काँडे तार लगाएर अाणविक हातहतियार सहित किम जोङ् उन नजन्माई नहुने रहेछ । यो तालले हाम्रो देशको विकास कहिल्यै हुदैन र शान्ति र स्थिरता पनि भारतले कहिल्यै हुन दिदैन् ।

  • @balkrishnaupadhyay5445
    @balkrishnaupadhyay5445 4 года назад +4

    Senior Journalist Mr. Umesh Jee is very expert to take interview with the intilactual personalities. Thank you very much.

  • @ratishroshanrimal4706
    @ratishroshanrimal4706 4 года назад +2

    Great three

  • @ajaykumarmishra6247
    @ajaykumarmishra6247 4 года назад

    दहाल सर, के नेपाल नेपाली को कब्जा मा छ.? छैन भने कस्को कब्जा मा छ स्पष्ट पारी दिनुहुन हार्दिक अनुरोध छ।

  • @utn5022
    @utn5022 4 года назад

    सहि कुरो हो , अब नेपाली हरु स्वाभिमान भएर बाच्ने बेला भयो अब , लेन्डुपे हरु लाई अब आउट गर्नु पर्छ

  • @baburamwagle3872
    @baburamwagle3872 4 года назад

    सहि बिचार 3 जनाको।

  • @khadagchhetri1902
    @khadagchhetri1902 4 года назад

    सबैले मनन गर्ने कुरामा दम देखिन्छ

  • @suryabhandari790
    @suryabhandari790 4 года назад +1

    Al are very correct wel said

  • @manojpanyangumanoj9353
    @manojpanyangumanoj9353 4 года назад

    धेरै राम्रो कुरा डक्टर

  • @thesoilofthecountry6359
    @thesoilofthecountry6359 4 года назад +1

    Great speaker

  • @ishaanbhandari5720
    @ishaanbhandari5720 4 года назад

    selute x rastrabadi ra deshbhakta tapai haru lai hami sampurna nepaliko tarph baat.

  • @mahengurung528
    @mahengurung528 4 года назад +1

    Full of information personnels

  • @ajaykumarmishra6247
    @ajaykumarmishra6247 4 года назад

    डॉ के सी जीका अनुसार ट्रमप ले चुनाव मा चीनको सहयोग मांगे जस्तै नेपाल का नेताहरु ले पनि भारत संग सहयोग मांग्ने आवश्यक होला। अब यसमा नत ट्रम्प देश द्रोही भये नत नेपाली नै. तर समय मा न बोल्ने र अहीले ठुला ठुला राष्ट्रवाद का कुरा गर्नेहरु पनि राष्ट्रघाती नै हुन भन्ने मेरो बुझाई छ।

  • @user-bc8xm4mb9n
    @user-bc8xm4mb9n 4 года назад

    त्यही भएर होला मधेसबादी दलहरुले जनसंख्याको आधारमा चुनाव गर्नु पर्छ र जनसंख्याको आधारमा चुनाव क्षेत्र घोषणा गर्नु पर्ने माग गरिरहेका छन् ।यो इन्डियाको ठूलो चाल रहेछ।संसद कब्जा गर्ने कारणहरु हुन् ।

  • @karansingh208
    @karansingh208 4 года назад

    धेरै राम्रो, यसरी द्शलाइ माया गर्नेहरु एकजुट हुनु आवश्यक छ अब

  • @prithutiwari9423
    @prithutiwari9423 4 года назад

    अबकाे नेपालकाे राष्ट्रपति डा अहिराजलाई बनाउन सके नेपाल कति समावेशी हुँदाे हाे !

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y 4 года назад

    बिदेशि लाई नागरिता दिनु हुदैन देश बर्बाद हुन्छ भरत सर काे अडान सहि हाे

  • @debakineupane1701
    @debakineupane1701 4 года назад

    आहा कस्तो राम्रो बिस्लेसक ,सारै चित्त बुज्दो कुरा सुन्न पाइयो ।

  • @ashokshrestha2478
    @ashokshrestha2478 4 года назад +1

    वास्तविक कुरा ३ जनाको।अबो जनतालाई सुसोजित गर्ने बेला भयो।नत्र यो लेण्डुप हरुले नेपाल सिदाउँछन्।

  • @bhimdattbhatt1079
    @bhimdattbhatt1079 4 года назад

    यथार्थ। कठोरता संग लेन्डुब प्रवृत्ति बिरूद्ध लडनु पर्छ सचेत नागरिकले।यहाँ नागरिकता र mcc को समस्या बैदेशिक मिसनहो।जस्ले नेपाल लाई फिजीकरण गर्ने र चीन लाई अमेरिकी को अनुसार कमजोर पार्ने सर्वथा
    लाटोले पनि बुझ्ने सत्यताछ।

  • @kumarbomjanraj3509
    @kumarbomjanraj3509 3 года назад

    Bharat Dahal 100% Right 👍 Dr Surendra KC 100% Right 👍 Rajesh Ahiraj 100% Right 👍

  • @dpadhikari8876
    @dpadhikari8876 4 года назад

    Dr. Ahiraj is a great personality.

  • @bwsaurav2074
    @bwsaurav2074 4 года назад

    wow 100%right

  • @ucdasakela8167
    @ucdasakela8167 4 года назад

    अंगीकृत नागरिकता नै किन दिनु पर्यो। एकमात्र बंशजहरुको परिवार र तिनीहरुको संतानहरु लाई नै बंशज नागरिकता दिनु पर्छ तर उसको भारतीय स्वास्नी लाई बिदेशी भन्नु बिल्कुलै अन्याय हो।भारतको चेली बेटीको बीहे जब नेपाल को बंशज नागरिक सित हुन्छ भने उनलाई पनी नेपाल को बशज नागरिक नै मान्नु पर्छ।लोग्ने बंशज र उसको स्वास्नी अंगीकृत त्यो पनी सात बर्ष पछि, यो मधेशी जनता प्रति कत्रो ठूलो अन्याय हो ।यस्तो कालों कानूनलाई रद्द गर्नु पर्छ। सो नगरेमा सबै मधेशी जनताले यस कानून को खिलाफ आन्दोलन गर्नु पर्छ र आउदो चुनावमा एउटा भोट कुनै पनी कम्युनिस्ट पार्टीकौ जति ठूलो नेता भयेतापनी दिनु पर्दैन।
    यस्तै गलत नीति बाट प्रमाणित हुन्छ कि कम्युनिस्ट शासन एक तानाशाही शासन हो जसमा सेना र जनता दुबै कम्युनिस्ट सरकार का गुलाम हुन्छन्। कम्युनिस्ट शासनमा जनता लाई केहि बोलने र बिरोध गर्ने अधिकार हदैन। चीनमा बीजिंग को थ्यानमेन चौकमा बिरोध प्रदर्शन गयी रहेका पचास हजार भन्दा बढी छात्रहरुलाई ट्याकमुनी कुल्चेर कम्युनिस्ट सेनाले मारी दियो। कम्युनिस्ट सेना देशप्रति वफादार हदैन,पार्टी प्रति नै वफादार हुन्छ।कम्युनिस्ट शासनमा प्रेस, न्यूज़ पेपर, न्यूज़ चैनल, टीवी, फेसबुक र इन्टरनेट सबैमाथी कम्युनिस्ट सरकारको कठोर नियंत्रण हुन्छन्, जनतालाई सरकार निरुद्ध केहि पनी स्वतंत्र रुपले बोल्न, लेख्न, छाप्न र प्रसारित गर्ने अधिकार हुदैन।एक तानाशाहको गुलाम सबै जनता हुन्छन्। तसर्थ नेपाल बाट कम्युनिस्ट पार्टी को नामो-निशान मेटाउनु पर्छ। जय नेपाल।

  • @janakpanday5162
    @janakpanday5162 4 года назад +1

    वहस हेर्नलायक पात्रहरुबाट ।।

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 года назад +2

    कुनै देसमा पनि राजनिती पद दिदैनन
    नेपालमा पनि सेस्तै गर्न पर्छ

  • @bidhyagandhari8815
    @bidhyagandhari8815 4 года назад +1

    dr.sab tapaile boleka sabdaharu lai mero samar than xa.

  • @jangarai2582
    @jangarai2582 2 месяца назад

    जसरी पनी काल आयो, खेतालाहरूको, अमेरिकाले भनेको नं मानदा,सुलेमानी हुने, कोही हेग पुग्ने, फेरी भारत र अमेरिका को भनाई मान्दा, जन्ता ले अब छोडने छोनन

  • @BobMarley-fo6cz
    @BobMarley-fo6cz 4 года назад

    This three r the patriot of nepal salute u all

  • @binodgautam9066
    @binodgautam9066 4 года назад

    Dr Ahiraj is great person.

  • @keshabthapa3240
    @keshabthapa3240 4 года назад

    Right

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 4 года назад +2

    Nepali janata Lau sochau hai....aaba ek bhayara ladnu parcha 🙏🏼🙏🏻🙏🏼🙏🏻🙏🏼🙏🏻🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jay nepal

  • @rdgo5041
    @rdgo5041 4 года назад

    अब बाउ बिना नगृता दिनुहुँदैन र बिदेशी सित विहेगरेर जाने को नागृता खारेज गर्नु पर्छ र ७ वर्षै हैन अब ५० वर्ष सम्म दिनु हुन्न नागृटा र नाकृता छानबिन हुनु पर्दछ र खारेज हुनु पर्छ

  • @virbahadurdangi8216
    @virbahadurdangi8216 4 года назад

    यी हुन सही ज्ञन र बिबेकभयका मान्छे

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 года назад

    १०० सही सबै देस भक्त एक ठाउमा आएर देस बचाउ

  • @ajaythakurhajam2215
    @ajaythakurhajam2215 4 года назад +1

    Bharat dahal le gareko bislesan 100% sahi x . It's true: aba janatale sadak Aandolan bata gari k.p.oli sarakar barkhasta garera bharat dahal ko netritwo ma sarakar bamaunu ko bikalpa xena .

  • @chandrawanem487
    @chandrawanem487 4 года назад +1

    प्रबक्ता हरु को आवाज राम्रो र जनताको लागि को आवाज छ तर यो पत्रकार कोहो ऋषि धमला लाई पनि जित्ने रहेछत

  • @chrisgurung1704
    @chrisgurung1704 4 года назад

    Say No to MCC !

  • @khushirose5429
    @khushirose5429 4 года назад +1

    Dr Surendra KC kina sadhai hareko manasikta prastut garnuhunchha, MCC ta pass huncha huncha matra vanchha, Bharat Dahalko harek baktabya sadhai sandharvik ra jujharu hunchha, precise knowledge,Dahal is the only ultimate solution for Nepal.. Bhagwanle Dahaljilai urja pradan garirahoon!!!

  • @manbahadurchhetri3012
    @manbahadurchhetri3012 4 года назад

    Desko lagi bolne dr surendra dr ahirajdr drharat dahai 3nai jana deshko lagi neta bannu parxa

  • @nareshkhatri2293
    @nareshkhatri2293 4 года назад

    Good bharat sr

  • @narendrans8706
    @narendrans8706 4 года назад +1

    🙏🙏🙏👍👍👍

  • @jeebanbaral3574
    @jeebanbaral3574 4 года назад

    right

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 месяца назад

    अब शेरे के पि परचणडे माकुने भारूराम सबै लांई जिउदै खाडल मा पुरनु परछ त्यों दिन धेरै दिन टाढा छैन आउछ आउछ

  • @udaykumarbastola6682
    @udaykumarbastola6682 4 года назад

    अब इ बिद्वान हरुलाइ जो जो डा, लखेर बसेका छन र राजा मारे अब होस मा आए राम्रो नत्र बिद्वान माथिनै हमला न होला भन्न सकिन्न

  • @mongolianqueen1854
    @mongolianqueen1854 4 года назад

    Jay nepal

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 4 года назад

    Rajesh ahiraj ji ko kura rastrabadi nagarick ko pakxya maa hunuhuncha

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 3 месяца назад

    🙏

  • @rameshshrestha365
    @rameshshrestha365 4 года назад +2

    Surendra KC just babbles with no concrete evidences.

  • @sandeshgurung8828
    @sandeshgurung8828 4 года назад

    Ekdam thik kura garnu bhayo yo kura sabaile nepali le bujnuparyo ra cangress ra madeshi parti lai desh nikalako prakriya agi badaunu anyrod gardaxu jai Nepal

  • @urmilaacharya7208
    @urmilaacharya7208 4 года назад

    याे नेताहरू लाई जेल हालनुपछँ यी देशदलाल यी चाेर हरू लाई जेल हालनुपछँ नागरिता सबै भारतिय ाई दिएकाे नागरिता खारेज गनुँ पछँ

  • @Love10167
    @Love10167 4 года назад +1

    🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sajanrai2356
    @sajanrai2356 4 года назад

    Sai Kura ho

  • @gaugharkokhabaronlinemedia8572
    @gaugharkokhabaronlinemedia8572 4 года назад +1

    Great performance sir..
    Salute sir.🙏🙏😍❤️🇳🇵🇳🇵

  • @harikrishnajoshi9804
    @harikrishnajoshi9804 4 года назад

    good aalysis

  • @chakragurung9244
    @chakragurung9244 4 года назад +1

    You need to interview nc leader with bharat dahal fir mcc

  • @tikaramrc674
    @tikaramrc674 4 года назад

    नेपाल नागरिकता ऐन-२०६३ ले यस्तो भन्छ :-
    ४. ज़न्मको आधारमा नेपाली नागरिकता प्राप्ति: (१) सम्बत २०४६ साल चैत्र मसान्त सम्म नेपाल सरहद भित्र जन्म भई नेपालमा स्थायी रुपले बसोबास गर्दै आएको व्यक्ति जन्मको आधारमा नेपालको नागरिक हुने छ |
    (२) उपदफा (१) बमोजिम नागरिकताको प्रमाणपत्र प्राप्त गर्न चाहने व्यक्तिले संबिधान सभाको निर्वाचन हुनु अगावै निबेदन दिने र नागरिकताको प्रमाण पत्र प्रदान गर्ने व्यवस्था तोकिए बमोजिम हुनेछ|
    (३)उपदफा (२)बमोजिमको समयाबधि भित्र बिशेष कारणवस निबेदन दिन नसक्ने व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले दुई बर्ष भित्र तोकिए बमोजिम निवेदन दिन सक्नेछ|

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 4 года назад

    Dr saab madhes ko netritwo garnus.. parti kholera aghi badnus. Dr Ahiraj ko logical answers chahi gajab lagx