असाध्यै सुन्दर, सुमधुर तथा माैलिक लाेकदाेहाेरी ! कति सुन्दर र प्रेमील भाव ! प्रस्तुति अति सटिक छ, गीतले उजागर गरेकाे परिवेश खुब राम्राे र मन छुने छ, जीवन्त छ ! हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
मौलिकता यसलाई भनिन्छ हो यसरि शब्द चयनमा अब्बल कलाकार ले हो दोहोरि लाइ दोहोरि जस्तो बनाउने नत्र त उही भाइरल भनिने कलाकार हरुबाट फोहोरी भैरहेको छ दोहोरि ....
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बहु चर्चित गायक, नायाक, सर्जक आदरणीय रामजी खाण र लोकप्रिय गायिका अस्मिता डी सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
सब्द र लय यति मन पर्यो कि भनेर त सक्दैन ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤सम्मान गर्छु ❤❤❤❤❤❤❤दुबै जना लाई❤❤❤❤🎉🎉😂❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉❤❤🎉🎉🎉❤❤❤🎉🎉❤❤❤big fan both too you ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
राम्जी खाँड को साथमा अस्मिता नानीको
निकै रमाइलो दोहोरी हेरेर समयको सदुपयोग
गरौं है साथीहरू 🤭 जय लोक संगीत 🇳🇵🙏
Ram ro xa hai
नमस्कार 🙏🙏सर्बाधिक लोकप्रिय गायक आदरणीय दाइ राम्जि खाड अनि दोहोरी कुइन अस्मिता डल्लाकोटि को मिठो दोहोरि आजको लागि है।
7:30
सम्मान गर्छु रामजी सर दोहोरी भनेको यस्तो पो हुन्छ कति राम्रो
Geet babal xa all team lai su bhakamna.❤❤❤❤❤🎉🎉🎉🎉🎉
कति मिठो शब्द हरु दुबै जना को अझै धेरै धेरै 🎉🎉🎉 सफलता को सुभ कामना अब अर्को भाग आउन पर्यो है
thanku
राजु परियार पछी लाेक दाेहाेरि काे किंग भनेकाे रामजी खाँड दा नैं हुनु हुन्छ ❤
thanku
आहा क्या मिठो दोहरी।रामजी र अस्मिता, जय होस् नेपाली लोक दोहोरी।
thanku
सार्है रमाइलो र राम्रो लाग्यो फेरि अर्को यो जोडी को गित सुन्न पाइयोस्
thanku
बरिष्टगायक माेडल सर्जक रामजिखाँण र अस्मिताडल्लाकाेटिकाे दाेहरि राम्राेलाग्याे प्रगतिकाे सुभकनमना संगितकाे यात्रा अगाडि बढाइरहनुहाेला
thanku
रामजी दाइको स्वर मा मैले मन पराएको छु भन्ने भाकामा गीत सुन्न मन छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
thanku
@@e.Nepalkhabar🎉🎉🎉😢
अस्मितालाई सपोट गर्दै खाण सितको दोहरि हेर्दै कंमेट गर्दै।
Atinai ramailo dohori sabai sabailai dherai2 suvakamana xa hal Kuwait bata herdai xu
Aaha yo honi ❤❤❤ ramji daee ra asmita dee ko lok dohori
thanku
Verry nice geet xa asmita
Sis ko sor tw jhan noi ramro xa Ani manxa
Pone aausti ramire
अाहा सारै रमाईलाे दाेहाेरी ई नेपाल राेधिघर परिवार लगायत सम्पुर्ण लाई बधाई छ भाग 2 नि छिटै लेउनु हाेला 👌👌👌👌👌❤️❤️🌹🇳🇵
धन्यवाद, यो दोहोरि धेरै राम्रो छ, गायक गायिका दुवै लाइ धन्यवाद छ❤❤😅😊
Kati ramro suor ani git malai ta sari man parcha asmita ani ramji bhai mearo maiti pani safalata Ko suvkamana cha babu nani dubi jana lai❤❤❤❤❤❤❤
Ramjii khad ji ko saraii ramro voice big faan
असाध्यै सुन्दर, सुमधुर तथा माैलिक लाेकदाेहाेरी ! कति सुन्दर र प्रेमील भाव ! प्रस्तुति अति सटिक छ, गीतले उजागर गरेकाे परिवेश खुब राम्राे र मन छुने छ, जीवन्त छ ! हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
thanku
आहा कति मिठो रमाइलो दोहोरी ।बधाई छ।
कति राम्रो रमाइलो एकदमै भरपुर्ण मनोरञ्जन लिएको अबस्था। धन्यवाद रामजी सर र अस्मीता जी लाई
शब्द चयनमा ध्यान दिदा कति बाेझिलाे छ हाम्रो दाेहाेरि जय गितसंगित कलाकारलाई सम्मान
Perfect song
Babal ramailo x hai 🙏🙏🙏🙏
खुन्खार हस्तिहरुलाई जुटाउनु भएछ ,, आजको दोहोरी को भाग 2 पनि छिट्टै आओस,,,, ❤❤
thanku
Ram ji को बोलिमा मिठो सेक्सी शब्दा हरूले गर्दा सबै कलाकार र दर्सकहरू हुरूक्कै हुन्छन शुभालाभ !!!
Manparne singerko meetho damdar ramailo prastuti 🎉❤😂
अस्मिता वहिनी संग को रमाईलो दोहोरी पानको पत्ता छ ! कस्तो लाग्छ हेरेर सुनेर सेयर गर्न नभुल्नुहोला 🙏॥
अहिले सम्मको सर्ब उत्कृष्ट छ्🙏🙏
Dami ❤❤❤👌🏻👌🏻👌🏻
Nice song ❤️❤️❤️
Love from Myanmar ❤❤❤
Dami Raja sap ❤❤❤❤ Ramu karki
म पूर्व ताप्लेजुङ्ग बाट । राजु परियार, रामजी खाँण र मिलन लामा को स्वर अनि शब्दहरु मलाई एकदम मन पर्छ।
Sarai man parx dohor all teamlai suvakamana xa ❤❤❤❤❤❤❤
thanku
आहा कति मिठो उत्कृष्ट दोहोरी सुनिराखौ जस्तो शब्द लय सोर अति नै मन पर्ने गायक रामजी र गायिका अस्मिता दुबै जना लाई सफलताको सुभकामना🙏❤️❤️
Hahahaha, Atantai mitho Sowor Tatha utkrist prastuti Xa Dubai Jana ko , Best Wishes to both of you ❤️❤️❤️
Dohohi vaneko yestopo hota ....sarai ramro xa ...
उत्कृष्ट शब्द संयोजन सहितको दोहोरी ❤❤
धेरै राम्रो दाेहाेरी सम्मा छ सबै जना कलाकार हरुमा
आहा कती राम्रो दोहोरी मन पर्यौ मलाई💞🇳🇵
दुवैको गायन राम्रो छ
पुराना कलाकर्को सब्द चयन नया कलाकर को राम्रो लग्यो
सारै मीठाे गित सुनाउनु भयाे रामजी खाणसरलाइ र असमीता बैनीलाई धेरै धेरै मीठाे शुभ कामना छ
thanku
Ram ji dada ra asmita dee ko dohari malai yakdam man parcha
thanku
Yakdam ramro xa ,I like
thanku
दामि छ गित बबाल🎉🎉🎉
सुपर से भि उपर दुबै जना सलुट🙏🙏
सारै राम्रो लाग्याे
Hjr duiko dohori sarai ramro lagyo sandhai sunirahu jasto lagxa???❤🥰🤞👌👌🎉🎊🎈ani share pani po gariyo hai 😇🎂🎂🇳🇵🇳🇵🇳🇵
अत्यन्तै रमाइलो सब्द्को सब्दजाल को दोहरी सुनेर आनन्द लायो❤❤❤
नेपाली दोहोरी गीतलाई छाडा नगराउ दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारलाई सम्मान गरौं 🙏
excellent dui janakai ❤❤❤❤
Sarai ramro lageo dohori ❤
Sarai ramro lagyo dherai patak sunirahe
Dami xa di and dai
thanku
अर्को पनि ल्याउनु पर्यो।
आहा कति राम्रो सुनिरहु जस्तो जति सुने पनि धित मरेन😊
सार्है राम्रो दोहोरी राम्रो लाग्यो।
Wow Nice Soon❤️❤️❤️❤️❤️❤️❤️
सबैलाई नमस्कार निकै राम्रो मलाई पनि हजुरहरुले निकै माया गर्दिनु भाको छ आभारी छु। सल्लाह सुझाव दिनुहोला #राम्जि दाई
वहाँ ❤❤❤❤
क्या मिठो दोहोरी ।दोहोरी त यस्तो पो त
मुसि र खांण त खासै मजा आएना ।निर्जाला र खाणंको सहयात्री नम्बर वान।छ।सुनौ सुनौ।
मुसि को र खाणॱ को जम्छ मज्जा आउँछ
So nice song best of luck all team❤❤❤
मौलिकता यसलाई भनिन्छ हो यसरि शब्द चयनमा अब्बल कलाकार ले हो दोहोरि लाइ दोहोरि जस्तो बनाउने नत्र त उही भाइरल भनिने कलाकार हरुबाट फोहोरी भैरहेको छ दोहोरि ....
होनि त अहा आहा छ 😎😎😎😎
Waiting is over ❤❤❤❤❤
thanku
So nice ❤❤❤❤
Superstarramjiandasimitajisweetvoice❤ilikeverymuch❤india❤thanksforyouryoutubechanel
Wow nice dohori
राम्रोछ सुनौसुनौ लाग्ने
Very Very nice song 🎶🎶🎤🎤 love from Myanmar 🇲🇲❤❤❤❤❤❤❤❤❤
Thanku
उत्कृष्ट दाेहाेरि
Dherai ramro cha
आहा कति राम्रो ❤❤❤मजा आयो
Thanku
Nice song
Damix supbe 😊❤
Damii ❤️🥰
दामि छ राम्जि❤❤❤❤❤❤😂😂😂❤❤❤❤😂😂😂❤❤
❤❤❤❤❤❤ Kati ramro geet
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा बहु चर्चित गायक, नायाक, सर्जक आदरणीय रामजी खाण र लोकप्रिय गायिका अस्मिता डी सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
❤❤❤❤
😮😮
अाहा अति सुन्दर
Wow nice song ❤❤
❤❤❤❤नाइश
Thanku
So nice song ❤️❤️❤️
Nice❤❤❤
Wow kasto ramro dohari❤❤❤
Thanku
I love lok dhori ❤❤❤🎉🎉🎉
आहा!!!🤗🤗🤗🤗
सब्द र लय यति मन पर्यो कि भनेर त सक्दैन ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤सम्मान गर्छु ❤❤❤❤❤❤❤दुबै जना लाई❤❤❤❤🎉🎉😂❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤🎉❤❤🎉🎉🎉❤❤❤🎉🎉❤❤❤big fan both too you ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉
So nice song thanks? Good luck
Nice
Kya dameee hau sir
4,5 choti heri sake ajhai ni pugeko xaina hau lastai ramro lagyo malai ta
Thanku
Good
👌👌♥️♥️♥️♥️🙏🇳🇵
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Nice song❤❤❤
thanku
Wow❤
अस्मिता जिलाई त ज्यान दिन तयार छु के मत के गरू विबाह गरीन मन्न सा्रै मन्न पर्थ्यो के गर्ने
❤
Dame dame xa ❤❤❤❤❤
Thanku
❤️❤️❤️❤️❤️👍👍👍
गित।गाउनकाे।जाेडि।पहिलाे।जाेडि।निरजला,शीत।दा्ेसराे।जाेडि।असमिता।शीत।गितकाे।बहुत।जाेस।चलयाे।