यहाँहरुले प्रतिक्षा गर्नुभएको हाम्रो गीत "सानु मया", गणेश अधिकारी र रिजन बस्यालको शब्द, गणेश अधिकारीको सङ्गीत, शान्ति श्री परियार र गणेश अधिकारीको आवाज, अन्जली अधिकारी, रिजन बस्याल र श्यामु खरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
म जस्तै सेन्टि लोक गित मन पर्नेहरुको लागि सर्वोउत्कृष्ट बनेको छ दाई हजुरको सब्दमा जतिको दम त कसैको गितमा हुदैन स्वरको त के कुरा गर्नु दाई मेरोलागि अहिले सम्मका लोकदोहोरी गित मध्य उत्कृष्ठ बनेको छ सबैलोक संगित मनहरुको मेरो जस्तै मन जितोस करोड क्लबको शुभकामना Ganesh Adhikari रिजन बस्याल दाई लगायत सम्पूर्ण म्युजिक भिडियो निर्माता टिमहरु लाई 💕।
sabdale mutumai तस्बिरमा हो म खुसि देखेको तक्दिरमा त कहा छ र लेखेको कति गहकिलो सब्द अनि लय मलाइ सारै मन पर्यो ❤ सफल्ताको सुभकामना @ ganesh adhikari daiko yo temlai ❤
प्यारो साथी गणेश अधिकारी लगाएत सम्पूर्ण टीम लाई सफलता को सुभकामना साथी गणेश तपाई को शब्द संगीत को बयान गर्न को लागि कुनै शब्द नै पाइन मैले यसरी नैअगाडि बडिरहनु । 🙏🙏🙏
सम्पुर्ण दर्शकहरुमा म श्यामु खरेल को तर्फ देखि नमस्कार, भर्खर मात्र बजार मा आयेको गीत (सानुमाया) मा गणेश अधिकारि र शान्ती श्री परियारको स्वर सङ्गै अन्जली अधिकारी/रिजन बस्याल अनि मैले पनि थोरै अभिनय गर्ने कोसिस गरेको छु ,सबैजनाले हेरेर प्रतिक्रिया दिन नभुल्नु होला धन्न्यबाद।।
यहाँहरुले प्रतिक्षा गर्नुभएको हाम्रो गीत "सानु मया", गणेश अधिकारी र रिजन बस्यालको शब्द, गणेश अधिकारीको सङ्गीत, शान्ति श्री परियार र गणेश अधिकारीको आवाज, अन्जली अधिकारी, रिजन बस्याल र श्यामु खरेलको अभिनयसहित सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Heart touching 💞💜💞💜
Aahaa congratulations
Nice songs 🎵👌
धेरै मन छोयो 😭😭😭सफलताको सुभ कामना सबै सबैमा 🙏🙏🙏🙏👌👌👌👌🤗🤗🤗🤗
Heart touching
तस्बिर मा हो म खुशी देखेको तक्दिर मा त कहाँ छ र लेखेको"। आहा कति मीठो शब्द 100पटक सुन्दा पनि धितै नमर्ने गित, धेरै धेरै शुभकामना।
आहा कति मिठो गित गणेश अधिकारी दाई लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई एवं सफलताको शुभकामना❤️❤️
Dai meroo lagai nai banako ho geet daju kasam love you💗 daju🙏
ruclips.net/video/EkiIXfS3q0E/видео.html
दाङ मा घट्यो एस्तो दुखद घटना बचाउ बचाउ भन्दै बुबा कराउनु भयो तर त्यो पापीले बुबाको ह # त्या गर्यो
आसु को स्वाद सोधन रुनीलाई
आखा पिरो ओठ हुन्छ नुनिलाई
👄👄😘😘😘😘
मन छुने शब्द सम्पुण टिमलाई बधाई छ
आहा कति रामो गित बधाई छ सबैलाइ हरेक शब्द ले मन छोयो तेसम झन तस्वीर म हो म खुसी देखेको तक्दिर म त कहाँ छर लेखेको
वास्तविक जीवन मा मेलखानी शब्द हरु मन छोयो करोड कल्बमा प्रबेस गरोस यो गितले सुभकामना म doctor sharma लगायत all टिम लाइ .........
म जस्तै सेन्टि लोक गित मन पर्नेहरुको लागि सर्वोउत्कृष्ट बनेको छ दाई हजुरको सब्दमा जतिको दम त कसैको गितमा हुदैन स्वरको त के कुरा गर्नु दाई मेरोलागि अहिले सम्मका लोकदोहोरी गित मध्य उत्कृष्ठ बनेको छ सबैलोक संगित मनहरुको मेरो जस्तै मन जितोस करोड क्लबको शुभकामना Ganesh Adhikari रिजन बस्याल दाई लगायत सम्पूर्ण म्युजिक भिडियो निर्माता टिमहरु लाई 💕।
ruclips.net/video/EkiIXfS3q0E/видео.html
दाङ मा घट्यो एस्तो दुखद घटना बचाउ बचाउ भन्दै बुबा कराउनु भयो तर त्यो पापीले बुबाको ह # त्या गर्यो
Tq so much mero vai
sabdale mutumai तस्बिरमा हो म खुसि देखेको
तक्दिरमा त कहा छ र लेखेको
कति गहकिलो सब्द अनि लय मलाइ सारै मन पर्यो ❤ सफल्ताको सुभकामना @ ganesh adhikari daiko yo temlai ❤
आहा कति राम्रो गित र अभिनय ❤️ धेरै धेरै बधाई अनि सुभकामना सबै टिमलाइ 🥀❤️
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
♥️♥️
Ramro xa geet ❤
Aaha kati mitho shbada lekhnu vako rijan bashyal sir le ani kati mitho aawaj ganesh dai ra shanti dd❤️❤️🙏
दुख त तब लाग्छ जब यती मिठो गीतमा views कम्ती हुन्छ।
आहा कति सुन्दर अनि रमणिय भिडियो हेर्दा आनन्द प्राप्त हुन्छ साथि 👏👏 मिठो सम्झना nice song
धेरै राम्रो छ।
अब यो सेन्टी गित भन्दा पनि रमाइलो गित ल्याउन पर्यो।
प्यारो साथी गणेश अधिकारी लगाएत सम्पूर्ण टीम लाई सफलता को सुभकामना साथी गणेश तपाई को शब्द संगीत को बयान गर्न को लागि कुनै शब्द नै पाइन मैले यसरी नैअगाडि बडिरहनु । 🙏🙏🙏
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
अती राम्रोरो
जति सुन्यो उति सुनिरहुँ
जति हेर्यो उति हेरिरहुँ लाग्ने
हरेक पाटोमा उत्कृष्ट गीत।
यो गीतका सम्पूर्ण सर्जकहरुलाई हार्दिक बधाई तथा साधुवाद ❤
लामाे समयपछि गुल्मेलिकलाकार गणेश अधिकारिकाे गित सुन्न पाईयाे अति सिर्जनशिल कलाकार शुभकामना ।
जिन्दगी को केही महत्त्वपूर्ण पाठ सिकाएको छ यो गित ले कुनै चिज को महत्त्व नबुझ्ने लाई यसरी प्रहार भएको छ !! wooww सुनको आसमा गुमायौ हिरा मयाले !!
Very nice video song. सानु माया गितका सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई छ।
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
Sabda le man chassaka bhayo babal ! Safaltako subhakamana ganesh sir ji 👍 ❤
आहा कति मिठो गीत
सफलता को शुभकामना ganesh daju❤️❤️
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
आहा कुन सब्दले बयान गरुम र गित उस्तै अभियान उस्तै 👌👌👌👌👌👌👌🙏🙏
Dharai ramro Ra marmik sabda very nice song all temlai congratulations 🎉
मलाई असाद्धै मन पर्ने गायिका अनि गायक, स्वर पनि दुई जनाको सार्है मीठो । सफलताको मुरी मुरी सुभकामना
आहाँ अति मार्मीक गित मनै छोयो अझ एउटा यो टुक्काले सबैको मन मन मा बसेको छ तस्बिर मा मात्र हो म खुसीदेखीने भन्ने सब्द
करोड क्लबको अग्रिम शुभकामना दाई गणेश र रिजनदाईका फ्यान यता आँउनुस
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
ruclips.net/video/EkiIXfS3q0E/видео.html
दाङ मा घट्यो एस्तो दुखद घटना बचाउ बचाउ भन्दै बुबा कराउनु भयो तर त्यो पापीले बुबाको ह # त्या गर्यो
Kaha xam hami aile
Shanti shree bahini ,ganesh bhaiko sor vayapaxi akdam mithas
Akdam ramro geet
Anjali bahini ko nritiyale akdam mutuvitrai choyo
Salute Anjali bahini
hajurko jati tarif garepani kamnai hunxa
सुन्दर प्रस्तुती !😍 बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ !!🤗 एउटा बिज्ञापन पनि Skip नगरी हेरेर साथ दिएको छु !!!🙏🙏 दक्षिण कोरिया देखि 😁
Thank you so much uncle ❤
Sarai ramro
@@prakasharyal7260 thank you
अबको नयाँ गित सानु माया ले अति राम्रो रहेछ अर्को सानुमाया ले २ पनि आउनु परोयो तेसै को परतिक्षामा रहने छु
धेरै राम्रो लाग्यो गित अनि अभिनय badhai xa rijan sathi
सधै भरी एस्तै गितहरु सुन्न पाइयोस् धेरै को मन छुने गित 🙏🙏🙏❤️❤️❤️🙏❤️❤️🙏❤️❤️♥️♥️♥️👍👍👍👍👍👍👍👍
सानू मायाले ,अभागिलाइ बिर्सदै जानू मयाले!सफलता को कामना!
गणेस दाइ कसम हजुरले जैले रुवाउनु हुन्छ जुन गित सुन्छु मेरै लागि बनेको जस्तो लाग्छ 😭😭😭
Ati ramro xa
Ganesh Adhikari दाइ म तपाईंको गित कुनै पनि छुटाउदिन कसम दाइ मेराे सत्य घटना लाइ जस्ता को तेस्तै उतार्नु भो, बधाई सम्पुर्ण टिम लाइ।
आहा कति मीठो गित झ्न टुक्कात मेरै जिन्दगी शीत मेल खायर आयो सफलताको शुभकामना अल टिम लाई
हाम्रो कथा हेर्ने र सुन्नेको मन नटुटोस पिरती बुन्नेको wow शब्द 😍😍😍😍😍
अहिले को जनेरेसन मा आएर पनि एस्तो मर्मिक गित सुन्न पाउँदा गर्व लाग्छ❤
आहा मिठो गीत उतिनै राम्रो भिडियो सुभकामना छ
Ma pani aye herna,😁💖
असाध्यै राम्रो लायो गाना हरेक सब्द अाफ्नै जिबन म मेल खायका छन कलाकार हरु लाई हिर्दय समान छ
Aaha mitho geet❤❤
आँहा अत्यन्त मन छुने भावुक शब्द अनि हजुरको आवाज बधाई तथा शुभकामना हजुर लगायत पुरा टिम लाई🙏🙏🙏🙏🎉🎉🎉🎉
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
💖❤️आहा कति मिठो स्वर सान्ति श्री परियार को मन छूने हार्दिक मंगलमय शूभकामनाछ छ धन्यवाद साथै पुरैटिम लाई शूभकामनाछ छ ❤️💖
dherai dherai badhai x sampurn timlae ganesh sair 😍😍😍😍
आहा कति राम्रो गित।शुभकामना सबै टिमलाई ।
गणेश अधिकारिका जुनै गीत सुन्दापनी चसक्क दिल भित्र छोईहाल्छ नेपाली लोक सङीतको बिशेषता पनि यहि हो।🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
Aahaa 🙏
बधाई तथा सुभ कामना सम्पुर्ण टिमलाई 🙏🙏🙏👌👌👌💗💗💗💗💗
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
@@Arjun-rasailee हस् 🙏
Aaha my favorite Singer Ganesh adhikari dada Ani Santi diju ko samdhur swor ma sajhiyeko mitho git best weshes all team 🥰❣️
nice song ganesh adhikari sir Safaltako kamana ..
16 min ma heriyo 9 isthan ma comment
92 views Premiered 16 minutes ago
अहिलेसम्म को मन्पर्ने भिडियो गित पनि सारै राम्रो मेरो माया जस्तै ❤️❤️😘😘
आह अति राम्रो गित, बधाई तथा सफलताको कामना सम्पुर्ण टिमलाई🙏❤️❤️❤️
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
मन छुने शब्दहरु, लय उस्तै, माया गर्ने मनहरुप्रति समर्पित, जिवन्त बनुन हरेक सिर्जनाहरु कामना🙏
daju wow wow🥰 lovely daju
सारै राम्रो लाग्यो सफलताको शुभकामना रिजन जि साथै सम्पुर्ण टिमलाई।।।।
Thanku so much sir ❤❤❤
aaha kati mitho aawaaj ani kati raamro avinaye mero ta man mutunai xoyo dherai raamroxa hajur haru 😀❤❤
मार्मिक शब्द र सुमधुर स्वरले भरिएको गित अत्यन्त मीठो छ। हृदय देखिको सफलताको शुभकामना💐
आहा! कति मिठाे गित अनि अभिनय 🙏🎵सफलताकाे कामना सम्पूर्ण टिमलाई 🙏🎼❤️❤️
wow wow 👌👌👌👌👌👌👌👌👌सफलताको शुभकामना 💅💅💅💅💅💅💅💅💅💅
यो गीत महीले 100 चोटी सूनेहोला जती सूनेपनी धोको पुग्दैन 🙏🙏🙏
आहा गित मलाई यक्दम मन परेक
आहानि गित यकदमै राम्रो छ सफलता को सुभकामना 🙏❤️❤️❤️
आहा कति मिठो गीत सफलताको अग्रिम शुभकामना अल टिम लाई 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
सुमधुर संगित राम्ररो अभिनय संगित सफलताको शुभकामना🎉🎉
Aaha sarai mitho song ganesh sir santishree sis lagayat all tim lai dherai suvkamna😍😍
गणेश दाजु को हरेक गीत हेर्ने र सुन्ने गरेको छु अति मार्मिक लाग्छ 😭😭😭from india ( india army)
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
सम्पुर्ण टिमलाइ सफलताको शुभकामना निकै मार्मिक मनै छुने गित अजै एक दुइ लाइन माथि हुनु प्रने💕🙏💕
अाहा अत्यन्तै राम्रो गित सबै जनालाई हार्दिक बधाई
उत्कृष्ट गीत बधाइ छ सम्पुर्ण टिम लाइ
धेरै राम्रो मार्मिक गित छ मन छोयो गणेश अधिकारी लगायत सम्पुर्ण टिमलाइ मेरो शुभकामना छ ।
Wow kati mitho geet badhai xa sabai team laai
सफलताको शुभकामना राजा
wow kati ramro song malai ta dharai man paryo best of luck all of you😘😘😘😘😘
Man xune sabdha haru
Utikai video le N voice ni anniwaya best of luck all timlai
Ma chai yo geet TikTok ma sunera RUclips Tira aako hai so yekdam ramro lagyo👌😍
Thank you ❤
Ganesh dai,Shanti Didi ko fan mata ❤️🙏
अाहा मन छुनी गित बधाई छ गणेस साथी सफलता काे शुभकामना छ
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
Dami xa
आहा!!मुटु हिट गराउने कहानी
अति राम्रो छ मन छोयो
सम्पुर्ण टिमलाई शुभकामना र बधाई छ 🌹🌹
Niec ❤️❤️❤️❤️
हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉🥀🎉
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
आहा मनै चिर्दियो गीत ले मन टच गर्यो
Ramro xa song👌, म chahi santi dd ko fan ho hoi✅
निकै मीठो गित सफलताको शुभकामना गणेश दाइ सङ्गै सबै टिमलाई
Maile hajurlaai subscribe gareko xu hajurle Pani malaai suscribe garnu hai
Aaha ramro xa geet 🌹🌹🌹🌹😊
सान्तीश्री परियार को स्वर लाई उच्च सम्मान छ
आहा
wow aago. From hong kong. I love u Anjali g. Miss u soo much rani
आहा सरै मार्मिक गित सरै मन छोयो मुटु छुने गित सफल रहोस आगामी दिन हरु मा पनि बधाइ छ सबै टिम लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सम्पुर्ण दर्शकहरुमा म श्यामु खरेल को तर्फ देखि नमस्कार, भर्खर मात्र बजार मा आयेको गीत (सानुमाया) मा गणेश अधिकारि र शान्ती श्री परियारको स्वर सङ्गै अन्जली अधिकारी/रिजन बस्याल अनि मैले पनि थोरै अभिनय गर्ने कोसिस गरेको छु ,सबैजनाले हेरेर प्रतिक्रिया दिन नभुल्नु होला धन्न्यबाद।।
Dherai ramro lageyo,congratulation
Ramro xa bro
Wow saharai mon parne song Ganesh sir❤️❤️👌👌
Geet yek dam ramro xa sampurna tim lai safalyako subhakamana
सिंङ्गो टिम लाई सफलता को शुभकामना ! निकै मर्मस्पर्शी वियोगान्त लोक गीत ,
अहिले सम्म सबै भन्दा मन परेको गित
wow kati mitho geet ...sarae man xoyo...
Aakha kati ramro song 😭😭sanu mayala avagilai birsadai janu mayala😭😭😭😭😭
सारै गाह्रो भयो ज्यान बचाउन आए तिम्रो ढोका घच्घचाउन्😭😭😭😭😭😭