नेतालाई सुबिधा जनतालाई दुबिधा | Garo Chha Ho | Epi: 47 | May 26 2021II Begam Nepali | Riyasha Dahal

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024
  • New Nepali serial | Garo Chha Ho "गाह्रो छ हो" Epi: 47 | May 26 2021II Begam Nepali | Riyasha Dahal
    -------------------- * ------------------* --------------*
    Production : Bhatbhate & Birkhe
    Director : Manaraj Shrestha
    Script Writer : Begam Nepali/Riyasha Dahal
    Editor : Rabindra Khadka (Silver Shine Entertainment)
    Camera : Dilip Bista
    Asst. Direction : Sudarsan Khatiwada
    Asst. Camera : Pusparaj Dahal
    Light : Dipak Rayamajhi
    Sound : Bihan Rijal
    Makeup : Paru Thapa
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music : Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Begam Nepali
    Riyasha Dahal
    Binod Rai
    Manaraj Shrestha
    Nakhul Bhattarai
    Aakriti Neupane
    Karuna Shrestha
    Nabin Giri
    Bhuwan Pokharel
    Pusparaj Dahal
    Sudarsan Khatiwada
    © Bhatbhate Maila & Birkhe Naran 2021
    Official RUclips channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► RUclips:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Комментарии • 1,3 тыс.

  • @MakarRawat
    @MakarRawat 3 года назад +20

    आज को भाग हेर्न लाई बसिरहेका साथीहरू हाजिर गरुम त लु

  • @anmollama3206
    @anmollama3206 3 года назад +81

    भटभटे र पुतली को भुमिका मन पर्ने जति यता ☜︎︎︎☟︎︎︎ हाजिर गरम त

  • @itsmenisha802
    @itsmenisha802 3 года назад +128

    Garo छ हो नछुटाई हेर्ने म मात्रै हो र 🙏👇

  • @magar11k
    @magar11k 3 года назад +65

    गाह्रो छ हो सिरियल मन पराने जती यता हाजिर गरम👇👇👇❤❤❤

  • @pokhrelikanchhi2410
    @pokhrelikanchhi2410 3 года назад +217

    भटभटे र पुतलीको फ्यानहरु अरु कतै नगाएर मेरो तिर आउनु है त😁

  • @asmitaadhikari7322
    @asmitaadhikari7322 3 года назад +176

    यो सिरियल नियमित हेर्ने जति हाजिर हुम त 👇️👍️

  • @itsmenisha802
    @itsmenisha802 3 года назад +91

    Riyasha Dahal दिदि को रियल फ्यान हरु यता हाजिर गराम त 👇👇

  • @lazimaale8514
    @lazimaale8514 3 года назад +32

    Hera na tya
    Rishutni😊😁♥️

  • @manishlimbu4732
    @manishlimbu4732 3 года назад +83

    ल है गारो छ हेर्न आम है साथि हरु🙏

  • @ranjitshahioffical
    @ranjitshahioffical 3 года назад +1

    आउनु होस सबै जनाले गाह्रो छ एक पटक हेरम

  • @krishnakharel7894
    @krishnakharel7894 3 года назад +16

    भाग 1 बाट हेर्नु हुने को को हुनुहुन्छ
    गाह्रो छ भाग नाछुट्याइ हेर्नु हुने साथि हरु यता हाजिर हु है‌

  • @milanartofficial1143
    @milanartofficial1143 3 года назад +11

    j hos garo xa ho sirialle hamro dukhha kasthalai birsaidiyako xa. Thanks bhatbhate garo xa pariwar.love u all 💟💞

  • @rahulbhudchtri7816
    @rahulbhudchtri7816 3 года назад +56

    को को लाई मन पर्रछ गारोछ सिरीयल 👇️❤️❤️💔💔

  • @sanjamajhi8754
    @sanjamajhi8754 3 года назад +21

    नेता लाई कति सजिलो कोरोना लाग्छ हेलि आउँछ।मर्ने भने को गरिब जन्ता यो video रियल छ
    अति सुन्दर video❣️❣️❣️❣️❣️❣️

    • @bhimkumardoma4332
      @bhimkumardoma4332 3 года назад

      😆😆😆😆😆😆😆😆😆

    • @ganeshkarki5428
      @ganeshkarki5428 3 года назад

      🤣🤣😂😂🤣😆🤣🤣🤣🤣🤣🤣🤣😂😂🤣😂😂😂🤣🤣🤣🤣😂🤣🤣🤣🤣😂😂😂😂😂

  • @lamichhaneyuba7705
    @lamichhaneyuba7705 3 года назад +12

    गाह्रो छ हो नछुटाई हेर्ने म मात्र हो कि हजुरहरु पनि हो भाग १देखि ४७ सम हेर्न महानुभावहरु यता हाजिर हाै ।।

    • @kulungharka2011
      @kulungharka2011 3 года назад

      हो नछुटाई हेरिन्छ तर भाग ४६ र ४७ को कथा प्रस्तुति मिलेन र भन्या?

  • @boharajanaki8592
    @boharajanaki8592 3 года назад +8

    हामि चाहन्छउ कि यो सिरियल सदैब हेर्न पाऊ 😘😘

  • @anmollama3206
    @anmollama3206 3 года назад +4

    यो episode को बिषयबस्तु समसमाहिक छ ... मन पर्यो ब्याङ्ग्यात्मक तरिकाले नेता को चर्तीकला दर्साएको को छ

  • @prbvlog4560
    @prbvlog4560 3 года назад +8

    मलेसिया बाट कोको ले हेर्दै हुनुहुन्छ यता लाइक गरुम है 👍️🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @ganudilipbhujelganu6036
    @ganudilipbhujelganu6036 3 года назад +14

    भटभटे र पुतली काे जाेडि र गलबन्दी काका नकुल दाईकाे पाटनर राम्रो छ ।

  • @sudanepali8745
    @sudanepali8745 2 года назад +1

    Wow dammi👌♥️♥️

  • @bibeshnathapa9466
    @bibeshnathapa9466 3 года назад +7

    Wow awoswome❤🌸

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 года назад +8

    गाह्रो छ हो सिरेल एकदमै मन पर्छ मलाई न छुटाएर हेर्छु म । जति जनाले गाह्रो छ सिरेल खेल्नुहुन्छ उहाँहरुलाई हृदय देखि नै धेरै धेरै धन्यवाद छ । देशभरि कोरोना भाइरस फैलिरहेको छ सुरक्षित रहनुहोला। जहाँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला मेरो शुभकामना छ आगामी दिनमा पनि सुरक्षित भएर काम गर्नु होला। , 🙏🙏🙏

  • @surajsunar3435
    @surajsunar3435 3 года назад +31

    ल म हेर्न सुरु गरे हो

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 года назад +5

    रिस उठ्ने काे फ्यान यता रियासा दहालकाे❤️🙏

  • @Kamalagurung12379
    @Kamalagurung12379 3 года назад +14

    Garoo xa ho first comment ❤️

  • @sunilthapa1579
    @sunilthapa1579 2 года назад +1

    khatra

  • @bhimpoudel5687
    @bhimpoudel5687 3 года назад +8

    Wow perfect story... Plz god garib lai corona lagna nadinu hai

  • @jenishbiswo8048
    @jenishbiswo8048 3 года назад +1

    गाह्रो छ हो । मैले हिजो देखि यो सिरियल नछुटाई हेरेको छु एकदमै राम्रो लाग्यो। सम्पूर्ण परिवार ले एकदमै राम्रो गर्नु भएको छ । मलाई एपिसोड १६ ले एकदमै भावुक बनायो एकदमै मन छोयो । जुन धनीले गरीब लाई गर्ने व्यवहार छ त्यो देखेर मेरो पनि मन छोयो । धनी संग त धेरै धन सम्पती छ । तर धनीले अलि कति गरीब लाई सहयोग गर्ने हो भने त गरीब को पनि दिन आउँथ्यो होला । त्यसरी अपहेलना गर्नु त भएन नि आखिर मनै त हो दुःखी हाल्छ । त्यहीं भएर धनी मान्छे हरुले आफ्नो सोच र गरीबलाई हेर्ने दृष्टिकोण बदल्नु परो बल्ल पो देश बन्छ
    ।।। अनि त्यसै गरी एपिसोड (२२)र (२६ ) ले पनि एकदमै भावुक बनायो एकदमै मन छोयो त्यो पार्ट ले नी ।। मैले एकै चोटी कमेन्ट गरौँला भनेर प्रत्येक पार्ट मा कमेन्ट गरेको छैन । सबै पार्ट एकदमै राम्रो छ ।।।भद्रगोल सक्किगोनी पछिको सिरियल गाह्रो छ हो ।। एकदमै मन परो म संग यो सिरियलको बयान गर्न नी शब्द हरु छैनन् ।। अनि यो एपिसोड ४७ को पनि राम्रो कथा छ ।।आखिर दुःख पाउने भनेकै जनता ले मात्र हो ।। नेताहरुले यदि जनतालाई हेर्ने हो भने त हाम्रो देश को कोही पनि जनता दुःख पाइँदैन थ्यो के ।। मर्ने थिएनन् । सो अहिलेको। अवस्था एकदमै महामारीको अवस्था आइपरेको छ।
    यस्तो अवस्थामा सुरक्षित भएर रहनु होला सम्पूर्ण गाह्रो छ ।। परिवार लगायत सम्पूर्ण देश तथा विदेश मा रहनु भएको नेपाली दाजु, भाई ,दिदी, बहिनी,आमा, बुबा,,साथी,,हरु , मा।। बाँकी यो।।। सिरियल ।यसरी नै अगाडि बढ्दै जाओस् हामी हरुले दिने माया अनि हौसला सधैं रहने छ ।। यो सिरियल खेल्न पाए भने । अझ कै हौसला प्राप्त हुन्थ्यो होला।। कोरोनाको समय मा घरमै बसेर यो सेरियाललाई हेरेर साथ अनि हौसला दिनु होला। ।।। धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @deepakbishowkarma9467
    @deepakbishowkarma9467 3 года назад +50

    आहा सधै हेर्छु है सम्पुर्ण भाग

    • @gmpreethi5549
      @gmpreethi5549 3 года назад +2

      सहि कुरो सहि कुरो बोरो जि🥸🥸🤭🤭

    • @HuaweiY-zu2ix
      @HuaweiY-zu2ix 3 года назад +1

      @@gmpreethi5549 ekr and a hjr s

    • @mayasunar2346
      @mayasunar2346 3 года назад

      CixjdiAjrj290@@gmpreethi5549 umm

    • @sushmabhattrai971
      @sushmabhattrai971 3 года назад

      @@gmpreethi5549 Ankit

  • @saya1990
    @saya1990 3 года назад +11

    omg hilarious romcom series. I watch on tv by mistake but I loved it. and then i searched on yt. now. I'm here .😂 😂😂😂😂😂

  • @लोनापोखरा
    @लोनापोखरा 3 года назад +10

    यो भाग मा करुणा दिदि को रोल एकदम मन पर्यो 👌

    • @d.bgurunggurung5255
      @d.bgurunggurung5255 2 года назад

      Sab ko roll bhuth ramro sab ko afno afno jo roll cha sab ramro cha

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 года назад +5

    बिग फेन भटु र पुतली सिस्टरको म चै हाल मलेसिया बाट हेर्दै छु यस्तो पेन्डामिक को बेला पनि यहाँ हरुले हामीलाई मनोरञ्जन दिनु भोएकोमा धन्यबाद गार्‍हो छ टिमलाई।🙏😍😘

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 3 года назад +6

    अाहा धेरै राम्रो छ गाह्रो छ सिरियल नछुटाई हेरेको छु भटभटे र पुतली को जोडी मन पराउने को को हुन्नुहुन्छ🙏🙏🙏

  • @samjhanatamang6445
    @samjhanatamang6445 3 года назад +3

    Begam Nepali ra Riyasha Dahal ko Fan ko ko ho

  • @prabinsubedi888
    @prabinsubedi888 3 года назад +14

    Garo xa ho hamlai 😂😂 favorite serial and best one of NEPAl

  • @govindarai5839
    @govindarai5839 3 года назад +4

    गलबन्धि को acting सारै राम्रो लाग्छ 😂😂

  • @aayushmasapkota734
    @aayushmasapkota734 3 года назад +8

    Stay safe 🌸 aila ta lastai garo vaxa corona ley garda😖😭 stay safe bhatbatey dai 🙃😭 ani sabai members lai stay safe haii

  • @goodnews2565
    @goodnews2565 3 года назад +3

    घ्याम्पे सुब्बा भनेर चिनेका गल्बन्दी को फ्यान कती छन हेरौं त

  • @eebrothers5097
    @eebrothers5097 3 года назад +14

    आए छ मेरो गाह्रो छ १ देखि हेर्दै छु है मैले मलेशिया बात

  • @राईनी-ल3ल
    @राईनी-ल3ल 3 года назад +12

    आजको एपिसोड सन्देश मुलक रहेछ.....अति उत्कृष्ट छन् अभिनय पनि सबैको👌👌👌👌
    लब यु अल टिम्स्❤️❤️❤️❤️❤️❤️❤️

  • @kailashpariyar9445
    @kailashpariyar9445 3 года назад +5

    Babal xa ho ❤️❤️❤️🙏👍

  • @sushanpradhan5805
    @sushanpradhan5805 3 года назад +15

    all time my fav. Garo cha malai...lots of love from sikkim..

  • @rawatgaming8163
    @rawatgaming8163 3 года назад +31

    Big fan garo cha garo😍🇳🇵🇳🇵😎😎😎

  • @narayanchapai4208
    @narayanchapai4208 3 года назад +1

    लै आयो
    रीस उठ्नी

  • @gmpreethi5549
    @gmpreethi5549 3 года назад +4

    गोएको हप्त हेर्नै पाएन saathiyo
    यो हप्ता मजाले हेरिए एकदमै राम्रो लाग्यो
    Miss you All ❤️❤️

  • @mohankunwar849
    @mohankunwar849 3 года назад +4

    1 ओटा पनि एपिसोड न छोडी हेर्ने कति हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏

  • @palalepcha4906
    @palalepcha4906 3 года назад +8

    Great concept, beautiful story.. Really heart touching story...

  • @mpbhandari1115
    @mpbhandari1115 3 года назад +1

    मलाई पनि राम्रै लाग्छ

  • @yubarajfuyal6062
    @yubarajfuyal6062 3 года назад +47

    माक्स लगाउनु पर्याे अनि सामाजिक दुरि पनि कायम गर्नु पर्याे

  • @susmisusmi698
    @susmisusmi698 3 года назад +6

    Dherai ramro lagyo 🤗🤗🤗🤗stay _safe all 🤞🤞

  • @ranjankumarghimire5678
    @ranjankumarghimire5678 3 года назад +4

    Love from India Assam

  • @basantmogar6768
    @basantmogar6768 3 года назад +5

    साचिकै आजहाम्रो देसमा जस्तो पर्स्तिथी छ तेहि घटना लाई देखाउनु भयो सारै मन दुख्यो जता बाट भयनी लाष्टमा मर्ने भनेकाे गरिब जन्ता नै हो नेता भनौदा र धनी भनाउदाको लागि त छुट्टै ब्यबस्था हुन्छ।तेसैले कोराना बाट बचौ अनि घर मै बसौ।

  • @sppsxettri5402
    @sppsxettri5402 3 года назад +5

    भिडियो भनेको यो होनि गाह्रो छ हो मलाई ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khummagar5709
    @khummagar5709 3 года назад +8

    Best comedy serial garo xa ho dherai ramro xa, continue dinu hola all kalakar Respect

  • @bishnubiswa207
    @bishnubiswa207 3 года назад +15

    Nice to see this serial in this difficult situation in Nepal!Thanks for upload!!nice!!

  • @magorayush3704
    @magorayush3704 3 года назад +6

    It's good to start watching all the videos 💖💖

  • @malikakhabarnews2609
    @malikakhabarnews2609 3 года назад +40

    Let's pray for those people who doesn't have to eat on lockdown and pray for Corona patient"""❤️🧡💛💚💙

  • @arjunkhateuda5752
    @arjunkhateuda5752 3 года назад +1

    धेरै धेरै माया छ गाराे छ हाे मलाई काे टिमलाई धेरै बधाई छ

  • @bharatthapa8062
    @bharatthapa8062 3 года назад +2

    बिनोद राई गलबन्दी दाजु को फ्यान यता हाजिरी गरुम

  • @kamalagajmer647
    @kamalagajmer647 3 года назад +1

    भटभटे भाइकाे fan जति यात हाजिर गरुम है

  • @raiprithi91
    @raiprithi91 3 года назад +25

    गाहो छ हो सिर्यल ले साँचीकाई नेता हरू लाई चाँ मिलार दान्क देकोछ हून्नि यस्ताई छ चोर हृरू नेत्ता

  • @जयमोङगोलकोल
    @जयमोङगोलकोल 3 года назад +2

    कति राम्रो रोल

  • @milanmuskan7041
    @milanmuskan7041 3 года назад +2

    जन्चेतानाको भिडियो रहेछ धेरै राम्रो छ सम्पूर्ण टिमलाई धन्यवाद

  • @parbinthapaparbinthapa5106
    @parbinthapaparbinthapa5106 3 года назад +1

    Aaha Kati ramro k gardai man parxa

  • @rajpoudel2141
    @rajpoudel2141 3 года назад +8

    I love you this serail 🥰💓💓💓🥰

  • @indiraentertainment6786
    @indiraentertainment6786 3 года назад +1

    धेरै राम्रो छ सबैले हेर्नुस् है

  • @kanchanbhat890
    @kanchanbhat890 3 года назад +6

    गाह्रो छ हाे काेराेना बाट बच्न सावधानी अपनाउ , Get well soon भटभटे ! अर्को हप्ता काेराेना जितेर आउनु ।

  • @nirmalarai8195
    @nirmalarai8195 3 года назад +3

    Dami xa 💞💞💞💞

  • @anuthapa8844
    @anuthapa8844 3 года назад +6

    Ayo ayo garo x hehe nice

  • @rosemallathakuree3029
    @rosemallathakuree3029 3 года назад +6

    सकिगो भन्दा पनि धेरै राम्रो रेल लाइफ मा यो जोडी राम्रो हुन्छ।

  • @santoshshrestha3683
    @santoshshrestha3683 3 года назад +6

    1st bata na xutai herni koko hununxa
    Lots of love tanahun❣🥰

  • @bijayrasali2753
    @bijayrasali2753 3 года назад +1

    पछिल्लो हप्ताको मा त भटटु पुतली लाइ हस्पिटल मा छोडेर जानू भएको थियो तर अहिले साथमा हुनुन्छ ।कति खेर मिलन भयो। तर जे होस कमिडि एक दम राम्रो लाग्दछ मलाई ।

    • @bishnubhandari848
      @bishnubhandari848 3 года назад

      पछिल्लो हप्ता पोस्ट गरेको भाग पुरानो होके

    • @bijayrasali2753
      @bijayrasali2753 3 года назад +1

      होर धन्यवाद हजुर लाई ।

  • @tejkumarshrestha5048
    @tejkumarshrestha5048 3 года назад +10

    धेरैले राम्रो छ गारो छ सम्पुर्ण गारो तिम लाई धेरै धेरै धन्यबाद आगामी दिन हरु को लागि धेरै धेरै सुभकामना छ सम्पुर्ण गारो छ परिवार लाई हाल मलेशिया देखी हेर्दै छु

    • @magarjuna1474
      @magarjuna1474 3 года назад

      HH sheikh Zayed road Dubai UAE Tel o kkjjhbb nnnjnnnnn the BB BBB has nothing I can see the attachment and do not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you are not the intended recipient you

  • @manojsubedi7693
    @manojsubedi7693 2 года назад +1

    WOW

  • @bagubali3138
    @bagubali3138 3 года назад +8

    यथात घटना हाे नेपाल काे भन्ने एताहाजिर हुउत

  • @ishwarshrestha6171
    @ishwarshrestha6171 3 года назад +9

    मलाई यस सिरीयल सारै मन पर्छ र खोजि खोजि नया भाग हेरदछू ।

  • @gangasubedi5612
    @gangasubedi5612 3 года назад +9

    हेर हेर गल्बन्धेको जिन्दगि अरुको श्रीमतिलाई आखा लगाँउनि मानिस गुखानि हुन्छ र गल्बन्धे भन्ने जन्तु धेरै दुखि र अभागि हुन्छ म त ज्योतिस पो हुत गल्बन्धे

  • @kamalpaudel3285
    @kamalpaudel3285 3 года назад +1

    दामी छ आजको episode

  • @spoudel532
    @spoudel532 3 года назад +40

    Love is a gift of one’s inner most soul to another so both can be whole.

  • @Surajthapa-xv8tt
    @Surajthapa-xv8tt 3 года назад +8

    Beautiful take carry on 🙏🙏🙏 I love this two couple 😘😘😘❤️

  • @magardipak4593
    @magardipak4593 3 года назад +63

    भटभटे को घर र गाउँ चाहिँ किनchange भाको होला है,

    • @prbvlog4560
      @prbvlog4560 3 года назад +3

      त्यो गाउँ मा कोरोना को कारण ले सुटिङ भएनर टाढा भयो रे नि त🙏🙏

    • @fullbahadur317
      @fullbahadur317 3 года назад +1

      खै

    • @lppptl1937
      @lppptl1937 3 года назад +2

      अहिलेको घरमा त मान्छे नबसेकै घर जस्तो छ

    • @magardipak4593
      @magardipak4593 3 года назад

      उम भन्या है ♥️

    • @manjushrestha1738
      @manjushrestha1738 3 года назад

      गाहाे छ हाे बिग फन्🏆️🏆️🏆️🏆️🏆️

  • @kushalgautam494
    @kushalgautam494 3 года назад +1

    दामी छ यो सिरियल

  • @sarutamang9621
    @sarutamang9621 3 года назад +4

    Nice serial❤❤💖💚

  • @aashakaushal2808
    @aashakaushal2808 3 года назад +2

    Very nice video miss you all

  • @buddhiman1810
    @buddhiman1810 3 года назад +5

    हप्ता दिनको प्रतीक्षामा बस्दै थिए नमस्कार सम्पूर्ण कलाकार हरुमा रियाशा को साडिले अशाध्यै सुहाउँदो रहेछ हाल कतार देखि हेर्दै छु

  • @rambasnet7886
    @rambasnet7886 3 года назад +1

    हेर्दै छु ।।। cmt पछी

  • @Billionaire_Mindset22
    @Billionaire_Mindset22 3 года назад +7

    Salute xa hai gharo xa ho team lai jasle corona ko mahamari ma pani hamilai ramailo dinuvayeko xa 😍😍

  • @dhurbabahadurthapa987
    @dhurbabahadurthapa987 3 года назад +5

    100% sai bhanu bho didi la bhata nata harulai

  • @saritakoirala5966
    @saritakoirala5966 3 года назад +14

    Love this serial

  • @pawannyaupane9750
    @pawannyaupane9750 3 года назад +7

    I love this serial

  • @lilabhattarai2401
    @lilabhattarai2401 3 года назад +3

    Damii damii lagoo yrr supop❤️

  • @टेकराजजङ्गक्षेत्री

    गारो छ हो मलाई नी कति छ म हामी गारो छ हेर्ने दर्शक लु लाइक कमेन्ट गर्नु होला होइई🙏🙏🙏

  • @ArjunKumar-in6tq
    @ArjunKumar-in6tq 3 года назад +6

    super Begam g👌👏😄😄😄😄😄😄

  • @kumartamang6452
    @kumartamang6452 3 года назад +1

    wow dami xa hii

  • @rajlimbu7383
    @rajlimbu7383 3 года назад +4

    Eak dam sohi ho didi risutnea sohi bonayo aajo dil ma lag nea episode bonayeo bohut ramro

  • @bijayathapamagar1308
    @bijayathapamagar1308 3 года назад

    Garo xa ho

  • @rmedia7264
    @rmedia7264 3 года назад +6

    सफलताको शुभकामना सम्पूर्ण टीमलाई।

  • @ramprasad7635
    @ramprasad7635 3 года назад +5

    Thanks for this episode

  • @krishsilwal5236
    @krishsilwal5236 3 года назад +15

    Finally aaiyou Naya episode ❤️❤️

  • @bibishabasnet4548
    @bibishabasnet4548 3 года назад +2

    Amazing