Image Rodhi Ghar Season 4 with Mansingh Khadka & Sunita Budha Chhetri - 2078 - 07 - 26

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 278

  • @balbahadur6770
    @balbahadur6770 2 года назад +38

    यो जोडि गितमा धेरै हेरियो अब चाँदै नै रियलको जोडिमा देख्न पाईयोस्

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 года назад +56

    अहा मेरो बेस्ट जोडी को दोहोरी बल्ल खुशी लाग्यो कति बेला हेरुमा जस्तो भको छु सुनु र मानु को दोहोरी भन्ने बितिकै देख्ने बितिकै यति खुशी लाग्छ कि खुशिको त सिमा नै हुदैन यति खुशी छु कि जस्तो सुकै काम भएनी छोडेर हेर्छु दोहोरी 👌👍️❤️💛💚

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 года назад +20

    आज गीत सारै रमाइलो सुनिता दिदी ले कडा सब्द दिनु भयो मानसिंह दाजु अब छिटै विबाह गर्नु पर्यो जय होस् सबै जना काे

  • @tunrishing227
    @tunrishing227 2 года назад +18

    अचम्म लक्छ यति मिठो स्वर अनि सब्दा को ता झन कुरै नगरौं यति मिथो अनि राम्रो सब्ब चयन ता कमै ले मात्रै गर्छ होला शब्दमा क्या दम छ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +17

    आहा मेरो प्यारो भाइ बुहारी को प्रस्तुती लाई हामी दर्सक माज ल्याउनु भयको मा इमेज दोरि लाई धेरै धेरै धन्नेबाद

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 года назад +24

    आहा कति रमाईलो संग गित गाउनुभएको गित मा जस्तै रियलमा देख्न पाईयोस्

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 2 года назад +16

    इमेज राेधिघरलाइ धेरैधेरै धनेबाद यो जोडिलाइ लेउनुभएकोम स्वर सब्दले भरियको जोडि।

  • @karanshahu789
    @karanshahu789 2 года назад +50

    साङ्गेतिक क्षेत्रमा असाध्यै मन पर्ने जोडी हुन मानु+सुनि ।रियल जोडी भएको देख्न पाइयोस ।बधाइ दिन आतुर भो ।

    • @mrpoon5731
      @mrpoon5731 2 года назад

      तपाई लाई तेस्तो लाग्नु सकछ तर वाहाहरु रियल जोडी हुन र जोडी राम्रो छ म त दुबैलाई दामपत्य जिबनको शुभकामना र बधाई पनि👍.

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 года назад +6

    आहा निकै मीठो र माया प्रेम मा सान्दर्भिक भएर आजको दोहोरी गाउनुभयो सुनिता र मानसिङ ले।।।दुबै जनाको निकै मीठो स्वर अनि शब्दको झटारो पनि त्यस्तै।।।।गीतमा मात्र सिमित हुनुभएन वास्तविक मा पनि आट्टिनु पर्यो के एक हुनको लागि ।।।हामी त्यै दिनको प्रतीक्षा मा छौ।।।जे भए पनि कलकारिता जीवन को उत्तरोत्तर प्रगतिको कामना।।।

  • @nigreshmachhetri4362
    @nigreshmachhetri4362 2 года назад +10

    ल गजबको दोहोरी प्रदेश मा बसेर हेर्न पाइन्छ खुशी छौ धन्यवाद शुभकामना

  • @bashantabohara7024
    @bashantabohara7024 2 года назад +28

    अली राउन्ड सिष्टम किलियर भयन बाँकि काङर्यक्रम एकदम राम्रो❤❤❤

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 2 года назад +15

    प्रिय कलाकार हरु मानसिङ्ह भाइ र सुनिता बहिनि को सुमधुर स्वरले मेरोनी मन चुडायो!!

  • @arunff4865
    @arunff4865 2 года назад +10

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 года назад +7

    Wow wow के मिठो पस्तुति धेरै पछि सुन्न पाइयो इमेज माशब्दका खानी स्वर का धनी दुवै सुनिता,मानसिंह सर अब एही मंसिरमा विवाह भए काे हेर्ने ठूलो आशा छ पकै पनि दर्शक को मरमा बुझ्नु हुने छ ।

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 2 года назад +27

    सुनीता ले आँट गरी सक्दा पनि मानसिंह ले किन हिम्मत नगरेको । ल सबै श्रोता काे सुभेच्छा छ याे जोडिको मङ्सिर महिनामा बिहे होस ।

  • @ratnamaninath
    @ratnamaninath 2 года назад +7

    अति नै रमाइलो दोहोरी हुन त जहाँ राम त्यही अयोध्या भनिन्छ ।मानसिह जी र सुनिता जी जुन दोहरी कार्यक्रममा गए त्यतै रमाइलो हुन्छ। अति नै सुहाउँदो जोडी यही मन्सिर मा छिट्टै विवाह बन्धन मा बाधियोस यही शुभकामना छ। ।अनुजा दिदी लाई पनि धेरै धेरै धन्यवाद ।बाकी भाग छिटोभन्दा छिटो आर्को पटक इमेज रोधी घर मा देख्न पाउ ।सम्पूर्ण कलाकार हरु लाई पनि धन्यवाद ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +12

    लौ है सुनिता बहिनी शुभकार्य मा ढिला गर्ने होइन आखिर एक दिन त बिहे गर्नै पर्छ यो मङ्ग्सिर छोड्नु हुन्न छिटो भन्दा छिटो सहमत मा आउनु पर्यो मानु±सुनु हामी दर्सक प्रतिछ्या मा छौ

  • @bishnurijal7969
    @bishnurijal7969 2 года назад +3

    पैलाको सिरिङ्खला मा पनि मैले धेरै पटक भन्दै आको छु यो साङ्केतिक जोडी लियल मै जोडिएको हेर्ने ठुलो थोको छ छिटै पुराहोस बधाई छ दुबै भाई बैनिलाई

  • @romapoudel9029
    @romapoudel9029 2 года назад +30

    अाहा नि किन रोक्नु भा होला नि दिज्जु छिटो लिएर अाउनु हस यो जोडि 💓❤️ लाइ

  • @dineshxetry6843
    @dineshxetry6843 2 года назад +22

    ओ जोडी को बे भको हेर्न कोको हुनुहुन्छ

  • @laxmipahari4969
    @laxmipahari4969 2 года назад +5

    दोहोरीमा मन पर्ने जोडी सुनिता र मान सिह भाई ❤️धेरै मिठो दोहोरी

  • @sureshdhakal6197
    @sureshdhakal6197 2 года назад +1

    मेरो असाध्यै मन पर्ने जोडी को गित सुन्न पाउँदा खुसिले गद गद भए इमेज chaanal को टीम लाई शुभकामना !

  • @romapoudel9029
    @romapoudel9029 2 года назад +32

    Aaha नि मेरा प्यारा प्यारि मान्छे सुनिता र मान्सिङ को लाइभ अब हेर्छु मजाले

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 года назад +7

    अाहा सबै ले मन परायको जोडि सुनु र मानु को दोहोरी हेरन अातुर छौ है 💖💖💖💕💕💔💓

  • @bakhatshahi3286
    @bakhatshahi3286 2 года назад +4

    यो जोडि को शब्द र स्वर को बयान गर्न नसकिने छ ! हाम्रो प्रदेशको नाम राखेकोमा गर्भ गर्दछु !! बधाई छ ! यो जोडि रियल मा देख्न पाउ छिट्टै !!

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 года назад +1

    यो दोहोरी राम्रो लाग्यो। राम्रो शब्द चयान गरेकोमा धन्यवाद।

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 года назад +68

    Miss u all

    • @padamshrestha8976
      @padamshrestha8976 2 года назад +7

      लौ है मानु भाइ सुनिता लाई छोड्यो भनेत दुबै लाई पाप लाग्छ यति मिलेको जोडि सन्सार मा थोरै मात्र हुन्छ

    • @rameshpaudel2427
      @rameshpaudel2427 2 года назад +1

      मेरो बेस्ट जोडि यो रियल जोडी होलाकी नहोला पिर पर्ने मात्र

    • @saritachhetri1654
      @saritachhetri1654 2 года назад +1

      miss u toooooooooo

    • @krishnakharel2177
      @krishnakharel2177 2 года назад

      उत्कृष्ट दोहोरी साथै उत्तरोत्तर प्रगतिको कामना

    • @krishnakharel2177
      @krishnakharel2177 2 года назад

      miss you too and god bless you allways.

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 2 года назад +5

    वाअो सुनिता मानसिङ अाजको गित हृदयदेखि धन्यबाद अती मीठो लाग्यो

  • @lokeshbist111
    @lokeshbist111 2 года назад +3

    यी दुई को दोहोरी हेर्न सारै मन पर्छ र जोडी पनि बबाल मिलेको छ

  • @pahalng3149
    @pahalng3149 2 года назад +3

    दर्शक हरु ले अत्यधिक रुचाउँछन् यो सुन्दर जोडी लाई मलाई पनि अत्यन्तै मन पर्छ आदरणीय दाई मानसिंङ खट्का आदरणीय दिदी सुनिता बुढा क्षेत्री great voice both

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +16

    Aaha mero pyaro dada dd ko dohori Sunna payene vayo ❣️❣️❣️ always ❣️u dada dd 😘

  • @Deastret8
    @Deastret8 2 года назад +15

    सुनी मानु रियलमा पनि देख्न पाउँ👌❤️

  • @mirabhattarai3330
    @mirabhattarai3330 2 года назад +1

    धेरै मिठाे गित सुनिता मायालु मानसिङ फेरि पनि छिटो लिएर अाउनु हाेला इमेज राेधि घरमा याे जाेडिकाे मङसिरमा विवाह हाेस

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 года назад +3

    मार्मिक दोहोरी गति हेरियो धेरै रमाइलो भयो , / तपाईं हरूको सँगितिग यात्राले निरन्तर छाओस सफलताको अग्रिम शुभकामना ,, /

  • @devikunwar8693
    @devikunwar8693 2 года назад +2

    मानु भाई सुनी बैनीको अावज अती नै राम्रो छ छिटो बिवाहा गरनु परेयो 💕💕💕💕❤️❤️❤️💓💓💓💕

  • @tolanepal86
    @tolanepal86 2 года назад

    निकै रमाइलो दोहोरी जोरित निकै सुहाएको छ

  • @vinodbc6166
    @vinodbc6166 2 года назад +2

    एक दमै राम्रो लाग्यो आज बल्ल दुवै जना ले मन पेट खोल्नु भयो अब बिहेको तयारी गर्नुस्

  • @lokeshbist111
    @lokeshbist111 2 года назад +3

    धेरै रमाइलो भो टुक्का पनि अतिनै सान्दर्भिक छन्

  • @लोक्कलच्यानल
    @लोक्कलच्यानल 2 года назад +6

    धेरै पछि इमेजमा आइयो
    मन परेकै जोडिलाई भेटाइयो
    बतासैले
    सालको पात उडायो बतासैले
    मेरो मन चुडायो अत्यासैले.....🎼🎼

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 года назад +28

    यसको भाग 2 हेरने को को हुनुहुन्छ कमेन्ट गरम है💖💋💕👄💔👅💓💓❤️

  • @sitabista1807
    @sitabista1807 2 года назад +2

    सबैको मनमा बस्न सफल यो जोडि हामी सुर्खेती को सान्न बधाई छ

  • @purnakhadka4127
    @purnakhadka4127 2 года назад +2

    धेरै अब्बल छ शब्द चयनमा दुबैजनाको धेरै आनन्दको अनुभुती भयो दुबै जनाको शब्द र स्वरको उत्तिकै फ्यान हु म दुबै जनालाई धेरै धेरै शुभकामना 💅

    • @janknepali9290
      @janknepali9290 2 года назад

      थ््रपेप्ि
      ्परल:वे्थेथ

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +9

    फेरि पनि भाग दुई हेर्ना पाउँ ल दिदी।कुबेत बाट

  • @limboosajanphiyak6846
    @limboosajanphiyak6846 2 года назад +1

    दोहोरी होस त एस्तो होस ,अत्ति उत्तम शब्द चयन दुबै को

  • @chetragurung1149
    @chetragurung1149 2 года назад

    Dherai ramro dohori badhai chha hold team lai

  • @shikshabaniya74
    @shikshabaniya74 2 года назад +9

    जिन्दगी क्दम रङ्गि छ यहि जिन्दगीमा हजुरहरुकाे जाेडि असल छ ❤️❤️❤️👌👌👌

    • @bikashjeni
      @bikashjeni Год назад

      याे जाेडी अबस्नी भगवान ले छुटाउनु हुदैन ❤️❤️

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 2 года назад +11

    चङ्गा माथी उदेतापनि
    तिम्रो हातमा त्यही धागो छतनी!!गजब

  • @romapoudel9029
    @romapoudel9029 2 года назад +46

    यो जोडि 💓❤️ मेरो लागि मुटु नै हुन भन्दा फरक नपर्ला

  • @premyari3680
    @premyari3680 2 года назад +9

    सुनिता बहिनी र मनसिङ भाईले छिट्टै बिहेभको देखन पाउ

  • @khagendralamichhane8464
    @khagendralamichhane8464 2 года назад

    उत्कृष्ट प्रस्तुति ।

  • @mrpoon5731
    @mrpoon5731 2 года назад

    यो जोदीको गितहरु प्राय राम्रो हुन्छन र अाहा शब्द चयन पनि उत्तिकै राम्रो हुन्छ तर अझै राम्रो सुन्न पाइयोस शुभकामना 👍!

  • @premkhadka1778
    @premkhadka1778 2 года назад +1

    सारै मज्जा यो धोको पुग्ने गरि हेरियो दुबै जनाको रियल जोडि हेर्ने अर्को धोको छ यो पनि भगवानले छिट्टै जुराई दियोस कामना गर्दछु

  • @topendrabindash9489
    @topendrabindash9489 2 года назад +5

    पाठ 2 पनि चाहियाे भन्ने जत्ति यता हाजिरि गरैँत

  • @kbrana819
    @kbrana819 2 года назад

    Ati ramro dohri song.

  • @S88313
    @S88313 2 года назад

    आहा सरै रमाइलो दोहोरी

  • @nyaupanedinesh3080
    @nyaupanedinesh3080 2 года назад +3

    सुनिता नानिको गाउने शैली असाध्यै राम्रो छ।भाइको त कुरै नगरम।मध्यपस्चिमेली हरुको थर्को छ।।

  • @diprajmalla3760
    @diprajmalla3760 2 года назад +3

    धन्य छ कर्णाली
    यति असल,सुशील राम्रा,राम्रि,लोकदोहोरि का अब्ल स्वर का,शब्द का धनी कलाकार भाइ बहिनी लाई जन्म दिने सुर्खेत माटो लाई कुटिकुटि प्राणाम छ साथै दुबै जना का आमा बुवा लाई पनि,। । ,

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 года назад +3

    सार्है मज्जा आयो बधाई छ दुबै जनालाई बिबाह त कहिलेसा रोक्न सक्नुहोला र उमेरले त डाडो काटदै छ दुबैको कि सन्न्यास नै लिय अर्को कुरा नैतो अब गर्नु नै पर्नी देखिन्छ बिबाह गर्नुहुन्छ कोसग तेति खेर पक्कै थाहा हुने छ?बेला बेला यसरी नै मनोरञ्जन दि राख्नुहोला।

  • @krishnagiri7571
    @krishnagiri7571 2 года назад +2

    manu ra sunita dohori sarai man parxa 🌹💕💕💕❤️

  • @puspanepali9042
    @puspanepali9042 2 года назад +3

    Wa wa Sarai man Parni singer Haru Dubai Jana ko dohori ma ramailo vayo miss you all teem 🙏

  • @ranagopal543
    @ranagopal543 2 года назад +1

    यो जोडी को मासिर मा बिहे हुन्छ होला त हुनु पर्छ Nice jodi

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 2 года назад +2

    image rodhi ghar lai dhanyabad sahi ra mileko jodi ko dhori aayekoma

  • @baburaam1095
    @baburaam1095 2 года назад

    Nice dory thanks 😊👍🙏😀👌☺

  • @मनिषमनिषरिमाल

    सबै भन्दा मन प्रने गायक गाईका

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +1

    सुनिता र मानसिङ्ग को माया को भुमिका इमेज रोदिघर युनित लाई धन्नेबाद

  • @neupanemaya821
    @neupanemaya821 2 года назад +2

    Malai man parne jodi mansing ra sunitako mitho dohori sarai ramailo

  • @Bidhyaadhikari2098
    @Bidhyaadhikari2098 2 года назад +1

    Wow ..man pareko Jodie mansing Vs Sunita 💓💗❤️ geet dhari ramro xa

  • @somxtri2272
    @somxtri2272 2 года назад +1

    गित राम्रो छ♥️🙏 तर म्युजिक त टिन ठटाये जस्तो सुनियो हजुर

  • @dhurbakunwar3062
    @dhurbakunwar3062 2 года назад +2

    Welldone dherai ramro song

  • @manthapa4042
    @manthapa4042 2 года назад +19

    मानु र सुनिता को एति बिहे भएन भनी दुबै जना पछि धेरै पछुताउछन हेरि राखम

  • @deepakgautam9379
    @deepakgautam9379 2 года назад +1

    Wonderful...!!!

  • @bimalathakuri5674
    @bimalathakuri5674 Год назад

    Malai man parni singer Sunita sis🙏🙏❤️❤️

  • @Op-kaal124
    @Op-kaal124 11 месяцев назад

    ❤❤080 Happy Manu and Sunu also Ur Teams Thanks ❤❤

  • @amarsing7186
    @amarsing7186 2 года назад

    मान्सिङ र सुनिता भयको ठाउँ मा रमाइलो नहुने त कुरै छैन ।आहा कति रमाइलो दोहोरि

  • @premsinghthaguna4307
    @premsinghthaguna4307 2 года назад

    बधाई छ गायक गायिका लाई

  • @narayanijoshi9504
    @narayanijoshi9504 2 года назад +6

    so sweet songs best of luck ...perfect jodi...miss u

    • @pitambarmalla8184
      @pitambarmalla8184 2 года назад +1

      मानसिङ खडका र सुनिता ले गाउदा गाउदै सिन्दुर भरेको देखन पाय हामी दर्शक निकै खुसी हुने थियो ।सुनिता बुनु ले बर्श देखि कुरेको जस्तो लाग्यो ।

  • @krishnagautam5848
    @krishnagautam5848 2 года назад +2

    बिवाहा को भोजपत्र कहिले हो मांनु सुनि ?

  • @krishnasubedi298
    @krishnasubedi298 2 года назад +1

    अझै पनि अधुराे रहयाे दाेहाेरी मान्सिङ र सुनिता काे दाेहाेरी के हुने थियाे । निकै रमाइलो लाग्यो दाेहाेरी ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +6

    यो मान्सिङ्ग भाइ जहिले पनि बास्ताबिक होइन भन्छ वास्तविक रियल हुनु पर्छ यदि भयन भने त सुनु र मानु को गित हामी हेर्दैनौ

  • @abinashkd4210
    @abinashkd4210 2 года назад +1

    Aaja ko dohori yakdam ramro xa dutai Jana lai suvakamana

  • @mandevchand5759
    @mandevchand5759 2 года назад

    आहा कति राम्रो जोडि मानु सुनी साच्चिकै बिहेभयको हेर्ने मनछ।🙏🙏🙏

  • @ganeshlimbu3600
    @ganeshlimbu3600 2 года назад

    राम्रो शब्द चयन गरेकोमा भाईबैनीलाई धन्यवाद।

  • @mayachhantyal4225
    @mayachhantyal4225 2 года назад

    Wow derai ramro sor dubai jana ko

  • @narbadagiri3392
    @narbadagiri3392 2 года назад +2

    सारै राम्रो लाग्यो सुनिता मानिङ

  • @chandragurung8721
    @chandragurung8721 2 года назад +2

    Damee Mansing ra Sunita ko Geet...Best Of Luck both Of you...🙏🙏

  • @gehendrabasnet8435
    @gehendrabasnet8435 2 года назад

    हजुर सारै मिठो अनि रमाइलो लाइभ दोहोरि 🌹❤👌👍

  • @narayanroka2031
    @narayanroka2031 2 года назад +1

    best jodi 🙏🏻 sunita sis is the 👸 queen of dohari songs

  • @manishakarki4481
    @manishakarki4481 2 года назад

    Honi gathe yatti umerma ta bihe garnuni parxa suhaudo jodi mileko xa ho super jodi rupni mileko xa 😍😍🤩🤩❤️❤️🙏dammi git man xuni git manu ra shunita 🔥🔥🌹🌹🌹🌹🙏🙏ma swoyambhu bata herxum git

  • @lokeshbudha5400
    @lokeshbudha5400 2 года назад

    Tara manshing sir bihe ta hunai parxa hai yo jodi ko .. best of luck dohori sarai ramailo ani ramro xa

  • @rumbahadurthapa1359
    @rumbahadurthapa1359 2 года назад +9

    पछादि सरेन जाम भने आत गरेन भने शब्द यथार्थ हो के भाइ मानसिङ

  • @narendrakhadka193
    @narendrakhadka193 2 года назад

    Jhakkas dohori.

  • @baburamdawadi782
    @baburamdawadi782 2 года назад

    बाद्य सामाग्री थोत्रिएर हो कि वा माइक्रोफोनमा के भो त्यति मीठो जुरेन आज दोहोरीमा ।पुरूष पट्टी के के नमिलेको हो ।

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 2 года назад +1

    आहा कति रमाइलो

  • @laxmigautam5873
    @laxmigautam5873 2 года назад

    गितमा मात्रै होकी यो रियलमा पनि देख्न पाइनि होकी भाइ र बैनिको जोडी

  • @prakashkunwar3123
    @prakashkunwar3123 2 года назад

    Nice sang

  • @ramkhadka6653
    @ramkhadka6653 2 года назад

    Very nice song watching from Macau

  • @bibasgauli1779
    @bibasgauli1779 2 года назад +2

    Good sounds Sunita and mansing

  • @bajjiragri9139
    @bajjiragri9139 2 года назад +1

    सानदार जोडी को सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @OPGamer-if3jn
    @OPGamer-if3jn 2 года назад +2

    रिइले जोडि भाको देख्न पाउ मानु र सुनी सफलता को शुभकामना