मुटु भित्रको मान्छेलाई भुल्न नसक्दाको पिडा । बियोगान्त दोहोरी। Mansingh Vs Sunita | Live Dohori 2079

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सुनिता बुढा युटुब मार्फत प्रसारण भैरहेका दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
    धन्यवाद ।
    _______________________________________________________________
    🎼 Original Song : Bhulnai Vayo "भुल्नै भयो धौ"
    ➤ Singer - Bishnu majhi and Kulendra BK
    ➤ Lyrics/Music - Shiva Subedi
    Original Video Link: • Video
    _______________________________________________________________
    #mansinghkhadka
    #sunitabudhachhetri
    #live_dohori
    _______________________________________________________________
    Live Dohori Singer:
    ♬ Mansingh Khadka
    ♬ Sunita Budha Chhetri
    _______________________________________________________________
    Musician Team
    ♬ Rejash Gandarva - Sarangi
    ♬ Gam Thapa - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    _______________________________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ ♬ Padam Lwagun
    _______________________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Samip Poudel
    Khum oli Birahi
    _______________________________________________________________
    Audio/Video
    Mayur Live Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    _____________________________________________________________________
    © Sunita Budha Chhetri, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 307

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825  Год назад +115

    सम्पूर्ण लाई नमस्कार यहाँ हरु को लागि नयाँ दोहोरी आईसकेको छ कस्तो लाग्छ हेरेर ,सुनेर, लाईक, कमेन्ट, सियर ,सस्क्राईब गर्दिनुस है धन्यवाद ।

    • @lilasharma7359
      @lilasharma7359 Год назад +3

      hajurharu duijanako dohori aauna xodepaxi maileta dohori khasai herdina lamo samayapaxi aaja herera comment gare sangitik pailaharu nirantar pargati pathma lamkirahun best of luck

    • @munakhanal5308
      @munakhanal5308 Год назад +3

      My favourite sis hjr ko video aauda kunaii pane n xutaune ma ❣️❣️❣️❣️miss you😘😘😘

    • @sanmayatamang7558
      @sanmayatamang7558 Год назад +2

      धेरै समय पछि दोहोरी हेर्न पाईयो धेरै खुशी लाग्यो

    • @laxmanalemagar1155
      @laxmanalemagar1155 Год назад +2

      यो साथीत्व अनि मित्रता जिवनको जुन सुकै मोडमा पनि नटुटोस् बैनी

    • @shreedharbk7532
      @shreedharbk7532 Год назад +1

      हजुर दुई बिहे कहिले गर्नु हुन्छ नि ?

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 5 месяцев назад +1

    मानसिंग र सुनिता को दोहरी ❤❤❤🎉🎉

  • @tulsioli5534
    @tulsioli5534 Год назад +11

    मुटु मा दाग बनी बस्या छौ, न जान्छ धोयर न जान्छ रोय र wow super , प्रेम पेर्मी को बिछोड मा अति मार्मिक सब्द लय मा उत्कृष्ट दोहोरी, सुनिता र मान सिङ्ग दुबै लाइ सेलुट ।

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 4 месяца назад +2

    अत्यन्त्य मर्म स्पर्सी बियाेगान्त लाेक दाेहाेरी गित गाउनुहुने कलाकार मानसिह खणका र सुनिता बुढाक्षत्री लाई ह्रिदयदेखी धन्यबाद ❤🙏🙏🙏💔👃👃👃💓🙏🙏🙏🙏🙏❤️🙏🙏💚💛🧡🙏💙👃💜💝

  • @krishnasubedi298
    @krishnasubedi298 Год назад +10

    कति पर्खिनु पर्ने हो मान्सिङ र सुनिता काे दाेहाेरी सुन्नलाई अाज सुन्न पाउँदा खुसी लाग्याे र सबै काे मन मुटुमा बस्न सफल सुनिता र मान्सिङ कहिले हाे दुबै जना एक हुने एक भयकाे हेर्न मन छ।

  • @laxmibhusal5300
    @laxmibhusal5300 Год назад +15

    यो जोडिको दोहोरी सुन्दा त बहुतै आनन्द आउँछ ।रमाइलो को लागि भयपनी कता कता आफ्नै कथाबेथा जस्तो लाग्दो रच बाई।❤️❤️

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 Год назад +99

    मात्र तपाइको मनोरञ्जनको लागि आज को दोहोरि हेरेर साथ दिनुहोला

    • @nirmalthapa5475
      @nirmalthapa5475 Год назад +3

      नाच गर्नी कहिले हो र सर तपाई को जोडी को

    • @Omdarpanvlog
      @Omdarpanvlog Год назад +3

      छिटो दुई मुटु एक भएको हेर्न चाहान्छम हामी।

    • @miradhakal3825
      @miradhakal3825 Год назад +1

      Manu vai bihe gareko ho ra ho vane kastwo sutukka ho you tubema ni herna napako by

    • @sherpailiSonu8652
      @sherpailiSonu8652 Год назад

      Sir hjr ko bihe vako hor

    • @kalpanakc2955
      @kalpanakc2955 Год назад +1

      मत भाइको बिहे भको हो की नाइ निकै दोधार भय ।छिटो भननुन भाइ

  • @MayabikasRana
    @MayabikasRana 3 месяца назад +1

    मान सिङ दाइ सुनिता दिदी लाई छोडेको मा हजुर लाई पाप लाक्छ है😭😭😭😭😭

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 Год назад +8

    एकदम राम्रो छ तलमाथि दोषी लगाउने बाटो छैन

  • @ramkumrgiri8754
    @ramkumrgiri8754 Год назад +8

    मान सिङ सर सुनिता दि को दोहोरी ले धेरै मन छोयो

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Год назад +5

    भाइ मानसिह र बैनी सुनिताको उत्कृष्ट छ प्रस्तुती । मेरो बिग फेन भाइ बैनी हरु त मलाइ दोहोरी च्याम्पियन देखि अत्यन्तै मन परेको कलाकार हो ।के भएर आउट भयो। तर पनि केही छैन अझै प्रगति गर्दै जानू होला ।होल टिम लाई मेरो नमन।

  • @anilrimal
    @anilrimal Год назад +8

    आह कति मन छुनी दोहोरी आर्को भागनी गाउनु होला

  • @Ramesh-dg8dc
    @Ramesh-dg8dc Год назад +17

    6 महिना कति सको यो जोडीको दोहोरी नसुनेको कति तर्पाउनुभयको आज खुसिलाग्यो सबैको मनमुटुमा बसेको जोडी

  • @Omdarpanvlog
    @Omdarpanvlog Год назад +8

    सुनिता दिदी सारै बिजि गायिका भएर होला । लाइभ दोहरी मा सारै खोजेको हुन्छु त्र पनि पाउदिन्न । आज बल्ल दर्शन पाइयो। love u both

  • @arunff4865
    @arunff4865 Год назад +7

    आहा कति मार्मिक शब्द आंखा बाट आशु आयो हामी परदेशी लाईं मनै रूवायो

  • @lalkajighatane9454
    @lalkajighatane9454 Год назад

    सुनिता जि कोअती राम्रो हांसो ।अनि दोहोरी पनि मार्मिक लाग्यो बधाई धेरै धेरै

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Год назад +6

    आहा कति राम्रो लोक दोहोरी भाका छ हेर्नु होस् सबै ले

  • @himaale2622
    @himaale2622 Год назад +11

    जोडी एकदमै राम्रो होस् जेरिको जस्तो नहोस् विचार गर सुनिता

    • @Filix116
      @Filix116 5 месяцев назад

      मान सिङ धाेकेबाद काे घाती मन्छे👎️

    • @Filix116
      @Filix116 5 месяцев назад

      साले टिका ले छुटाय काे हाे

  • @ashusunar9782
    @ashusunar9782 Год назад +7

    दिदी राधिका गजमेर पाेखरा बाट हजुर❤️❤️❤️❤️❤️❤️

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +11

    मानसिङ खड्का र सुनिता बुढा छेत्री को दोहोरी गीत को स्वर शब्द अति नै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना

  • @sanmayatamang7558
    @sanmayatamang7558 Год назад +16

    धेरै समय पछि सुनिता जि र मानशिङ जि को मार्मिक मिठो दोहोरी हेर्न पाइयो धेरै खुशी लाग्यो

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 Год назад +8

    बल्ल रमाइलो हुनेभयो धेरै दिनपछि मायालु जोडिको दोहोरी सुनदा 💕💕💕

  • @sabitribhushal2358
    @sabitribhushal2358 Год назад +9

    हामी लाई त थाहा छ मानसिंह भाई को बिवाह अर्कै संग भईसक्यो भनेर

    • @deepakgautam9379
      @deepakgautam9379 Год назад

      ko sanga vayeko chha bihe.. bhandinus na ta ... nam.. gau ani kahile... ?

  • @motitiwarimadi7
    @motitiwarimadi7 Год назад +13

    आहा धेरै दिन पछि मन परेको जोडि को प्रस्तुति देख्न आइयो खुसी लागो खबरदार मानु धोका दिन पाइदैन है नत्र मानु को ज्यान को खतरा हुने छ है प्यारो भानु भाइ यो जोडी लाई रियल जोडी मा देख्न आतुर छौ हामी हाम्रो चाहाना र भरोसा लाई नटोडियोस भन्दै दुबै जाना सुमधुर स्वर का धनी माया का खानी को उज्ज्वल भबिस्य सुभ कामना ।

  • @chetbahadur2518
    @chetbahadur2518 Год назад +13

    मान सिंह सर तपाईंको बिहे साँच्चै भएको होर।

  • @shivarimal8011
    @shivarimal8011 Год назад +6

    नमस्कार हजुर हरु सबजना उपस्थित महानुभाव हरु लाई वा वा कति रमाइलो दोहोरी मानसिङ भाइ र सुनिता बहिनी को दुई जना लाई बदाइ शुभकामना जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @dhanshrestha6405
    @dhanshrestha6405 Год назад

    अती मारमिक लागो सारै मन छोयो यस्तो हुनछ लोकदोहोरि बधाईछ हजुर सबै टिक लाई

  • @krish_bart
    @krish_bart 5 месяцев назад

    अति मार्मिक दोहोरी। भाका अनि साह्रै मीठो गीत्। वास्तबिक जीवन मा पनि मेल खाएको देखिन्छ। 😢❤

  • @surajthing4206
    @surajthing4206 Год назад +6

    आत्ती राम्रो दोहोरी

  • @kbrajshai271
    @kbrajshai271 Год назад +7

    आहा जस्का आवाज सुन्यो तेइ मीठो निकै रमाइलो दोहोरी 🌹🌹❤️❤️🙏🙏

  • @rameshowradhikari4332
    @rameshowradhikari4332 Год назад +6

    आहा कति मिठो दोहोरी ।

  • @seemakhadgi
    @seemakhadgi Год назад +5

    आहा धेरैराम्रो दोहोरी दाइ दिदिको❤️❤️❤️🤗😙

  • @dammarbista5933
    @dammarbista5933 Год назад +13

    गित उठाउनु को पनि जादुमय शब्द मिलाएर बोल्नु भएको अन्त्यमा आयर दोहोरी हेर्दा त सांगेतिक जोडी ❤️❤️❤️mansingh दादा लाई बैबाहिक जिबन को शुभकामना ... अब छिटै सुनिता दिदि को बिहे भएको हेर्न पाउ

    • @dipakbcpariwortan7804
      @dipakbcpariwortan7804 Год назад

      ruclips.net/video/xtbzIRJ8fyU/видео.htmlटीका सानू को नया गित आयको छ लिङ खोलि दिनु होला🙏🙏🙏🙏🙏

    • @teksharma839
      @teksharma839 Год назад +1

      बिहे भैसक्या छ मानसिङको पहिलै

  • @amaranand9216
    @amaranand9216 Год назад +4

    यथार्थमा यहि रहेछ है बल्ल थाहा भयो

  • @rkpaul7120
    @rkpaul7120 Год назад

    Sunita budha bahini ko git jati sune pani sunnai man lagxa so sweet song

  • @hemlatabhudhadhakal6353
    @hemlatabhudhadhakal6353 Год назад

    सुनिता दिदि र मानसिङ दाइ को पर्सनल रुप मा पनि बिग फ्यान हो म सङ्गै देख्दा सम्भव भयो सम्म जोडि उदाहरणिय बन्ने थ्यो के गर्ने सम्भव न रहेछ 🥲❤️

  • @yamkhadka8240
    @yamkhadka8240 Год назад

    यो जोडि वास्तवमै एक भए हुन्थ्यो लाग्छ मलाई। मानसिङ्ग भाईको पनि राम्रो छ।सुनिता बहिनी झनै, गहिराईमा डुबेर गाउनु भयो। कतै सुनिता बहिनिको वास्तविक जीवन सित नै मेल खाएको हो कि जस्तो लाग्ने गरि गाउनु भयो। अति राम्रो प्रस्तुती। बहिनिको कला र गला अझ फुरोस।।

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 Год назад +2

    Manle chahera nahudo raixa baini baggema lekheko hunuparxa vanxan jehosha dohori sarai ramro xa 🇳🇵🇱🇷👈️

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 Год назад +2

    Mansingh Daju ra Sunita baini ko soor kati ramro geet pani ustai marmik xa .pargati ko Suvakamana Dubai jana lai,

  • @aadityabk8032
    @aadityabk8032 Год назад +7

    धन्यवाद मान सिङ जि अत्यन्तै मिठो दोहोरी सुनिता जि त झन अब्बल हुनुहुन्छ लाईभ दोहोरी मा स्वोर पनि कर्णाप्रिय छ वहाँ को सम्पुर्ण टीम लाई मन मुटु देखि धन्यवाद जय नेपाल

  • @arjunprasadpathak2048
    @arjunprasadpathak2048 Год назад

    सारै राम्रो छ भाई बहिनी दुबैलाई धन्यवाद

  • @ashusunar9782
    @ashusunar9782 Год назад +7

    सुनिता सिस हजुर लाईर भाईलाई हार्दिक नमन छ कति मिठाे टुक्का काे गित मन मुटु छुने सारैराम्राे दाेहाेरि काराजा रानी काे लाईफ दाेहाेरि सधैं ब प्रगतिले शिखर चुमाेस यहि मेराे सबै कलाकार लाई शुभ कामनाछ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👌👌👌

  • @kamalrajbam2830
    @kamalrajbam2830 Год назад +12

    एकदमै मनैछुने दाेहाेरि,मानसिंह र सुनिता जि काे सुमधुर स्वरले झनै स्वभा र रमाईलाे भा छ ,बधाई तथा सफलताको शुभकामना 🌹🌹

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 Год назад +9

    आजबल्ल सुन्न पायौं मिठो स्वरका जोडी को दोहोरी ।सम्पुर्ण टिममा नमस्कार 🙏

  • @sabitribhushal2358
    @sabitribhushal2358 Год назад +11

    लौ धेरै दिन पछि दई भाई बहिनी को दोहोरी गीत आएको रहेछ साह्रै नै खुसी लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण कलाकार हरूलाई

  • @ammargc9350
    @ammargc9350 Год назад +8

    आहा कति राम्रो दोहोरी सुन्न पाईयो धेरै दिन पछि सफलताको शुभकामना होल टिमलाई

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Год назад +15

    लामो समयदेखि प्रतिक्षा को घडी पुरा भयोे प्यारा जोडी को दोहोरी सुन्न पाईयो।

  • @gobindabudha8698
    @gobindabudha8698 Год назад +6

    जिबन मा मेलखाने गीत गाउनु भएकोमा सुनिता बैनी र मानशिङ दाई लगायत सम्पुर्ण टिमलाई सफलता शुभकामना छ

  • @mayaban3892
    @mayaban3892 Год назад +3

    अत्ति मार्मिक दोहोरी सफल्ताको शुभकामना सबै सबै लाई ♥️♥️♥️♥️♥️

  • @deepakkathayat1616
    @deepakkathayat1616 Год назад +23

    जति सुने पनि मन नभरिने मार्मिक शब्द वाव ❤️❤️

  • @rameshthagunna3617
    @rameshthagunna3617 Год назад

    आहा कति मिठो शब्द अनि स्वोर को कुरै नगरम 😘😘😘😘

  • @romapoudel9029
    @romapoudel9029 Год назад +8

    लामो समय को अन्तराल पछि सुन्न पाइयो त यो साङ्गीतिक जोडिको गित जय गित जय संगित अझै सफलताको कामना

  • @yamprasad9453
    @yamprasad9453 Год назад +4

    निकै राम्रो गित

  • @sumitrashah7746
    @sumitrashah7746 Год назад +8

    प्यारी बैनि सुनि काे स्वर सारै मिठाे छ सुनिरहु लाग्ने सुनु काे सफल्ताकाे कामना चाहन्छु

  • @karanshahu789
    @karanshahu789 Год назад +27

    कति पर्खिनु पर्ने यो जोडीको दोहोरी सुन्नलाई ।जे होस आज हेर्न पाउँदु खुसी लाग्यो ।साङ्गेतिक क्षेत्रमा अझै सफलताको कामना ।

  • @sanushrestha4958
    @sanushrestha4958 Год назад +5

    सारै राम्रो छ

    • @keharsunar9579
      @keharsunar9579 Год назад

      Malai lagayo man sing Ra Sunita ko nai bihe bhayko hola jasto lagayo dorari sunda ta sunita Le kasri aakha Le tharkaiki xan

  • @himaale2622
    @himaale2622 Год назад +5

    सहि भनेको छ सुनिताले

  • @samundrabhattarai6382
    @samundrabhattarai6382 Год назад

    तिम्रो मुटु अर्कै सङ्ग मिलायो आहा कति राम्रो😍😍

  • @deepakkathayat1616
    @deepakkathayat1616 Год назад +3

    आहा धेरै राम्रो दोहोरी 👌👌❤️❤️

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Год назад

    कति राम्रो छ है सुनिता र माङसिङ दाईले हजुर सँग बिबाहा हुन्छ कि भनेको थिए तर दाईको त पहिला नै बिबाह भएको रहेछ हजुर सँग हुन्छ मैले त हजुर नै हो साच्चिकै उहाको रियल लप्प परेको छ भने ठानेको थिए तर फेस्बुकमा एकासि छोरा भयो भनेर बधाई दिएको देखेर मलाई त भिरबाट खसे जस्तो भो दिदि

  • @bikashpariyar9927
    @bikashpariyar9927 Год назад +3

    Dheery Ramro xa sunita sis ra mansing dajuko dohori harek nepaliko man mutuma xoyeko xa

  • @shankargotame1022
    @shankargotame1022 Год назад +4

    Malai man parni singer 2 jana Sarai ramro lagyo dohori Ali xito xito dohori gaunu paryo dohori man parxa

  • @basnetbishow1337
    @basnetbishow1337 Год назад +1

    जति सुन्यो उति सुनमन लाग्छ सफल्ता को शुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +6

    कति राम्रो गित स्वरकी धनी सुनिता बैहिनी होल टिम लगाऐत सरजक स्वरका धनी मान सिङ भाइ शुभ कामना छ❣️🙏

  • @narbadagiri3392
    @narbadagiri3392 Год назад

    मलाई त सारै राम्रो लाग्छ सुनिता र मानसिङले गाएको

  • @binodtiwari4011
    @binodtiwari4011 Год назад +3

    यो दोहोरी पनि राम्रो छ, शब्द मध्यम छ सुनिता सिस को स्वर उत्कृष्ट छ दुबै जना लाई हार्दिक हार्दिक शुभकामना।।

  • @krishnakhatri8733
    @krishnakhatri8733 Год назад

    मान सिंह दाइ हजुर लाई रिक्युस्ट छ । 2 जना आइमाई राखाएर पनि जिउन सकिन्छ । घर को बुढी लाई सत्ते भनेर सुनिता जि संग पनि बिहे गर्नु । उनी तपाईं बाहेक अरु कुनै संग खुशि हुन सक्दैन्न ।

  • @taragurung6393
    @taragurung6393 Год назад +1

    अति राम्राे सांगेतिक जाेडी यस्तै यस्तै दाेहाेरी सुनिरहन पाउँ सुनिता बैनी❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @pramilamagar9350
    @pramilamagar9350 Год назад +6

    आहा कति मिठो गीत 👌👌👌👌

  • @ramnathchalise1783
    @ramnathchalise1783 Год назад +5

    Sarai ramero song bhai mansing

  • @durgalamsal7064
    @durgalamsal7064 Год назад +2

    Aaha mero bhai ra bhahini ko aayaxa kati ramro xa bhanai dherai dherai bhdhai xa hai dubai jana lai

  • @narendrabahadur841
    @narendrabahadur841 Год назад

    जति सनेपनि अझै सुन मन लागिरहने त्यो हजुर को जोडि परेवा को जोडि जस्तै होश भन्न त सकियन मैले किन कि आज आयर थाहा भयो मानसिङ को बिहे भको रैछ तर पनि यहि जोडि सम्झेर फेरि अर्को भाग छिटो गाइदिनु होला यस्तै गित को आसा छ

  • @gangaram3247
    @gangaram3247 Год назад +4

    अति राम्रो सर लभ यु❤️❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +5

    असाध्यै मार्मिक लाेकदाेहाेरी ! कति मार्मिक र सुमधुर शब्दहरू, भाका पनि त्यस्तै मीठाे ! सारै राम्राे लाेकदाेहाेरी ! यस दाेहाेरीका हरेक शब्द र भावप्रति हार्दिक नमन् ! दुबै आदरणीय सांगितिक व्यक्तित्वहरूलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!

  • @tulasaadhikari3612
    @tulasaadhikari3612 Год назад +3

    Manshing le beimani gareu ni yati ramro mileko jodi chhuter

  • @chetrajbatala7965
    @chetrajbatala7965 Год назад

    Dherai marmik xa

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 5 месяцев назад

    मन स्पर्शी सब्दहरु मार्मिक

  • @chhetriibharat3919
    @chhetriibharat3919 Год назад +2

    Wenderfull dohori Singh singing froom Doha Qatar watching 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👌👌👌👍👍👍🌟🌟🌟

  • @sagarpaudel5321
    @sagarpaudel5321 Год назад

    पिडा पोख्नु भयो सुनेर दुख लाग्यो 🙏🙏

  • @sitathapa1628
    @sitathapa1628 Год назад +2

    Bhai bahini ko kati ramro dhohori yo jodilai bibaha bandhanama bathe ko herna man xa kahile ho

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +6

    आहा कति मिठो कति राम्रो दोहोरी

  • @aayushkumarjarga7123
    @aayushkumarjarga7123 Год назад

    Damii chh

  • @amarthapa7972
    @amarthapa7972 Год назад +3

    ❤KAILE BIHA SUNITA ANI MANSINGH JEE TOGETHER❤🥰

  • @jeetthedi9655
    @jeetthedi9655 Год назад +2

    Badhai cha sampurna team lai Sunita ji mansingh ji

  • @khimkuwar5177
    @khimkuwar5177 Год назад +4

    Nice👍 🎵song

  • @Deastret8
    @Deastret8 Год назад +5

    मेरी प्यारी सुनि सफलताको शुभकामना😘👌❤️

  • @bishnubasnet1036
    @bishnubasnet1036 Год назад +3

    साँच्चिकै मानु को बिहे भएको हो

  • @tilthapa7539
    @tilthapa7539 Год назад +2

    सुनीता र मानसीङ मामाको जोडी सधै देख्न पाउ यही मेरो अनुरोध छ

  • @KaluBohara-qf7if
    @KaluBohara-qf7if 4 месяца назад

    Aammama dohari song ❤️👌

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Год назад +2

    Sarai ramro Lago dhori

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Год назад +3

    मानसिंहको पुत्र ताभ भए पछि आज फेरि यो मार्मिक दोहोरी सुन्न आंट गरें आखिर यथार्थ रहेछ गितमा मात्र सिमित होला भन्ने सोचेको थिएँ । मनै देखि चाहेको प्यारो जोडी रियलमा नदीको दुई किनारा बन्ने देखे पछि मन रोएको छ ।

  • @himadevikhadka1112
    @himadevikhadka1112 Год назад

    दामि भाइ रबहिनि दोह‍‍रि

  • @nirmalatamang1100
    @nirmalatamang1100 Год назад +4

    Wow nice sanga 👌👌👌

  • @mohanbk-ih4zl
    @mohanbk-ih4zl 8 месяцев назад

    Big fan ❤❤❤❤❤ Dubai Ko very nice dohori

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Год назад +5

    आहा लामो समय पछि मिठो दोहोरी सुन्न पाइयो😊🥀❣️🙏

    • @dipakbcpariwortan7804
      @dipakbcpariwortan7804 Год назад

      ruclips.net/video/xtbzIRJ8fyU/видео.htmlटीका सानू को शब्द मा रहेको नयाँ गित बजारमा आएको छ हेरि दिनु होला🙏🎤🎵🎶🎶❤️🙏🙏

  • @janakyogi3628
    @janakyogi3628 Год назад

    जति हेरे पनि हेराै हेराै लाग्ने याे भिडियो यस्तै यस्तै भिडियो अरू भिडियो पनि छिट्टै हेर्न पाउ 🌺

  • @reshambasel3461
    @reshambasel3461 Год назад +1

    सा्चै मानसिङले सुनितालाइ धोका दिएको हो।

  • @shambhushrestha6021
    @shambhushrestha6021 Год назад +4

    Wow👍️👍️👍️👍️

    • @dipakbcpariwortan7804
      @dipakbcpariwortan7804 Год назад

      ruclips.net/video/xtbzIRJ8fyU/видео.htmlटीका सानू को शब्द मा नया गित आयको छ लिङ खोलि दिनु होला 🙏🙏🙏🙏🎵🎶

  • @kamalneupane7315
    @kamalneupane7315 Год назад +2

    Very Famous Singer Sunita Bc And Mansingh Khada Brother Thankyou So Much 💞💕❤❤🥰💔💖❣💚💛😘😍🤩♥️🌄🤩

  • @durgabhadur8498
    @durgabhadur8498 Год назад +3

    लौलामो समऐ पछि दुई परेव जोडिको सुमडुर आवजमा दोहोरि सुनापाईयो शुबाकामाना