मानसिङ र सुनिता बिच एक अर्का प्रति यति गहिरो माया | Manshing Khadka Vs Sunita Buda | Sangeet Mala

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Special Thanks
    Prime Times Television
    Sangeetmala Live Dohori
    (Live Program)
    Host
    ★ Tika Sanu
    ★ Kamal Sargam
    ★ Kalpana Dahal
    Singers
    ★ Manshing Khadka
    ★ Sunita Buda
    Musician Team
    ★ Hemraj Gandarva - Sarangi
    ★ Dipendra Sitaula - Harmoniyam
    ★ Karan Pariyar - Flute
    ★ Ishwari Prasad Bhushal - Madal
    ★ Binod Koli - Madal
    ★ Sunil Bardewa - Dholak
    ★ Pritam Thapa - Oct Pad
    Audio/Video
    ★ @Tarakanta BK
    ★ Samip Paudel
    ★ Padam Lwagun
    Contact : 9847629512
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    --------------------------------
    © Tika Sanu-2021,
    -----------------------------------
    RUclips: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии • 890

  • @TikaSanu
    @TikaSanu  2 года назад +178

    सबै मा नमस्कार !
    यहाँ हरु ले दिनुभयको माया ले सङ्गीत माला कार्यक्रम धेरै राम्रो भैरहेको छ । यहा हरु कै कारन हामी निरन्तर आफ्नो काम गरिरहेका छौ आज को दोहोरी कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद ।

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 года назад +270

    बतासैले भाका म आफैलाइ मन पर्छ। उक्त गित मा समस्त गायक गायिका वसन्त थापा दाजु अमृता नेपाली प्रती उच्च सम्मान प्रकट गर्छु सर्जक रमेश परियार दाजु प्रती सम्मान छ। र संगीत माला हेर्नुहुने आदरणीय भगवान् रुपि दर्शक हरु प्रती मीठो माया छ।

    • @suryaprasadpradhan6760
      @suryaprasadpradhan6760 2 года назад +3

      Sumadhur swarle varipurn meethaspurn geet....

    • @bishnusunar945
      @bishnusunar945 2 года назад +2

      Jati hereni dhit marena Mansing vai khojeko dohori upload garnu vakoma tq

    • @sanmayatamang5032
      @sanmayatamang5032 2 года назад +2

      राम्रो मिठो दोहोरी एक दम मन पर्ने जोडी 👌👍️💙

    • @idscomputerkohalpurtechnol2603
      @idscomputerkohalpurtechnol2603 2 года назад +1

      Sarai ramro xa💕

    • @krishnasubedi298
      @krishnasubedi298 2 года назад +3

      जति सुन्याे तेती सुन्न मन लाग्ने याे जाेडि एक भएको कहिले देख्न पाईन्छ ।

  • @shantamagar1216
    @shantamagar1216 2 года назад +4

    मानसिङ जि र सुनिता जि को अति मिठास सोर र सब्द लेआकास चुमोस धन्ने बाद।

  • @nishachhetri6182
    @nishachhetri6182 2 года назад +47

    वैवाहिक जीवन मा बाधिएको देख्न पाउ यो जोडि लाइ🌹टीका जि कोशिस गर्नु पर्यो अब भाउजू भित्र्याउन 😂😂

  • @sunitapandey8333
    @sunitapandey8333 2 года назад +5

    तिमी मेरो निन्द्रा हौ भोक हौ
    जाबो हैन मेरो लागि सबथोक हौ वाह कति मिठो सब्द हो

  • @dharmitamijar2700
    @dharmitamijar2700 2 года назад +3

    "के हो के हो सानुको तर्क
    कहिले पर्ख कहिलेको नफर्क"
    आहा! सुनिता बुढा को कति राम्रो शब्द सम्योजन

  • @diprajmalla3760
    @diprajmalla3760 2 года назад +3

    मेरो कर्णाली सुर्खेत ले क्या दामि जोडि सबै को मनमनमा बस्ने प्रिय कलाकार भाइ,बहिनी जन्मायो सारै खुसि लाग्छ खादा को भात नि रोकिन,अझै राम्रो गर्नु अग्रिम शुभकामना छ भाइ,बहिनी लाई

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +16

    कलाकारले नै समाजका हरेक गतिबिधिलाई राम्ररी नियालेर ऐनालेझैं छर्लंग देखाएका हुन्छन् ! त्यसैले त यस लोकदोहोरीले यति सम्बेदनशील मानवीय विषयको मर्म बुझेर समभावको सन्देश प्रबाह गरेको छ । यस्ता मार्मिक र सान्दर्भिक सिर्जनाहरु प्रस्तुतिको संयोजन गर्नुहुने संगितमाला कार्यक्रम सञ्चालक परिवारप्रति हार्दिक आभार तथा अनगिन्ती सांगितिक शुभकामना !!

  • @deepakabiral7557
    @deepakabiral7557 2 года назад +4

    सार्है मन छुने शब्द धन्यबाद मानसिंह सर साथै सुनिता बहिनी लाई

  • @rijalhariram3331
    @rijalhariram3331 2 года назад +4

    सूनिता भावनामा डूबेर गाऊनसक्ने पहिलो कलाकार हून्
    सम्मान गरौं🙏🙏🙏🙏

  • @pushkaryogi972
    @pushkaryogi972 2 года назад +3

    मलाई सबै भन्दा मन पर्ने गाईका सुनिता बैनि को अावाज असाध्यै मन पर्छ

  • @sujanthakuri7659
    @sujanthakuri7659 2 года назад +18

    तिमि मेरो निन्द्रा हौ भोक हौ
    जाबो होइन मेरो लाई सब थोक हौ💘

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 года назад +98

    धेरै पछि फेरि बल्ल सुनिता जि र मानशिङ जि को दोहोरि सुन्न हेर्न पाउँदा धेरै खुशी छु यो जोडी को दोहोरी भन्ने बितिकै एकदम मन पर्छ सन्सर को एक नमूना जोडी हो जस्तो लाग्छ सम्पूर्ण कलाकार लाई उच्च सम्मान गर्दै सफलताको धेरै धेरै शुभकामना छ्👌👌💙

  • @kabitaranamagar3105
    @kabitaranamagar3105 2 года назад +42

    सुनिता बहिनिको शब्द चयनलाइ मन्नै पर्छ क्या गजबको❣️❣️❣️❣️👍️👍️👍️

  • @humabk7264
    @humabk7264 2 года назад +20

    आहा कति मीठो सम्झना।

  • @munaranabhat1664
    @munaranabhat1664 2 года назад +2

    सुनिता बैनीको हरेक शब्द सारै मार्मिक हुन्छन मलाई सारै मनपर्छ।

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 года назад +2

    कति मार्मिक शब्द चयन दुवैमा आभार । बुनु टिका सात समुन्द्र पारीको देश देखि ।

  • @dhojmagar3141
    @dhojmagar3141 2 года назад +13

    आहा दोहोरी होस त यस्तो जति पटक सुनेपनि थाकिन म हृदय देखिनै सम्मान छ सुनिता दिदी र मानसिङ दाजु लगाएत सम्पूर्ण टिमलाई

  • @rajkumarsunuwar680
    @rajkumarsunuwar680 2 года назад +2

    सायद प्रेम गर्ने हरु मन कत्ति चिस्यो भयो होला यो दोहोरी हेरेर कस्तो रुनु पाे मान्न लाग्यो मलाई त धेरै धेरै शभकामना दुबै लाई

  • @Purnima_sunar
    @Purnima_sunar 2 года назад +3

    Sarai mitho dohari mansing Bhai Sunita baineko Jodi Dami ❤️♥️🥀🇳🇵

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825 2 года назад +17

    यहाँ सम्पूर्ण मा नमस्कार हाम्रो दोहोरी कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।

    • @sabitribhushal5432
      @sabitribhushal5432 2 года назад +1

      Nice

    • @sundaroli3390
      @sundaroli3390 2 года назад +1

      धेरै राम्रो छ दिदी अाझै प्रगतिको कामना छ तर सुनिता र मानसिङ जसरि पनि यक हुनुपर्छ हामी सबैको माग यहि हो 🤣❤️❤️👌👌👌💘💘💔💖💖

    • @seemakhadgi
      @seemakhadgi 2 года назад

      Aaha sarai ramro lagyo dd 😘♥️

    • @dineshgurung1236
      @dineshgurung1236 2 года назад

      तपाईंको शब्द एकदम मन छुने

    • @dineshshrestha5372
      @dineshshrestha5372 2 года назад

      Dami x hsi

  • @rajkumarsoni9694
    @rajkumarsoni9694 2 года назад +10

    अति धेरै मार्मिक शब्दमा मा रहेको यो मीठो प्रस्तुतिले मन छोयो भक्कानिदै आयो ।।
    यसै मा मान सिंह जि र सुनिता जि ले दिएको प्रस्तुति ।।
    काल्पनिक लाई औल्याउँदै जातीय भेदभाव गर्नेहरू लाई नि चेतना मुलुक दोहोरी रहयो धेरै धेरै धन्यवाद यो जोडी लगायत सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ramchandrachhetri1799
    @ramchandrachhetri1799 2 года назад +53

    सुनिता बैनी मेरो सबैभन्दा मन पर्ने गायिका हो
    कति मीठो स्वर अनि तेहि स्वरमा कति अनुसासन छ😍😍😍

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 года назад +4

    टिकटक मा एउटा टुक्का सुनेर हेर्न आएको ।।।सुनिता र मानसिङ को मार्मिक दोहोरी पो रहेछ।।विशेष गरि सुनिता को स्वर निकै मुलायम अनि मीठो छ सुनिरहु लाग्ने।।।सुनेर निकै आनन्द आयो।।मानसिङ सुनिता अनि टीका लगायत सम्पुर्ण कलकारहरुलाइ प्रगती को कामणा।।।

  • @gangasapkota9864
    @gangasapkota9864 2 года назад +3

    अनुसासित लज्जालु बैनिइ सुनिता धेरै लाज मान्नु हुन्न सुनिता उज्वल भबिसेको कामना छ है सुनिता

  • @rambibash3203
    @rambibash3203 2 года назад +8

    तिमी ठूलो म सानो थरको हो, पानी पनि नचल्ने घरको हो मार्मिक टुक्काले ६५ लाख उत्पीडित दलितको वास्तविक कुरा बोकेको हुँदा उच्च सम्मान सुनिता बुढा मानसिङ्ग खडक सँचालिका टीका सानु लगाएत सबै कलाकारलाई बधाई🙏❤️🌺

  • @gurungdaju8608
    @gurungdaju8608 2 года назад +2

    यो जोडीको गितै मन परेको
    हरेक सब्द साहित्य भरेको
    सालको पात.....
    जोडी कति सुहाको हो तनि
    झनै राम्रो सब्द र स्वर पनि
    सालको पात.....

  • @sunitapandey8333
    @sunitapandey8333 2 года назад +2

    Sarai ramro dohori

  • @meenukutty7643
    @meenukutty7643 2 года назад +5

    रमाइलो धेरै रामो प्रेमी जोडी होइन भन्ने होइन बिवाहा हेर्ने इच्छा छ छिटो

  • @samirkc1592
    @samirkc1592 2 года назад +3

    याे भाकालाई अत्यन्तै न्याय गरेर गाउनु भयो दुबै जनाले ,कलासँगै गला भयाे भने गित यति मिठो हुन्छ कि नसुनि बस्न सकिँदैन।मार्मिक दाेहाेरी गाउनु भयाे।

  • @amritanepalibaglung
    @amritanepalibaglung 2 года назад +50

    आहा टीका बहिनी लगाएत सम्पुर्ण टिमलाई धन्यवाद मान सिंह भाइ को सब्द ले रुहाउनु भयो❤️😭

    • @sureshshahi7697
      @sureshshahi7697 2 года назад

      Hajur ra basanta dai ko geet sarhai ramro chha

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +22

    लौ बदाइ छ है टीका बहिनी दर्सक हरु को चाहना पूरा गर्न दाइ भाउजू लाइ सङ्गीत माला कार्यक्रम मा समाबेस गरेको मा यसै गरि हप्ता १० दिन समाबेस गर्नु पर्यो धन्नेबाद from to ksa

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +66

    आह कति मनै छुने दोहोरी ।

    • @manjukarki8491
      @manjukarki8491 2 года назад +1

      हिजो आज ह्जुर कता होर??

    • @baburamparajuli335
      @baburamparajuli335 2 года назад +1

      सुनमा सुगन्ध
      मनछोयो

    • @anitapun7993
      @anitapun7993 2 года назад +1

      आज भोलि भिम भाइको दोहोरी गीत सुन्न पाको छैन कता हुनुहुन्छ छित्तै सुन्न पाउने आशा गर्दछु म।

    • @BhimPoudel
      @BhimPoudel 2 года назад +1

      @@anitapun7993 mero aafnai RUclips channel ma matrai xa aajkal maile gayeko dohori yahi channel open garera herdinu la

  • @binitab.k.396
    @binitab.k.396 2 года назад +2

    आहा कति राम्रो दोहोरी सम्पुर्ण लाई धन्यवाद

  • @premnepali8885
    @premnepali8885 2 года назад +14

    अाहा सत्य दुबैको मनको कुरा बुझ्न पाईयो। गितले बुझायो ❤️💘💘💘🌷🌷🌷🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌☺️

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +5

    मान सिङ्ग भाइ सच्चै सुनिता बैनीको मन दुखाको जस्तो छ है

  • @minuparyar721
    @minuparyar721 2 года назад +2

    Suni rahu jastow lagney dohorie 💔♥️🥰

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 2 года назад +3

    सुनिता सिस अनि mansinga राजा जि को गिन यति मोथो गित गाउनी हुन्छ सुन्दा पनि सबै दुख पीडा बुल्नी गर्छु टीका सिस अनि ह्जुर को अल टिम लाई धेरै धेरै badhai छ ह्जुर FrOm धादिङ बेसि

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 2 года назад +6

    सुनिता जिको स्वरमा केहि न केही क्या जादु छ आहा फिदा भए म बधाई छ मानसिङ लगाएयत भाइ किसन सम्पुर्ण टिम लाई ।

  • @mahendradhami7147
    @mahendradhami7147 2 года назад +8

    आहा अति मार्मिक दोहोरी सुनिता जि र मान्सिङ दाजु हार्दिक सम्मान छ ❤️❤️

  • @manojbkchhitij9743
    @manojbkchhitij9743 2 года назад +2

    वोव दोहोरी भनेको येस्तो पो हुनपर्छ हरेक शब्द शब्द ले मन्मा तिर हान्यो अति उत्कृष्ट शब्द चयन सबैलाई सफल्ता शुभकामना ।

  • @sabitribhushal5432
    @sabitribhushal5432 2 года назад +56

    मैले त prime time television मा हेरि सके‌ साह्रै राम्रो लाग्यो बधाई छ सम्पूर्ण कलाकारहरूलाई

  • @bhimraj9954
    @bhimraj9954 2 года назад +3

    Mansing daiko aakhama herda sunitako lagi dherai maya chha

  • @unishgamer1687
    @unishgamer1687 2 года назад +55

    यो जोडी पनि १ भएको हेर्ने ठूलो धोको छ छ्त्र साही र काजल को जस्तो🤗🤗

  • @sagarrana9775
    @sagarrana9775 2 года назад +7

    यकदम राम्रो स्वरका धनि मानसिङ&सुनिता मिसलाई सँगित मालामा बधाई छ दाेहरी हेरियाे रमाईलाे पनि लाग्याे मन पनि छुयाे
    याे जाेडिलाई यहाँ सम्मल्याउने टिका मिसलाई पनि धन्यवाद छ

  • @anushathapa3000
    @anushathapa3000 2 года назад +2

    सुनिता बहिनी र मानसिंह भाईको दोहरी जति सुने पनि सुनिरहन मन लाग्छ धेरै राम्रो छ अझै राम्रो गर्दै जानू यो जोडिलाई यसरी नै देखि रहन पाउँ😍😍😍😍😍😍😍🙂

  • @elishagurung1006
    @elishagurung1006 2 года назад +7

    No.1 Tiakaa cheliko programme ani अत्ति रमाईलो दोहोरी कार्यक्रम 😍😍😍😍💚💚💚👏👏👏सम्पूर्ण पक्ष सर्बोकृस्ट वाह!!!!😍💚💚🍓🙏🙏🙏🙏

  • @munarana8804
    @munarana8804 2 года назад +12

    हजुर्को कारेकरम सधै हेर्छु धेरै मन पर्छ तेसैमाथी मन पर्ने जोडी अनि बाबुको पनि सुमधुर आओज सबैलाई मनै देखि thanku so much love u all best wishes ❤️❤️

  • @shankarkhadka2952
    @shankarkhadka2952 2 года назад +7

    सुनिता बैनी अनि मानसिंह भाइ दुबैको अत्यन्तै सुमधुर स्वरमा लाइफ दोहोरी हेरियो मनै बहकियो थाहै नपाइ आँखा बाट आँसु झरेको थाहै पाइन धेरै धेरै धन्यवाद गायक गाइका अनि सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @khagendranepali8053
    @khagendranepali8053 2 года назад +8

    एकदमै शालीन अनि भद्र दोहरी मानसिङ र सुनिता जि को, दुबैलाई बधाई छ। बास्तबिक जिबनमा के छ सुनिता र मानसिङ भाइको। रियल जोडीको रुपमा हेर्न चाहान्छु। सङ्गीतमाला सहित सम्पुर्णमा सफलताको कामना।🙏🙏

  • @rambibash3203
    @rambibash3203 2 года назад +20

    तिमी आफै पछाडि पर्ने, म एक्लैले बल गरि के गर्ने आत्मबल बढाउने टुक्काप्रतिपनि उच्च सम्मान यस्तै छ नेपालको समाज 🙏❤️

  • @sheresonar6444
    @sheresonar6444 2 года назад +5

    सुन्दा सुन्दै खत्तम भए छ रमाइलो लाग्यो अरुणाचल प्रदेश बाट हेर्दै छु 👏👏👏👏👏👏🙏🙏🙏🙏

  • @romapoudel9029
    @romapoudel9029 2 года назад +25

    कति बेला सुनु भो सुनिता र मानसिङ लाइ देख्ने बित्तिकै

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 2 года назад +8

    सुनिता दिदिको गीत सुन्दा आनन्द आउँछ एकदमै राम्रो आवाज की धनि दिदि is the best 🙏🙏अनि मानसिंह दाई पनि सारै राम्रो गायक धेरै पछि सुन्न पाइयो दुवैको दोहोरी सबै सबैलाई best wishes & मनै देखि सम्मान🙏🙏🙏

  • @msimthapa5077
    @msimthapa5077 2 года назад +2

    धेरै रमाईलो धन्यावाद सबै कलाकार ज्यू हरुलाई यबंम् संगित मालालाई

  • @hombahadur3910
    @hombahadur3910 2 года назад +3

    छिटो भन्दा छितो बिबाह भएको देख्न पाउ मानसिङ जि र सुनिता जि को

  • @PrakashKshtriSOS
    @PrakashKshtriSOS 2 года назад +2

    सुनिता बैनीकाे गला र कला प्रसंशनिय छ, अझ प्रगति गर्दै जानु ।

  • @seemakhadgi
    @seemakhadgi 2 года назад +3

    Sarai man xoyo dada dd ko dohori herara 🥺🥺🥺🥺🥺🥺

  • @narchhantyal9116
    @narchhantyal9116 2 года назад +2

    मान सिङ र सुनिता गित जहिले पनि दुबेर गाउनु हुन्छ धेरै धन्नेबाद संगित माला लाई पनि

  • @bishnurijal7969
    @bishnurijal7969 2 года назад +5

    सर्ब प्रथम प्यारो बैनी टीका सानू लाई धेरै धेरै धन्यवाद अनि उत्तर उत्तर प्रगतिको शुभकामना, अब लागौं बिसय बस्तु तर्फ, हरेक नेपालीको मन मुटुमा बस्न सफल चमकिला तारा प्यारो भाइ मानसिङ खड्का र प्यारो बैनी सुनिता बुढा दुबै जना भाइ बैनिलाई असिम माया अब एउटा मात्र धोको यो जोडी रियल मै जोडी भएको हेर्ने इच्छा छिटै पूरा होस धन्यवाद ।।

  • @balthapa5291
    @balthapa5291 2 года назад +8

    मार्मिक शब्द र कलाकार हरुकाे सुरिलाे स्वरले दाेहाेरि गित एकदम उत्क्रिष्ट बनेकाे छ सफलता काे धेरै धेरै शुभकामना

  • @nitamagar9546
    @nitamagar9546 2 года назад +1

    गित को सब्दले मन छोएको छ धेरै राम्रो गित गाउनु हुने दुबै कलाकार दाइ र दिदी लाई मन देखि सलाम छ

  • @dazzletwo4647
    @dazzletwo4647 2 года назад +3

    अति मार्मिक गित

  • @mongolionkanxaa3793
    @mongolionkanxaa3793 2 года назад +1

    सब्दका खानी यी दुवै जनालाई हिर्दयीदेखि सम्मान छ
    सुन्दा सारै आनन्द आयो अझै सुन्न पाइयोस है टिका दिदि 💕💕

  • @mahendradhami7147
    @mahendradhami7147 2 года назад +3

    सारै मन छुने गित गाउनु भो सुनिता जि ले सम्मान छ ❤️❤️

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +10

    सबैलाई नमस्कार छ।अाहा मान सिंह खड्का जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो ,दमदार ,मार्मिक छ।हाल मलेसिया बाट ,,,,,,

  • @sumitrarimal5829
    @sumitrarimal5829 2 года назад +1

    सुमा को यो बेजोड प्रस्तुति निकै मर्मस्पर्शी लाग्यो ।
    घरबारे हो होइन कुनि त ;
    मानसिंहसंगै बिहे गर सुनिता ।

  • @ShivaShito
    @ShivaShito 2 года назад +4

    सबै भन्दा मनपर्नी जोडी मलाई यिनै हुन

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 2 года назад +9

    बधाई छ सबैलाई बिशेष गरी मान सिङ र सुनिता ज्युलाई 💞❤️💝

  • @kalpanabisowakarma9179
    @kalpanabisowakarma9179 2 года назад +3

    Wow dherai ramro dohori sangit malaa ❤❤❤❤❤❤

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +24

    असाध्य मन पर्ने कलाकार सम्पुर्ण राम्रो लाग्छ

  • @harishvishwakarma7291
    @harishvishwakarma7291 2 года назад +3

    ,सबैई भन्दा मनपर्ने कलाकार हुन मनसिंग खडका

  • @sonusirmal3599
    @sonusirmal3599 2 года назад +17

    आज मन पनि जोडी को दोहोरी सुना पायो खुशी लाग्छ टिका बहिनी दाजु र भाउजु लाई कहिले हो के यक भएको देखनि हामीलाई आतुरी भयो बिहा भको देखना

  • @indrabhandari9211
    @indrabhandari9211 2 года назад +2

    दम्दार प्रस्तुती मनसिङ र सुनिता को धेरै पछि हेर्ना पाइयो खुसी लाग्यो हाल मलेसिया देखि

  • @krishnapbashyal6010
    @krishnapbashyal6010 2 года назад +2

    वव दोहरी यस्तो पो हो धेरै धेरै धन्नबाद कलाकार लाइ

  • @lokeshbist111
    @lokeshbist111 2 года назад +36

    आहा कति hart taching songs त्यत्तिकै राम्रो स्वर शब्द सुनिता जि मान सिङ जि को

  • @s0mnathpandey368
    @s0mnathpandey368 2 года назад +6

    साह्रै मार्मिक शब्द र अनुशासनमा बसेर दोहोरी प्रस्तुत गर्नुहुने दुबै कलाकार लाइ सम्मान ।

  • @baburamparajuli335
    @baburamparajuli335 2 года назад +2

    जोडि पनि अति सुन्दर ।
    गाउने बिषय पनि कति मनमोहक हो।
    धेरैजसो को जीवन अथार्थ हो यो।
    यो बिषयमा गाउनु है।🏩🏩

  • @deepshahi521
    @deepshahi521 2 года назад +9

    अाहा कति राम्रो कार्यक्रम । सबै स्वरका धनी कलाकारहरु । टिका वाहा

  • @ramsinghthapa97
    @ramsinghthapa97 2 года назад +21

    टिका बैनु अबत छिट्टै भाउजु भित्र्याउन पर्योके गीतमा मात्रै सिमित भयोके राम्रोछ 👋👋👋🙏🙏🙏❤❤❤💞💞💞🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @user-iv1iw8lp1h
    @user-iv1iw8lp1h 2 года назад +4

    सुर्खेती गायक गायिका को गित जति सुने पनि सुनम सुनम जस्तो लाग्छ संचालित टीका सानु लगायत सम्पूर्ण टिम लाई बधाई छ ( म सुर्खेती हाल प्रबास देखि)

  • @yasodalamichhane4460
    @yasodalamichhane4460 2 года назад +9

    सारैमिठो सोर छ सुनिता बैनिको

  • @SAJAN427
    @SAJAN427 2 года назад +7

    सुनिताको भोईस सुन्न अति रहर लाग्छ

  • @dhdsampanna7394
    @dhdsampanna7394 2 года назад +3

    अती राम्रो छ यो जोडिलाई धेरै पछि देख्न पाईयो अब बिहे चाडै भयको देख्न मन छ

  • @dhanrajchunara1942
    @dhanrajchunara1942 2 года назад +11

    आज सम्मकै अत्यन्तै उत्कृष्ट अनि मनछुने लाइभ दोहोरी । बधाई छ भाइ Man Singh Khadka अनि बहिनी Sunita Budha Chhetri लाई ।

  • @tikabahadhar3035
    @tikabahadhar3035 2 года назад +4

    Marmik sabda both of you . Supper

  • @premkc9157
    @premkc9157 2 года назад +6

    मनै छुने शब्द अनि जादुमय स्वर उच्च सम्मान छ

  • @khadaksingh13
    @khadaksingh13 2 года назад +6

    सूनिता र मान सिङ को जोडि दामीछ अब बिहे गरेको देख्न चाहान्छु

  • @bedkumartrai9928
    @bedkumartrai9928 2 года назад +2

    आहा कति राम्रो शब्द संगीत कती मिठो स्वर सूनीता जी तपाईको big fan र तपाईको मीठा मीठा शब्द ले मेरो मन पनी पागल बनायो जती हूने पनी धीत नमर्ने आउदा दिनहरुमा पनि यस्तै यस्तै कथा गीत संगीत कला संस्कृति साहीत्य लाई लीएर आउनू होला र मानसीहं र तपाईको एकै जोडी भएको हेर्न मन छ सम्पुर्ण होल यूनीटलाई सफलताको शुभकामना छ

  • @purnabahadurmahatara4687
    @purnabahadurmahatara4687 2 года назад +5

    मान सिङ र सुनिता लाई भगवान ले दोहोरी गाउनैको लागि जन्मदियको हो ।
    धन्यवाद टीका जि राम्रो जोडी को प्रस्तुति देखाएकोमा ।

  • @prakashsoni3446
    @prakashsoni3446 2 года назад +2

    आहा कति मार्मिक शब्द सुनिता जि अती मन छुने दोहोरि

  • @sitachettriadhikari7435
    @sitachettriadhikari7435 2 года назад +4

    उफ्फ कति मुटु नै हल्लायो यो दोहोरी ले लभ you मान्सिग सुनिता

  • @madankunwarr1721
    @madankunwarr1721 2 года назад +7

    सुनीता जी का शव्दले भावुक बनायो मलाई ❤️❤️❤️

  • @magaruchai4704
    @magaruchai4704 2 года назад +2

    आहा कति मिठो दोहोरी सुनिताको ठूलो फन् म ❤️❤️❤️❤️❤️

  • @dailekhiarplove3842
    @dailekhiarplove3842 2 года назад +8

    धेरै दिन पछि सुनिता जी र मन्सिङ दादा को मुहार बिन बाट यक दमै राम्रो लाइभ दोहोरी गीत सुन्न पाइयो धेरै खुसी छम टिका दिज्जु लाई पनि धेरै धेरै सम्मान छ सफलताको अग्रिन शुभकामना छ

  • @user-mv9fr6ke6w
    @user-mv9fr6ke6w 2 года назад +26

    सङ्गित माला कार्यक्रम प्रस्तुता टिका सानु बहिनी लोक दोहोरी कि रानी र कमल सरगम सर र मायालु जोडि स्वरका धनी गायक तथा गायिका दुबै जना लाइ हृदय देखि नै नमन टक्र्याउन चाहन्छु 🙏🙏 परदेशी भुमिबाट।।

  • @ashokshahi2769
    @ashokshahi2769 2 года назад +3

    आहा कति रमाईलो दोहोरी मलाई मन पर्ने कलाकार मान सिंह र सुनिता वैनीको दोहोरी सुन्न पाईयो टिका वैनीलाई धेरै धेरै धन्यवाद ।

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +3

    संगीत माला को टिम लाई नमस्कार आज मान सिङ भाइ र सुनिता बैनी को दोहोरी धेरै राम्रो छ सबै सबै लाई नमस्कार आबु धाबी बाट हेरि रहिको छु बधाई छ होल टिम लाई

  • @ajitasunar7119
    @ajitasunar7119 2 года назад +2

    Wow jati sune Pani sunam sunam laknne dohori😍😍💖💖

  • @amarsing7186
    @amarsing7186 2 года назад +6

    अमृता नेपाली को स्वर मा रहेको गित आज मानसिह अनि सुनिता को स्वर बाट सुन्न पाइयो बदाइ छ ।अनि टीका लाई नि imiss you