भैरहवा र पोखरा जान नमान्दा Thai AirAsia आकासमा घण्टौं होल्ड||Tribhuvan International Airport||EP-24

Поделиться
HTML-код
  • Опубликовано: 6 ноя 2024

Комментарии • 6

  • @Rajushreshta-e1i
    @Rajushreshta-e1i 4 дня назад

    १२ भाईलाई नै प्रदिप अधिकारिले किनेको छ । यति ठूलो घोटादा गर्दा पनि कसैले लेखेको छै । धनयवाद ग्राउन्ड जिरो 😇

  • @MadanRai-m6o
    @MadanRai-m6o 5 дней назад +1

    जुन सरकार आएपछि किन प्रदिप अधिमारीलाई कारबाही गर्दैन ? केपी ओली प्रधानमन्त्री भएपछि आस लागेको थियो । तर यो पनि त्यस्तै निस्क्यो । पर्यटन मन्त्री त चोर नै रहेछ पहिलो खुब बिरोद्ध गरको थियो अहिले काँधमाकाधँ जोडेर हिडिरहेको छ ।
    प्रदिप अधिकारीलाई कारबाही गर सरका।र ।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 4 дня назад

    भ्रसटाचार कै नाईके को हात मा चाँपीं सुमपिदिए पछि त गजब हुने भयो प्राधिकरण का मुखिया पनि उसतै यहि भएर संस्थान डुबने हाकिम मोटाउने देश डुबने देश को चलाउने मुंखिया के भुडि फुटेर पड़कला जर्सी फुलने लु मोज गर पालो तिमीहरू कै रहेछ

  • @rabindrapandey3896
    @rabindrapandey3896 3 дня назад

    10 घण्टा होइन 12 घण्टा नै बन्द गरेर दिनमा मात्रै चलाउनु पर्छ ktm airport तेत्रो सरकार को पैसा लगानी गरेर पोखरा भैरहवा airport बनायर चलाउनु पर्दैन कोइले सम्म झिंगा मारेर बसाल्नी प्लान छ जसले पोखरा भैरवहा airlince हाल्न मान्दैन तेस्को स्वीकृति नै रद्द गर्दिनु पर्छ यदि भैरवहा मा मात्रै यदि airport पूर्ण रुपमा चल्ने हो भने ktm को चाहलपहल आधा घट्छ चोर लुटेरा हरु लाई तेसैको डर छ

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 6 дней назад

    भागमा केहि परेनछ !😂😂😂😂😂

  • @sushilghimire6944
    @sushilghimire6944 6 дней назад

    प्रदीप अधिकारीको बिरोधि रछ यो च्यानल 😂। प्लेन आकाशमा होल्ड गर्ने प्राधिकरण प्रमुखले गैन मुर्ख त्योत प्राबिधिकले होला😂😂😅😅 ।