चर्चीत रुकुमकोटको आ-क्रमण कसरी भयको थियो???घाइते माओवादी लडाकूको सम्झनामा।।।

Поделиться
HTML-код
  • Опубликовано: 5 сен 2024
  • Top_Nepal_TV_New_Interview
    #udaya_sherpali
    #उदय_शेर्पाली
    ---------------
    कृपया यो भिडियोलाई शेयर गरिदिनुहोला ।।धन्यवाद।।।
    ----------------------------------------------------
    यस्तै नयाँ नयाँ भिडियोको लागी कृपया हाम्रो च्यानललाई Subscribe गरिदिनुहोला ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    ©©©©©©©©©©©©©©©©©
    Contact ---9802022933
    ------------------------
    Top Nepal TV
    ------------------------
    A Colorful Dreams....

Комментарии • 76

  • @divyabhandari979
    @divyabhandari979 4 года назад +3

    top Nepal channel लाई धन्यवाद छ।हामीलाई धेरै खुशी लागेको छ।कि युद्ध कालमा भएको घटनाका बिषय सुन्न र हेर्न पाय।र अझै कति छ्न।घाइते र घाइतेका पिडाहरु।यो कार्यक्रम निरन्तर हेर्न पाउ अझ विशेष गरि भन्नुपर्दा रवि भन्ने दाइ जो।घाइते छ्न।उहाँको अन्तरबार्ता follow up गर्दिनु भय राम्रो हुन्थ्यो।

  • @divyabhandari979
    @divyabhandari979 4 года назад +11

    यी घाइतेहरुका भनाइ र यो videos प्रचण्ड सम्म पुर्याउनु पर्छ।

  • @mikhayalsunar7925
    @mikhayalsunar7925 4 года назад +6

    सलाम छ कमरेड।। हृदय देखिको आदर

  • @tikarammulicha6976
    @tikarammulicha6976 4 года назад +4

    घाइते कम्रेड वीरयोद्धालाइ सलाम ! जनयुद्धमा गर्नुभयेको बलिदानिपुर्ण योगदान्को लागि नमन छ । उजागरको निरन्तरता कायम राखेकोमा प्रस्तोता जिलाइ
    सतप्रयासको प्रसन्शा छ।

    • @bhumigat2349
      @bhumigat2349 4 года назад

      2000 हजारले 200 सेना माथी आक्रमण गर्दा पनि कति ठाउँमा यी आतंककारीको केही लाग्दैनथ्यो। 1:20 को रेसियोमा लड्न सक्ने नेपाल आर्मीका बीर सपुत नेपाली सेनाहरूले र नेपाली जनताले गर्व गर्नु पर्छ। हुनत यी आतंककारी को 12/14 वर्ष देखीनै ब्रेन वास गरिदिएका हुन, यीनको मात्रै गल्ती भन्न मिल्दैन। यीनलाई दिमाग एकोहोरो भेडो बनाएर प्रयोग गरियो। यसका अलवा नेपाल आर्मी लाई कति कम स्रोत साधन दिएर लडाइँमा हालेका थिए, तत्कालीन भ्रष्टाचारी काङ्ग्रेस एमालेहरूले भन्ने पनि छर्लङ्गै बुझिन्छ। अमेरिका बाट 10 वटा मात्रै यस्ता हेलिकप्टर ल्याएको भए, माओवादी आतंककारी 1 जना फर्किने थिएनन।
      ruclips.net/video/hWuP6dmYOE0/видео.html
      आज नेपाल खडा गर्ने र जेजति भए पनि विकास भाको छ, त्यो गर्ने राजसंस्था लाई आतंककारीहरूले हटाएर हजार राजा ल्याउन सक्ने थिएनन। त्यति बेला नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टर लडाकु हेलिकप्टर नै हैन, साधारण माल बाहक हेलिकप्टरमा गन नारेर हानिएको मात्रै हो। असली लडाकु हेलिकप्टर हो यस्तो हुन्छ। राजालाई सामन्त भन्ने ब्रेन वासहरूलाई राजसंस्थाले गरेका विकास र हालका छोटे राजाहरुले गरेको विकासको आफैले अध्ययन गर्न आग्रह गर्छु। पन्चायतले बनाएका करिब एक हजार जति कलकारखाना 2046 पछि कौडीको भाउमा बेचेर कस्ले खायो? र यीनले कति बनाए? राजाले कुनै नदी भारतलाई बेचेर खाएको रेकर्ड छैन, यीनले नबेचेको कुन नदि छ? 29 वर्षको पन्चायतले 15 ओटा कालोपत्रे राष्ट्रिय राजमार्गहरू बनाएको थियो, लुटेराहरूले कतिवटा बनाए? राजाले 4 दर्जन डोमेस्टिक र एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सके, यी आतंककारी र भ्रष्टाचारीहरूले 2046 साल र 2063 का यतीका वर्षमा कतिवटा एयरपोर्टहरू बनाए? पन्चायतले सयौं क्याम्पसहरू र हजारौं विधालयहरू खोलेका थिए, यो गणतन्त्र नामको लुटतन्त्रले व्यापार गर्न बोर्डिङ स्कुलहरू बाहेक कुन स्कुल खोल्यो? यसर्थ ती आतंककारी भ्रममा पारिएर लडाइँमा प्रयोग भएका मात्रै हुन

  • @divyabhandari979
    @divyabhandari979 4 года назад +1

    अझै बाकी घाइतेको बारेमा पनि हेर्न पाउ।साथै जतिपनी घाइतेहरु छ्न।तपाइँहरूले भोगेका हरेक कुराहरु खुलेर बोल्नुपर्छ।पत्रकार साथिले पनि प्रश्न गरनुश र उहाँहरूलाई खुलेर बोल्नुपर्छ भनिदिय राम्रो हुन्थ्यो।

  • @manikoirala6885
    @manikoirala6885 4 года назад +1

    मित्रको काम राम्रो छ।युद्धको पीडा भोगेका सर्वसाधारणहरुको पनि कुरा सुन्न पाए हुन्थ्यो।

  • @madangharti4884
    @madangharti4884 4 года назад +6

    प्रचण्ड लाई काटेर रग्त को होलि खेल्न पर्छ

  • @arbingurung8015
    @arbingurung8015 3 года назад

    Lal salaam

  • @prabingurung1462
    @prabingurung1462 4 года назад

    Top nepal Tv लाई धेरै धेरै धन्यवाद यसरी समाजमा घटेका अबिस्ग्मरणिय राजनितिक विशेष गतेर माइबादी युद्द्मा भएको लडाइ कसरी कस्तो भयो भनेर भिडेओ हेरे सरह हजुरहरुले प्रक्षय सहभागिहरुलाइ नै अन्तरबार्ता लिएर हामीले त्यो बिभत्स्व घटनाको बारे आफ्नै ठाउमा बसि बसि जानकारी पाइयो म तपाइहरुको यो प्रशारणले आउदा पुस्ताहरु यस्ता राजनितिक चपेटामा पर्नुहुदैन रहेछ इ सबौ सत्ता प्राप्तीजा खेल रहेछ भन्ने कुरा सबैले बुझे यो अवसर दिलाइ दिनुभएकोमा हृदय देखिनै आभार प्रकट गर्दै आगमि दिनहरुमा पनि अन्य घाइते योद्दाहरु मार्फत य्स्तै अरु लडाउ पनि सुन्न पाइने आशाबादी छौ।

  • @mohannarayan6928
    @mohannarayan6928 4 года назад +1

    सलाम छ कमरेड दजु 🇳🇵🇳🇵🇳🇵

  • @dhirendrabist872
    @dhirendrabist872 4 года назад +1

    S

  • @digitaltv3926
    @digitaltv3926 4 года назад +2

    Good

  • @binaybro1638
    @binaybro1638 4 года назад +10

    आमूल परिवर्तनको लागी रे 😀😀😀 हैन देशमा के चै परिवर्तन गर्यौ???

    • @sabinnepali3714
      @sabinnepali3714 4 года назад +4

      प्रचण्डले भ्रम छरेको कुरा गरेको बुझ्नु भएन

    • @amartamang6902
      @amartamang6902 4 года назад +1

      Prachanda le dhoka diyo ni .

    • @bhupenraut07
      @bhupenraut07 4 года назад +1

      Muji hunata dherai Vayo ta j hunu parne tyo vayena
      Khate prachanda le dhoka diyoni k garnu Mc

  • @nirmalvai2293
    @nirmalvai2293 4 года назад +1

    Good camred

  • @SheelaDevi-tg1hv
    @SheelaDevi-tg1hv 2 месяца назад

    🙏🙏✊✊✊✊😥😥❤❤❤❤

  • @teherathumarea56
    @teherathumarea56 4 года назад +1

    मन छोयो 😨

  • @tarakhatri4130
    @tarakhatri4130 4 года назад +9

    पुर्ब छापामार हरुले एक पटक प्रचण्ड लाई धेरावन्दी गर्नु पर्छ

    • @bhumigat2349
      @bhumigat2349 4 года назад

      2000 हजारले 200 सेना माथी आक्रमण गर्दा पनि कति ठाउँमा यी आतंककारीको केही लाग्दैनथ्यो। 1:20 को रेसियोमा लड्न सक्ने नेपाल आर्मीका बीर सपुत नेपाली सेनाहरूले र नेपाली जनताले गर्व गर्नु पर्छ। हुनत यी आतंककारी को 12/14 वर्ष देखीनै ब्रेन वास गरिदिएका हुन, यीनको मात्रै गल्ती भन्न मिल्दैन। यीनलाई दिमाग एकोहोरो भेडो बनाएर प्रयोग गरियो। यसका अलवा नेपाल आर्मी लाई कति कम स्रोत साधन दिएर लडाइँमा हालेका थिए, तत्कालीन भ्रष्टाचारी काङ्ग्रेस एमालेहरूले भन्ने पनि छर्लङ्गै बुझिन्छ। अमेरिका बाट 10 वटा मात्रै यस्ता हेलिकप्टर ल्याएको भए, माओवादी आतंककारी 1 जना फर्किने थिएनन।
      ruclips.net/video/hWuP6dmYOE0/видео.html
      आज नेपाल खडा गर्ने र जेजति भए पनि विकास भाको छ, त्यो गर्ने राजसंस्था लाई आतंककारीहरूले हटाएर हजार राजा ल्याउन सक्ने थिएनन। त्यति बेला नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टर लडाकु हेलिकप्टर नै हैन, साधारण माल बाहक हेलिकप्टरमा गन नारेर हानिएको मात्रै हो। असली लडाकु हेलिकप्टर हो यस्तो हुन्छ। राजालाई सामन्त भन्ने ब्रेन वासहरूलाई राजसंस्थाले गरेका विकास र हालका छोटे राजाहरुले गरेको विकासको आफैले अध्ययन गर्न आग्रह गर्छु। पन्चायतले बनाएका करिब एक हजार जति कलकारखाना 2046 पछि कौडीको भाउमा बेचेर कस्ले खायो? र यीनले कति बनाए? राजाले कुनै नदी भारतलाई बेचेर खाएको रेकर्ड छैन, यीनले नबेचेको कुन नदि छ? 29 वर्षको पन्चायतले 15 ओटा कालोपत्रे राष्ट्रिय राजमार्गहरू बनाएको थियो, लुटेराहरूले कतिवटा बनाए? राजाले 4 दर्जन डोमेस्टिक र एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सके, यी आतंककारी र भ्रष्टाचारीहरूले 2046 साल र 2063 का यतीका वर्षमा कतिवटा एयरपोर्टहरू बनाए? पन्चायतले सयौं क्याम्पसहरू र हजारौं विधालयहरू खोलेका थिए, यो गणतन्त्र नामको लुटतन्त्रले व्यापार गर्न बोर्डिङ स्कुलहरू बाहेक कुन स्कुल खोल्यो? यसर्थ ती आतंककारी भ्रममा पारिएर लडाइँमा प्रयोग भएका मात्रै हुन

  • @balsingh7393
    @balsingh7393 4 года назад

    Very good

  • @seawilung400
    @seawilung400 4 года назад +2

    कति पय बिल्डिङ होइन माओ को नेताहरु अरबौ पैसा भ्रष्टाचार गरेर चिलो गाडिमा इन्जोए गर्दै छ थाहा छ प्रचन्डेले एक लाखको डनलब मा सुत्ने होइन भनेर भासण गरेको थियो तेस्तो एक लाखको डनलब त ५/६ वटा राखेको छ प्रचण्डेले भासण गरे लडाकुको अगाडि तर सहि कमाएको छ।

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 4 года назад

    nice video

  • @seawilung400
    @seawilung400 4 года назад +2

    प्रच्ण्डेले मज्जाले देब्रे बाट सुङ्गाई दियो

  • @seawilung400
    @seawilung400 4 года назад +2

    पेन्सन पाउदै होला

  • @nabinroka1465
    @nabinroka1465 4 года назад +1

    Vvvvvvvvvvvvvvvvv

  • @riksonghome3419
    @riksonghome3419 4 года назад

    धन्न अदिया पाएछ त्यो वेला जग्गा कस्को जोत्नेको भन्दै लुट्न लाइ माओवादी भएका होइनौ उ बेला बुर्जुवा शिक्षा भन्दै किताब जलाउने ले छोरा छोरी लाइ किन स्कूल पठाउन पर्यो ??

  • @rajangurung1644
    @rajangurung1644 4 года назад +2

    गफ पनि कति जानेको ?2057 सालमा कसरी पायो यो पागल ले SLR र SMG ? 2058 साल को अन्त्यतिर आर्मी को यो हतियार लुटेको हो

    • @milansiwakoti3774
      @milansiwakoti3774 4 года назад +1

      rajan gurung aalikati sochera aalikati research garera bolda ramro hola sathi haru yesto kura ma chai ..
      Ani aalikati respect ni garne garau yoddha haru lai hai ta . Syad jana yuddha le socheko jasto rup lina sakena hola tara aaja tapai jasasri khulla rup le aam jindagi bachna paunu vaa xa ni tesma ni kata kata yenai yoddha ra sahid haru ko khun xa xitale ho sayad yoddha sarkhar pakshya hun ya bidrohi

  • @maheshbhandari4731
    @maheshbhandari4731 4 года назад +2

    Sod sad 😪😪😪😪😪 😪😪 😪😪 😪😪 😪😪 😪😪 😪😪 😪

  • @SunauloTV.
    @SunauloTV. 4 года назад

    बिगतको स्मरण

  • @user-ns4pb1sh3b
    @user-ns4pb1sh3b 4 года назад +1

    kamred salam xa hjrlai but surti falera kura garda ramro hunxaki?

  • @sriramkhanal5811
    @sriramkhanal5811 4 года назад +1

    😭😭😭😭😭

  • @ritusunuwar6890
    @ritusunuwar6890 3 года назад

    भोइस छैन हजुर

  • @rajangurung1644
    @rajangurung1644 4 года назад +1

    अब प्रचण्ड्को आलु खाएर बस

  • @puntulumin1653
    @puntulumin1653 4 года назад +1

    Amry ko pani intervew linu pareo.daraunu pardaina ritar bhai sakex

  • @amartamang6902
    @amartamang6902 4 года назад +2

    Bichara

  • @Mahendra_sharma420
    @Mahendra_sharma420 4 года назад +1

    Bro right side ma matra suninchha left ma sunidaina kina hola🤔🤔🤔

  • @purnakhatri3278
    @purnakhatri3278 4 года назад +1

    Padeko manxele kasari dimag ghumauxan vani kura k tha bichara sojo jantalai vusukai banyoni prachanda ra baburamle dhamilo Pani bage jhai bagaidiyo bichara sojo jantalai

  • @prabingurung1462
    @prabingurung1462 4 года назад

    यो च्यानलको प्रशारण अत्यन्तै असल समय सापेक्षित यस्ता प्रशारणले आगमि दिनमा कुनैपनी युद्दमा गोमिन भन्दा अगाडि मानिशहरु दशबार सोच्नेछन र प्रचन्ड बादल मोहरा जो हजारौ सहिद परीवार अनि घाइतेहरुलाई लात मारेर बुहारीलाइ मन्त्री छोरीलाइ मेयर अनि मन्त्रीले क्वाटरमा बसेर सम्सद सचिबालयको घरभाडा भत्ता पचाएको, हिजो अरुको छोरी बुहारीलाइ जिस्काउनेलाई भाटे कार्बाइ जाड रक्सि खानेलाइ भौतिक कार्बाइ गर्ने जो पछिल्ला समयमा जनताले इ कार्यक्रम अत्यन्तै रुचाएका थिए अहिले आएर तिनै कार्यक्रम ल्ताउने नेतानै हिमालय रक्सी ब्बोकेर धोकेर अर्काको स्वास्नी मात्गी चड्न जाने यस्तो बिकृती देखेर हिजो देशको आमूल परिवर्तनको सपना देखेर युद्दमा होमिने बाचेका योद्दाहरुलाइ मन दुख्नु आफ्नो नेताहरु सङ बितृष्ण जाग्नु स्वभाबिक नै हो।

  • @prabingurung1462
    @prabingurung1462 4 года назад +3

    यो मिलिसिया भनेको के हो रिपोटर सर?

    • @loganlimbu2620
      @loganlimbu2620 4 года назад +1

      Maobadi Xapamar harulai militia bhanda hunxa

  • @lalitpunmagar2960
    @lalitpunmagar2960 2 года назад

    Abo ladakule alukahne prachandale masukhane din ayo ........

  • @avimanyumagar5166
    @avimanyumagar5166 4 года назад

    हेलो कमरेड जी 2057 सालमा एसएल आर र एल एमजी कसरी र कहां बाट आयो झुटो नबोल्नु ल।2058 साल मंसिर पछि बल्ल सोचालित हतियार आएको थियो।त्यति पनि ख्याल गर्नु भएन मिडियामा बोल्ने बेला

    • @krishnamagar2336
      @krishnamagar2336 4 года назад +2

      भारतीय छापामार पिपुलश्वार पार्टीबाट अत्याधुनिक हतियार माओवादी पार्टीलाई प्राप्त भएको थियोे । एउटा हतियार बम ग्रीनेड पनि हो जुन ग्रीनेट बमको नाम ग्रीनेट बम एक साईडमा MP4 लिखिएको थियोे । M को अर्थ माओवादी P को अर्थ पिपुलश्वार ।

  • @sarojjungthapa5487
    @sarojjungthapa5487 4 года назад +1

    Ghanta garres aamul parebatan

  • @kamalaryal974
    @kamalaryal974 4 года назад

    अब प्रचण्डको ...खाउ

  • @amartamang6902
    @amartamang6902 4 года назад +1

    Dukhad uff
    🤔 prachande baburam lai paap lagchha

  • @durgamagar5558
    @durgamagar5558 4 года назад +1

    Sabai ko jindagi ho sabai ka aama baba xora xory aafanta hunxan kina ladai garnu partyo ra aaja tesaiko fall vogdai hununxa tyo kranti ma na lageko vaye aaja yo din aaune thiyena sabai ko jyan mareko pap ho prachande jasto desh drohi papi sanga lagera tapai le jindagi bigarnu vayo

  • @user-mr6ns8op1z
    @user-mr6ns8op1z 4 года назад +1

    Ek tantra bat wakka var lader while 10 tantra let khais vate

  • @khadkadipak4212
    @khadkadipak4212 4 года назад

    wo k garnu lal b. neta ra party kasta huda rahexan bhanne ta ahile thaha bhayo maile ta 1jana pani dekhina ramro niyatko sab lutna ra ratarat mahal banauna po lageka rahexan

  • @arjunsinghbhandaribhandari4247
    @arjunsinghbhandaribhandari4247 4 года назад

    Bhai dukh sunaye kehi faida chain

  • @Newhindimovieshd-q4d
    @Newhindimovieshd-q4d 4 года назад +2

    Sir kati maoist pati ko matrai snga interview linu huncha
    Government side ko army snah ni lina muji

    • @khamsunglama5984
      @khamsunglama5984 4 года назад

      सन्देश जि मावबादी जस्तो दुवा तिर्की कहा हो सुरक्षा अङग जहाँ पायो तेहि जस्ले पायो तेसैले अन्तर्बार्ता दिने

  • @basantgiri2368
    @basantgiri2368 4 года назад

    Ma dalit hu vandai xa .ladera hoina padhera bahun hune ho.

  • @roshanshrestha2508
    @roshanshrestha2508 4 года назад

    Garyo tw aamul paribartan hum????k paayo tw aakhir

  • @bhimkarki231
    @bhimkarki231 4 года назад

    Tetro arabo lutayko cha prachandaley.....kaslai rakhayko.....natiko lagi bina magar ley melamchi lutayko cha.....yeso herdau na...17 hajar marayko pap halka vayani kum huncha

  • @syangbobijay
    @syangbobijay 4 года назад +1

    k payota ladera

  • @tararamshrestha9361
    @tararamshrestha9361 4 года назад

    Ladait ladyou aahile ke duitagedapayeut?

  • @Taragrg123
    @Taragrg123 4 года назад +2

    यो खाते चै अलि झुठा बोली रहेछ

    • @seawilung400
      @seawilung400 4 года назад

      झुटा कसरी भयो होला ड्रेस लगाएर बसेको छ

    • @bhupenraut07
      @bhupenraut07 4 года назад

      Boleko herna Mc jathi Tero puti chilako hola haina
      Khate Kina vanna paryo taile sali

    • @bhupatisharma9141
      @bhupatisharma9141 4 года назад

      Yo Fheri ko khate ho gadha na bujera comment garna jandaina tero baule yahi sikaya ko

  • @omankisnadaikokalakatimito3318
    @omankisnadaikokalakatimito3318 4 года назад

    hahaha dik bata tala kase jimjim pane poreko tiyo re rati ko 1 boje jimjim pani poreko rata tasai rata pore m borbata hahaha Je gariu kamred haru bokainangai gariu tara afno lage n.a. vayra porxanda xorko lage gariu aile xorko bohari montari bonayo xori lai meher bonayo akiri garip janta jako tahi

  • @rashandewan98
    @rashandewan98 4 года назад

    Jhole raixa mc😂😂

  • @laxman2876
    @laxman2876 4 года назад

    Good