नमस्ते म गायक तिलक बस्नेत मेरो र पेमा नानिको आवाजमा सुमिराइ लिम्बु दिज्जुको शब्द रचनामा म बाच्नै सक्दिन तिमी नभए लिएर आएका छौ मेरो च्यानल सस्क्राइब गरे लाइक कमेन्ट सेयर गरेर साथ दिनु होला है धन्यवाद
गित सङ्गै अभिनय पनि हुदा सुन्मा सुगन्ध जस्तै लागेउ पेमा बाबू लगाएत सबै तिम्लाई एसरिनै राम्रो गित हरु पस्कदै जानू हामी जति पनि प्रर्बास साद समुद्र पारि बसे पनी एस्ता मार्मिक गित सुदा आनद आउँछ बधाई छ सबै तिम्लाई
एकदमै राम्रो छ हजुर हरु को गित कला संगित शब्द रचना अनि अभिनय प्रतिभा हरु काहिँ खोट देखिँदैन भन्दा एउटा सानो खोट चैं बुझाउँछ अभिनय गर्ने कलाकार को उमेर मा तल माथि भएको महसुस गराउँछ तर बुझ्नु पर्ने कुरा त एउटै हो दृश्य मा अलिक छुट्टै फिलिङ् हुन्छ नत्र सबै सेन्टप्रसेन्ट राम्रो छ ल हजुर हरु लाई बधाई छ यसरी नै सफलता प्राप्त गर्दै अगाडि बढ्नु होस यस कला संगीत का परिवार प्रति कामना छ
mero safalta pani timrai vagma paros nanu ..timlai safaltako hridayadekhinai suvakamana...yo coment garirakhda akhabata bessari asu airakhekocha best of luck nanu....sampurna team awsom
गुरु चेली पेमाको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा आनन्द आयो।।फेरि आउने दिनहरूमा पनि अझै यसरी नै मार्मिक शब्द ल्याई राख्नुहोस् बधाई सङ्गै शुभकामाना पेमा र टीका बस्नेत ज्युलाई।।
वाउ ...... पेमा नानु को यो गित पनि सुइट भोइस 👌राम्रो सुनिएको छ है 👍👏यसरी नै अझै धेरै धेरै मिठो मिठो गित हरु सुन्न र भिडियो मा पनि अभिनय गरेको देख्न पाउम भनि सधैं सधैं आसिर्बात छ पेमु लाइ लब यु नानु💋💋🥰🥰
गीत एक दमै राम्रो बनेको छ। पेमा नानी को voice मा जादु छ। तिलक सर र पेमा नानी लाई धेरै बधाई छ । पेमा नानी को साङीतिक यात्रा सधै अगाडी बढी रहोस । साथै सधै माया ❤️🇳🇵
Wa very nice song badhaix sumi mem pema nanu lai gite dinuvako hajur lai dhannebad pema nanu ra tilak sir ko pofom dami xa badhaix good luck all time 👌👌👌
मुटु मा छुन्छ असाध्यै मिठो सब्द अनि सङ्गीत पेमा नानू तिमि लाई भगवान ले एक मात्रै यो धर्ती मा यति मिठो सोर गित गाउनु भनेर दिएको रहेछ सधै यसरी नै मिठो गित मात्रै गाउनु हामी सबै को धेरै माया अनि आशिर्वाद छ god bless you
आदरणीय समाजसेवी नाना सुमि राई लिम्बू को मिठो किसेली ले मेरो भित्री हृदय नै छुयेको छ। यसको लागि बधाई तथा सुभकामना सुमि नाना तिलक दादा साथै सम्पुर्ण लाई 🌷🌷🙏🙏🇳🇵🇳🇵
नमस्ते म गायक तिलक बस्नेत मेरो र पेमा नानिको आवाजमा सुमिराइ लिम्बु दिज्जुको शब्द रचनामा म बाच्नै सक्दिन तिमी नभए लिएर आएका छौ मेरो च्यानल सस्क्राइब गरे लाइक कमेन्ट सेयर गरेर साथ दिनु होला है धन्यवाद
सारै राम्रो छ तिलक सर पेमा बुनु सङ्ग👌🎶🇳🇵
लाईक सेर सस्कराईप डोन सपोर्ट पेमा नानु👌🎶🇳🇵
Ekdamai ramro lagyo song hajur hopefully xittai million views pugne xa
Wow very beautiful song both of you congratulations thanks.
नम्न सर हजुर को आबज र पेमा नानुको आबज सारै मीठो गित बनेको छ🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐🌹🌹🌹🌹
आहा कति मिठास स्वर पेमा नानि को , धेरै धेरै बधाई छ दुवै जना लाई हामि सब परिवार को तर्फ बाट , ( हङकंग बाट )
wow गितहरु त साँच्चै राम्रो राम्रो छ सम्पुर्ण टोलीहरुलाई बधाई दिन चाहन्छु ।
आहा सुमि राई मेम तिलक बस्नेत सर र पेमा तामाङ्ग बैनी लाई सही भोईस रोज्नु भो शुभकामना छ।🎶🇳🇵👌🙏
गित सङ्गै अभिनय पनि हुदा सुन्मा सुगन्ध जस्तै लागेउ पेमा बाबू लगाएत सबै तिम्लाई एसरिनै राम्रो गित हरु पस्कदै जानू हामी जति पनि प्रर्बास साद समुद्र पारि बसे पनी एस्ता मार्मिक गित सुदा आनद आउँछ बधाई छ सबै तिम्लाई
आहा सुन्दर !
बधाई पेमा बुनु लगायत सम्बन्धित सम्पुर्ण मा सफलताको शुभकामना !
विशेषगरी सांगीतिक दुनियाँमा एउटा चम्किलो तारा बन्नु पेमा बुनु 💖💖
व व व क्य मिठो स्वारको गित सानी नानी छोरी पेमा लाई धेरै धेरै आशिरबादछ
Congratulations tilak sir sumii Rai Limbu and pema dechen tamang
पेमा को स्वरले मनै छोयो यार।सुभकामना छ ।नानू पेमा लाई र सम्पुर्ण टिम लाइ
एकदमै राम्रो छ हजुर हरु को गित कला संगित शब्द रचना अनि अभिनय प्रतिभा हरु काहिँ खोट देखिँदैन भन्दा एउटा सानो खोट चैं बुझाउँछ अभिनय गर्ने कलाकार को उमेर मा तल माथि भएको महसुस गराउँछ तर बुझ्नु पर्ने कुरा त एउटै हो दृश्य मा अलिक छुट्टै फिलिङ् हुन्छ नत्र सबै सेन्टप्रसेन्ट राम्रो छ ल हजुर हरु लाई बधाई छ यसरी नै सफलता प्राप्त गर्दै अगाडि बढ्नु होस यस कला संगीत का परिवार प्रति कामना छ
धन्यवाद सर गुरु चेलाको अभिनय अनि गुरुले चेलालाइ सिकाएको मात्र हो सर धन्यवाद सुझापको लागि
यो गित जति सुन्यो उति सुनुङ लाग्ने पेमा नानुलाई प्रगतिको काममा धेरै राम्रो छ स्वर
मिठो आवाजको धनी पेमा नानीलाई धेरै धेरै बधाई एवम शुभकामना !!
यस्तै मिठा मिठा गितहरु सुन्न पाई रहु ।
मोरङ हाल साउदी
ruclips.net/video/vKm908rR38Q/видео.html
mero safalta pani timrai vagma paros nanu ..timlai safaltako hridayadekhinai suvakamana...yo coment garirakhda akhabata bessari asu airakhekocha best of luck nanu....sampurna team awsom
हार्दिक बधाई पेमा नानु🤗🤗😍😍 उज्ज्वल भविस्यको सधैं सधैं शुभकामना नानू। धेरै माया धेरै आशिर्वाद नानु💜💜💖💖💖💖💖
अत्ति मीठो सब्द संगीत र स्वर बधाई सम्पुर्ण टिम मेम्बरहरुलाइ यति राम्रो गित हामी प्रती पस्किदिनु भएकोमा।
गुरु चेली पेमाको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा आनन्द आयो।।फेरि आउने दिनहरूमा पनि अझै यसरी नै मार्मिक शब्द ल्याई राख्नुहोस् बधाई सङ्गै शुभकामाना पेमा र टीका बस्नेत ज्युलाई।।
मेरो प्यारो पेमा नानू तिम्रो स्वर मा जादु छ यसरी नै अगाडि बढ्नु ❤️❤️
Nice song ..pema baby congratulaions.. Tilak basnet ..jii....
वाउ ...... पेमा नानु को यो गित पनि सुइट भोइस 👌राम्रो सुनिएको छ है 👍👏यसरी नै अझै धेरै धेरै मिठो मिठो गित हरु सुन्न र भिडियो मा पनि अभिनय गरेको देख्न पाउम भनि सधैं सधैं आसिर्बात छ पेमु लाइ लब यु नानु💋💋🥰🥰
धन्यवाद सेयर गरिदिनु है 💖💖💖
Congratulations.tilak basnet sir.sumi ji.100k 1 lakh viwse.kids pema voice🎶👌👌
कति मिठो स्वोर छ,पेमा नानी को ।।। जतिसुकै सुने पनि सुनु सुनु लाग्ने ।। नेपाली संगीतिक जिबन सफल रहोस पेमा नानीको शुभकामना छ ।।।।❤️❤️❤️🙏🙏🙏
पेमा नानुकाे भाेईसकाे फ्यान है म चै 😘😘
Amazing song
जिबन्त काल सम्म अमर रहिरहने यो गीत गुरु चेली को समधुर आवज मा अझै यस्तै राम्रो राम्रो गीत संगीत हरु सुन्न पाउ सुभकामना छ पेमा नानी लाई अनि काजी लाई
Wow awesome.song.so huge congrats to Pema.nanu.n.entire.team.lai hai.hajur
Wow 😍😍एकदमै मिठो शोर छ दुवै जनाको गीत राम्रो छ l🙏हार्दिक बदाई तथा सफल भबिस्यको शुभकामना हजुर दुवै जनालाई 😘😘😘😘
सानी नानी स्वरकी धनी पेमा देछेन तामाङ्लाई धेरै बधाई तथा सफलताको शुभकामना धेरै राम्रो गीत❣️❣️❣️
दमदार गित बनेको रहिछ मज्जा आयो ।
गीत एक दमै राम्रो बनेको छ। पेमा नानी को voice मा जादु छ। तिलक सर र पेमा नानी लाई धेरै बधाई छ । पेमा नानी को साङीतिक यात्रा सधै अगाडी बढी रहोस । साथै सधै माया ❤️🇳🇵
Nice song love you bunu
Nice song pema and tilak sir.👌🎶🇳🇵
Pema is best voice like.my favret.🎶👌🇳🇵🎶
nice pema bunu voice.🎶🇳🇵👌
@@manitatamang5887 ruclips.net/video/vKm908rR38Q/видео.html
धेरै नै मिहिनेत गरेर बनाउनु भएको पेमा नानीको स्वर साच्चिकै मीठो छ अझ प्रगतीको कामना ।पेमा तिलक सर शुमी लिम्बू फुफु सबैलाई अपार माया सफलताको कामना🌹🌹🌹🌹
धन्यवाद सर
wow beautiful song pema ko voice ma jaadu ta chhadaixa ! jastai geet gaae pani maan chuy dinxa so hats off 👌 to all team congratulations
म हास्नै सक्दिन तिमी नभए......
आहा यो मर्मस्पर्शी गितको लागि बधाई तथा सफलताको शुभकामना दादा हजुर्🙏
धन्यवाद दिया बहिनी आभारी छु
पेमा नानू को फ्यान जति सबै ले शेर गरुम भिडियो ल🙏🇳🇵🎶
🙏 thanks.tilak ji .mitho song upahar dinu vayo .pahuna lai. 🙏🙏
आहा कस्तो मीठो गित मनै छु सफलताको सुभकामना सम्पुर्ण तिमलाई
Kati cute voice Pema nanu from japan 🇯🇵 dekhi !! Dherai dherai badhai Hjr lai Pema nau lai support garnu vako ma❤️❤️😘🥰🥰🌹
धन्यवाद
voice मा जादु छ सानु नानुको, धेरै धेरै बधाई छ। दुबैलाइ साङ्गीतिक यात्रा सधै अगाडि बढि रहोस्
Tilak Basnet kaile nasuneko singer. Pema Dikchen Beautiful voice.
सार्है मन छुने गित वाउ बधाई पेमा नानी🇳🇵🇳🇵🇳🇵🌹🌹🤘🤘👌👌🇳🇵🇳🇵
अहा कति मिठो गीत congratulation pema
सुमि राई मेम र तिलक सर दामि पेमा बैनी को आवाज मा👌🎶🇳🇵🙏
wow 100 पल्ट सुनिसके । very nice song thank pema and tilak sir . Song prefect new generation for us .
धेरै राम्रो छ नानुको गित यसरीनै प्रगतिको सिखर चुम्नसकोस सबै टिमलाई बधाई छ।
धन्यवाद सेयर पाउ है
Wowwww pema kya super git baneko raxa badhai xa pema timilai God blass you
😘😘 बधाई छ नानू सधैं प्रगतिको शुभकामना 🌹😚❤️👌👌
क्या मिठो गित !!पेमा!!स्वर पनि कति सुरिलो नानी !!म तिम्रो स्वरको फेन !! म अहिले hk बाट हेर्दै छु ।
धन्यवाद
so sweet voices both पेमा अनि तिलक सर लाई सुभ कामना अनि बधाई छ
तिमी हारेको होईन नानू सम्पुर्ण नेपालीको मन मुटु जित्न सफल भएको हो ।
voice of nepal काे stage मा पहिलोपटक डाडा-पाखा छहराले गायकाे दिन देखि नै सारै मन पर्छ। unique voice , cute nanu.
जति सुन्यो तेति सुनिरहन मन लाग्ने पेमा बैनी ले गाउनु भयको गितहरु।
Pema nani ko voice le man chuyo 💃❣️ Best of luck sanu manxe 🤲
Tilak sir and pema nanu lai badai dherai dherai mitho song God bless both of you keep going...
पेमा नानीको voice quality कुरै नगरौं। मिठो स्वारको धनि नानु उज्वल भविष्यको शुभकामना। साथै गीत राम्रो बनेको छ। सफलताको सुभामना।
धन्यवाद
Wow pema xori n thanks tilak. Sir god bless you all
धेरै धेरै सफलताको शुभकामना पेमा नानु लगायत सम्पूर्ण टिमलाई 💐👏
Thank you
यो होनित, भ्वाइस किड्स ले नचिनेको प्रतिभा,पेमा र मीन्छमा,दुवैलाई बधाई
पेमा नानु सारै मिठो गीत god bless you
Wa very nice song badhaix sumi mem pema nanu lai gite dinuvako hajur lai dhannebad pema nanu ra tilak sir ko pofom dami xa badhaix good luck all time 👌👌👌
पेमा नानीको गाईकी अनी मिठो सब्द संगितमा सृजना भएको गित रा राम्रो लाग्यो।
मुटु मा छुन्छ असाध्यै मिठो सब्द अनि सङ्गीत पेमा नानू तिमि लाई भगवान ले एक मात्रै यो धर्ती मा यति मिठो सोर गित गाउनु भनेर दिएको रहेछ सधै यसरी नै मिठो गित मात्रै गाउनु हामी सबै को धेरै माया अनि आशिर्वाद छ god bless you
Suru nai man xune act ....git pani ramro ....god bless
sumadhur swar ra sangeet le sajiyeko ati utkrista geet ... congratulations and all the best Pema and team.
धन्यवाद
धन्यवाद
words haru kati mitho ramro x geet ko❤️👏👏
Wa very nice song badhaix pema nanu badaix safaltako suvakamana all time good luck 👌👌👌👌👌👌👌👌
आहा कुन सब्दले बयान गरउ यतिमिठो आवाज उत्तकृष्ट सब्द सुन्दर भिडीयो नत आवाज सुनेर थाके मेरा इकानहरु नत प्रस्तुती हेरेर थाके मेरा नयन जतिबयान गरउ उतिनै कम प्रर्ने साचिकै जादुमय स्वरको धनी मेरो भाइ किउटी नानु ❤️ सफलताले सगर माथाको सिर चुम्नु शुभ कामना भाइ अनी नानु 🌸❤️🌸💓🌸
Nepal ka kalakar haru ma thulo dil chhan karan naya kalakar lai pni aafu vanda thulo kalakar hosh vanne bichar thanks nepal
Pema buneko voice ma chai jadu nai x kati surilo voice akdamai mitho geet!!!
pema nanu ko voice ati nai ramro xa..jati sune pani napukne...subha kamana pema nani...
सफलताको सुभ कामना पेमा नानु ❣️❣️❣️❣️❣️❣️
आहा मीठो गीत भाइ tilak सफलता को शुभकामना
धन्यवाद
अति राम्रो स्वार को धनि पेमा उज्जल भबिस्या को कामना
very nice song.pema and tilak g.shuvakamna cha.👌🎶🇳🇵
बधाई तथा शुभकामना छ मेरो दाजु
आहा दामी गित भोईस पेमा नानू को 160 पटक हेरे शुभकामना छ म पेमा को बिग फ्यान हो।🎶🇳🇵👌
कति मिठो भोइस पेमा नानी को अझै राम्रो प्रगती गर्दै जनु नानु
धन्यवाद
कति मिठो गीत उतिनै स्वर बाबुको स्वर की धनी पेमा नानु धेरै राम्रो गित साहै मन छुने बधाई छ।🥰🥰🥰👌👌👍👍🌷🌷
सारै मिट्ठो गीत 👌🎵भाई तिलक बस्नेत र नानु पेमा बधाइ छ🎉💐
धन्यवाद दिज्जु
Wow new song dammi congratulations both of you...
Congratulations both 👏👏👏👏 derai ramro xa git Ani video
आहा कति मीठो सब्द । पेमा को स्वर को कुरै नगर सुनिरहुजै ।सधै।
Very nice song n voice also videos 👌👌👌congratulations to all team
Sarai mitho geet
Badhai xa mero daju ani sumii dd ❤️
I am here for super talented Pema Dechen Tamang a wonderful and cheerful kid with a golden voice, hope this song will reach millions of viewers soon.
धन्यवाद मन परे सेयर गरेर साथ दिनु होला है
Dami cha song nice nepali 🙏👏♥️🇳🇵
Kati mitho xa ni mitho voice yesto voice ta world vari nai xaina I am proud of you big fan pema❤️❤️❤️🌟🌟
Sarai meetho geet nani .aajai yasto geet haru sadhai vari sunna pow.
नाईस तिलक बस्नेत सर पेमा बुनु सङ्गै गित 👌🎶🇳🇵
धन्यवाद
पेमा दि.तामाङको कति मीठो स्वार र लय । बधाई छ ।।
S0 beautiful song sumi sathi congratulations t0 all team n best wishes 🌹🌹♥️♥️🙏🙏
Ekdamai dammii song congratulations both of you pema lai dherai dherai aashirbat xa 🙌😘
आहा ल बधाइ छ कति मीठो आवाज कति मीठो शब्द मनै छोयो❤️❤️❤️❤️❤️
धन्यवाद
कति राम्रो शब्दमा बनिएकाे रैछ गित❣️❣️Best uf lk Xorii
Wow such a lovely song...hats off Pema chori ..
This 8 yrs old little one has amazing voice .
आहा मीठो! बधाइ छ सर साथै सफलताको शुभकामना।।
धन्यवाद हजुर
आदरणीय समाजसेवी नाना सुमि राई लिम्बू को मिठो किसेली ले मेरो भित्री हृदय नै छुयेको छ। यसको लागि बधाई तथा सुभकामना सुमि नाना तिलक दादा साथै सम्पुर्ण लाई 🌷🌷🙏🙏🇳🇵🇳🇵
प्यारी बैनी यो माया र साथ सपोट को लागी धेरै धेरै धन्यवाद छ आगामी दिनहरुमा पनी नानालाइ यसरी नै माया गर्नु ल 😘❤️🙏
सारै राम्रो छ गित पेमा र तिलक जि👌🎶🇳🇵
धन्यवाद
Sai hamma.pema bunu.ra tilak sir.👌🎶🇳🇵
Wow 😍
Tilak basnet sir wou nice voice hjrharuko 👌👌👌👌 best off luck
nd safaltako dherai dherai suvakamana
धन्यवाद सिस्टर
@@TilakBasnet sir most wellcome hajur
निकै सुन्दर स्वोर को धनी पेमा बुनु ,,,,,,सात समुन्द्र पारि बाट हेर्दै छु,❤️🙏🙏🇳🇵🇳🇵🇳🇵
वा उत्क्रीस्ट रचना सब्द सुमी राइ लिम्बु को🌹👌🌹सोर पनी तेतीकै राम्रो छ सबैलाइ भारी सफल्ताको शुभकानना राम्रो होस 💞💞💋💋🎵🎼🎶