नेपालमा बनेको कार चलाउदै भाग्य न्यौपाने NEW CAR Bhagya Neupane New VIDEO

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2025
  • Presenter: Bhagya Neupane
    Camera/Direction: Kamal Neupane
    Tattato Khabar Media Group Pvt. Ltd
    Our official website: www.tattatokhabar.com
    Editor: Ganesh Bhattarai
    DOIV Registration No.:- 2018/ 077-78
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / tattatokhaba...​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​​​​. . google pluse-plus.google.co... Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Комментарии • 578

  • @bhagyaneupane11
    @bhagyaneupane11  3 года назад +162

    तपाईलाई कस्तो लाग्यो Dream car 300P Comment गर्नुहोला
    शिवराज लिम्बुको RUclips Channel लाई सबैले गर्दिनुहोला
    ruclips.net/channel/UCZRzI0unasSVUWTcpI-DJ3A

    • @sunilbkofficial8124
      @sunilbkofficial8124 3 года назад

      Daju kapal kasari aayo kun dabai linu vako ni

    • @kamalshrestha938
      @kamalshrestha938 3 года назад +1

      भाग्य सर एतिका दिन का हराउनु भएको थियो?????
      जेहोस ढिलो भएनि देख्नु पाउदा हामी परदेशी निकै खुशी भएको छम

    • @achutadhikariboybhutan8193
      @achutadhikariboybhutan8193 3 года назад +1

      धेरै राम्रोलाग्यो यो गाडि देखेर भाग्य दाजु

    • @letitbe3060
      @letitbe3060 3 года назад +2

      hERNUS tA_
      kHOI Vannu vako???
      VagyaG😃😃😃😃😃

    • @kutkur8145
      @kutkur8145 3 года назад

      बदाइछ भाइलाई गाडि बनायकाेमा

  • @yakthumbaaa-2
    @yakthumbaaa-2 3 года назад +119

    लिम्बू भाइलाई बधाई तथा शुभकामना.. अझ सफलता मिलोस। अनि हाम्रो भाग्य न्यौपानेलाई धेरै दिन पछि देख्न पाइयो खुसी लाग्यो।

    • @manilarai2422
      @manilarai2422 3 года назад

      badhai x vahi lai🙏❤

    • @sumilimbu3240
      @sumilimbu3240 3 года назад

      Nice❤️❤️♥️♥️♥️♥️

  • @gomabhandari5993
    @gomabhandari5993 3 года назад +209

    भाग्य भाई यातिका समय कति खोजी भयो कहा हराउनु भएको थियो फेरि देख्न पाउँदा कति खुसी लाग्यो फेरि इन्द्रेणीको स्टुडियोमा गएर रमाइलो गर्नु पर्छ

    • @goodpointmylovemylife8172
      @goodpointmylovemylife8172 3 года назад

      Tapaiko nacho nadekheko pani nikai bhayo ni

    • @gomabhandari5993
      @gomabhandari5993 3 года назад +1

      @@goodpointmylovemylife8172 हजुर लगभग दुई वर्ष अगाडि देखि मेरो घरमा छोरी बिरामी भयेर त्यसपछि मेरो खुट्टा अप्रेसन गरेर हिँड्न सक्दिन त्यसैले हो

    • @nirajanoli6072
      @nirajanoli6072 3 года назад

      मलाई पनि 🙂🙂🙂

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 3 года назад

      @@goodpointmylovemylife8172 good

    • @Samrattailordhading
      @Samrattailordhading 3 года назад

      Big fan vagge भाग्गे सरलाई मन पराउने Sir & Madam यता हाजिर गरम त😍😍

  • @mindar.online9538
    @mindar.online9538 3 года назад +71

    धेरै समय पछि देखि भाग्य दाईलाई धेरै खुशी लाग्यो💖🥰💞

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +63

    धेरै पछी ततातो खबर हेर्न पाउदा खुशी छु🤗
    उहाँको खुवी सहि ठाउँमा सदुपयोग गरोस् ☺️
    नेपाल सरकारको ध्यानाकर्षण होस् शुभकामना🙏

    • @Samrattailordhading
      @Samrattailordhading 3 года назад

      Big fan vagge भाग्गे सरलाई मन पराउने Sir & Madam यता हाजिर गरम त😍😍

    • @LalitaLimbu-n4y
      @LalitaLimbu-n4y 5 месяцев назад

      Bhagya jiu.yo vai ke v
      .an dai hunu hun xa.k
      .un madam lai hajir ga
      .raunu na Ken hol.r..??
      Aakeri kin hol hau.Aab
      Bhagya jiu le nai bolau
      .nu hun xa.🎉🎉🎉🎉

  • @रचनयाक्थुङ्बा
    @रचनयाक्थुङ्बा 3 года назад +29

    हाम्रो इन्जिनियर लिम्बू भाई लाई शुभकामना छ।भाग्य भाई लाई धेरै दिन मा देख्नु पाउन्दा खुसी लाग्यो 👏👏

  • @Pyuthanpost45
    @Pyuthanpost45 3 года назад +27

    great job यस्तो राम्रो काम गर्ने लिम्बू जिलाइ उच्च सम्मान छ!!

  • @lokeshbc5833
    @lokeshbc5833 3 года назад +34

    भाग्य न्युपाने लाई धेरै दिन पछि देख्न पाउदा धेरै खुसि लाग्छ

  • @rajanraju4963
    @rajanraju4963 3 года назад +22

    धेरै राम्रो काम। गर्नु भए छ हाम्रो नेपाल मा नि यस्तो यस्तो ट्यालेन्ट देख्न पाउद गर्व महसुस हुन्छ 🙏🙏👈

  • @bhagawati12364
    @bhagawati12364 3 года назад +8

    भाग्य न्यौपाने दाइलाइ धेरै पछि देख्न पाउँदा धेरै खुशी लागेको छ जय होस भाग्य दाजुको🙏🙏🙏

    • @rockstar3155
      @rockstar3155 2 года назад

      Medam ji namste reslar nepal

  • @bimalbk7846
    @bimalbk7846 3 года назад +16

    धेरै भन्दा धेरै खुसिछु तातो तातो खबर हेर्नपाइ यो दाजु काहा हराउनु भएको थियौ यति दिन सम

  • @gorakmagar4684
    @gorakmagar4684 3 года назад +21

    सफलता को शुभ कामना लिम्बू भाई 👍💐💪
    अनि भाग्य न्यौपाने सर ❤️🙏💪

  • @puransuryavanshi1859
    @puransuryavanshi1859 3 года назад +3

    भाग्य न्योपाने भाइ एति धेरै दिन् मा प्रत्क्षय देखन पाइयो अति खुशि लाग्यो

  • @pandeypandey1842
    @pandeypandey1842 3 года назад +6

    भाग्य न्यौपाने लाई पुन देख्न पाइयो निकै खुशी लाग्यो !!

  • @kabirajraut4320
    @kabirajraut4320 3 года назад +5

    लुङ्गा लाई धेरै धेरै बधाई अब आउँने नयाँ नयाँ प्रगती उन्नतीको लागि शुभकमना अनी धेरै दिन पछी भाग्य न्यौपाने लाई देख्नु पाईयो धेरै खुसी लाग्यो

  • @rahamatali
    @rahamatali 3 года назад +12

    हाम्रो देशमा भएको यस्तो कला लाई सम्मान गर्दै सरकार ले हेर्नु पर्यो है हजुर! 🙏❤ अनि धेरै पछि भाग्य न्यौपाने ज्यु लाई फेरि देख्न पाउदा खुशी लाग्यो!🙏

  • @dipasihahi8643
    @dipasihahi8643 3 года назад +2

    अाजा त भाग्य सर लाई देख्न पाय धेरै खुशि लागेउ

  • @devrai3910
    @devrai3910 3 года назад +2

    कत्ती ठुलो काम है । शिबराज भाईलाई बधाई र प्रोत्साहन । के गर्नु दुख लाग्छ राज्यले हेर्दैन यस्ता महान देशका कर्णधार हरूलाई । राज्य त केबल ट्याक्स उठाउन मा मै ब्यस्त छ ।।

  • @bhimsenkc3300
    @bhimsenkc3300 3 года назад +12

    भाग्य दाजु नमस्कार !!अब सधैं भरी भिडियो अप्लोड गरेको देख्न पाइयोस् ।।हजुर को भिडियो सारै राम्रो लाग्छ

  • @Nandahang609
    @Nandahang609 3 года назад +4

    राम्रो काम । राज्यले
    यस्तो ब्यक्तिलाई सहयोग र संरक्षण
    गर्नु पर्छ

  • @KhadanandaGhimire
    @KhadanandaGhimire 3 года назад +3

    निकै राम्रो छ म कतार देखि हेर्दै छु है दाजु ❤️❤️❤️❤️🙏🙏🙏

  • @mamtasherpa7293
    @mamtasherpa7293 3 года назад +1

    Wow amazing 🥰🥰🥰🥰🥰🥰

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 года назад +5

    भाग्य नैपाने दादाको फ्यान जति यता है

  • @dipakbksimta4816
    @dipakbksimta4816 3 года назад +3

    Wow badhai xa vai lai...love you vagya dai

  • @Muksamlabung348
    @Muksamlabung348 3 года назад +3

    भाग्य भाइ धेरै दिन पछि देखि यो धन्यवाद समाजिक क्रान्ति मा प्रतीक क्रान्ति हुन्छ यात्रा रोक्नु हुन्दैन भाग्य भाइ नोगेन राम्रो काम

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 3 года назад +3

    *आफ्नो भाग्य बिर्सेर अरुको भाग्य बनाई दिने सबैको प्यारो भाग्य भाईलाई धेरै दिन पछि देख्न पाउदा खुसि लाग्यो* ❤️❤️❤️

  • @rajusapkota7711
    @rajusapkota7711 3 года назад +3

    भाग्य जि यत्रो समयपछि आउनु भएछ धेरै खुशी लाग्यो।लामो समय पछिको बिश्राम पछि।wel come back भाग्य जि

  • @vijaysansar3303
    @vijaysansar3303 3 года назад +11

    अति राम्रो स्राहनिय काम भाई को धेरै धेरै बधाई तथा शुभ काम्ना यसै गरि प्रगति उन्न्ति गर्दै जानू ।

  • @rampoudel3801
    @rampoudel3801 3 года назад +2

    राधेराधे हे भगवान भाग्यभाई धेरै मा देख्न पाइयो खूसी लाग्यो र लिम्बू भाईलाई धेरै धेरै सूभकामना छ

  • @g.bkhatri2522
    @g.bkhatri2522 3 года назад +3

    धेरै धेरै बधाई छ शिबराज भाइ लाई उत्तरउत्तर प्रगति को कामना

  • @umalimbu4870
    @umalimbu4870 3 года назад +1

    Welcome back bhagya bhai…aaja ma dherei khusi chu..ramro ramro kaam gardei jaanu hola…naramro mancheko kuralai wastei nagrnu hola..keep rocking…best of luck 🙏❤️

  • @bhimthapamagar6274
    @bhimthapamagar6274 3 года назад +1

    Dherai samay pachi dekhnu bho khusi lageyo bhage bro

  • @birpun2797
    @birpun2797 3 года назад

    Bhagya daju khusi lagyo hajurko program feri herna paune vaiyo.

  • @yeshukopremmagar475
    @yeshukopremmagar475 2 года назад

    धन्यबाद खुशी लाग्यो 🙏God bless you all

  • @nainasubba7864
    @nainasubba7864 3 года назад +3

    Congratulations 👍😱👍well come Bhagya Bhai Ab sadhai herna pauhai

  • @sudansubba4929
    @sudansubba4929 2 года назад

    शिवराज भाइ लाई बधाई छ । अझै प्रगती गर्दै जानू मेरो शुभकामना छ। अनि अध्यायन लाई पनि निरन्तरता दिदै जानू।

  • @jituk.cyouteb6422
    @jituk.cyouteb6422 3 года назад

    मेरो आत्मिय मीत्र भाग्य जि लाई मनै देखि नै नमस्कार के छ हजुर को हाल खवर कति धेरै मा देखिनु भो सारै खुसी लायो भाग्य सर हाम्रो देस नेपाल मा राम्रो काम गर्नी जो कोहि लाई पनि खुट्टा तान्नी धेरै छ्न तपाईं को खुट्टा पनि तानी सके छ फेरि दुखी गरिब लाई सम्झी आउनु भयो खुसी लायो सलाम छ हजुर को काम सफ्ल होस तर का जानू भयको थीयो आज सम्म भन्नू परो

  • @sayapatrinepalko5750
    @sayapatrinepalko5750 3 года назад +3

    अब भाग्य भाईको उदय भयो अब फेरि कति को भाग्य मा मलम पट्टि लाग्ने भो ,धेरै खुसि लाग्यो,लिम्बु भाई लाई बधाई छ,

  • @magarraj2882
    @magarraj2882 3 года назад +4

    कति लामो समय पछि भाग्य दाइ लाई देख्दा खुशी लागियो कहाँ हराउनु भएको दाइ

  • @bishalbishal3413
    @bishalbishal3413 3 года назад

    Wow wow wow wow very good job Badhai xa hajur lae 🙏🙏👌👌👌👌👍👍👍👍👍

  • @rajubhaiking6050
    @rajubhaiking6050 3 года назад +1

    All the best my love you brother
    धेरै दिन पछि देख्न पाउँदा रमाइलो लाग्यो bhadai xa love you dear bro lai new car banayko ma ....so super

  • @jayarampaudelpaudel3476
    @jayarampaudelpaudel3476 3 года назад +1

    Welcome back BHAGYA bro

  • @SangeetSrinkhala
    @SangeetSrinkhala 3 года назад

    खुसी लाग्यो भाग्य भाइ अब भिडियो ले निरन्तरता पाओस् शुभकामना, छ।। गाडी बनाउने भाइलाई हृदय देखि शुभकामना । सबै नेपाली छोरा हरु यस्तै परिश्रमी हुन साहसी बनुन, सम्मानित हुन शुभकामना धन्यबाद भाग्य भाइ - म काभ्रे को पाँचखाल बाट निर्मला दंगाल

  • @omthapamagat3293
    @omthapamagat3293 3 года назад

    डिजाईनमा बनेको कार असाध्यै मन पर्यो,,तर पानी परेको खण्डमा पानीबाट वच्न सक्ने एउटा स्टाईलको छत भएको भए र प्लाईको साटो अाल्मुनियम वा फलामको बडी भएको भए सुनमा सुगन्ध थपिने थियो,,,,
    तर लगानी पनि चाहियो लगानीको लागि सहयोग जुटाउन सकेको भए वा नेपाल सरकारले उहालाई सहयोग गरेको भए धेरै सुधार गर्न सक्ने सीप उहामा छ,उहालाई सलाम मेरो🙏

  • @Pradeep__Lama
    @Pradeep__Lama 3 года назад

    Wow... Mero bhai
    khusi lageu
    haamro desh ko kuyeko dimag vayeko neta le dekhnu parne ho yo vedio
    yatiko
    dimag vako manxe lai Lagani gardiye ke janxa ra

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 года назад +1

    Wow great job

  • @onlinekc6006
    @onlinekc6006 3 года назад

    नेपाल ले यस्तै सिर्जना र अाबिश्कार खाेजेकाे छ याे कदम कहिल्यै नछाेड्नु हाेला बधाई तथा शुभकामना हामी सधैं मरेपछि सम्म पनि गुनमा नुन हाल्ने छैन । सबैले नेपाली गाडि प्रयोग गर्नु पनि भबिश्यमा अनुरोध गर्ने चाहान्छौ तपाईंको साथमा छौ । 🙏♥️🎉🇳🇵♥️🙏🎉🇳🇵♥️🎉🇳🇵🙏

  • @mayathapa4452
    @mayathapa4452 3 года назад

    Kati ramro creation, hami afai Makers vaye deshko bikash hune ho aru ko vaar parnupardaina dherai ramro kam, gov ko dhyan Jawos bhaiko kam ma....congratulations

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 3 года назад

    Woooooow so beautiful Care 😍😍😍👌👌👌💞💞 bhagya vai lai dhirai samai paxi dekhda Sarai khuse lagyo 👍👍👍👏👏👏❣️

  • @Samrattailordhading
    @Samrattailordhading 3 года назад

    Big fan vagge भाग्गे सरलाई मन पराउने Sir & Madam यता हाजिर गरम त😍😍

  • @PriyaSharma-qi3fh
    @PriyaSharma-qi3fh 3 года назад

    welcome back Bhagya bhai. dhari din ma dakno paiyo congratulation

  • @dolpanday1602
    @dolpanday1602 3 года назад +2

    भय्य्गे सर यति दिन सम्म कहाँ हराउनु भको थियौ ह्जुर सर धेरै दिन मा देख्न्नु पाइयो खुशी लागो मलाई 🙏🙏🙏🙏

  • @arjunneupane61
    @arjunneupane61 3 года назад +1

    भाग्य भाइ तिम्रो आगमन मा निकै खुसि छु यस्तै यस्तै नया नया कुराको खोज गर्दै अघाडि बढ्नु होला शुभकामना छ

  • @dollythornton9997
    @dollythornton9997 2 года назад

    So genius!! Big Company should hire such genius person!! Best of Luck for future

  • @anuplamaofficial
    @anuplamaofficial 3 года назад

    Kaha haraunu bhako thiyo Bhagya jyu we miss you lot & happy to see you back again with a bang. 🙏🙏🙏

  • @santhoshs4209
    @santhoshs4209 3 года назад

    Aaj Vagya bhai feri video herba pauda khusi lagyo ani Limbu bhai lai dherai 2 pragatiko subha kamana.

  • @narjanggurung5945
    @narjanggurung5945 3 года назад

    Good boy thanks for your hard labour sarkar le madat garnu par xa.
    Tq

  • @Bijayanuragiofficail
    @Bijayanuragiofficail 3 года назад +6

    wow rock is back we are proud of you you bhagya sir🙏🙏

  • @mayarana5648
    @mayarana5648 3 года назад +1

    Bhagya sir Lai dekhda dherai khusi lagyo❤️☺️

  • @kirati2947
    @kirati2947 3 года назад +2

    शिबराज लिम्बु भाई लाई धेरै धेरै बधाई अनि शुभ-कामना।

  • @Gahatrajvlog805
    @Gahatrajvlog805 3 года назад

    Darai khusi lagyo bhaga dai aaunu vayaxa

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 3 года назад

    लामो समय पछि भाग्य जी आउनु भएछ good

  • @TageraNiuwaFu
    @TageraNiuwaFu 3 года назад +1

    ल बधाई छ , कोसीस जारी रहोस . सफलता को कामना .

  • @dorjaytrekker
    @dorjaytrekker 3 года назад +7

    Welcome back Bhagya neupane भाग्य g फेरी पनि आउनुभएको लागि धेरै धन्यवाद फेरिपनि तहल्का मच्चाउन पर्छ तपाईंको फ्यान हरुलाई तपाईंले निराश पार्नु हुन्न भन्ने मेरो आशा छ video boosting हुन केही समय लाग्ला har नमान्नुहोला निरन्तरता तपाईंले दिनैपर्छ मेरो इन्टरभ्यु लिने पनि तपाईंले ठूलो मौका पाउनु हुनेछ। dream कारको कुरा गर्दा limbu भाइलाई धेरै शुभकामना अथक मिहेनत र लगनशिलता पछि जे पनि सम्भव छ भन्ने कुरा यो dream car bhatta प्रस्त हुन्छ अन्तमा सबैजन दर्शकहरुलाई मेरो च्यानल पनि हेर्दिन हुन अनुरोध गर्दछु धन्यवाद धन्यवाद nepal

  • @prembiswa404
    @prembiswa404 3 года назад

    भाग्य नेउपाने लाई धेरै पछि देख्न पाउदा खुशि लागेयो

  • @bikrampradhan8185
    @bikrampradhan8185 3 года назад +1

    Love u bhagya. Sir hajur jste khoi xaena

  • @lungelimagar8705
    @lungelimagar8705 3 года назад

    राम्रो छ बधाइ छ भाइ लाई र सर लाई धन्यब छ भग्या सर लाइ

  • @aasharai6951
    @aasharai6951 3 года назад

    Very good limbu vai pargti ko dherai dherai Suva kamna

  • @rekhagurung6459
    @rekhagurung6459 3 года назад

    Hjr bhagya dai tapai lai dhaknu pouda sarai khushi lago. So sadai aunu hola ani dhuki peri ko har char fari gari dinu hola 🙏🙏

  • @maheshblog2043
    @maheshblog2043 3 года назад

    La badhai xa Nepali chelo lai

  • @kumarirai8272
    @kumarirai8272 3 года назад +2

    Bhagya dai dami topai aaunu voyo

  • @संघर्षअनलाईनटिभी

    love you mero भाग्य दाजु ❣️❣️❣️❣️

  • @rakshakhadka5203
    @rakshakhadka5203 3 года назад

    खुसी लाग्यो भाग्य जी फेरी देख्न पाइयो

  • @sangitamagar3374
    @sangitamagar3374 3 года назад

    Bhagya sair dhekhera dharai dharai khusi lagyo

  • @newsnepal8537
    @newsnepal8537 3 года назад

    Shivaraj ji lai dherai safalta ko suvakamana😍😍

  • @mangurunggurung1146
    @mangurunggurung1146 3 года назад

    हजुरलाई शुभकामना र भाग्य सरलाई धेरै दिन पछि देखेकोमा खुसी लाग्यो

  • @sumangurung972
    @sumangurung972 3 года назад

    Hami haruko majma feri farkera aaunu vakoma thank you da

  • @princikasaru2164
    @princikasaru2164 3 года назад

    Dherai ramro bhai Nepal ma yasari nai hamro Nepal ma unnaati pragati hunu nai parcha bhai le dherai ramro kaam garnu bhako cha God bless you bhai yasari nai garnush

  • @ambikakarki259
    @ambikakarki259 3 года назад +1

    ल भाइ धेरै पछि देख्न पाउँदा म खुसि छु ल

  • @tarasuresh123
    @tarasuresh123 3 года назад

    vagya dai lai dherai paxi dekhana paiyo sathai video ni herna paiyo dherai khusi lageko xa vagya daiko voice man ma harpal gunji raheko thiyo so happy😍😍

  • @anjuwaibatamang7608
    @anjuwaibatamang7608 3 года назад

    derai khusi lagyo bhagya sir dekhera🤗😘😘

  • @MilonLimboovlog
    @MilonLimboovlog 3 года назад +5

    Well come back bhagya dai🙏🙏

  • @himalayaglory
    @himalayaglory 3 года назад +1

    हाम्रो भाईलाई अविस्कार केन्द्रमा वा कपिल पौडेलकोसाथमा ल्याउनु पर्यो। कुनै पनि अविस्कार गर्नेहरुको एउटै संस्था हुनुपर्छ ।

  • @binodlamichhane6902
    @binodlamichhane6902 3 года назад

    गाडिको डिजाइन धेरै राम्रो छ बिकशित मुलुकमा यस्तो डिजाइनको गाडिको धेरै डिमान्ड छ सरकारको सपोर्ट पाए धेरै राम्रो गर्छ यो भाइले।

  • @djmgr9263
    @djmgr9263 3 года назад

    Badhai xa vhai pargati gardai janu suvhkamana 👌👍

  • @jhumadulal8497
    @jhumadulal8497 3 года назад +3

    Kasto ramro !!!!

  • @binakarthak6936
    @binakarthak6936 Год назад

    Great work God bless you Bhai ☝👌😇❤

  • @pratapbahadur6398
    @pratapbahadur6398 3 года назад

    La badhai xa sir lai ani bhagya sir lai dherai paxi welcome xa

  • @tamangsony7273
    @tamangsony7273 3 года назад

    Hello bhgya sir dherai samaye paxi dekhna pauda dherai Khushi lagyo sadai dekhna pau yestai gari...🥰🥰

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 3 года назад

    oho badhai X Vai purascrit garnu parxa vailai...herda pani Kati ramro

  • @rameshtamang1251
    @rameshtamang1251 2 года назад

    Congratulations brother best of luck 👍👍👍👍

  • @mohanrasaili2396
    @mohanrasaili2396 3 года назад

    ल भाग्य सर लाई धेरै दिन पछि देख्न पाईयो

  • @hemuthapa6079
    @hemuthapa6079 3 года назад

    xherai paxi feri media ma dekher khusi lago aru ramro kaam gardai janus best of luck

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 3 года назад

    बधाई छ गाडी अभिसकार सर लाई 🇳🇵🇳🇵🇳🇵❤❤

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 3 года назад +1

    भाग्यले रोजगार नपाएर फेरि तातोखवर च्यानल सुरू गरेछ😂😂😂

    • @king7927
      @king7927 3 года назад

      कुकुर को बुद्धि 🐶

  • @rajuthapa8953
    @rajuthapa8953 3 года назад

    नेपाली पन नेपाली मन बधाई छ 👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵

  • @harikunwar3689
    @harikunwar3689 3 года назад

    Wow very nice .congratulation wish u all the best.

  • @tarasherma6014
    @tarasherma6014 3 года назад

    Shivaraj vai lai uttarottar pragati ko kamana hamro ximeki vai bhagya neupane lai dekhna youtub ma dekhna pauda dherai khusi lagyo

  • @laxmidewan7222
    @laxmidewan7222 3 года назад

    Respect to Limbu bhae we are kiranti proud of you God bless you 🌷 👏👍🙏

  • @digitalnepal4156
    @digitalnepal4156 3 года назад

    Dherai paxi hajur lai dekhna paiyo dherai khushi lagyo