२२ बर्षपछि खुल्दै दरबारहत्याकाण्डको रहस्य ! अनुहार नचिन्ने गरि ऐश्वर्यलाई लखेटी-लखेटी गोलि हाने

Поделиться
HTML-код
  • Опубликовано: 24 июл 2024
  • GUEST: BHARAT JANGAM
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #bharatjangam

Комментарии • 44

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  5 месяцев назад +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @sandip9863
      @sandip9863 5 месяцев назад

      मनमा प्लान भएपछि मान्छेले रक्सी खाएर मातेको एक्टिङ गर्न सक्छ र केही समयपछि केही समयपछि आएर भुट्न पनि सक्छ।..उसले प्लानिङ गरिसकेछ पहिले गोली र बन्दुक राखिसकेको थियो कम्प्याक ड्रेस आइसकेको थियो उसले एक्टिङ गरेको थियो मातेको एक्टिङ गर्यो र केही समयपछि आएर फुट्यो मान्छेलाई..उतिखेर त आएन धीरेन्द्र केही समय आधी एक घण्टापछि तल झरेको होला।..

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 5 месяцев назад +7

    भ्रष्टाचार बिरोधी भरत जि ले किन कोल्टे विश्लेषण गरेको दिपेन्द्रले कुनै पनि हालतमा हत्या गरेका नै हैनन जुन कुरा दिपेन्द्र कै स्वभाबले र माता पिता प्रतिको सम्मानले पनि देखाउछ।

  • @tamangtamang2663
    @tamangtamang2663 5 месяцев назад +4

    दिपेन्द्रले नै मारेको भए किन प्रमाण सबै लोप गराएको त।जनतालाई देखाउनु पर्दैन? हावा कुरा गरेर कसले पत्याउनु।

  • @ishanath2023
    @ishanath2023 5 месяцев назад +5

    🙏 Guuf matra ho ! CIA, RA&W , Sonia Ghandhi ra Army Chief lay darbar sawa garey ! 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @whoispradeep
    @whoispradeep 5 месяцев назад +7

    खुल्ला र भन्या?देखेकै जसरी कुरा नगरम न! दीपेन्द्र दोषी हुने सम्भावना 0। I mean zero!

  • @khaptadcreation128
    @khaptadcreation128 5 месяцев назад +6

    अब गालि खान मन लाग्याे उहाँ महाेदयलाइ।

  • @GopiSubedi-lh1ms
    @GopiSubedi-lh1ms 5 месяцев назад +4

    😂😂 यस्तो नचाहने कुरा नगर्नु याे वाेल्ने मान्छे मुर्दावाद दिपेन्द्र हत्यारा हाेईन 100%

    • @dineshkc-km4ms
      @dineshkc-km4ms 5 месяцев назад

      😂😂😂😂😂👏👏👏👏👌👌

  • @Lalit-chanda
    @Lalit-chanda 5 месяцев назад +4

    कुनै पनि एंगलबाट विश्वास लागेन। यो पनि fabricated हो।

  • @pradipbaral7545
    @pradipbaral7545 5 месяцев назад +3

    यस्ता फाटाह, लिच्चड , तथ्यहिन आधार दिने को अन्तर्वार्ता लिएर किन आफूलाई खस्काउने काम गर्नु हुन्छ ? नेपालमा अरु विद्वान छैन र?

    • @dineshkc-km4ms
      @dineshkc-km4ms 5 месяцев назад

      😂😂😂😂😂👏👏👏👌👌👌🙏

  • @tamangtamang2663
    @tamangtamang2663 5 месяцев назад +2

    बुढाहरु ज्यानको मायाले डाँटिरहेका छन्। साँचोकुरा बोल्न सकेका छैनन् जस्तो लाग्छ।

  • @raibspr7797
    @raibspr7797 5 месяцев назад

    हैट् !!

  • @SSO622
    @SSO622 5 месяцев назад +3

    पारसकाे बयान र घटनाक्रम हेर्दा हत्यारा पारस नै हाे!!

  • @prabinrana2423
    @prabinrana2423 5 месяцев назад +2

    म खेलाडी हुँदा साफ गेम्स् काे बिजयी खेलाडी र अफिसियलहरुका लागि साेल्टी हाेटलमा पार्टी दिनुभएको थियाे। त्यहाँ दिपेन्द्र सरकारकाे सामुन्ने नै म पनि उभ्भिने माैका पाएकाे थिए, वहाँ निकै शालिन र खेल खेलाडी प्रेमी हुनुहुँदाेरहेछ। वहाँकाे हाउभाउ र प्रसतुती सार्है मनमाेहक थियाे। याे चैं हामीले पनि आफैले देखेकाे हाे।

  • @khadkagahatraaj7783
    @khadkagahatraaj7783 5 месяцев назад

    Hait je pani boldine hau Nepal ka Neta ra buddijibi harule,

  • @netrakafle1571
    @netrakafle1571 5 месяцев назад

    Yasta kura chai patiaun saki na aakhale dekheko jasto kura

  • @dineshkc-km4ms
    @dineshkc-km4ms 5 месяцев назад

    hazur ba! lai thahaa raichha😂aba Darbar hayta kanda ko barema movie banauu na paryoo👌super duper hit hunchha ki!

  • @dineshkc-km4ms
    @dineshkc-km4ms 5 месяцев назад

    Birendra sarkar belaa Prdhan sena pati ko thiyo?🤔 haytaa kanda ko no 1 Boss

  • @ushakuwar9479
    @ushakuwar9479 5 месяцев назад +1

    कुरा त देखे जस्तेै छ

    • @dineshkc-km4ms
      @dineshkc-km4ms 5 месяцев назад

      😂😂😂😂😂😂👏👏👏👏👌🙏

  • @Kamal_Koirala
    @Kamal_Koirala 5 месяцев назад

    Varat sir tapaiko bisnesan bachhale pani patyaudainan tapai oralolagnuvayo

  • @pramilaaryal1329
    @pramilaaryal1329 5 месяцев назад

    Sir pani pareko thiyo yo kura sahi ho

  • @ArjunKumar-dh4zg
    @ArjunKumar-dh4zg 5 месяцев назад

    Pani parekota thiyen bhai

  • @dineshkc-km4ms
    @dineshkc-km4ms 5 месяцев назад

    hazur Ba!!! lai kati paisa diyo ta! sataya bol ko lagi😂

  • @maajagadamba553
    @maajagadamba553 5 месяцев назад +1

    वाहियात लाञ्छना लगाउने कोशिश नगरे हुन्छ। कतै तपाईं इन्डो पश्चिमा शक्ति बाट कुनै लाभ मा त पर्नु भयेन।😂

  • @pramiladangal9280
    @pramiladangal9280 5 месяцев назад +1

    उपेन्द्र ले ब्लड लिएको छैन।।।बेड देखि २ फिट वर बसेर ८ घण्डा उभिएर बसेका छन्।।अरु पनि मेडिकल पर्सन साथमा छन्।।केहि नगरि उपेन्द्र र अरु मेडिकल पर्सन त्यसबाट भागेका छन्।।अरु मेडिकल पर्सन को थिए सोधे हुन्छ।।सेनाको हाई निगरानीमा उपेन्द्र ले ब्लड स्याम्पल लिएको फेक हुन सक्छ।।

  • @arjunbhandari8155
    @arjunbhandari8155 5 месяцев назад

    Can't believe dipendra is killer.

  • @sandip9863
    @sandip9863 5 месяцев назад

    मनमा प्लान भएपछि मान्छेले रक्सी खाएर मातेको एक्टिङ गर्न सक्छ र केही समयपछि केही समयपछि आएर भुट्न पनि सक्छ।..उसले प्लानिङ गरिसकेछ पहिले गोली र बन्दुक राखिसकेको थियो कम्प्याक ड्रेस आइसकेको थियो उसले एक्टिङ गरेको थियो मातेको एक्टिङ गर्यो र केही समयपछि आएर फुट्यो मान्छेलाई..उतिखेर त आएन धीरेन्द्र केही समय आधी एक घण्टापछि तल झरेको होला।..

  • @ranjanrai6349
    @ranjanrai6349 5 месяцев назад

    Paras and gayendra ko hath cha bhanyo bhane ta hindu rastra ta auna garo huncha . So blame who already died. Afno dharmik swartha ko lagi yo buda kura ghumacha. Hami pani bhujcham hai.

  • @ranjilalingdenangbo7574
    @ranjilalingdenangbo7574 5 месяцев назад

    याे मान्छे त बौद्धिक होला भनेको त अाडे अाडे पाे कुरा गर्छ त कसरी दिपेन्द्र ले कसरी मार्नु सक्छ यो ठुलो सादेन्त्र हो सत्य त एकदिन आउने छ पापी हरु ले भाेक्दै होला

  • @camilalll7894
    @camilalll7894 5 месяцев назад

    Darbar hateya kand garaune aru kohi ho malai T ek rati biswas lagdain..... Rajpariwar lai marer faida kaslai bhayo...tesle mareko ho..... ahile deshi... bedeshi lai kati faida bhako cha....kati desh luteka Chan....desh ka Kalkarkhana kholana becher sake ...rajeko sampati lutirakhe ka chan....tini haru le mare ka hun

  • @raghuupadhyay4400
    @raghuupadhyay4400 5 месяцев назад

    100 % wrong......afnu Janani Lai kasaile Marna sakdaina...

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 5 месяцев назад

    😂😂😂😂pashu ho ki manxe yo ?

  • @meenasth2769
    @meenasth2769 5 месяцев назад

    होला दिपेन्द्रले आमा सँग रिसाएको थियो होला मनमुटाव थियोे होला तर सबै परिवार लाई माने् सक्दैन। दिपेन्द्रको फाइदा देखेर अरु देशले मिलेर यो घटना गरेको हो

  • @niranjankc753
    @niranjankc753 5 месяцев назад

    Big lie !!!!!

  • @sirishsubedi9805
    @sirishsubedi9805 5 месяцев назад

    Kina hawa kura garxa yo radiko baan budo..kasari manxe rojera marxa euta lagu ausadhi khako manxe le..??sabai gyanedra shah ra paras ko haat xa..

  • @sitarajendra84
    @sitarajendra84 5 месяцев назад

    सबै भन्दा बकवास प्रतिउत्रको इन्टरभ्यु

  • @bnbashel
    @bnbashel 5 месяцев назад

    तथ्य हिन कुरा जब गुरु खाना हुदैन भन्दा गुरु लाई नै मारे होलान् नि