टुडिखेलमा नेपालीको सेनाले देखायो खतरनाक शक्ती: बिदेशी सेनाको हेरेको हेरै, बनाए विश्व कीर्तिमान

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024

Комментарии • 189

  • @harikarki7270
    @harikarki7270 Год назад +113

    सिमाको रक्षाचै शून्य छ !जनताको सुरक्षासम्बन्धी कुनै योजना छैन् ! तर शिबरात्रीमा एकदिन खुलामञ्चमा नेपालका सम्पुर्ण जनतामाराहरुलाई अगाडि राखेर खासकिसीम तमासा हुदैछ ,,

    • @vijaymaya6346
      @vijaymaya6346 Год назад +2

      😂😂😄😄सहि हाेे हजुर

    • @sanuraee1596
      @sanuraee1596 Год назад +2

      Tei ta anii

    • @CB-ss1kb
      @CB-ss1kb Год назад +1

      के गर्नु गार्हो छ

    • @cbpachabhaiya2581
      @cbpachabhaiya2581 Год назад +1

      right

    • @sawshankuphadhaya4215
      @sawshankuphadhaya4215 Год назад +5

      तपाइको तत्पर्य के हो देसको को इस्थिती कम्जोर छ भन्दैमा नगर्या काम त गरेन गरेन तर अब गरिरहेको इथिहस मिताइदियोश नेपाली सेना ले?? कम्जोर छ भन्दैमा हरेश खानत भएन नि बरु कम्जोर तातत्वो लाइ कलाएर आगाडी भाडोश भन्ने कामना रकोष नेपाली सेना ले

  • @pramodgc9955
    @pramodgc9955 Год назад +22

    खतरनाक सेना रे ! कती हास्नु ! अहिले को नेपाली सेना भनेको लाछी, लक्ष्य बिहीन, जिम्मेबारी बिहीन, कम्जोर, मुर्ख, स्वर्थी, ढोके, भात मारा हरुको समुह हो ।

    • @lalmagar1229
      @lalmagar1229 Год назад

      ta mg aaije sena ma aani tha hunxa

    • @nilrajmorang5754
      @nilrajmorang5754 Год назад

      नेपाली नेताकार्यकर्ता नै नालायक भएकोले हो नेपाली सेना कम्जोर देखिनु

    • @pramodgc9955
      @pramodgc9955 Год назад

      @@lalmagar1229 job at Nepali army is good for mg like you. I am not unemployed !

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 Год назад +11

    सिमाना मा देखाउनु पर्यो खतरनाक सक्ति, टुडिखेल मा होइन

    • @lalmagar1229
      @lalmagar1229 Год назад

      Aadesh dinu paryo mathi bataa vane jasto xaina sena maa

  • @nirarajgurung7434
    @nirarajgurung7434 Год назад +3

    बिदेशी सेनाहरुले थोत्र्याएको पुरानो गाडीहरु र बन्दूकहरु नेपाली नेत्ताहरु र सेनाको उपल्लो दर्जाको मनुष्यहरुले कमिसन खाएर किनेको यी सबै सामानहरुको काम छैन अब म्यूजियममा लगेर राखे हुन्छ।

  • @bimasunuwar6998
    @bimasunuwar6998 Год назад +1

    Verry nice jai Nepal 🇳🇵 🙏 jai Nepal aarmi 👏👏

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Год назад +1

    टुडिखेलमा नेपालीको सेनाले देखायो खतरनाक शक्ती: बिदेशी सेनाको हेरेको हेरै, बनाए विश्व कीर्तिमान.....(भिडियो सहित) ruclips.net/video/B7pvt1s79zM/видео.html

    • @Pandeyji33438
      @Pandeyji33438 Год назад

      जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @tntmukbang293
    @tntmukbang293 Год назад +2

    सिमा सुरक्षा खोइ कसरी भयो वीर??????लिपुलेक कालापानीमा जानुस जनताको चिच्याहट सुन्नलाइ

  • @Royal.shash1995
    @Royal.shash1995 Год назад +2

    Indian haru timro daju bhai harule Nepal ko 60 hajar barga kilometres jagga hadapeko xa tyo chahi turunta firta garau Jay greater Nepal

  • @gangamulel5089
    @gangamulel5089 Год назад

    नाटक र नाैटँकि भन्दा अरु केही छैन ।िय देशघाति हरु काे मनाेरन्जन भएकै छ।।

  • @sawbinqumal4472
    @sawbinqumal4472 Год назад +6

    Jay Nepal🙏🙏🇳🇵🇳🇵

  • @kkraja977
    @kkraja977 Год назад +5

    जय नेपाल 🙏🇳🇵

  • @mahendradobal4743
    @mahendradobal4743 Год назад +1

    सिमा सुरक्षा ० छ। एक दिन टुडिखेल मा देखाएर के काम रेमिटेंस को वर्वाति मात्र हो। केहि गर्नु । जय नेपाल।

  • @ramkirati7976
    @ramkirati7976 Год назад

    रसियाको हतियारहरु हेरेर नेपालको हतियार हेरेको त टाईम पासको लागि मात्र जस्तो लाग्यो बिचरा गरिब मेरो देश जे छ त्यही देखाएर चित्त बुझाउछ♥️

  • @rakjarnikar
    @rakjarnikar Год назад +1

    जय नेपाल
    सुन्दर प्रस्तुती
    देश विकास मा पनि
    यसरी नै शक्ति लगायमा
    जनता आनन्दित हुन्थ्यो होला।

  • @chandagautam2915
    @chandagautam2915 Год назад +3

    Jai hosh nepal ra nepaliko🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Год назад +3

    जतिसुकै सेनाको बखान गरे पनि, देशको राजाको बंशनै नास गर्दा टुलु टुलु रमिते ……
    देशको ७२/७६ स्थानमा सिमा मिच्दा रमिते बन्ने नेपाली सेनाले
    देशको लागि के गरे ?
    बृहत नेपाल कायम गरेर देखाउ न अनी पो …..,,.

  • @rampyakurel8055
    @rampyakurel8055 Год назад +3

    Good job 👍 for nepali armi aruko tulana ma hatiyar dharai nai Kam x hai hamro nepali armi frose ma

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 Год назад

    चटके ले जस्ताे खेल देखायाे बस्याे,, कुनै काम र भुमिका बिहिन सेना देशलाई अाबश्यक छैन ।। खारेज गरे हुन्छ ।।

  • @KDRai-sn8gy
    @KDRai-sn8gy Год назад +3

    Tibet Attack गर्नलागेको हो कि कसो??? मदलै मादलले हानेर?? ६४ हजार वर्ग किलोमिटर जमिन भाररतले लगिसक्क्यो। बाँकी के के गर्छौ गर्😡😡😡 नेपाली जनताले तिरेको करले थामिनजेल।

  • @samratrana9453
    @samratrana9453 Год назад +1

    नेपाली सेना को आधुनिक हतियार खै
    तेही पहिला का पुराना हतियार
    के हि फरक हुन्छ कि भनेर हेरेको
    के हि फरक छैन
    ए नलाएक सरकार नेपाली सेना पावेर भो भने पो देश पावेर हुन्छ
    तेही पुराना हतियार शो नगर देश को लाज हुन्छ
    किन भने
    बिदेसी हरु ले हग्न जादाखेरी एस्तो हेलिकोप्टर चढेर जान्छन
    केहि आधुनिक हतियार आधुनिक गाडी त खरिद गर
    नलाएक सरकार

  • @SDS.Nepal_
    @SDS.Nepal_ Год назад +1

    सेना भन्दा त ती घोडा हरुको काम राम्रो लाग्यो ।।

  • @shankarbiswakarma1473
    @shankarbiswakarma1473 Год назад +2

    जताततै बाहुन भन्ने जात रहेछ एकीकरण हतियार कसले बनायो लड्ने को हुन केही मतलब छैन बाहुनले खाएको देश हो साला चोर हरु🥶🥶🥶

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 Год назад +2

    देश छिमेकीले दिनदिनै मिचेकाछन यहाँ सुरक्षादस्ता वढाएर टुलुटुलु हेरेर टन्न भातरासन खाएर पादेर वसेका छन छ अरु केहीकाम यिनका न जनता सुरक्षित छन तै:ट

  • @rambhandari4411
    @rambhandari4411 Год назад +1

    कालापानी लिपुलेक जस्ता दिनै जनतामारिन्छन लुटिन्छन , सिमा रक्षा आफै गर्छन यहाँ भरौटे नेतालाई देखाउन तमासा गरेर भात पचाउ !!!

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Год назад

    प्रधान मन्त्री ज्यू अब स्वतन्त्र रूपले सत्य तथ्य काम गर्दै जानु भयो भने देश बिकास हुँदै जान्छ। एक दिन धर्ती छोड्नुपर्छ जयहोस।

  • @krishnagadal5873
    @krishnagadal5873 Год назад +1

    यति शक्तिशाली हतियार हरु त प्रदर्शन नगरे कै भय हुन्थ्यो ।।बिचरा विश्व डरायो होला 🤣🤣🤣🤣🤣🤣

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Год назад +1

    खोइ त भरुवा बन्दुक कता लुकाइयो ?त्यो पनि देखाएपछि भारतियहरु डरले थररररररर काम्ने छ !

  • @kuntathapa9569
    @kuntathapa9569 Год назад +7

    I am very sad to say that nepal army can't save our land example susta, tanakpur & kalapani

    • @mounteverest7876
      @mounteverest7876 Год назад

      bro nepali army has saved our land but there is terty sign so we lost

  • @nanda_lal
    @nanda_lal Год назад +3

    जनतालाई देखाएर के गर्नु सिमामा शत्रुलाई देखाए पो

  • @greennepal8101
    @greennepal8101 Год назад +1

    टुडिखेलमा नेपालीको सेनाले देखायो खतरनाक शक्ती: बिदेशी सेनाको हेरेको हेरै, बनाए विश्व कीर्तिमान

  • @manishashah3267
    @manishashah3267 Год назад +2

    My Dream💕🇳🇵💕

  • @chudakulung4568
    @chudakulung4568 Год назад +1

    नेपाली सेना हो गोर्खाली सेना त ब्रिटिश र इन्डियामा छन् ।

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Год назад

    अब भारत नेपाल सिमानामा ५५५ वटा मादल एकैपटक बजायोभने चिन र भारतको सेना डराएर भाग्ने छन !

  • @dead_cobra
    @dead_cobra Год назад +3

    It's good to see Nepal preparing for war 👏

  • @deepakkhanal3454
    @deepakkhanal3454 Год назад +1

    I love Nepal

  • @bimalakalakhety1023
    @bimalakalakhety1023 Год назад +1

    Rajtantra jindabad

  • @nagendrathoklenlimbu9186
    @nagendrathoklenlimbu9186 Год назад

    बर्षमा एकदिन टुडिखेलमा उफृने बाकि ३६४ दिन चाहि हाकिमको घरमा भाडा मोल्ने कामको लागी मात्रै रहेछ नेपाली सेना

  • @teksinghkarki1823
    @teksinghkarki1823 Год назад +2

    गाउँ सिमाना मा सुरक्षा छैन यो देखावटी ..?

  • @brihaspatiacharya12
    @brihaspatiacharya12 Год назад +2

    मुला एउटा फाईटर विमान छैन के फूर्ति लाको होला हवाई जहाज उडाएर

    • @kiranlimbu9339
      @kiranlimbu9339 Год назад

      fighter विमान नहुदा चै के चुप लागेर बस्नुत😂

    • @brihaspatiacharya12
      @brihaspatiacharya12 Год назад

      @@kiranlimbu9339 यो भन्दा अघिल्लो बर्ष नि त्यहि घोडा कुदाउने पारासुड उडाउने गर्या अलिक नया उपकरण ल्याएर नया टाई गर्नु परो नि खाली त्यही सालै पिच्छै गरो हैनैलाई नि वाक्य लागो चिन र भारले कसरी देखाउछन त्यसरी देखाउनु परो नि पैसा त सेना सङ्ग जति छ त 😁नया क्षेप्यात्र ट्याङकर र फाईटर विमान 10/10 औटा किन्नु अर्को बर्ष अनि मात्र म बधाई दिन्छु नभए त्यस्तो मुला हामी देखाउन सक्छौ

  • @takbahadurrai421
    @takbahadurrai421 Год назад +1

    आफ्नो सिमा मिचेको चाहिँ थाहा छैन मादल बजायर के हुन्छ ? छिमेकी देस कहाँ पुगि सके लाज पचेका हरु

  • @dkkhadkakhadka1977
    @dkkhadkakhadka1977 Год назад +3

    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @rapten4446
    @rapten4446 Год назад +1

    Salute for army team

    • @zooninme674
      @zooninme674 Год назад

      What have they done for Nepal ask them first

  • @saritabk571
    @saritabk571 Год назад

    Gaurab xa malai santi kayem garna biswoka dherai sthanharuma agrasar vai safalta prapta gari kusalburbak ghara farkane senako des nepal mero ghar ho

  • @Pandeyji33438
    @Pandeyji33438 Год назад +3

    जय नेपाल्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajuguragain1822
    @rajuguragain1822 Год назад

    काम छैन यस्ता कीर्तिमानको,यदि कीर्तिमान नै बनाउनु छ भने विदेशीका बुख्याचाहरुको चङ्गुल बाट देश बचाएर देखाउ।

  • @mitralalshrestha3595
    @mitralalshrestha3595 Год назад

    Jay Nepal🙏🙏🙏

  • @milankarki2296
    @milankarki2296 Год назад +1

    खुल्ला मंच मा मात्र पावर देखायर भयन के सिमा सुरक्षा मा सैनिक खटाउन परो

  • @darkanzal
    @darkanzal Год назад +1

    के देखायो र उही थोत्रा राइफल उहि थोत्रा ट्रक उही थोत्रा हेलिकप्टर त्यो पनि दान मा पाएको लास्ट मा मादल मुरली के छ र नेपाल मा त्यस्तो देखाउन लायक गर्व गर्नु पर्ने केही छैन देश खतम भैसक्यो तिमिहरु मुजि मादल बजाएर बस

  • @padmashrestha1056
    @padmashrestha1056 Год назад

    Please save Nepal and nepalease peaple

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 Год назад

    कमसेकम बाङ्गलादेसको सेना संग फाइटर जेट त छ !नेपाल् को कवाडी हेलिकप्टर मात्र 😅😅😅😅😅😅😅😅😅😅😅

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Год назад +1

    Om nama shivaya

  • @peacenepal29
    @peacenepal29 Год назад

    कुन जमाना को थोत्रो हतियार प्रदर्सन ले कुनै बिदेसी लै नौलो भाकै हैन . खै आदुनिक नया हतियार ?

  • @premadhikari2190
    @premadhikari2190 Год назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Nepal 🙏🇳🇵

  • @bmproduction7834
    @bmproduction7834 Год назад

    We love peace ..

  • @laxmibisht4726
    @laxmibisht4726 Год назад

    Om

  • @bishnulimbu5780
    @bishnulimbu5780 Год назад

    आफैले आफ्नो मुल्यांकन गर्ने होईन मुल्याकंन अरुले गर्नेहो चिन र भारत तर्फका सिमा तर्फका जमिनहरु छिमेकीहरु लाई जिम्मा दिसके त्यस सम्बन्धमा कसैको चासो छैन तर टुडिखेलमा सक्ती प्रदर्शन गर्दैछन नौटंगी

  • @Anticorr318
    @Anticorr318 Год назад

    २०४५ सालमा मरिचमान शिंह प्रधान मन्त्रि हुँदा चीनले दिएको नौ सय ट्रक हात हत्तियारहरु हो !

  • @rainepal8173
    @rainepal8173 Год назад +2

    नेताहरु
    बसेको घरतिर भुटुङटुङ हानि पठाउनु नी गोलि 🤣🤣
    काला पानी तिर गयर सिमाना तिर जानुनि बर्षमा १ दिन हावा खाने दिन गाँजा पिउने दिन रे🤣

  • @krishnagadal5873
    @krishnagadal5873 Год назад

    देश नेता ले लुटेर खाई सके विश्व काे बहादुर नेपाली सेना यस्तै मा मक्ख छ ।।।विश्व काे सेना काे स्तर काहा बात कहाँ पुगिसक्यो हाम्रो सेना काे यस्तो प्रस्तुति पनि मख्ख परेर हेर्दै छन् प्रधानमन्त्री राष्ट्रपति 🤣🤣🤣🤣🤣

  • @HuaWei-ix8wj
    @HuaWei-ix8wj Год назад +1

    तेरिमा तोर्पेहरुको काम छैन।

  • @nabaraj614
    @nabaraj614 Год назад

    कहि नभकाे जात्रा हाडिगाउमा भनेकाे जस्ताे के चटक हाे याे ?यहाँ भयकाे अनाबश्यक खर्च हामिले तिरेकाे कर बाटै त हाे नि।भातै पचाउन याे नाटक गर्नु भन्दा सिमा सुरक्षा तिर जानुनि।

  • @jo9984
    @jo9984 Год назад

    Days are gone when we Nepalese could keep the enemies away only with khukuri power. These days we lack unity and strength to fight! Why letting India and China rule us all over ??

  • @deepakbhandari7137
    @deepakbhandari7137 Год назад

    Yasto parikarma Nepali sena le uti khera dekahaunu parne thiyo jaba nepalma Raja hato

  • @pyambahadurgurung5284
    @pyambahadurgurung5284 Год назад +1

    साला सिमा जोगाउने औकात छैन बिना स्वादैको नटाक नगरा तिमी हारुले जे सुकै गरे पनि आबा नेपाली जन्ता हारु ले पत्याउनै छारी सकियो एउटा देश को सिमा सुरुक्ष्या गर्न नसक्ने डांका फटाह हारुले के को नौ टंकी देखाको होला क्या हांसाउछ यार हैट हेर्नै सर्मा लाग्यो

  • @bhimghimire5022
    @bhimghimire5022 Год назад +2

    1989 ko truck 🛻 ani kabadi SLR gun 25 year vayo sadhai Jha ko tai. Laaj lagcha herna ne .

  • @uniq7616
    @uniq7616 Год назад +3

    Bideshi army officer laii nii alxi lagyo hola non advanced weapon haru dhekera 😂koii phone chaliraxa koii ek arka snga kura gardaixa

  • @minanepal5273
    @minanepal5273 Год назад

    छि तिमेरु ले कस्लाइ देखाको ?सक्छौ जाव सिमामा इन्डियन धोतिलाइ लखेट देश द्रोइ नेताका पाउ मोल्दै ठिक्कै

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад +1

    Nepal ko rajneeti ani nepal army ko kamjoor cha.

  • @laxmibisht4726
    @laxmibisht4726 Год назад

    😍😍

  • @maheshmoti3702
    @maheshmoti3702 Год назад +4

    I feel so proud

    • @zooninme674
      @zooninme674 Год назад

      Nothing to feel proud first think how safe you are

    • @prakashlama3946
      @prakashlama3946 Год назад

      😂😂😂

    • @pramodgc9955
      @pramodgc9955 Год назад

      Feel proud, why?? Feel proud for losing thousands of hectors of land.

  • @kumarthapa5835
    @kumarthapa5835 Год назад

    खाना पचाउने काम हुँदै छ

  • @keshabpunmagr
    @keshabpunmagr Год назад

    बिदेशी सेना त खै म चही हेरेको हेरै 👁️👁️👀👀

  • @kimsanggole-lo4xd
    @kimsanggole-lo4xd Год назад

    जाबो माओवादीको भरुवा बन्दुक सँग घुँडा टेकेको पाङ्दुरेहरु के तमासा देखाइरहेका होला,लाजमर्दो🤨🤨🤨

  • @rasham1113
    @rasham1113 Год назад

    Vayan sarkar yot natk jasto vayo hjr haru Aru desh ko pardasan dekhnu bhaxaenr hatiyar jutaunu tir dhen janu pareyo sirkar bharte saae hepeyo tesalae jawaf dinegari hat hatiyar misael prdasan garnu pareyo jai nepal

  • @rcubelkhadgi8350
    @rcubelkhadgi8350 Год назад

    Naya chaiyo

  • @animarajbanshi7701
    @animarajbanshi7701 Год назад

    Hatyar haru chahi Nepali janta mathi nei chalau na lai kineko ho desh lai surakxa garne kunei hatyar dekhi na maile

  • @subashsunam9415
    @subashsunam9415 Год назад

    अन्लाईन टिभी त पनि झोले रैछ्स

  • @luckysagar9442
    @luckysagar9442 Год назад +2

    prachande daitya rakxas danab ko desh ma kehi xaina ta, heli ra truly matrai xa sala chor haru ko desh

  • @nareshrana195
    @nareshrana195 Год назад

    Yasta pani senaa hunchhan

  • @kalyangurung8974
    @kalyangurung8974 Год назад

    नेपाली हो चान्स पाए गर्छ एकदिनको तमासा के खान देखाएको जामा लाउनि सम्झिँदा पनि तलतिर बगाएर माथितिर खोज्न जानुपर्ने जस्तो😡😡😡😡

  • @bimalakalakhety1023
    @bimalakalakhety1023 Год назад

    Khoi kp ko pane Jag ra parchanda ko rail mount Everest mathe cha ke

  • @nirmalbastola6097
    @nirmalbastola6097 Год назад

    sima ma parichaln hunuparyo sima micheko michei

  • @pagalkatoma238
    @pagalkatoma238 Год назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @govinpun4096
    @govinpun4096 Год назад +1

    India le khaisakna lageu shimans ma lagarerA rakhda hunchhs

  • @Anticorr318
    @Anticorr318 Год назад

    भ्रष्टचारी सत्ता शासक भ्रष्टचारी निजामति, भ्रष्टचारी प्रहरी,भ्रष्टचारी शैनिकहरु सिमाना मिच्दा चुँ सम्म आवाज निकाल्न नसक्ने ठाडो पुच्छर लगाएर भाग्ने बीर गुखाली शैनिक !

  • @suryakirantamang8494
    @suryakirantamang8494 Год назад

    बिदेशी सेना हैन तेरो बाउ चही हेरेको हेरै भयो होला

  • @bindasrijal4603
    @bindasrijal4603 Год назад +1

    Border ma jau

  • @rcubelkhadgi8350
    @rcubelkhadgi8350 Год назад

    Everything is same in video from 5 years ago

  • @padamkumarsarki4675
    @padamkumarsarki4675 Год назад

    Very shame to say this. No good parade are shown not good weapon even observe the parade ground how worst the floor is just like football ground How others country celebrate and how our worst country celebrate

  • @yubarajgurung485
    @yubarajgurung485 Год назад

    Preparations of war hoina yo, udhar kasari garnay tyo tarika matra ho.

  • @survive7890
    @survive7890 Год назад +1

    K ko natak ho …..? Border ma janu ni…..! Kam chhana Buhari Pada ko …!

  • @Himemagarofficial1996
    @Himemagarofficial1996 Год назад

    खतरनाक रे ओ भाइ मारो मुझे मारो😂😂

  • @sheshashah3728
    @sheshashah3728 Год назад

    This is only for innocent Nepalese public and to these the most corrupt parties peoples but Can’t go to Lipulekh Limpiadhura Mahakali to defend our borders territories ! Easy way to digest free Mashu Bhat Nepalese peoples paid tax money !!

  • @kuberoli5885
    @kuberoli5885 Год назад +1

    Nepal rw nepali ko k hola khoi 🤔

  • @sagarmatha2186
    @sagarmatha2186 Год назад +1

    Boarder ma chai kei napnasakne haina yaha circus 🤡 cha muji haru ko

  • @mahendrachand763
    @mahendrachand763 Год назад

    Natk dherai vyo kunai ramro kam.gareko record xain ahile sammm vatehru

  • @musicismylife6095
    @musicismylife6095 Год назад

    Fighter jet khoi ta????

  • @bikalrai3745
    @bikalrai3745 Год назад +1

    Dekhaune matra ho simana chai michera khaisakyo ya dekhayara basa🖕🖕🖕

  • @sukramsunar1311
    @sukramsunar1311 Год назад

    Desh ma bikas hos na hos Tara auta raja fali 100yeau raja haru ko pargati chahi pakkai vako cha jabo auta singo banaunu na sakni nepal ka Neta haru saan chahi w bush ko jasto tukka

  • @udipkhatri
    @udipkhatri Год назад +1

    Ghanta jastyo, daykha KO X , desh KO simina kata pugyo tha xaina, mula haryo la e, yastyo daykhayr k kam.... Taittt