आहा❤ सारै मिठो दोहोरी रजिना दिदी को त म फ्यान नै हो अहिले बजार तपाउन सफल हुनुभएका मीन बिश्वकर्मा को पनि उत्तिकै फ्यान हो अझै राम्रो गर्दै जानू सम्पुर्ण टिम्लाई सफलता को सुभकामाना❤❤❤❤❤
हजूरको शब्द यति मार्मिक हुन्च्छ की बयान गर्न कुनै शब्द छैन हजूरको सम्मानको यति भन्न मन लाग्यो सुन्दरतामा सजीएको सुमधुर आवाजको धुन हो यो सधै मुस्कुराऊँने मुहारको सगुन हो यो खुल्ला आकाश भित्र लाखौ ताराहरु भन्दा बेग्लै देखिने एक्लो जून हो यो🙏🙏💕💕🙏🙏
ATI ramro,min ko yek patak haat xuna paau bhanne shavda le man xoyo badhai xa min ani tapai naya bohor duwaune Rejina laai ❤i love you Rejina ma Mumbai bata, nepal Rolpali,
मलाई रेजिना दिदिको हरेक गित धेरै मन पर्छ ।कति मिठो आवाज अनि सुरिलो स्वार मार्मिक सब्द हुन्छ ।अझै राम्रो गर्दै सम्पूर्ण नेपालीको मन मुतुक मा बस्न सकुन् दिदि ।हाम्रो सस्कृती गित संगीत रितिरिवाज जोगाउनु हुने सम्पूर्ण कलाकार प्रति धेरै समान छ ।आजको दोहोरी रेजिना दिदि र भाइ को पस्तुती उत्कृष्ट छ ।रेजिना दिदिको गहकिलो अनुसासन सोभाब मलाई धेरै मन पर्छ ।सादा जिबन रेजिना दिदि ह्जुर
दर्शन नमस्ते नमस्कार सम्पूर्ण म रात्रिकालिन को न्यानो मीठो साङ्गितिक अभिबादन ट्करेउना चाहान्छु म रमेश योगि npj देखि हेरि राछु जति हेरेयो उति हेर्ना मन लाउने म त भाबुक नै भय लु दुबै जन लाई बधाई छ हजुर हरुको साङ्गितिक यात्रा सफल रहोस् सधै यस्तै मार्मिक शब्द हरु सुना पाउ 🙏🙏🙏
आहा हजुरको शब्द अनि हजुर को स्वर वाकैमा कमाल छ मेरो दिदी हजुरको यो हरेक शब्दले मन मुटु नछुने सायद कमै होलान दिदी ❤️ धेरै मार्मिक गित हुन्छ हजुर को ❤❤ धेरै धेरै बधाई छ दिदी ❤❤
आहा कति मीठो स्वर रेजिना जि को अनि मार्मिक शब्द अनि तेसैमाथी सुनमा सुगन्ध थप्दै पछ्याउनु भा छ भाइ स्वर अनि गित फर्काउने तरिका अति सान्दर्भिक अनि राम्रो छ
एकदमै राम्रो उत्कृष्ट प्रस्तुतीकरण बैनी भाइ लाई congratulation आगामी जिबन को सफलताको सुभकामना प्रमेश्वोर ले माथी बाट को अझै दान ,बरदान र शक्ति देउन उहाको हात ,साथ ,कृपा ,अनुग्रह ,निगाहा भाइ र बैनी माथी रहोस् God bless u
Wow wow wow wow hajur harnu KO VDO ratarata virala hos ha parbhu bhaban gareva Bhai KO muskan metho sadhi dekhana paeyos subakhamana cha git super top cha
Wow dharai mito dohori xa dubai jana ko dharai man xune song ma ❤❤❤❤ min dalikhe vai lai badhai xa vai suve kamana xa vai lai pani all ko verry nice song xa ❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌🥀🥀🥀🥀
रेजिना जी हजुर को स्वर त्यसैमा हजुर का गहकिला शब्द हरु बयान कुन शब्द ले गरु म हजुरको यो गित मा मात्रै होइन हजुर को अनुसाशन कलाकारिता मा हुनु पर्ने गुण को ब्यान गर्ने शब्द नै भेटिएन हजुर को म बिग फ्यान उच्च समान छ हजुर को यस क्षेत्र मा उत्तर उत्तर प्रगती को कामना गर्दछु🙏🙏
आहा कति सराई मनमुटु चुटिने शब्दमा लाईफ दोहोरी गाउनु भएको❤️❤️❤️👌👌💕💋💋पर्देशीलाई रुवाउने शब्दमा केन्द्र बिन्दु बनएर राष्ट्रिय लोक दोहोरी गायिका ❤❤प्यारो बाहिनी गोर्खाली रेजिना परियार लाई बिशेष धेरै धेरै बधाई 🇳🇵🇳🇵🇧🇭गायक भाईलाई पनि धेरै धेरै बधाई प्रगतिकोको कामना बाहिनीको भोइसम म जादू माया भोइस स्वारकि धानी रेजिना समान छ।।। परेश बसेर अफु हरुको लाईफ दोहोरी सुन्दै छु सरै मान दुखियो रेजिनाको शब्दमा चही एति शरीरको नशा नशाम दुखेको छु मलाई सफलता रहोस् बहिनी र भाईको सगितको यात्रा सधै यस्तै गीत हरु गएर दशकको मान जिताउनु होला🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭दोहा कतार देशी सुन्दै छु।। गोर्खाली रोशन गुरुङ गोरखा जिल्ला 🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭❤️❤️❤️💕💕💕🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭💕💕❤️❤️❤️❤️❤️❤️
बल्ल पाए मीन बहादुर बिश्वकर्मा भाईले चर्चित गायिका रेजिना परियार दिदि, हो हामिलाई थाहा छ दोहरीको सहरमा राज गर्न सफल एउटा पात्र हुन रेजिना परियार,, रेजिना परियारको जन्म गोर्खामा भएको हो भने उहाको कर्म घर भने तनहुँमा हो,,दिदी को म धेरै ठूलो बिग फ्यान पनि हुँ,,दिदि सङ्ग फेसबुकमा जोडिन पाउँदा आफुले आफुलाई भाग्यमानी ठानेको थिए,,तर कार्यब्यस्तले गर्दा म दिदि सङ्ग नजिक जोडिन सकिन तर पनि दिदिको गित हरु सधै सुनिरहने गर्छु,,, भाइ मीन बहादुरको के कुरा गरौ,,भाईको बिगतका कथाले आँसु थामिदैन,,,पछिल्लो समयमा बहिनी अन्जुको को साथमा अगाडि बढेको देख्न पाउँदा खुसी छु,,, 2/4 रुपैया सहयोग गर्न मेरो पनि धेरै ठुलो सपना छ यो सपना जुन रेजिना दिदिको गित सुने त्यहा बाट भावुक हुँदै यो बाटो रोजे तर मैले कहिले पनि अबसर पाएन,,,,अन्जु बहिनी,मीन बहादुर भाइ,,अनि मेरो एक मात्रा दिदी रेजिनाको लागि केही थोरै सहयोग गर्न चाहान्छु कुनै माध्यम दिनुहोला हस,,, Rj आर्यन सुनाम=हाल सिङ्गापुर=घर मध्यपश्चिम दाङघोरही,,
Love u rojina pariyar hjrko swarko mata vakkta ho ❤❤❤❤❤derai maya ani samjana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤paxi farkiyar kahilai hernu naparos❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai marmik dohori rejina ko ta k kura garnu swor nai sarai mitho ani sabdaharu ustai sulut xa ani min vaiko ni ramro xa dubai janalai safaltako suvakamana xa feri feri pani yestai sunna pau
आहा❤ सारै मिठो दोहोरी रजिना दिदी को त म फ्यान नै हो अहिले बजार तपाउन सफल हुनुभएका मीन बिश्वकर्मा को पनि उत्तिकै फ्यान हो अझै राम्रो गर्दै जानू सम्पुर्ण टिम्लाई सफलता को सुभकामाना❤❤❤❤❤
दुवै जनाको मार्मिक शब्दहरू छन्। मिनबहादुर भाइलाई शुभकामना
हजूरको शब्द यति मार्मिक हुन्च्छ की बयान गर्न कुनै शब्द छैन हजूरको सम्मानको यति भन्न मन लाग्यो
सुन्दरतामा सजीएको सुमधुर आवाजको धुन हो यो
सधै मुस्कुराऊँने मुहारको सगुन हो यो
खुल्ला आकाश भित्र लाखौ ताराहरु भन्दा बेग्लै देखिने एक्लो जून हो यो🙏🙏💕💕🙏🙏
Bahut
तिम्रो सब्दले मेरो मुटु मा तिमि लाई सजाउने मन त थियो तर के गर्ने ❤❤❤❤❤🎉🎉❤❤😢😢😢😢😢अर्कैको भैसकेछौ 😢😢😢😢 पछिल्लो जुनिमा मेरि मयालु भएर जन्मिनु है माया
awesome rahixa rejina pariyar ko aawaj
भाईर बहिनी दुबई जाना लाई शुभ कामना छ
नमस्कार म रेजिना परियार मीन बिश्व कर्मा भाइ सङ यो गित गायको छु । कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है।
दामी अनि मार्मिक सुन्दा आन्नद आयो
❤❤❤😢
😢@@karanmayalu9567
sarai ramro didi i love u
ATI ramro,min ko yek patak haat xuna paau bhanne shavda le man xoyo badhai xa min ani tapai naya bohor duwaune Rejina laai ❤i love you Rejina ma Mumbai bata, nepal Rolpali,
मलाई रेजिना दिदिको हरेक गित धेरै मन पर्छ ।कति मिठो आवाज अनि सुरिलो स्वार मार्मिक सब्द हुन्छ ।अझै राम्रो गर्दै सम्पूर्ण नेपालीको मन मुतुक मा बस्न सकुन् दिदि ।हाम्रो सस्कृती गित संगीत रितिरिवाज जोगाउनु हुने सम्पूर्ण कलाकार प्रति धेरै समान छ ।आजको दोहोरी रेजिना दिदि र भाइ को पस्तुती उत्कृष्ट छ ।रेजिना दिदिको गहकिलो अनुसासन सोभाब मलाई धेरै मन पर्छ ।सादा जिबन रेजिना दिदि ह्जुर
नमस्कार म पाल्पा देखि हेर्दैछु धेरै मार्मिक गित स्वर का धनी समपुण टिम लाई सम्मान छ यसै गरि अगि बडनु होला🎉🎉🎉🎉🎉
दुबै जनाको मार्मिक शब्द सफलता को शुभकामना यसरी नै अगाडी बड्नु❤❤❤❤
मनकाे भित्री तहसम्म छुने मर्मस्मर्शी सुमधुर धुन र कर्णप्रिय सुन्दर आवाजकाे संयाेजन । बधाई छ रेजिना बैनी र मीन भाइलाई ! ❤❤❤❤❤❤❤❤
सारै मिठो अति मर्मस्पर्शी सब्द हेर्दाहेर्दै आँसु झरेको पत्तै पाएन 😢😢❤❤
वाओ मीन भाइ हजुरका हरेक सब्दले मन छोयो
रेजिना जि को त के कुरा गर्नु उहाँ त लाइभ दोहोरीमा पोख्त गायीका हुनुहुन्छ
धन्यवाद छ दुबै जनालाइ❤❤❤❤❤
आहा! कति मार्मिक शब्दले भरिएको दोहोरी 2nd part पनि आउनु पर्छ है ।
आहा कती मनछुने दोहोरी मुंबई बाट हेरेकोछु
अति मार्मिक सब्द तेस्तै हजुरको उत्कृष्ट प्रतिभा को सुभकामना हजुरहरुलाई ❤
दर्शन नमस्ते नमस्कार सम्पूर्ण म रात्रिकालिन को न्यानो मीठो साङ्गितिक अभिबादन ट्करेउना चाहान्छु म रमेश योगि npj देखि हेरि राछु जति हेरेयो उति हेर्ना मन लाउने म त भाबुक नै भय
लु दुबै जन लाई बधाई छ हजुर हरुको साङ्गितिक यात्रा सफल रहोस् सधै यस्तै मार्मिक शब्द हरु सुना पाउ 🙏🙏🙏
शब्द लय कति मिठो पस्तुती धन्यवाद🙏💕🙏💕🙏💕 छ सबैलाई मिन को पछाडि एउटा बाजे जाड खयर ढले छन किन
आहा सरै मन छुने दोहोरी मेरि प्यारी दिजु को सुन्दा पनि अँखा बाट आँसु आयो मुटु छिया छिया बनायो दिजु 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
धेरै राम्रो मार्मिक सफलताको शुभकामना ❤❤
आहा दुबै जनाको मिठो आवाज अनि मार्मिक शब्दले मन छोयो एकदमै राम्रो छ अझै पनि अगाडि बढ्दै जानु होला मिन भाई लाई सफलताको शुभकामना🙏❤❤❤
आहा म बुटवल बाट हेर्दैछु मार्मिक सब्द मनैछुने सबै सबै टिम्लाइ धन्ने बाद
आहा मलाई असाध्यै मन पर्ने यो गित हजुरहरुको समधुर आवाजमा सुन्न पाउँदा मन समाल्न गार्हो भयो ,,,
मर्मस्पर्शी दोहोरी गितको लागि आवद्ध सम्पूर्ण मा सफलताको शुभकामना 🎉
कहाँबाट आउँछन् यस्ता शब्दहरु ? वाह !
आहा हजुरको शब्द अनि हजुर को स्वर वाकैमा कमाल छ मेरो दिदी हजुरको यो हरेक शब्दले मन मुटु नछुने सायद कमै होलान दिदी ❤️ धेरै मार्मिक गित हुन्छ हजुर को ❤❤ धेरै धेरै बधाई छ दिदी ❤❤
बयान गर्नलाई कुनै शब्द नै भेटिन मैले त मन छोयो यो देहोरीले सबै जना कलाकासलाई धन्या बाद ❤❤❤❤
नमस्ते म खेमराज ह्जुर हरु को यो गित सुनेर रात भरी रोहेर बसि रहेको छु हाल दुहा कतार बाट हेरे को छु ❤❤❤❤❤❤❤❤❤❤
कस्तो सब्दा हो यो आँसु झरेको पत्तै पाइन मेरेै लागि गाको हो गित जस्तै लाग्यो सलाम छ सबै टिमलाइ
आहा कति मीठो स्वर रेजिना जि को अनि मार्मिक शब्द अनि तेसैमाथी सुनमा सुगन्ध थप्दै पछ्याउनु भा छ भाइ स्वर अनि गित फर्काउने तरिका अति सान्दर्भिक अनि राम्रो छ
मिन जी को कोही पनि गित जति हेर्यो उति नै हेरम हेरम लाग्नेI मा त उनको ठुली फेना हुँ
Wow very nice song badhaix min vai safaltako suvakamana all time good luck 👌👌👌👌
सारै मिठो र मार्मिक गित सफलताको शुभकामना 🎉🎉🎉
Rejina बैनी तथा मीन बिस्वकर्मा भाइलाई शुभकामना छ अति सु- मधुर आवाजले भरिएको गीत सुन्न पाइयो।धन्यवाद दुबै जनालाई उज्ज्वल भबिश्यको कामना।
एकदमै राम्रो उत्कृष्ट प्रस्तुतीकरण बैनी भाइ लाई congratulation आगामी जिबन को सफलताको सुभकामना प्रमेश्वोर ले माथी बाट को अझै दान ,बरदान र शक्ति देउन उहाको हात ,साथ ,कृपा ,अनुग्रह ,निगाहा भाइ र बैनी माथी रहोस् God bless u
Marmik sabda ra samadhur shworle man chhoyo badhai xa Vai bainilai
कति मीठो स्वर सफताको शुभकामना दुबैजना लाइ
Rejina you are my favorite singer, स्वर अतेन्त मीठो छ Rejina को
बधाई तथा सफलताको कामना #Both of you❤️❤️🇳🇵🇳🇵
अहा कति राम्रोसँग गाउनु भकाे ल धेरै धेरै बधाई छ याे गितले मलाई साच्चिकै भाबुक बनायाे मलाई ❤❤❤❤।
शब्द र सोर को धनी रेजिना बैनी हो
Wow wow wow wow hajur harnu KO VDO ratarata virala hos ha parbhu bhaban gareva Bhai KO muskan metho sadhi dekhana paeyos subakhamana cha git super top cha
Min badur bhaiko sabda Ra geet ko laye le vitrI man xoyo 🤦🏼♂️ redaye dekhi samman 💐 xa Bhai lai ani sampurna Tim lai 🙏
मिन बाबुको योसब्द योसोरले सफल्ता मिलोस मिलेको पनिछ मेरो आसिर्बाद
बधाई तथा सफलताको शुभकामना भाइ बहिनीलाई।❤
Mero jindagi ma mela khany all tukka 😢😢😢thank you so much min and rejina❤❤❤❤
आहा रेजिना दिदी को आवाज कति मिठो म त हजुरको गित धेरै सुन्छु दिदी I miss you rejina didi ❤❤
यक दम मार्मिक गित छ रेजीना दिदी को र मिन।भाई को धेरै सफलता मिलोस कलाकार टिमलाई
Very good Min badhai xa antim pata haat xune shavda le manma miemik laggeyo congratulations ❤
Wow dharai mito dohori xa dubai jana ko dharai man xune song ma ❤❤❤❤ min dalikhe vai lai badhai xa vai suve kamana xa vai lai pani all ko verry nice song xa ❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌🥀🥀🥀🥀
के भनौं सबदै भेटियन ❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै नै मन छुने गित हाय रे रेजिना बहिनी र मीन भाइले हजुरहरु टेक्नु पर्छ सफलता अबश्य मिल्ने छ ❤❤❤❤❤
Wow malai eakdamai manparne gayika rupaki Rani sabdaki khani swarki dhani rejina pariyar you tubema khoji khoji Herne garxu ati sabdaki khani 🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💗💗💗💗💗💗💗💗💗
सम्पूर्ण मा नमस्ते ❤रेजिना दी सँग को हाम्रो दोहोरी लाई धेरै माया गरिदीनुहोला ❤🎉
आहा कति मार्मिक सब्द हरु मन छिया छिया बनायो दाजु दिदी
आहा अत्ति मार्मिक छ ह्जुर दुबै जाना को दोहोरी दिदि ❤❤❤
धेरै राम्रो मीन भाई🎉❤🎉❤❤
geet ko vab ma dubera gauna sakni gayko min ra rejina ko dohori Sarai ramro lagyo ❤❤🙏
रेजिना बैनि सुन्दर बजार काटेसि कुन्छा बाेल काे गित भाग २ पनि निकाल्न पराे के
सरै मिठो प्रस्तुती बबाल लाग्यो
मिन भाईलाई सफलताकाे शुभकामना
रेजिना र मिनबहादुरको गितले त मन यति छोयो कि जिन्दगी के रहछ
रेजिना दिदीकाे स्वर अनि गाएकीपनले कस्सम मुटु रेटिदिन्छ ❤❤❤
To much perfect singre Rojina sister @ Min Brother so Good luck ❤Nic song Take care all of you🎉
My favourite singer rejina di 🎉❤
Aaja kati ramro swar retina baini ra mina bk ko badhai xa
सारै राम्रो छ हौ❤❤❤❤❤
Ati man chune geet ma panee yo geet Lea Bane jhhaee pidit rejina hjr lai k banu kuneia sabda nea chhin mama min bhai lai pargate shubhakamana
आहा सारै मिठो मार्मिक गित ।🙏🙏🇳🇵🇳🇵🍒🍒🍒😊
असाध्दै मन छुने दोहोरि👌👌❤️❤️
sweet voice both and really hear touching 💞 words best wishes 🙏💕 all team ❤️🙏
रेजिना जी हजुर को स्वर त्यसैमा हजुर का गहकिला शब्द हरु बयान कुन शब्द ले गरु म हजुरको यो गित मा मात्रै होइन हजुर को अनुसाशन कलाकारिता मा हुनु पर्ने गुण को ब्यान गर्ने शब्द नै भेटिएन हजुर को म बिग फ्यान उच्च समान छ हजुर को यस क्षेत्र मा उत्तर उत्तर प्रगती को कामना गर्दछु🙏🙏
Dherai ramro xa didi❤❤❤
आहा कति सराई मनमुटु चुटिने शब्दमा लाईफ दोहोरी गाउनु भएको❤️❤️❤️👌👌💕💋💋पर्देशीलाई रुवाउने शब्दमा केन्द्र बिन्दु बनएर राष्ट्रिय लोक दोहोरी गायिका ❤❤प्यारो बाहिनी गोर्खाली रेजिना परियार लाई बिशेष धेरै धेरै बधाई 🇳🇵🇳🇵🇧🇭गायक भाईलाई पनि धेरै धेरै बधाई प्रगतिकोको कामना बाहिनीको भोइसम म जादू माया भोइस स्वारकि धानी रेजिना समान छ।।। परेश बसेर अफु हरुको लाईफ दोहोरी सुन्दै छु सरै मान दुखियो रेजिनाको शब्दमा चही एति शरीरको नशा नशाम दुखेको छु मलाई सफलता रहोस् बहिनी र भाईको सगितको यात्रा सधै यस्तै गीत हरु गएर दशकको मान जिताउनु होला🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭दोहा कतार देशी सुन्दै छु।। गोर्खाली रोशन गुरुङ गोरखा जिल्ला 🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭❤️❤️❤️💕💕💕🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭💕💕❤️❤️❤️❤️❤️❤️
Tq dai
बल्ल पाए मीन बहादुर बिश्वकर्मा भाईले चर्चित गायिका रेजिना परियार दिदि,
हो हामिलाई थाहा छ दोहरीको सहरमा राज गर्न सफल एउटा पात्र हुन रेजिना परियार,,
रेजिना परियारको जन्म गोर्खामा भएको हो भने उहाको कर्म घर भने तनहुँमा हो,,दिदी को म धेरै ठूलो बिग फ्यान पनि हुँ,,दिदि सङ्ग फेसबुकमा जोडिन पाउँदा आफुले आफुलाई भाग्यमानी ठानेको थिए,,तर कार्यब्यस्तले गर्दा म दिदि सङ्ग नजिक जोडिन सकिन तर पनि दिदिको गित हरु सधै सुनिरहने गर्छु,,,
भाइ मीन बहादुरको के कुरा गरौ,,भाईको बिगतका कथाले आँसु थामिदैन,,,पछिल्लो समयमा बहिनी अन्जुको को साथमा अगाडि बढेको देख्न पाउँदा खुसी छु,,,
2/4 रुपैया सहयोग गर्न मेरो पनि धेरै ठुलो सपना छ यो सपना जुन रेजिना दिदिको गित सुने त्यहा बाट भावुक हुँदै यो बाटो रोजे तर मैले कहिले पनि अबसर पाएन,,,,अन्जु बहिनी,मीन बहादुर भाइ,,अनि मेरो एक मात्रा दिदी रेजिनाको लागि केही थोरै सहयोग गर्न चाहान्छु कुनै माध्यम दिनुहोला हस,,,
Rj आर्यन सुनाम=हाल सिङ्गापुर=घर मध्यपश्चिम दाङघोरही,,
Tq mero vai
Rejina pariyar just wow voice and word. Keep it up.❤❤❤
Min bhai lai shubhkamna
Aaha ati marmik❤😂😂 xa Didi ra min vai lai unnti pragatiko suvakamana
❤❤❤❤❤❤❤ rejina didi❣️❣️🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤niceee
Dharai ramro xa hjr haruko git❤
अति नै मार्मिक मिठो दोहोरी आहा😢😢❤❤❤❤
Dubai ko ekdam best voice and best sabda ❤
Mitho git hjr 🙏🏻🙏🏻🙏🏻 darsan diju 🙏🙏
Wow nikai marmika xa Dohori rejina sis and mina bro🙏🙏👌👌♥️♥️♥️♥️♥️
बडो भावुक भइयो दोहोरी सुनेर😢
Yo getikai maa. man xune x tesai mathi hjr haru ko yati mitho voice ma sunn pauda sachikai man bhakaniyar aayo 😭😭 best of luck both of you diju 🙏🙏🙏
अाहा मिन भाईको शब्द र अावाज💋💋
राम्रो छ दिदी ❤❤❤❤❤
अति सुंदर प्रस्तुति शुभ कामना छ ❤
दुबै जनाकाे अती मार्मिक गित
भावुक भय । मलाइ मन पर्ने लय भाका ।❤❤❤❤❤❤❤❤❤❤
हजुर हरु दुबै जनाको यो सब्दाले मेरो आँसु जरेको छ एस्तै गरि अज्जै अगाडि भड्दै जानू होला।😂😂😂😂
हेर्दा हेर्दै अाँसु अायो💋💋😭😭
Love u rojina pariyar hjrko swarko mata vakkta ho ❤❤❤❤❤derai maya ani samjana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤paxi farkiyar kahilai hernu naparos❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ
Best singer Rejina ❤❤
आहा कति मिठो ❤❤❤
Sarai marmik dohori rejina ko ta k kura garnu swor nai sarai mitho ani sabdaharu ustai sulut xa ani min vaiko ni ramro xa dubai janalai safaltako suvakamana xa feri feri pani yestai sunna pau
धेरै मार्मिक 🎉🎉🎉
राम्रो प्रसतुती ।
अति राम्रो❤❤❤❤
🎤🎤🇳🇵🇳🇵🎶🎶jasto lay sangit testai sabdaharuni kati marmik ra man xune........💔💔💔💔😭😭😭😭😭😭😭😭