बहिनिलाई सफलता को कामना र विशेष धन्यवाद भोजराज सर लाई।भगवान बनेर आउनु भएको छ।धेरै को जीवन मा खुशी ल्याउनु भएको छ।अन्जु पन्त दिजु को स्थान अबस्य लिने छन बहिनी ले स्वर पनि मिल्न गएको छ
Sarba partham ta bhojRaj sir lai muri muri dhanyabad astai astai gau ghara ma lukera baseka new partibha haru lai thau ma puraunu bhayko xa ..aba ka baki din ma pretty sis le nirdhakka bhayra Aafno khusi lai nirantar dinu la i miss 💕💕you pretty sis love you so much-loved khusi hunu din khule timro pani☺ati mitho sumdhur voic xa timro same anju panta ko jasto i hopefully don't cry😂😂
सबैभन्दा पैला त गित को लागि अफर गर्नुहुने मन्कारी दाजु लाई धेरै धेरै धन्याबाद र यति धेरी साथ दिनुहुने पत्रकार भोजराज सर लाई त के भनेर बयान गरु र बहिनी लाई सफल्ता को धेरै धेरै सुभकामना धेरै पर्गती गर्दै जानू आमा लाई सदै यस्तै माया गर्नु सबैले साथ दिनुहुने छ भन्ने पुर्ण बिस्वास गरेको छु best of luck bunu❤️❤️
सर्ब प्रथम भोजराज जी लाइ धन्यवाद, तेसपछी सहयोगी मनकारी राजेस अर्ज्याल जी लाई सेलुट, साहारा बिन लाई साहारा दिनु ठुलो धर्म हो, आज खुसी को आँसु आयो,बैनी को अगाडी को साङ्गीतिक यात्रा सफल होस,
बिषेस धन्यवाद भोज राज दाई तपाई को च्यानल बाट गाउँ मा गुम्से र बसेको आवाज लाई सबै को सामू ल्याई दिनु भयो र अनि प्रिती ले आज यो अबसर पाउनु भयो सफलता को अग्रीम सुभकामना प्रिती......।
कति राम्राे स्वर। याे स्वरकाे उच्च सम्मान भएकाे छ राजेस अर्याल सरलाई धेरै धेरै धन्यवाद।प्रिति बहिनिले अबस्य सफल्ता पाउने छिन। भाेजराज दाइ प्रर्ति बिशेष धन्यवाद ।सफल्ताकाे शुभकामना बहिनी प्रिति💗💗
धेरै धेरै धन्यवाद भोज राज सर हजुर्लाई यति धेरै बिगत ठाउँमा गएर यति राम्रो प्रतिभा लाई ठाँउ दिनु बएकोमा ! बहिनी को हरेक भिडियो मा आँसु जरिहल्छु धेरै धेरै शुभकामना बहिनी राम्रो भ्वाइस छ हजुर्को धेरै अगाडि बड्नुहुन्छ!
7समुन्द्र पारी बाट भएँ पनि amrica बसेर पनि एउटा केही गर्छु भन्ने एउटा नेपाली चेली लाई गीत काे अवसर दिएँ काे मा राजेश आर्याल सर लाई मनै देखि सलाम गर्छु सलुट गर्छु God bless you ❤❤ra yo बहिनी काे उत्तर उत्तर प्रगतिको हार्दिक बधाई टक्र्याउँदछु र धेरै धेरै शुभकामना❤ छ प्रगतिको हार्दिक
बहिनी को यो खुसिको आँसु मलाईनी थाम्न गार्हो भयो भोजराज सर हजुर्लाई धेरैधेरै धन्यवाद छ। यो दिनको पर्खाईमा थिए म नि। बहिनी सफलताको धेरैधेरै सुभकामना छ बहिनी। अब तिम्रो स्वरमा गित सुन पाईनेभयो धेरै खुसी लाग्यो।
बहिनी को आमा गितले रुवायो साच्चिकै हामी प्रदेशमा हुने को पीडा त्यही छ १८ घन्को ड्युटी ३/४ घन्टा सुताई त्यो भन्दा बढी आफ्नो परिवार को सम्झना र यादहरु😭😭सफल्ताको कामना छ नानू उन्नती अनि प्रगती हुँदै जावस अझै धेरै.........
सबैले सर्पोट गर्नु पर्छ यो दिदि लाइ स्वर पनि धेरै राम्रो छ बधाई छ दिदि अझै पनि धेरै सघर्ष गरेर ठुलो कलाकार बन्न हजुर लाई हार्दिक सफलताको शुभकामना छ ♥️♥️♥️
Wow धेरै धेरै धन्ने वाद your so great विशेष गरि भोजराज सर लाई धान्ने बाद पृती बुनु राम्रोसँग जानू तिमिम गित गाउने छ्याम्ताछ तिम्रो स्वोर धेरै राम्रो छ बुनु god bless u bunu your so nice voice .. भोज्राज सरले धेरैको जिन्दगी लाई अघाडी badai दिनु भायेकोछ भोजराज सर गरिब दुखी को घाउको मलम बनेर आउनु भाकोछ हजुर लाई मेरो मन muttu देखि salut छ हजुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🥀🥀🌺🌺🌻🌻💐💐🙏🙏🙏🙏बधाई छ पृती बुनु राम्रोसँग गित रेकर्ड गरेर आउनु god bless u bunu .. ..aama sarai gaarovo pardeshi zindagi gitle mero aashu jharyo khushiko aashi so nice voice
दुर्गम् गाउको त्यो उकाली ओराली बाटोहरूहिडेर नयां नयां प्रतिभा हरूको खोजि गर्दै हिड्ने भोजराज जि प्रति साथै अमेरिका बाट सर्ब प्रथम गीत रेकर्ड गर्ने अवसर दिनुहुने मनका धनि वाहा प्रति हृदय देखिन् नमन गर्दछु, प्रिती रिमाल नानु तिमीलाई धेरै धेरै बधाई छ , सरश्वति माताले तिमीलाई सधै साथ दिईरहुन् अन्तमा शिखरको फुल चुम्न सफल हउन् , आमालाई सधै सुख र खुसीमा राखून् है नानु......
राम्रो धेरै राम्रो सुभ यात्रा छिटै सपना पूरा होस सुभ कामना । र 100%गाइका र दादा पिलिज जसरी भयनी अर्को भिडियो मा दिदि लाइ यो गित गाउन लगाउनु होला ।यक टुका भय नि नबिर्से तिमिलाइ नपाय तिमिला...
यो बहिनी को पीडाले साच्चिकै मेरो मन छोयो। त्यसैले बहिनिको लागी केही शब्द कोर्ने जमर्को गरेको छु।गाउनलाई पनि एकचोटी प्रयास पनि गर्नु है।।।।।।।।।।।।।।मेरी आमा रुदै सधैं मेलामा । बस्यौं कति तिमी सधैं हेलामा ।।मेलापात ज्याला गरि हुर्कायौ हामीलाई ।अझै पनि सम्झिरहन्छौं बाबा छोडी जानेलाई ।।बाबा आउन भेट्न मेरी आमालाई ।हेर्न मन छ यी आँखाले तिम्रो मायालाई।। मेरी आमा............बाबा तिम्रै नामको सिन्दुर पोते लाउँछिन् आमाले।दुःख पिर पर्दा खेरि हेर्नू भो हामीलाई मामाले।। बाबा तिम्रो माया मैले पाउन सकिन । आमा तिमीलाई मैले ख्वाउन सकिन।। मेरि आमा रुदै सधैं मेलामा.....
मेलिना बहिनिलाई नि भोजराज दाइले नै राम्रो गायिका बनाइदिनु भो र आज फेरि इनलाई नि राम्रो सङ्ग साथ दिएर उन्को पनि सपना पूरा हुने भयो त्यही गुन नभुल्नु तर रुन हुन्न कस्तो आँसु नै आयो मेरो नि😭😭😭
sis ko anuhar ma Khushi lai dekhda ekdum Khushi lagyo ...... hjur sir lai ekdami dhannebad ...hjurko Karan le yo baine ko face ma muskan Ayo.... may God bless you and all your team...
मैले धेरै भिडोयो हरु हेरे। तर यो भिडोयो ले चाही मेरो आँशु रोकिन । म नी धेरै रोए मन थाम्न सकिन। बहिनी लाई ऊतर ऊतर प्रगति को शुभ कामना छ । मनकारी दाई लाई सलाम छ । ।
आमाको आशीर्वाद सबै भन्दा ठूलो हो बैनि उज्यल भविष्यको हार्दिक मंगलमय शुभकामना आमाको र छोरी परिवारको सपना पुरा होस् भोजराजसरले गर्नु भएको कामपनि पुरा होस् शुभकामना!
समिक्षा अदिकारी को ठाउँ पिर्ती लाई मिलोस हजुको सङिइक यात्रा सफल होस!!र सदै सङितिक यात्रा मा बिजि भाको देख्न पाम र उहाको गित हामी सबै ले छिटो सुन्न पाम र बेसेश त भोज राज सर लाई नि नमन 🙏धन्नेबाद !छ !!best of lock pirti🎤🎤🙏
सफल ता को धेरै धेरै शुभकामना छ बहिनी लाई सधैं राम्राे होस छिट्टै गीत record भएर धेरै जना ले मन परावस् शुभकामन छ बहिनी लाई 👍👍🙏🙏 तिम्रो गीत 10 चोटी हेर्ने छु मा साउदी बाट
बहिनिलाई सफलता को कामना र विशेष धन्यवाद भोजराज सर लाई।भगवान बनेर आउनु भएको छ।धेरै को जीवन मा खुशी ल्याउनु भएको छ।अन्जु पन्त दिजु को स्थान अबस्य लिने छन बहिनी ले स्वर पनि मिल्न गएको छ
00000000000000000000000000
धेरै खुसीको कुरा हेर्ने पाईयो सफलता को सुभकामना छ नानु
बहिनिलाइ सफलताकाे शुभकामना
@@sujankunwarkunwar5960 à
खुशी लाग्यो यो बहिनिको स्वोरले सन्सार हल्लाउने छ सफलता को लागि अग्रिम शुभकामना बहिनी!
दाई यो भिडियो ले आशु नै आयो ।सफलताको कामना मिठो स्वर कि धनी मान्छेलाई
Sarba partham ta bhojRaj sir lai muri muri dhanyabad astai astai gau ghara ma lukera baseka new partibha haru lai thau ma puraunu bhayko xa ..aba ka baki din ma pretty sis le nirdhakka bhayra Aafno khusi lai nirantar dinu la i miss 💕💕you pretty sis love you so much-loved khusi hunu din khule timro pani☺ati mitho sumdhur voic xa timro same anju panta ko jasto i hopefully don't cry😂😂
Vhoj raj sir many many congratulations ani meri pyari dd god bless u lots of love from all neplese 😘❤️😥😥
धेरै राम्रो voice छ बहिनिको पक्का सफरता पाउछ । अनि शुभकामना पनि दिन चाहान्छु बहिनिलाइ।
खुशी लागियो बधाई बुनु र भोजराज सर लाई धेरै धेरै धन्यवाद 🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲
सबैभन्दा पैला त गित को लागि अफर गर्नुहुने मन्कारी दाजु लाई धेरै धेरै धन्याबाद र यति धेरी साथ दिनुहुने पत्रकार भोजराज सर लाई त के भनेर बयान गरु र बहिनी लाई सफल्ता को धेरै धेरै सुभकामना धेरै पर्गती गर्दै जानू आमा लाई सदै यस्तै माया गर्नु सबैले साथ दिनुहुने छ भन्ने पुर्ण बिस्वास गरेको छु best of luck bunu❤️❤️
यो सफलता संग, ठूलो अवसर र चुनौतीहरु आउँछन्। सधैं जस्तो जोशका साथ सामना गर्नुहोस्। बधाई छ। यसरी अगाडि बढ्दै जानु तपाईँको गीत छिट्टै सुन्न पाइयोस्
शुभकमान बैनी धन्यबाद भोजराज सर
धेरै राम्रो प्रतिभा भएको नानीलाई सफलताको शुभकामना 🙏🙏❤️❤️
आज धेरै खुशी लाग्यो बैनी लाई गीत रेकर्ड गरनी अबसर मिलेको मा धेरै धेरै धन्यवाद
कति मीठो स्वर रहिछ प्रगति गर बैनी दुख पछि को सुख कहिले नभुल समिक्षा अधिकारी जस्तो नहुनु इज्जत मा राम्रो कलाकार बन्नु आशीर्वाद छ
छोरी कति राम्री हो सोर राम्रो उज्जल भबिस्य बधाई शुभकामना नानी राम्रो गित रेकर्ड होस।
सर्ब प्रथम भोजराज जी लाइ धन्यवाद,
तेसपछी सहयोगी मनकारी राजेस अर्ज्याल जी लाई सेलुट, साहारा बिन लाई साहारा दिनु ठुलो धर्म हो, आज खुसी को आँसु आयो,बैनी को अगाडी को साङ्गीतिक यात्रा सफल होस,
धेरै राम्रो voice सफलताको शुभकामना हजुर। विशेष गरी भोजराज धारालाई धन्यवाद।
प्रीति रिमाल नानूको गित को पर्खाइमा छु☺️
गित पनि हिट होस् र सधैं सफलता मिलोस्।भोजराज दाइ हजुरलाई पनि धेरै धन्यवाद छ।अब एउटा नयाँ मीठो आवाज गुञ्जिने भयो हाम्रो नेपाली सङ्गितमा ।।
आवाज धेरै राम्रो छ हजुरको हजुरको गीतले त आँशु नै आयो लौ।❤❤
भोज राज थापा दाई ले धेरै लाई उद्दार गर्नु भाछ । धेरै खुशी लाल्छ ।
बिषेस धन्यवाद भोज राज दाई तपाई को च्यानल बाट गाउँ मा गुम्से र बसेको आवाज लाई सबै को सामू ल्याई दिनु भयो र अनि प्रिती ले आज यो अबसर पाउनु भयो सफलता को अग्रीम सुभकामना प्रिती......।
कति राम्राे स्वर। याे स्वरकाे उच्च सम्मान भएकाे छ राजेस अर्याल सरलाई धेरै धेरै धन्यवाद।प्रिति बहिनिले अबस्य सफल्ता पाउने छिन। भाेजराज दाइ प्रर्ति बिशेष धन्यवाद ।सफल्ताकाे शुभकामना बहिनी प्रिति💗💗
Thank you sir aba naya video 3 din ma shoot hudai cha
आहा लौ हार्दिक शुभकामना नानी लाई अब यो नानी को स्वर ले बजार पाउनुपर्छ ।अब पाउछ पनि खुसी लाग्यो भावुक भय म पनि
धेरै धेरै धन्यवाद भोज राज सर हजुर्लाई यति धेरै बिगत ठाउँमा गएर यति राम्रो प्रतिभा लाई ठाँउ दिनु बएकोमा ! बहिनी को हरेक भिडियो मा आँसु जरिहल्छु धेरै धेरै शुभकामना बहिनी राम्रो भ्वाइस छ हजुर्को धेरै अगाडि बड्नुहुन्छ!
प्रीती बुनु बोइस नेपाल मा जाउ तिमी लाई हामी सबले सपोट गर्छु
आमा प्रती समर्पित गित ले असाध्यै भावुक बनायो सफलताको सुभकामना बहिनी।
धेरै राम्रो काम गर्नु भो सर सुभ कामना आगमी दिन मा धेरै नै प्रगती देख्न पाइयोस् दिदी को 💗
धेरै धेरै बधाई तथा शुभकामना बहिनीलाई best of luck .साथै भोज राज सरलाई पनि धन्यवाद छ।
7समुन्द्र पारी बाट भएँ पनि amrica बसेर पनि एउटा केही गर्छु भन्ने एउटा नेपाली चेली लाई गीत काे अवसर दिएँ काे मा राजेश आर्याल सर लाई मनै देखि सलाम गर्छु सलुट गर्छु God bless you ❤❤ra yo बहिनी काे उत्तर उत्तर प्रगतिको हार्दिक बधाई टक्र्याउँदछु र धेरै धेरै शुभकामना❤ छ प्रगतिको हार्दिक
बहिनी को यो खुसिको आँसु मलाईनी थाम्न गार्हो भयो भोजराज सर हजुर्लाई धेरैधेरै धन्यवाद छ। यो दिनको पर्खाईमा थिए म नि। बहिनी सफलताको धेरैधेरै सुभकामना छ बहिनी। अब तिम्रो स्वरमा गित सुन पाईनेभयो धेरै खुसी लाग्यो।
नयाँ कलाकार बहिनिलाई मौका दिनु हुने सम्पुर्ण टिमलाइ धन्यबाद र बहिनिलाई बधाई।
आधुनिक गीत धेरैनै मीठो स्वर लयमा प्रिती नानुले गाउनुभएको छ यसरीनै अगाडी बढ्दै जानुहोला हजुरको सपना साकार हुनेछ नानु
बधाई छ बहिनीलाई धेरै राम्रो स्वर छ गित रेकर्डिङ पछि अबस्या पनि हिट हुने छ।
Sarai ramro saphaltako shubhakamana bahini❤️❤️❤️
❤❤ 13:03
13:14
❤❤❤❤ 13:37
@@samikshasingh3362😢 13:57
भोजराज घिमिरेलाई धन्यबात प्रिति बहिनीको यो मिठो स्वर लाई काठमाण्डौ ल्याऊन सहयोग गर्नु भएकोमा म लगायत सबै नेपाली सबै खुसी हुनुपर्छ । सारै राम्रो लाग्यो
बधाई छ बहिनी। उज्जवल भबिष्यको कामना गर्दछु। सबै दर्शकले माया गरिदिनु होला यो बहिनीलाई। सबै लाई बिन्ती छ🙏🙏
Aati ramro voice
बहिनी को आमा गितले रुवायो साच्चिकै हामी प्रदेशमा हुने को पीडा त्यही छ १८ घन्को ड्युटी ३/४ घन्टा सुताई त्यो भन्दा बढी आफ्नो परिवार को सम्झना र यादहरु😭😭सफल्ताको कामना छ नानू उन्नती अनि प्रगती हुँदै जावस अझै धेरै.........
धेरै धन्यवाद अबसर दिनु हुने सर लाई अनि आगामी दिनको सुभकामना बहिनी लाइ❣️❣️😍
अहिले सम्मको अति सुन्दर सोर राम्री हसिलो बानी प्रीती रिमाल शुभ यात्राको शुभकामना छ भोज सर धन्यवाद 🙏🙏🙏🙏🙏
रचना रिमाल जस्तै भएकाे देख्न पाईयाेस । प्रिति रिमाल । प्रगतिको शुभकामना ।🙏🙏🙏🙏
सबैले सर्पोट गर्नु पर्छ यो दिदि लाइ स्वर पनि धेरै राम्रो छ बधाई छ दिदि अझै पनि धेरै सघर्ष गरेर ठुलो कलाकार बन्न हजुर लाई हार्दिक सफलताको शुभकामना छ ♥️♥️♥️
सफलताको कामना,र गाईका बनेर
सपना पुराहुन अामाकाे अासुपुछनु बैनिलाई
अग्रिम सुभकामना,र भाेजराज भाइ लाई पनि
विशेष धन्यवाद🙏जयहाेस
Wow धेरै धेरै धन्ने वाद your so great विशेष गरि भोजराज सर लाई धान्ने बाद
पृती बुनु राम्रोसँग जानू तिमिम गित गाउने छ्याम्ताछ तिम्रो स्वोर धेरै राम्रो छ बुनु god bless u bunu your so nice voice ..
भोज्राज सरले धेरैको जिन्दगी लाई अघाडी badai दिनु भायेकोछ भोजराज सर गरिब दुखी को घाउको मलम बनेर आउनु भाकोछ हजुर लाई मेरो मन muttu देखि salut छ हजुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🥀🥀🌺🌺🌻🌻💐💐🙏🙏🙏🙏बधाई छ पृती बुनु राम्रोसँग गित रेकर्ड गरेर आउनु god bless u bunu ..
..aama sarai gaarovo pardeshi zindagi gitle mero aashu jharyo khushiko aashi so nice voice
यो बहिनि रश्टिय कलाकार भन्दा कम छैन \ सफलता को शुभकामना छ /
बैनी आवाज धेरै मिठो रहेछ भोजराज सर ले अबसर दिनु भएको मा धन्यवाद बैनी को उज्ज्वल भबिस्य को धेरै धेरै सफलता को शुभकामना 🙏🙏👌👌
Hats off to Bhojraj G for your excellent work! Keep doing a good job for a good cause!
Bahini lae suvakamana ra safalta ko kamana
कती राम्रो गित गाउनु भयो बहिनीले आसुनै आयो।
साचिकै राम्रो स्वर छ बैनिको। उज्वल भबिस्य को सुबकामना
दुर्गम् गाउको त्यो उकाली ओराली बाटोहरूहिडेर नयां नयां प्रतिभा हरूको खोजि गर्दै हिड्ने भोजराज जि प्रति साथै अमेरिका बाट सर्ब प्रथम गीत रेकर्ड गर्ने अवसर दिनुहुने मनका धनि वाहा प्रति हृदय देखिन् नमन गर्दछु, प्रिती रिमाल नानु तिमीलाई धेरै धेरै बधाई छ , सरश्वति माताले तिमीलाई सधै साथ दिईरहुन् अन्तमा शिखरको फुल चुम्न सफल हउन् , आमालाई सधै सुख र खुसीमा राखून् है नानु......
सफलता को धेरै धेरै शुभकामना तिम्ले सोचेको कुरा हरु सबै पूरा होस बैनि 🙏🙏
Nice safaltako suvakamana
अामा छाेरि कस्ताे भन्ने हाेला साथिसाथिजस्ताे हगी जय जय जयहाेस भाेजराज सरकाे
सफलताको शुभकामना छ मलाई त आँशु नै आयो भगवन जस्तो दादा हजुर ♥️♥️
Same 🥺🥺
धरै राम्रो काम गर्नु भयो भोजराज सर अनि मिठो सुरिलो स्वर कि धनी बहिनी लाई ❤️❤️❤️💚💚💚🇳🇵🙏बेस्ट अफ लक
सफल्ता को धेरै धेरै सुभकामना नानू तिमिलाई💓💓
राम्रो धेरै राम्रो सुभ यात्रा छिटै सपना पूरा होस सुभ कामना । र 100%गाइका र दादा पिलिज जसरी भयनी अर्को भिडियो मा दिदि लाइ यो गित गाउन लगाउनु होला ।यक टुका भय नि नबिर्से तिमिलाइ नपाय तिमिला...
कति महान छोरि के आमा ले प्रतिक्षा को फल अबस्य पनि राम्रो होस हार्दिक बधाई छ बुने
यो हो पत्रकारिता भोजराज जी सलाम हजुरलाई। बहीनीको यो भित्ताको सीसा फेरीने छ।।
बहिनी काे गित सुनेर एक दम रुन मन लागाे बहिनी नरुनु तपाई लाई अबसे सफल हुने छ😭😭😭😭
दाइ यो भिडियोले आँसु नै आयो 😭 । सफलताको काममा मीठो स्वरकि धनि मान्छे लाई । भोजराज दादा लाई धेरै .... धेरै धन्यवाद ❣️🎉🎉🌹🌷🥀🥀🙏
सफलताको अनगिन्ती शुभकामना पृति जि
Safaltako suvakamana didi
सारै मीठो स्वर बहिनी को सफल्ताको धेरै धेरै शुभकामना बहिनीलाई 👌👌❤️❤️
हार्दिक बधाई छ बहिनी आउँदा दिन हरुमा प्रगतिको अग्रिम सुभ कामना , बहिनिको स्वर यति मिठास छ 😍😍😍😍
यो बहिनी को पीडाले साच्चिकै मेरो मन छोयो। त्यसैले बहिनिको लागी केही शब्द कोर्ने जमर्को गरेको छु।गाउनलाई पनि एकचोटी प्रयास पनि गर्नु है।।।।।।।।।।।।।।मेरी आमा रुदै सधैं मेलामा । बस्यौं कति तिमी सधैं हेलामा ।।मेलापात ज्याला गरि हुर्कायौ हामीलाई ।अझै पनि सम्झिरहन्छौं बाबा छोडी जानेलाई ।।बाबा आउन भेट्न मेरी आमालाई ।हेर्न मन छ यी आँखाले तिम्रो मायालाई।। मेरी आमा............बाबा तिम्रै नामको सिन्दुर पोते लाउँछिन् आमाले।दुःख पिर पर्दा खेरि हेर्नू भो हामीलाई मामाले।। बाबा तिम्रो माया मैले पाउन सकिन । आमा तिमीलाई मैले ख्वाउन सकिन।। मेरि आमा रुदै सधैं मेलामा.....
Congratulations and wish you all the best good luck for your upcoming days 😍😍😍😍😍
Good luck preeti baini and beautiful bunu..🥰🥰♥️♥️😘😘💜💜💟💟🌹🌹🎵🎵
शुभकामना छ मेरो प्यारो बहिनी लाइ सबै ले साथ सपोर्ट गरिदिनुहोला
छोरी भयर आमा लाई यति धेरै माया गरने छोरी सबैको होस प्रगतिको कामना छ
मेलिना बहिनिलाई नि भोजराज दाइले नै राम्रो गायिका बनाइदिनु भो र आज फेरि इनलाई नि राम्रो सङ्ग साथ दिएर उन्को पनि सपना पूरा हुने भयो त्यही गुन नभुल्नु तर रुन हुन्न कस्तो आँसु नै आयो मेरो नि😭😭😭
Same here
#Congratulations Baini have Good Life Wonderful Voice Baini ko God bless Uh best of luck 👍️👌
Best of luck sister ❣️❣️❣️
अति उत्तम कार्य भाेजराज सर,यति सुन्दर स्वर भयकि नानीलाई धेरै शुभकामना छ।
Best of luck nanu🙏🙏♥️♥️
sis ko anuhar ma Khushi lai dekhda ekdum Khushi lagyo ......
hjur sir lai ekdami dhannebad ...hjurko Karan le yo baine ko face ma muskan Ayo.... may God bless you and all your team...
Good luck bright future ahead sister
Well done Bhojraj sir, You are the messiah of the destitute and needy people. Best of Luck to Preeti ji for better future from Mumbai 👍👍👍
Congratulations 🎉👏
अनि भोजराज दाइलाई पनि धेरै धेरै 🎊🎉 धन्यवाद छ यि बैनिको लागि एति गर्नुभाछ 🙏🙏
Best of luck pirti.god bless you always ❣️❣️
Best of luck nanu ❤
मैले धेरै भिडोयो हरु हेरे। तर यो भिडोयो ले चाही मेरो आँशु रोकिन । म नी धेरै रोए मन थाम्न सकिन। बहिनी लाई ऊतर ऊतर प्रगति को शुभ कामना छ । मनकारी दाई लाई सलाम छ । ।
सङ्गितमा हजुर शिखर चढेको हेर्न पाउ।
सफलताको कामना बैनीलाई नमातिनु आतिनु एक दिन आवश्यक खुसिको दिन आहुने छ
र राजेश अर्याल सर लाई सलुट छ
सफलता काे कामना र आगामी दिनहरुमा आफ्नो परिवारको दुःख बुझेर अझै मेहनत गर्नु प्रगति गर्नु समीक्षा अधिकारी जस्तो नालायक नबन्नु नी फेरि नानी 🥀🌹
Absolutely rit.....
धेरै - धेरै शुभकामना प्रिती बैनी धेरै धेरै प्रगती होस । 🎉🎉🎉💐💐💐🌸🌸🌸🌲🌲🌲🌲👏👏👏👏👍👍👍
Congratulations sis 🙏🏻🥰
यो बैनिले भोलिको दिनमा दाम नाम सब्बै थोक कमाय पनि भोजराज दाईलाई नबिर्सिनु है ,, बधाई अनि शुभकामना बैनिलाई
शुभयात्रा नानी लाई साथै उज्ज्वल भबिस्य को हार्दिक शुभकामना ।
पृती बैहिनी लाई धेरै धेरै शुकामाना अझै धेरै गित को अबशोर हरु प्राप्त होस।।
स्वर कि धनी मान्छे लाई सफल्ता को सुभकामना , भग्वान सधै साथ मा रहुन 🙏🙏🙏
भोजराज सर हजूरलाई हिर्दय देखि नै सम्मान छ अनि बहिनिको ईच्छा पुरा होस् अग्रिम बधाई छ
सुभकामना साथी ❤️
आमाको आशीर्वाद सबै भन्दा ठूलो हो बैनि उज्यल भविष्यको हार्दिक मंगलमय शुभकामना आमाको र छोरी परिवारको सपना पुरा होस् भोजराजसरले गर्नु भएको कामपनि पुरा होस् शुभकामना!
Big congratulations 🇴🇲🇴🇲
God bless nani 🙏🙏🙏❤❤❤
Good 👍 esto esto real talent le thauu paunu parcha..hami sunnae Chau uhako gaana.. dhanayabad Bhoj raj sir lae 👍
बैनि लाई अत्ति नै धेरै बधाई भोजराज सर को पहल मा सुवर्ण अवसर पाउनु भको छ जीवनमा केही गर्ने ठुलो मौका मिलेको छ। नरुई शाहासी बनि अघि बढ्नुपर्छ है।
भोजराज सर यहाँले लियको एक अन्तरबार्ताले प्रीति वैनी को सपना पुरा हुदैछ । All the best preeti sis for your future
BEST OF LUCK NANU....TIMILE AWASYA SABAI KO MANN JITNE CHHAU...THANKS BHOJ RAJ JI...@ RAJESH ARYAL JI...
वाह यो भिडियोले आँखानै रसायो शुभकामना छ बैनिलाई साथै भोजराज सर लाई मुरि मुरि धन्यवाद बैनिलाई यो ईस्तानमा पुराउनु भएकोमा
शुभकामना शुभ यात्रा नानू।धेरै धेरै धन्यवाद भाइ भोजराज ।दुख पछि सुख।आउँछ ।हो रैछ।
भोजराज दाइ लाई धेरै धेरै धन्यवाद ।
बैनिकाे आमा राेयकाे देख्दा सारै दुख लाग्याे तर नरुनुस अब रुनेदिन गयाे धेरै धेरै धन्यबात भाेजराज भाइलाइ
धेरै राम्रो स्वर छ बहिनीको सफलताको अग्रिम शुभकामना ।।