𝐏𝐀𝐂𝐇𝐇𝐄𝐔𝐑𝐈 || पछेउरी || गरिब र धनीको कथा || Sentimental serial Ft Tara K.C , Raj Kumar ,Sandhya.
HTML-код
- Опубликовано: 2 окт 2024
- 𝑷𝒊 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒓𝒆𝒔𝒆𝒏𝒕𝒔 New Nepali Serial
𝐏𝐀𝐂𝐇𝐇𝐄𝐔𝐑𝐈 "पछेउरी"
---------------- _____ ------------
#pachheuri #newnepaliserial#shortfilm
🎬Written:- Raj Kumar Kunwar
🎬Direction :- Raj Kumar Kunwar
🎬Camera :- Birendra Pariyar
🎬Producer :-Raju Sitaula
🎬Make up :- Dhadkan Lama
🎬Edit :- Devi Gurung
🎬Logo/Online Support :Bishal Rai (MFU)
🎬Music :- Maruni Digital Recording Studio
🎬Post Production:- Pi Media
🎬Artist:-
Tara K C
B.P. Sigdel
Sandhya Subedi
Rajani Khadka
Paru Adhikari
Anita Chaulagain
Puja Pangeni
Supriya Pande
Ichchha Mahat
Raj kumar kunwar
Raju Sitaula
Ishwor Kunwar
Yam Kumari Shrestha
Yashoda Shrestha
🎬Special Thanks :-
Daman Rupakheti
Shiv Sharma
Santosh Bhandari
Ganesh Thapa
© Pi Media, 2023
------------------------------------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Pachheuri#Newnepaliserial
पछाडि केहि छुट्यो कि भनेर बेलाबेला फर्किन मन लाग्ने अनि अगाडि केके न छ भनेर भेट्न आतुर लाग्ने यात्राको नाम नै जिन्दगी रहेछ....😔😔तिमि पछेउरि ओडि आउनु म घुम्ती कुरि बसोउला धड्कन outstanding adorable awesome acting gorgeous senorita looks ❤ma dhdkan ko thulo pankha❤❤️🙏🙏🙏
धड्कन लाई देखेर छिरेको आखा दुख्यो तर धितो नै मरेन पिलिक आयो पिलिकै बिलायो कति थोरै रोल तर राम्रो छ्❤️🙏
Bigfan dhdkan man paraune jati ata hajir❤jay dhadkan jay pchheuri❤️🙏🙏🙏
❤आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
ए नि लै लै यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर बनाउनु होला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
एकपटक सेयर गर्नु होला |
कसैलाई 💫आकाशको 🌕जुन मन पर्छ कसैलाई गितको 🎶धुन मन पर्छ तर मलाई धड्कन हजुरको 📹अभियान र बोलि नै मनपर्छ
अति नै राम्री अप्सरा Big FaN🥰❤️👌❤️जय धड्कन जय पछेउरि❤❤️🙏
सिरेल राम्रो लाग्यो
एकपटक सेयर गर्नु होला |
आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
सारै राम्रो छ पछेउरि❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
एकपटक सेयर गर्नु होला |
Adorable awesome outstanding acting dhadkan❤❤❤
ठीकई भनिन् तारा दि ले पूर्णिमा को बाउलाई मज्जाले गाली गर्नु भयो😂😂😂😂😂दिदी कि dailog पर्फमेन्स राम्रो लाग्छ😂😂😂😂😂
एकपटक सेयर गर्नु होला |
:हिरालाई चमक चाहिदैन🌄सुनलाई सुगन्ध चाहिदैन।त्यस्तै youtube मा धड्कन हजुरकाे अभिनयले सजिएकाे सिरियल आएपछि🌺,मन भुलाउन अरु कुनै बाहाना chaahidain🥰
Sarai ramro aabhinaya xamata Tara dee ko .
v
❤आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
राम्रो छ हजुर
यो पापिको छोरिको पछि नराय हुनि
एकपटक सेयर गर्नु होला |
👌👌🙏🙏🙏🙏💗💗💗
एकपटक सेयर गर्नु होला |
Dhadkan❤️🙏
धड्कन स्वर्ग को परि होकि धर्तिकि अप्सरा जुन घाम को किरन हो कि वसन्त को सुसेली खै म त हेरेको हेरै भए मोहनी ले हो कि आफ्नै मन को चाहात ले धर्ती को अप्सरा @Dhadkan♥️lama बिग फेन❤सारै राम्रो सब टिम लाई सलाम्❤️🙏🙏🙏
Pachheuri herne ma benglore baat ramrai lagyo
एकपटक सेयर गर्नु होला |
न।ईस🙏🙏🙏🙏🙏
एकपटक सेयर गर्नु होला |
✍️कसैले पनि कुनै पनि समयमा चाहिने भन्दा बढि जान्ने सुन्ने,घमण्डी हुनु हुदैन। अर्को कुरा त्यो पातकी,घमन्डी,पापी,राक्षस,नलायक रुपि बिचारीको सेखी झार्दा लालौको परीवारलाई न्याय मिल्छ होला।त् यस्तै लालेकी आमा पनि मै हूँ जान्ने बुझ्ने भनि चाहिने नचाहिने घमण्ड गरेको पनि चाहिने भन्दा बढि नै भएको बुझियो,देखियो👍️
एकपटक सेयर गर्नु होला |
Dhadkan xori ko acting sarai ramro x tar sarai xoto rol raix aakhako dhit nai marena ❤
Dharai ramro nice nice
एकपटक सेयर गर्नु होला |
छोरी मेरो धड्कन को अभियान सारै राम्रो छ बदाइ छ ❤
धड्कन नानु 🌹पुर्णिामाको जुन झै लाग्छ।बगैंचाको फुल झै लाग्छ।साच्चै हजुरको सुन्दर अभिनय बासुरीको धुन झै लाग्छ।उत्कृष्ट अभिनय
मेरो प्यारो साथी iBig fan🥰🥰🥰
येता हामिपनी छौहै
एकपटक सेयर गर्नु होला |
अब को अर्को भाग मा लाले अलि कदा भाको धेख्न पाउ
एकपटक सेयर गर्नु होला |
ल धड्कन लाइ देखेर आज बाट मैले नि पछेउरि सिरियल हेर्न थालेको ❤
👍️👌👌❤️❤️
साला यस्ताका छाेरीलाइ माया गर्ने मान्छे मुर्खकाे पनि माहामुुर्ख हाेस लाले त 😊
एकपटक सेयर गर्नु होला |
पछेउरी सिरियल हरेक हप्ता नछुट्टाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤❤💐😱🇳🇵👉️🙏🙏🙏
एकपटक सेयर गर्नु होला |
❤😊
😅
@@pachheuri==iliiiiiilll==ll]p❤😊
@@ShantaKapriñ.
धड्कन नानु र तारा मेम को acting superb 😂
Verry good👌👍❤❤
एकपटक सेयर गर्नु होला |
धड्कन हजुरको अभिनय अति नै मन छुने हुन्छन् आगामी दिनहरु मा पनि अझै राम्रो भिडियोहरु हेर्न पाउछु भन्ने आशामा हुनेछु आगामी दिनहरुको लागि कामना बिग फेन धड्कन ❤️🙏
नछुटाइ हेर्ने गर्छु
एकपटक सेयर गर्नु होला |
❤❤❤❤❤❤❤❤❤❤❤
आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
yo siriyal banaune kathakara nirdeshak le ali kati katha chenge garnuparyo. Lale ko latopan ra hepaha pan lai ali batho himmatilo itako jabaf pather le dina sakne banaunuparyo aba..
एकपटक सेयर गर्नु होला | सहि कुराको लागि धन्यवाद |
❤आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
❤आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
❤आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
कस्तो अचम्म को रेछ यो सिर्यल त पछेउरि को अर्थ केहो बुज्नै गाँरो भो सिर्यल को नाम चै पछौरि रे अचम्मै आफ्नै छोरि लाई पछौरि ओडायर दुलहि बनाउनु पर्ने हो खौ के हो बुजियन हो मैले त
एकपटक सेयर गर्नु होला |
❤आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
❤आहा धेरै राम्रो छ धड्कन ,,, दामि छ हजुर ❤️,,,,
,,,,, अभियान 💖 , sweet Hjr so beautiful 💞💞💞 hjr Big fan hjr 🌹precious
आज चाही विचारीको बुढीलाई कपडा फेराएर विचारीको घमण्ड तोडियो मलाइ चाही खुसी लाग्यो
एकपटक सेयर गर्नु होला |
तारा केसी दिदीको सबै telefilm ma एकदमै राम्रो भूमिका निभाएकी छिन् मलाईत राम्रो लागेउ तर पछेउरी टेलिफिलममा लाले दाईको चाहिँ रोल एकदमै झुर छ लास्टै लाटो रोल मलाई चाहिँ ठीक लागेन।
एकपटक सेयर गर्नु होला |
Dhadkn nana superb acting wow ab pchheuri sadhai herinx gajab rol ma aaunuhos hai nana❤️🙏
लाले को रोल अल्लि भयन सारै अबुज अनि लातो पारा भयो लाले लै २ ४ झापु लाउनु पर्यो
एकपटक सेयर गर्नु होला |
Sarai ramro serial ma lndia assam bata herdai chou
एकपटक सेयर गर्नु होला |
Ab bata pachheuri herne vaiyo dhadkan bigfan hajur❤
सिरियल मन पराउने जति यता हाजिर हुनुस्।
एकपटक सेयर गर्नु होला |
शुभकामना सम्पुर्ण टिमलाई
एकपटक सेयर गर्नु होला |
लु मैले चै यो सिरेयल पहिलो पटक हेर्दै छु है सम्पूर्ण लाई नमस्कार 🙏🙏
एकपटक सेयर गर्नु होला |
Queen dhdkan bigfan ❤outstanding acting..but aru ma jasto mitho sambad ra bageko dailuck baji vetina ❤
म पनि 1 देखि नछुटाइ हेतदैछु बहिनि ले बदला लेको मन परो
एकपटक सेयर गर्नु होला |
दामि छ शत्रू लाई एसरि नै बद्ला लिनु पर्छ👍️💪💪🎉🎉
Dhadkan ji ko aru sirel hijo aaja kina rokiyo ni ke karan sdhaj aawos hai aagmi din haru ma dhadkan ji herna pau❤🙏
शुभकामना। साह्रै राम्रो छ
Paxaywri ko aama ko roll nai dammi.
Taraji sabai serial ma tapai roll Sarai man parxa.
एकपटक सेयर गर्नु होला |
सायत आफनै आमा भैदियको भय यकासि यसरि कट दैन थय होला छोरा को कुरै नसुनि डङ कि डङ कुटने थियनन हो ला के
❤❤❤❤❤❤
धेरै राम्रो छआमा🙏🙏🙏👌👌👌👌
Ramro cha ma nachutai haerxu
एकपटक सेयर गर्नु होला |
लाले ले अब पनि सहि राख्नु हुदैन बिचारी सङ बदला लिनु पर्छ यो त नामर्द पारा भयो serial हेर्न पनि मन लाग्न छड्यो
एकपटक सेयर गर्नु होला |
एक ले अर्का लाई support गरौ❤
एकपटक सेयर गर्नु होला |
अब लाले कडा हुनुपर्छ ❤
एकपटक सेयर गर्नु होला |
Laalee DAI n kesaroi ss n baini vayara teyo setoo lugaa bicharii Lai setaii parii oraaii denuvaya ghan hjr haruko sirayal ramro huncha hai ab laale DAI ledimag lagawnu pareyo
एकपटक सेयर गर्नु होला |
राम्राे छ❤️❤️
आज को अपि सोध खुबै रमाइलो बनाउनु भयेछ। म स्याङ्जाको राजेन्द्रप्रसाद
Sahi ho ❤❤❤❤❤❤❤
अाफ्नै बुबा अामाकाे हत्या गर्ने हत्याराकाे छाेरिलाइ माया गर्ने लाले र बीस नभएको सर्प उस्तै हाे।😊
एकपटक सेयर गर्नु होला |
❤❤
एकपटक सेयर गर्नु होला |
पछेवरि सिरियल को कथा राम्रो छ।लाले को आमा को अभिनय मन परछ ।लाले लाई धेरै डरपोक र मंदबुद्धि देखा छ। एती मोटो,मुस्टटंडो भये र पनी आमा को रक्षा गरनु परछ।उल्टो आमा ले छोरा लाई कति समझाई राखे छन।❤😅
एकपटक सेयर गर्नु होला |
Raamro Badla linu vayo aju ko episode ma👍👍
यो सिरियल खालि ऐउटै ठाउमा मात्र भयो अरु ठाउतिर पनि गर्नु पर्यो खालि खोला र तेहि घर मात्र देखियो
एकपटक सेयर गर्नु होला |
धेरै धेरै राम्रो छ पछेउरी सिरेल
कति शिक्षा मुलक सन्देस दिन खोज्नु भाको छ कलाकार तारा दिदिले❤❤❤❤❤
मलाई सारै मन पर्ने सिरियल पछेउरी म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
एकपटक सेयर गर्नु होला |
❤❤❤❤❤
एकपटक सेयर गर्नु होला |
Very nice.
Bathala liyeko chahi ,
Sarae majja lagyo.
Super.
All the best.
एकपटक सेयर गर्नु होला |
लाले ले अब त्यो पुर्णिमा लाई छोड्नु पर्छ तेत्रो विधि दु:ख पाँउदा नि तेस्कै पछि लागेको अलि असहज देखियो त्यो बिचारिले हद भन्दा धेरै गर्यो
एकपटक सेयर गर्नु होला |
Hख ध😂😂
❤❤❤ हठ
❤❤❤ 53:36 53:36 @@pachheuri।स।
एकदमै राम्रो लाग्छ यो सिरियल पनि 🤷♀️👌👌👌👌
एकपटक सेयर गर्नु होला |
युवा भएर टुलुटुलु सहेर बस्नुले राम्रो सन्देश दिएन
एकपटक सेयर गर्नु होला |
त्याेबिचारिलै बन्चरिलेस टाङफरेरचिरि दुईटाखुटा फालटेा फाल्टाई परिदिनु बितेकाे रहिछ
होइन यो लालेको बुद्धि कहिले आउने हो 😂😂😂😂😂😂😂😂😂😂😂
एकपटक सेयर गर्नु होला |
Yesta jabo sireal pani k banako hola tyo bicharilai mardinu ni lale lai dekhera ris po uthyo malai ta
Serial is very interesting keep it up ❤❤❤❤❤
एकपटक सेयर गर्नु होला |
कस्ताे हाे लाले अाफ्नाे बाबा अामाकाे हथ्यारा त्याे बुढाेलाइ खाेलामा फालि नदिएर के रमिता गरेकाे
एकपटक सेयर गर्नु होला |
माजन भएको बोल्ने तरिका नारीसग
एकपटक सेयर गर्नु होला |
थुथुपापि
एकपटक सेयर गर्नु होला |
Dhadkan nana ko outstanding act and looking queen❤gorgeous haski voice love it❤
Laaleko bihechimti sanga hunu paro
सारेै मन पर्छ यो पछेउरि सिरियल सफलताको कामना🙏🙏🙏🙏
Big fan ❤
एकपटक सेयर गर्नु होला |
Dherai ramro xa❤❤
❤❤❤😂
एकपटक सेयर गर्नु होला |
सारै मार्मिक छ पछेउरी सिरेल
एकपटक सेयर गर्नु होला |
लाले लाइ गरेको बदला बिचारिको बुरि लाइगरे राम्रो लाग्यो
एकपटक सेयर गर्नु होला |
धेरै राम्रो लागेको छ
एकपटक सेयर गर्नु होला |