ठूला नेतालाई च्यालेन्ज गर्ने बालेन एक्सन। एरिकाले इज्जत राखिन् ।
HTML-код
- Опубликовано: 19 сен 2024
- ठूला नेतालाई च्यालेन्ज गर्ने बालेन एक्सन। एरिकाले देशकै इज्जत राखिन् ।SIDHA KURA JANATA SANGA
EPISODE 1066
PRESENTER : BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24nepaltv #Shorts
युट्युव community guidelines को समस्याका कारण कार्यक्रमको यो एपिसोड नियमित समय भन्दा ढिलो अपलोड हुन गएको छ । ।
सधैं किन आउने रछ कुन्नि समस्या
किन यस्तो हुदैछ समय फरार भो त
येचाेरसिछेकपिट्नेलाइछुटाउनिपनि सहिभन्छस तलाइचाेर
तेसाृेभयेदुताबासभन्नुनियेस्तइहाेरइछहाेइनतकि कसाेहाे तलबखानि बस्निमात्रइहाेरइछ ।
येात भाछकि भाछइन तर तपाइलेभन्दिनुभयेा किनभनि अनफ्नइपाटिकाछन्त काद्धेतापनिहाे हाेइनर
दमदार प्रस्तुति सर।यत्तिकाे त दिनै पर्छ गुण्डाका राजाहरुलाई।
बिरेन्द्र सरकाे सुरुकाे 4/5 मिनेटको दमदार प्रस्तुति मन पर्ने जतिले लाईक ठाेकै त
बालेन भाई नमस्कार तपाईंको याे योजना १००%सफल हुनेछ यो मेरो आशिर्वाद छ जय चन्द्र सुर्य
दमदार प्रस्तोता बिरेन्द्र जैरु।
राम्रो प्रस्तुती
हार्दिक श्रद्धाञ्जली धनराज गुरुङ
सलाम छ बिरेन्द्र जैरु सरलाई सत्यतथ्य सामाजिक बिकृतीहरुलाई प्रस्तुति गर्नु भएको मा
Kaju badam wala patrakaar ko bhej do Israel mein
सबै प्रदेश खारेज हुनु अत्यन्त जरुरी छ ।
एरिका गुरुङलाई बधाई छ
हृदय देखि बिरेन्द्र जैरु
धन्यबाद वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि ❤❤
दमदार प्रस्तुति ,स-सम्मान छ बिरेन्द्र सर।
Damdar प्रस्तुती वीरेन्द्र सर
राष्ट्रिय पन्छी => डाँफे
राष्ट्रिय जनावर => गाई 🐄
राष्ट्रिय बीमारी => भ्रष्ट नेताहरू 👶
राष्ट्रिय पत्रकार => विरेन्द्र जैरु 🇳🇵✌️
राष्ट्रिय जनावर रामचन्द्रे सेरे प्रचण्डे माकुने बाबुरावण केपी सहित काँग्रेस माओवादी एमाले विभिन्न मधेस केन्द्रित दलका नेताहरू हुन्
Oh.kasto dami comment
🇳🇵🇳🇵देशलाई राजत पदक दिलाउने महान सहसिक खेलाडी एरिका गुरुङ्गजिउ लाई हार्दिक बधाई शुभकामना साथै परिवारमा पनि 💐💐💐❤❤🇳🇵🇳🇵जयनेपाल
के.पि.,प्रचन्ड, शेर बहदुर र यिनका झोले कर्यकर्ता सबै देश द्रोहि हुन सबै लाई हार्दिक श्रधान्जली
न्याय दे नेपाली भारतीय मानन्धर लाई
Wow birendra jairu sir🇳🇵🙏🙏🙏🇳🇵🇳🇵❤️❤️i always proud of you 🤝❤️❤️🙏
very nice good news birendea sir you are the one who help every body just 15 days ago you help my brother from dubai transguard compani thanks a lot again
थुक्क गुरुगंको छोरा भन्न पनि लाज लागने यि जसतो छदमभेषी नेपालको राजनितीमा कोही छैन् अहिले आएर प्रमाणित भयो “ रातो पासपोटॅ “ मा के भएको रहेछ भनेर !
यो कोशी प्रदेश खारेज गर्नु पर्छ
कोषि बाहेक का अरु ५ प्रदेशले कौन्सा तिर मार्या छन ..सबै प्रदेस खारिज गर्नुपर्छ ..केन्द्र र स्थानिय भएपुग्छ
वर्तमान कानुन मन्त्रि धनराज ऊर्फ ढलराज गुरुङ्गको अकानुनी कार्यबिधिहरु ले गर्दा कांग्रेस पार्टीको बचे कुचेको इजत पनि ढलमा बगाएको छ!!दलालपति रामचन्द्र पौडेलको त झनै कुरागरी साधे नै छैन!!!😮😮😮😮😮
स्पष्ट पत्रकार बीरेन्द्र जैरु जस्तो पत्रकार देशलाई चाहिएकोछ।🇳🇵
Very strong and real prastuti Jairu sir jaya ho for the Nepalese people and nations
राजा आउ देस विदेश का जनता बचाउ❤
सलाम पत्रकार ज्यु
यस्तो गद्दार गर्छ्न भन्ने लागेको थिएन ।अब कुनै नेता र राजनीति को नाम लिन आफैलाइ धिक्कार लागेको छ।
तुरुन्त खारेज गर बिराटनगरका जनता जिन्दावाद । यो संघियता ऋणको गलगाड मात्र हो ।
Yo news bahek aru news sab jhare pat lagx molai ❤❤
Great sir 👍
बालेनको प्लान त् धेरै राम्रो छ,सफल होस् / तर जनता भेँड़ो छन्, हात फोहोर हुने प्राबिधिक ग्यान लिन चाहदैनन, अनुसासनमा बस्न चाहदैनन, थोरै तलब देखि काम सुरु गर्न चाहदैनन
Good news
Birendra sirko karyakaram sahixa good hajur ❤❤❤❤❤
बधाई छ बोइनी एरिका ❤❤
Great journalist 👏 👍🏾 👌 🙌 😀
दुख खवर छ 😭😭😭😭😭
बिरेन्द्र जैरू सलाम छ
शुभ प्रभात बिरेन्द्र सर म साउदी अरब बाट हेर्दै धन्यवाद
जय नेपाल
मरिसके पछि 10 लाख दिएर केही हुदैन सरकार बरु नेपाल मै केही काम गरेर 10 लाख कमाउनी बेवास्ता गर🙏🙏
ज्यान गुमाएका प्रर्ति हार्दिक श्रद्धाञ्जली 😭😭
सबै भन्दा पहिले नेता सबैलाई जिउदै tadpaitadpai यातना दिने काम गर्नुपर्छ
Thanks so much journalist jyu.Kanun mantri Party neta haru ko nalayak gatibidhi ko karan janata lai aatankit pareko cha.Janata Purana party netaharu ra sarkar prati niras udas baneka chan.
कोशी प्रदेश को घटनाको बारेमा हाम्रो भनाई के छ भने प्रदेश होइन प्रदेश सरकार र प्रदेश सभाको व्यवस्था चाहिँ खारेज गर्नुपर्छ
नेपाली जनता अरूको दैशमा गएर मारिन्छन् यो कहिले सम्म सरकार !!! धिक्कार छ तिमीहरुलाई र तिमीहरुको देश बनाउने निती तथा कार्यक्रम र संयन्त्र लाई ।
🎉❤🎉 पत्रकार मित्र हजुर लाई बधाई एक दम सहि कुरा गर्नु भो गुन्डा र हत्यारा लाई सफा इ दिने नेता लाइ देश निकाला गर्नु पर्छ देश भक्त जनता मिलेर जय नेपाल 🎉❤
यि नेतालाई कुटेको मुद्दा फिर्ता र नेतालाई काट्नेलाई आममाफी हुनु नि😮
News 24 ma satya tathya samachar liya rakhnu Nepalko dukhama sath dinu vayako ma dhanyabad
Pradesh karez garnu parcha that’s all bhayoh atti
Good
Good. News
Namaste sir❤🎉
महेन्द्र राजाले जनतापाल्न थापनागरेको उध्धोगहरूबेचेर खाईसके अबकून उध्धोगखोलनेहोला र जनताले कामपाउलान ह।।
Great journalism
ल ,मेयर बालेन ज्यू को रोजगार कार्यक्रम सञ्चालन सफल होस भनी। काममा छ।
वहा मेम लाई धेरै सुवाकमाना 💕💕💕💕💕💕💞💕💕💕💕💞💞💞💞
Good morning sidhA kurA
सबै प्रदेश खारेज गर्नुपर्ने माग
Congretchulation Birendra jairu
खर्चको भारी अनावस्यक प्रदेश नै खारेज गरिदिए सुनमा सुगन्ध हुन्छ भन्ने मेरो स्वतन्त्र धारणाछ |
Well done sir ❤
यथार्थ समाचार को लागि सलाम छ विरेन्द्र जैरु सर 🙏🙏❤
प्रदेश देखि लिएर संघ सम्म का नेताहरु लाई भट्टी मा लगेर एक एक गर्दै पाेल्नुपर्ने अवस्था को सिर्जना भइरहेको छ 😢
कानुन मन्त्री ज्यु
अब स्याङ्जा छेत्र न २ तिर नाउनु भोट माग्न
हेरियो हजुर को चाला माला
Congratulations 3M Subscribe news 24 Nepal 🇳🇵🎉🎉
सोझा नेपालिको भाग्य लुटेरा यहि नेपालका नेता मात्र हुन् विदेशि होईनन्।
जनताको ढक्कन खुलेको दिन यी नेतालाई पक्कै पनि नाङ्गेझार पारेर तातो सडकमा घिसार्ने दिन आउनेछ।🤔🤔🤔🤔
सबै चोर भएशी गरिब जन्ताको केही लाग्दैन मात्रै लानै ठोक्नु पर्छ खुकुरी
बाबुराम बिदेशिकाे गुलाम हे ।यो देशमा यी चाेर भएसम्म देश बिकाश हुदैन।
Good job balen sir ❤️🙏
खाडी को देश मा भारतको युवाहोस या नेपालको खाडिको देशमा आज भोलि कत्तींले हिन्दुलाई मनैपराउदैन।
Rabai sir is good leadear of nepal full support from chitwan
ईजरायल विपदमा पनि नेपास सरकारले आफ्नो जनतालाई समयमा उद्दार गर्न नसक्नु भनेको सरकार गैरजिम्मेवारी हुनु हो। ज्यान गुमाउनेहरुप्रति हार्दीक श्रदान्जली
“मुखदर्शक नेपाल सरकार मुर्दावाद👎🏼”
Huge congratulations cheli. ❤😊
गणतनतरनसकि.गुणडाराजयसकिदैन
Sacho kuro janta samu sliyera aauni Birandra jairu sir lai namaskar
From Saudi Arabia,
Great proformens
जय बालेन ❤
Keep your sprit !
❤good jop sir❤❤❤❤❤
great works balen sir
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
यो भयन कहिले 9 बजे कहिले कति time नै फिक्स भयना यौटै time मा हल्ननु पर्यो ❤🙏
Pin comment padnus la paile mention gara ko xa already
काम गर्छु भन्नेकाे काम नै नहेरि किन संका बरू हुन सक्छ भने कसरि सहयाेग गर्न सकिन्छ सहयाेग गरौ।
Cangratulation sis
👍👍👍👍👍👍👍
Birendra sir tyo raj kumar pyakurelko sting operation garnu paryo
Yi pardeshka gatixada harulai jhundaunu paryo
Pradesh kharej gar
Good analysis
बोले कै मनोबल देख्दा झुठो हो कि भन्ने देखिन्छ।
The first and foremost KMC must initiate is the inclusion of locals in the administration in all wards.
तीत्रो परीबारमा भयेको भये ईन्टरनेट हाईलाट हुन्थो होला गरीबको छोरा छोरी मर्दा साहताको लागी हार गुहार गर्दा पनि
सुनीदीऐनौ पाप लाग्छ
यी सब अब २०८४ मा सिद्दीने मेसो हो
शुभप्रभात बिरेन्द भाई ईजरायल मा दुर्घटनामा परि मृत्यु भऐका हाम्रा नेपालि हरुकाे साथेै सबेै नेपालिहरुकाे नेपाल ल्याउने कुरा उठाई दिनु हाेला चाडाे उदार हाेस ई अपराधिकाे नाम शुन्दा पनि घिन लागन थालेकाे छ बाहिर बस्ता असल कुरा गर्छन भित्र अाऐर ईनेै अपराध गर्छन ई सबेै डाका अपराधि हुन सरकार नेै अपराधि भऐर देश मा असान्ति भेै रहेछ
👍️👍️👍️👍️👍️👍️👍️
Jay shree Ram
हैट, बिरेन्द्र जैरु सर क्या मज्जाले भन्दिनु भो 😅😅😅 सलुट 🎉 अनि डाकाहरु ले राजा लाई दोष लगाउछ देखिस जनता हरुले सही गलत राम्रोसँग छुत्याउने भएको छ डाम्ना तिमीहरू ले धर्म भाड्ने काम गर्ने अनि राजा लाई दोष दिन्छौ दलाल
Good balen sir
Nepal