AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ४, शुक्रबार साँझ ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • NEWS PRESENTER: SABIKA SHRESTHA & ROSHANI KATHET
    HEADLINES: 7PM
    १. राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान, असोज १० गते सम्बोधन, विचमा बहुपक्षीय र द्विपक्षीय भेटवार्ता ।
    प्रधानमन्त्री प्रस्थान
    बहुपक्षीय र द्विपक्षीय भेटवार्ता
    २. सहकारी छानविन विशेष समितिको प्रतिवेदन सार्वजनिक, फरार आरोपी २९जना, जीबी राई र उनका आफन्तबाट २अर्ब ५८करोड अपचलन ।
    प्रतिवेदनको पूर्णपाठ
    सहकारी प्रकरणमा संसदीय छानविन
    ३. नागढुंगा-मुग्लिन सडकखण्ड विस्तारमा बिलम्व, निर्धारित अवधिमा सम्पन्न गर्नेभन्दा ठेक्काको म्याद थप्ने धन्दा, दशैंका बेला आवतजावतमा झन् सास्ती ।
    सडकको सकस
    नागढुंगा-मुग्लिनखण्ड विस्तारमा बिलम्व
    ४. चाडपर्वलक्षित पसलबाट ५०हजार क्विन्टल खाद्यान्न विक्री गर्ने सरकारको लक्ष्य, प्रतिकिलो ७ रुपैंयाँसम्म छुट, प्रतिलिटर तेलमा ५रुपैंयाँ सहुलियत ।
    सहुलियत बजार
    चाडपर्वलक्षित सुपथ मूल्य पसल
    र,
    ५. एन्फा महिला लिगमा गोलको वर्षा, कोशीविरुद्ध एपीएफले निकाल्यो ८-०को शान्दार जीत, आर्मीसँग चन्द्रपुर १०-०ले पराजित ।
    विभागीयकै वर्चश्व
    एपीएफद्वारा कोशी र आर्मीद्वारा चन्द्रपुर पराजित
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии •