लोकेन्द्र बहादुर चन्दको दरबार ह*त्याकाण्डबारे सनसनीपूर्ण खुलासा: राजा वीरेन्द्रले किन चलाए गोली?

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 44

  • @gopaldhital1720
    @gopaldhital1720 12 дней назад +5

    यथार्थतामा आधारित मार्मिक बिष्लेषण गरेकाेमा बधाई हजुर

  • @rambikrammalla2622
    @rambikrammalla2622 7 дней назад

    Darsan namaste ❤.
    Ramro bichar purba mananiya pm jiu.❤🎉.

  • @yubarajbhusal2831
    @yubarajbhusal2831 11 дней назад +3

    Good interview

  • @TribikramKunwar
    @TribikramKunwar 12 дней назад +14

    आज ऋषि धमलालाई लैनचौरले के सुचना लिन चाहेर लोकन्थली पठाएछ ?

  • @stopcorruption3933
    @stopcorruption3933 12 дней назад +3

    याे मुलुककाे एक सरल, सभ्य र इमानदार राजनेता

  • @rajeshkc7843
    @rajeshkc7843 10 дней назад

    मेरो लागी सब भन्दा अस्कक्षम प्रघानमन्त्री !!!

  • @shambhushah2112
    @shambhushah2112 12 дней назад +5

    Gantantra kharij garum raja lau desh bachau rajtantra jindabad Nepal lai Hindu rastra banau ❤❤

  • @avishekpandey4477
    @avishekpandey4477 12 дней назад +4

    डिप स्टेटको डलरको पैसा खाएर रजगज रिषी धमला जस्ता ब्यक्तिलाइ पत्रकार ठान्ने नेपाली समाजनै झुटो हो भन्न नसक्दा उत्पन्न परिस्थिती लाई केक काटेरखाने कृश्मस मनाउने र नेपाली माटो नेपाली बाटो बिराएकाहरु लाई मनोरन्जन गराउदा दुख लागेर आउदछ।

  • @kamalbohara2612
    @kamalbohara2612 10 дней назад

    🙏🙏🙏

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 12 дней назад +3

    दिपेन्द्र ले जानी जानी आफनो साखा सन्तान सबै मार्छ्न ? मर्ने बेला त सहि बोलेर मर। पागलहरु । मरेको मान्छेलाई जे पनि आरोप लगाइ दिए पनि हुन्छ ।

    • @tejnaryanshrestha7571
      @tejnaryanshrestha7571 11 дней назад +1

      Yo budho le pani lainachour ko dana pani khayeko le hola yesto boleko !!!

  • @prakashsaru1906
    @prakashsaru1906 12 дней назад +2

    धमला ले जिवन मा पहिलो चोटि राम्रो काम गरेछ ''
    आज बल्ल एकजना असल बुध्दिजीवी पाका राजनीतिज्ञ ल्याएर | दरबार हत्याकाण्ड का हतियार धारी दिपेन्द्र जस्तै देखिने छद्म दिपेन्द्र थियो | लोकेन्द्र झुक्किए जस्तै सबै झुक्किएका हुनसक्छन्

  • @roshankumar-zl7ys
    @roshankumar-zl7ys 12 дней назад

    येस्ले लेखेरा बोले को भए बोलने शैली मिल्थ्यो क्यारे ,यस्ता यस्ता लाए पत्रकार भानू भनेको अफ़ाई लाई लाटोको शेरो भको जस्तो लगछा कसारी नेपाली जानता ले यस्तो पत्रकार लाए हेरना रा सुनना ऋचाऊ छ 😢

  • @Joshirealestatedubai
    @Joshirealestatedubai 10 дней назад

    Dhamala ji ko kura garne style 😂

  • @merodaainepal2979
    @merodaainepal2979 11 дней назад +1

    राजा पुर्व हुदैन ए
    काजु के बोल्या

  • @GyanBshadur
    @GyanBshadur 12 дней назад

    पहील यो देशमा राज्य एकीकरण पछी बिदेसी मानव रुपी अदृश्य शक्ति धुन्दुकार राक्षेस दानव काट्टो खाने र रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने बिज्ञान बिनाको काट्टो खाने हि्न्दु धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार रहेसम्म यो देश र राजा प्रजाको कहिले पनि मानव हुनासक्देे राजा लाई राजा बन्न दीदैनन कीन ? राजा लाई खोपा को देवतार र बिष्णु को अवतार बनाउने हो प्रजा लाई अमानब बीरमसान वीर नेपाली वीर गोर्खाली बनाउने सड्यन्त्रपुर्बक राजा र प्रजाको नरबली दीने दरबार भित्र बाट रगतको खोला बगाउने काट्टो खाने राजा को जेठो छोरा लाई राजा बनाउदै उहीँ पहिल को कोदपर्ब दसै भणडर्णखाल पर्व मनाउने हो काट्टो खादै वीर नेपाली बन्दै नर्ग भाषिने हो ?

  • @prakashsaru1906
    @prakashsaru1906 12 дней назад +1

    कसैको अनुहार देख्यो कि रिस उठने के ... हैट !

    • @LilihangLimbu
      @LilihangLimbu 12 дней назад

      अनि त कामी होस नि त

  • @prakashbist5683
    @prakashbist5683 12 дней назад

    हुनत अबस्था पुगी सकेको मान्छेलाई नानाथरी भन्नु उपयुक्त हुदैन तै पनि जनताको अपेक्षा बढि भयो रे कठै यीनको बुद्धी देखेर दयालाग्यो, ४ पटक प्रधान मंत्री भएको जिल्लामै अझै सम्म पनि बिजुली पुगेको छैन, सडक त कताकता, स्कुलको अबस्था नाजुक नै छन अझै पनि अनि यस्ताहरुलाई हामीहरुले नेता मानिदिनु पर्ने हैन? आफु बुढो भए छि छोरालाई नि नेतानै बनाऊन खोज्ने हैन? अनि जनताले हराईदिए पछि दोषी जनता?

  • @ChandRajendrachand
    @ChandRajendrachand 12 дней назад +1

    Dhog gre bhupu pm ji

  • @PradeepBam-d4i
    @PradeepBam-d4i 12 дней назад +1

    धमला हेर 😂😂😂😂😂

  • @nischaldhakal1969
    @nischaldhakal1969 12 дней назад +3

    CIA le army sanga milera mareko ho.. Aba pani k Dipendra ho ra?

  • @rabindraacharya8843
    @rabindraacharya8843 12 дней назад +1

    बसाई हेर न जोकर को 😂😂😂

  • @sureshji8334
    @sureshji8334 8 дней назад

    आमा सासु

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 12 дней назад

    बुढो मान्छे आराम ले बोल्दा बोल्दै ठयक्कै भनुस जनतालाई

  • @GyanBshadur
    @GyanBshadur 12 дней назад

    पछील्लो २०४६ पछी बिदेसी ले खोली देएका बहुद दल मध्देका आलो पालो छोटे राजा पनि बन्न भ्याई सकेका हरु मध्देका एक छोटे राजा को भनाई पत्रुकार सीसी धमाल हरुको गफगाफ पहील कुरात नेपाल देशमा देश र जनता को सरकार नै नभएको देश हो कीन ? राज्य एकीकरण पछी बिदेसी मानव रुपी अदृश्य शक्ति धुन्दुकारी दानब राक्षस हरुका एकजत्थ ले विशाल बुध्द धर्ति कब्जा गर्दै राजा र प्रजाको नजर बन्दगर्दै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्ती बिज्ञान को सर्ब प्राणी अहीँसाको ८४ हजार धम्म स्कन्दको शिक्षा दिक्षाका सुसासन संस्कार संस्कृतिक भएको बिस्वलाई बुधिज्म कींड्म राज्यको स्थसपना गराएर बिस्वलाई लाई ज्ञान दिने ज्ञान को भणडार भएको ज्ञान भुमी बुध्द सभ्यताको विशाल बुध्द भुमी राजा एकीकरण पछी दुईतिहाई भन्दबडी ठाडोखाएर् तेस्रोहग्दै राजा ले एकीकरण पछी राजा ले नियुक्ति गरेका प्रथम प्रधानमन्त्री भिमसेन थापा लाई सड्यन्त्रपुर्बक जेलकोचेर् जेल भित्र नै काट्टो खादै पराधिन काट्टो खाने धर्म को रंगभेद र पानी देखीनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दिने काट्टो खाने शाह बंशिय राजा हरु लाई खोपा को देवता र बिष्णु को अवतार बनाउने बुध्द सभ्यताको जमता लाई अमानब बनाउने वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको काट्टो खाने धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर् स्थापना गर्दै राजा र प्रजाको पुण नजर बन्दगर्दै दरबार भित्र नै हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै रगतको खोला बगाउदै काट्टो खादै कोदपर्ब दसै र भणडर्णखाल पर्व मनाउदै शाह बंशिय राजा हरुलाई र हाम्रा पुस्तहरु लाखाै लाख प्रजाको सड्यन्त्रपुर्बक नरबलि दीदै रगतको खोला बगाउदै काट्टो खादै राजा को जेठो छोरालाई नया राजा बनाउद बनाउदै २०४६ ल्याएपछी २०५८ साल मा सड्यन्त्रपुर्बक दरबार हत्याकाण्ड गराए पछी बाँकी राखेका राजाको भाई राजा ज्ञान्द्र लाई पनि विभिन्न सड्यन्त्रपुर्बक विभिन्न लालछना लगाउदै पाखा लगए !!!

  • @roopnarayanpradhan-lalitap6302
    @roopnarayanpradhan-lalitap6302 11 дней назад

    Anti-फाईबर भनेको कस्तो हुन्छ हरी?

  • @gopalkrishnaadhikari2432
    @gopalkrishnaadhikari2432 11 дней назад

    मनपर्ने अग्रज नेता

  • @aagavraj4938
    @aagavraj4938 12 дней назад

    Asavya nagarik ra asavya sanaj chau ani jaslai ni gali garne..niti haina byakti lsi gali garne sanaj talai jancha

  • @nirojgurung653
    @nirojgurung653 9 дней назад

    Yo kura nabujne buda ko jhutto interview. Yesaile bigareko ho raja lai galat sallah diyer

  • @picnictillotama5
    @picnictillotama5 9 дней назад

    Hawker dalal joker kaju

  • @SYU213
    @SYU213 12 дней назад

    Padheesakyo kaam paudaina des ma vhappsl chhap haru le mahal banaisakyo

  • @kamalbhusal9396
    @kamalbhusal9396 12 дней назад

    Aba tmeharu deep state ka jasus haru le euta kura hekka rakhda huncha. Hami China ra Russia ko intelligence ko sahayog ma Madan Bhandari hatya kanda ra durbar hatya kanda ko file kholinecha. Durbariya ghera hosiyar

  • @Huntermaffiya
    @Huntermaffiya 12 дней назад

    😂