कान्छो वडा अध्यक्षको यत्रो उद्यम.... [ The Nepal today ] Agriculture in Nepal

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • Follow us on Facebook:
    / thenepaltoday
    सुबिन्द्र, २८ वर्षीय युवा हुन् । सानै उमेरमा वडा अध्यक्षमा निर्वाचित हुन सफल भएका छन् उनी । ललितपुर जिल्लाको दक्षिणी भेक कोन्ज्योसोम गाउँपालिका वडा नं.५ का वडाअध्यक्ष हुन् । जनताको सेवा गर्न उद्यत यी युवा आफ्नो घर व्यवहार चलाउन आफ्नै उद्योग सञ्चालन गरेका छन् । राजनीतिलाई धन कमाउने पेशाका रुपमा प्रयोग हुँदै गएको आजको अवस्थामा यी युवा उदाहरण हुन् जो राजनीति गर्न कृषि व्यवसाय गरेका छन् । ललितपुरको कर्णाली मानिने यो भेकमा यी युवाले देखाएको उद्यम तपाईं पनि हुेर्नुस् अरुलाई पनि देखाउनुस् ।
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Subindra is 28 years old. He has been elected as the ward chairperson at an early age of Konjyosom village municipality ward no. 5 in Lalitpur district. Eager to serve the people, these young people have run their own businesses to run their household. In today's situation where politics is being used as a profession for making money, these young people are examples of those who have engaged in agribusiness to do politics. You too should see the enterprise shown by these youths. This part is considered as Karnali of Lalitpur.
    Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.

Комментарии • 18