विवाह गर्नुपूर्व के कस्ता कुरामा ध्यान दिनुपर्छ ? विवाहे ग्रहशुद्धिज्ञानम् || Bibaha Grahasuddhi

Поделиться
HTML-код
  • Опубликовано: 18 окт 2024
  • विवाह गर्नुपूर्व के कस्ता कुरामा विचार पुर्याउनुपर्छ ? विशेषगरी के कस्ता ग्रह नक्षत्रको मिलानपूर्वक गरिएको वैवाहिक जीवन सफल र सुखी बन्छ ? यसैगरी विवाहको साइत जुराउनुपूर्व के कस्ता ग्रहहरूको अनुकूलता चाहिन्छ ? गुण, गण, नाडी आदिको विचारका साथै अन्य के कस्ता कुराको मिलानले दाम्पत्य जीवन सफल हुन्छ ? भन्ने बारेमा शास्त्रप्रमाणसहितको प्रस्तुति नेसंवि अन्तर्गत प्राक्शास्त्री ज्याेतिष विषय ज्ञानका साथै जिज्ञासु सबैमा उपयोगी हुनेमा आशावादी छु । समालोचनात्मक प्रतिक्रियाको पनि अपेक्षा गर्दछु । #Bibaha #Grahasuddhi #Muhurtachintamani #Jyotishaacharya
    -नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    .....................................................................
    पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
    #Dhurba_Sangyak #Nakshatra #Jyotishaacharya #Muhurtachintamani
    ...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
    १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
    #नाम जुराउने तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
    २‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
    ३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
    ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
    ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
    ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
    ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
    ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
    ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
    १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
    ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
    १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
    १३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
    १४. तिथि भनेका के हो ? : • तिथि भनेका के हो ? तिथ...
    १५‍. तिथिका स्वामी जान्ने रीति : • तिथिका स्वामी जान्ने ...
    १६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका : • सर्वाथसिद्धि योग जान्न...
    १७. भद्रा भनेको के हो ? करण ज्ञानसहित : • भद्रा भनेको के हो ? कर...
    १८. गुरुशुक्रास्त विचार : • गुरुशुक्रास्त विचार | ...
    १९. कालहोराज्ञानम् : • होराकालका आधारमा शुभाश...
    २०. नक्षत्रका स्वामी जान्ने विधि : • नक्षत्रका स्वामी जान्न...
    २१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् : • ध्रुवसंज्ञक नक्षत्र ||...
    २२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? : • चर /चल संज्ञक नक्षत्र ...
    २४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? : • उग्र/क्रूरसंज्ञक नक्षत...
    २६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र : • मिश्र/साधारणसंज्ञक नक्...
    २७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र : • छिप्र वा लघुसंज्ञक नक्...
    २८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र : • मृदु/मैत्रसंज्ञक नक्षत...
    २९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र : • तीक्षण/दारुणसंज्ञक नक्...
    ३०. नक्षत्रको अन्धादिसंज्ञा || हराएको वस्तु पत्ता लगाउने विधि : • नक्षत्रको अन्धादिसंज्ञ...
    ३१ नक्षत्रताराज्ञानम् ; • कुन नक्षत्रका कति तारा...
    ३२. नक्षत्रस्वरूपज्ञानम् : • कुन नक्षत्रको आकृति कस...
    ३३. बच्चाको दाँत कति महिनामा आए के फल ? : • बच्चाको दाँत कति महिना...
    ३४. अन्नप्राशनमुहूर्त्तज्ञानम् : • बच्चाको अन्नप्राशन/पास...
    ३५. शुभ र अशुभ तारा जान्ने रीति : • शुभ र अशुभ तारा जान्ने...
    ३६‍. क्षाैरकर्म/मुण्डन / छेवर गर्ने साइत निकाल्ने तरिका : • क्षाैरकर्म/मुण्डन / छे...
    #ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
    #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
    कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
    #राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
    #चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
    #महिनाको नाम वैशाख जेठ आदि राख्नुको वैज्ञानिक कारण ? : • महिनाको नाम वैशाख जेठ ...
    #आइत,सोम,मंगल आदि वारको नाम राख्नुको वैज्ञानिक कारण ? : • आइत,सोम,मंगलवार आदि वा...
    धार्मिक कार्यको समापनमा १०८ र १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
    ........................
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
    ..............................
    लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
    © Narayan Prasad Niraula, Jyotishaacharya, 2020
    🙏🏼 Fallow Jyotishaacharya 👇🏼
    ➥ www.jyoutishaac...
    ➥www.narayannira...
    ➥ / jyoutishaacharya
    ➥ / narayanniraula5
    ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
    ।।ॐ।।

Комментарии • 24

  • @bhojrajadhikari8172
    @bhojrajadhikari8172 Год назад

    हार्दिक नमन गुरु , थप जानकारी भयो

  • @vedicpratishthan1335
    @vedicpratishthan1335 3 года назад +1

    सुंदर प्रस्तुति

  • @krishnachapagai8539
    @krishnachapagai8539 2 года назад

    अति उत्तम

  • @bhupendraoli2112
    @bhupendraoli2112 7 месяцев назад +1

    पश्चिम नेपाल मा मातृ गोत्र मा बिबाह गरेको पाइन्छ...

  • @shishirkhatiwada49
    @shishirkhatiwada49 6 месяцев назад

    केटी र केटा दुवै को मावली एउटै थरी हुन् तर दुइटा परिवार बीचमा सात पुस्ता सम्म को सम्बन्ध छैन, एता घर तिर कोे कोे पनी केहि समस्या छैन भने त्यस्तो दुई जना केटा र केटी बीच विवाह गर्न मिल्छ कि मिल्दैन गुरु ???

  • @nirmalabista5692
    @nirmalabista5692 Год назад

    जय होस गुरुजि

  • @deepaksubedi7
    @deepaksubedi7 Год назад

    चतुर्थाष्टममा मेषकाे कर्क र कर्ककाे मेष कसरी हुन्छ?????????????????? बिचार गरेर बाेल्नु पर्याे । अनि स्राेत के हाे त्याे पनि उल्लेख भए राम्रो हुन्थ्यो ।

  • @BishnuPaudelTips
    @BishnuPaudelTips 3 года назад +1

    namaskar gurudev hajurko muhurt chinamani pusrak nepalko kun kun thauma paich ani morang ya jhapajillako kunthauma kunpusakpasalma painchh jankari paun

    • @jyotishaacharya
      @jyotishaacharya  3 года назад

      मुहूर्तचिन्तामणिसहितका विषयवसुतु भएकाे `ज्याेतिष-प्रवेशिका´ काष्ठमण्डप पुस्तक घर काठमाडौं लगायत धरानमा पनि उपलब्ध छ ।

    • @BishnuPaudelTips
      @BishnuPaudelTips 3 года назад

      @@jyotishaacharya ok itaharimata chain hola ni m USA maho tetabat aune manislai yo pustak pasl bat lyaidinu bhannako lagi ho hajurko karyakram herne gar chhu mlai sarai ramro lagyo

  • @हृषीकेशउपाध्यायगौतमअत्री

    विवाह को शुभ लग्न हेर्दा केटा केटी को नवांश कुण्डली आधारमा हेर्नु पर्ने हो
    कि के होला गुरूदेव
    र कुण्डली निर्माण गर्दा ग्रह हरू कति कति अंशमा वक्री माग्री हुन्छन्

    • @jyotishaacharya
      @jyotishaacharya  3 года назад

      विवाहकाे लग्न हेर्दा कन्यादानकाे शुभ समयकाे नवमांश विचार हुन्छ । ग्रहकाे उदयास्त वक्रमार्ग अंश ग्रहकाे वक्रमार्ग विचार भन्ने भिडियाेमा हेर्नुहाेला ।

  • @santoshimatakocheli3314
    @santoshimatakocheli3314 3 года назад +2

    chandrama juraune , bruhaspati juraune bare prasta vayena ni guru . Prasta pardinu paryo. chandrama kasari juraune ? bar wa badhu ko nakshetra bata bibaha ko din ko nakshetra samma ganda 4, 8, 12 nakshetra parnu hunna vanne maile bujhe, ho guru ?

    • @jyotishaacharya
      @jyotishaacharya  3 года назад

      वर बधूकाे राशिदेखि विवाह हुने दिनकाे चन्द्रमाकाे राशि गन्ने, ४ वा ८ वा १२ पर्दा जुर्दैन । यसैगरी सूर्य र बृहस्पति रहेकाे राशि पनि हेर्नुपर्छ । धन्याद ।

  • @dsusil93
    @dsusil93 3 года назад

    ४/८/१२ महिना बरबधुको राशिबाट को तरीका गर्दा गुरु पात्रो परेन नि त हेर्नुलाई गुरु ? जस्तै तिम्रो मेष राशि ल असोज , मंसिर र चैत बिए जुर्दैन नगर्नु । बाकी महिना चलन अनुसार बैशाख जे अ सा भ कार्तिक पौ मा फा महिना जुर्छ भन्ने हो गुरु

  • @Astrologerlaxmigyawali
    @Astrologerlaxmigyawali 2 года назад

    Good

  • @unknownlite7085
    @unknownlite7085 2 года назад

    6 ra 8 paryo bhane bihe garauna mildaina ra guru? Aru ta sab thik xa.....Please reply guru🙏

  • @unknownlite7085
    @unknownlite7085 2 года назад

    Hajurko contact pauna milxa?🙏🙏🙏

  • @roshandhikari7744
    @roshandhikari7744 2 года назад

    गुरु जैसी बाहुन र कुमाई को बिहे हुन्छ ? 😅 के हुन्न ?

  • @urmilaadhikari3977
    @urmilaadhikari3977 2 года назад

    Maggali र मङ्गली नभएको मान्छे को विवाह गर्दा के हुन्छ गुरु भपाँदिनु परो

    • @subsbsngtm9212
      @subsbsngtm9212 Год назад

      28 Barsa paxi bihe garda hun , natra sambandh tikdaina

  • @gitaramtel2285
    @gitaramtel2285 2 года назад

    माङ्ग्लीक माङ्ग्लिक बिच बिवाह हुन्छ गुरु भन्दिनु न

  • @debarajbastola2958
    @debarajbastola2958 3 года назад

    Good