व्यवसायिक हिसाबले गदा फाइदा नै हुन्छ होला सर धेरै quantity मा उत्पादत र विक्री हुँदा फाइदा हुन्छ। दानाको साथ-साथै वैकल्पिक रुपमा बुङ्गुरले खानेकुराहरु पनि दिएर cost घटाउन सकिन्छ होला सर... धन्यवाद
व्यवसायिक हिसाबले ठुलो संख्यामा बुङ्गुर पाल्ने हो भने फाइदा नै हुन्छ सर कोरिया र नेपालको मासुको मुल्यलाई हेरेर समायोजन गर्ने हो भने उस्तै हो सर, यहाँ ठुलो संख्यामा पाल्ने भएको कारणले थोरै थोरै गरेर धेरै फाइदा हुन्छ
Very informative aru pani yestai video haru haldinu hai sir
ok sir
Thank you
Good information bhai
Thank you
Good
Very good information
Thank you
Very informative video ❤❤
Thank you
Tq sir
Ini dana kaha painxa
Raw material हरु बेच्ने धेरै छन्
बुङ्गुर पालन सम्बन्धीका Facebook page हरुमा दिनकै जस्तो Raw mateiral हरु यहाँ पाइन्छ भनेर post गरिरहेका हुन्छन् ।
Cost double parna Janxa yesari ta
व्यवसायिक हिसाबले गदा फाइदा नै हुन्छ होला सर
धेरै quantity मा उत्पादत र विक्री हुँदा फाइदा हुन्छ।
दानाको साथ-साथै वैकल्पिक रुपमा बुङ्गुरले खानेकुराहरु पनि दिएर cost घटाउन सकिन्छ होला सर... धन्यवाद
30 kg mathe ko lai Dana ra makai dinda kosto hola sir
के सोध्नु भएको हो बुझिन सर
मकै मात्र भन्नुभाको हो कि ?
दाना संगसंगै मकै भन्नु भएको हो ?
@@Krishigothalomaila baniko hajur lai 30 kg mathe ko pig 🐖 lai Dana ra makai mix garera denu milxa ta sir Dana matrai expensive hunxa
@@GORKHADIL मिल्छ सर तर मकैलाई च्याख्ला वा पिठो जस्तो बनाउनु पर्छ
Hajur ko youtube lai subscribe gareko xu mero pani gardenu hola sir🎉
Korea ko company ko bangur haru rahecha. Informative video 😮
ठिक हाे तर याे डबल खर्च लागछ
व्यवसायिक हिसाबले ठुलो संख्यामा बुङ्गुर पाल्ने हो भने फाइदा नै हुन्छ सर
कोरिया र नेपालको मासुको मुल्यलाई हेरेर समायोजन गर्ने हो भने उस्तै हो सर,
यहाँ ठुलो संख्यामा पाल्ने भएको कारणले थोरै थोरै गरेर धेरै फाइदा हुन्छ
thuk xa la
Sabai thau paidain ho kacha mal
Ahile painxa
Bungur Palan group maa ek post Garnu vayo vane delivery Ghar Mai gardinxu vanirako hunxan
Good
Thank you