- Видео 42
- Просмотров 46 478
Krishi gothalo( कृषि गोठालो)
Непал
Добавлен 23 июн 2020
कृषि सम्बन्धी जानकारी
Here you can learn about health and modern agriculture farming tips in yours language
Here you can learn about health and modern agriculture farming tips in yours language
बुङ्गुरको बच्चा जन्मिएर बेच्ने बेलासम्म लगाउनै पर्ने खोप( Pig' s Vaccine After Birth)
बुङ्गुरको बच्चा जन्मिएर बेच्ने बेलासम्म लगाउनै पर्ने खोप
Просмотров: 194
Видео
बुङ्गुरको खोपको सम्पूर्ण जानकारी ( vaccines of pig )
Просмотров 72214 дней назад
बुङ्गुरको खोपको सम्पूर्ण जानकारी कोरियामा लगाइने बुङ्गुर सम्बन्धी सम्पूर्ण खोपको जानकारी समावेश : माउ बनाउनु अघि लगाइने खोप बच्चा बसेपछि लगाइने खोप बच्चा जन्माइ सकेपछि लगाइने खोप नेपालमा अनिवार्य लगाउनै पर्ने खोप
बुङ्गुर कति हप्तामा कति किलो हुन्छ र दाना कति खान्छ ?
Просмотров 2,7 тыс.Месяц назад
बुङ्गुर कति हप्तामा कति किलो हुन्छ र दाना कति खान्छ ? खोरहरुको वातावरण र दानाको गुणस्तरले धेरै फरक पर्छ हामीले राखेको डाटा औषतमा हिसाब गरेर राखेका हौँ। हाम्रो जानकारी तपाई हरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला Like Share & Subscribe Thanks for Watch This video 🙏🙏 krishi gothalo
बुङ्गुर गर्भवती भएको छुट्याउने आधुनिक तरिका ।
Просмотров 345Месяц назад
बुङ्गुर गर्भवती भएको छुट्याउने आधुनिक तरिका । यस भिडियोमा बुङ्गुर गर्भवती भए नभएको थाहा पाउने तरिकाको साथ-साथै प्रयोग गरिने उपकरणहरुको बारेमा जानकारी समावेश गरेका छौँ। उपकरणलाई side business को रूपमा पनि प्रयोग गर्न सकिन्छ। भिडियो हेरेर साथ दिनुहोला धन्यवाद Like Share & Subscribe....... Krishi gothalo🙏🙏
बुङ्गुरलाई भाले लगाउने तरिका । गर्भधारण कक्षको सम्पूर्ण जानकारी
Просмотров 2,5 тыс.2 месяца назад
#farming बुङ्गुरलाई भाले लगाउने तरिका । #farming गर्भधारण कक्षको सम्पूर्ण जानकारी # भाले खोजेको कसरी थाहा पाउने , भाले नखोजेमा गर्न सकिने जानकारीको साथै भाले लगाउने समय आदीको जानकारी राखेका छौ। Thanks For Watching This Video Like Share Subscribe & Comment
गर्भवती कक्षको सम्पूर्ण जानकारी भाग - १
Просмотров 1,9 тыс.2 месяца назад
गर्भवती कक्षको सम्पूर्ण जानकारी भाग - १ # कस्तो बुङ्गुरलाई पोथी बनाउन सकिन्छ : ruclips.net/video/4_aOG1kx15o/видео.html # गर्मी मौसममा हेरचाह गर्ने तरिका : ruclips.net/video/gvcqTtvd7Fw/видео.html
बुङ्गुरको मलद्वार ( बेर्ना ) फर्किएमा गरिने उपचारको तरिका
Просмотров 2503 месяца назад
बुङ्गुरको मलद्वार ( बेर्ना ) फर्किएमा गरिने उपचारको तरिका
बुङ्गुरको पाठेघर / भण्डार फर्किने समस्याको उपचार
Просмотров 1843 месяца назад
बुङ्गुरको पाठेघर / भण्डार फर्किने समस्याको उपचार
गर्मी मौसममा बुङ्गुरको हेरचाहका 10 उपायहरु(Care Pig In Summer)
Просмотров 9774 месяца назад
कोरियामा गर्मी मौसममा बुङ्गुरको हेरचाहका 10 उपायहरु Care Pig In Summer In South Korea Pig Farm कोरियामा खोरको बनावटको प्रकार Like Share & Subscribe Thanks For Watching This Video
कोरियामा बुङ्गुरको सबै किसिमको चारो बनाउने तरिका(Korea pig feed formula)
Просмотров 1,6 тыс.4 месяца назад
कोरियामा बुङ्गुरको सबै किसिमको चारो बनाउने तरिका(Korea pig feed formula) All Type Of Pig Feed Formula According Weight 1. Pre starter Feed 2. Grower Feed 3. Pig Finisher Feed 4. Sow Max Feed Subsribe....... Like Share & Comment.... Thanks For Watching This Video
बुङ्गुरको दाना तथा बैकल्पिक आहार र creep feed चारो सजिलै बनाउने तरिका / तौल अनुशार कुन दाना खुवाउने?
Просмотров 9 тыс.5 месяцев назад
बुङ्गुरको दाना तथा बैकल्पिक आहार र creep feed चारो सजिलै बनाउने तरिका / तौल अनुशार कुन दाना खुवाउने?
बुङ्गुरलाई सुई कहाँ, कसरी, कति नम्बरकोले लगाउने र कुन सिरिन्ज उपयुक्त हुन्छ ?(pig's siring & nidle)
Просмотров 1,2 тыс.5 месяцев назад
बुङ्गुरलाई सुई कहाँ, कसरी, कति नम्बरकोले लगाउने र कुन सिरिन्ज उपयुक्त हुन्छ ?(pig's siring & nidle)
दक्षिण कोरियामा प्रशुति कक्षको काम छोटकरीमा(South Korea Ma Bungur Palan)
Просмотров 6105 месяцев назад
दक्षिण कोरियामा प्रशुति कक्षको काम छोटकरीमा(South Korea Ma Bungur Palan)
बुङ्गुर पालनमा नवजात शिशुको हेरचाह कसरी गर्ने । भाग - १(baby pig care)
Просмотров 3 тыс.5 месяцев назад
बुङ्गुर पालनमा नवजात शिशुको हेरचाह कसरी गर्ने । भाग - १(baby pig care)
प्रसुति कक्षमा बच्चा अड्किने, टोक्ने, हात हालेर निकाल्नु पर्ने समस्याको उपाय(pig farming in nepal)
Просмотров 8006 месяцев назад
प्रसुति कक्षमा बच्चा अड्किने, टोक्ने, हात हालेर निकाल्नु पर्ने समस्याको उपाय(pig farming in nepal)
प्रसुति कक्षमा माउ बच्चाको दाना पानी, तापक्रम के कसरी मिलाएर दिने पुरा जानकारी (भाग २)
Просмотров 1,1 тыс.6 месяцев назад
प्रसुति कक्षमा माउ बच्चाको दाना पानी, तापक्रम के कसरी मिलाएर दिने पुरा जानकारी (भाग २)
प्रसुति कक्षमा के के व्यवस्था गर्ने पुरा जानकारी(pig Farm Nepal)
Просмотров 4816 месяцев назад
प्रसुति कक्षमा के के व्यवस्था गर्ने पुरा जानकारी(pig Farm Nepal)
बुङ्गुरको पुच्छर काट्ने तरिका र पुच्छर टोक्ने समस्या
Просмотров 5467 месяцев назад
बुङ्गुरको पुच्छर काट्ने तरिका र पुच्छर टोक्ने समस्या
बुङ्गुरको बच्चाको दाँत कान काट्ने तरिका र ध्यान दिने कुरा pig's teeth cutting
Просмотров 1,8 тыс.7 месяцев назад
बुङ्गुरको बच्चाको दाँत कान काट्ने तरिका र ध्यान दिने कुरा pig's teeth cutting
बुङ्गुरको पाठालाई एक्लैले खसी बनाउँदा ध्यान दिनुपर्ने कुरा pig sterilization
Просмотров 2,9 тыс.7 месяцев назад
बुङ्गुरको पाठालाई एक्लैले खसी बनाउँदा ध्यान दिनुपर्ने कुरा pig sterilization
बुङ्गुरलाई यसरी खसी बनाउनुहोस् । pig male sterilization
Просмотров 3498 месяцев назад
बुङ्गुरलाई यसरी खसी बनाउनुहोस् । pig male sterilization
बुङ्गुरको स्वभाव र जिवन चक्र Bungur Ko baani ra jivan chakra
Просмотров 7818 месяцев назад
बुङ्गुरको स्वभाव र जिवन चक्र Bungur Ko baani ra jivan chakra
African Swine Fever Virus Ko roktham Ko upaye अफ्रिकन स्वाइन फिभर भाइरसको रोकथामका उपायहरु
Просмотров 1768 месяцев назад
African Swine Fever Virus Ko roktham Ko upaye अफ्रिकन स्वाइन फिभर भाइरसको रोकथामका उपायहरु
bungur palan Garda Dhyan dine kura... कस्तो बुङ्गुर लाई माउ बनाउन उपयुक्त हुन्छ
Просмотров 8358 месяцев назад
bungur palan Garda Dhyan dine kura... कस्तो बुङ्गुर लाई माउ बनाउन उपयुक्त हुन्छ
बुङ्गुरको भरखर जन्मेको बच्चा कसरी हुर्काउने छोटो जानकारी.
Просмотров 2498 месяцев назад
बुङ्गुरको भरखर जन्मेको बच्चा कसरी हुर्काउने छोटो जानकारी.
Sir bihivar 이유 garera 임신사 ma sareko mau harulai kati din fasting rakhnu parxa ?
त्यो farm अनुशारको आ आफ्नै तरिकाले गर्दछन्। सामान्तया 이유 गर्ने दिनको विहान दाना दिदैन बेलुका देखी दिन थाल्छन्। यदि माउ मोटो छ भने थोरै दाना दिन्छन् पातलो छ भने धेरै दिन्छन्। यदि समयमा भाले खोज्दै खोजेन भने १ दिन देखी २ दिन सम्म दाना दिदैनन।
@Krishigothalo Thank you sir 🙏🙏🙏
Good job
Thank you
👌👌
👌👌
Jankari ko lagi dhanybad
Thank you
Thanks for good information
thanky for information
welcome
Very informative aru pani yestai video haru haldinu hai sir
ok sir Thank you
नेपालमा सवै पाउन सम्भब होला त सर?
नेपालमा सबै पाउन गाह्रो छ। तर video मा भनेको 4वटा खोप चाही नेपालमा पाउन सक्छ ।
@@Krishigothalo धन्यवाद सर
Mali dana banuna saman chhahako chh
9867881437 / 9821430126 bhimlal paudel Uha le premix ka aausadhi haru bechnu hunxa Personally chindina Facebook maa dekheko thiye Facebook page : बुङुर , सुङर , खरिद विक्री गुरुप भन्ने नाम छ लिंक राखिदिएको छु हेर्नुहोला facebook.com/share/g/xgvC3kUf4di8E4Vm/?mibextid=A7sQZp
Thank u sir
Welcome 🤗
Bangur lai kun Dana dinu parxa hola
ruclips.net/video/uOG6TYjsAZw/видео.html
Dana sambandi Sabai video xa hernu hola hai🙏
Vereey good cenell
Thank you sir
Vereey good cenell
Bangur lai kashi chai kasori parne sir
ruclips.net/video/Ulun4AIYY9o/видео.html
Yo samandi video halisakeko xu herni hola
@@Krishigothalo practical nagari direct garyo vane ta marne sambhavana hunxa hola
Kaha paenx nambar paun
Nepal maa Kaha beach xa thaha xaina Ali express , Amazon haru maa majale painxa sir
Dami lago
Thank you❤️❤️
Jankariko lagi dherai dherai dhanyabad x sir sarai ramro jankari
Thank you❤️
Bangur talim kaha xa hajur lai thxa sir
पशुपालन सम्बन्धी तालिम कृषि तथा पशुपन्छी मन्त्रालयबाट संचालन गराउँछ भनेर सुनेको थिए। बागमती प्रदेशमा पशु सेवा तालिम केन्द्र भनेर छ। website ko link मा click गरेर हेर्नुहोला link : lstc.bagamati.gov.np/ne/
फोन नं 015520010 015521811 पशु सेवा तालिम केन्द्र लगनखेल , ललितपुर
Dami
Thank you
मलाई पनि कृत्रिम गर्भधन ताकिम लिन इच्छा लगेको छ कहाँ लिन पैन्छ कति महीना को हुन्छ र कति रकाम लग्छ होला कृपया जानकारी को अपेक्षा म छु।
नेपालमा यसको तालिमको विषयमा खासै थाहा भएन तर विराटनगनर तिर एउटा बुङ्गुर फार्ममा चाहिँ कृत्रिम गर्भधारण गराउँछ भन्ने सुनेको थिए। एकपटक जिल्ला कृषि तथा पशुपन्छी विभागमा बुझि हेर्न न
Ramro xa xengo
Thank you xingu
Jankariko lagi derai dhannebad sir
Thank you❤️
Dherai man paryo sir
Thank you
Ekdam dami lago
Thank you❤️
sir yuta masuko lagi paleko bangurle 7 mahina sammo kati dana khnxa sir yking vay plz reply garnu hola
अब दाना मात्रै खुवाएर पाल्ने हो भने लगभग 250 - 260 kg दाना खान्छ । यति दानाले बुङ्गुरको तौल लगभग 110 हुन्छ।
कति हप्तामा कति दाना पानी खायो भने कति किलो को बुङ्गुर हुन्छ भन्ने विषयमा भिडियो आउँदैछ। हेर्नुहोला धन्यवाद
@@Krishigothalo thankyou sir partixya garxu
@@Krishigothalo sir 150/160 kg dana khada bangurko taull 110 hunxa vannu vayo yo jiudo taull hoki masu yti hunxa sir plz reply
@@DipakPurush jiudo
बङुर को बच्चा जन्मे पछि ठुलो हुने बेला सम्म मा के कस्तो खोप र मेडिसिन हरु लगाउनु वा दिनु हुन्छ त्यो बारेमा पनि भिडियो बनाउनु हुन अनुरोध गर्दछु ! हजुर को स
हस ।
चारो को लागि सबै सामग्री हरु मिक्स गरे पछि धुलो नै खुवाउनु हुन्छ कि फेरि त्यो मिक्स लाइ मेशिनमा पेलेर दाना ( गोट्टि ) बनाएर खुवाउनु हुन्छ ?
मिक्स गरे पछि हुन्छ। दाना पेल्नु पर्दैन सर
@@Krishigothalo मकै को पिठो भुटेको वा पकाको हुन्छ कि काच्चै पिठो मिक्स गरेर दिनु हुन्छ सर
@@manissundas6179 पकाको खानेकुराहरु सजिलै बुङ्गुरले पचाउन सक्दैन
Tq sir
खुदि भनेको के हो सर ?
कनिका
Hiii ❤❤❤❤❤
❤️❤️
Nepalma yo प्रिमिक्स को समान कुन ठाउ मा पाइन्छ?
9867881437 / 9821430126 bhimlal paudel Uha le premix ka aausadhi haru bechnu hunxa Personally chindina Facebook maa dekheko thiye Facebook page : बुङुर , सुङर , खरिद विक्री गुरुप भन्ने नाम छ लिंक राखिदिएको छु हेर्नुहोला facebook.com/share/g/xgvC3kUf4di8E4Vm/?mibextid=A7sQZp
Good 👍
Thank you
Good information thank you
Sir janemeko kati month samma kun dana dine ho k yo kura bujna manlagyo
10 kg देखी 30 kg समको बुङ्गुरलाई prestarter दाना जुन दानामा मकैको पिठो मसिनो हुन्छ 30kg देखी 80kg सम्मको बुङ्गुरलाई grower दाना जुन दानामा मकैको पिठो हल्का खस्रो हुन्छ 80 kg देखी 120 kg सम्मको बुङ्गुरलाई finisher दाना , जुन दानामा मकैको पिठो खस्रो हुन्छ। जन्मेको 7/8 दिन भएको बच्चालाई एकदमै मसिनो पिठोहरु प्रयोग गरिन्छ। दाना बनाउने सबै औषधी पाइएन भने जे जति उपलब्ध छन् त्यसैलाई मिक्स गरेर बनाउन सक्नुहुन्छ। अपुग भएका औषधीहरु भेटनरी पसलमा पानीमा मिसाएर खुवाउने झोल औषधीहरु पाइन्छन्। दुई हप्ता तिन हप्ताको अन्तरालमा पानीमा मिसाएर खुवाउनुहोस् ।
@@Krishigothalo 10kg dakhi 30 kg huna kati month lagxa?
@@kuldeeplimbu2817 45 देखी 50 दिन
Yesvitra kati kura nepal ma paudaina sir
Informative sir😊
@@koreanepaltube2406 Thank you sir
Thanky sir
10 ota bangur masu ko lagi palan garda kati kilo dana lagxa
खोरको वातावरण , खोरको बनावटले पनि तौल छिटो बढ्ने र ढिलो बढ्ने हुन्छ। सामान्य किसिमको खोरलाई आधार मानेर भन्नुपर्दा जन्मेको दिनबाट 100 kg तौल पुग्नलाई एउटा बुङ्गुरले लगभग 240 देखी 250 सम्म दाना खान्छ । यस बारेमा थप जानकारी ल्याउनेछु। अहिलेलाई एउटा बुङ्गुर = 240 देखी 250 kg दाना भनेर बुझ्नुहोल धन्यवाद
Lagvag175000jati lagne raixa
@@kuldeeplimbu2817 लागत घटाउनलाइ दाना संगसंगै बैकल्पिक आहार पनि खुवाउन सकिन्छ।
@@Krishigothalo kati month ma 100kg ko hunxa?
Janme dakhi kun kun dana kati montn samma dina sakinxa tyo pani vannus na sir
जानकारी को लागि धेरै धेरै धन्यवाद ❤
Thank you
🥰🥰🥰
👌👌
Good information
Thank you
Ini dana kaha painxa
Raw material हरु बेच्ने धेरै छन् बुङ्गुर पालन सम्बन्धीका Facebook page हरुमा दिनकै जस्तो Raw mateiral हरु यहाँ पाइन्छ भनेर post गरिरहेका हुन्छन् ।
Cost double parna Janxa yesari ta
व्यवसायिक हिसाबले गदा फाइदा नै हुन्छ होला सर धेरै quantity मा उत्पादत र विक्री हुँदा फाइदा हुन्छ। दानाको साथ-साथै वैकल्पिक रुपमा बुङ्गुरले खानेकुराहरु पनि दिएर cost घटाउन सकिन्छ होला सर... धन्यवाद
❤️❤️❤️
❤❤❤🎉
Good
Thank you
Sir ma pni south koreama sikdai chu hjr ekdam anubhabi hunu hudo raixa
Thank you
Mau sungur le bachha janmako bela kun kun medicine ra injection haru use garnu parxa hola sir yes bisaya ma pani euta video banaunu Paryo
प्रशुति कक्ष सम्बन्धी भिडियो हेर्नुहोला त्यसमा समावेश गरेको छु। केही समय पछि औषधी सम्बन्धी मात्रको पनि भिडियो लिएर आउने छु।