राष्ट्रपति विरूद्धको महाअभियोग पारित, उत्तर कोरियाको प्रतिक्रिया के ? Global Report
HTML-код
- Опубликовано: 14 дек 2024
- दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलविरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । दक्षिण कोरियाली संसदले शनिबार राष्ट्रपति योलमाथी लगाइएको महाभियोग प्रस्ताव पारित गरेको हो । शनिबार भएको मतदानमा २ सय ४ सांसदले राष्ट्रपति योओलविरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएपछि उनी निलम्बनमा परेका छन् । दक्षिण कोरियाको इतिहासमा महाअभियोगवाट निलम्बन हुने उनी पहिलो राष्ट्रपति हुन् । #GlobalTVHD #globalreport #breakingupdate
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Jathe topic yak rakhi arko samacher vanxa