Bhadragol, Episode-176, 14-September-2018, By Media Hub Official Channel
HTML-код
- Опубликовано: 13 сен 2018
- Bhadragol is a nepali Tv serial, It is arrive every Friday on Nepal Television at 8:45 PM and On our RUclips Channel at 9:30 PM, It is one of the most viewed television programs in Nepal. The show is produced by Jpt Creation pvt. ltd. The story is based on rural lifestyle and lower middle class people.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital ,
Director / Writers: Arjun Ghimire, Kumar Kattel
Episode Director: Deepak Acharya
Banner: Jpt Creation pvt ltd
Production Chief: Manraj Shrestha,
IT Head & RUclips Manager: Suvash Pokhrel
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sudip Baral
Transportation: Surendra Sharma
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya and More
© Media Hub Pvt. Ltd. All Rights Reserved. #mediahub #mediahubofficialchannel #comedyserial #Bhadragol #mediahubpvtltd
Subscribe to Media Hub Official Channel for unlimited Nepali Comedy entertainment.Also don't forget to click on BELL icon to get daily updates.
☛ Subscribe to RUclips Channel: / @mediahubofficialchannel
☛ Like us on Facebook: / mediahubofficial
☛ Circle us on G+: plus.google.com/1026388132414...
☛ Follow us on Twitter: / mediahub10
☛ Visit Our Website: www.mediahub.com.np
Thank You ! - Развлечения
परदेश बाट फलामको खाटमा उत्तानो परेेर हेर्ने सबैसाथि एक हउ ✋
✋✋✋✋
Thul Dai ✊
Malie aru episode ma ni chahinxa vanne koko?✋
✋✋
लाडो मचिंकने फैक id
fake id
AP 1 HD tv बाट प्रसारण हुने नेपाल ideal को प्रोग्राम बाट झक्कण ब्रो भाइरल भय । नेपाल टेलिभिजन बाट प्रसारण हुने भद्रगोल दुई भाग अझै अरु पनि दिने छ किनकि भद्रगोल लाई हाम्रो साथ यति सहयोग गरेयो तर Ap 1 HD ले के गरेयो हामी आम उन्का फेन जान चाहन।
✋✋✋✋ jhakkad thapa and patali bhadragol maa hunuparxa
म पनि भद्रगोल सिरियलकाे फ्यान हाे अरू पनि हुनुहुन्छ 💘💘💘💘💘।
अाशु नै अायाे भावनामा डुबिएछ अन्त्यमा ।
भद्रगोल मा विशेष पाणे र बले को होनाहार फ्यान जति एता हाजिर हुम त ✋✋✋
झक्कड थापा र नरेश पातली का कारण फेरि पनि भद्रगोल हेर्न बाध्य भएको छु.... ...सँधै भरि यसरी नै हेर्न पाउम्....
अनि यो नै मेरो जिवनको युट्युबमा पहिलो कमेन्ट पनि हो...।
#भद्रगोलको टिमलाई धेरै धेरै धन्यवाद..।
Therai ramro xaaa bhadragol teem
Gvh
आजको episode साह्रै राम्रो लाग्यो काउली बुढी लाई समाबेश गराएर धन्यवाद छ भद्रगोल टिम लाई लाखौं नेपाली को मन देखि। अबका भाग हरुमा नि काउली बुढी लाई समाबेश गर्दै लैजानु होला अझ झन करोडौं नेपाली को मन जित्दै जाने छ ।
काउली बुडिको एकदमै दर्दानक भिडियो पनि आजै बाहिरियको छ हेर्नकोलागि तलको Link लाई Click गर्नुहोला कस्को आँसु न झर्ला र?? धन्यवाद ✋
ruclips.net/video/FzGKDs7ayjA/видео.html
Kauli budi haaaa
Saba banda aaja cahi ramailo lage ma.kuwata bata herdahixu
लास्टको जिग्रीको रोल सारै राम्रो लाग्यो मन्दिरमा भनेको भावना हो तर मन्दिरलाई चडाउने भेटी खर्च इत्यादि सबै चिज ,,,
गाँस बाँस कपासको समस्या भएको गरिब दुखिलाइ दिनुपर्छ हेर्नुपर्छ तेहि हो सबैभन्दा ठुलो धर्म ।।
भद्रगोलले नेपालीको मन जित्ने काम गरिराको
सबै नेपली मिलेर यस्तै कामहरु गर्नेहो भने साचै नेपाललिले आज यस्त्यो दुख्ने भोग्नु पर्ने थियन्
काउली बुढी तथा झक्कड र नरेश पातलीको को पंखा जती यता *✋😂
_Hit Like for KauliBudi, Jhakkad and Naresh Patali_ 👍
Wawa
,😝😜😜😜😜
Kauli budilaii vadragolma sadai herna chahane jati hajir garum yeta 😅😊
@@KDSEntertainmentSp गर्देकाे छु मेराे नि गर्दिनुहाेला।।
@Hawa Lyrics गरेकाे छु मेराे नि गर्दिनुस है ।।
महिले देखेको छु झक्कड थापा को परिवार अहिले सबै ले सहयोग गरेर धेरै राम्रो भएको छ खुसी लाग्छ हृदय बाट नै अनि उहाँको श्रीमती लाई पनि सलाम छ अहिले को केटि हरु ले सिक्नु पर्छ यो कुरा
खुपिका बाउले मेरो माइली दिदी भनिराछ।
अनि
मनमा हरि नभाको दाजु चाहिँ त मात्र रहेछ रे।
😀😀😀😀😀
चिप्ल्यो यया नीर ।। तर राम्रो छ
राम्रो छ काउलि र आलु पाडेँ पाडकेको जोदि
दामि छ जेहोस तरकरि पनि मिठै हुन्छ राम्रो छ
मान्न पर्छ भद्रगोल टिम लाई।।कस्तो राम्रो कन्सेप्ट।।
respect you all from kuwait🌹🌹
पाडेकोर।काउलि।को लप परे जस्तो छ
आज त हाम्रो *सन्ध्या* दिदी अर्थात *काउलि बुडि* पनि हुनुहुन्छ है। हेरेर प्रतिक्रिया दिनुहोला हैत!
एएकदम राम्रो छ।पातली भाइ।
नरेश पातलि(( leaves लि जि)।।। राम्रो छ् ।
sa ni ga pa pa pa da ni patali dami daju
nice
Thanks everyone else is unauthorised. I have a great time. I think the best. The only thing you need to know what I have a great time. The comments. The comments. We will be a good quality and value of your choice. The comments. I have to do it
धेरै हम्रो छभाई दुख हन्छ
तर दुखको साथमा सुकमील्छ।
निकै मन छोयो यो पालिको भद्रगोलले।।।।
u
Jhakkad Thapa ko last ko dialogue le ruwayo 😭😭
" दुनियाँलाई हँसाउन सजिलो रैछ बुढी तर हँसाउनेहरुको आँशु कसैले देख्दो रैनछ " 😢😢💞💞
Sai kura garnu vo sir
धेरैनै राम्रो लाग्यो । पातलि ब्रो, झक्कड लाई यहि भद्रगोलमा खेलाउन पर्यो रोजगारी नि हुन्छ ऊनिहरुको प्रतिभाले हाम्रो स्थ पनि पाऊछ ।।। सहमत हुनुहुन्छ त तपाईहरु ।।।। 🤘👏👏👏🤝
कसम भद्रगोल हेरेर आज पहिलोपटक आँसु खस्यो ! :'( :'(
भद्रगोल को ईतिहासकै राम्रो सन्देश
I also like it
भद्रगोलमा काउली बुढी, नरेश पातली र झक्कड थापालाई सधै हेर्न पाहु भनी प्राथना गर्ने जति एता हाजिर गरौ है।।
कस्सम से 😊😍😍😍
Ok
Truffle
@@anjurai2505feL1uuUl72a😊😊😊😊😊😊namaste 🎉नमस्ते 🎉😢928128९qoo1i1😊😊😊😅😅😅😅😊😊😊999९ll
ल है काउली बुढिको पाडे सङ्ग लभ परेउ हेहे।
पत्तली र झक्कट को नि राम्रो छ।भद्रगोल निर्देशक टिमलाइ धेरै धेरै धन्यवाद छ उहाहरुलाइ chance दिएकोमा।
अब भने फेरी भद्रगोल जम्छ जस्तो छ है।
राम्रो लाग्यो।
ल काउली बुढी ले मलाई भद्रगोल मा पनि तान्यो.. साह्रै राम्रो लाग्छ हौ मलाई काउली बुढी त.. अरूलाई कस्तो लाग्छ कुन्नी??
आफ्नो दाइ भाउजु धुर्मुश सुन्तली को जस्तै सयोगी मन रैछ जिग्री को पनि सारै खुशी लाग्यो र झक्कड थापा भद्रगोल मा आए देखी भद्रगोल टिम को शोभा नै बडायो जस्तो लाग्यो thank you so much भद्रगोल टिम आज एक दम मै रमाइलो लाग्यो धेरै हासियो पनि तर अंतिम मा रुलायो झक्कड थापाको परिवार ले दुख पनि लाग्यो अब चिन्ता लिनु पर्दैन झक्कड जी अब तपाई को दुख को दिन गयो
सहि भन्नुभयो। झक्कड लाई गरेको सहयोग धेरै सराहनीय छ। धन्यवाद भद्रगोल टिम
2.0 - Official Teaser [Hindi]
ruclips.net/video/yEtJ7zzgL04/видео.html
Mero channel lai suscribe gardinu hola dhanyabaad
झक्कड थापा र नरेश पातली ले एकदमै हसायो र अन्तिममा झक्कड थापाको परिवारको दृश्यले सारै रुवायो झक्कड थापाको परीवार वास्तविक कलाकार हो।विशेष धन्यवाद अरुण लामा र भद्रगोल टिमलाई।
Arira Shrestha hjr le vannu vako dheroi sahi xa tq u
धेरै राम्रो काउलि झक्कड पातलि जस्तो कलाकार लाइ पनि अबसर दिएको मा सलाम छ भद्रगोल टिम लाइ
अब चै भद्रगोल फेरि हेर्न थालियाे यि तिन नयाँ अनुहारले गर्दा ।।
खुशी लाग्यो भद्रगोल तिम लाई मेरो पनि सानो अनुरोध छ झक्कड थापा जि लाई निरंतरता दिनु होला । राम्रो छ अझै प्रगतिको कामना गर्दछु । धन्यवाद
झक्कड थापाको कहानी साह्रै राम्रो लाग्यो र वास्तविक पनि हो हाँसिराखेको अन्तिम्मा आँसु पनि खस्यो र सबै ले उहाँलाई सहयोगी मनहरूले सहयोग गरौ ।
काउली झक्कड,पातली समावेश गरेकोमा धेरै धेरै धन्यवाद भद्रगोल टोली लाई
यश पटकको भद्रगोलको "आसय" साच्चै नै् सराहनीय छ;😊
nice छ video झकड थापा लाई निरन्तर भद्रगोल मा खेलाउनु धन्यवाद भद्रगोल all टिम लाई
झक्कडलाई निरन्तर भद्रगोलमा खेलाउनु पर्छ भन्नेजती यता✋✋
Ggg ☺😂😍
Ho
😀😀😀😀
Tej Bohara nice
हजुरकाे च्यानल subscribe gardiyeko xu मेराे नि गर्दिनुहाेला ।।
6:27 मा हेर्नुस् अनि के देख्नुभयो कमेन्ट गर्नुहोला 😂😂😂😂
Kauli ko yaadma budo ko rankyexa
झक्कड को १ मिनेट को कथाले आखानै रसायो अहिलेसम्म जतिपनि भद्रगोल हेरे यो भाग अति उत्कृष्ट लागिरहेछ मलाई
झक्क्ड थापा को सबै परिवार नै भद्रगोल मा राम्रो छ है ।
भद्रगोल मा सन्ध्या बुढा,काउली बुढि, झक्कड थापा,नरेस पातली लाई पनि नियेमित खेलाउनु होला।भद्रगोलका सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना !!💕💕💕💕
निकै मार्मिक कथा,ब्यथा प्रर्सतुत गर्नु भयाे । धेरै धेरै बधाई अनि शुभकामना सम्पूर्ण भद्रगोल परीवारलाइ।
Jhakkad lai regular episode ma raknuu paryoo 💕💕💕💕
झक्कड थापालाई हामि सबैले सहयोग र साथ दिनुपर्छ
झक्कड आए पछि यो कार्यक्रम हेर्न सुरु गरेको छु । अरु कोही म जस्तै हुनु हुन्छ कि
M
अति रिमाइलो लायो भद्रगोल धेरै राम्रो 💘💘💘💘.........
अब बबाल हुन्छ भद्रगोल नया नया कलाकार हरु को इन्ट्री भयो
Ooklallo
nepal idol जोसुकै हुन तर झक्कड थापा,पातली,करिष्मा विस्ट र काउली बुढी जत्तिको भाईरल अरु कोही हुनेवाला छैन।झक्कडलाई राखिरहनु है भद्रगोल परिवार।।
Thank you
झक्कड थापाका असली फ्यानहरु यता हाजिर गरौ ।।😍😍💕💕
लोकसेवा र शिक्षक सेवा तयारी गर्नेहरुले हाम्रो च्यानल subscribe गर्नुहोला ।।💕💕
शु-बिहानी संगै नयाँ काम र सृजना #प्रदेशीलाई_दशै_तिहार को तयारीमा पुर्ण रुपमा लागेको र अबको केही दिनमा तपाइँ हरु माझ ताराखोला म्युजिक प्रा लि को अफिसियल युतुब च्यानल बाट सार्बजनिक गर्ने छौ तलको लिंक लाई खोलेर सबक्राईब( subcribe) गरि साथ दिनु हुन अनुरोध गर्दछौं ..!!
m.ruclips.net/channel/UCOgwx3ORNF3UkN4FjcLsI_w#
जय गीत जय संगीत
सँगीतप्रेमी रामु जि-सी कमल
तथा
सम्पुर्ण ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग एबम
जय नेपाल फिल्मस् परिवार ..!!
m.ruclips.net/channel/UCOgwx3ORNF3UkN4FjcLsI_w#
maile ta gardiya mero ni gardim la
@@pardabhitra8799 maile ni gardeko xu mero pani gardim la
Sujan
Dami xa vedio next episode best funny
हाहाहाहा झक्काड भनेको झककड हो के। घाँटी को नशा हेर्दै हासो लाग्छ
ghk
दुनियाँ लाई हसाउन सजिलो रहेछ बुडि , तर हसाउनेहरुको आँसु कसैले नदेख्दोरहेछ ।
I'm not laughter but, आँसुत निस्किहाल्यो😌😌
samir Tmg bl
धेरै राम्रो लाग्यो अन्तिममा आयर मुटु नै छोयो हामिसबै नेपालीहरु मिलेर झक्कड थापालाइ सक्दो सहयोग गरौ
2.0 - Official Teaser [Hindi]
ruclips.net/video/yEtJ7zzgL04/видео.html
Good
🇳🇵🇳🇵🇳🇵🇳🇵
Xj
आजको भाग साह्रै राम्रो अनि यथार्थ छ।साच्चिकै नरेश पातली र झक्कड थापालाई सधै भद्रगोल मै हेरिरहन पाए कति असल हुथ्यो।
Guy Fawkes day
झकड्ड बेस्ट छ त।।किन गिज्याएको सबले?? देवडा दामी गाउदो रहेछ
Imshivwanju
Nagarkoti Monicaa Hiii
सबै इपिसोड राम्रो !!! तर अझ सम्मको मन छुने भाग.......मुरी मुरी धन्यवाद भद्रगोल टिमलाई।।।।
भद्रगोल फ्यान हरु एत है✋
✋🏻✋🏻✋🏻
काउली बुढी पनि भद्रगोल आगमन !पाँडे र काउली बुढिको जोडि राम्रो !भद्रगोलले नेपाल आइडलका सबैलाइ यक यक सिन भयनी खेलाउला जस्तो छ् ।।।
Jiban Paudyal Official \!\
Lots of love for bhadragol team...
Proved that bhadragol is one of the best team and programme among any of the entertainment programmes..
Love💖💖❤
Bhadra goOol just jhakad thapa ko lagi herne yeta hai✋✋✋
Bhadragol ko level 1 steps up vayo
✋✋
झक्कड थापा....क्या फ्यानहरु यता हाजिर हम त
umm
oc.lovelygirl.online/b6/49_5unk8sf8.html
हजुर हरु मेरो सब्सक्राइ गर्दिनुस तुरुन्त रिप्लाइ दिने छु
Very nice video xa very good xa video
M
फेरि पनि झक्कड थापा र नरेश पातलिलाई भद्रगोलमा हेर्न पाईयो खुसी लाग्यो मलाई त।अनि हजुरहरुलाई नि?
झक्कड थापा र नरेश पातली को फ्यान हरु एता हाजिर हौंन ल।✋✋✋✋✋✋
Really heart touching episode 👍
सन्सार मा काहीँ न भको झक्क्ड थापा
अनि सन्ध्या बुढा ( काउली बुढी ) नरेश पातली लाई धेरै सुभकामना सहित भद्रगोलले यी नयाँ प्रतिभाहरुलाइ दिनु भएको यो अबसर लाई हामी कदर सहित सम्मान गर्दछौ !😍😍😍😍
Hajur le ekdum sahi vannu vayo ..
Yi paatralAi bhadragolmaa raakhnaale yo srinkhalaa herneko sankhya aba jhan barhchha
कस्सम होला हौ भद्रगोल जस्तो राम्रो टेलिफिल्म अरु कुनै छैन 😍😍😍😍😍😍😍😍😍
Sahi kuro bro....
😍😍😍😊
😁😁😁😁😁😁😁 nice beautiful family video take care lovely guys
It was Very Better than others vardragol so Personally I solute the director & all vardragoal team ...
And Best of luck all of u..
वा वा वा यो हप्ताको भद्रगोल को पार्ट हेर्दा नि क्या दरो मजा आयो ,,
भद्रगोल मा काउली बुढी , झ्क्कड र काउली बुढि ले गर्दा धेरै राम्रो भा छ ,,
आफु त भद्रगोल भने पछि कहिले शुक्रबार आउला भनेर पर्खी बस्या हुन्छु
म जस्तै भद्रगोल भने पछि मरिहत्ते गर्ने हरु हाजिर गरम त ✋✋✋
जय भद्रगोल टिम
✋✋✋✋✋✋
✋✋✋✋✋✋✋
✋✋✋✋✊✊
झक्कडलाइ नछुटाउनु होला भद्रगोलमा अरु भन्दा नि झक्कडले झनै रमाइलो बनाएको छ धन्यवाद भद्रगोल सम्पुर्ण टिमलाइ 💕💕
Jhakkad thapa ko acting chai sarai ramro raicha. Best of luck. 💙💚💜💖💟💟💗💗💗💗👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌💖💖💖💖💖💟💟💟💟💗💗💗💗💗👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍💖💖💖💖💖💖💖💖💖👍👍👍👍👍👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👍👍👍👍👌👌👌👌👌👌👌👌👌💖💖💖💖💖💖👍👍👍jhakkad thapa ko jai hos, jhakkad Thapa is the best.
भर्दोगोल मन पराउने साथी भरी यता हाजीर गरम त अल साथी भाइ दिदी बहिनी
💞💕💕💘💘💘💘💔
भद्रगोल आयसि ।।धेरै हर्षित भयको छौं हामी !!!दिन भरिको थकाइ ,भद्रगोल हेरेर कम।हुन्छ ।।अब निरंतरता दि रहनु होला।।।
जे जस्तो भएनी Nepal Idol ले गायन संगै अतिरिक्त प्रतीभा भएकाको पहिचान चाहि गरेको हो है
संदेश मुलक रहेछ धेरै मन पर्यो।
हो बास्तव मा हामी सवै नेपाली मिलेर झक्क ड जि लाई सहयोग गरौ
नरेस पातली र झक्कड थापा हेर्न मात्र आउनुभएका जति यता हाजिर गरम त ll
Hor solti
Scan Santos किन अरु मान्छे हैननर
Ma poni
Thank you
Nice
⭐⭐सँसार मै नभाको ✈ झक्कड थापा दाजुको फ्यान जति यता 😁😂😂
@झक्कड थापा 🌹🎁💞😈😎
Ma pani ho hai
दामि भन्दा पनि सुपर हिटनै रहेछ बधाईछ भद्रगोल सबै टिम सिस सर हजुर हरुलाई
भद्रगोल को १७६ भाग सबै हेरेको छु मैले तर सबै भन्दा राम्रो भाग यो नै लाग्यो बधाई छ सबै टीम लाइ
@लजालु मन you dx're
P
भद्रगोल team लाई नै धन्यवाद । jhakkad थापा काउली बुढी जस्तो रमाइला व्यक्तिलाई ल्यायर यो कार्यक्रममा सुनमा सुगन्ध थप्नुभयकोमा ।
damii xa ....bhadragol..gigrii ..is my best
😆😆😆😆😙😙
Bises danyabat pade ra jigrilai
@@kanxalama8276 yes
झक्कड थापाकाे स्थिती पालमुनि बस्ने त थिएन हाेला सायद, तर उनकाे परिवारसदस्यले जुन पात्र निभाउनु भाकाे छ एकदमै भावुक छ सन्देश मुलक छ ।यस्ता कैयाै परिवारहरू छन जस्लाई यस्तै सहयाेगकाे खाँचाे छ ।
बिचरा झक्द ले अहिले सम्म एउटाै कपडा
फेर्दिनु पर्छ नि😅
Best Episode .... 😘😘
भद्रगोल सम्पूर्ण टिमलाई सलाम छ झक्ट थापालाई लेयकोमा 💕💕💕💕
Good task vadragol groups I'm really excited your social awareness task all groups congratulations.sadai yastai kam gardai ganu ... Hjr gasta manxa Ko yo society or Nepal lai khachox ....
*भद्रगाेल मन पराउने मित्रहरू यता हाजिर हुनु ल*
Instructs
huncha
la la huncha
अब पाडेको रोल अर्कै हुनु पर्यो??
हास्दा हास्दै रुवायो झक्क्ड को कथाले तर भद्रगोल टिम ले यदि आफ्नो मात्र स्वार्थ हेरेको छैन भने भोलिको दिन मा झक्कड जस्तो इमानदार र गरिब कलाकार लाई सहयोग गर्नु पर्छ हाम्रो फुल सपोर्ट भद्रगोल टिम लाई।
सधै हसाउने सिरियल ले आज मन चसक्क बनायो ,आहा अझै प्रगतिको शुभकामना |
Digital Star ge well done garnu vayo India bata Nepal bolaunu vaycha aba Nepal mai khai job miloud thapa ge lai subakamana cha
Digital Star supop
Ygghvgvvugchjwhd
@@rhythmsquad1078!
झक्क्ड थापा जिन्दावाद ✊✊✊✊✊✊💕💕💕
काउलि र पारे काे जाेरि रम्राे छ।
भद्रगोलको अडिसन नेपाल आड्लमा 😂😂😂😂
Bhadragol team lai salute garda6u.yo episode sarai ramro lageyo.jhakkad thapa lai sahayog ko khacho chha.Jun kam bhadragol team le suru gareko chha.aaunus hami sabai milera Jhakkad thapa lai sahayog garau.
यदि साच्चिकै सहयोग गर्ने हो भने झक्कड थापालाई निरन्तर रुपमा भद्रगोलमा राखी रख्नु पर्यो साच्चै नै पिडा छ उन्को घरमा अभिनय नि राम्रो छ हरेक कुरा विस्तारै हुने हो हामी ढुक्क छौ आगामी दिनमा उन्को अभिन्री अझ राम्रो हुनेछ #fan_of_झक्कड_थापा ✋😎
sai ho
Agreeee✋✋✋
oc.lovelygirl.online/b6/49_bbd9lo7u.html
Yes akdam ho sir
100%right
wow last ma sarai man xuyo thank q bhadragol team unite
दुनियालाइ हसाउन सकिने रहेछ बुढी.. तर हसाउने मान्छेको आँसु कसैले देख्दैन रहेछ.... झक्कड थाहा दाम्मी💕💕
🥗🥗🥗
😅😅😅😅
😍😍😍😍alinay
Love❤❤❤
Opve
U0g
2❤❤❤❤❤❤❤❤❤❤
पातली र झक्कड जि लाई सधै खेलाउनु होला राम्रो हुने र छ 💞💞💞💞💞💞💞💞
दुनियालाई हँसाउन सार्है सजिलो छ तर हँसाउनेको आँसु कसैले नि देख्दो रहेनछ । वाह गज्जब।
झक्कड र नरेश को समर्थक हरु यता है।
पांडे ले जिग्री लाई 15000 चाही कहाँ बाट दियो??
काउली बुढिको फ्यान जति यता हाजिर गरौं त भटाभट कति छन् !!!!
Kauli budi ra jhakkad ko prastuti babaal xa
झकद थापा ले अबो बबाल गर्ने भयो./
Last message given by bhadragol is always the best ...that's y I love this show by heart... .
Many many best wishes to all the entire team of Bhadragol...
Keep it up.......