कांग्रेस र एमाले मिल्नुको अन्तर्य- योगेश भट्टराई | Tikaram Yatri

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • Guest: योगेश भट्टराई- सचिव, नेकपा एमाले
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Program Coordinator- Narendra Bahadur Khadka (Das)
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Arjun Pokhrel
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    RUclips: / @tikaramyatri
    TikTok: / tikaramyatri
    Tags:
    ---------------------------
    #tikaramyatri
    #tamasomajyotirgamaya
    #अँध्यारोबाट_उज्यालोतिर
    #adhyarobataujyaalotira
    #tikaramyatri
    #himalayatvpresent
    #theyatri
    #yatrimedia
    #adhyarobataujyaalotira
    ---------------------------------------
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd

Комментарии • 236

  • @khagendragm2262
    @khagendragm2262 Месяц назад +20

    टिकाराम यात्री sir तत्य सत्य प्रमाण द्विद्वज ब्यक्तित्व हरुको अन्तरबार्ता ले हेरौं हेरौ लाग्छ

    • @SDPElectricPlumber
      @SDPElectricPlumber Месяц назад +1

      शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, RUclips, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @maheshpant8554
    @maheshpant8554 Месяц назад +21

    टिकाराम जि आज देखि तपाईंको कार्यक्रम नहेर्ने निधो गरे किनकी तपाईंको कर्यक्रम मा यस्ता पात्रको अपेक्षा गरेको थिएन । हामी यिनिहरु बाट frusted भइ सकेक छौ।

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад

      नहेर न त हो हेर्न मन नलागे कस्ता कुरा हुन

    • @kirankunwar6372
      @kirankunwar6372 Месяц назад +1

      हामी हेर्छौ नि ! तपाई ले नहेरे पनि !!!!!

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад

      ​@@kirankunwar6372गुला खाउ मुला।

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад

      ​@@kirankunwar6372तिमी जस्ता झोले हरुले हो देश बिग्रेको याद राख।

    • @deshbhaktanepalirp
      @deshbhaktanepalirp Месяц назад

      ​@@BP-jq1ruतिमीलाई यस्को भासण सुन्दा मज्जा आयो होला मज्जा हैनत झोलबहादुर

  • @Dhrubasatya-hj7zl
    @Dhrubasatya-hj7zl Месяц назад +6

    सरि टिकाराम जि यो अन्तरबार्ता हेरिन यो बतासे को!

  • @jiwanmagar-ok9mz
    @jiwanmagar-ok9mz Месяц назад +3

    हिकमत साहास छ भने प्रत्येक्ष निर्वाचित रास्ट्रपति र सासद पुर्ण समानुपातिक मा जाउ ! हुतिहाराहारु

  • @neshansampangrai4596
    @neshansampangrai4596 Месяц назад

    सत्य तथ्य उजागर गरेको मा धन्यवाद

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems Месяц назад +1

    योगेशजी , अब देश सिध्दिन नदिनु होस है ।पूर्वाग्रह बिर्सिनु नै महानता हो । तपाइहरूसंग धेरै अपेक्षा छ ।

  • @tankatripathi3832
    @tankatripathi3832 Месяц назад +4

    यिनी वाट केही नयाकुरा आउलाकी भनेर धेरै सुन्ने प्रयास गरियो शून्य शून्य शून्य उहीँ भक्ति भाव छ्या ,,

  • @muktiregmi4508
    @muktiregmi4508 Месяц назад +6

    टिकाराम सर को चोटिलो प्रसन्न सोध्न सके जस्तो लागेन।

  • @anandapoudyal7373
    @anandapoudyal7373 Месяц назад +3

    संवैधानिक राजसंस्था, दुई दलिय राजनैतिक व्यवस्था, प्रदेश खारेज, निर्वाचन क्षेत्र घटाउने॥

  • @deepakbhandari1910
    @deepakbhandari1910 Месяц назад +3

    टीकाराम सर लेभल मिलेन है
    यस्ता झारपातलाई बोलाएर समय वर्वाद

  • @abc4677
    @abc4677 Месяц назад +10

    One of the most incompetent and hypocrite man of Nepalese politics.....

  • @keeritijoshi3179
    @keeritijoshi3179 Месяц назад +9

    टिकाराम जोगि जि यस्ता पत्तुर र पुच्छरलाइ ल्याएर तमासा देखाउनु भन्दा रास्ट्रनायक नारायणकाजी श्रेष्ठलाई ल्याउनु पर्‍यो। Who served for country.

    • @sangamnc527
      @sangamnc527 Месяц назад

      Good

    • @stoneage6329
      @stoneage6329 Месяц назад +2

      Xi xi xi Narayan kaji thu thu thu.

    • @gcpashupati
      @gcpashupati Месяц назад +1

      तेरो बाउ सुन तस्कर राष्ट्रनायक रे?

    • @keeritijoshi3179
      @keeritijoshi3179 Месяц назад

      @@gcpashupati के भन्छस ए हलफोड कमारा? तिमी जस्ता हलफोडहरु, हुल्लडहरु, संस्कारहिन, बलात्कार गरेर पैदा भएका व्यक्तिहरुले समाज दुर्गन्धित भएको छ। जथाभावी बोल्छस?

  • @Timro-Raja
    @Timro-Raja Месяц назад +4

    बैगुनी केटोले धेरै जिब्रो लडबडाएर बोलेकै रिस उठ्ने😂😂😂

  • @liladharbk3452
    @liladharbk3452 Месяц назад

    निरीह देखिए याेगेश। क्षमतावान युवा हुन तर वलीकाे छायामा परे ।

  • @janakbdrkarki27
    @janakbdrkarki27 Месяц назад +4

    यो मान्छे ल्याउनै नहुने हो खासमा हेर्नै मजा आएन

  • @NareshNiraula
    @NareshNiraula Месяц назад +3

    भ्रष्टाचार नियन्त्रण को त कुरै पो निक्लेन त हजुर ? सबै भ्रष्टाचारमा मुछिएका अनुहारलाई राखेर गठन भएको सरकारबाट हामीले के अपेक्षा गर्ने?

  • @astro.narendr369niraula
    @astro.narendr369niraula 23 дня назад

    सत्ता र भत्ता पचाउने हुन । केहि गर्दैनन्

  • @saritabhusal6252
    @saritabhusal6252 Месяц назад

    योगेश भट्टराई क्षमतावान नेता हुन । उहाँजस्तो प्रस्ट कुरा राख्ने सामर्थ्य जुनसुकै राजनीतिज्ञ हुन सक्दैन ।

  • @NBxCP
    @NBxCP Месяц назад +3

    रास्वपा को नेता हरूलाई झै खरो प्रश्न सोध्न सक्नु भएन नि। भेदभाव भयो मजा आएन। तपाई जस्तो पत्रकार ले गरेको भेदभाव ले तपाई प्रतिको बिश्वाश टुटेको छ👎

  • @lamsalbalkrishna8704
    @lamsalbalkrishna8704 Месяц назад +2

    आक्रोश पनि छ भनेर हल्का रुपले बोल्छ, हल्कारो
    सबैभन्दा धेरै आक्रोशै छ मुला
    तँहरु बाहेक ।

  • @nawarajkoirala2037
    @nawarajkoirala2037 Месяц назад +2

    यो फ्याउरो हो पुरानो इख सम्झेछ दुर्गे ले भनेको गोमन सर्प हो ओली

  • @chesszone9665
    @chesszone9665 Месяц назад

    जनयुद्ध पिडितहरुको मुद्दा अन्तर्राष्ट्रियकरण हुनेभयो भनेर भुटानि काण्ड आयको हो।

  • @HastaShahi-xr4hu
    @HastaShahi-xr4hu Месяц назад +2

    कर्णाली मा पनि मन्त्री कर्मचारीले 10 % अग्रिम बुझाएर ल्याउने परिपाटी छ।म सँग प्रमाण छ।27 अर्ब खर्च गरेरमात्र तिन अर्ब बिकास हुन्छ।तेहि पनि 10% खुवाएर।

  • @hembahadur8911
    @hembahadur8911 Месяц назад +1

    रवि आशा हो भोरो सा हो 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khimlalgautam1097
    @khimlalgautam1097 Месяц назад +1

    एमाले जस्तो पार्टीको सचिव हुन् योगेश भट्टराई उनी आबस्यक पर्दा अवसर पाउँदा मन्त्रीमा पनि जान्छन् नत्र सचिव भनेको चानचुने कुरा होइन एमाले विरोधीले चलाएको दस भाई भनेर जिम्मेवार नेताले वास्ता नगर्ने मेरो बुझाई हो।

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 Месяц назад

    यो बतास काण्ड गर्ने ब्यक्तीलाई सोध्नुहोला जनमत सङ्ग्रह गर्ने आंट छ की छैन अहिले यो दलिय ब्यबस्थाले आजित भैसक्यो नागरिकहरु पालै पालो कमाउने गरी प्रधानमन्त्री पद बांढ्छ यिनीहरूभन्दा राजा ठिक छ ।

  • @JangaMc
    @JangaMc 27 дней назад

    अलि पेलेर अन्तरवार्ता लेउन टीकाराम के हो कांग्रेस र एमाले का नेता सँग डराउँछौ हो ... अरू नयाँ पार्टी को लाई त खाउँला जस्तो गर्छौ त

  • @rajdhakal7818
    @rajdhakal7818 Месяц назад

    येस्तो प्रश्न गरेर भएन हो टिकाराम जी अली खरो प्रश्न गर्नु पर्यो,येस्तो बतासेको कुरामा हो हो भन्दै बस्ने हो र ?

  • @madansaru
    @madansaru Месяц назад

    Valueless leader

  • @nepaliquest1
    @nepaliquest1 Месяц назад

    10% -30 % बुझाउनुपर्ने प्रवृत्ति त सुदूरपश्चिममा झन धेरै छ ।

  • @subasbhandari5022
    @subasbhandari5022 Месяц назад

    सम्झौताको छेकछन्द केही थाहा नभाको मान्छेलाई चैं किन बोलाउनुभाको होला। कमसेकम शंकर पोखरेल,रमेश लेखकलाई बोलाउनपर्छ नि।

  • @jaruwaonline8651
    @jaruwaonline8651 Месяц назад

    टिकाराम सर म तपाईंको कार्यक्रमकाे नियमित स्राेता / दर्शक हु। तर तपाईं निकै सङ्किण लाग्छ । तपाईं बारम्बार सङ्घियता खारेजी गर्नु पर्छ भन्ने पक्षबाट वकलत गर्नु हुन्छ ।सङ्घियता खारेज गर्नु पर्ने हाे कि अधिकार सम्पन्न बनाएर ब्यबस्थित गर्नु पर्ने हाे ? के आफैमा कुनै पनि सिस्टम गलत हुन्छ ?
    अर्को कुरा तपाईं धर्मनिरपेक्षता खारेज गरेर देशलाई हिन्दू राष्ट्र बनाउने कुरामा नजानिदाे पारामा विचार सम्प्रेषण गर्नु हुन्छ ।
    बिगतमा के स्वतन्त्र रुपले अन्य धर्म लिम्बिहरुले धार्मिक गतिविधि गर्न पाउथे ? दशै मान्दिन याे हाम्रो परम्परा होइन भन्दा राज्यले गाेलि ठाेकेर रिलिमा लगायतका राइहरुलाइ हत्या गरेको होइन ?
    तपाईं राज्यले कनिका छरेकाे जस्तो गरेको कार्य दृष्टान्त प्रस्तुत गरेर विगत अहिले भन्दा उत्कृष्ट थियो भन्ने दलिल प्रस्तुत गर्नु हुन्छ । छातिमा हात राखेर साेच्नु हाेस त ।
    यहाँ दलित जनजाति महिला लगायतका उत्पिडित बर्गलाइ राज्यले समान ब्यबहर गरेको थियो र ?
    त्यस कारण तपाईं प्रतिगमन तर्फ जान प्रेरित गर्ने अभिव्यक्ति वा विचार सम्प्रेषण नगरि तपाईंको जिम्मेवारीमा इमानदार रहनु हाेला ।

  • @krishnabhandari9182
    @krishnabhandari9182 Месяц назад

    झुर अन्तरवार्ता, काले काले मिलेर खाउ भाले गिरिबन्दु भुटानी सरनार्थी को मिलन

  • @kumgurung2186
    @kumgurung2186 Месяц назад +1

    एमाले र कांग्रेस मिलेर हुने वाला केही छैन तर आब देश रिण मा झन डुब्ने भयो

  • @user-ti9hu5nl5x
    @user-ti9hu5nl5x Месяц назад +2

    Khattam manxe . Yesta ko k anatarbarta linu hunxa tikaram sir

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Месяц назад +1

    शिक्षा मन्त्री जी अव पढ्ने विद्यार्थी को मनबल गिरेको छ हो। कित मेहनती विद्यार्थीहरुलाई पुरस्कार दिनुपर्छ हो साथीहरु फेल भएको विद्यार्थीहरुलाई पढ्ने बेलामा TikTok, BIGO, Facebook, RUclips, game etc .. चलाउने अनी कसरी SEE पास हुन्छन् हो साथीहरु पढ्ने विद्यार्थीहरू सजिलै पास गर्छन् हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @lemgurung
    @lemgurung Месяц назад

    घुमिफिरी रुम्जाटार भने झैं उही एमाले, काङ्ग्रेस र माओवादीका नेताहरुको कुरा कति सुन्ने ? जनता वाक्क भइसेकेका छन् । टिकाराम जी, अबदेखि यिनीहरूलाई नल्याउनु होला, तपाईको यो लोकप्रिय कार्यक्रममा ।

  • @ramgurung8516
    @ramgurung8516 Месяц назад

    हँ मा हँ मिलाउने कि प्रश्न गर्ने हो टिकस जि यस्तो पनि अन्तर्वार्ता हुन्छ र?😂😅

  • @user-rs1rv4tu3i
    @user-rs1rv4tu3i Месяц назад

    लाखौं नेता पाल्दापाल्दै देश सकियो यिनका बकम्फुसे गफ के सुन्नु

  • @dillilamichhane4625
    @dillilamichhane4625 Месяц назад +4

    बैगुनि केटो भैरै बोल्यो

  • @basantbhusal8280
    @basantbhusal8280 Месяц назад

    बैगुनी केटाे ले , अझ केही बर्ष केपी जी लाई तेल मालीस गर्नु पर्ने देखीयाे मन्त्री पट्काउन

  • @bijaylama9076
    @bijaylama9076 Месяц назад

    २०६४ काे जनमत लाईता मननेना तिमिहरुले त्याे बेलातिमिहरुकाे जनमत कतिथियाे यादगरेकाे छ

  • @chesszone9665
    @chesszone9665 Месяц назад

    ५परदेश २५ सांसद ५मन्त्रि बनाउने।

  • @rampaudel5464
    @rampaudel5464 Месяц назад

    यात्री जि गोप्य् सहमतिमा के छ ? ऊनै जोइ पोइ र बा लाई थाहा छ । बैगुनी केटो लाई के थाहा छ ।

  • @lekhmagar8237
    @lekhmagar8237 Месяц назад +1

    नेपालमा गिनिजबुक रेकर्ड राख्छन् धेरै पटक (२०) मन्त्री, प्रधानमन्त्री बनेर । बैगुनी केटोले बा को बर्णन गरेकै राम्रो।

  • @manojpaudel3460
    @manojpaudel3460 Месяц назад

    Name: Yogesh bhattrai
    Nickname: वैगुनी केटो
    Party: बामाले
    विषयगत योगायत: ढुङ्गा हान्ने।
    Skillset: त्यो पर्दैन।
    आयस्रोत: राजनीति।
    पेशा: राजनीति।
    आयकर: कुन कर?

  • @nabinbhattarai8632
    @nabinbhattarai8632 Месяц назад

    कोहिअरु ब्याक्ती नभेटेपछि ढ्काल र भट्टराईको जानू परेको होर ? टिकाराम यात्री बाट यास्ता छुद्रे राजनीतिक अन्तर्वार्ता अनपेक्षित हो।

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt Месяц назад +1

    मन्त्री हुनि सपना तुहिएछ 😮😮

  • @sushilapahadi7020
    @sushilapahadi7020 Месяц назад

    योगेश भट्टराई जस्ता प्रखर नेतालाई मन्त्रालय को जिम्मेवारी लिन अझै कति समय लाग्ने हो।

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj Месяц назад

    बैगुनी बाको कुरालाई बचाउ कत्ती गर्छौ जति बाको काध थामेपनी नैतिक को कुरा हो धोकेबाज सग बिस्वास टुटछ ।

  • @sheshrajkandel
    @sheshrajkandel Месяц назад

    Watching from Missouri, USA

  • @babushrestha5042
    @babushrestha5042 Месяц назад

    यो मान्छेको अनुहार हेर्यो कि रिस उठ्छ | यो मन्त्री हुदा कोरोनाको समयमा 20/25 हजारको ticket लाइ 1 लाख 50 हजार सम्म Himalaya Airliance लाइ बेच्नदिने र कमिसन खाने। Gulf बस्नेको पैसा चुस्ने चोर हो।

  • @kabitaacharya6521
    @kabitaacharya6521 Месяц назад

    अलि राम्रो मान्छे त ल्याउनु।लुटेरा भ्रष्ट रास्ट्र्घाती एमाले को कमाउनिस्ट लाई ल्याएको ?? हेर्न मन लागेन अन्तर वार्ता ।

  • @dhirenanupam
    @dhirenanupam Месяц назад +1

    भ्रष्टाचारीलाई जोगाउने काम गर्छ सिधै भन न बैगुनी केटा।

  • @mohannathdangal3997
    @mohannathdangal3997 Месяц назад

    ओलि जत्तिको बिषालु,इर्स्यालु सायद दुनियाँमा कोहि होला गोमान साप,२/२ पटक संसद बिगठन का त्यो बेलाको बैगिनिकेटो पुक्क लात्ताले हानेर भागेको सायद,आर्यघाट पुग्नुअघी सम्म बिर्सन्नन ओलीले !

  • @khagendrarai9821
    @khagendrarai9821 Месяц назад

    आवशयाक्ता नभएको र कामै नलाग्ने भनेकै संघीता हो नेपालका लागि ।

  • @user-ys2fi9rx9b
    @user-ys2fi9rx9b Месяц назад

    उखानै oli बालुवाटारमा पार्टीको कार्यक्रम garxa ओलीको गुलाम योगेश ले ठूला कुरा garda कति jayaz होला

  • @philharmonic15
    @philharmonic15 Месяц назад

    यस्ता केपी भक्ति को के सुन्नु यिनी हरु हाम्रो देशको लागि काम छैन यिनीहरु को औचित्य सकियो l एउटा ब्यापारी ले बनाएको सरकार को केहि काम छैन अब बाकी बेच्न कुनै एउटा बेक्ती को नाममा सार्न के बाकी छ त्यो रहने छैन

  • @keshab2370
    @keshab2370 Месяц назад

    यो बैगुनी केटोले हिजोको दिनमा एमाले फुटाएर माले बनेको बेला ओली तथा एमाले पार्टीलाई गाली गरेकाे आरोप लगाएको स्मरण गर्ने हो भनेत आफै लाजले मुख छोप्छन् होला इमान्दारी नेता हो भने चाँहि राजनीतिमा इमान लाज घिन विश्वास नहुँदो रहेछ

  • @anilrawal4087
    @anilrawal4087 Месяц назад

    यात्रि दाजु के सोध्नु भाको बैगुनि केटो संग त्यसलाई कैई थाहा भए पो ओलि बाले बैगुनि केटो का बाहरु छन पार्टिमा तिनलाई त भन्नु हुन्न बैगुनि केटो ओलि बाका लागि सामान्य चाटुकार मध्यको एक हो।

  • @user-ys2fi9rx9b
    @user-ys2fi9rx9b Месяц назад

    योगेश भट्टराई जस्तो नेता केपी जस्तो पाखण्ड नेता को गुलाम किन? दुर्भाग्य

  • @ramitkc2479
    @ramitkc2479 Месяц назад

    तैले जे भने पनि बैगुनी केटो त ओलि को नजरमा त कहिले मान्छे बन्दैनस।

  • @nirpajungvlogs9300
    @nirpajungvlogs9300 Месяц назад

    Yesta bakamfuseko kura sunnu vanda janata jagarut garne manchhe lai bolaunuas tika ji Mr आरशि लामिछाने उहाको ग्यान बोल्ने सैलि अति राम्रो सबैले बुझ्ने छ अप1 ma ramesh prashi ranju darshana sanga interview dinuvayeko xa Mr himal basnet sanga

  • @user-tl5pi8ue6z
    @user-tl5pi8ue6z Месяц назад

    साेलुका राई माईलाले मन्त्रि खायाे रे😃😃😃

  • @sundardhital4903
    @sundardhital4903 Месяц назад +1

    अगर कोई अपना दर्द बांटे,
    अपनी गलती शेयर करे,
    तो उसकी बातों को अपने तक रखो.

  • @digosambriddi4721
    @digosambriddi4721 Месяц назад

    चाकडी गर्नमा तल्लीन बतासे दाजु दया लाग्यो

  • @prakashdhital3519
    @prakashdhital3519 Месяц назад

    हेर्दै छु प्युठान बाट

  • @manishbhattarai2017
    @manishbhattarai2017 Месяц назад

    Yogesh is Future pm of our country

  • @tikaramvlog
    @tikaramvlog Месяц назад

    यहाँ कमेन्ट गर्ने तिनै भेडाहरु जसले मासु भात र रौसीका लागि आफ्नो अमुल्य मत बेचेका थिए!!

  • @awashgautam1174
    @awashgautam1174 Месяц назад +4

    मनपर्ने दुई जना को संवाद राम्रो छ ।

  • @basantarai8618
    @basantarai8618 Месяц назад

    यो अन्तरबार्ता हेर्दा मलाइ हासो लाग्यो योगेस भट्टराईलाई देखेर सुनेर ,,,पत्रकार टिकाराम यात्री ज्युको प्रस्न व्याख्या कति प्रस्ट र खुल्ला छ भने यता योगेस ज्युको टाल टुल पार्ने सतही फितलो तर्क सुन्दा नि हासो लाग्यो ,,यो एमाले र योगेस प्रतिगामी नै रहेछन ! बाहुन्बादी चिन्तन बाट कहिले नउठ्ने रहेछ यिनिहरु 😂😂

  • @ksthakulla813
    @ksthakulla813 Месяц назад

    युवा नेता त्यसै कहलिएका होइन सोच र विचार ले हो।

    • @rameshthapa4677
      @rameshthapa4677 Месяц назад

      Hoho sangai mcc ko matityar vanera pani chinma hai

  • @pradipchhetri7210
    @pradipchhetri7210 Месяц назад

    तिमिहरु जस्ता युवानेता भनेर राजनीतिमा अायकाहरुले देशको लागि के गर्यौ ? खालि सत्ता कुर्सी भाेट बाहेक अरु केही छ दिमागमा ।

  • @sarojbhattarai4953
    @sarojbhattarai4953 Месяц назад

    Great

  • @user-gy7ug7di9t
    @user-gy7ug7di9t Месяц назад

    मन्त्री भए नि परिमाण 0 हो ओलि कै भाई

  • @beingnarenvlogs377
    @beingnarenvlogs377 Месяц назад

    बैगुनि केटोलाई ओलि ले एक पटक फेरि लात हानेछन त जति वलि भक्ति गुन गान गाए पनि ओलि बा ले गर्ने भनेकैआफ्नो मन को हो , आफ्नो मन को सान्तिको लागि जे लजिक दिए पनि भयो नि , नेपालि जनता लाटा छदैछन😂

  • @rabinbaram9011
    @rabinbaram9011 Месяц назад

    Regular viewer tika sir🙏

  • @SureshNeupane-sx5tj
    @SureshNeupane-sx5tj Месяц назад

    यस्ता दुइजिबरो भयको लठ्ठु लाई के उतर पाउनेहोर बैगुनी ।

  • @user-cq2le4dt9e
    @user-cq2le4dt9e Месяц назад

    बैगुनि केटो को माम छैन एमाले मा

  • @parbeshmagar7754
    @parbeshmagar7754 Месяц назад

    शेर बजारको वाईयात होहल्ला फैलाएर देश र जनता लाई गुम्राहमा पार्ने दिन अब गयो

  • @rajshrestha6593
    @rajshrestha6593 Месяц назад

    Baiguni keto bada gazzab le hanse✌

  • @purnathakuri5281
    @purnathakuri5281 Месяц назад

    एमालेको भोलिको भबिस्य ,

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef Месяц назад

    पश्चिमा को चाहना पूरा गर्नुपर्ने SPP छिटो भन्दा छिटो pass गर्नेछन् र देश लाई Ukraine को बाटो मा लैजाने 😢😢😢😢 .

  • @user-tm3nh1lr7w
    @user-tm3nh1lr7w Месяц назад

    भट्टराई जि केही न केही फरक मत राख्ने नेता हुन तर ओलिले इगो साचेको जस्तो लाग्छ ,,,

  • @fulmati-w5q
    @fulmati-w5q Месяц назад +1

    Ke hunu milnuka Karan kale kale milera. Khau bhale

  • @atamCentury-bi3hx
    @atamCentury-bi3hx Месяц назад +1

    बैगुनि केटो 10 भाइ मा सिमित

  • @user-gy7ug7di9t
    @user-gy7ug7di9t Месяц назад

    अहिले भाइ खाली😄 जय ने..कमाउरे

  • @naksaaa
    @naksaaa Месяц назад

    समावेशिता, र धर्म निरपेक्षताको बारेमा अलि गहिरो अध्ययन गर्नुहोस् कमरेड । कुरा मात्र घुमाएर अब झुक्काउन सक्नु हुन्न ।

  • @mohanlamsal2793
    @mohanlamsal2793 Месяц назад

    यो मुजी अब के पी पीछाडिको देश लुट्ने टिमको एक हो।

  • @chhatrakamalpathak549
    @chhatrakamalpathak549 Месяц назад

    सुन्दर अन्तर्वार्ता साह्रै मन पर्यो ।

  • @kalpugc4546
    @kalpugc4546 Месяц назад

    हैन राजनिति गर्न लाई लाज हुन्छ कि हुन्न …🙊🙊

  • @laluthapamagar3370
    @laluthapamagar3370 Месяц назад

    हाम्राे आशा र भराेसाका युवा नेता

  • @ganeshtamang9214
    @ganeshtamang9214 Месяц назад

    साम्सदमा दोहोरी चल्ने त हो नि!!!अनताको जिवनस्तर उकास्ने कुरा र सम्बाद कहिले सुन्न पाउथ्यो र!!!

  • @dhirenanupam
    @dhirenanupam Месяц назад

    भोलि काँग्रेस संग कुरा नमिलेपछि , हामी माके संग मिलेर सरकार बनाउन चाहेका थियौँ न भन्नु।

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 Месяц назад

    आर्जु राणालाई बचाइदिने शर्तमा देउबाले ओलीलाई प्रधानमन्त्री बनाईदिएका हुन. बाँकी सबै गफ.

  • @abhiseeker1579
    @abhiseeker1579 Месяц назад

    Tikaram ji, I hope you are reading this comment..! Being a Nepalese citizen, I would like to represent each of my brothers and sisters , ama and buwa and say that, we are frustrated from our Hippocratic political leaders and it is my humble request that you please ask them in terms of economic circumstances..! Kina vani ini haru ko lagi neta giri garnu dhanda ho, pisa kamauni, sampati jodni bato ho..! Desh banaunxu vanni ta kewal bahana matra..!

  • @villapoudel679
    @villapoudel679 Месяц назад +1

    यो खाते जिउँदै छ ए हैजा यसलाई उठाएर लैजा हनुमाने खाते

  • @Jumlanepal-DBC
    @Jumlanepal-DBC Месяц назад

    बैगुनी केटो को प्रचण्ड लाई तेस्तो भने हैसियत छ र😊😊😊😊

  • @anandapoudyal7373
    @anandapoudyal7373 Месяц назад

    राजालाई पनि स्थान दिएको खोई?? निषेध को राजनिति गर्दैनौं भन्ने अनि राजतन्त्र मान्दैनौं भन्ने दोगला प्रवृति मुर्दावाद॥

  • @karkikarki6847
    @karkikarki6847 Месяц назад

    एभरेस्ट बेस क्याम्प मा क्याट वाक गराउन कति खर्च भयो र त्यो क्याट वाक बाट कति टुरिस्ट नेपाल भित्रीयो भनेर सोध्न पर्ने थियो !!!