यी हाम्रा परम्परागत पेसा लोप हुने अबस्थामा छ अब यसलाई जगेर्ना गर्नु र यी पेसालाई उद्योग बनाएर देसमै युवाहरूलाई रोजगारी को सिर्जना गर्नु तिर पनि राज्यले ध्यान दिनु जरुरी छ /🙏
बिहान कोटेश्वरबाट सुमो चढनुभयो भने हलेसीको बाटो गए त्यहि दिन बेलुका बेलैमा पुग्छ नभए सिन्धुली हुदै धरान धनकुटाको बाटो आए बेलुका ४ बजेतिर नाइट बस कोटेश्वरबाट नै लाग्छ रातभरी बस चल्छ त्यसको भोलिपल्ट बिहान ९/१० बजे अर्थात खाना खानुभन्दा अगाडी नै पुगिन्छ त्यती धेरै टाढा छैन अहिले भोजपुर काठमाण्डौ वाट प्लेन पनि जान्छ काठमाडौवाट त्यो चाँहि ठ्याक्कै टक्सारमै पुग्छ ४५ मिनेटमा तर नेपाल एयरलाइन्स मात्र जान्छ हप्ताको ५ पटक तर कहिलेकाही मौसमको कारण भनेको समयमा फ्लाइट नभएर डिले फ्लाइट पनि हुनसक्छ!
karuwaa maa prasidhha ta Chainpur hoina ra hajur ? Bhojpur ta khukuri maa po prasiddha hola ta hau. chali aayeko chalan ra sunirakheko kura anusar ta. ki kaso ho ? jaankaari sahi dinu paryo hai hajur. Bhojpurko karuwaa naraamro bhannu khojeko ta hoina rara Karuwaa maa prasidhha Chainpur Khukuri maa prasiddha Bhojpur chahi pakka ho.
खुकुरी संगै करूवामा पनि प्रसिद्ध हो भोजपुर भने खुकुरी चैनपुरमा पनि बन्छ फरक यती हो भोजपुर र चैनपुरको करूवा र खुकुरीमा आफ्नो आफ्नो स्टायल छ मतलब भोजपुर र चैनपुरको आफानो आफ्नो मौलिकपन नमुना अलिक फरक हुन्छ तर किन्नेले चैनपुरको भन्दा भोजपुरको नै खुकुरी करूवा नै धेरै मन पराउछन।
आहा कस्तो राम्रो करुवा🙏🙏यस्ता परम्परागत पेसाको जगेर्ना गर्नुपर्छ.र राज्यबाट सहयोग पनि.
पुरानो यस्ता सामग्री बनाउने कलाकार लइ
राज्य ले पनि सहयोग गर्नु पर्छ
आफ्नो कला र संस्कीर्ति भाषा धर्म बचाउनु पर्छ
" राष्ट्रका पँहिचान ! यी यस्ता प्राचीन उद्योग तथा उद्यमीहरूलाई हामी सबैले जर्गेनाँ र प्रोत्श्राँहन् गरौं !" धन्यवाद ! ❤ fr. 🇭🇰 SAR.🙏🙏.
धेरै राम्रो हामिले पनि सिक्न सकिए राम्रो हुन्थ्यो नि ।
सारै राम्राे राम्राे करुवा पाउने रहेछ❤❤❤
धन्यवाद भाई हाम्रो भोजपुरको नेपथ्यमा रहेका उध्योग र बिकासहरुको दृश्यलाई बिश्वभरी पुराउनु हन्छ । तपाईंको मेहनतलाई 👏👏👏
उहाँ दिदी भाइको पुर्खौउली सामान हामिले चालिसहजार्को लियको थियौउनी
हाम्रो गाउ
Aha bhojpurko kala ani san
Dherai ramro janakari
Sir full making process ni dekhaunu paryo hjr
Hoho
Good work.
Waw good
Good jab
,👏👏👏Nice
धेरै🙏 राम्राे लाग्याे !
Ani sir k rachha yesko paisa sabai samana ko bhau suna paye ramro hundhyo
Ekdam ramro post, great.
Nice
धन्यवाद हजुर एक दिन अवस्य किन्न जाने छु छिट्टै | यस्तो पुराना परम्परगत सामान हरु धेरै मन पर्छ फोन न: पनि राख्नु भएको भए हु्नथ्यो
Thank you Krishna Ji for this rare video.May God always be with you❤❤❤
Dammi dammi
राम्रो छ भिडियो
kate ramro kam☺️
This needs to be preserved from the local community and governments
waw hamro bhojpur
Mero daaile arganik purano bisayabastulai kasto ramrari video ma sametnu vakoma thankss
❤️❤️❤️
Yo karuwa kataura sarai man paryo tada vayo k garnu asta organic saman aja voli paesa vaera pani pauna sakidaina....yo chess haru like antic
Dhanyabath video ko lagi ❤
Dherai ramro video.
congratulation..
wawoo excllent job .
Taksar become so advance.I WAS teacher in Bhojpur Boarding English school.from darjeeling
Thanks for sharing this beautiful video
Good.vedio.form.bombay.
nice vlog
यी हाम्रा परम्परागत पेसा लोप हुने अबस्थामा छ अब यसलाई जगेर्ना गर्नु र यी पेसालाई उद्योग बनाएर देसमै युवाहरूलाई रोजगारी को सिर्जना गर्नु तिर पनि राज्यले ध्यान दिनु जरुरी छ /🙏
Fabulous
किन्न मन लाग्यो करुवा काशाअ
Good
Very good work.
Wou our janma bhumi ❤taksar
One of my favourite RUclips videos ❤❤I am also watching in spite of my busyness ❤❤❤❤
My Birthplace
Daju ,vanne bittikai bujnu vo hola pratikshymai xu hai
Try to export to foreign countries also
Good.
नमस्कार छ म बुटवल देखि यो कासको कचौरि १२ पिस चाहिऐछ याहा पठाउने बेब्सथा के छ होला ।
wow
Wow,,
हज़ुर ले राम्रो सित भन्नू भए।
टक्सारमा छापेको मुद्रालाई डाेले पैसा पनि भन्छ।
❤❤❤❤😊
Dami😮
Nic
अहा कस्ताे राम्राे करुवा म पनि किन्ना अउछु नम्बर पनि पायो काठमाडौबाटा कति दिनमा अउन सकिन्छ भन्नुस्न है
बिहान कोटेश्वरबाट सुमो चढनुभयो भने हलेसीको बाटो गए त्यहि दिन बेलुका बेलैमा पुग्छ नभए सिन्धुली हुदै धरान धनकुटाको बाटो आए बेलुका ४ बजेतिर नाइट बस कोटेश्वरबाट नै लाग्छ रातभरी बस चल्छ त्यसको भोलिपल्ट बिहान ९/१० बजे अर्थात खाना खानुभन्दा अगाडी नै पुगिन्छ त्यती धेरै टाढा छैन अहिले भोजपुर काठमाण्डौ वाट प्लेन पनि जान्छ काठमाडौवाट त्यो चाँहि ठ्याक्कै टक्सारमै पुग्छ ४५ मिनेटमा तर नेपाल एयरलाइन्स मात्र जान्छ हप्ताको ५ पटक तर कहिलेकाही मौसमको कारण भनेको समयमा फ्लाइट नभएर डिले फ्लाइट पनि हुनसक्छ!
पत्रकारको आइक्यु लेबल ,मानदेबको पाला?
Salam ❤❤
मलाई फोन नम्बर उपलब्ध गराउन सक्नु हुन्छ सर मलाई चाहिएको थियो ?🙏🙏🙏
गलत प्रवाह नगरौ, करुवाको प्रख्यात ठाउँ चैनपुर हो भने खुकुरी को लागि भोजपुर हो ।
हैन सर भोजपुरे करुवा पनि प्रसिद्ध नै छ है गलत हैन है
@manojacharyammc absolutely right ✅️ bhai
dai number chai dinu pareo hai
❤❤👌👌👌👌
❤❤❤❤
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👏👏👏
ववा दाई
👏👏👏👏👏🙏
आफ्नु काला र सन्स्कृत बच्चाई राख्नु पर्छ ।
बाहिर जिल्ला तिर नि पठाउन सक्नु हुन्छ भने मगाउन पर्यो अस्तिको खुकुरीको भिडियो हेरेर खुकुरी त मगायो मैले यो चाहिको छ
karuwaa maa prasidhha ta Chainpur hoina ra hajur ? Bhojpur ta khukuri maa po prasiddha hola ta hau. chali aayeko chalan ra sunirakheko kura anusar ta. ki kaso ho ? jaankaari sahi dinu paryo hai hajur. Bhojpurko karuwaa naraamro bhannu khojeko ta hoina rara Karuwaa maa prasidhha Chainpur Khukuri maa prasiddha Bhojpur chahi pakka ho.
खुकुरी संगै करूवामा पनि प्रसिद्ध हो भोजपुर भने खुकुरी चैनपुरमा पनि बन्छ फरक यती हो भोजपुर र चैनपुरको करूवा र खुकुरीमा आफ्नो आफ्नो स्टायल छ मतलब भोजपुर र चैनपुरको आफानो आफ्नो मौलिकपन नमुना अलिक फरक हुन्छ तर किन्नेले चैनपुरको भन्दा भोजपुरको नै खुकुरी करूवा नै धेरै मन पराउछन।
phone number paaye hune thiyo pls
Good
❤❤❤❤❤
❤❤❤
❤❤❤