आजभोलि गाउँ शहरमा बस्ने वातावरण नै छैन मान्छेमा मानवता हराउँदै गइरहेको छन त्यो भन्दा जङ्गलमा बस्नु एक किसिमको आनान्द शान्त वातावरण हो सायद त्यो मान्छे पनि ती समाज शहर बाट वाक्कदिक्क भएर जङ्गल बसोबास गरेको हुनुपर्छ
राज्यले वा संघसंस्थाले मानसिक, शारीरिक उपचार गरेर कठोर जिवनबाट उन्मुक्ति दिलाउनु पर्छ, नयाँ जीवन दिनु मानव धर्म हो ।अरुले पनि भिडियो राम्रो लाग्यो,म पनि त्यस्तै बन्छु, मलाई एकान्त मन पर्छ भन्दै उडुवा बकम्फुसे गफ गर्ने होइन। पत्रकार महोदय तपाईंले पहल गर्नुहोस्।
हजुरको भिडीयो एक्दमै राम्रो हुन्छ मलाई सारै मनपर्छ म सधैं हेर्छु एकदमै ज्ञान बरदक हुन्छ ।म चै सिक्किम बाट हो कुनै दिन तपाईसंग भेट्ने कोशिस गर्ने छु है----
हे भगवान् यस्तो ठाँउ मा कसरी बस्न सकेको होला डरलाग्दो यती अप्ठ्यारो भिरको चटानको गुफा मा राम राम के सोच आएको होला मान्छे बाच्नु मात्रै पर्छ अनेक देख्न पाइन्छ भन्थे हो रहेछ धेरै धेरै धन्यवाद यस्तो अचम्मको दृश्य देखाइदिनु भयो
नमस्कार सर हजुरको भिडियो साह्रै राम्रो लाग्छ अहिलेसम्मको सबै नै राम्रो छ। धन्यवाद धेरै दुःख गर्नुभएको छ। हामी साथमा छौँ। ओडारमा बसेपछि नुवाईधुवाई गर्न पनि नपर्ने रहेछ खुट्टा शरीर हेर्नु नि फोहोर आम्मामा।
पत्रकार महासहरुले त्यहासम्म पुगेर केहि राहतको लागी सहयोग नगरि आउनुभय छ त्यसको लागी धन्यबाद दिन चाहान्छू। यदि त्यो ठाउमा भाग्यन्योपाने पुगे भय केहि सहयोग गथ्यॅ होला।
Jun video ma dekhayara gareko sahayog vanda aafno man bata gareko sahayog nai thulo sahayog honi hoin manoj dai tpi lai best of luck❤❤@@manojacharyammc
वहाँलाई ब्यबस्थित ठाउँमा बसोबास िमलाउनु पर्छ यति देखि सकेपछी । यो कुनै मनोरन्जन भ्रमण होईन। मानविय व्यवहारका साथ तुरुन्त स्थानान्तर गराई दिनु होला। चाहे जस्तो सुकै महल होस् त्यहाँ मानव मानव नै हो ।हेर्दै लेख्दैछु मैले चाहे जति प्रश्न गर्नु भएन। अर्को मिडिया अाएर वहाँ उचित उद्दार गर्नु पर्छ।
सबै को आआफ्नो स्वभाब विचार हुन्छ अहिले को स्वार्थी समाज यक ले अर्को लाई ज्यान लिन पनि बाकी नराख्ने अवस्था मा यक्लो जिबन बिताउनु राम्रो tr😂अलि गार्हो पो हुन्छ घाम पानी खाना सबै सङ्ग जुधेर बस्न को लागि
कहि काहि त मलाई यस्तै ठाउ खोजउ जस्तो लाग्छ आन्नदको बाताबरनमा रमाउन मन लाग्छ तर बिडम्बना यो छकि हिड्दा हिड्दै यक मुठ्ठि साहास सजिलै गय हुने हो तर बिस्तरामा पर्दा पानि दिने मान्छे नै रहेनछ पछि े केगर्लान😢😢😢😢😢😢
भिडियो बनाए पछि केही सहयोग दिनु पर्ने हो अन्तिम सम्म हेरियो केही दिएको देखिएन अर्को भिडियोमा सहयोग गरेको देख्न पाऊ मान्छे भए पछि केही आधरबुत तरीका ले बाच्ने मन हुदोरहेछ जे भए पनि परिवार घर लानु होला 😢😢😢😢
याे स्वार्थि दुनियाँ मा बस्न भन्दा यसरी बस्न छुट्टाछुट्टै आन्नद हुन्छ म पनि यस्तै गरि बस्न मन छ हजुर
धेरै रमाइलो लाग्यो पत्रकार सरहरुलाई धेरै धन्यवाद
आफ्नो परिवारबाट बिचलित भएको जस्तो देखियो कुनै संघ संस्थातिर ब्याबस्था मिलाउने काम गरी दिनु होला पत्रकार ज्यू ठूलो पुण्य मिल्ने छ तपाईहरूलाई ॥
ak patak health check gari khi help gri dinu hola please
सहि हो ❤❤❤❤ जिन्दगि मा कुनै टोचर न होस र लडाइ झगडा न होस आनन्द को जिन्दगि जिउनु मन लाग्छ मलाइ पनि सम्पति को घमन्ड पनि हुन 🎉🎉🎉
पत्रकार भाइले यो गुफामा बस्नेलाई केही सयोग दिनुभएको लागी धेरै धन्यबाद।
आजभोलि गाउँ शहरमा बस्ने वातावरण नै छैन मान्छेमा मानवता हराउँदै गइरहेको छन त्यो भन्दा जङ्गलमा बस्नु एक किसिमको आनान्द शान्त वातावरण हो सायद त्यो मान्छे पनि ती समाज शहर बाट वाक्कदिक्क भएर जङ्गल बसोबास गरेको हुनुपर्छ
Q
हाेनि मानवता हराकाे ठाउँमा बस्नु भन्दा एक्लै बस्न ठिक 🙏🙏
अब युटुबर ले देखाए त्यहा पनि पुग्छन चोर फताहा हरु
हो, हजूर नामका लागी मात्र मान्छे भएको छ।एल,बीतामाङ। दार्जीलिङ बाट
Òoòò😊5 6@@hirakaji3416
सकेसम्म गाउँमा आएर बसेको राम्रो हो पत्रकार जि हरु ले उद्दार गर्नु पर्यो यस्तो घनाघोर जङ्गल मा राख्नु हुदैन।😢😢😢
राज्यले वा संघसंस्थाले मानसिक, शारीरिक उपचार गरेर कठोर जिवनबाट उन्मुक्ति दिलाउनु पर्छ, नयाँ जीवन दिनु मानव धर्म हो ।अरुले पनि भिडियो राम्रो लाग्यो,म पनि त्यस्तै बन्छु, मलाई एकान्त मन पर्छ भन्दै उडुवा बकम्फुसे गफ गर्ने होइन। पत्रकार महोदय तपाईंले पहल गर्नुहोस्।
मेहनत धेरै गर्नु भयछ पत्रकार जिले तर ती मानिस को असली पीडा वा चाहान उजागर भयनकी ? हुनत बिनाकारण कोहि एक्लै बस्दैन रहर र बध्यता वा साहास केही होला
मलाइ नि यो सुवाथी समाज छोडेर यस्तै एकान्तमा बस्न मन लाग्छ
मनकै कुरा गर्नु भयाे टाढा एक्लै बस्न ठिक।
Ho hajur malai ni tyastai lagxa
@@AnitaRai-w6p❤
त्यो डाँणाकाँणा चै कती सुन्दर त्यहाँ बस्नुहुने दाईको बिचारा आफ्नै कथाब्यथा होलान ❤❤❤
0 ङुउउऔ
हजुरको भिडीयो एक्दमै राम्रो हुन्छ मलाई सारै मनपर्छ म सधैं हेर्छु एकदमै ज्ञान बरदक हुन्छ ।म चै सिक्किम बाट हो कुनै दिन तपाईसंग भेट्ने कोशिस गर्ने छु है----
यो सोर्थीदुनीया मा सबैको टच्चर सुनेर बस्नु भन्दा एक्लै अोडार मा बस्न अानन्द हुन्छ मनि यकान्ता मा बस्न मन छ🙏🙏🙏
हे भगवान् यस्तो ठाँउ मा कसरी बस्न सकेको होला डरलाग्दो यती अप्ठ्यारो भिरको चटानको गुफा मा राम राम के सोच आएको होला मान्छे बाच्नु मात्रै पर्छ अनेक देख्न पाइन्छ भन्थे हो रहेछ धेरै धेरै धन्यवाद यस्तो अचम्मको दृश्य देखाइदिनु भयो
यो बुवा लाई यो पत्रकार जिउ ले फेरि केइ सहयोग लियर गयको भिडियो पनि देखाउनु पर्यो।
के दिन्थ्यो !!
Swarthi patrakar
सहि भिडियो बनाउनु हुन्छ राम्रो लाग्छ । तपाईंको भिडियो प्राय सबै हेर्छु ।
खुसि भय भैगो
पत्रकार हरुले एक हजार जती दिईराखेको भए सारै मलाई चै खुसि लाग्ने थियो।
राम्रो लाग्यो ❤❤❤❤❤❤🙏🙏🙏🙏
नमस्कार सर हजुरको भिडियो साह्रै राम्रो लाग्छ अहिलेसम्मको सबै नै राम्रो छ। धन्यवाद धेरै दुःख गर्नुभएको छ। हामी साथमा छौँ। ओडारमा बसेपछि नुवाईधुवाई गर्न पनि नपर्ने रहेछ खुट्टा शरीर हेर्नु नि फोहोर आम्मामा।
3q2
पत्रकार महासहरुले त्यहासम्म पुगेर केहि राहतको लागी सहयोग नगरि आउनुभय छ त्यसको लागी धन्यबाद दिन चाहान्छू। यदि त्यो ठाउमा भाग्यन्योपाने पुगे भय केहि सहयोग गथ्यॅ होला।
हामिले पनि केही सहयोग गर्यो तर भिडियोमा देखाउन चाहेनौ
भर्खर भिडियो बनाएर हाल्नु भको छ अब viewrs कति आउँछ अनि youtube मा पैसा आय पछि पो दिनु हुन्छत हौ 😂😂😂
Jun video ma dekhayara gareko sahayog vanda aafno man bata gareko sahayog nai thulo sahayog honi hoin manoj dai tpi lai best of luck❤❤@@manojacharyammc
😢😂😂😂😂
@@manojacharyammc 😢guff
योसुवार्थि दुनियभन्दा पनि यकान्तै मनपर्छ मलाइ पनि❤❤
जङ्गलमा बसेर कुनै दिन तल माथि केही भयो वा जिब्रो टोकिहालेको खण्डमा कस्ले हेर्छ ? कसैले थाहा पाउॅदैन त ।
शान्त मिल्ने ठाउँ नै यही हो
वहाँलाई ब्यबस्थित ठाउँमा बसोबास िमलाउनु पर्छ यति देखि सकेपछी । यो कुनै मनोरन्जन भ्रमण होईन। मानविय व्यवहारका साथ तुरुन्त स्थानान्तर गराई दिनु होला। चाहे जस्तो सुकै महल होस् त्यहाँ मानव मानव नै हो ।हेर्दै लेख्दैछु मैले चाहे जति प्रश्न गर्नु भएन। अर्को मिडिया अाएर वहाँ उचित उद्दार गर्नु पर्छ।
त्याे चुरा चाहिँ बुडिकाे याद मा हेर्न राखे काे हाेला
मान्छे अल्छे रहेछ। खानु लाउनु पाइहाल्ने रहेछ। गजब छ
नेपाल मा अहिलेसम्म गतिलो र creational knowledge अनुभूति गर्न सकिने एउटा पनि एपिसोड हेर्न पाइएको छैन।
Sarai rochak aani aachamma pani lagyo testo thou ma gayara video banaunu vo herna paiyo tesko lagi dherai dherai Dhanyabad!
मरनु भनदा यस्तै ठाउँमा गयर जिमदाे रहनु ठिक हाे नेपाल मा यस्ता पिडित हरु धेरै छन मरेर कसैले केही लादेयिन
सबै को आआफ्नो स्वभाब विचार हुन्छ अहिले को स्वार्थी समाज यक ले अर्को लाई ज्यान लिन पनि बाकी नराख्ने अवस्था मा यक्लो जिबन बिताउनु राम्रो tr😂अलि गार्हो पो हुन्छ घाम पानी खाना सबै सङ्ग जुधेर बस्न को लागि
कहि काहि त मलाई यस्तै ठाउ खोजउ जस्तो लाग्छ आन्नदको बाताबरनमा रमाउन मन लाग्छ तर बिडम्बना यो छकि हिड्दा हिड्दै यक मुठ्ठि साहास सजिलै गय हुने हो तर बिस्तरामा पर्दा पानि दिने मान्छे नै रहेनछ पछि े केगर्लान😢😢😢😢😢😢
नमस्ते
राम्रो लागो नया ठाउँ हेर्न पाएँ धन्यवाद!!
अत्यन्तै राम्रो लाग्यो
भिडियो बनाए पछि केही सहयोग दिनु पर्ने हो अन्तिम सम्म हेरियो केही दिएको देखिएन अर्को भिडियोमा सहयोग गरेको देख्न पाऊ मान्छे भए पछि केही आधरबुत तरीका ले बाच्ने मन हुदोरहेछ जे भए पनि परिवार घर लानु होला 😢😢😢😢
आर्थिक अबस्था को कारनले रपरिवारले नहेरेको कारनले रहेछ कुरा बुझियो
याे मतलबि दुनिया भन्दा एकान्त स्थल मा बस्न मलाइ पनि खुब मन पर्छ
सबै देखी वाक्का दिक्का भएर नै कोहि आफ्नो भएर के गर्नु त बिरामी पनि रहेछ l सके सम्मा घर बनाई दिनु पर्यो सानु सबै जनाले सयोग गरेर
केही सहयोग राशि(रूपियाँ) दिइराख्नु भए हुन्थ्यो नी Sir.
दिएको छ है हजुर
भिडियाे राम्रो लागयाे❤👍
यो भिडियो हेर्नुभन्दा अगाडि मलाई पनि यस्तो लाग्थ्यो कि एकान्तमा गएर कन जङ्गलमा गएर बस्न धेरै मन लाग्छ। तर आज प्रत्यक्ष भिडियो हेर्न पाइयो।❤❤❤
बिचर परिवार बाट यक्लो हुनु भयो जस्तोछ
जङ्गल मा बस्नु एक मोजा हुन्छ
Ani jutta ni 😀😀
मान्छे लाई जब,अप्ठारो गारो साङ्गो पर्छ वढार मुनी बस्नी बाध्य आउछ डर कर केही लाग्दैन
त्याहा सम्म पुगे पछि केही राहत र उदार को ब्याबस्था मिलाउनु भको भए धेरै राम्रो हुनेथियो
ओडार जाने बाटो त चाईना र नेपाल को पर्खाल जस्तै देखिन्छ
लु शिब को रुप मा अबतर आएछ अब पुजा गर्नुस भाग्यमानी हुने छ
हो मलाइ पनि यो स्वर्थी समाज बाट टाढिएर एसरिनै एकान्तमा बस्ने मन छ
गजबकाे जीवन कहानी सम्बन्धित यात्रा।शुभकामना ।
एक हिसाबले आनन्दको जीन्दगी
भगमान भरोसा जेर्गछन भगमानले असलैगरछन जेहुनछ रामराकैलागिहुछ है मिडियाकाभाई लाई मेरोर्तफबाट लाखौलाख धन्यवाद छ भाई जय राधेश्याम श्रीकृष्ण नम न
केहि सयोग गर्नु पर्छ नि भिडियो मात्र बनाउने हो जस्तोसुकै गरेर बसे नि के भो पैसा देको छैन होला
यो भिडिओ बनाऊनेपनी फुस्केको जस्तो छ कती गफ हाकेको एउटै कुरा दशौं पटक भन्छ
साधा जीवन उच्च बिचार एक्लै वनजंगलको चरा चुरुङ्गि को समधुर आवाज संग रमाएर बस्नुको मजा बेग्लै हुन्छ ।।
बाटाे पनि बनी सकेकाेछ। नेपाली यु-ट्यबर भाईहरु काे भात खाने मेलाे।
पत्रकार मित्रलाई धन्यवाद भिडियो बनउन ठुलाेकुरा हाेईन तर ? उस्काे उत्थान गर्नेकुरा नै ठुलाे हुन्छ यसलाई सामाजिक वहस पनि गर्ने वेला आयाे कि
बिस्तरा पनि किचन तिरै मिलाईदिनु होला अोहो खतरनाक ठाउरैछ खुट्टा चिप्लेर लड्नु भयो भने
एउटै कुरा कति पटक दोरहोर्याउनु होला
Very interesting. Local people should support him when he is sick.
जङ्गल भित्रकाे अद्भुत भनेकाे गुफामा एकलै बस्नु भएकाे साहासि ब्यक्तिलाइ केहि खानेसामान लियर जानु भएकाे भय उहालाइ सहयाेग हुन्थ्याेे ।
तेस्तो अनकन्टार जंगल मा बसेको लाई केहि दिएर त आउनु पर्ने ❤❤❤❤❤
धन्यवाद हजुरलाई सर।
बिजोक रमाइलो
त्यहाँसम्म पुगेर एक पैसा सहयोग नगरी दु:खी दाइको दु:ख मात्रै देखाएकोमा पत्रकार महासयसँग दु:ख लागेकोछ।
यो गुफामा बस्ने अङ्कललाई अलि अलि सहयोग गर्नु भएको भए हुने । यो भैडियोबाट आको पैसा चाहिँ जसरी नि पछि गएर दिनुबोस है
जीवनको नैराश्यता जस्तो लाग्यो ।
घर कापरिवार ले वास्ता गरेनन भनेर जङ्गलमा एक्लो जीवन बिताउनु भनेको मुर्खता हो पैसा कमाएर ल्याएर दिन नसक्दा जहान परिवार ले वास्ता नगरेकाहुन
Video chai ramro lageu Tara hjrko sayogako baban bane xaina xa tapaiko sarthako lagi matar video banaunu vako raixa sir
Khatra ठाउँ
म पनि जङ्गल रोज्दै छु मलाई पनि मान्छे हरु लाई मन पर्दैन तेसैले एक्लै नै छु मैले पनि जङ्गल रोज्दै छु
हो र
म पनि तेस्तै सोचेको छु
तेहि दाही सैग गएर बसे कसो होला
यी पत्रकार पैसा कमाउन मात्रै गाको रैछ । बिचरा दाइलाइ केहि सहयोग नगरी फर्के छन्😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
sarai ramro lageko cha Tara kehi sayok gareko bhannu bhana dukha lageko gharo namannu hola mitra God bless you.
कोले पत्ता लगायो पहिला गुफामा बसेको???
खासै डर लाग्दो चाहिँ छैन
दर लाग्दो छैन रे त्यो भिर बाट ३ जना मान्छे गुल्तेको छ । समय समयमा रुन्छन
रे त्यसैले लुङ राखेको देखेन😶
स्वार्थी दुनियामा बस्नु भन्दा त बिचरा एक्लै बस्नु ठिक भनेर होला नि है।
कुनै एउटा सग सस्थामा राखी दीनु भएकाे भएदेखी धर्म हुन्थीयाेनी हजुर
सन्सारमा कसैले साथ नदियर हाेला
Nikkai nai anautho manchhe Jungle ma basna man parne manchhe lai dekhaunu bhako ma hajur lai dhanyabad ❤❤
Thanks for nice video .
यो पापि दुनियामा बस्नु भन्दा यो १००%सही हो ।
एक्लै बस्छु होला म पनि एस्तै एकान्तमा मनले यहि भन्छ
ल्वाठेहरु के सिकार खेल्न गयको होर। मान्छे लाई भेट्न जाने भय केही सहयो गर्नु पर्छ नि।
Bechara 😂😂😂😂
उहाँको घर त तिन वटा छ। तर परिवार साथमा नहुनाले यस्तो दु:ख पाको हो। बिगत ३ बर्ष अगाडी उहाँलाई पायल्सको अप्रेसन नि गरेको थियो ।😢
अाश्रममा लगिदियत हुन्थ्याेनि पत्रकार ज्यु
यो दाजुको छोरा छोरीहरू भेटेर गालामा चड्काऊन मन छ मलाई
भिडियो त बनाउनु भयो तर त्यो दाजु लाई सक्दो हेल्प पनि त गर्नु पर्ने होनि बिचरा
अब सयाेग लगेर गयकाे देख्न पाउ पत्रकार ज्यु
Bicharaa Vai God Bless you 🙏🌷🌷🌷
पत्रकार बाटा केही राहात त मिलेनत त्यो गुफामा बस्नेलाइ, छोराछोरी चाइछ छैन सोधपुछ गर्नु भएन पत्रकार ले।
तपाईं हरु ले अली कती आर्थिक मदद गरेमा उचित हुने थियो।
Hamro tamang samudayma pratham choti yasto dekhnu ra sunnu paryo dukha lagyo
Rochak drisya ❤❤❤❤
अानन्द रहेछ न रिन न धन न साहु न असामि मन सन्ताेस भय भयाे ।
गोकुल बास्कोटा को गाऊले होकयारे ऊनीत सवा काभेली रहेछन
Wow❤❤
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸
हेल्प,किन,नगरेकोत,सर
Patrakar jyu video banayer matra aunu bhako yeso alikati sahayo pani garnu bhako bhayeko hune rhiyo
सहयाेग गरिनुस