गृहमव्त्री रवि लामिछानेले सबै काण्डका फाईल खुल्ने भए पछि कांग्रेसमा खैलाबैला ||
HTML-код
- Опубликовано: 19 май 2024
- गृहमव्त्री रवि लामिछानेले सबै काण्डका फाईल खुल्ने भए पछि कांग्रेसमा खैलाबैला ||
Post Production:- Shiva Darshan Films Pvt. Ltd. 9841412280
Subscribe us RUclips:- / shivadarshandigital
find us on Facebook:-
/ shivadarshandigital
Audio/ Video Available Only On Shiva Darshan Films Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Shiva Darshan Films Pvt. Ltd.
Contact us at:- 9841412280
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
एकदम राइट प्रधानमन्त्री प्रचण्ड ज्यू नेपाल को राज निती स्वच्छ छवि भएको बनाउन पटक पटक विश्वास को मत दिन लिन आवस्यक पर्छ।🇳🇵🇳🇵🇳🇵
❤good luck rabi sir❤ I'm
सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरीनुपछ सबै जनालाई जेलमा थुनुपछ।
Bro kantipur ko faile khule sako ani pakrau purle pani jare vaisako
तिमि गृह मंत्री सबै तिम्रो हातमा छ चाहे पछि कारबाही हुन्छ हुँदैन ,आशा लाग्न छोडिसक्यो अबो त
Rabi sir 🎉jai hos
जय रबि जि🎉
sahi kura...
हिमालयन बैंक ठगि गरेको मुद्दा अदालतमा गएको कुराको पनि प्रस्न गर्नपर्यो गृहमन्त्री लाई।
ठुला फायल खाेलेर कार्बाहि गर्नथालेपछि सबैसान्त हुन्छन
Good Ravi sir
आहा मज्ज्जा आयो 😂भ्रष्ट दलहरुको रक्षक,वकिल हरुको मालिक,सुरक्षा को कमाण्डर बिरुद्ध पकाउ पुर्जी जारि😂
Jay griha mantri geeu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गृहमन्त्री ज्यु सबैको फाईल खाेल्छु भन्नू हुन्छ तर कहिले हल्ला किन गर्नु चुप लागेर फाईल खाेल भईहल्छ नि संसद मा झगडा गरेर जनताले कर तिरे पैसा काे भत्ता खाऐर हल्ला गर्ने अब जनता ले पनि साेचने बेला भयाे
राम्रो
Good rabi
जय घण्टी रबि सर
काग्रेश लाई अब जन्ता ले लखटनु पछ
यो होनि त ख्यास कुरो.....🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤❤❤
Hame ra hamro rabi ki big jay
स्टानबाजी मात्रै नगर्नु होला फेरि ढाेलटिमा नछुटाेस आजिबन जेल हाल्नु पर्यो अनि हो रहेछ भनिने छ
Good luck Rabi Dai go ahead public with you
लु हेरौं
रबी महान भगवान असल नेतृत्व
👍
God bless to you🎉 1:37
ईस्टन वाज फटाहाकाे राजा सहकारी ठग एउटा टेलिभिजनत राम्रो संग संचालन गर्न नसकनेले मुलुक हाक्ने फटाहा कुरा गरिस मुला
कार्वाही त हाेइन हाेला ! चाेख्याउने त हाेला।
जय रबि❤❤❤❤
सांसदमा एक अर्कालाइ सराप्नु भन्दा काम गर्नु नबोल्नु फलना तिलनाको फाइल खोल्छु भन्नुको सट्टा खराखर फाइल खोल ठुलोबाट सुरुहुनुपर्छ।
असलि राजनिति,काम कुरो लाइ तरोड मरोड गरेर होइन कुरा घुमाएर होइन सिधा काम गर्नुहोस रबि जि ,कुरा ले ,बचन ले मात्रै झटारो हान्ने होक्न सिधा फाइल खोल्नुस ,तयारि अवस्था मा छन सबै फाइल हरु,धन्यवाद !
❤❤❤grihamantriju purai fail kholer thoknuparxa🎉🎉
।गृहमन्त्रि चाेखिन पाईददैन सहकारि केशबाट।
Mero geda bhan muji pagal kangress ko bhatuwa sala
la ramro kura xa kam garera dekhaunu paryo brother 🎉
🙏🙏🙏🔔🔔🔔👏👏👏👍
Hajur rabi jee samay hudain balen lai sapot garidinu hila tapaiko lagi + point hunexa janta magha ma
हल्ला धेरै नगरिकन एक्कासी फाईल खोली दिनुहोस क्या ,।बल्ल थाहा हुन्छ जनताले रविको काम ।
Aba kantipur ko malik lai samauni purje vayako xa mero salamxa Rabi dai lai
हल्ला नगरिकन सबैलाई भष्ठाचारमा जाकिदेउ
काँङरेस को धम्की देखी न डराउ पेलेर जाउ बालेन झै जन्ता साथ छ |
अब सुन नेता हो! विगतका समयमा तिमीहरूले नेपाली जनताहरूलाई धेरै पटक झुट्टो बोलेर झुक्यायौ,त्यो तिमीहरू को बोल्ने समय थियो lतर अब नेपाली जनताहरूको बोल्ने र तिमीहरूले सुन्ने बेला आएको छ,धेरै चुरिफुरी नगर,चुपचाप सुन,यदि सुन्दैनौ भने आमनेपाली जनताहरूले आगामी ०८४मा सबैको हिसाबकिताब गर्नेछन, गर्छन ,हून्छ -हुन्छ ll
पद बिकुबा कैले काफल पाक्यो कहिले बीउ कुयो।
Karbahita grahamantrile po garne ho ni
Good luck Rabi
Good luck Ravi sir
कान्तिपुरेलाईकहिले कहिले कार्यवाहिगर्ने हो ।
Good luck Rabi sir😀
Good luck ravi sir
Rabi ji bhukney Matra hoina congress Lai tokana Pani paryo
great rabi
Good luck rabi sir
काङ्ग्रेसी ले देस घात प्रतिघाग गरेकै लारण मानसिक यकोहोरो पन आई सल्यो
Sabai bhrastaharuko file kholnaiparcha
Yesko guff 😂😂😂
Rabi sir.fael.kholnuhos.hajur
कागृेस काेकान्डहरूकाे फाईलखुलने भएपछि डराएकाे हाे
Ravi Ji, people are now feel irritated to see you speak. do not you feel that? or you also forget everytrhing what you have promised when you go in to chair
खोल्छु मात्र होईन खोल्नु परेउ काम थोरै गफ धेरै भो
रवि भाइ काे काम भन्दा पहिले बोलेर सुनाउने बानी नराम्रो लाग्यो। भ्रष्ट चारी हरुको फाइल खोल्नुनी त्यो ठाउँमा पुगे पछि ।सबै भाग्न थालिसके बिरामी भएको बहाना बनाएर ।।
केही गर्दैन रबिले अब
छितो खोल files
यो मान्छे पनि कता कता दुइजिब्रे जो कि जस्तो लाग्छ। पर्ख र हेर अहिले लाइ, खासै चित्तबुझ्दो केहि गरेका छैनौ।
यो मान्छे बोल्ने मात्रै गर्छ , काम केही गर्दैन । यसले विश्वास लाग्दो काम गरिरहेको छैन । यो भन्दा राम्रो त यसकै party को सुमना श्रेष्ठले शिक्षा मन्त्री भएर काम गर्दैछिन्।
Kuramatrai hoina kamgarna pareo hajur
17000 हजार हत्या काण्ड खुलेआम देशको प्रधानमन्त्री छ अहिलेसम्म के रबि जि हत्यारालाइ साथ लिनु भयो कुनै दिन तपाईंको हत्या गर्न सक्छ बिचार गर्नु कारबाही त गर्न सक्नु हुन तर 17000 को रगत पाप लाग्छ प्रचण्ड लाइ यदि सहि बाटो अपनाउनु छ भने प्रचण्ड को पनि फाइल खोल्नु हत्यारालाइ जोगाउनु भयो भने तपाई लाइ नि पाप लाग्छ यो बिसयमा ध्यान दिनु एउटा गृहमन्त्री को दाइत्व हो
timiharuko ta agenda nai thiyo ta vrastacharko file kholne gaganle vane paxi aba kholxu po vanxa k herera basya
Chito chito fil kholnu paryo dosi lai tu hatkadi lahunus
बहुमत लाई अल्पमत ले बन्धक बनाउने काङ्ग्रेस का चोर हरु
Halla matrai hoena kaam garera dekhau
DHERAI KURA HOIN
FATAFAT BHRAST HARU KO FILE KHOLER AGADI BADHANUS.
.HAMI JANATA KO SAATH HUNE CHHA
Yo sahakari thag bhukeko naitik hin manxe
Yo sabai jhole patrakar haru raixan
Ghanta ko file khulxa .file kholne aukat navako hijada grih mantri ho Rabi aile samm prachand ra Oli ko goola mulera baseko xa.kura matrai tholo gaexa.
Laun sutayo yo rabile sutayo thagnoma sutayo
यस्ता चोरलाई के भनु
Khate kamti vuk mug
Xito garnu daju dhilo vo
सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ खड्के बाको साथ् लिएर।
नछाडम त गगनले थुन्दिंच।
गयो खोल्खोलै ‘ठगि छामिखाने'
तँ घन्टेहरु अब रोएर बस।
गुड लकेहरु खाइस ठूलो भाग 😂😂
होइन रबिले किन यो कालो काङ्ग्रेस लाई जेल न हालेको के उफ
यो repoters हरु के गु खाएर जन्मेका हुन क्या हो, एउटा साधारण कुरा पनि बुझन नसक्ने
गृहमन्त्री ज्यु सबैको फाईल खाेल्छु भन्नू हुन्छ तर कहिले हल्ला किन गर्नु चुप लागेर फाईल खाेल भईहल्छ नि संसद मा झगडा गरेर जनताले कर तिरे पैसा काे भत्ता खाऐर हल्ला गर्ने अब जनता ले पनि साेचने बेला भयाे
गृहमन्त्री ज्यु सबैको फाईल खाेल्छु भन्नू हुन्छ तर कहिले हल्ला किन गर्नु चुप लागेर फाईल खाेल भईहल्छ नि संसद मा झगडा गरेर जनताले कर तिरे पैसा काे भत्ता खाऐर हल्ला गर्ने अब जनता ले पनि साेचने बेला भयाे
गृहमन्त्री ज्यु सबैको फाईल खाेल्छु भन्नू हुन्छ तर कहिले हल्ला किन गर्नु चुप लागेर फाईल खाेल भईहल्छ नि संसद मा झगडा गरेर जनताले कर तिरे पैसा काे भत्ता खाऐर हल्ला गर्ने अब जनता ले पनि साेचने बेला भयाे