Это видео недоступно.
Сожалеем об этом.
जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।भाग ३।यमलोक - पुराना नेतासँग नया कुरा Gaijatra 2080।Jitu Nepal
HTML-код
- Опубликовано: 1 сен 2023
- जीतुको हाँस्यव्यङ्य गाइजात्रा २०८०।भाग २।स्वतन्त्र उम्मेदवार।। Gaijatra 2080। jitu Nepal Mundre
#jitucomedy
#gaijatra_2080
#jitu_nepal_mundre
.................................
कलाकारहरु
सुरेन्द्र के.सि
कमल मैनाली
जीतु नेपाल
दमन रुपाखेति
शिवशंखर रिजाल
विपना बस्नेत
निरज नेपाल
उत्तम कोदे
शुसिला निरौला
सुमन गिरी
दिनेश काफ्ले
राधिका कंडेल
प्रभात लामा
भिमसेन अधिकारी
एलिना बास्कोटा
सारंम्स थपलिया
होमनाथ तिमल्सिना
सरोज भण्डारी
बैठक पौडेल
गणेश खड्का
भिम श्रेष्ठ
प्रकाश
कलम बराल (टिम)
व्यवस्थापन सहायक
बैठक पौडेल
व्यवस्थापन
होमनाथ तिमल्सिना
मेकअप
गणेश खड्का
भेषभुषा
भिम श्रेष्ठ
छायांकन
प्रवेश पोखरेल
सम्पादन
नेत्र प्रसाद अधिकारी
लाइन प्रोडुसर
सुमन गिरी (भान्जा)
श्रंखला निर्देशन
निरज नेपाल
लेखन निर्देशन
जीतु नेपाल
LIKE | SHARE | COMMENT | SUBSCRIBE
************************************************
All Exclusive copyright of these videos are with Jitu Comedy........................................................
आज सम्मको सबैभन्दा उत्कृष्ट ब्याङ्गात्मक प्रस्तुति सलाम जितु जि।❤❤
मह जोडीको बिडो थाम्ने जितु-दमन, सह्रै मन छुने कमेडी गाईजात्रा❤🙏❤जय नेपाल, एकता नेपाली🇳🇵🙏🇳🇵
अत्यन्त उच्चस्तरीय,समसामयिक,शिक्षाप्रद,एवम् राष्ट्रप्रेमले भरिपूर्ण ब्यङ्ग।
यो यात्रा सॅधै अविरल चलिरहोस् जीतुजी एवम् सम्पूर्ण टीमलाई हार्दिक बधाई❤️❤️
Super nice acting
धेरै राम्रो लाग्यो जितुको प्रस्तुति
धेरै राम्रो छ, जीतुभाईकाे हास्याबाब्याङ्ग गाईजात्रा २०८० , धेरै रमाइलो लाग्यो , श्री ५ महाराज धिराज बिरेन्द्र बीरबिक्रमसाहादेब मा हार्दिक श्रद्धाञ्जली
अति सुन्दर प्रस्तुति
सम्पुर्ण नेपाली भाषी मनमुटुहरुमा नमन, अभिवादन !! जितुदादा एक उच्चस्तरीय हास्यब्यङ्ग्य जगतको चम्किला नक्षत्र हुन् , उनका फ्यान जति यता हाजिर हुम् जय जितबहादुर नेपाल ।
खायो खायो जितु ले देश खायो वाउ जितु नेपाल बस्तबिक कलाकार हो❤❤❤❤
🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌
अत्यन्तै सुन्दर प्रस्तुति जितु दा बबाल छ!
है लेखन पनि दामी 👌👌👌❤️🙏
Pahelo choti jitu Nepal ko sarai ramro prastuti herna paiyo subhakamana
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।।🙏🙏🙏🙏🙏💐💐💐🇳🇵🇳🇵❤️❤️
❤❤🎉🎉धन्यवाद जितु नेपाल् सर् सबै नेता हरु ले गरेकाे काँम् र प्रशंसा सुँन्न पाईयाे तपाईंको कला र गला ले सँधै सप्फल्ता मिँलाेश् 🇳🇵🇳🇵
जसरी सबै पार्टी हरुलाइ झैँ बालेन,हर्क र रबिलाइ धेरै समर्थन भयो ।अरु अति राम्रो ।
समय सान्दर्भिक अति सुन्दर सबै विषय बस्तुलाई उजागर👍️👍️
अति नै राम्राे र स्तरीय प्रस्तुति 👏👏👏
Wow super
वाह जीतू क्या दियो है। बधाई छ।❤❤❤❤❤
वाह! गजबको प्रस्तुति छ जीतु नेपाल मुन्द्रेको
यो भिडियो अत्यन्तै उत्तम छ
जितु दाइ miss u
यति राम्रो धन्यवाद जितु
Salute jitu nepal dai🎉🙏🎊
Yakdam ramro avinaya
Excellent, Now, Jitu comes back to real Jitu.
सारैमनछुने ब्याङग
वास्तविक कलाकार! नाम अनुसार सबैको मन सर्लक्क जित्यौ ।
Fantastic work keep it up 👌👍👏
हाम्रो देश को यथार्थ कुरा सारै मन छोयो❤❤❤
साच्चै राम्रो
haa garib raksiwala ko sunko sigrii😀😀😀❣️
Jitu bro you are tha great.
दामी दामी अति दामी!
सबै भन्दा उत्कृष्ट व्यङ्ग्य❤❤
मन परयो। धेरै राम्रो स्याटरिकल अहिलेका खाइदेउ नेताहरुलाई जोडले हान्यो।
धेरै राम्रो 🎉🎉🎉❤❤❤❤🎉🎉
Jitu ji you’re talented all time..💐💐🙌🏻🙌🏻
अबसकेछहै जितुले सकेछ योमानछे पनिनेतामा आउनेबिचारगरदैछ जसतैलागछ ? ल ल जयहोस जय 💐💐💐💐💐💐💐💐💐💐💐💐💐
जितु ले यसपाली को गाईजात्रा निक्कै रचनात्मक बनायको छ । बधाई सबै अब्बल कलाकार हरुलाई ।
सन्देशमुलक राम्रो कमेडी
Great 🎉🎉🎉🎉
आहा 🎉🎉🎉 बास्तबिकता मा आधारित सफलताको शुभकामना
कडा आयो
सारै चित्तबुझ्यो ब्याग
जितु नेपालकाे जय हाेस एकदम हांसियाे । कटाक्ष बाण प्रहार
Malai dherai man paryo.
Amazing acter Jeetu Nepal . What a performance,grand salute to Jertu and team .
Keep entertaining 😅
Heart touching conversation with late King briendra
दामि छ दामि.... यसपालि जितु जी काे दिन फिर्या रैछ....👍️😊👍️
So very nice 👌 👍 👏
best comedy.
like it.
जितु जि लाई सलाम छ भ्रष्टाचार दलाल नेता लाई २०८० साल को दरो झटारो हो यो तरा के गर्ने जति भने पनि लुट्नु छोड्दैनान यी लाज पचेका हरु जेहोस कमेडी दामी छ सबैलाई सम्मान छ जय नेपाल 🇳🇵
sarai sandarbik ramailo prastuti👌🏽❤👏👏👏🇳🇵
हेर्दा आनन्द आउने कलात्मक प्रहसन धन्यवाद
दामी दामी जितु सर❤
My vaberable commedian
Chitra gupta ko avinay so attractive
धन्यवाद जितु सर
अत्यन्त राम्रो प्रस्तुती जितु नेपाल
Jitu sir you are top actor ......hahaha😅😅😅keep up going for good work...hahahahahaha😅😅😅😅kati hasnu hey vagawan....uff
Yakdamai ramro kura ho e daka haru sabai bistarailai liyara januparxa nargama......
Full watch गरियो भिडियो। सबै लाई पुग्ने झटारो हान्नुभएछ। गज्जब छ भिडियो।
जितु नेपालले साच्चै नेपाल सुधार्ने भए,लौरो र घन्टिलेपनि
गर्न नसकेको यिनले गर्नेभए।
wowowo dami
दामी
राम्रो
दामि❤❤❤
Yes you are right
उत्तम प्रहसन धन्यवाद
Sarai ramro lagyo yo gaijatra Jai Nepal 🇳🇵 Jai jitu
jitujee le abhinay chai garne nai ho saarai raamro lagyoo , dherai dherai badhai sampurna team lai ,
ब्यंग्य चैँ नेपालमा नेता र राजनिती को मात्रै गर्नु पर्ने है ! बच्चा देखि अहिले बूढो हुन्जेल सम्म एउटै कन्टेन्ट ! अझ नेपाली कलाकारिता लाई माया गर्नुपर्यो भन्छन् ! नेता मात्र गलत देख्ने हामी चैँ सच्चा र इमान्दार ? घन्टा ! चित्त बुझेन !
Kun jhole hau
Awesome profamance jitu sir 🙏👍
Wouuuuuu great jitu g
Very nice 👍 ❤🙏
गजब
अहिलेसम्मको राम्रो प्रस्तुति
wonderful. Keep it up.
स्याबाश मूँद्रे, एकदम् राम्रो🎉
मह जोडीको बिडो थाम्ने जितु-दमन, सह्रै मन छुने कमेडी गाईजात्रा❤🙏❤जय नेपाल, एकता नेपाली🇳🇵🙏🇳🇵
7
Reply
जित बहादुर भाइको कलाको लागि हजार सलुट्🌺🇨🇳😍🇳🇵🌹
अति अति राम्रो !❤❤❤❤❤
दामी दामी धेरै राम्रो जितु दाइ
Very good
Great talented jitu nepal ji😮😮
Sarai ramro prastuti
दामी दामी जितु सर्🙏🙏🙏
खायो खायो जितुले खायो
Best actor ho jitu nepal
Thank you good news
Wow🎉❤😊
Perfect .
Very High level of comedy. Enjoyed watching it.
गज्जब लाग्यो
धेरै राम्रो प्रतिभा
Dami gaijatra ❤
Samay sandarvik
Nice comedy
जड्याहा भन्दै रक्सिकै विज्ञापन ?? anyway very nice and creative work
1 number🙏🙏🙏🙏🙏🙏👌👌👌👌
Good one Mundre ❤it very good ❤
❤ best gaaijatra reality story