कस्तो अचम्म ! मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध | संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दैHD
HTML-код
- Опубликовано: 6 фев 2025
- #ViralVideo #rangintv #share
कुनै पनि व्यवसायीको बिज्ञापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नुस ☎️9823555147 / 9861296721
Website: www.rangintvnep...
सूचना बिभाग दर्ता नं. - १९२३/०७६-७७
**------------**----------------**
© Rangin Tv. All Rights Reserved.
**------------**----------------**
तपाईहरुमा केहि नयाँ प्रतिभा छ जसलाई मिडियामा प्रष्फुटन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला हामी तपाईलाई भेटेर तपाईमा लुकेर रहेको प्रतिभा लाइ उचित प्रचार प्रसार गर्नेछौं !
******
Facebook : / rangintvnepal
Follow us on Twitter: / tvrangin
**------------**----------------**
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
कस्तो अचम्म ! मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध | संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दैHD
ruclips.net/video/A16XqP6xy8s/видео.html
Mero Hardik samjana cha Yas mrig pashu lai . Mero Jeev Jantu Samrakshan Lai anurodh cha.
Qqqaqqqqqqqqqqqqqqaqqqqqqqaqqqqqqaqaqàaqqqqqqqaaaaaaqaaaqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqaqqqaq
बिशेस गरि कुकुर देखि जोगाउनु होला
Kati Kati comment hertha Mari sakeyo vanxa yo merga kin purano video rakhanu bako sir? Yo vani parta pardenu hola yo merga jeutha xaki shachi marisakeka hun ?
@@sanusth2459
Hi Jo log
बन्यजन्तु संरक्षण गरि खान पान र सुरक्षा गर्नु भएको मा हार्दिक बधाई तथा शुभकामना भगवान ले सबै को कल्याण गरुन्
आहा दिदि को कति राम्रो सोच बिचार ।सबै को सोच यस्तै भय कति राम्रो हुने थियो।दिदि लाई हार्दिक नमन।
भाग्य मा भए सबैले आमा पाउँछन् , जन्म दिने नभए कर्म दिने , त्यसैले आमा शब्द र नारिलाई अहिल्यै अपशब्द र अपमान नगरौं - आमा हुन्न त हामी हुन्नौ - भगवान् ले सदैव रक्षा गरुन् !🙏
यस्लाई भनिन्छ धर्म अनि मानवता हजुरको माया र करुणा अपरम्पार छ दिदि🙏🙏🙏
बुद्ध भगवानले हजुरलाई अझै सदबुद्दी र ज्ञान प्रदान गरु ! आरोग्य धन सम्पन्न होस कामाना गर्दछु दिदीलाई 🙏
अत्यन्तै महन हुनुहुन्छ मेरो फुपु,जसले एउटा अबोध प्राणी लाई आफनै सन्तानललाई भन्दा बढी माया प्रेम दिएर नयॉ जीवन दिनुभएको छ।हजुरलाई भगवानले सधै यस्तै प्रेरणा दिइरहोस🙏
जन्म दिने आमा हरायो तर कर्म दिने आमा आयो खुसि लाग्यो 😊
प्रेम र बिस्वास ले गर्दा सन्सारमा भएक जीव एकै हुन !!दिदिलाई सलाम छ ठूलो हृदय कि धनी ब्यक्ती !!
महान नानी दिदी तपाईं खुसी लाग्यो !!
दिदिकाे बाेलीकाे शैली अति राम्रो छ 🙏🙏
उम क्या लाफा जि
🙇🙇
राम्रो काम गर्ने मान्छे को बोली राम्रो नै हुन्छ नि🥰
M
तपाईं त अन्टी उस्को लागि भगवान नै हो.
खुसी लाग्यो हजुर को यो महान काम देखेर.
आहा!कति राम्रो पुन्यको काम गर्नु भएको रहेछ सुन माया दिदी ले सारै खुशी लाग्यो बन्यजन्तु को संरक्षण गर्नु धर्म कमाउनु हो।धेरै धेरै धन्यवाद।❤️👍️👍️👏👏🙏🙏
घरमा पालना कुनै कानुनले रोक्न सक्दैन होला किनकी,,बच्चा अवस्था मा भेटाएर आजात रूपमा पालेको छ जुन काम मानव धर्म भित्र छ 👍💕👑
अहिले बन्यजन्तु पाल्न पाउने कानुन पनी बनिसकेको छ।
दिदिले परआत्माकेा सेवा गर्नु भएकेा रहेछ , मृगकेा रुपमा शिब भगवान पाउनु भएछ ।दिदि लाई कहिले कष्ट नपरेाष !
मानवता हराएको देशमा हजुरको यो कामले सारै खुशी लाग्यो।।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
कति राम्रो र सुन्दर मन भएको नारी हजुरलाइ सत् सत् नमन !!! भगवान वुध्दकै जस्तो करुणामाय मन हजुरको हजुरलाइ मैले ढोग गरें !!!
कति सुन्दर भावना छ सुनमायाको ! धेरै धेरै धन्यवाद छ बहिनी !
यो दीदी को मन नै ठूलो छ फराकिलो हृदय भएको दीदी हो सधै जय होस उहॉको 🙏
तपाईले एउटा उदाहरणीय कार्य गर्नु भएको छ दिदी।🙏🙏🙏🙏❤❤❤❤
नदिनु चिडिया खानामा पनि दिदी बाचुन्जेल पाल्नु कसैलाइ नदिनु
इस्वर ले हजुर लाई आशिष् दिनु भएको छ्😍प्रेम भन्दा ठुलो सन्सारमा अरु केही छैन्💕🙏
कुनै तामङ को सोच कति राम्रो हुने salute छ आन्ती हजुर लाई कहिले नछाड्नु है आन्ति😍😍
सारैनै खुसि लागेको छ शुभकामना छ फलोस फुलोस सुभकामना धन्यवाद जय नेपाल जय पशुपतिनाथ कि जय जय जय
साँच्चिकै भगवान त यो आमा मा देखिन्छ ।
करोडौं दियपनी कसैलाई दिन्न बरु उसको खुसीले गए जाओस् यो शब्दले मन छोयो ।
भगवान हजुरलाई लामो आयु , निरोगी , सदबुद्दी प्रदान गरुन ।
जति भाग्यमानी मृग् उत्ति नै् दयालु अनि अपार मानवीय हृदयले ओतप्रोत रहेकी आमा हजुरको कार्य साच्चै नि् प्रिय्, सराहनीय साथै प्रेरणादायी छ;✍️
Great 👍 बुद्धम सरणम गछ्यामी
हामी हेर्नेलाई त यति आनन्द आयो दिदीलाई झन कति आनन्द आयो होला ।
एस्तो पुन्य को काम गर्ने आमा लाई स्थानीय वार्ड अध्यक्ष ले सम्मान गर्नुपर्ने हुन्छ ,उस लाई आजादी दिनु भएको छ बाधेर राखेको नि रैन्छ खुल्ला जिन्दगी दिनु भएको छ उहाँको मायाको उच्च सम्मान गरौ
You
दिदिकेा मृग केा भिडियेा हेर्न पाउदा मन आनन्दित भयेा , भेाटेनी दिदिकेा कति सभ्य बेाली र सभ्यता !
धन्नयबाद छ दिदि र भिडियेा बनाउने भाईलाई ।
बुद्धिस्ट धर्मावलम्बी यो दिदी जस्तो मनको धनी हुन्छ, दिदीको जय होस 🙏
सुन मिर्घ हुन पर्छ अबस्या तपाई को यो सहयोग ले अर्को जनम अर्थात् अव्तर हुने छ । Animal lover 🙏
मुसे मृग होकि जस्तो देखिन्छ मित्र!
मानबता अझै जिउदो छ भन्ने कुराको प्रमानित गर्नु भएकोमा दिदिलाई धेरै धेरै धन्यवाद छ🙏🙏🙏अनि सबैको सोच बिचार यस्तै गराउनु पर्छ भन्ने मेरो अनुरोध छ।
यो दिदि जति सुन्दर छिन उत्ति नै कृपालु दयालु बिशाल हृदय कि छिन ।
pure humanity ..!
वाउ धेरै राम्रो काम नाना हजुर को लसो फ्याफुल्ला🙏🙏🙏🌷🌷🌷🌷🕉️🕉️🕉️🕉️
यस्लाई भनिन्छ धर्म र सस्कार हजुरलाई सलाम छ दिदि
Bolile nai thaha hunxa didi kati ramro xa vanera dherai dherai maya didi hajurlai 🙏🏻❤️
So cute, thank you for save the animal's life 🙏🙏🙏
पहिलो जन्मको आफ्नै परिवार संझेर पाल्नु भएकोमा खुशीलाग्यो दिदीले पुण्य गर्नु भएछ।
दिदी तपाई लाई धेरै धेरै धन्यवाद राम्रो विचार र करुणा मन सुद्ध मन भएको भगवान बुद्धले रक्षा गरुन यो नै करुणा माया धर्म हो
धन्यबाद दिदी यो अ नाथ लाई साहारा दिनु भयो अनि साकाहारी पनि हुनुहुँदो रहेछ मनै देखि धन्यबाद
मृग भगवान बुद्ध को अर्को रुप लिएर आको हुनु पर्छ ।दिदी को सद्भाव माया ममता ले त्यसरी घर मा आई बस्नु अति राम्रो मानबिय सेवा अति पुन्यकर्म हो ।
आहा कति राम्रो मृग र कति मिठो बोली दिदी को
सारै चित्त बुझाे । कति सहज बिचार ।सबैमा यस्तो भाव अावाेस् ।
जीव जनावर पाल्नु पनि एउटा धर्महो धन्यवाद बहिनी
, धेरै राम्रो काम गर्नु भएको छ हजुर धेरै धेरै धन्यवाद हजुर हरु लाइ
लस्सो लस्सो दिदि हजुर।भगवान को रुप हुनुहुदो रैछ।धेरै खुसि लाग्यो यो video देखेर।।हामि मानब मा हुनु पर्ने अस्सलि रुप भएको दिदि।हजुर
सारैनै रमाईलो लाग्यो धन्यवाद जनावर होईन देवता हो।
उदारणिय कार्य दिदीलाई हार्दिक सम्मान छ।हाल नेपाल सरकारले बन्यजन्तु पाल्नु पाउने कानुन पनी बनाएको छ भन्ने कुरा पनी छ कार्यनवयन भा छ छैना कुनी।
माहान सोच दिदीको सलुट छ दिदी हजुर लाई ।😍😍😍
वोव, यस्तो त पहिलो पल्ट नै हो देखेको। ग्रेट जोप दिदी। ❤️❤️❤️
कुनै न कुनै समयमा तपाईंले गर्नु भएको कर्मको फल हो ।
राम्रो महान सोच छ दिदी हजुरको नमन गर्दछु ।
थुजिछे
Aaha, Kati sudda man yi aama ko
Proud of you aama❤️❤️
सारै राम्रो लाग्यो मिर्गको बच्चा पालेको देखेर
Thanks 👍🌹🙏 bhagge Mani rahexao. Buddha le herxan hjr lai.samman xa. jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईंको जस्तै कोमल सुन्दर मन सबैको भईदिएको भए यो सॅसार कति सुन्दर हुनेथियोहोला।
Kati ramro sochai vayako didi, pasu
Prani lai ati dherai maya grnu hunxa, love you didi
अनौठो प्रेम ।प्रेम को लागि कुनै बर्ग जाती मानव पशु कोपरिधी ले न छेक्दो रहेछ।प्रेम को भासा सबैले बुझ्ने रहेछ।मिर्ग सङ्ग को दिदी प्रेम सहि हो।
कति असल दिदी अनि हजुर हरु सबै दर्सक हरुपनी दिदी को जय होस दिदी ।
मनुष्यसंग प्रेम स्नेह पैदा भएको बडो मार्मिक ।
आहा कती मायालु बिचार सुनमाया दीदीको 🙏🙏👌☝️
धेरै धेरै धन्यवाद हजुरलाई 🌿💐
जयहोस माया दिनु है कसैलाई नदिनु है
दिदिमा बुद्ध ज्ञान भएको रहेछ।यदि राम्रो बुद्ध ज्ञान भएको दिदी लाई मुरि मुरि धन्यवाद
आमा को मन भनेको आमा को नाई हुन्छ❣️
सबै बच्चा लाई एउटै हुन्छ चाहे मान्छे को होस् या जिब जानबर को ❣️God bless you mother 😘❣️
J hos nana ko ekdam ramro soch raxa god bless u nana
मानिस र पशु जनावरको सम्बन्ध हेर्दा लाग्छ पशुले बोलि बाट आफ्नो मनका कुरा शब्दद्वारा ब्यक्त गर्न नसकेता पनि उनिहरुका हृदय र मन मिल्छ. जस्तो लाग्छ र मानिस र पशुको सम्बन्ध एकअर्काको परपुरक नै हो जस्तो लाग्छ यि दिदीले केवल एउटा मृगलाई. पाल्नु भएको छैन महान काम गर्नुभएको छ र भनिन्छ सेवा नै धर्म हो दिदीलाई. हृदय देखि नै धन्यवाद
धेरै राम्रो काम गर्नुभएको छ दिदी हजुरलेनई राख्नुस मिर्गलाई ।
यो दिदी बाट सबैलाई राम्रो सन्देश मिलोस ,, ताकी पसु पन्क्षिको पनि बाच्ने अधिकार छ ,, उस्को पनि परिबार छ , मनमा माया छ मात्रै बोल्न सक्दैन 🤟🤟
Sareii ramro garnu vayo hjr le deejuu yasari sabei le janawarharulai maya gare katiramro huntheu.
राम्रो बिचार दिदीको। राम्रो मृग माया लग्यो
ओहो कस्तो माया स्नेह गर्नु भएको सारै खुसी लाग्यो सबैले जन्तु जनावर लाई माया गरौ।।।
महान नारी, कसैलाई नदिनु, तपाईंको छोरा जस्तो त्यस्तै ब्यवहार गर्नु होला।
ATI ramro.hami jastai Maya garnu vo dhnnya badh khushi lagyo
दिदिले राम्रो मनसायला पाल्नु भाको रहेछ यो प्रत्रकारले बाहिर यसरी भिडियो ल्याएपछि उहाले आफ्नो छोरा जसरी फाल्नु भएकोछ अरूले बिवादमा ल्याउनु सक्छन् देश यस्तै छन्
बिशाल हदय भएको दयालु महिला धन्यवाद हजुरलाइ
DD le dharma garnu vayo,,Janma nadiye Pani karma dinu vayo Ra aafnai Santan jasari palnu vayo🙏🙏 dhanyabaad cha DD hajurlai 🙏🙏🙏
फेरि फेरि लेउनु परेउ आमा लाई सरै रमाइलो मन छुयो🧘♂️🙏🙏🧘♀️💚💙🧡💝❣️🧡🧡
दिदी लाई धन्यवाद ठुलाे धर्म काे काम गर्नु भयाे दिदि
कति राम्रो सोचबिचार दिदीको पशुपन्छी प्रती🙏🙏🙏🙏🙏
Humanity has been in existence. Thanks u diju
हजुर धेरै धेरै धन्यवाद। बेरोजगारलाई रोजगार दिनु भएको मा
दिदी हजुरको देबीऑंत्मालाई मेरो प्रणाम , कती पबीत्र आंत्म हजुरको, बोलीमै कुनै देवताको बास छ जस्तो छ ।
तर यो पापी संसारमा अपराधीहरूको कमी छैन त्यो हजुरको सानो छोरालाई बाहीर गाको बेलामा सारै याद गर्नु होला है ।
कुनै अपराधीको कुदृष्टि पर्ला , यो भिडीयो हेर्दैजॉंदा हजुरको करूणालाई सम्मान स्वरूप मेरो नयन रसाईरहेको छ ।
सबै मानीस हजुर जस्तै भए यो संसार कती मनमोहक र शान्त हुन्थ्यो होला !👏
Ekdam thulo dharma garnubho hajurle dherai dherai dhannebat
Dherai peaceful message dd hjur ko
Didilai dherai Dhanney vaad ❤❤ yeshlai gharmai rakhnu Dd junglema jana nadinu bagle khaidinxa 🙏🙏🙏
खुसी लाग्छ अझै कहि कहि मानबता मरेको छैन
फेरी पनि फलो अप गर्नु हाेला सर कति धेरै माया गरेर पालेको दिदी ले मृगलाई नमस्ते 🙏
अरुभन्दा पनि दिदी को बोल्ने शैली कति राम्रो कति मिठो बोल्नु भा😍😍
कति प्यारो माया लाग्ने मृग 🤗🤗 ❤️❤️🤗
कति महान सोच दिदीको
दिदी हजुर महान नारी हुनुहुन्छ हजुर लाई सधैं राम्रो होस् भन्ने कामना गर्दछु♥️♥️♥️🙏🙏🙏
अति सुन्दर म्रग राम्रो काम गर्नु भो उत्तम आमा बधाई छ कसैलाई नदिनु होला
हजुरलाई धनियाँ बात छ दिदी र दाजु मिर्ग पाले को मा
रमाइलो लागयाे दिदि
महान सोच हजुर को दिदि
Kati Raamro , thhulo kaam garnu vayo 🙏👌🏽
Ati ramro hjr kasai lai nadinu hola hjrle aama❤️❤️❤️🙏🙏
Good job achamba lagyo kuraa sunda jayahos didi