Это видео недоступно.
Сожалеем об этом.
साठि बर्से बुडा vs तेइस बर्से बबिता बानिया जेरी बिच दोहोरी घम्साघम्सीshree ram vs Jeri
HTML-код
- Опубликовано: 9 янв 2020
- Babita baniya vs Shree ram adhikari live dohori song
#jeri vs shree ram#Jeri#
#live dohori song #
साठि बर्से बुडा vs तेइस बर्से बबिता बानिया जेरी बिच दोहोरी घम्साघम्सीshree ram vs Babita baniya jeri
#shreeramvsjeri#live dohori song#
nepali lok dohori song
Asmita dc vs shreeram adhikari
YUbaraj bhandari director
This song creat by ......
shreeram adhikari vs jeri
side vocal===================
mina budathoki
asmita dc
prakash parajuli
Jivan sigdel
maya gurung, pabitra nepali ,vima pun
LIVE Dohori song
श्रिराम बाको गला कला सारै मन पर्छ तर सबैले हेपेर गाउदा मन दुख्छ
मलाई पनि मन दुख्छ जस्ले नि हेपनि 😡
Sai ho kasai le kasai lai na hepi agade badnus
Sai kura garnu vo janexu vanara hepna khoje paxade bata question garne vanudo ko bole aale sudarna parni vo bolne saili mavako raixa
Same here
💯
जेरिले यसरिकिन हो हेपेको मर्यादा मा बसेर गाउन पनि हुन्छ्नी हो।।।
मात लाग्या चर्चित भनेर । घमण्ड बढ्या
यो जेरि पनि त चालीस पुगि होलिन नि त खाली 60 भनेको छ budo भनेको छ !जय श्रीराम !
यो जिम्मु जेरिको पाँच पैसाको संस्कार रैनछ।
मलाइ अल्लि मजा लागेन शिरी राम्म सङ्ग जतिपनी दोहोरी खेल्नु हुन्छ सबैले बुढो भनेर अपहेलना गरेको पाए के कलाकारिता लाई उमेर ले छेक्च र पकै पनि एक दिन सबै जना बूढो हुनुपर्ने होला गाउदा आफू भन्दा अग्रज लाई सम्मान गरेर गाउनु लाई नै लोक दोहोरी भन्निछ
Um k malai ni tyastai lagxa k ali aru bisaya maa gayani hunxa vo hoinara
Shriram uncle jiu pani thula hu jasto garnu hunnanita. Dohorima prya bibah gari laijane matra kuro nikalnu hunxa. Thikai ho jasto lagxa malaita
सहि कुरा👍️👍️👍️👍️🙏🙏💖💖💘
अहिलेका आउरेभाउरे हरुले फुर्ती नगरे हुन्छ दोहोरी का अजम्मरी हस्ती श्रीराम सँग । सभ्यता भन्ने फिटिक्कै छैन, घमण्ड
👌😭
बाघ बूढो स्याल तन्नेरी कदापी हुन्न !!! कहाँको निल गगन श्रीराम कहाँको मडारिने क्षणिक बादल जेरी !!! सगरमाथासँग जुनकुनै ऐरेगैरे डाँडाडुडीको तुलना हुनै सक्दैन, न कि अर्को सगरमाथा नै जन्मन सम्भव छ !!!! दोहोरीका शिखर पुरुष श्रीराम सदाबहार छन्, रहनेछन् सदा! मर्यादा पुरुषोत्तम रामचन्द्र झैं हरेक युगमा !!!
सही कुरा सम्मान गर्छु श्रीराम जी लाइ
आहा । कति चित्त बुझ्दो कमेन्ट । म सहमत हजुरको विचारमा
दोहिरी मा जो जति जान्ने भयनी सभ्यताको पनि ख्याल गर्नु होला।हेपेर गायको अलि सुहायन जेरि ले।८ बर्सकी सानी नानी आयुसा गौतम सङ छ बरु सम्मान गरेर गाउने तरिका सिक्ने होकि??
के सारो हेपेको श्रीराम दाजुलाई आफु भान्दा जेठो कलाकारको अलि कति सम्मान साथ गाउदा पनि त मिल्छ।
सम्मान गरेर गाउदा के जान्थ्यो होला कसको बुढेसकाल आउदैन होलार बिचरा बोल्ने पनि सिमा हुन्छ नि बबिता दि
श्रीराम दाइकाे जतिकाे उमेरमा त जेरीकाे दाँत मात्र देखिन्छ । साे के वुढाे भनेर हेपिरा त राम दाइ लाइ
रमाइलो छ गुट
जेरीले सक्दैन यो बाजे सँग बजेको फ्यान जती यता
Hi
Bhau
म बाजेको फ्यान्✋✋✋
म बाजेको फ्यान्✋✋✋
I like to baje kasle bhanxa jeri ramri xan bhanera
श्री रामलाइ धेरै नहेप कला गलाको सम्मान गर तरुनी पनि बुढी हुइन्छ
घमण्ड
जेरीको सोमत भयन आफूभन्दा ठुलोलाई कति हेपेर गायको आयूषा सानुनानु संग सिक्नुपर्यो सोमत केहो
जेरीले गाएको ठिक भएन।
बाजे शीत दोहोरी गाको धेरै को देखियो सुनियो जस्ले नि हेपेर गाउछन अल्लि सम्मान भयना बाउ जस्तो मान्छेलाई
Jerri sanga takkar kasaele n lida hunx dohori ki badshaha hun....she is just amazingg❤❤😍😍
Shreeman jee ke garnu jasle ni gauda budo bhani halchhan tara yen lai old is gold bhanne kei thaha xainan ba haa shreeman jee ko voice ani geet ka words haru ati asal chhan
यो जोडी लाई हेर्ने रहर पूरा भयो श्रीराम दाइ को फ्यान भए😆😆😆😆😆😆😆😆😆दाइ लाई सफलता मिलोस अझै
सम्मान गर्ने बानी जेरि लगायत जतिपनी श्रीराम सङ्ग दोहोरो खेल्ने हरुमा भेटियन।
अग्रज कलाकार हुनुहुन्छ श्रीराम जी,त्यसैले सम्मानित शब्दहरुले झटारो हान्न पनि मिल्छ नि।कलालाई उमेरले छेक्दैन,श्रीराम दाजिको समय सम्मा तपाईहरु दोहोरिमा टिक्न सक्नु भयो भने बल्ल घमण्ड गर्न मिल्छ।
Plz हेपेर चाहिँ न गाउनु रामाे कलाकार हुनुहुन्छ श्रिराम दाइ
श्री राम बालाई सम्मान गर्न सिक्नुस, चर्चित गायिकाहरुले पनि
Samman sahit gauda ramro hunthyo
बिल्कुल सही हो मित्र । जेरी मा घमण्ड बढी छ
@@minabhatt6la959 9
अग्रज शीत गाउनी तरिका भएन
बबिता बानिया जेरी जी संग एकचोटी मलाईपनी लाईभ दोहोरी गाउने मन थियो के गर्नु नेपाल बाहीर छु मलाई जेरी को यसतै यस्तै ठट्याैली गित मन पर्छ |
धेरै राम्रो पस्तुती यस्मा भएका सबै कलाकार हरु ले सबै ले कडा दिनु हुन्छ
उमेरमा बाउ जस्तो हुनुहुन्छ गित गाउदा अलि सभ्य र सम्मान गरेर गाउदा राम्रो हुन्थ्यो
दमि छ है दोहोरि मलइनि यो त्री राम दाजु सग भेतेर दोहोरि गउनि राहर छ
सहि हो
Ram dai jasto sabda ramro kasaile gaudaina pako vayasi hepera gaune i aai mai haru sabda ramro vandaima sutna ta pardaina hola
good things
Dohari ho ja pani hun6 agarg vaneyar hunna haraun paro
कति धेरै मायाको धुइरो श्रीरामले लगाइद्यौ न त्यो सुइरो धौलागिरी मा सके गुन तिरौला नत्र फिरिमा।
Doriko मज्जा अरुलाई हेप्ने आफू ठूलो भन्ने दोहोरी रमाइलो छ
मलाई चाहिँ टिठ लागछ श्रिराम बुवालाई सबैले हेपेर जितन खाेजछन ,
के काे बुढो। बुढो भन्छौ हैं सबै ले कलामा तरुनी लाई पछि पार्छन् क्यारे बा ले। सोमत नभएका छी
जेरि जस्ति गाइकाले सिकाको सम्मान यहि हो सम्मान तरिकाले गाउदा पनि हुन्छ नि श्री राम को छेउ मा केगाउनु
।।
सहि कुरा
जेरिको चुरिफुरी यी बा ले सिद्द्यायछ्न बधाई
अस्मिता खास छ यार !!
अस्मिता 😍😍😘😘😘😘😘
जेरिको दोहोरी गाउने सैली मन परेना बुवा सरिको मान्छेलाई स-सम्मान गरि दोहोरि गाएको भए के जान्थ्यो😌😌
जेरीकाे व्यवहार झारे लाग्याे।
Jery Dd sarai champion hunuhunchha kasaile pani jitna saknuhudaina hajurr.
निकै राम्रो जोडी मिलेछ बराबर आजको गित
Respect for shreeram.... He is great person of lok dohari
Jeri ko fan jati hajir hum ta
जेरि दिदी सग भन्दा माया दिदी सग श्रीराम दाइको दोहोरी मन पर्यो
श्रिराम बुवाको स्वर अतिनै मिठो धेरै धेरै मन पर्यो मलाई जुन गित पनि कति सजिलै गाउनुहुन्छ धेरै नहेप है कसैले पनि बुवालाई
मानबियता हुनुपर्छ पर्छ , सम्मान मर्म स्थापित अग्रजसङग गाएको शब्द चयन कत्तीनि मन परेन ,, दोहोरी हो शब्द हुनुपर्छ मनोरउजन भन्दा दुख धेरै लाग्यो ,,
Ekdam man paryo jeri ko
यति अब्बल दोहोरी गायक गायिका हरुले अब सरकार र आम जनता बीचको बेथिती पनि गायन मार्फत उजागर गर्न पर्यो
जेरीको त गाला मात्रा हो भात खानि मुख हेरदात भैसिको जसतो लागसा जेरिले उमेरलाई सारै आपमनित गरनु भएको छ जति सुनदरी भए पनि तेहि बाट हुँदै जानिहो भनेर भुलनु भएछ
ब।जे ठिक छ ज्रेरी ल।ई गित थ।दो गरि दिन पर्छ जे पनि
अब मिना बुढाथोकी र श्रीराम अधिकारी ज्यु लाई दोहोरी गाउँन पर्यो
Parkash parajuli ko
Gaune style ek dam super chha
बबीता बानीया त्यती सस्कारी घरमा हुर्केकीत है
Minabudathoki ko gaune sailie ramro 6
जेरि अलिक इजोत गर्नु सिक्नु होला यो पारा ले तपाईंको कला माटो मा मिल्नु सक्छ
जेरि हल्का मेकप ले मात्र होतिमी नत्र तिम्रो फेस झन जुता जस्तो छ
😁😀😄😅
जेरिको पारा अलि राम्रो भयन अपमानित जस्तो तरिकाले गायर यो दोहोरी मा यसो हुन्छ नि हो आफुभन्दा अलि अग्रज सग को गायन्😋😋😋
shree ram budo ali boka boka xa
Kabita Nepalpoudel दोहोरिमा हल्का फुल्का घोच पेच चल्छ के
@@mohanmagar6488 halka goch pech grna painxa vanera budo manxe lai pinda ko kura ani afu vanda thulo manxe lai kot mageko vanne hoina ni kasai lai tight man prxa kasai lai lose man prxa soo
आफू माथी पर्नु र अरु लाई हेप्न्नु मात्रै जित नहुन सक्छ
श्रीराम
सबैले हेपेर भन्नी श्रीराम्लाइ यो ठिक लागेन ।
Shreeram sir Salute xa hajur lai👍👍😍
जेरि जी होच्याएर बोल्नु हुदैन आज आएर ठिक लाग्न छोड्यो ।
जेरि ले गायको भएको छेउ न छाउ 😍😍😍😍😍
aaj ko dohorima jerisit shree ram daju utkirist
जेरीले “पिण्ड घिच्ने बेलामा के माया” भन्नु निम्नस्तरको गीत भयो।
जेरी बैनिको रत्यौली गीत सुनियो । श्रीराम दाजुको शब्द अति राम्रो।
Sree ram daju ko dohori sarai man parxa
श्रीराम र जेरीकाे सारै राम्राे दाेहाेरी चल्याे
यतिको गायिका भयर के यस्तो शब्द भन्न सुहाउने होर सम्मान गर्न सिक्नुस
Kada kada xata babai
Shreeram jasto purano Sarasata gaayak laai ali samman purbak gaayani jerilaai kasle naramro vanto ra...ghamandi Jerry tara jerryko Kala chai daami laagxa❤💙💙❤
Very nice wish you all the best and good luck.
जेरी को शब्द हरु अली ओभर भयो के भनेको पिन्न घिच्ने रे खाने बेला भन्दा पनि त हुन्छ्नी
घमण्ड बढी, आफू पनि बुढो हुनुपर्छ भन्ने हेक्का खोई, त्यसमाथि श्रीराम ले जस्तो गाउन कहिल्यै सक्दैनन् यिनीहरूले
@@tikarambagale3407
Ĺ
Shreeram uñcleko sabd gaune tarika ramro xa.
Shreeram buwa is best Jeri ko churifuri alli dherai bho
धेरै राम्रो जेरि जि
Malae ni baa ko gayen sarai mon parxa kripaya kalaako samman garau
सारै राम्रो दोहोरि
Thank you Sheree ram ji
अग्रजको सम्मान गर्न सिक्नुपर्छ, सम्मानित शव्द खेलाउन सक्नु नै कलाकारको खुबि हो,
जेरी ले चाहि पनि उमेरलाई आलि हेला गरनु भयो भोलि त आफनो पनि गाला त तै मुजा परनि होनि होईन र कि सदै यसतै गाला पोटीला रहि रहीनी होर जेरी भनदात क्षीराम नै हेनसम देखिनछन बुढै भएपनि
*मलाई लाग्छ आफू सफलता को जुन स्थानमा भए पनि आफू भन्दा ठुला को सम्मान गर्नै पर्छ श्री राम बुबा सग दोहोरी गाउदा आज सम्मन सबै नया या पुराना कलाकार ले अल्लि हेपाहा पाराले गाय का हुन्छ्न होईन के यो लोक दोहोरी क्षेत्र मा सम्मान भन्ने शब्द नै छैन र यति छ भने किन यी लोक दोहोरी क्षेत्र मा रहेका कलाकार मा ज्ञान न भएको हो आफ्नो बुबा सरह कलाकार श्री राम बुबा सग गाउदा अल्लिकती होच्याएर गायको जस्तो लाग्छ जुन गायिका सग गाउनु हुन्छ सबैले त्यही व्यबहार देखाएको मा दोहोरी राम्रो गाए पनि त्यति मजा आयन कम्सिकम अग्रज को सम्मान त गरेर गाउनुनी*
दोहोरी भन्दा नि त्यो हास्ने को हो हासो मन पर्यो मलाई त
नेपाल का हस्ती श्री राम अधिकारी
अस्मिता डि सि को मन्द मुस्कान अनि सुन्दर अनुहार देखेर फिदा हुनेहरु यता हाँजिर गरम त।
दोहोरी चाहिँ सहि छ
बाजे गित बबाल छ बधाई छ
सम्मान गरेर गाउदा के फरक पर्छहाेला र
जेरीको नी भयन गाउनी सैली
जेरिलाई बोल्न आउदैन कि के हो आफू भन्दा ठुलो मान्छेसग धेरै बढी भको आजकाल जेरि
जेरि दाेहाेरि गाउन मान्नै पर्छ
जेरि छ हेर्दै बोक्सी भालु
लु दामि छ दाेहाेरि तर काका लाई यति बेजेत नगरेकाे भा हुने जेरिले
राम दाजु को दोहोरी राम्रो छ !60 बर्से भन्न पाइन्न !यो जेरि को त मन नै पर्दैन गित !
shriram baja ko get jeri ko vanda 10ow guna ramro xa
जेरीको पारा अल्ली ठिक भएन । तेति घमंन्ड नगर है बुडी कंन्ने बसौली । तिमीलाई यि बुडाले त हेर्ने पर्यो नि । बुडाको सालीन संग गिजाउने कलाले नतमस्तनै भइयो
Ba ko geet ramro xa jari pane jane xu vanara hapna khojne r paxadi mai jane xu vane vanaudo ko bolne saili kati naramro hola
श्री राम बा लाई भारी पर्यो
जेरीले कहिले आफनो फेस भनदा पनि भात खाने मूख राम्रोसँग हेर्नू भकोछ कसतो छ भनेर
जेरीले साहैनी श्रीराम दाई लाई हेपेर घोचेर िगत गाएको मलाई िचतत दुखयो, अगरज दाई वा बुवा जसतो अगरज लाई रामरो संग गाउदा के िबगरीन छ ,अबदेखी दोहरी गाउदा सुधार गरन परने देखेको छु।
तेसै हिरोनि भैछ जेरि
हलो हाई
Shree Ram sir hajur ko sabda chhayan le nikai man chhunchha .
Jery तपाई सधै तरूनी भैरहनु हुनछ बुढी कहीलै नहुने गरी श्रीराम दाई बेसरीभननुभएको, दोहरी रमाईलै भैरहेको छ।
6
जेरिको उमेर आइसिमा लेखेको जस्तो छ है , आफू भन्दा अग्रज शीत गाउनी तरिका भएन ।
तेइत नी ३५ भन्दा कम छैन जस्तो लाग्छ
Ū
रमाइलो दोहोरी
हैन यार तिमी के बको जेरि ह यस्तो पनि हुन्छ यार आफुभन्दा अग्रज लाई यस्तै हो गितगाउने तरिका तिम्रो शब्द सुनेर त मिनालाइ पनि कस्तो कस्तो भैसको यार
जेरी लेअली बढी नै बोले कै होकी कीनकी आफु भन्दा ठुलो मान्छे संग गाउदा अली मान मयार्दा तरीका ले गाउनु पर्छ