गृहमन्त्री र आईजीपीलाई सोभिताको प्रश्न - राज्यको अत्याचार कहिले सम्म, विरोध गरे पक्राउ ?
HTML-код
- Опубликовано: 29 янв 2025
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
सलाम छ यी चेली लाई बिसय उठानको लागि , जो जो आशिका तामाङ्ग लाई थुन्नमा बाहदुरी देखाएकाछन , तिनीहरु लाई त्यो आमा बाट छुटाएको दुधे बालकको श्राप लाग्ने छ ।
Good job sobita jaya ghanti
सही हो!
भ्रष्टाचारीहरुको नाटक अब धेरै टिक्दैन, आफ्नो नालायकीपन लुकाउन अरुमाथि अन्याय???
Salute ❤❤❤❤❤❤ sobitaa g
यिनीहरुलइ पच्दैन सोविता ज्यु ,
good sobita
सराेकार बालाहरूकाे एउटा कानून र सामान्य जनताहरूकाे लागि अर्काे कानून गरेर २ वटा काूनन बनाइयाेस
ठगी काण्ड मा यती मुथीदा पनी पदको दुरूपयोग गरी कतैबाट उजुररी परेको छैन भन्ने पदको दुरूपयोग गर्ने लाई के गर्ने हो
Janata ko pada bolnu bho jay sobita ji
अब पनि यी नालायक नेताहरु र पार्टीहरुलाइ किन बोक्ने?
Yesto choir haru le ho ramro manxe lai adhi badnu nadine
Yo sarkar le gambhir manab adhikar ko ullangghan gareko cha. Sobhita jyu ko bhanai sat pratisat sahi cha.
sala chor sarkar xa kgarne jantale dukha pauxa ajhai
IGP काे जिब्राे थुत्नुपर्छ भन्ने मन्त्री पृथ्वी सुब्बा गुरुङ लाई चाहि कुन कानुन लग्छ नि?